Durbar Kanda-King, Queen & Princess details, location, postmortem, Paras, Himani & Devyani statement
Вставка
- Опубліковано 8 чер 2024
- A detailed report on Durbar Kanda featuring various aspects of the kanda.
0:00 - Introduction - party & political leaders' role
2:01 - Location details - Tribhuwan Sadan, Billiard Hall
6:38 - Why postmortem was denied?
11:14 - Full details of King Birendra's condition
14:26 - Rajiv Shahi press meet
15:21 - short Taranath Ranabhat's statement
15:59 - short Paras Shah's interview clip
16:31 - Billiard Hall and things that happened
17:25 - Full details of Queen Aishwarya's face
19:36 - Details of Princess Shruti's condition
20:49 - Devyani Rana's full statement
25:18 - Paras Shah full statement
42:47 - Full statement of Himani Shah
45:50 - role of foreign spy agencies
#DurbarKandaNepal #AnandNepal
इतिहासको जानकारी गराएकोमा धन्यबाद!!
राजपरीवारप्रती हार्दीक श्रद्धाञ्जली !!
Kina tyo satya tathya bare bujhne rahar xaina sradhanjali diye pugxa tetro thulo vrasta chari thiyenan raja birendra waha vayeko bela ko sukha shanti bare jankari hamilai ni xa aaja na vayeko khanda ma bhogeko dukha bare ni jankari xa ra aune pusta lai kunai dukha nahos tesko lagi himile yesbare bichar grnu prxa
@@devendrapatel5422😅।स
राजाले त न्याय नपाएको देश अरूले जनताले के न्याय पाउलान् बरै
Justice ⚖️ for king Birendra his family 🙏
Rest in peace😭
पारस को बयान पुरै बनावटी छ।
र सुरक्ष गार्ड किन बोलेन???
दरवार हत्याकाण्ड बारे कुरा गर्दा रारा तालमा हेलिकप्टर सहित खसालिएका शाहि परिवारको बारे भनिएन भने त्यो हत्याकाण्ड बारे अधुरो कथा भयो👍👍👍
Thank you for all this hard work and the time stamps on the videos.
Couldn't hear all of it at once, but u did very good research :)
हाम्रो मन मन मा राजा छन,,
भावपूर्ण श्रद्धाञ्जली
यो कुरा अब रबि दाई,बलेन सर अनि सुनिता डंगोल ले पता लाउनु पर्यो। अरु कै होईन। त्यस पछी जन्ता ले गर्छ के गर्ने हामी लाई छोरिदिनु। अनि वार सुरु।।🙏🇳🇵
हाल नेपाल आर्मी भनेर नामाकरण गरिएको समुहले किन यस कुराको जवाफ दिन सक्दैन ?
राजदरबार सुरक्षाका लागी खटिएका सबै पूर्व शाही नेपाली सेना लाई बाहेक कस्लाई थाहा छर यो विषयमा?
नेपाली सेना पनि मिलेको हो नेपालको सेना घुसिया छन ।
@@gkfactsnepal2.1m28 tmro raja le Nepal army Police ko salary Kati Deko thyo thaxa .teti le Khana pugdaina Ani paisa ko lagi gari halxani
@@rthy3327 are jati diyani diyako thiyo t paisako lagi afno desh bechne amalai ni mardine t
@@rthy3327 तिमी ले पनि पैसा को लागि आमा बा मार्ने रहेछौ उसो भए ।
@@susannewar1734 haha tmi aafu jasto ho aaru Lai Testo nasocha ... Rajabadi ra Neta ko Karyakarta Lai bikash manxe Vayara huna time Badar bikash Vayara manxe banna vanda dherai lagdo Rahixa ... Paras manxe mare, Pani Airport on duty officer Lai hat halda Pani, Alcohol khatara without helmet Ride Garda Pani Paras sarkar jindabad vanne re MCC pass gare Pani Mahakali sandhi pass gare Pani. Mero Neta jindabad vane jasto..UML, congress, Raprpa, Maobadi and other remaining party's karyakarta
राज दरबार हत्याकाण्ड र बीरेनद्रको वंशाणु वंणशा नास कसले गरेको हो सबैै नेपाली जनतालाई थाहा छ ! र २१ बष॔ सम्मा अहिलेसम्म राज दरबार हत्याकाण्डको छानबिन नहुनु दुखत को कुरो हो ! यो सबै ग्रराड डिजाइन हो । नेपाली जनता धैरधारण गरौ एक दीन प्रमाणित सहित पत्या लाग्छ।
बीरेनद्र सरकार लगायत सबै परिवारमा हार्दिक श्रद्धाञ्जली।
गोलि को पनि आख रहेछ बिरेन्द्र को सन्तान लाई मात्र देख्ने रहेछ ज्ञानेन्द्र को सन्तान लाई न देख्ने रहेछ कस्तो अचम्को गोलि रहेछ अचम्को कुरा त बिहोस भएर ढलेको मान्छे पनि गोलि हान्ने रहेछ गजडी को कुरा पनि पत्याउने तिमिहरु पनि रहेछौ सेकेन्ड योजना कार त पारसे हो जस्ले जे भने पनि जन्ता लाई सबै थाहा छ कस्ले मारेको हो भनेर झोले राज परिवार को कुरा कसहिले पत्याउदैन
Saddest Epic ever happened in History of Nepal 💐..Awesome Explanation 💐
नाटक पनि कति सुन्नु।
१) जब त ४ जनाले बाेकि माथि काेठामा पुराएकाे अचेत दिपेन्र्दले त्यस्ताे गराैं बाेक्न सक्ला र ?
