बिराज भट्टको १२ गाउँ पहिलोदिनमै बम्पर भएपछि छोरा समिर सहित मिडियामा, बिरोध गर्नेहरुलाइ दिए कडा जवाफ
Вставка
- Опубліковано 9 жов 2024
- बिराज भट्टको १२ गाउँ पहिलोदिनमै बम्पर भएपछि छोरा समिर सहित मिडियामा, बिरोध गर्नेहरुलाइ दिए कडा जवाफ
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Biraj Bhatta
Samir Bhatta
12gaun team
Camera
Siraj Gautam
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#birajbhatta
#samirbhatta
#12gau
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
बिराज भट्टसंग कमल सरगमले लिएको यो कुराकानी कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला
राम्रै कुरा हो बिराज दाइ बाघ ❤❤❤
Sahi kuro biraj is best also son
निस्वार्थ रूपमा 12 गाउँ लाई स्पोर्ट्स गरे कोमा धेरै धेरै धन्यबाद कमल सर्गगम लाई
फिल्म पनि धेरै राम्रो लाग्यो अनि interview पनि धेरै राम्रो लाग्यो❤😱🙏🙏
Best❤❤❤
बाघ भनेको बाघ नै हो। १२ गाउँ सुपर डुपर हिट होस् शुभकामना।
Super hit hunxa vanera afu naherne ani kaha bata superhit hunxa hami sabai vukne matra hoina hernu pani paryo.
आज चाहिँ मेरो मनमा पनि शान्ति भयो कुरा काट्नेहरुलाई कडा जवाफ दिदा खेरी खै किन हो।सारै खुसी लाग्यो।
Hoho ❤❤
Jaya kishna basnet laii😂
मलाइ पनि तेस्तै भयो
Really biraj bhatt is real hero . From far west ❤ bravo 👏
बुझ्नेलाइ त यति नै काफि छ वा सलुट छ बिराज दाइ🙏💕 जय 12 गाउ
Yes❤
यहि जबाफको पर्खाइमा थिए।❤️🇳🇵
जय १२ गाउँ 🌺🌺
Hoho❤❤🎉
यहि जवाफ पाउने इच्छा थियो ।❤❤❤❤❤
यो कडा जवाफको जरुरी थियो आज बल्ल दिनु भो बिराज दाईले।
बल्ल आयो बिराज भट्टको कडा जवाफ❤❤❤
100%xa❤
प्रकाश सुबेदि शो मा बिराज भट्ट किन गएनन भन्ने धेरैको चासो थियो आज प्रस्ट भयो यो हो नि त तरिका । कलाकारको लागि कलाकार सबै समान हुन्छ चाहे सानो रोल गर्ने होस चाहे ठूलो ।। बिराज भट्ट ❤
Hoho ❤🎉
Ummm uhaaa harule thoroi matra interview dinu vayeko xa tesle garda ajja malai man paryo ❤
Ramra manxe ko ramra kura tait kalakar sabai saman hun afno thauma
Ramra manxe ko ramra kura tait kalakar sabai saman hun afno thauma
Awesome interview Biraj sir ❤
ईटको जवाफ पत्थर सेमिला 👍जय १२ गाउ। ❤❤❤❤🙏🙏🙏
Hoho ❤❤🎉
जय होस 12 गाउँ कति राम्रो सोज भयको मान्छे बिराज दाजु
मनपर्ने एक्सन हिरो बिराज भट्ट ज्यु को छाप नेपाली सिनेमा मा निकै राम्रो र गहिरो छ र नवनायक समिर जि लाइ स्वागत र सफलताको शुभकामना छ 🙏👍❤️👏
आदरणीय सम्मानी व्यक्तित्व विराज भट्ट र समिर भट्ट हृदयदेखि नै सम्मान छ ❤❤🎉😮 १२ गाउँको लागि धेरै धेरै शुभकामना।
आज बेलुका मेरो पुरा परिवार 12 गाउँ हेर्न पठाउदै छु जनज्योति हल चितवन पर्सा 🤘🤘💪💪❤️❤️❤️
यसरी सबैले साथ दिनुपर्छ !
