यस्तो रोबर्ट नेपालमा भेटियो कस्ले बनायो हेर्नुहोस Bhagya Neupane New Video Sabin Baskota
Вставка
- Опубліковано 7 жов 2024
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
/ taattaatokha. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.
नेपाल मा सरकार ले यस्ता मान्छे हरु लाई अझै धेरै प्रोत्साहन दिनु पर्छ्❣️❣️🇳🇵🙏🙏🎉🎉🎉
सलामछ राजनलाई माहासम्मान भाग्गे नेउपानेलाई जय नेपाल आमालाई जय युबालाइ जय पशुपतिनाथ मुक्तिनाथ ❤❤❤❤❤
नेपाली के लागि यस्ता युबा चाइनछ जय नेपाल
धेरै राम्रो कामको धेरै राम्रो जानकारी। सबिन भाइ जस्तो युवा देशलाई चाहियेको छ अनि वाहालाइ राज्यले सहयोग गर्नु पर्छ। महाबिर पुन सङ मिलेर पनि भाइले अझ धेरै प्रयोग गर्नु सक्नु हुन्थ्यो होला। तपाईं हाम्रो देशको महान बैज्ञानिक भयेको हेर्नू पाउ। धेरै धेरै शुभकामना 💐🙏💕
अवसर, आर्थिक समस्या ,प्रोत्साहन, आदि विभिन्न कुराले छेकेन भाई लाई सलाम
भाइ लाई सम्मान गर्नु पर्छ ❤🇳🇵
उज्ज्वल भबिस्यबाणी सुभकामना❤🎉
भाग्य भाइ हजुर लाई बधाई छ हजुरको जय जय होस् राधेश्याम प्रमाण जि प्राणनाथ प्यारेकि जय जय होस् यस्तो काम गर्ने बाबु लाई धेरै धेरै शुभकामना परमात्मा को कृर्पा बर्सि रहोस् सधैं भरी मनको चाहना सबै पुरा होस्
भाग्य ले जस्लाई छेए उसको भाग्ये ले अबस्य काेल्टाे फेर्छ धन्यवाद भाग्य जि
याे बाबु काे मेहनेत र दिमागलाइधेर धेरै धन्नेबाद अनि सलुट छ वाहालाइ सरकार र सबै नेपालिले साथ दिनु पर्छ यो बाबु चानेचुने हैन सनै उमेर भखर १० मा पड्दइ अब नेपालमा चमत्कार हुदैछ बाबु भगवान्लले रछया गरुन सलाम सलाम सलाम
बधाई छ बाबुलाइ भगवान ले अज धेरै छेमतार सक्तिदिउन जय होस
यो बाबू लाई धेरै- धेरै बधाई धन्यबाद उत्तरोतर प्रगती को कामना।
यो भाईलाई राज्यले सहयोग गर्नु पर्छ।
❤❤❤ धेरै धेरै राम्रो गर्नुभएको भागे न्यौपानेले राम्रो काम गरेको छन्। धन्यवाद छ
भबिस्यको कणधार युवा, बैज्ञानिक शिक्षा हासिल गर्न सुझाब र सल्लाह शुभकामना ❤
उन्नति र प्रगतिकाे सम्मानकासाथ उज्वल भविश्यकाेकामना बाबुलाइ
Nepal country ko nimti yo bhai daysko asal gahana ho Sara Nepali jaatiko mul dhan ho yasartha bhailai bachai rakhaw affnu jagatko nimti thank younepal bhumi sadhai bachirahos form Darjeeling West Bengal India good batter best all of jai Nepal.
भाग सर दिल्ली मां नी आउनून म आफ्नो कला देखा न मन छ धेरै मन छ आफ्नो आव सुनाउन सबै को उधार ग्रनू हुन्छ 😭 मेरो नई ग्रनु न्यूदिल्लीछु
❤❤❤❤ क्षमतवान व्यक्तित्व भएको भाईकाे उज्वल भविष्यको कामना सधै अघि बढ्नु ❤❤।।
Bhai ko science lai salam xa ani vai ujwal bhavishy ko dherai dherai suva kamna 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो भाइलाइ नेपाल राष्ट्रिय सेनाले राख्नु जरुरि छ। आफ्नो देशमा ठुलो हतियार बनाउन पनि सकिन्छ।
बधाइ छ भाइलाइ अझै प्रगति हुदै जाओस❤🎉
भाइको अतभुत कलालाइ म सम्मान गर्छु ! भाइको अझै प्रगति होस हार्दिक शुभकामना ! भाग्य न्युपाने भाइलाइ म भगवानको रुप दिन्छु !