२) अाईबार मात्र बाबुसंग बिबाहकाे कुरा गर्छु भन्ने दिपेन्र्दले शुक्रबारै गाेलि थाेक्ला र ?
३) अाफुले अाफैलाई गाेलि हान्दा दायाँ हातले दायाँ कन्चतमा हान्छन तर बायाँ कन्चतमा गाेलि हानिएकाे प्वाल भनिएकाे छ।
४) पाेष्टमारटन नगर्नु भयानक ठुलाे गल्ति छ नै , तर
याे सैनिक अदालत मा फैफला गर्नु पर्थ्याे।
किन नगरेकाे हाेला ?
५) यदि छानबिननै गर्ने हाे भने दिपेन्र्दलेनै हानेकाे देखे पनि त्यहाँ भएका जति पनि हानिएकाे गाेलिमा नंम्बर हुन्छ र कुन देशकाे र कुन बन्दुकमा कुन नम्बरकाे गाेलि र कुन अार्मि, पुलिसलाई दिईएकाे १ , १ गरि सबै पत्ता लाग्थ्याे।
६) त्यहाँ २ जना दिपेन्र्द देख्ने पनि थिए
भनेकाे थियाे तर नाम नखुलाउने बाचा गरेरकाे पनि थियाे।
७) एकै जनाले अगाडि पछाडि कम समयमा कुनै हालत गाेलि हान्न सक्दैन ।
८) अार्मिनै , अार्मिले घेरेकाे दरवारमा अार्मिले कन्त्राेल नगर्नु संखा अार्मि प्रमुखकाे हात कहाँ छ ???????????????????
कति राम्रोसँग भन्नुभएको के गरेर राम्रो नेपालमा कानुन छैन।
In Depth Story has explained very well than any other media
Always On Our Mind.....
Maybe we didn't love you
Quite as often as we could have
Maybe we didn't treat you quite as good as we should have
If we made you feel second best
Dear King,
We are sorry
YOU ARE ALWAYS ON OUR MIND!
YOU ARE ALWAYS ON OUR MIND!!
YOU ARE ALWAYS ON OUR MIND!!!
Hardik sradaanjali to King Bitendra and his family with the beautiful words of Elvis Presley!
111àq
I still remember in school days when we used to sing the National Anthem "Shree pach...." I didn't knew the meaning till grade 5,6 but Still We felt very energetic and proud singing it. Ahiley ko "sayau thung ka" gauda 1% feelings aaudaina. 💔
5
Trueee
shree man n hati hoina
Best Parasitic Consumers and resemblance of selfish moron character has determined my virtue since i crucially scolding humanity . Me millions has had only enjoyed the griefness shows of terror but not been attempted to find out guilty demons that had blooded the Unfortune night because these 5 family members not my own one's as i am rotten citizens.... Hey Bhagwan....Dhikaar ...cha..
@@anilranjit6881😊
See❤😅😅😊
प्यारा राजा रानी बिरेन्द्र परिवार हाम्रो मन मुटुमा छन , पारसे कहिलै रास्ट्र प्रमुख नबनोस
पारसलाई झ्याप बनाएर हत्या काण्डको बारेमा सोधे भनि पारसले सबै ओकल्छ
Stop your nonsense
One thing is sure that firing bullet by one man is really impossible to kill all royal members. Rest in peace Royal family. We love u.