tQ Sir❤❤
Mo pani jadi xu tai hal❤
धेरै राम्रो❤❤❤❤
बिराज भट्ट बाघ को कुरा धेरै राम्रो र जायज छ। सबैले १२ गाउँ हेरेर साथ दिऔ र action film लाई पनि स्थापित गरौं !!!❤❤❤❤
बाघ संग जोरी खोज्नु भनेको आफै सकिनु हो
जय १२ गाउँ 🤘❤️🇳🇵🙏
interview हेर्दै full मजा आयो #१२गाउँ 🎉🎉🎉
#Birajbhatta❤❤❤
#Samirbhatta😘😘😘
म पनि कतरबाट हो। कतारको ग्रान्ड मलमा १२ गाउँ फिल्म हेर्न जाँदैछु।❤❤❤❤
कति राम्रो सोच बिराज दादा को सत्यको बिजय अबसय हुन्छ अब देश छोडने भन्ने ले छोडे हुन्छ्नि
सायद बिराज दादा को फ्यान भएर होला उहाको फिलिम हेरेरै हुर्किएको हु मेरो आफ्नै पनि बिराज दादा को जस्तो सोच लाग्छ
अहिले म कातार छु मेरो गाउघर तिर अझै पनि बिराज भट्टा को फिलिम देख्दा मेरो याद आउँछ भन्छन ❤❤
Qatar ma ni lagdai xa yo movie hai hajur
wow great एक्सन किङ बिराज क्या मज्जा आयो कति राम्रो बिचार कति मजाको जवाफ 🎉🎉🎉❤❤
आज मेरो मनमा शान्ति मिल्यो कुरा काट्नेहरूको जवाफ दिँदा
Sai Kura Garyo Biraj Dai le ❤❤ 100 💯 right right
बिराज भट्ट my faveroit actor
wowo sem voice १२ गाउँ शुपहिट हाेश अग्रिन शुभकामना बल्ल कडा आयाे बिराज भट्टकाे जान्छ तर चैट हैट च्याट च्याट 😂😂🎉🎉🎉🎉
सकारात्मक सोच उच्च बिचार बिराज भट्ट दाइको !!
म अहिले दुबईमा छु आऊने आइतबार पायक पर्ने हल मा हेर्नु जानेछु
🙏🙏🙏
हाम्रो सुदूरपश्चिमको सान विराज भट्ट
साइबर स्याल भन्ने मुलाहरू कुन दुलो भित्र पसे
ए हो . . तिम्रै पो हो !
ठिकै छ 😅
Kati ramro bichar ho biraj dajuko 🎉🎉🎉 jaya 12 gau
हात्ती लम्कदै गर्छ कुकुर भुक्दै गर्छ wow biraj bhatta sir kati mitho answer best wishes 12 gau❤🎉🎉🎉
विराज भट्ट बाबा छोराको प्रगतिको भयंकर शुभकामना हात्ती लम्कदै गर्छ कुकुर भुक्दै गर्छ अब के भन्नु😂😂❤
भौतिक उच्च बिचार र प्रतिभाशाली नम्बर वान समीर र बिराज जय १२ गाउँ
बल्ल खा जय किसन बस्नेत 😂😂
बल्ल कडा जवाफ आयो बिराज सर बाट !
Tyo mula daraera paxadi sareko thyo paila, khub hero banthyo gay kishan
Ober man naparnea yrr tesko boli
यो असली बाघको सोचाइ भनेको👏👏१२ गाउँ लाइ सफलताको शुभकामना✊✊🔥🔥🐅🐅🐯✊
great thought biraj dai.
