अमेरिकी सेटरको नजरमा परेकी सुमित्राः सुनाइन् भलिबल खेल्दाका शुरूवाती अनुभव, खुसी छन् कोच कुमार राई
Вставка
- Опубліковано 10 жов 2024
- Lokantar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos please visit:
lokaantar.com
Camera : Prakash Budhathoki
Multimedia Journalist: Bishwas Khanal
Visual Editor : Rijesh Tandukar
Multimedia Coordinator : Shikha Shrestha
Editor in Chief : Bimal Gautam
For more news and videos please visit:
lokaantar.com
Stay connected with us!
👉Subscribe to Lokantar TV: bit.ly/3aejgT1
👉Like us on Facebook: / lokaantar
👉Follow us on Twitter: / lokaantar
उच्च सम्मान अनि नमस्कार कुमार राई कोच अनि सुमित्रा रेग्मी बहिनिलाइ।
कुमार गुरुको यस्तो प्रेरणादायी, उदाहरणीय, संघर्षपूर्ण र त्यागले भरिपूर्ण जीवन साथै नेपाली महिला भलिबल खेलाडी उत्पादनमा दिनु भएको योगदानलाई समेटेर एउटा उत्कृष्ट Biopic बनाउन नेपालका प्रतिभाशाली Director Nishal Basnet, Dipendra k. Khanal वा अन्य आशावादी Director ले हिम्मत गरेमा नेपाली खेल तथा चलचित्र दुवै क्षेत्रमा टेवा पुग्ने थियो ।🎉
कुमार अङ्कल र बैनी सुमित्राको interview ३५ मिनेट मात्रै होइन, कुमार राई अङ्कलको interview २४ घन्टा सुन्दा पनि कानलाई आनन्द मिल्छ। बधाई अनि शुभकामना ❤️💐💐🙏
100%
Yaa me too yo wala interview ma daily herum but kahile thakne xuina hola
कुमार सर प्रति धेरै गर्भ अनि मन मुटु बाट नै सम्मान छ गुरु...🙏
उच्च सम्मान छ गुरु कुमार राई र बहिनी सुमित्रा रेग्मि🙏❣️
गुरु चेलिको कति उदारणिय सम्बन्ध आहा हाम्रो देश हाम्रो सस्कार ।
कुमार सर र सुमित्रा बहिनीलाई बधाई तथा आउने दिनमा अझ राम्रो गर्दै जानु सफलताको शुभकामना... 🇳🇵🇳🇵🙏🙏
अति नै साहसी, मेहनती , समर्पित र सादगी प्रशिक्षक🙏🙏🎇🎇 तथा अत्यन्त अनुशासित र नेपाली महिला भलिबलका लागि महत्वपूर्ण खेलाडी❤❤🎉🎉🎇🎇 बधाई छ 🎉🎉🎇🎇👏👏पहिलो प्रतियोगितामा नै विजय भएकोमा।
बधाई छ कुमार सर र सुमित्रा बहिनी लाई 🇳🇵🙏
🎉🎉🎉🎉🎉both of you 🎉🎉🎉.
Anusasn vako akdam ramro kheladi sumitra baini khel pani babal x kumar sir lai derai dhanebad
नेपालमा प्रतिभा माली जस्तो खेलाडी चही सयाद उनी मात्रै रहने छिन,निरुता ठोगान्नमा सबै देख्छु,बाँकी खेलाडीहरुलाइ डेफेन्सको जरुरी देख्छु,उषा भण्डारीको स्पाईक एक नं छ,डिफेन्स कम्जोरी देख्छु,सबै नेपाली चेलीहरुलाई प्रगतिको कामना
Such a innocent soul
Keep shine
God bless you sister 🙏
नेपाली भलिबलको वर्तमान अवस्थामा सर्वाधिक सफल प्रशिक्षक
कुमार राई ज्युलाई नमस्कार।
हर व्यक्ती केही न केही प्रतिभा ल्याएर जन्मिएकै हुन्छ, जुन सुमित्रा नानीलाई उहाँले चिन्न सक्नु भयो। धन्यबाद।
Stay humble and genuine. Tmi jasto chau tyo paribartan nahunu hai baini. Mehenat garnu ajhai. Sadhei ramro din aucha vanne haina. Future ma naramro days pani auncha. Tara volleyball khelna ra afno mehenat chai kaile naxodnu❤❤❤❤❤❤ dherai maya❤❤❤
कुमार सर धेरै राम्रो कोच हो हजुर अनि सुमित्रा नानू तिम्रो Quick Spike खत्रा लाग्छ अझै यो भन्दानी राम्रो Quik spike हान्ने गर सुभकमाना छ
Big salute to Kumar sir and best wishes Sumitra for more bright career. Sumitra's game is improving day by day, along with game you should also improve your communication skill. I realised that you can't properly your opinion what you want to say.
