नेपालमा नै बनेको इलेक्ट्रिक टेम्पो सम्बन्धी संपुर्ण जानकारी II Electric Auto In Nepal

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 794

  • @talukhai3972
    @talukhai3972 Рік тому +31

    खुशी लाग्यो.. Yatri Bike पछी अब टेम्पु आयो.. Made in नेपाल.. बधाई छ team लाई 💐

    • @ishwarkumarkhatri3920
      @ishwarkumarkhatri3920 Рік тому

      किन ९ लाख हाे नेपाल मा बनेको जिनिस पनि यत्तिको मुला अटाे यति नेपाल मा बनेकाे हाे भने यसकाे मुल्ले ३ लाख हुन्छ यति ३ लाख मा पाइछ भने यउटा मलाई चाहियाे र य पत्रकार भाइ नेपाल मै बनेको जि किन यति महङ्गो भाकाे रे यसबारे मा पनि जानकारी गराइदिय अति रामाेे् हुनेथियो ।

  • @avashkarki8980
    @avashkarki8980 Рік тому +26

    धेरै महँगो भयो नेपालमा बनेको भएकोमा खुसी लाग्यो।

  • @Abhishek-Basnet9
    @Abhishek-Basnet9 Рік тому +15

    अत्यन्तै राम्रो प्रोडक्ट छ मुल्य हल्का घटाउन सके धेरै धेरै बिक्री हुन सक्छ ,,

  • @tbgurung7369
    @tbgurung7369 Рік тому +10

    तृभवन झा सर तपाईलै धेरै धेरै हार्दिक शुभकामना छ, साथै 3 करोड़ नेपाली जनता को तर्फबाट धेरै धेरै धन्यवाद पनि दिनु चाहान्छौ,किन भने नेपाली जनता लाई पुनि छिमेकी देशमा निर्भर हुनु पर्दैन। साथै देशको रेमिटेंस सरल भाषा म भन्नुपर्दा देश को धन देशमै राहन्छ। जनता को लागी कार पनि निर्माण गर्नु पर्छा सर 🙏🙏🙏🙏🙏🙏

  • @deepakchand3133
    @deepakchand3133 Рік тому +12

    २-४लाख अरु बदाए झन राम्रो,धन्य हो।

  • @ranapritam5871
    @ranapritam5871 Рік тому +9

    नेपाल मै बनेको भएर सारै खुशी लाग्यो ,सवै टीम लाई बधाई छ। तर मन मा चिसो पसेको कुरा यो हो कि,एउटा अटो को मूल्य ९००००० यो सुने पछि न त पत्रकारले सोधे की कुन हिसाबले ९ लाख रुपैयाँ पुग्न गयो भनेर,र मेरो मन मा पनि अलि बढी नै भए जस्तो लाग्यो । कृपया बनाउनेले भन्दा किन्ने ले अलि सोचे सम्झेर किन्दा राम्रो होला,,,,,

    • @dilipghale3207
      @dilipghale3207 Рік тому +1

      धेरै महँगो टेम्पो ४/५ लाखमा आउनु पर्ने हो कसरि ९ लाख ५० हजार भयो ! र कस्ले किन्छ यदि महँगो टेम्पो !!

  • @madankumarrai435
    @madankumarrai435 Рік тому +7

    बधाई शुभकामना छ हजुर्लाई अब हामी आफ्नै नेपालमा उत्पादन भएको गाडी प्रयोग गर्नु पर्छ 🙏🙏🙏

  • @shivaleveno5437
    @shivaleveno5437 2 роки тому +246

    यहि छ के नेपालको समस्या नेपालमै बनेको केहि पाईदैन र नेपालमै बनेको सामान किन्नै सकिदैन । यो नेपालमा बनेको अटो हो भने त २/३ लाखमै पाइने हुनुपर्छ अनि पो धेरै बनाएर धेरै बिक्री हुन्छ ।एकैपटकमा सबै नाफा कमाउनु खोजेको जस्तो लाग्यो

    • @dustyboot1
      @dustyboot1 2 роки тому +12

      2-3 lakhs ma bike awdaina sir 😂😂

    • @letsbesagacious.3592
      @letsbesagacious.3592 2 роки тому +10

      @@dustyboot1 saayed hajur le kura bujnu bhaye na sir, waahaa le bhanna khaojnu bhaye ko k ho bhaney, sodesh ma baney ko saamaan ko mulye sasto bhaye Dherai bikri hun thiyo ra Dherai naagrik ko pahuch hunthiyo Tyo saamaan.