Its surprising how paras knows every details of the event, including time, position and number of rounds fired, the guy claims himself of being drunk as well, but very precisely tells all the details!!
Best Parasitic Consumers and resemblance of selfish moron character has determined my virtue since i crucially scolding humanity . Me millions has had only enjoyed the griefness shows of terror but not been attempted to find out guilty demons that had blooded the Unfortune night because these 5 family members not my own one's as i am rotten citizens.... Hey Bhagwan....Dhikaar ...cha..
Because he is one of the killer
यी नेता भनाउदाहरु सबैलाई थाहा थियाे। र मिलिभगत पनि छ याे कुरा काे छानबिन गर्नु भनेकाे उनिहरु लाइ नै खतरा थियाे।
आफ्नो भाइ राजा हुदा पनि पता लगाउन सकेन अब के भन्नू।।।।मान्छे अनुसारको भनाइ कतै बाट पनि चित बुझ्दो प्रमाण पाउन सकियेन।।
cia ra raw ko hat cha ta ani jo koi daraihalcha ni😭🤣
Birendra lai ni tahathio unko buwa mahendra raja lai Marney ko thio raja baney paxi afno lagi banda badi desh ko lagi sochnu larxa desh nai sankhat ma janxa vanera nai hola ra janta ra desh ma jhan asanti auxa vanera hola raja gyanendra ley mukh nakholey ra nirdalia sasan sasan leayara karbhai garney po soch thio ki raja gyanendra ko
They'll always be in our heart ❤
Best Parasitic Consumers and resemblance of selfish moron character has determined my virtue since i crucially scolding humanity . Me millions has had only enjoyed the griefness shows of terror but not been attempted to find out guilty demons that had blooded the Unfortune night because these 5 family members not my own one's as i am rotten citizens.... Hey Bhagwan....Dhikaar ...cha..
बिरेन्द्र राजा मरेर गएपनि सधैं हाम्रो मन मुटुमा बस्नु हुन हुने स्वर्गीय राजा वीरेन्द्रको आत्माले स्वर्गमा बास पावोस
No one can replace our king and queen and our princes and princess 😭💜
दरबार हत्याकाण्डको छानविन समितिको प्रतिवेदन शत्य र तथ्य लुकाउने कागजी जाल मात्र हो , बाघहरुको लडाई ,खरायोहरुको समिति , न्यायको आसा गर्नु कसरी ?
यस्तो जघन्य अपराधमा भरपर्दो र विस्वासिलो अन्तरास्ट्रिय संस्थालाइ दिएको भए ,समय पनि छ महिना दिएको भए केहि सत्य बाहिर आउन पनि सक्थ्यो होला / सक्ति संग सक्ति नै चाहिन्छ ,यस्ता विचरा भगुवा पानि मरुवा भाटले कठै के गर्न सक्थे र ? कसैले लेखे उनले सहि छाप ठोके /
Best Parasitic Consumers and resemblance of selfish moron character has determined my virtue since i crucially scolding humanity . Me millions has had only enjoyed the griefness shows of terror but not been attempted to find out guilty demons that had blooded the Unfortune night because these 5 family members not my own one's as i am rotten citizens.... Hey Bhagwan....Dhikaar ...cha..
प्रचन्ड बाबूहराम राजदरबार हत्याकान्ड पछाडी कसरी शक्तिशाली बने भनेर पनि जाँच गरिनु पर्छ
Right..🤨🤔🤐
We missed you all of you 😢❤️🇳🇵🇳🇵🇳🇵
राजाले न्याय नपाउने देश।
राजा लाई सुरक्षा दिन नसक्ने आर्मी वा रक्षा अनि गृहमन्त्रालय।
दाईको हत्या गर्ने हत्यारा पत्ता लगाउन नसक्ने पुर्वराजा।
Dai ko Hatya Bhai le nai garesi ka patta lagnu ni
Daiko hatya bhaile Gare pachi ka huncha
गणतन्त्र का मतियार हरु ले हाम्रो प्रिय राजा वीरेन्द्र को वंश लाई मारेको हो बिदेशी दलाल देशद्रोही गद्दार कांग्रेस एमाले माओवादी का नेताहरु CIA EU RAW क्रिस्टियन हरु र शाही नेपाली सेना का उच्च अहोदा मा रहेको गद्दार हरु मिलेर राजा विरेन्द्र वंश लाई मारेको हो 😭😭😭😭😭😭😭😭😭😭😭😭
@Share Sansar Nepal You mean deependra ko mask lagayera hatyara harule bhatabhat sab lai mareko ho ?
