रोस्ट्रमबाटै ओलीलाई घातक प्रहार,गिरिबंधु देखि कम्बोडियासम्म छानबिन गर्न माग Prachanda l KP OLI
Вставка
- Опубліковано 10 лют 2025
- This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
Entertainment House pvt.ltd. will entertain people.
All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
Camera: Nabin Ghimire
Editing: Nabin Ghimire
Entertainment House pvt.ltd.
Contact us:-
► Website: newsinnepal.com/
► Phone No : 9851086561
► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
► Facebook : / entertainmenthouseooff...
► Facebook : / officialnewsinnepal
#NewsInNepal #mukhyasamachar #aajakosamachar #newsnepali #nepalinewstoday #newsnepalisamachar #nepalisamachar #nepalisamachartaja #khabaraajka #aajakosamachar #news #aajakotajakhaba #aajakotajanews #aajako_khabar #newsnepal #newsnepali #newsnepali24 #newsnepalitoday #tajakhabar #tajasamachar #taja_khabar #aajakamukhyasamachar #aajakasamachar #rabilamichhanelatestnews
आजै बोले जस्तो सधैं काम गर्ने हो भने चाहिँ प्रचण्डबाट आशा जाग्यो।
Aaja hoina 1barsha bhayo Ramro boleko Ra k hi gareko
Kursi gayepaxi matra ho
प्रचण्ड लाइ नेपाली जनता ले बुझ्न् जरुरत छ देश प्रेमी नै हो प्रचण्ड 🇳🇵🇳🇵🇳🇵🙏
Good. Parchanda ji.
Ho ek dum ho 😂🤣🤣🤣🤣 joker 🤡 yo hauman
Power ma nahuda opposition ley garney vanekai janta ko gunaso uthauney ho teti gareko ho power ma huda ni khasai kei gareko xaina. Boli ko bhar ma ramro ra naramro navani halam
Ho ho😂😂😂 bukhiyo ,majjale😂😂😂
सलाम छ पुर्ब प्रधानमन्त्री प्रचण्ड ज्यु लाई ।
भ्रष्टाचारी लाई छाेड्नु हुदैन राष्ट्र नायक प्रचण्ड ज्यु।
प्रचन्ड राजनेता देशको हिरो हुन
एउटा मन छ कति पल्ट जित्छौ प्रचण्ड । स्याबास
प्रचण्ड हिराे हाे याे देशकाे जसले जे भनेपनि❤❤❤
तँ चाहिँ केपी को देब्रे पट्टीको गनाउने हो झोलेको पनि महा झोले
जे होस प्रचण्ड भनेको हिरो नै हो
नेपाल जस्तो बहुभाषिक ,बहुजातीय ,बहुधार्मिक ,देशको लागि प्रचण्ड नै धेरै ठिक छ ।
धेरै राम्रो कुरा गर्नुभयो प्रच्ड जि
सहि कुरा प्रचण्ड ज्यु।
राष्ट्रबादी र राष्ट्रप्रेमि कमरेड प्रचण्ड नेतृत्वको नया नेपाल सबै नयाँ राष्ट्रवादी शक्ति मिलेर सम्भव छ🎉
नेता भनेको त प्रचण्ड जस्तो हुन पर्छ।भ्रष्ट ओलि जस्तो होइन
दियो आज प्रचण्डले सरकारलाई आजसम्मकै दहृलो दनक
नडराउनुहाेस देखेजानेकाे कुरा बाेल्नुहाेस तपाइकाे साथमा जनता छन
100% सहि बोल्नु भयो कमरेड प्रचण्ड ज्यू ले
अहिले आएर प्रचण्ड देशभक्त,जनताप्रेमी र भ्रष्टाचारबिरोधि भएर आएको देख्दा केही आशा गर्ने कि जस्तो छ।
जे भएनि अहिले आएर नेपाली जनतालाइ, केपी भन्दा प्रचण्ड सहि हो भनी थाहा पायो ।
हो प्रचण्डले गल्ती गरेपनि आत्मालोचना गर्न स्विकारेको देखेकाछौ हामीले ।
@@chetanarish7722 सहि हो हजुर भ्रष्ट कालो काङ्ग्रेसको छेरे र भ्रष्ट गुमालेको भ्रष्टाचारी नाइके ले आलोचना सहन सक्दैनन
वाओ कामरेड प्रचंड मेरो मन को कु रा बोलि दिनु भए को माँ मूरी मूरी धन्यबाद ।
युग पुरुष क.प्रचण्ड✊🙏
प्रचण्ड जि लाई सलाम
विपक्ष को हिरो नै प्रचण्डजि हो सलाम छ
बास्तबमा प्रचण्ड लाई हामीले गल्त सोचेका थिएऔ तर यो मान्छे ठिक रहेछ सत्ता बाहिर हुदा मात्रै होकी साच्चै हो
सत्तामा हुदा भ्रष्टाचारी र माफिया हरुलाइ जेल कोचेको देखेनौ?
तुरुन्तै कारबाही गरियोस् हजुर यो भट्चारी सरकार लाई कारबाही हुदैन हजुर
Dhanebad kamred prachanda malai tapai ko tarka dherai ramro lagyo.