    • @dustyboot1
      @dustyboot1 2 роки тому +3

      @@letsbesagacious.3592कुरा मैंले बुझेको हो स्वदेशमै बनेको ऑटोमोबाइल लाई हामीले प्रमोट गरयो भने ऊनीहरूलाई पनि एऊटा हौसला मिल्छ तर pricewise भंदा खेरी महँगो नै हो …हजुरको polite clarification को लागी धन्यवाद (हाल uk)

    • @MrKewalrai
      @MrKewalrai 2 роки тому +8

      यो अरु सामान्य अटो भन्दा ठुलो साइजको हो के। उत्कृष्ट फलाम छ, ब्याट्री राम्रो छ अनि यति त परि हाल्छ नि जाबो 3/4 जना बस्ने सानो सिटि रिक्सालाई पनि त 5/6 लाख पर्छ भने यो 11 सिट वाला हो।

    • @bishnupaudel7622
      @bishnupaudel7622 Рік тому

      ​@@MrKewalrai

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 Рік тому +20

    शुभकामना छ साथै यसरी नै अरू धेरै गाडहरू देखी हरेक इलेक्ट्रिक सानहरू पनि नेपाल मा नै बनाउनु होस ।धेरै धेरै शुभकामना 🎉👏👏👏🙏जय नेपाल 🇳🇵

  • @farshbahadur5630
    @farshbahadur5630 Рік тому +11

    राम्रो काम को सुरुवात गर्नु भएको छ आगामी दिनहरुमा पनि अन्य चिजहरु बनाउनुहोस् अलि महंगो भयो मिलाएर दिनुहोला

  • @WPG004
    @WPG004 Рік тому +27

    नेपाल मा बनाउनु पर्छ यस्तै अनेक निर्माण हरु

    • @padamthapa9428
      @padamthapa9428 11 місяців тому

      नेपाल मै बनेको भन्छ महङ्गो भयो के😢

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh Рік тому +7

    अति महंगो भयो सर,,,, नेपालमा बनेको भनेर चाहिँ खुसी लाग्यो,,, मूल्य चाहिँ कम् गर्नु पर्यो सर

  • @Gaurab369
    @Gaurab369 2 роки тому +21

    Good News !!!
    Aba Battery सानो र अधिक पावरफुल बनाउनु पर्छ।

  • @dxnashish4292
    @dxnashish4292 Рік тому +6

    एक दम खुशी लाग्यो नेपाल मै बनेको ले

  • @dewangurung3311
    @dewangurung3311 Рік тому +6

    5 लाखसम्म मिल्नेभए राम्रो हुनेथियो अनि ग्राउन्ड क्लियरेन्स 175 भन्दा माथी र रेन्ज 150 भन्दा माथी भए अझ रान्रो हुनेथियो ।

  • @rainepal8173
    @rainepal8173 Рік тому +1

    महँगो
    भए नी अाफ्नो देशको हो केही छैन चलाउनु पर्छ।धन्यबाद छ! यत्रो सबिधा रहेछ। काम अनुसारको दाम ठिकै हो।।

  • @nimbahadursunar3185
    @nimbahadursunar3185 2 роки тому +16

    धेरै महँगो भयो हजुर

  • @TulasiGhimire-g6k
    @TulasiGhimire-g6k 2 місяці тому

    नेपाली दाजु भाइ ले नेपाल मै बनायको मा हृदय देखि बधाई तथा सुभकामना छ

  • @jaykhalingraii6984
    @jaykhalingraii6984 2 роки тому +10

    Pahile tapailai dhanyabat jo utpadan karta hununxa ani jankari kendralaipni dhanyabat khusi lagyo vdo ramro tara mahango vayo mulya 🙏

