King Mahendra
Вставка
- Опубліковано 8 січ 2025
- Would have been 103 years old on this day .. a historical figure .. who probably saved Nepal from being a part of India ..
But he also snatched power from the first ever elected government of Nepal. He took over the government - he did some really good things and other unpopular things. Mostly, he had a vision of what Nepal should be. ..
#HistoryOfNepal #Royalnepal #AnandNepal
सच्चा देशभक्त,दुरदर्शि र कुशल राजनितीज्ञ तर इतिहासले उचित मुल्यांकन गर्न नसकेको श्री ५ महेन्द्र आधुनिक नेपालका शिल्पकार हुन।
True.
महेन्द्र राजाले नै हो हामी नेपाली हौँ भनेर गर्व गर्न लायक बनाउने।💗🇳🇵
मर्यो जिउँदै त्यो " जसले बिर्स्यो देशको माटाे
बाच्यो सधै त्यो " जसले सम्झ्यो देशको माटाे "
- श्री ५ महेन्द्र वीर बिक्रम शाह देव ।
जय महेन्द्र पथ राष्ट्रको रथ 🇳🇵🇳🇵
इतिहासको जानकारी दिनुभएकोमा धन्यबाद।
छाेटाे उमेर बाच्नु नै हामी नेपालीको दुर्भाग्य हो ।
सारै सान्दर्भिक लेक्चर,अलि बिवणात्मक भए अंझै मज्जा आउँथ्यो।
महेन्द्र राजा जतिको दुरदर्शीता अरु कसैमा देखिएको छैन आजसम्म।
देशलाई समृद्व र आत्मनिर्भर बनाउने राजा महेन्द्र जस्ता दुरदर्शी शासक हुनुहुन्थ्यो।
महेन्द्रले सबै राम्रो काम मात्र गर्नु भयो। नराम्रो काम एउटा पनि गर्नु भएन।
He is the real son of Nepal. I have got massive respect and admire king Mahendra than anyone for his achievement and vision . Nepal was rapidly developing with limited budget and resources at that time. Just imagine, if King Mahendra was still alive, where Nepal would have been?
Visionary king Mahendra and a great leader.Return if possible!
Salute to श्री पाँच महेन्द्र वीर बिक्रम शाह देव।देश प्रेमि❤।
जय श्री5
Miss you king Mahendra 🤴 jay Nepal 🇳🇵 😢 ❤️
Huge Respect!! to King Mahandra !!
राजा महेन्द्रको "गाउँ फर्क राष्ट्रिय अभियान" एउटा दूरदर्शी कार्यक्रम थियो । यो रोकिएको दुर्भाग्य हो। काठमाडौं अहिलेको जस्तो अस्तव्यस्त हुने थिएन ।
Hail king mahendra
राम्रो लाग्यो,
राजा त्रिभुवन र राणा शासनको अन्त्यको बेला घटेका दरबारभित्रका घटना र राणा शासन अन्त्य गर्न दरबारले खेलेको भुमिका सम्बन्धमा पनि भिडियो बनाए निकै राम्रो हुन्थ्यो होला आनन्द सर।
Bp attma britranta
great king of our country.....yede raja mahendra le 19 ma satta hatma naleyeko vaye netale desh lai india lai bujai sakthe ra aaja nepal nepal haina india vaisktheyo.......thanks from my hert for my great king.....jai king mahendra.
तर आज यो देश का भेणे हरु नेता चोर हरु लाई महान भन्छन...राजा महेन्द्र/राजा त्रिभुवन लाई गाली गर्छन...राजा ले के नापे भन्छन...यो आतन्ककारी प्रचन्डे ले खुबै नाप्या जस्तो...!! राजा हुनु दुर्भाग्य भन्छन चोर हरु...यस्ता भेणे र गेणे जन्ता भएको देश को राजा हुनु झन राजा हरु को कति ठुलो दुर्भाग्य सर..!! दुख लाग्छ।
देशलाई राजा महेन्द्र जतिको आटिलो सासक आवसेक परिसकेको छ । महेन्द्र सरकार अमर रहुन ॐ
धन्यवाद यो भिडियाे काे लागि 🇳🇵🇳🇵
Best my king 🤴 King Mahendra 🤴 King ❤❤
रत्न र ईन्द्रराज्यकाे ठाउँ अदलीबदली भयाे पाठमा ।
His majesty king mahendra was brave and nationalist 🇳🇵🇳🇵🇳🇵🙏
T
Pllplll
Lp
Lllpp
L
महेन्द्रले पंचायती व्यवस्था नल्याएको भए नेपाल भारतमा उहिल्यै विलय भै सकेको हुन्थ्यो !
