यो विदेशी धनि मान्छे तन्त्र सिद्धिको लागि बौद्ध धर्म देशको ठूलो मन्दिर भारतीय हिन्दू धर्मको मान्छेले लादो रहेछ चाइनिज हरु हाम्रो गाउँघर खरिद गर्नु जान्छन्
हरेक दानाको गोलाई हेरेर मूल्य तोक्छन् हजुर 11 मुखे रुद्राक्ष हजार पन्ध्र सयको दाम लगाउँछ छ मुखे रुद्राक्ष किलोको चार हजार सुनेको थिएँ। हरेक वर्ष फरक फरक मूल्य हुदोरहेछ कहिले लाखौं दिन्छन् अर्को बर्ष त्यही बिक्न गार्हो खै के खै के 😁 धन्यवाद हजुरलाई कमेन्ट गर्नु भएकोमा खुसी लागेको छ 🙏
❤❤
धन्यवाद 🙏❤️🌹
owowow 😮😮😮😮
धन्यवाद 🙏🙏🙏🙏🙏🙏🌷🌹🌹
ok 👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
धन्यवाद 🌷🌷❤️❤️❤️🙏🙏🙏
फाईदा केछर यति धेरै मा विक्रेहुने खास
यो विदेशी धनि मान्छे तन्त्र सिद्धिको लागि बौद्ध धर्म देशको ठूलो मन्दिर भारतीय हिन्दू धर्मको मान्छेले लादो रहेछ चाइनिज हरु हाम्रो गाउँघर खरिद गर्नु जान्छन्
Daju ❤❤❤🎉🎉🎉 tapai Hamro pahadi vegma mange amdani dedai ahyeka rudrakse .......
धन्यवाद हजुरलाई कमेन्ट गर्नु भएकोमा भाइ 🙏 साची यो रुद्राक्ष तराई मधेसमा फल्छ कि फल्दैन भाई?
Malai pane yasko biruwa chaiyo sabeile dhatera matra bechxa
Mobile number comment गर्नु होला म हजुरलाई सित्तैमा उपलब्ध गराउने छु
@@SherKhimbule-xk7yh sar yo kg KO hisab ma dana pane bikne hunxa ni tesko biruwa hai
2 Mukhe ko kati parxa
राम्रो छ भने दश हजार जति पर्छ हजुर
daju super tapai hamro gau ko amdani mulak ...daju mo kumar rai official ........
धन्यवाद भाई कमेन्ट गर्नु भएकोमा खुसी लागेको छ 🙏❤️🌷 भाइको अर्को च्यानल हो?
@@SherKhimbule-xk7yh❤❤❤yo mero hoina santhi ko bat ho 🙏🙏🙏
@@Kumarraiofficialvlog ho vaai maile Subscribe gareko xu 👍
@@SherKhimbule-xk7yh hus daju
हाम्रोमा पनि फलेको छ खै बिक्दैन
@@IshwarThapa कुन ठाउँमा हुनुहुन्छ हजुरहरु राम्रो दाना फले सम्पर्क गर्नुहोला अवस्य बिक्छ 🙏धन्यवाद हजुरलाई कमेन्ट गर्नु भएकोमा
Biruwa chahiyako 6 hajur lai kasari samparka garne
@@Sajhamedianr
भोजपुर जिल्लाको षडानन्द नगर पालिका जानुपर्छ हजुर घर घरमा नयाँ रुद्राक्षको विरुवा पाइन्छ 🙏❤️
9r11mukhe xa ma sanga
धन्यवाद ❤️🌹🙏
कति बर्ष को बोट हो त यो,
चार वर्ष भयो हजुर
२ र १४ कति पर्छ होउ
बुझ्नुपर्छ हजुर दानाको आकार गुणस्तर अनुसार हुन्छ 🙏💓🌹
Nbr dinus tw@@SherKhimbule-xk7yh
सर एघार मुखे र छ मुखेकाे कति पर्छ ! अरु पाच मुखेलाई केजिकाे कसरी जान्छ जानकारि पाउ है