  • @drharishrestha4590
    @drharishrestha4590 Рік тому +3

    साह्रै राम्रो कामको थालनी । बधाइ छ ।

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 Рік тому

    धन्यवाद सर जसले यो कामको सुरुवात गर्नुभयो ,नेपाल मै बनेको राम्रो लाग्यो

  • @GopalUpadhyay-sn1wq
    @GopalUpadhyay-sn1wq 10 місяців тому

    बहुत राम्रो हो। हुन त म भारतीय हूं तर पनी नेपाल, भूटान श्रीलंका को माया नै गर्छु। आंफनो स्वदेशी समान नै व्यवहार गर्नुहोस, देश को उन्नति हुंछ। नेपाल ले सबै खाद्य देखी गाड़ी हरु स्वदेश को नै व्यवहार गर्नु होला। देश को उन्नति को लागी।

  • @rambahadur6076
    @rambahadur6076 2 роки тому +13

    धेरै महँगो भयो

  • @jagatkhatri240
    @jagatkhatri240 Рік тому +15

    खुसिलाग्यो नेपालमै बनेकोले !!

  • @bahadurjit2710
    @bahadurjit2710 2 роки тому +20

    पेट्रोल र बेट्री दुई टाई बाट चल्ने बनाउनु पर्यो चर्च सकेको बेला पेट्रोल बाट चल्ने सिस्टम हुनुपर्यो

  • @samirrana2030
    @samirrana2030 2 роки тому +11

    पेट्रोल भन्दा धेरै सस्तो पर्यो ,त्यो त सबै ठिकै हो जब टिन्टै ब्याट्री एकसाथ बदल्नी दिन आउँछ तब पेट्रोल याद आउँछ होला दातबाट पसीना पनि खल्किन्छ होला हुन्तु

    • @Y2Kvids
      @Y2Kvids 2 роки тому

      LEAD ACID battery ho , dherai pardaina .

  • @bblimbusanba8773
    @bblimbusanba8773 3 місяці тому

    खुशी लाग्यो तर धेरै महङ्गो लाग्यो मलाई पनि किन्ने मन त थियो

  • @fantuslal9048
    @fantuslal9048 Рік тому +4

    यो इभि राम्रो लाग्यो तर सारै महङ्गो रहेछ ।
    बढिमा ५-६ लाख सम्म बेच्ने गरि बनाउनु होला ।

  • @chhabirai9642
    @chhabirai9642 Рік тому +5

    नेपाल मै बनेको गाडी देख्न पाउँदा अत्यन्त खुशी लागेउ ।
    अरु साधन हरु पनि बनाउनु होला बनाउदै जानू होला शुभ कामना।
    अरु अरु साधन बनाउन लाई हौसला प्रदान होस उहाँ हरु लाई।।

    • @DeepakHamal-f2p
      @DeepakHamal-f2p 5 місяців тому

      नेपाल मा बन्न थालेको धेरै पहिला देखि हो मुस्ताङ गाडी त बाबुराम ले नैचलायर देखायका थिय

  • @kamallama5409
    @kamallama5409 2 роки тому +6

    धरै महँगो छ

  • @SANTABHUDHA
    @SANTABHUDHA 9 місяців тому

    बधाइ छ पहिलो पटक नेपाल मा गाडिबनेकाे रकड खुसि लागछ आफनाे देश मा कमपनि खाेलेपछि उनत उनत परगति भयकाे हाेस बधाइछ

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 Рік тому +1

    अति राम्रो स्वदेशि सबै साधान हरुलाइ सरकारले अत्यन्तै उच्च प्रथना दिएयोस

  • @hastabahadur4106
    @hastabahadur4106 Рік тому +10

    Very good news well done congratulation to all of you from London UK 🇬🇧👍💗❤️🌹🇬🇧

  • @gambirranamagar3336
    @gambirranamagar3336 2 роки тому +2

    हनुमान गियर चाहिँ अनौठो लाग्यो।

    • @j4plus864
      @j4plus864 2 роки тому

      प्यासेन्जरको लागि धेरै अट्ने हुनाले मजबुत र राम्रो लाग्यो । तर वारेन्टी भने केही कम भयो कि

