मदनभन्डारी राजमार्ग भाग-२ | सिन्धुली हेटौडा | Madan bhandari highway Sindhuli Hetauda
Вставка
- Опубліковано 5 лют 2025
- मदनभन्डारी राजमार्ग भाग-२ | सिन्धुली हेटौडा | Madan bhandari highway Sindhuli Hetauda #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. this is a travel of madan bhandari highway part-2 sindhuli to hetauda.
#travelvlogs
#madanbhandarihighway
#hetauda
#sindhuli
WhatsApp- 9825952479
Hello- 9861983138
Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
Inspiration with-: Purvi Blues, Ghumante, Entertainment MMC, 'Nepal' 8th wonder of the world, Sirjana Sizzu, Herne Katha.
जानकारी मुलक प्रस्तुती को लागी धेरै धेरै धन्यवाद ।
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सुरु देखि अन्तिम सम्म १ सेकेण्ड नी skip नगरि पूरा भिडियो हेरियो है ❤ अत्ति रमाइलो यात्रा।
Thankyou sir
Madan bhandari raj marga ramro chha❤❤❤❤
Bhattai ramro6
Great to watch
धेरै राम्रो देखाईनु भयकोमा धन्यवाद
लछमी शर नमशकार छ
Namaste
म पनि यो बाटो हुँदै हेटौडा गाहेको छु दमक बाट चतरा गाईघाट कतारी भिमान सिन्धुली हुदै हेटौडा बाटो राम्रो छ
Sarei ramailo thanks. ❤❤❤❤❤
दामी छ है
अत्यन्तै रमाइलो छ है आजको एपिसोड
Aati ramailo hajur
धन्यबाद
Ma aafai Pani ghumna gayeko jasto feel vayo....
Thanks daju.... Malai ghumai diyeko maa.
स्वागत छ है
छायांकन अतुलनीय तर प्रस्तुतीकरणमा अझै पनि सचिन न्योपाने अदुतिय ❤
Ramailo
हामिपनी गयौ अस्ति खुब रमाइलो लाग्यो तर बाइक मै बनेपा देखि हरिहर सम्म 6 घन्टा लाग्यो
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Nice video.
Many many thanks
Yo bato yetra garnu hola ekdum ramailo xa
Hajur
Thanks for our valley describe tanks for again 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
My pleasure 😊
धेरै राम्रो छ आजको एपिसोड लक्ष्मी सर म राजु न्यौपाने काठमाडौँबाट
amaizing
महेन्द्र झ्याडी हो सबै लाइ जानकारी गराउनु भएकोमा धन्यवाद
जान्कारिको लागि धन्न्यबाद
बाटो र ठाउँ त रमाइलो रहेछ। तर दिउँसो यात्रा गरेर देखाउँदा हुन्थ्यो ।
good job
Thank you! Cheers!
जति हेरेनि मनमा अानन्दा लाग्छ ।
धन्यवाद सर
Good news for civilian
हजुर
अत्यन्तै रमणीय ठाउँ ठाउँकाे वर्णन , प्रष्ट र मिठास रुपमा वर्णन गर्नुभएको मा धन्यवाद !
💥💐Jay Mahadev 🩷 🙏💐
ati sundar💥 👍💥jankari drishya 💐ablokan garai dinu vayo
thank you so much 👍sir 🙏very nice video 👍
from 💐 Kakar vita jhapa 💥
Jay Shr Pashu 🩷 Pita Nath 🙏🇳🇵
धन्यवाद 🙏
आहा हा के सारो रमाइलो सडक हौ हेरी रहु जस्तो लाग्ने जिन्दगीमा
धन्यबाद गुरुङ जी
🎉🎉🎉🎉🎉
Your description is very good!!
Keep it up your good work!!
Thank you, I will
Nice place ❤❤❤
It really is!
naya thau herna paye dhanyabad sir ramro batoko yatra ❤❤❤❤❤❤ tara batoma pappilai jogaunu parthiyo 😢😢😢 dukha pani lago 😢😢😢
अचानक पर्यो सर
म पनि यो रूट भयर यात्रा गरेको थिएँ रमाइलो लाग्यो सरले पनि यथार्थ वर्णन गर्नुभयो खुशी लाग्यो ।
धन्यबाद सर
Nice vlog
Thank you 😊
जानकारी दिनुभएकोमा परिक्रमा टिमलाई धेरै धेरै धन्यबाद
स्वागत छ बिनोद जी
Nice video 👍
Thanks 👍
❤❤❤❤❤
2022 MEI HUM BHI GIYA THA KAKORVITTA SE GARI LE KE BORDIBAS VIMAN SINDHULI SUNDHULIGARI MULKUT SITAMATA MANDIR KHURKUT DHULIKHEL SANGHA BHAKTAPUR KTM....SRI BURHO BAJE KO PRASHIDDHA PERA KA BHANDAR JANAKPUR ...REALLY NEPAL IS SO BEAUTIFUL...NEPALI LOG BHI BOHUT LOYAL....ASSAM.DIBRUGARH BATO.