जवाफ कडा आयो बिराज सरको
जय १२ गाउ
हो बाघले एसरिनाई जब दिनू पर्छ आज बल्ला मन खुसी भाको छ धन्यवाद बिराज दाई दसैको सम्पूर्ण लाई सुभाकमाना
कडा जवाफ दियो👍
यक्सन फिल्मलाइ हलमा गएर हेरौ र नव नायक समीर भट्टलाई माया गरौ।
राजेश हमाल पोछिको महानायक बिराज भट्ट नै हो जस्तो लाग्छ
Best wishes १२ गाउँ
कति राम्रो विचार बिराज दाईको, अनि घटिया सोच भएका मान्छेहरूले जे पनि भन्छन्
नेपालमा पहिलो चोटी जमदार एक्सन मूवी हेर्न पाइयो।...
story त्यस्तै जमदार छ, एक्सनको त कुरै छोडदिम, romantic & comedian सब कुराले भरिपूर्ण छ। जति तारिफ गरे पनि त्यो शब्द ले पनि नपुग्ला।
हरेक नेपाली ले एकचोटी हेर्नै पर्ने चलचित्र बनेको रहेछ।
धेरै नै खुसी लागो धेरैपछि यस्तो action, love story, romantic & comedian सबै कुराले भरिपूर्ण भएको मुभी हेर्न पाउँदा। Many many congretchulation for 12 GAU team, specially Sameer bhatta.... I wanna very big fan from today❤❤
जसरी भयेपनी याे फिल्म सुपर हित हुनुपर्छ सबैलाई बधाई छ
Dherai khusi lagyo biraj bhatta sir lai saport gareko ma congratulations 👏🎉❤
ढिलो आयो कडा आयो जबाफ विराज दाजु १२ गाउँ सुप्पर हिट होस शुभकामना ❤❤❤❤🎉🎉🎉🎉🎉
म बिदेश बाट अब नेपाल आउदैछु सिर्फ 12 गाउँ हेर्नको लागि❤️❤️🙏जय बिराज दाइ❤️🔥🙏
भोजराज को अब्तार देखाउनु पर्यो चुल्ठे uncle लाई धेरै खेदोखन्दै छ चुल्ठे ले
पागल हो चुल्ठे
म यही दिनको पर्खाइमा थिएँ।आज मुखभरिको जवाफ सुनेर म एकदम खुसी भएको छु। बाग बाघ नै हो। ढिलो आउँछ कडा आउँछ🎉🎉🎉🎉🎉 congratulation १२ गाउँ
आम्मामा यो होनि हिरो भनेको
सबैले १२ गाउँ हेरौ दिपक राज गिरिलाई उत्तानो पारौ
😂😂😂😂 दीपक राज गिरीलाई उतानो नै पार्ने होर😁😁😁
मनछोयो बिराज दाइको कुराले १२गाउँको लागि सफलताको सुभकामना
Nice proud of Biraj bhatt film❤❤❤
awesome १२ गाउँ
Support hit hunu parxa 12 gau
Congratulations 12 Gau ❤❤❤❤
सबैलाई एउटै interview बाटै कडा जवाफ❤️🙏
Congratulations biraj dai Samir all tim lai bg fan ❤
जय १२ गाउँ 👍️👏🙏❤️
UAE Cinema.