@Share Sansar Nepal problem ghar bitra dosh aru lai nalagam
By seeing the wounds of king Birendra their must been a squad that killed our king...prince Dipendra alone could not be able to perform such act alone...i guess news published in that magazine must be true...And by seeing the wound of our Queen..they must have hit her with back of a gun then executed her😢😢 No son can hit nor kill his own mother for a girl ..reality is fabricated
Right...😪😓
Qq
right
@@khusbusharma7687 .
All the victims said that he and Aishwarya had argument again just before shooting her and shooting himself.
You do know there are people who do that to their family right?
So all the victims inside that building were lying??
Always and forever in our heart
King and queen 🇳🇵🖤🇳🇵🙏🏼🌸🇳🇵
दिवाङगत राजपरिवार प्रति हार्दिक श्रद्धाञ्जली।
45/46 सालमा राजतन्त्र फाल्न लागीपरेका सर्वसाधारण नागरिकहरु (झोलेहरुको र स्वर्थीहरुको ,रिडका हड्डी नभएकाहरु वाहेक)सबै पछुताइ रहेका छन् 🇳🇵 कुनै पनि कुरा ठिक कि बेठीक भन्ने सुत्र ,तर्कबाट पुष्ठि हुन्छ !नेपालको राजनैतिक कुरा पनि तेहि हो ,,45/46 सालपछि हालसम्म को अवधिलाई हेर्दा लाटाले ,आन्धाले र वहिराले पनि बुझेका छन् र बुझ्नै पर्ने हो कि यो 33/34 वर्षको अवधि भन्दा त 45/46 साल अगिको राजतन्त्र नै ठिक थियो ! कारण र तर्कहरु >>(1)स्वतन्त्रता,मानव अधिकार र अनुसासन विच एउटा संबेदनसिल सिमाले मात्रै छुट्ट्याएको हुन्छ !जुन सिमालाइ राजतन्त्रकालमा राजाले राम्रोसँग control गरेका थिए र गर्न सक्ने छ्मता थियो तर यी नेताकार्यकर्ता हरु र पार्टीहरुले सकेनन् अनि गर्न पनि चाहदैनन् !आफुहरुनै सिद्धान्त विहिन,नैतिकताहिन ,स्वर्थ ,भ्रष्ट छन् तर राजाहरु स्वयम् यती सार्हो दुष्ट थिएनन् !केहि सिमित सख्यामा आसे पासेहरु मात्रै थिए तर अहिले त गाउ गाउमा छन् 🤷♂️(2) 45/46 अगि अहिलेको जस्तो technology नै उपलब्ध थिएन ,नेपालमात्रै नभई दक्षिण asia का सबै रास्ट्र उहीँ परिवेशमा थिए अनि राजतन्त्रलाई के दोष ?तर अहिले दक्षिण asia का छिमेकी मुलुक कहाँ पुगिसके दोषी त यिनै राजा फाल्ने भएनन् ?(3) Ferarri ,lamborgini उत्कृष्ट कारहरु हुन् ,,तेसो भन्दैमा नेपालमा ल्याएर हुन्छ ? चौरी गाई ,यार्सागुम्बा लाभदायक छन् भन्दैमा तराईमा पालेर ,ल्याएर जबर्जस्ति गरेर हुन्छ ? हो तेस्तै हो यो संविधान ,विस्वको उत्कृष्ट भनेपनी ! हाम्रो भुराजनीति र भौगोलिक परिस्थिति अनुसार राजतन्त्र य कम्तीमा पनि संबैधानिक राजतन्त्र को अर्को विकल्प थिएन र छैन !(3)फाल्न चै राजतन्त्र फाले तर यिनिहरु आफै पनि लालायित छन् र जनतालाई पनि तेहि संबैधानिक राजतन्त्र भएका जस्तै बेलायत ,जापान ,नेदरल्यान्ड ,स्पेन ,नर्वे ,खाडी मुलुक जहाँ सुल्तान,शेख्हरुको शासन छ आदि देशहरूमा जान लालायित र मजदुरी गर्न वाध्य बनाउछ्न अनि तेहिबाट आएको रेमिटेन्स ले देशको अर्थतन्त्र चलाउनु पर्ने परिस्थितिमा देशलाई पुरयाएका छन् 🤷♂️🤷♂️🤷♂️ यो भन्दा बढी के तर्क दिनुपर्यो ? जुन देउवाले जुन प्रचण्डको टाउकोको मुल्य तोके ,जसलाई आतंककारी घोषणा गरे उहिसग काधमा काध मिलाएर फेरि सरकार प्रमुख हुन्छन् 🤷♂️🤷♂️🤷♂️ यो भन्दा बढी के तर्क दिनु पर्यो ?33/34 वर्षसम्म तेति पनि नबुझ्ने हामी जनता भेडा नै त होइनौं 🤔🤔🤔🤔🤔🙏🙏🇳🇵🇳🇵
where ever you are rest in peace king❤️❤️❤️❤️
Rest in peace
Birendra has always been best leader.