राम्रो रामरोउठाउनुभयो बधाईछ प्रचण्ड जी लाई
प्रचण्ड जी यि नाटकिय पात्रहरुलाई नछोडनुहोला /
सबै फायेल खोल्नुपर्छ कसैईलाई छाडनुहुदैन
देश बनाउने हो भने एमाले र कांग्रेसलाई सत्ता बाहिर राख्नुपर्छ ।
Desh banaaune vaneko ke :: Sikkim 2 bsnaaune ho !?
जसले जे भनेपनी प्रचण्डको बोलिमा दम 💪 छ है 🤔
वाह प्रचण्ड जी तपाइ नै हो शेर . केपी जीको हिम्मत छ मेरो पनी छानवीनगर भन्ने हिम्मत छ
यस्तो हुनू पर्छ जय प्रचण्ड
नेताभनेकेा यश्तेा हुनुपरेा जयहेाश पर्चन्ड जि काे
नेपाली जनताले जिउँदो प्रचण्ड लाई चिन्नुपर्छ मरेपछि एतिहास पड्नुभन्दा
प्रचण्ड हिरो❤️
प्रचण्ड ले देस बनाउन खोजेकैहो तर यिनी चोरहरुले गर्न नदिएका हुन जय होस प्रचण्ड कमरेड कडा दिनुभएकोमा सम्मानछ।
Prachandale Dherai Ramro kura garyo salut xa
ठिक कुरा गर्नु भयो सबैलाई छानबिन गर्न अत्याबश्यक छ।
कामरेड प्रचण्ड सर सबै नेताहरुको सम्पति छानबिन हुनै पर्छ धेरै राम्राे कामको सुरू भाको छ याे सम्पति छानबिन गराई छोड्नु प्रचण्ड ज्यू लाल सलाम छ
पहिला म तपाईंको घाेर बिराेधि थिए, अहिले आएर म तपाईंको प्रसंशक हाे।🎉🎉
कम्रेड प्रचन्ड जिन्दावाद रबि लामिछाने जिन्दावाद
प्रचण्डले सहि कुरो गर्नु भयो वालालाई सलुट छ
जय होस प्रचन्डको ।
सलाम छ प्रचण्ड
यो चाहिँ साचो सत्य कुरा बोले खुसियाली नै हो।😮😮😮😮
प्रचन्ड राष्ट्रनायक नै हु यतिकाे जवाफ दिन सक्ने काेहि देखियन।
प्रचण्ड ले सहिकुरा गर्नुभयो ओलिको हालिमुहाली छ
नेपाली जनताले प्रचण्डलाई साथ दिनु पर्छ ! प्रचण्ड ज्युको जय होस ।
🇳🇵🇳🇵प्रचण्डले kp oli लाइ तपाई आफुआरोपित सबै कुरामा छानबिन गर्न र गराउन तयार हुनसक्नुहुन्छ ?भनेर भन्दा KP OLI तयार हुन के ठुलो कुरा के आइतबार हैन Kp Oli ज्यु ? कीनकी तपाई त ""म आफु पनि भ्रष्टाचार गर्दीन र अरुलाइ पनि गर्न दीन्न"" भन्दै हीड्नुहुन्छ नी ल अब गरेर देखाइदीनुपर्यो😊🇳🇵
अब उप्रान्त प्रचन्ड जि राम्रो काम को लागी बढनु हुन्छ जस्तो लाग्छ
Prchandle kahile nrameo Kam greko thiyo ra?
तेती राम्रो काम गर्न नसकेकै हो।पहिलो पटक प्रधानमन्त्री वन्दा नै यस्ता भ्रष्टाचारीको फायल खोल्न छोडेर कटुवालमाथी जाई लागे।तेती खेर के पी देउवा जस्ता देश वेचुवालाई बांधेर पाता कसेको भए आज यो दिन देख्नै पर्ने थिएन।
देश बनाउने हो भने,देश भक्ति पार्टीहरु एक हुनु आजको आवश्यकता हो।
यसैगरी सबै नेता मन्त्री र ठूला पदाधिकारीको पनि छानबिन हुनुपर्छ ।
छानबिन सबैको हुनुपर्छ तर प्रतिशोध कसैलाई पनि हुनुहुँदैन ।
भ्रष्ट चारिलाई छोड्नु हुँदैन प्रचण्ड जी जय नेपाल
जयरबि❤❤जयघनटि😊
Good prachand
बदमाश बदमाशी दुबै दल लाई कारबाहि गर्नु पर्छ, प्रचन्ड ज्यू जनताको मन जित्ने प्रथम श्रेणीमा हजुर लाई धन्यवाद छ।
साना UA-camr कोको हुनुहुन्छ एक १००० भन्दा कम भएको यता हजुर हुन् त। 🙏💗
नेता हो त प्रचण्ड पार्टी हो त माओवादी 👏👏👏🙏🙏 मिसन ८४ मा एकल बहुमत दिएर भ्रष्टाचारीलाई कारबाही गर्ने हो। अनि समृद्ध नेपालको परिकल्पना गर्ने हो।
Very good prachanda kanmret 🙏🙏🙏🙏👍️👍️🙏🙏🙏👍️👍️👍️👍️🙏🙏
अहिलेसम्मकै दामदार दिनु भयो प्रचण्ड ज्यु ले यस्तै कडा अावज उठाउदै जानू हजुरको साथ जनताले दिने छन्
प्रचण्डले अहिले जनताहरुको मन जित्दैछ
❤ Yes Yes Yes Mananiya Prachand jiu ❤Absolutely right 💖 go ahead 👍 🙏 go ahead 👍 🙏 proud of you 💖 thanks 💖 🙏
एकदम सही कुरा 👍️
नेता भनेको प्रचण्ड जस्तो हुनुपर्छ ।❤
100/ सहि पचन्ड सर
प्रचण्डलाई चिन्न देश र जनताले ढिला गरेको मात्रै हो अरु कोही पनि होइन।
Aaja parchanda le boleko kura thik xa.