  • @prabhakarghimire3871
    @prabhakarghimire3871 9 місяців тому

    याे धेरै महङ्गाे भयाे।।नेपालमा उत्पादन भएकाे यति सारै महङ्गाे हुनु हुदैन

  • @nijammiya5214
    @nijammiya5214 Рік тому +1

    Ramro chha great job Ajhai yetikai paisa ko range ma car ko design vaye ajhai dherei sales hunthiyo hola

  • @raikeera69
    @raikeera69 5 місяців тому

    अबको युग नै EV(Electric Vehicle) हो ! 👍️👌👏

  • @SurbirShahi-nz9gb
    @SurbirShahi-nz9gb 8 місяців тому +1

    Yesto bikas Nepalmai hunu ati khusiko kura ho

  • @sunitabasnet8311
    @sunitabasnet8311 6 місяців тому

    नेपाल मा बनेको हो शुभकामना ❤❤❤❤🎉🎉🎉🎉बधाई छ❤❤❤🎉🎉🎉

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 2 роки тому +3

    मूल्य महङ्गो भयो ।

  • @hemrajchaudhary4063
    @hemrajchaudhary4063 Рік тому +2

    4 wheeler pni banaunu paryo... Petrol based vehicle le garda 10 11 yrs ko period ma nepal ko inflation rate ekdamai high vayeko xa jasle garda simple life pni ekdm garo vakoxa.

  • @dkdarnal1
    @dkdarnal1 7 місяців тому

    सर्वप्रथम त बधाई तर सारै महँगो भो टेम्पो भनेको हिजो रिक्सा चलाउने हामी जस्तो गरिव ले किन्ने हो अब कसरी 9 लाख तिरेर किन्नु

  • @bishnurajthapa5242
    @bishnurajthapa5242 Рік тому

    महंगो भएँ पनि १०सिट रहेछ ठिकै लाग्यो येा पहाडी क्षेत्रमा कतिको उपयुक्त हुन्छ थाह भयेन! तिन् सिट मा महंगो भाडा चुकाउन पर्ने नागरिकलाई यसले राहत दिन्छ! होला जस्तो लाग्यो मलाइ!! खुसि लागयो नेपालमा सियो बन्दैन भन्ने कुराको अब धेरै उत्पादन बन्छ भनि सुन्न पाइने भो बधाई सबै लाई!!

  • @kisanchhetri1908
    @kisanchhetri1908 Рік тому +2

    I proud to be good work sir keep it up all districts

  • @HariRijal-b3f
    @HariRijal-b3f 6 місяців тому

    धेरै महंगो भयो झा जि

  • @kumartamang8795
    @kumartamang8795 2 роки тому +3

    दाम अलिक बढि भयो हौ अनि ब्याट्री सुख्खा होकि पानी वाला होनि????

  • @purnastha2420
    @purnastha2420 8 місяців тому

    खुशी लाग्यो,तर महंगो भयो।3/4 लाख सम्म हुन्छ!

  • @dipendraghising2809
    @dipendraghising2809 Рік тому +2

    अत्यधिक महंगो भो ! भारतमा मात्रै १ लाख २० हजारमा यो भन्दा बलियो र राम्रो टेम्पो EV नै पाइदो रहे छ । यही युट्युबमै देखाई रहेको छ ।किन यति महंगो ?

  • @Dhyanerai
    @Dhyanerai 9 місяців тому

    नेपालमा बन्द रहेछ धेरै खुसि भए नेपाली हरुको लागि खुसिको कुरा

  • @bhabukbhimsen5471
    @bhabukbhimsen5471 2 роки тому +9

    9/10लख मात केही पैसा थपेत अरु गाडी नै आउछ महँगो भयो अलि

    • @Choodamani10
      @Choodamani10 Рік тому

      Gadi nai ho hajur 11 seat wala. 3 seat wala auto hoina

  • @MinBhandari-z2m
    @MinBhandari-z2m 4 місяці тому

    धेरै मह्ङो भयो ।

  • @RampukarYadav-qm3up
    @RampukarYadav-qm3up 9 місяців тому

    धेरै महगो भयो यो गारी,❤ बाकी कुरा इन्डिया बाट किन महगो नेपाल मा ❤ धेरै महगो हो नेपाल मा 😂😂😂