ढिलो आयो कडा आयो ,,,,, नेपाली फिलिम हेर्न बिर्सिसकेको थिय ।। बिराज दाईले गर्दा फेरि आज हल मा प्रबेश गरियो❤❤जय 12 गाउ
12 गाउले हल्लायो नेपाली मुभी इन्डस्ट्रीज सबैको मुख बन्द गरिदिए समीर भट्टले best of luck samir❤❤❤
Wow 100% Right🙏🙏🙏 Biraj dai❤❤❤
१२ गाँउ रियल हिरो एक्सन किंग हरुको फिल्म हो बाँकी खुद्रा सिरियल गिरी माग्ने हरु राम्रो कमेडियन चाई हुन हिरो त कसैले मान्दैन हो गिरी जस्तै तोरी लाई गिरी को हो त एक्छिन सुन्दर मेरो नाम फिल्म हेर्नुहोला
बिराज दाइ नै हो क्या Supper Star हो... क्या ❤🎉 शुभकामना ✅👀🤲✊
Wow 100 right Vanu vayo sir salute xa good job good luck God bless baba xora ❤❤👌👌👍👍🙏🙏🎉🎉
राम्रो जफाब पायो रजट्पट ले
❤
12 गाउँ लाई अझै स्पोर्ट्स गरौ सबै मिलेर
Ticket nai payena yr aaja ko😢😢😢😢
Voli payenxw hola
आज नपाए भोलि पाइन्छ
❤मलाई सबै भन्दा मन पर्ने हिरो यक्टिङ को लागि र डाईलेक, फाईट को लागि बिराज भट्ट दाई हो सारै मन पर्छ उहाँ को फिल्म।मैले धेरै हेरेको छु बिराज दाई को फिल्महरु आज को रिलिज भएको
12 गाँउ। ले अब धुलो माटो उडाउछ ।बिराज भट्ट दाई को कुरा काट्ने,डाह गर्नेहरु 12 गाउँ फिल्म हेरेर सचेत भए होलान है। 💖💖जय 12 गाँउ
जय नेपाली सिनेमा🙏🙏
बल्ल मनमा शान्ति कायम भयाे ❤
यो हो नी interview 😮😮😮
अनमोल केसी, सलोन बस्नेत जस्तो त हिरो हो भने समीर भट्ट
त यिनी हरु को बाउं हो। Siliguri
Khais jay kisan
My Favourite Actor Biraj Bhatta ❣️❣️👌
❤❤❤❤ yes dilo ayo kada ayo
लाखौ लाख शुभकामना दाजु❤❤❤
दिपकराज गिरी बेहोस भएर अस्पताल भर्ना।
Ahh hor jay Krishna basanet Maro salo
Kada aayo biraj sir 🔥
लास्टै दामि लाग्याो 12 गाउ❤❤❤
So proud of moment ❤❤
Sai sai kura
Dipa Shree and dipak raj लाई दह्रो झापड धन्यवाद विराज सर
प्रतिक्क्ष्या को फल मिठो हुन्छ भने कै एईहो जय 12 बार गाउॅं
बिराज दाइ🙏🙏🙏😊
Well said biraj bhat
Good job big fan biraj dai
बिराज भट्ट ❤12गाउँ
Hiro KO bolane sahili bhaneko yasto hunupaxa wow😮😮❤❤❤❤ biraj dai
बिराज भट्टको बिचार सफा र राम्रो लाग्यो👍️ १२ गाउँ हेरौ र रमाऔ।
wow बिराज सर राम्रो जवाफ दिनु भयो खुसि लाग्यो
बल्ल बाघ गर्जयो खुसिलाग्यो
Such a good personality❤
आगो लगाउछन यो दसै मा 12 गाउँ को बाघ ले
बिराज दाइ को ठुलो फ्यान म अनि साथीहरू 🤘🤘🤘
जय 12 गाउ❤❤
Very good job
ल बधाई छ 🎉🎉🎉
कडा
म बिराज भट्ट को फाइत को फ्यान हु
ढिलो आयो तर कडा आयो बिराज दाइको जवाफ ❤❤❤❤❤
Ma Biraj bhattako sochlaii salute 🫡 cha
समीर भाइले चै interview दिँदा होस पुर्याउनु है😂। कसैले नेपाल को महानायक को हुन् भनेर सोध्दा। सिदै राजेश दाई हो भन्नु। नत्र यति को जुन चर्चा छ एकै चोटी मा स्वाहा हुन सक्छ।
😂😂😂