Ramesh Kharel पक्राउ पर्दै, खुल्यो अर्को नयाँ पोल- रविलाई जेल नहाले राजनीति छोड्छु भन्दै गगन- Gopal

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 40

  • @uddhavtamang3750
    @uddhavtamang3750 2 місяці тому +8

    कुलमान घिसिङ ज्यू लाई ओली सरकार हुँदा लोडसेडिङ गराएर भुंडी भर्न नपाएकाले ओली ले बर्खास्त गराएर आफ्नो सालो लाई नियुक्ति गराएको होइन र!

  • @prakashkhanal808
    @prakashkhanal808 2 місяці тому +7

    नैतिकता तिमिसङग रछ। रवि र गगन एउतै तराजुमा तौलिने तिम्रो नैतिकता ?

  • @rajkumarichaulagain9007
    @rajkumarichaulagain9007 2 місяці тому

    राम राम

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 місяці тому

    जनताको शेयरबाट उत्पादन भएको बिजुली सम्पत्ति प्रधानमन्त्रीको पावर देखाएर,माफिया उद्योगिहरुले नेता कर्मचारीलाई सेट्टिङ्गमा प्रभाव पारेर जनताको अरबौ अरब सम्पत्ति कसैलाई पनि बाढ्ने अधिकार छैन यदि छुट मिनाह दिने हो भने जनताको सम्पत्ति जनताले नै सडकमा आएर सुरक्षार्थ आन्दोलन को आधिबेहरि आउछ।जस्ले धेरै नेता कर्मचारीलाई बढार्ने त होईन ।सोचौ। सोचौ सचेत हौ।

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej 2 місяці тому +1

    नमस्कार। दाजुभाइ दिदी बहिनीहरु देशमा भ्रऱटचारी मौलाएको छ यो भनाई सहीछ देशमा नेता र क्रमचारी सबै भ्रऱट छन अनी भोटीङको समयमा भोट भ्रऱट.हरु लाई दिएर जीताउने अहीले सडकमा गयर भ्रऱट चारी लाई हटाउछौ.भनेर पद र कुरची पायका हरुले पद र कुरची छोडछन् भ्रऱट लाई पद र करती छोडाउनु त चुनाबमा भोट दिनु हनन हराउनु पर्छ

  • @rajkumarichaulagain9007
    @rajkumarichaulagain9007 2 місяці тому

    धिक्कार राजनीति , कम्मिसनको खेलमा जे पनि गर्छन्

  • @mohansingrana5069
    @mohansingrana5069 2 місяці тому +15

    यो खाते झुट बोल्दैछ ।प्रचण्ड प्रधानमन्त्री हुँदा कुलमान आएको हो माओवादी सरकार हुँदा ।

  • @Prakashdangi609
    @Prakashdangi609 2 місяці тому

    भ्रष्टहरुको नाङ्गो सम्पुर्ण सत्तामा रहनुहुने माननीय हरुलाई नीस्पक्षछानबीन गर्नु आवश्यक छ!

  • @डाँफेनौउरङा
    @डाँफेनौउरङा 2 місяці тому +5

    आधा जिब्रो चबाएर बोल्दै छ यस्तो बेकुफी को के कुरा सुन्ने

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 місяці тому +1

    नेपाल मा जति पनि नेता मिदिया अदलत न्यादिस प्रहरी ठुलो पोस्ट का कति सेलरी अनुसार कति सम्पती कसेरी कमायको छान बिन गरि निलाम गरियोस

  • @jitbahadurgurung5322
    @jitbahadurgurung5322 2 місяці тому

    yo manchhee 😊😊

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 2 місяці тому

    यो वा यस्ता अधिकांश भुँइफुटा प्रस्तोता भनाउदाहरु आफैलाई सर्बगुणसम्पन्न सम्झिने भएको कारण आफु भन्दा पाका तथा बिद्वान अतिथी भन्दा जान्ने हुन खोज्ने र बिचबिचमा कुरा काटेर बडी बोल्न खोज्ने गर्छ्न्। यो प्राय धेरैको रोग नै भै सकेको छ्। यो एकदमै मर्यादा बिपरित हो।

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 2 місяці тому

    काल आय पछि स्याल सहर पस्छ रे तेस्तै भयो खरेललाइ

  • @Bishnumenu
    @Bishnumenu 2 місяці тому

    कुलमान घिसिङ को भन्नू पर्दा तेत्रो राम्रो काम गर्दा सर्कार बाट बाहादुरी सात सम्मन गर्नु पर्ने बद्ला उल्टै रमेश खरेल लाई मुद्दा लगाउनु लगाएरा अपराध गरे भन्दा दुइमद छैन।

  • @ChetparsadSapkota
    @ChetparsadSapkota 2 місяці тому

    स्पष्ट कुरा नगरेर डराएर बोल्ने गरेर सुन्न मन लागेन

  • @shivatiwari137
    @shivatiwari137 2 місяці тому +3

    यिनी मानसिक रोगि हुन र ?????