राजा मारेको देश कहिले पनि बिकास हुदैन
Ananda Sir, No Body Knows How Was Trivhuwan Sadan Look Like..
Could You Please Show Us if Possible.
Rest in peace, they are special for us
Great video.
Can you make a video on why king birendra was loved so much?
@Share Sansar Nepal Bahudaliya Sarkar, Charam Berojgar. 50 lakh yuwa bidesh ma byapar. Sodesi utpadan ma bandej ra rokawat chaliraheko udhog dhanda Banda. Sadhai ko asthir rajya satta - Raja mare paxi ko janatalai Upahar.
@Share Sansar Nepal ekdam Sahi ho yo kura
@Share Sansar Nepal पृथ्वी नारायण साहको पालामा देश एकीकरण गर्दै बित्यो, त्यस पछी राणा हरूले १०४ बर्ष देश चलाए जून समयमा बिश्वमा आधुनिक बिकाश र बिज्ञान ले फड़को मारिरहेको थियो त्यो समयमा नेपाल मा राणा हरूले जनताको पड़ाइ-लेखाइमा बंदेज लगाए, ७ साल मा राणा सासन ढल्यो प्रजातंत्र आयो ७ साल देखी १७ साल सम्म कांग्रेशले देश चलायो १७ साल मा राजा महेन्द्र ले प्रजातंत्र खोसि पंचायती बेवस्था लागू गरे जून बेवास्था १७ देखी २०४६ साल सम्म २९ बर्ष चल्यो र तेही समयमा आधुनिक नेपालले बिकास मा पूर्वधार हरू खड़ा गरेको हो, पंचाय ले खड़ा गरेका उधोग धनदा हरुत कौड़ी को मूल्य बेचेर खाए, तर बिकासका पुर्बाधार हरू त बेच्न मिलेन, पुर्ब,पश्चिम महेंद्र राजमार्ग देखी काठमाँड़ौ लगाएत देश का जती पनि भाग का मुख्य सड़क हरू बने र बंदैछन त्यस्को सम्पूर्ण पुर्बधार हरू राजा महेन्द्र को पालाम बनेका हून, प्राथमिक शिक्षा, उच्च शिक्षा (TU) स्वास्थ्य, अदालत, निजामती सेवा, सिक्षा सेवा, प्रहरी, सेनाको आधुनिकी करण र ब्यावासाहिक करण पनि राजाले जम्मा २९ बर्ष भित्र गरिसकेका थीए, राजा महेंद्रले जून रफ़्तारमा मूलक मा परिवोर्तन ल्याए त्यसको अनुपातमा राजा बीरेन्द्रले काम गर्न भने सकेनन र ४७ सालमा देशम पून प्रजातंत्र आए पस्चात अहिले सम्म धेरै जसो समय देश मा कांग्रेश एमाले को सासन चलेको अवगत भएकै क़ुरो हो । ६२/६३ को जन-आंदोलन पछी देश मा गणतंत्र आयो र अहिले एमाले का राजा, कांग्रेश का राजा, मावोबादी का राजा कती हो ? कती ! बेवास्था हरू धेरै परिवर्तन भए तर हाम्रो अवस्थामा परिवर्तन कहिले आउछ ? जम्मा २९ बर्ष मा मूलुक को लागी राजा हरूले जती गरे, बिगत ३२ बर्षमा त्यस को २५% मात्र अहिलेका पाटि हरूले गर्न सकेनन। अंत्यमा सम्पूर्णमा राजाले २४० बर्ष केही गरेन भंने भ्रम बाट मुक्त हून अनुरोध, राणा ले गरेको सासन र ४७ पछी ६३ साल सम्म पाटी ले गरेको सासन पनि राजा को भागमा नजोडौ ।
@Share Sansar Nepal kun party ko raixa yo
Rest in paradise our great royal family💔💔
राजा ले न्याय नपाएको देश, राजा बेसाहारा भयको देश। ४५हजार सेनाको बीचमा राजा राजपरिवार सुरक्षीत हुँदैन। हस्पिटलमा उपचार पाउँदैन।, न्यायको ढोका बन्द हुन्छ। पोस्टमार्टम हुँदैन अनि चोर डाका को रजाई
अनि उपचार त्यही बिरेन्द्र भाइ ग्यानेन्द्रे ले त गर्न दिएनन नि
o9oo9o9oo9o poo
⁷the the relação 7th and 7th as
Best Parasitic Consumers and resemblance of selfish moron character has determined my virtue since i crucially scolding humanity . Me millions has had only enjoyed the griefness shows of terror but not been attempted to find out guilty demons that had blooded the Unfortune night because these 5 family members not my own one's as i am rotten citizens.... Hey Bhagwan....Dhikaar ...cha..
