Це відео не доступне.
Перепрошуємо.
Shaktikhor Fisling road /नारायणघाट मुग्लिंग बैकल्पिक राजमार्ग Mayatar homestay ,Upardang gadhi
Вставка
- Опубліковано 10 чер 2023
- नारायणघाट मुग्लिंग बैकल्पिक राजमार्ग Mayatar homestay ,Upardang gadhi शक्तिखोर फिस्लिंग सड़क /Shaktikhor Fisling road
follow me
instagram ; binaya_ khatiwada
facebook; binaya khatiwada
twitter : binaya khatiwada
thanks for watching binaya khatiwada
साह्रै राम्राे भिडियाे । टाँडी देखि शक्तिखाेर हुँदै हुग्दीखाेला मुवा खाेला अनि फिसलिङ र मुगलिङ्गये यात्रा आफुनै गएकाे महशुस भयाे है मलाइ ।
तपाईंले जुन महत्त्वपुर्ण समय दिएर यसरि राम्रो भिडियो बनाउनु भएको छ।।। धेरै धेरै धन्यवाद सर।।।❤❤❤❤❤ अ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you sir for letting us watch the alternative road from Narayangarh to Mugling
Amazing vlog
गज्जब 👍
भिडियोको लागि धन्यवाद छ ।
Nice ❤❤
नेपालमा गा बि स बाकी छैन होला हौ सर फेरि इच्छाकामना गा बि स त साबिकमा पनि थिएन होला 😅😅 इच्छाकामना गाउपालिका होला एक मात्रै गाउपलिका 😅
नेपालको पहाड़ी भेग मा गा बि स छ नि। दुइ तीन वटा गा बि स मिलेर ईच्छाकामना बनेको हो
भिडियोको लागि धन्यवाद
धेरै राम्रो लाग्छन् तपाइँका कार्यक्रमहरू 💕💐🌹🙏
धेरै धेरै धन्यवाद हजूर
मायाटार .... हामी १० जनाको बाइकर्स टोलीहरुले पनि मायाटारमा टीका जी को न्यानो आतिथ्य र मायाँ पाएका थियौं, वर्षा याममा अलि कठिनाइ त हुन्छ नै तर प्राकृतिक सौन्दर्यता र चितवनको न्यानोपन प्रसस्त पाउन सकिन्छ यो बाटोको यात्रामा !!!
धन्यावाद सर हजुर साथ सकारात्मक सन्देशजो लागी
❤❤❤❤❤❤Janakariko lagi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
good vlog🎉
Nice
Thanks
Thank you🙏 daju for video. God bless you🙏🌹.
Thank you too
सबै रामरी घुमेर बताउनुहोस सरहरू
चितवन जिल्लाको एकमात्र गा.बि.स. होइन एकमात्र गाॅउपालिका इच्छाकामना गाॅउपालिका हो।
Nepalai prakritile sabai diye ko cha aba ramro neta chunna baaki cha
गा वि स हैन होला गाउँ पालिका होला।
After 6:39 whole vlog changed
Janma ghar ko area ho yo
Quite informative. Baki bato aja ko date samma black top bhai sakeko chha ki?
धन्यवाद , यति चाँडै कहा हुन्छ नेपाल मा।
हाहा गाउपालिका छन गाबिस सबिक भैसके अलिक देश को बारेमा जनकारी राखाम 🤣😂
गल्ती भएछ सर
Gabisa hoina Gaupalika ho
यो फिस्लिङ भनेको कता पर्ने रहेछ नि
फिस्लिंग मुग्लिंग बाट दस km काठमाण्डु जाने बाटोमा
Hait jhan khatra raicha
Sedan car jancha ki jadaina hola?
जाँदैन कच्चि बाटो छ ।
We have been there in that homestay the service and behavior of the owner is bad
कति पढेर पत्रकार हुनु भो हजुर ?? अहिले गा . बि . स . छ र ? नेपालमा
youtuber सबै पत्रकार हुँदैनन म पत्रकार हैन। तपाईले कसरी मलाई पत्रकार भन्नुभयो खै ? गाबिस भनेकोमा गलती भयो सच्याएर बुझिदिनुहोला धन्यबाद
म अस्ट्रेलियाबाट हेरिरहेको सर
thankyou
गा वि स हैन होला गाउँ पालिका होला।