  • @IndrasinghGhatani
    @IndrasinghGhatani 2 місяці тому

    GAGAN ji thankot KO bisaye bhuleko xaina hai hjr

  • @lilamberthapa-q7r
    @lilamberthapa-q7r 2 місяці тому

    100%❤❤❤❤❤😂😂

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 2 місяці тому

    HAAAAAA HASSSSS😂😢😮😅

  • @dipendrathapa7801
    @dipendrathapa7801 2 місяці тому

    यो भूत पनि एमाले कै रहेछ ! किनकी प्रचण्डले कुलमानलाई विध्दुतको प्रमूख बनाएर ६/८ महिना पछि बाट लोडसेडिङ अन्त्य गरिएको हो !

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 місяці тому +1

    यो एनजीओ को दलालहो यो विष्लेशक होइन

  • @cblama7399
    @cblama7399 2 місяці тому

    ❤Clean and clear speech ❤for the Nation and truly described. Great speaker ❤respect ❤. What about will power of honesty…? Ramesh ji No EVIDENCE NO MEANING BUT AS YOU ARE like fake X 👮‍♀️ OFFICER .👮 . You are loosing your credibility/ dignity 😂.

  • @bishnumagar6304
    @bishnumagar6304 2 місяці тому

    Sab janta lutya poisa ho.

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 місяці тому +1

    रमेस खरेल को कालो कर्तुत जन्ता लाई थाहा थिएन पाप बडि भयो कुलमान घिसिङ जिउ लाई बदनाम गर्ने कोसित गरयो आफ्नो कर्तुत बाहिर आयो देस प्रेमी कुलमान उर्जा मन्त्री लाई आरोप लगाउने पाप लागो रेसम खरेल लाई प्रहरी को 50 करोड को सम्प्ती यो ईमानदारी सङ कमाय को होईन छान बिन गरि समप्ती निलाम गर्नु प्रछ

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 2 місяці тому

    मुर्ख रहेछौं। धरान समस्या मा छ।

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 місяці тому

    योसबैनेताचोरहुन्चोरहरुले केबोल्छन्केहिथाहुन्न जस्तोवलिगधाहो उचिपो चिपोगर्छ सेरेखच्चडहोउ हेँहेँहेँहेँ गर्छ पर्चन्डेघोँडाहो जोलाइपनि बोक्छ अनिपछार्छ आर्जित मजुरहोसबैलाइमन्पर्छ माकुनेबिरालोहोजतापनिलुसुलुसु
    😊

  • @kishanpaudel2042
    @kishanpaudel2042 2 місяці тому

    Bhrastachari ramesh kharel lai kada karwai hunu parxa

  • @sunderdev6495
    @sunderdev6495 2 місяці тому

    Aafai parlasni jelma daka

  • @hariharkhadka4217
    @hariharkhadka4217 2 місяці тому

    Kharal dig KO sampate chan bin garnu parcha

  • @NilikanthaLamsal
    @NilikanthaLamsal 2 місяці тому

    Ae kulmanka jhole vatuwa haru ho? 48arb rupya faidia hunalai ta 1200 mw bat 3000mw biddut utpadan vayara hola ni khateharu.

  • @BalbahadurMuktan-c7v
    @BalbahadurMuktan-c7v 2 місяці тому

    Ramesh kharel Lai Jel halnai parxa

  • @pitampradhan7265
    @pitampradhan7265 2 місяці тому

    सिधै भन्न मिलेन नि त म केपि को मान्छे भनेर

  • @ChitraBahadur-e1x
    @ChitraBahadur-e1x 2 місяці тому

    GAGAN le rajniti xodxu vanni Jel halnu vanni yo Hawa kina boleko laj saram xaina sarkar chalauni haru jantale esta goru haru sita k aasa garni Pagal gagan

  • @rameshvlog2971
    @rameshvlog2971 2 місяці тому

    Yo खाते सबै कुरा झुट बोल्दै छ पक्कै पनि केपी को kelaa हुन पर्छ