@@misterbharatsharma7967 zzzzz
Very Good Informative 👍 Vedio & Very Truely said no body tried to dig deep into the Palace Massacre, Nobody demanded International Crime Expert to dig deep into the Massacre & Bring the true facts in front of Nepalese 🇳🇵 People & World 🌎. Tara Nath Ranabhat made biggest joke of this very sensitive 🥺 issue Raataaa Taaaaa Faaaa taataaa.
वाइयत कुरा नगरौ राजा हाम्रा अमर रहुन।।
🙏🌺🌹🌻🌼🍭🎯🌷CIA र R&w नै मुख्य कारण हो🙏🌺🌹🌼🌼🍭🎯🌷
Kas ahile ko jasto CCTV FOOTAGE vako vaye kati sajilo hunthiyo hola apradhi haru lai patta Laguna😰.mata dherai sano thiye re yo ghatna huda dukha lagxa hamro king ko hatya aru kasaile garyo vaneko sunda 😥😭aba kaha paune desh rw janta lai maya garny asal manxey Nepali janta haru le 😭
Very sorry, our country has suffered very badly due to this incident😭😭😭😭😭😭😭😭😭
Heart bleeds when i remember our belated king's family who had to suffer to such a horrific end 😭😭😭
It is sad ..main culprit is Nepali Sena who is 100% involved with CIA n Raw to make it possible.. this was long time preplanned Murder ..sad all blame was for dependra
our beloved king!!!!Birendra and the family!!!!!!!!!
आज सम्म राजाहरूकाे मृत्यु काल गति ले भाको नै छैन।
गिरिजा प्रसाद कोइराला को बोली सापटी लिएर भन्ने हो भने ग्रान डिजायन नै हो तर सत्ताको लागि राजगद्दी को लागि
No body knows who the real culprit is, but DEFINITELY NOT the late Crown Prience Dipendra. Crown Prince Dipendra is innocent.
Royal family always in our Heart😍😍
Best Parasitic Consumers and resemblance of selfish moron character has determined my virtue since i crucially scolding humanity . Me millions has had only enjoyed the griefness shows of terror but not been attempted to find out guilty demons that had blooded the Unfortune night because these 5 family members not my own one's as i am rotten citizens.... Hey Bhagwan....Dhikaar ...cha..
17:24 ukali orali cover link please
यो राजाको परिवार मर्ने काम सबै रजाको अफ्नै आफन्त को ह्लो नत्र किन बिरेन्द्र को सन्तान मात्र मरेका थिए त दिपेन्द्र लाइ दोस मात्र लगाका हुन पापी हरु को नास हुन्छ कुनै दिन सान्ती हुदैन तिनीहरु लाई कति पाप गर्न सकेका सन्तानको नै नास गरेर भगवान ले देकेका छन धेरै दीपेन्द्र लाई दोस लाउनु पर्दैन।
🤐😓😭
हाम्रा राजारानी कस्ता थिए??