प्रचण्ड जि मैले पडकाको तालि सधनमा सुनिदैन होला यति धेरै तालि बझाउन मन लागोनि त्यहि भएर कमेन्ड गरेको हजुर सामु पुगोस सत्यको पक्षमा सधै उभिनुहोला जनताले साथ दिनेछ
एक दम राम्रो कुरा पर्चण्ड को कुरा हुन।
यति भन्नू सहि भन्नू भयो अरु हरुको सातो गा होला हरे कति गिर्नु भए हाम्रा नेता हरु ।
देश को चिन्ता भको नेता प्रचण्ड सलाम
Great prachand g lae salam.sachikai dahssik kadam ho.
Good kamred prrachand good job
प्रचण्ड ले म बाट छानबिनको सुरु गरौँ भन्ने आटिलो कुरा गर्नु भएको जस्तै, केपी ओली र शेरबहादुर देउवा ले पनि आटगरेर बोल्न पर्छ ।
prachand is great leader in nepal. सबै जातजाति र धर्मको लागि...
jay prachanda 🎉🎉 jay mero Desh
झन्डै दुइतिहाइको मात लागेर ३२ सिटमा पुगदा पो बल्ल आज बिउझियछन प्रचण्ड तपाइको बोलिमा दम छ सधै कायम होस ,जनताको मतको कदर गर्नुस
❤❤❤ Sahi kurao dhanyvad
ओली देउवा दुबै जनाको सम्पत्ति शुद्धीकरण र सँगठित अपराधको खोजी गर्नु पर्दछ
यो चुनौती राम्रो लागो 84मा मावोबादीले प्रत्येक्ष कायकारी शासन ऐजन्दा जनता सामु ऐस्लो लागी ऐक पटक देशको लागी
परचडले सहि कुरा गरनु भयो
ऐले आयार राम्रै लाग्यो प्रचण्ड को बोली❤❤
Very very good kura prachanda ji❤❤❤❤❤❤❤
अब जनताको सामु प्रचण्ड हिरो केपी जिरो हो,
right prachanda ji
Good news Mister prachenda jii ❤❤
सत्ता बाहिर हुदा यती मिठो जनता प्रति तर सत्तामा रहदा किन जनताका कुरा बुझ्दैनन नेता हरुले यो कुरो चाही सारै बुझ्न मन लागेका छौ हामी भई मान्छेले
सहि कुरा हाे सलाम छ प्रचड🙏🙏
तिमिहरु कसैको छानबिन हुदैन,हुने भए सबै धेरै जेलको हावा खानुपर्ने हुन्थ्यौं
Wow❤❤प्रचण्ड ❤❤🎉🎉
केपी ओलीसॅग समाजले सिक्ने कुराहरु:
१)जसरी पनि बॅाच्नु पर्छ।
२)आफू नै संसार हो,सबै ॲाफैमा केन्द्रित गर।
३)आलोचक र प्रतिष्पर्धीलाई मौका पाउनासाथ सिध्याउ।
४)आफूले जे जानेको छ,त्यो नै सत्य हो।
५)आत्मविश्वासपूर्वक झूठलाई पनि यही सॅाचो हो भनी बोल।
६)आफ्ना समर्थकलाई संसार लूट्न देउ।
+++
जे होस ओलि र सेरे भन्दा २० गुणा प्रचण्ड देश प्रेमि
Sabaile jantale prachanda laii sath dinu parxa❤
प्रचन्ड नेताको कुरा स्पष्ट छ
मलाई गणतन्त्र को नेता मन पर्ने भनेको प्रचण्ड हो अरु त चोर हुन
आज आएर केपी भन्दा प्रचण्ड ठिक लाग्न थाल्य।
वा प्रचन्ड ज्यु तपाइ माहा नेता हो।
जहिले देखि म प्रचण्ड लाई चिनेको छु तेहि दिन देखि नै प्रचण्ड रास्ट्र नायक नै हुन लाग्थ्यो अहिले नै उस्तै लाग्छ
धन्यवाद छ प्रचण्ड ज्यूलाई