  • @MdAlam-j2g
    @MdAlam-j2g 4 місяці тому

    धेरै मह्ङ्गो भए सर

  • @hukumgiri3847
    @hukumgiri3847 Рік тому +3

    सबै महँगो भयो भनेको देख्दा मलाई पनि अलिअलि महँगो जस्तो त लाग्यो तर पेट्रोल वाला 4 सिटे अटोको मुल्य पनि 6 लाख 50 हजार यात 7 लाख नै पर्छ।र यो 11 सिटे ब्याट्री वाला साडे 9 लाख ठिकै हो जस्तो लाग्यो।। यसमा 6 वटा ब्याट्री लाग्ने रहेछ। मानौँ एउटा् ब्याट्री ड्यामेज भयो। एउटा् ब्याट्री चेन्ज गएको कति रुपैया लाग्छ?? ब्याट्रीको आयु मात्र 1 बर्षको हुदोरहेछ?? एक बर्ष भित्र ड्यामेज भएमा के गर्छ कम्पनीले??

    • @ShishirSharma-nz9rt
      @ShishirSharma-nz9rt 2 місяці тому

      सर अरु प्रोडक्टको आधारमा नेपालमा बनेको प्रोडक्टको मूल्य हुनु हुँदैन! आयातितको दाम २ गुणा बढी लिने गरिन्छ, त्यसरी हेर्दा अटोको खास दाम ३ लाख हो! यसको पनि लगानी ३ लाख + अन्य राजस्व + फाईदा ३ लाख राखेर ६ लाखमै दिन सके चै उत्कृष्ट हो!

  • @AEnihsYT
    @AEnihsYT Рік тому +3

    Good news , best of luck 👍👍👍👌👌👌👌✌✌✌

  • @krishnagautam6781
    @krishnagautam6781 Рік тому

    स्वदेशी उत्पादन को उपयोग बढि भन्दा बढि गर्ने बानी बसालौ। सार्है सुन्दर बनावट पनि रहेछ।

  • @rabinbikramshah4199
    @rabinbikramshah4199 Рік тому

    जे भएनि battry हरेक बर्ष 1 लाखको फेरिराखनु पर्छ, त्यो माथि चार्ज सिधियो भने , 6,7 घण्टा कुर्नुपर्ने,2,4 दिन बत्ती गयो भने घरमै बस्नुपर्छ, त्यो माथि यति धेरै महँगो, नेपालमा बनेको चिज नेपालमा सस्तो हुनुपर्ने, त्यो माथि Downpayment दिदैन.. हरेक बर्ष battry change गर्दा पेट्रोल जति नै पर्न जान्छ, त्यो माथि long tour मा जादा गार्हो।।
    अरु जे सुकै होस battry कमसेकम 5 बर्ष टिक्ने हुनुपर्छ अनि मात्र अटो चलाउने लाई फाइदा हुन्छ।।

  • @tikaramsyangbo6151
    @tikaramsyangbo6151 5 місяців тому

    मलाई मनपर्यो तर धेरै नैं महंगो भयो 6 देखी 7 सम्मान ठिकै हुन्छ

  • @Starline3925
    @Starline3925 11 місяців тому

    धेरै महंगो छ

  • @lokmanigm4683
    @lokmanigm4683 Рік тому

    सबै ठिक हो धेरै राम्रो तर नेपालमा बनेको सस्तो हुनु पर्ने

  • @haritandan5326
    @haritandan5326 Рік тому +2

    बोडि नेपालमा बनाको होला तर मोटर, ब्याट्री , कन्ट्रोलर चीन बाट लियर आयको भन्दा हुन्छ कि ?