यी बाबुलाई सरकारले आविष्कारको क्षेत्रमा सहयोग गरोस् !
Vagye sir ko video herne yeta hajir hunuhola❤ vagye🎉
यो भाई, को कला लाई नेपाल सरकार ले सहयोग गर्नुपर्छ। भबिश्य को यी कर्णधार लाई देशमा सरकार ले माया दिनु पर्ने अति आवश्यक छ। भाग्य नेउपाने पत्रकार महोदय, मा हार्दिक धन्यवाद ज्ञापन। वहाँलाई कसरी धन्यवाद दिन सकौला ।वहाँ त पिडित, गरिब र भबिश्य को कर्णधार हरु को पत्रकार भन्दा पनि फरक नपर्ला। पत्रकार भाग्य ज्यु लाई पिडित, गरिब र भबिश्य को कर्णधार बाट मुरी मुरी आशीर्वाद पाउने नै छन। यहा को महान्तालाई भगवान सधै दाहिने बसेर साथ दिइनै रहोस।
राजन भाइ को भिडियो कहिले आउँछ भाग्य सर अब त ठिक भैसक्नु भयो होला राजन भाइ
भाग्य सरलाइ सलाम छ।❤
Ma पनि ramro भिडियो हाल्छु तर kasaile हेर्दैन😥!❤️🙏
❤
Yesto yesto bhai haru hamro nepal ajhai bhayeko bha hamro nepal ek world vari ko saktisali desh ko number 1 ma prna sakxa...keep it up bhaiiii...salam xa tapaiko prtibha lie...👍👍🙏🙏🙏🙋🏻♂️
❤❤❤Nice brother ❤❤❤
यस्ता प्रतिभा वानलाई पो चिन्नु पर्छ रवि जस्ता फटाहाका पछाडी लाग्छन ।
धेरै राम्रो छ भाईको काम❤❤❤म गोर्खा देखि हो धेरै राम्रो छ ❤❤भाई
In such a small age he is so talented ❤ make your own youtube blog brother same like small creator ❤ best wishes and 🙌 God bless ❤️🎉
Good wow wow ♥️♥️♥️🙏🙏🙏🙏
गुटलोक बाबु धेरै धेरै धन्यवाद भग्य भाइ
Bhagya sir ko chasma chaie magic chasma ho hai, kamal ko kaam garcha winter ma pani!❤
congratulation babu ,timilai sadhai saphal ta le saath feos🎉🎉
भाग्य सर दर्सन❤ राजनको vdio कहिले आउँछ?😢
Umm
🎉
धर्मलाई ईस्यु बनाएर बिवादमा पर्ने सरकार भएकाे यश देशमा यी भाइ जस्ताे उदाउदाे बैज्ञानिककाे कसले मुल्याङ्कन गरने ,यहाँ त भ्रष्टाचार ,घुस कालाधनमानै ब्यस्त भएकाे नेताहरुलाई के चासाे।जय हाेस भाग्य सर ।
Congratulation vai Good job ❤🎉❤🎉🎉❤❤🎉🎉❤❤🎉❤❤
दाईले त चार हजार म त्यस्तो रोबर्ट बनाए भने विकसित देश जस्तो आएस्रोत भए त सु विश्व चर्चित मान हुन्थ्यो होला।❤❤❤❤❤❤
Great work keep up it babu ❤🎉congratulations❤
Great work hajur 👍🏼💞👍🏾👍🏼👍🏼👍🏼
Very good work.