कामना बिष्टको नाम कहिले नसुनेको तर यो लिगको गेम हेर्दा अद्भुत प्रतिभा देखे मैले❤❤🎉
यदी तपाइले कामना बिष्टको नाम सुन्नु भएको थिएन भने स्वीकार्नुहोस तपाइले महिला भलिबलको खेलाडीको बारेमा खासै जानकारी छैन उनी पुलीस क्लबकी भर पर्दी स्पाइकर हुन उशाकी सहयात्री ❤️
तपाईं र मेरो सोच एउटै भए छ,
नर्भसनेस नभएमा कामका भोलिको स्टार हो
कामना को स्पाक गर्ने तरिका र जम्प अरु कसैको छैन 😀
तिमी ले भलिबल को भ नि बुजेको छैन रछ उसो भए 5/6 बर्श भै सक्यो नेस्नल टिम मा परेको
ईन्टरभिउ लिने दाजुले कुमार गुरुलाई सोध्न छुटायका केहि महत्त्वपूर्ण प्रश्नहरु !
- भलिबलमा केही गर्छु भन्ने सोच भयका देशैभरिका छोरीचेलिले हजुरलाई कसरी सम्पर्क गर्ने ?
- न्यु डाईमन्ड एकेडेमिमा भलिबल सिक्नको लागि के कति शुक्ल लाग्छ ?
- भलिवल देशैभरिका कुनाकाप्चामा खेलिने हाम्रो रास्टिय खेल भयकाले न्यून आयस्तर भयका बिकट ठाउका छोरिचेलिको लागि भलिवलमा सम्भावना छ या छैन ?
यस्ता प्रश्न सोधिनु पर्थ्यो ..! धन्यवाद 🙏
Perfect suggestion 👍
Wou❤❤
Best wishes sumitra sis❤❤❤
Kumar sir mann dekhi bolnu hunxa..tesaile uhako kura sunda mazza lagxa
Love 💕 you sister best of luck
उच्च सम्मान कुमार गुरुलाई 🙏🙏🙏🙏
सम्मान कुमार राई गुरु अनि उज्ज्वल भबिस्यको सुभकामना सुमित्रा बहिनि❤❤❤❤
नमन कुमार सर 🙏
कामना विष्ट को खेल उत्कृष्ट लाग्यो।
अली बोल्न सिक्नु पर्यो सुमित्रा जि
Congratulations both you❤️🙏🏼
Congratulation❤🙏
Great player sumitra G
बधाई छ❤️🙏🙏
❤❤❤
Nepali woman volleyball ko birsana nahune name kumar sir 🙏
badhai xa kumar sir ra sumitra bahini
Prathiba mali aye paxi Nepali woman volleyball mah khelni tari ka nai farak vaye ko jasto lagxa
New diamond na xodnu hy Nani new diamond xodyo vane pap lagxa timi lai
My best player Sumitra ❤❤
khuse lagxa mero afnai gawko baine rasteya valeball temma khaldai hununxa ramro kheldai hnunxa ajai ramro khelnu dherai pragate garnu afno jilla gawko ramro name rakhnu
खेल राम्रो छ तर बैनी अलि फ़ुर्तिलो ज्यान गर्नु पर्यो
मीना सुनार लाई अब राष्टिय टीम देखि खेलाउनु होला उहाँ बहिनी को राम्रो छ खेल
Congratulations
jaggdish bhatt out garerw kumar sir in garnu parca national team ma
um k
Shatter ni chaeyeko xa nepalae
Umm k ali aglo pani
Sure
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