  • @SherpaTenji-q3q
    @SherpaTenji-q3q 2 місяці тому

    मलाई यो राम्रो लागेको छ केही महिना पछि हेर्न आउने शोच बनाको छु यदि मैले लिनु पर्द 5 पिस जति नै लिएर शन्चलन गर्ने सोच मा छु मिलाएर दिएको खन्ड मात्रै

  • @nasibbhandari4662
    @nasibbhandari4662 15 днів тому

    नेपाल मै बनेको धेरै राम्राे ❤❤❤

  • @amluya22
    @amluya22 2 роки тому +5

    lithium ion battery vaye 9 lakh thik price ho bt 1 yer paxi sabai battery ferna kasle sakxa? anywy naya kura dekhiyo dhanyabad sir

  • @bipulchhetri9921
    @bipulchhetri9921 2 роки тому +5

    Thank you for information

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 9 місяців тому

    very good...नेपालमा यसैगरी निर्माण कम्पनिहरु खुल्नु अाबस्यक छ। ktm भ्यालिमा पेट्राेल बाट चल्ने ट्याम्पाे हटाएर याे ट्यम्पाे सङ्चालन हुनुपर्छ ।

  • @balaramtimsina9918
    @balaramtimsina9918 2 роки тому +1

    एति धेरै महङ्गो रिक्सा लाइ

  • @madankadel2740
    @madankadel2740 Рік тому +1

    Good news

  • @narayanchaudhary1065
    @narayanchaudhary1065 2 роки тому +1

    Ekdam khusiko Kura ho aba harek check hay Nepalmsnai banna parx ani alik paisachai sasto huna paryo jai Nepal

  • @NunbahadurThapa-v2x
    @NunbahadurThapa-v2x 5 місяців тому

    नेपाल मा अहिले आएर धेरै राम्रो बिक्री बजार लिएको हाते ट्रयाक्टर यस्तै यस्तै समानऔजार हरु निकाल्न पर्यो नेपालमै

  • @omprakashpandey2681
    @omprakashpandey2681 Рік тому

    यदि यस अटोमा लिथियम आयन ब्याट्रीलाई प्रयोग गरेको भए यो मुल्यमा बिक्री गर्नु ठिकै हो तर लेड एसिड ब्याट्री प्रयोग गरेर ९लाख ५०हजार मा बिक्री गर्नु एकदम ब्रम्हलुट नै हो जे होस् शुभकामना छ

  • @KrishnaDas-lv1bs
    @KrishnaDas-lv1bs Рік тому

    Nepal kai product ho Khushi lagyo
    Features pani dherai ramro xa
    But price badhi vayo hjr

  • @ashokthatal7780
    @ashokthatal7780 8 місяців тому

    नेपालमै बनेको भन्दा खुशी त लाग्यो तर धेरै महङ्गो भयो 2/3लाखमा पाउने भये चाहिँ सहि हो

  • @oppoa7327
    @oppoa7327 Рік тому

    यहाकाे कुरा सुन्दा र माेडेल हेर्दा त राम्रै लाग्याे तर रेट त धरै नाै हाई भयाे अाफ्नाै देसमा बनकाे सामान यति धेरै महङगाे

  • @binodpariyar-ie6lc
    @binodpariyar-ie6lc Місяць тому

    महँगो नै भयो अलि🎉

  • @HemrajTamang-ji5dp
    @HemrajTamang-ji5dp 7 місяців тому

    धेरै नेपाल बनेको राम्रो छ अलिक महँगो भयो

  • @Aashu.P
    @Aashu.P Рік тому +2

    price धेरै भयो नेपाली public अनुसार नै price हुनुपर्छ । problem को solution गर्ने यो त problem created भयो ।

    • @Starline3925
      @Starline3925 11 місяців тому

      हो धेरै महंगो भयो भने न त किन्नेले किन्न सकिन्छ न त बेच्नेलाई ग्राहक नै पाउँछन् एकदम सहि रेट भए धेरै ग्राहकको रोजाई हुन्थे म पनि किन्थे