❤
धेरै माया ❤
भिडियो हेर्दा रमाइलो लाग्यो
तर बिशय प्रसङ्ग परिचय पाउन सकियन अर्को भिडियो मा पाउन सकियला
यो भिडियो भन्दा अघि र पछीका धेरै भिडियो हरु छन, हेरेर सबै ठाउँको जानकारी लिन सक्नुहुन्छ
लौ है लक्ष्मि सरको च्यानल मा पहिलो कमेन्ट गर्नेचै मै परेछु,❤
धन्यबाद चाम्स जी
Wow BP rajmarg banda farakilo raixa yetiko chai hernuparxa rod
हजुर
बर्णन गर्ने शैलि र स्वर राम्रो छ !
धन्यबाद
🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद!
स्वागत छ लक्ष्मी जी
Tapai haru ta lucky..
Ma 2077 saal maa yoo baato hiddaa Tyoo Bagmati maa pool banekoo thiyena... Tractor laai 2000-/ Rupaiyaa tirera Bagmati kholaa tarekoo thiye Bike maa...
सम्झना
Tapaiko videos herera injoy gare sir hamro gau terakoni videos banayera halnuni bakaiya gaupalika 3 Hattisude ko thank you Qatar bata herdaixu sir….
प्रयास गर्ने छौ
123 km ko road ma euta pani petrol pump chaina so ...full garara matra hidnu hola hai
Sarai ramroo lagyo! Laxmi sir, ani sachin sir ta dekhinu hunna ta?
आउदै हुनुन्छ
SAT NAV 6aina?
Ma Hetauda bat 2 ghanta 30 minetma sindhuli pugeko xu
हो र
सुरुमा बि पि हाइवे बाट यात्रा सुरु गर्दा गेट भको चोक शान्ती नगर चोक हो त्यसपछी अलि अगाडि बस पार्क बाट दाहिने ग्वाङ खोलाको पुल कटेर दृश्यमा पुरानो बजार भन्नू भएको बजारको नाम धुरा बजार हो।यी सबै स्थानहरु कमलामाइ नगर पालिका वडा न ६ भित्र पर्छ जुन सिन्धुली जिल्लाको सदरमुकाम पनि हो।
भिडियोको ०९:३० मिनेटको समयमा लिनु भएको नाम महेन्द्रझ्यागि नभएर महेन्द्रझ्याडि भनिन्छ ।
राम्रो भिडियो प्रतुत गर्नु भएकोमा धन्यवाद #सिन्धुलिबासी 🙏
धन्यवाद सर
आज भन्दा एक महिना अगाडि घुमेर आएको ठाउँ
हजुर
मेरो गाउँ हुँदै जाने बाटो आहा । अर्जुन्धारा न.पा 1 झापा
Mahendra Jhyadi ho Jhyangi haina sir........sindhuli nagarpalika hoina kamalamai ho. Hariharpurgadhi ho....Thank you.
mero home town hetauda
हजुर
हैन यो चैनपुर भन्ने ठाउ नेपालका कति ठाउमा छन?
धेरै छन
काठमाडौँबाट भोजपुरसम्मको भिडियो बनाउनु पर्यो दादा भोजपुर जिल्ला दोबानी समर्थको भिडियो 🌹🌹♥️
कोसिस गर्नेछौ सर
सर हजुर सचिन सर को पुर्बी ब्लु च्यानल बाट निस्किसक्नु भएको हो? भिडियो दाम्मी छ है
खाेलाे हैन खाेला
Aba Hetauda bata Kathmandu......Jane hoina ta daju.
जानु पर्छ
Mero ghair uati cha mahindra jhadi ko ho sir❤❤❤❤❤😊😊😊😊😊
time kati lageko ho kehi tha bhayana ta
१ दिन
एक दिन फुर्सतमा घुम्न जानु पर्छ ।
Hajur
Kati time ghanta lagyo sindhuli bata hetauda hajur ?? Hotel Crown Samma ...
3.5 Ghanta
Thank you so much Sir !