प्र।ण भन्दा प्यारा थिए ।
Video banauda Bolda boldai daju hajur dherai patak vabuk hunu vako jastai aawaj suniyo😩😢😭😭😭maile aafulai roknai sakina man vakkaniyera aayo😭😭😭😭😭
Truth is stranger than frixon
Initial introduction of this video answer everything, those who have political power to investigate the massacre and probably know who murdered the King family were given country PM chair turn by turn, isnt it possible?🤔🤔
Rest in paradise our great royal family 💖🙏
ज्ञानेन्द्र शाहले राज्यभिसेक गर्दै गर्दाको भिडियाे को पनि ध्यान जाओस् न 🙏 जुन बेला ज्ञानेन्द्र मुसुक्क मुस्कुराएको छ।
😭😭😭😭😭😭😭😭😭😭My Royal Family😭😭😭💔💔💔💔💔Rest in heaven🙏🙏🙏
Tanka prasad acharya ko barema euta video banauna paryo
That was just to confused us (poor us) aba dherai past lai samjhera runu bhanda we must be strong and careful now!!
RIP to our Royals!!
Saddest news in world of history 💔
Best Parasitic Consumers and resemblance of selfish moron character has determined my virtue since i crucially scolding humanity . Me millions has had only enjoyed the griefness shows of terror but not been attempted to find out guilty demons that had blooded the Unfortune night because these 5 family members not my own one's as i am rotten citizens.... Hey Bhagwan....Dhikaar ...cha..
always i miss u😭😭
Rest In Peace our Royal Families 🙏🙏 sadhai samjhirahanchau hajurlai 🙏🙏🙏
Best Parasitic Consumers and resemblance of selfish moron character has determined my virtue since i crucially scolding humanity . Me millions has had only enjoyed the griefness shows of terror but not been attempted to find out guilty demons that had blooded the Unfortune night because these 5 family members not my own one's as i am rotten citizens.... Hey Bhagwan....Dhikaar ...cha..
He was Idol and God for millions of people
Best Parasitic Consumers and resemblance of selfish moron character has determined my virtue since i crucially scolding humanity . Me millions has had only enjoyed the griefness shows of terror but not been attempted to find out guilty demons that had blooded the Unfortune night because these 5 family members not my own one's as i am rotten citizens.... Hey Bhagwan....Dhikaar ...cha..
मर्यादाक्रम सूचीमा छैटौँ स्थानमा पूर्वराजा ज्ञानेन्द्र शाह !
yes barema video banaunu na...
हत्याकाण्ड मिलोमतोमा भएको हो बिदेशी खुखार एजेण्ट र कमाण्डोको सहभागी आबश्या हुनुपर्छ तर बुझ्न नसकिएको कुरा के भने राजा बिरेन्द्रले बिदेशी शक्तिहरुलाइ के कुरामा निराश बनाए यो कुरा जान्न जरुरी देखिन्छ।
अब पाप कराउछ,र आफ्नै मुख ले बोल्छ,हेर्दै जानुहोला🎉
birendra wanted to make peace zone to nepal but india did not sign he thought india will grab nepal like sikkim so he had strengthen relationship with china which india did not like .he want to bring maoist to government which politics party didn't want
Rajtantra jindabad raja aau desh bachau
❤❤❤
♥️
😢😢😢😢we always miss our hindu samrath 🚩🇳🇵🇳🇵
घोपा क्याप धरानमा के भएको हो के को आन्दोलन हो पूर्ण पाठ बताइ दिनु पर्यो सर
जब सम्म भ्रष्टाचारि झोलेहरुको अन्त्य हुदैन र राजा आउदैन तब सम्म देश र जनताको हित हुनै हुदैन जय देश जय राजा
what happened to fingerprint on the gun?
Aba kehi barsa ho India and America won't be on world map!!
RIP to the entire family!!
Hamro pyaaro Raja Rani😍😍🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌱🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
It so sad nothing will help in our country’s d replace out late king Brindra and his family.
Raja le teti senah huda tetro surakxit huda tah yesto durgati pareh rah hathiye gariyo sarai dukhat ghatana ho tiyo kalo raat jeth19 samjida pani angnai jiringa hun xa ahile sama Raj parivar le niyay paenan vaneh Hami jasto aham manishle ke niyay paen xa rah Raj parivar haruko athmalai santi milosh Vabhpurna sardhanjali 😭😭🙏🙏
I just do not believe that Dipendra is responsible for Royal Massacre.
Even the animals love their parents,but Dipendra he is a Human. even if he was mad,he would be too mad to keep anyone alive there. So how and why Gyanendra'whole families were not touched? I just don't do not believe
Prince Dipendra,was the killer.no way.