राजा महेन्द्र अमर रहुन्❤️❤️❤️💕💕
Great king of Nepal king Mahendra
धन्य नेपाल आमा जन्मदिएकोमा यस्ता सपुत लाइ जन्मदिएकोमा।
Wle coming king 🤴 King 🤴
King Mahendra 🤴 in Nepal king birendra king ❤😂king king 🤴 ❤😂😂😂😂😂
राजा जस्तो अरु हुनैसक्दैन रहेछ राजालाई जति देशको माया अरुलाई हुदै हुन्न रहेछ भन्ने कुरा यहि बाट पनि थाहा हुन्छ।
Good 👍 king 👑 mahanada berabekama saha dava jay nepal
ईतिहास को बारेमा news बताउनुभयो खुशी लाग्यो धन्यवाद ।
Good❤❤
Daju Dr Tara Nath Sharma ko Pani video banaunu anurodh cha 🙏🏼
Jai ho kingdom of nepal
King Mahendra
Informative videos thanks but you tell us सन 2093
रबिन्द्र शाह कहाँ होलान् उनी र उनको आमाकोबारे मा पनि video बनाउनु हालान सर🙏🙏🙏
Annad ji big fan bro keep it up sabbai video hereni sabbai like garna vyaa xaina saudi drivwr so love u
Raja Mahendra Amar rahun 🙏🙏🙏🕉️
🙏🇳🇵
King 👑💯% mahanada berabekama saha davala leyko kadama teka raha chha
My idol king Mahendra❤️❤️
जय हाे ! अमर रहुन महान वीर सपूत राजा महेन्द्र !!!
हैन बिषय राम्रो भए पनि छ सन्तान चार ईन्द्राको भन्ने फेरि उतिनै खेर शोभा र ज्ञानेन्द्र ईन्द्राको भनेर अलमल पार्नु भयो ।सुधार गर्नुपर्ने होस् ।
❤
Great King Mahendra Bir Bikram Shah Dev...
Raja mehandra Amar rahun
अब अमर त के हुनु मरिहालेछ
❤❤❤
great king❤❤❤
What is name of the song of the start of the vidoe
तपाइँको भिडियो हरु सारै राम्रो लाग्छ तर मिति हरु भान्दा बिक्रम सम्बतमा भन्दिनु भए आफ्नोपन महसुस गर्न सकिन्थ्यो ।अङ्ग्रेजी मिति र बिक्रम सम्बत दुबै जनाइदिनु भए सुनमा सुगन्ध हुने छ।
Great King Mahendra :)
Good king mahendra
तेसबेला सम्बिधान सभाको चुनाब भएको भए तेहिबेला इन्डिया ले नेपाल सिक्किम भन्दा लिइसक्थियो।यो नै राजा महेन्द्र को दुर्दर्सिता थियो।बिपि पछि खारिएर राजा नभए देश बच्दैन भनेर।तेसैले ३३ सालमा मेलमिलाप को कुरागरेका हुन यो कुरा अहिलेका काङ्ग्रेसिले।देश बचाउन्।
राजा महेन्द्र नभएको भए नेपाल सायद भारतको एक प्रान्त हुनेथियो
Great king
Mahendra raja good 🇳🇵
King mahendra is great king .
The real hero son in Nepal.shree 5 Mahendra bir bikram sah dev the kingdom of Nepal.
Desh ko Naam sathai KAAM sarkar jeu naman
02:36 rajmata indra Haina ratna
अहिलेका सब पार्टीका अपराधी चोरहरुले अहिलेसम्म राजा महेन्द्रले गरेको कामको मात्र ब्याज खाएर बसिरहेका रहेछन् त !!!
अब के गर्नु सम्झेर मात्र,अहिलेका चोर भ्रष्ट नेताले देशै बेच्न लागि सके
12:24
बिसालनगरमा दरबार छ त्यसको बारेमा लेख्नुन
we miss you king mahindra
hi
२०११ साल देखि २०२८ साल सम्म १७ बर्ष महेन्द्र नेपालको राजा भएको देखिन्छ, कसरी झण्डै १२ बर्ष पनि राजा हुन पाएनन् ????