  • @nathubote5176
    @nathubote5176 2 роки тому +6

    मनपरेउ सारै महगो भयो मुलले

  • @anilram5924
    @anilram5924 Рік тому

    सार्है महङ्गो छ

  • @ManojKumar-rt3bx
    @ManojKumar-rt3bx Рік тому

    राम्रो छ नेपालमा बनेको तर अली स्सतो बनाउनु पर्ने हो

  • @princemahesh8296
    @princemahesh8296 Рік тому +1

    सार्है महंगो भयो 9,5000 कम् गर्नु पर्छ रेट राम्रो बिक्री हुन्छ

  • @anilrai4104
    @anilrai4104 Рік тому

    महङ्गो भयो सर ।

  • @dambarkumarbantawa1901
    @dambarkumarbantawa1901 Рік тому

    जे छ प्रेट्रोल टेम्पु ठिक लाग्यो जस्तो मा पनि जान्छ राम्रो सुबिधा दिन्छ

  • @kamalbudha5202
    @kamalbudha5202 Рік тому

    आज कालको जमानामा सबै मान्छे हरु चार पांग्रे खरिद न सके पनि तिन पांग्रे खरिद सकुन र जमिन जोत्ने र घाँस काटने मशिन चाही अनिर्वाय चाहियको छ तुरुन्तै चाहिय को छ

  • @yamanrai5372
    @yamanrai5372 2 роки тому +1

    लुट्नु बनाको जस्तो लागो यस्ले पनि ईन्डिया बात लेको भन्दा महङो दाम भनेर हुन्छ ।।।।

  • @RamilaDhamala-p8x
    @RamilaDhamala-p8x 8 місяців тому

    धेरै महङ्गो भयो यो त नेपाल मै बनेको चिज रे

  • @somukancha6423
    @somukancha6423 2 роки тому +9

    ९/५० धेरै महङ्गो भयो बिक्दैन ४-५ ठिक्क हो ।

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 9 місяців тому

    नेपाल सरकारले ससलाई प्रोतसाहन स्वरूप माश प्रडक्शनमा सहयोय गर्नु पर्दछ र आयातितलाई २००% भन्सारवात मुक्त हुन्छ।

  • @farakcreation967
    @farakcreation967 Рік тому

    महंगो भो

  • @sudarshandhungana7416
    @sudarshandhungana7416 2 місяці тому

    काठमाडौं चलाउने स्वीकृति छ ।

  • @IndraShahi-w4k
    @IndraShahi-w4k Рік тому

    अरु गाडिहरु पनि बनाउनुपर्छ नेपालमा

  • @nepalyadavrajesh
    @nepalyadavrajesh Рік тому +1

    very very good sri thank you 👌👌👌👌🚗🚗🚗

  • @lilatamang3624
    @lilatamang3624 8 місяців тому

    बढी मात्र नेपालमा हो तर बाँकी इन्जिन देखि सबै इन्डियन हो।

  • @thapadinesh7168
    @thapadinesh7168 Рік тому +1

    तिनलाखजति महँगो भयो सर।

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 Рік тому +45

    धन्यवाद सर जसले यो कामको सुरुवात गर्नुभयो ,नेपाल मै बनेको राम्रो लाग्यो

  • @BishnuBhattarai-xb7qf
    @BishnuBhattarai-xb7qf 7 місяців тому

    धेरैधेरै वधाई तर सारै महँगो भयो 40% मूल्य कमगर्नु पर्छ

  • @ShishirSharma-nz9rt
    @ShishirSharma-nz9rt 2 місяці тому

    ४ चक्का राखेको भए हुने! अनि दाम राख्दा ईण्डियन अटोको दाम भन्दा महङ्गो हुने गरी राख्नु भएन! लागत र फाईदा हुने गरी गर्नु परो! त्यस्तै, थोरै मार्जिन राखेर धेरै परिणाममा बेचेर मार्केट कब्जा गर्नु पर्यो नि!

  • @HiranandaLohani
    @HiranandaLohani 2 місяці тому

    धन्यबाद बाइकलाइ 3लाख पर्छ यो 8,10जना चढनु मिल्ने ठिक हो।

  • @gurunglamh
    @gurunglamh 2 роки тому +5

    Ramro xa sir

  • @hcrai4417
    @hcrai4417 2 роки тому +1

    New taxi ko kati parx price ani 1 video banaunu tw sir. Taxi showroom bat