😭😭😔
ajhai aankhaa bhari aanshu aaune Mann bhaari hune🥺😢
Jay desh Jay Naresh
Long Live Kingdom of Nepal 🙏🇳🇵❤
सेना देखेर साचै यति दुख लाग्छ के गर्ने
बिरेन्द्र राजा काे जय हाेस् मरेर गै पनि हाम्राे मन्मा जिउदै छन् ✊
Best Parasitic Consumers and resemblance of selfish moron character has determined my virtue since i crucially scolding humanity . Me millions has had only enjoyed the griefness shows of terror but not been attempted to find out guilty demons that had blooded the Unfortune night because these 5 family members not my own one's as i am rotten citizens.... Hey Bhagwan....Dhikaar ...cha..
😢😢
Yo baburam ko tyo bela ko naya kot parba wala article ko video banauna na sir
Why I don't know but while listening or reading this kind of books or video,.. Malai chei kata kata muma maharini ratna prati alikati rahasya lukeko jasto lagxa...
mmm seeing that paras interview and now knowing Ratna stopped postmortem, something is fishy.. now i feel that no foreign powers were involved like these people created narrative and blamed Christian missionaries, foreign acencies like RAW AND CIA etc.. it looks like it was done by some assassins among the security, King Birendra's own mother may be Gyanendra and paras themselves were involved.. which mother in the world wouldnt want to help their children's murderers?? It very highly seems that family members were and security forces were involved into it.
She wasn’t her real mother. She didn’t have birth to him
आज पनि देशमा सुरक्षा छैन यो राजदरबार हत्या काण्ड मदन भण्डारी को हत्या कस्तो चुप छ कस्ले अाट दिन्छ यो क्षमता कसैलाई छैन भन्ने प्रष्ट हुन्छ दु:खद कुरा आज पनि मनस पटल हट्न सकेन
हार्दिक श्रदान्जली,यसो भन्नू बाहेक हाम्रो उपाय के होला र ?यस्तो घटनाहरुलाई सार्बजनिक गराउन नसक्नु चैं सत्तासिन नेताहरुको कमजोरी हो ।सार्बभौम जनता भएको देशमा यस्तो नरसंहार हुनु ।मिडियाको पनि गद्दारी हो
डिजाइन बिदेशी ,हत्यारा राजा को सेना र हाल नेपाली पोलिटिकल पार्टी र जंगली , दोस दिपेन्द्र , मोहोरा ज्ञानेन्द्र परिवार , अनि नया गदतान्त्रिक नेपाल ! प्रस्ट छ ! जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब पसुपती नाथ को करपा ले राजदरबार हत्या काण्ड खुल्छ
यसमा राजपरिवारको सडियनतर भय पनि अरु देश को सडयन्त्र भय पनि भगवन संग हाम्रो प्राथना छ अपराधी दन्ड पाओस्
सत्य को जय होस्
पाप को नास होस
काहालि लाग्दो घटना 😭😭😭सत्य तथ्य छान्बिन नै भएन कति रुनु एक स्वछ नेपालि ले छान्बिन किन गरेन
मुशाहाेकि❤ बिरालने ❤हाेकि यशाे ❤हेरता ❤गठङघुनटु ङ❤ येशाे ❤हेरता ❤भारि❤बाेकेकाे ❤दुयखुटाे ❤बिरालाेरहेछ ❤
😭😭😭💔💔
So disturbing incident to be tuned time and again. It hurts, truly hurts! 😢Please provide JUSTICE God!!😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
ॐ पापी कलयुग में
महा पापी भाई
ॐ जय हो मेरे गुरुदेव की ॐ
Very good hatyakand
🥺🥺🥺🥺😭
just humanity ly Herne ho vne royal family sang j vayo ekdam dukhlagdo ghatana ho.tara rajsasan ko bela Janata jiudai mareka thiya. freedom, develop,human rights,equality, equity, education vnne tw kurai thiyan.aru tw kurai xoddiu raj pariwar ka sadasyaly jatinai thulo aparadh gare pni karwahi Garne Chalan thiyan.raj pariwar ka sadasya ly baltkar,janataka xori haru Mathi jabarjastikarani samet gareko Ra,tyo kura dhak xop Garne Chalan thiyo.manxe ko Chalan ho marer gayapxi tarif Garne.
deepa malla ani aile hajarau raja huda chai des bikas vayeko hola chelibeti surakxit holan haina ta
😥😥😥