2017 samma Indian ko full control theyo haina?? Samsad ma samma Indian representative theya..... 18 to 28 samma Ali swotantra vayera kam garnu pako hola
रराजा बिरेन्द्रको दाजु रबिन्द्र शाहको बारेमा "दरबारबाहिरकी महारानी" को माध्यमबाट थाहा पाएको थिय। विरेन्द्र राजा भएपछि रबिन्द्रको बारेमा केही तथ्य नै उल्लेखित छैन, अहिले उनी छन् कि छैनन्, भाइ राजा भएपछि दरबार सङ उनको सम्बन्ध कस्तो रह्यो केही तथ्यहरु जान्न मन थियो। कृपया, केही जानकारी भए प्रतुत होस्।
Indra 1950 ma nidhan vayo re ani Durbar hatya kanda ma pani xa re kurai bujena
Bepeko samaja bada lae rupanatarana garanu parachha 🆕🌙⭐⭐⭐⭐🖊️♥️🐄 🆕 parayoga garanu parachha 🆕🌙
Excellent king of nepal
दासी हाेईन । सुसारे हाे । तपाईलाई कसले भन्याे दासी नै हाे भनेर । कृपया बाेल्दा ध्यान दिनुहाेला
राजा महेन्द्रको शासन अवधी १२ वर्ष भन्दा कम भनेर उल्लेख गरिएको छ २०११-२०२८ हो।
अर्को २०५८ को दरबार हत्याकाण्डमा मारिएका सबै रत्नको सन्तान जिवित इन्द्रका सन्तान भनिएको छ यो पनि त्रुटि भएको छ।
२०१७ पुष १ गतेको राजा महेन्द्रको कदमको पछि के कुनै विदेशी भूमिकाको बिरोध कारण बनेको थिएन ? के त्यो सत्ता महत्चाकांक्षाको कारणले मात्र घटाइएको घटना थियो,जसरी यो सामाग्रिमा चित्रण गरिएको छ?
How many statue are left in Nepal? What a shame.
Salute to maharajadhiraj Mahendra bir BikraM shah dev
सच्चा देस प्रेम 🙏
King of the best in word Nepal
🇳🇵👑💓🙏
नेपाली हाै नेपाली समय राख्ने गराै
Sabai hospital, government service, road ra court raja ko pala ma baneko rahexa. Ani neta haruko keke nai gareho maile jasto xa furti.
Need a leader like this in present day. India would definitely have swallowed Nepal.
जय नेपाल!
जय चन्द्र सूर्य!
Geeta gurung bata vako chora rabindra shah ko kaisai le khoji gareka jhan??
Ravi bhawan near kalanki is named after the residence of Ravi Shah.
Dai tapi lai raja ma parcha ki nai
aaja bholi ko aawastha herera sab lai raja mann parxa
Nepali haru slave jasari khadi ma xan
MCC aayo
hamro dharma nass bhaisako
rohinga haru dess ma aaisake
@Anything Everything originally from there
thanks
Jay desh jay naresh
Great King Mahindra
Sir sen dynasty ko raja haru ko barema ni video vanaunu na
Ahaile aayera sabai lai raja nai chaiyo hoina? Phaile naii daale haru Lai xodera Nepal bikas garna lagya vaye yo durgati ta huney theyana 😭
भिडियो मा बोलिएको शब्दमा के ही त्रुटि रहेको छ।❤
Nepali miss ra pra pa
तिमी पनि कालो कँग्रेस र हत्यारा लुटेरा खावोबदी को पुच्छर रहेछौ। आजा बाट आनंद नेपाल बाई बाई
Father of modern Nepal king Mahendra le 2017 ko coup gareko kaaran ahile Nepali janataa le balla bujhdai6han. Ahile ko tyahi "modern Nepal" laai nexus ko jhole Prachande (Bibhisan of Nepal) baata jogaaunu gaaroh (toug) bhayeko6 .
Prachande le "national interest" bhandaa India ko "comfortable Nepal " bani "Nepali Lendup Dorje" banna marihatte gardai6 .
Tyahi bhayera, Oli/Boxing, Mahendra Yadav/khukuri, Prachande/jutta, Deupa/birodhi naaraa, jN Khanal/jhapu, Ravi/khoya ra hunda 2 P.Jawala/aago khaayeko le Nepali janataa aba "Arab Spiring" jastai "Nepal Spiring" sampanna gari Libiya ko Gaddafi banaune tarfa agrasar hundai6 bhanne kuro pramaanit hun6.
Hunata, Balen, Sampang, Gopi etc haru jastaa leaders ko uday pa6i paramparagat parties like NC, CPN, Madheshi, RSP etc parties haru ko karyakartaa haru le Kukur ko mirtiu pa6i jumraa le Kukur laai 6hode jastai aa-aafno parties laai 6odne6. Jaya Nepal 🇳🇵
अमेरीकाले नेपालमा गर्न खोजेको सैन्य सम्झौता सम्बन्धि भिडियो बनाउनु न दाजु। हिजो देखि जुन चर्चा मा छ।
How many school establish by king mahendra. Please sir give me this information
विदेशी दलाल नेता भन्दा राजा महेन्द्र धेरै महान
यो कुरो सत्य हो ।१नम्बर धादिङ् काण्ड गोर्खा काण्ड र दाङ काण्ड प्रमाण थियो ।
राजतन्त्र 👑
जिन्दावाद जिन्दावाद जिन्दावाद ✊
यो चोर ले पनि नेपाली जनता लाइ दुख दिइएको छ रोजगार जनता लाइ दिएनन