Great work bhai ❤❤
भाग्या भाइ राजनलाइ कहिले भेट्न जानू हुन्छ छिटो जानू है सारै माया लाग्यो कस्तो छ के छ राजनको स्थिती छिटो जानू हैत
Good xa Bhai ko kam ❤❤❤❤❤❤❤❤❤❤
Wow dherai ramro🙏🙏🙏🙏🙏👌👌👌❤️❤️❤️
wow sabin❤
सलोट छ भाइ लाई 🎉🎉❤❤🙏🙏
Vai ko science le Garda banayako sabai herna pauda khusi lagyo hope your future will be always Remember and our nepal country name will be ahead we are so proud of you vai keep up good job thank you for sharing your video enjoy watching very good quality person love it heart touching video
Best wishes babu ❤👏
नेपालका नेता को त के कुरा गर्नु धर्म जात जाती मै सिमीत छ र कुनै कुनै जन्ता नी गुए किरा जस्ता छन गु उगलेर सामाजिक सन्जाल तताइ राखेको छ यस्ता वैग्यानिक लाइ त सहयोग प्रसान त कहा दिन्छ र उज्लभविस्यको सुभकामना
बधाई साथ शुभकामना। उत्तरोत्तर प्रगतीको शुभकामना।
Yo Bhai le sahayogi man haru samman pugyo vane dheree ramro kam garnu hunxa ❤❤
Ahile samma yesto bvaigani jujaro ewa lai bhagye Neupany ji le Jun hilght garu bhayo dhanneba.
मलाई पनि राजन भाइ को Video हेर्नू मन लगियो ,कहिले आउछ😊😊😊
Jay Bhagya as well as labourios Scientist of Nepal..
Good job bro👍 keep it up ❤
"Cycle ko ta ma PhD nai ho" Bhagya Sir Yesto jhakkas dialogue aru ni hannu paryo..
Dherai Vanda dherai pragatiko kamana xa hamro vai
भाई लाई माहाबिर पुन को आबिस्कार केन्द्रमा पठाउनु पर्नी भयो नयाँ नयाँ समान आबिस्कार गर्न लाई शुभकामना भाइ
Wow so supop❤n God bless u🎉
Congratulations Sabin Bhai
Keep it up 👍 God bless you 💖
Keep it up bhai, sarkarle yasta pratibhako kadar garos
बमाउनेलाइ धेरै धन्यवाद
नेपाल सरकारले सयोय गरोस👍️
❤❤ Bhagya Sir I'm Watching Ur Good Videos Thanks U and Engineer Babu Ok also her Sis❤❤
Kati ramro ramro banako bhai lay. Yashari agi bardai janu. Salam xa bhai lai. From sikkim rumbuk bata.
आहा कती राम्रो काम बदैछ।।
जे होस भाईले youtube हेरेरै बनाएको रहेछ
Wow great work 👍
In such a small age he is so talented ❤ make your own youtube blog brother same like small creator ❤ G
जय सानु भाई तिम्रो प्रतिभा लाई
Great work brother ❤️❤️❤️
Congratulations 🎉💐💐
भाग्य सर तपाई कति मेहनती मानिस भेटाउनु हुन्छ है
भाग्य सर तपाई ले राजनको भिडियो चाहि छिट्टै ल्याउनुपर्छ है❤❤❤❤❤❤❤❤❤❤❤
Congratulations both of brother god bless you ❤️
Bhai lai suvakamna dherwi ramro kaam
Good ❤
Good luck Vai vaiko dimag Lai Manai parxa
Well done. Go ahead. Best of luck.❤❤❤❤
Wow bhahe sir thank you so much❤❤❤❤❤
Dear brother you are great our country of National.🇳🇵
मलाई पनि साईकल धेरै मन पर्यो साथ अन्य सामान🎉🎉❤❤congressional vai
Great work keep it up babu❤
धेरै धेरै धननेबात ❤❤❤🎉🎉
Wow pragati ko suvakamana vatij👏👏👌🌹🌹🙏🙏
Good job.
Ramro xa safaltako suvakamana vai
भाइलाई सम्मान छ्❤️❤️❤️❤️❤️❤️
Solar tracking panel and humidifier in one touch is amazing.
Great job . Keep it up.
Thankyou Bhagya bhai for motivational video....congratulations to the one who made all these things
सम्मान छ भाइ लाई ।
Badhai xa bhai 👍👍🙏👌
Very good job good luck vai 🙏🌹🌹🇳🇵🇳🇵
My favorite Bhagya is
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵YO Mon Taw Mero NEPALI HO
Wow amazing keep it up broo 🙏
Thankyou so much of your respet ofa lot
येस्तो राम्रो कला भएर के गर्ने र पछि बिदेश जानै पर्ने वाद्यता छ।😢सलाम भाग्य सर
Good job Bhai 👍 keep it up 👏💯