Ma pani ktm to gaighat via Hetauda jane plan ma xu.
Kerako madan bhandari kun thau bat kun thau jane batoko nam dinuni yasle yatrulai madat din6 kasailai sodhnu paren?
Bhaag1 dekhina maile ta. Mahabir wala ho ra bhaag 1?
५ महिना अगाडि अपलोड गरिएको हो, च्यानलमा गै खोज्नुहोस त
@@parikrama1 huss.
5 mahina agaadi ko dosro bhaag po ho yo?
Avg speed katima chalauna sakinchha yo road ma?
40
Yo Route maile
Dhankuta-Dharan-Chatara-Gaighat- Bhiman-Sindhuli-Hetauda-Narayangadh-Pokhara gareko xu 1 yrs aagadi
ए
गुल्मि मा अाउनुस सर
समय मिलाएर आउनेछौ सर
सिन्धुलीवाट हेटाैडा जादाकाे दृश्य देखाउनु भएकाृे दृश्य कसरी उल्टाे जस्ताे देखिन गयाे । हेटाैडावाट सिन्धुली गए जस्ताे पश्चिम वा पूर्व गए जस्ताे देखिएकाे ।
मोबाईल लाई पश्चिम् पटि राखेर हेर्नू त
सर एक पटक होक्से साधुटार अर्जुन न पा 1 को यो बाटोको दृश्रय देखाउनु ल
प्रयास गर्नेछौ
Voice Sachin sir ko chahiyo ??
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
हटियाबाट दायाँ तिर मोडेर जानुपर्ने अनि चौंघडा बजार आउथ्यो बाटो राम्रो थियो तर तपाईहरु बायाँ तिर अर्को बाटोमा सिधैं जानू भयो ।
तेसै भएछ हौ
Tapai Laxmi Sir Ex PURVI BLUES ko SADASYA ho
धन्यबाद रतन जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
मरिन गाउँपालिका छिर्नु अगिको कमलामाइ नगरपालिका हो सिन्धुली न पा होइन सर ।।।
करेक्सन को लागि धन्यबाद बिनोद जी
Sarbajanik yatayat chai chaldaina sir?
थोरै चल्चन
Bus ki sumo sir?
सबै जना झुकिन्छन , रंगशालाबात तल्तिर लाग्नु पर्नी ,हनुमान gate हुँदै hetauda buspark pugnu bhayexa. Ani lamo parna janxa
अँध्यारो भएर झुक्कियो
हिजाेमात्र यहि बाटाे हुँदै काठमाण्डाैंदेखि नारायणगढ ३५८ कि.मि.यात्रा गरेकाे 🇳🇵🇳🇵
हो र
ani eklai sachin sir khoe ta?
Hayat hotel
Gurji ma parxa Google ma haldinusn
कुनै समय यो बाटो भयर हिंड्नु पर्ला
हजुर
यो बाटोको छेउछाउ जग्गा किन्न पाइछकी??
पाईन्छ
अब हेटौंडा देखि त्रिभुवन राजपथ हुँदै काठमाडौ को पालो सर
अवस्य सर
@@parikrama1 मिल्छ भने भेटौला म पालुङ मा बस्छु मनोज जि र हजुर्को भिडियो प्रायगरी पुर्ब को भिडियो धेरै हेर्ने गर्छु
सचिन सर खै त आज
Average speed kati hoo yo highway ko??
50
झापाकाे मेचि देखि चतारा सम्मकाे द्रिस्ये हेरेका छैनाै
बाटो बनिसकेको छैन, बनेपछि भिडियो आउनेछ
Dajuharu HID tira po laagnu bhayechha 😃
हजुर
फास्ट ट्रैक कता भेटियो बताउनु भएन त?
त्याहा पुग्दा रात राती भएको थियो
नमस्कार सर
नमस्ते
बाटा हैन बाटाे
hamro ghar hudai janu vayaxa sir
हो त
कमलामाइ नगरपालिका हो
Yo bado madn bhandariko usko gharko samptile banako
Hod.
त्यो खोला को नाम बगमती हो ।
Brt to KTM ko
मलाई कुकुरको लागि धेरै नराम्रो लाग्छ! तपाईंको ड्राइभिङ दुर्घटनावश कुकुरमाथि दौडियो, चिन्ता नगर्नुहोस्, यद्यपि म सदस्यता रद्द गर्दिन! 😔😔😔😔😔😔😔😔😔❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sachin neupaneko den ho tpiko video ramro hunuma
हजुर