भिडियो अत्यन्तै राम्रो छ। यहाँ देखाइएको दृश्य भनु वा यो ठाउँ पनि अत्यन्तै राम्रो देखिन्छ।अनि म google map मा गएर खोजेर हेरे ठाउँ पर्यटनको दृस्टीले पनि अत्यन्तै राम्रो देखे हरियो रुख बिरुवाले ढाकिएको पहाडको नजीक तल देखिन्छ। प्रचार, प्रसारमा पनि निकै मेहनत वा खर्च गर्न सके बिदेशीहरु पनि अत्यन्तै धेरै आउला भन्ने मलाई लागेको छ। उहाँलाई मेरो धेरै धेरै सफलताको सुभकामना 🙏। म बसाहा, उदयपुर कोशी बाट हुँ तर अहिले आबु धाबी UAE मा छु।
मेहनत र परिश्रम ले नै मान्छेलाई केही सिकाउछ र सफलता तिर डोर्याएर लान्छ । ढकाल जी तपाइँ नपालमै केही गरोें भन्ने एक सच्चा नेपाल आमाको सपूत । हार्दिक नमन ।
कृषिकाे सबालिकर्णले नै हरेक देश समृद्ध भएका हुन ,हेक्का रहोस् ,कृषिमा क्रान्ति नल्याउँदा सम्म देशले कहिल्यै प्रगति गर्दैन ,लेखेर राखेको छु ,वास्तविक देश विकासको मुख्य आधार कृषि नै हो , keep it up sir , पशुपतिले कल्याण गरून् 🙏🙏🙏
जीवन ढकालसर नमस्कार अति राम्रो काम गर्नुभएको छ, नेपालमा जिउँदो सरकार भइदिने भने हजुरको राम्रो मूल्यांकन हुनेछ, यति राम्रो काम भएको छ सबले रोजगार पाएको छ। तपाईं असाध्यै धन्य हुनुहुन्छ, आगामी कामको लागि शुभकामना छ।
ब्यबसायिक कृषिमा कार्य साह्रै राम्रो हो तर नेपालको सरकार ले लगानी अनुदान भन्दा पनि किसानले उत्पादन गरेको सामान बिचौलिया नभई सरकारले मूल्य निर्धारण गरेर हरेक वडाको स्थानीय निकायले खरिद बिक्री गर्ने सिस्टम बसाल्ने हो भने कहिल्यै डुब्दैन ।
हजुर ले गरेको कर्य एक्दम राम्रो हो तर नेपाल मा बिदेसी आयात रोकियो भने मत्र लाभ लिन सकिन्छ । जब बेच्ने बेला मा भारत बाट पर्सस्त सबै कुराले मन्नडि हरु भरी सकेको हुन्छ । अनि बेच्न को लागि कता लाने । पहिलो समस्या तेहि हो । मैले पनि यो बेसायए गरेर अनुभव छ
कृषि बलियो अर्थतन्त्र को सबै भन्दा ठूलो आधार हो तर नेपालको सन्दर्भमा कृषि पेशामा लाग्ने हरुको मुख्य समस्या भनेको उत्पादित कृषिजन्य वस्तुले उपयुक्त बजार मुल्य नपाउनु र बिचौलिया हुन । नत्र विदेशमा गएर जस्तो सुकै काम गर्न तत्पर हुनेले स्वदेशमै बसेर किन काम गर्न चाहदैनन् ।
दाइ तपाईंले त मान्छे सङ्ग मात्र कुरा गर्नु भयो हेर्ने दर्शकले कसरी हेर्छ। दाइ तिनी हरुको पाल्ने तरिका खोर को नमुना अनि रोग हरुको बारेमा पनि भन्नू पर्छ। नत्र यो गफ मात्र कसैले हेर्दैन। यसैले तपाईंको भिउज पनि धेरै जान्न
कृषि आफैंमा कठिन र जोखिमपूर्ण ब्यबसाय हो। वहाँ कृषकको भनाइ अनुसार काठमाडौको करोडौंको सम्पत्ति, सुखको जीवन छोडेर गोरखाको यस्तो भुगोलमा लगानी गर्नु र आफैं अहोरात्र खटिनु सानोतिनो आँट र हिम्मतले हुँदैन। लगानी र प्रतिफलको कुरा गर्नुहुन्छ भने शहरमा 9-10 करोडको घर नै बनाएर भाडामा दिए पनि मासिक 2-4 लाख रुपैयाँ भाडा नै आउँछ। हो लगानी गरेपछि त्यसको प्रतिफल अवस्य हुनुपर्छ, हैन भने त्यसले निरन्तरता पाउन सक्दैन, तथापि वहाँको उद्देश्य भनेको कृषि र पर्यटनमा केहि योगदान गरौं जसले दाम मात्र होईन नाम पनि रहोस्। सँगै भोलीका दिनमा आफ्ना सन्तानलाई पनि यसै ब्यवसायमा लागेर काम गर्ने प्रोत्साहन मिलोस।
5-10-15 करोड , करोड , करोड , लगानि लगानि लगानि ,जहितहि यस्तै समाचार आउछ , आम्दानी कति अर्व हो ??? कहि समाचार मा आउदैन । हामिले 10-12 लाख लगानि गरि महिनामा मरेर 55-60 हजार कमायौ । फसियो कि कसो ?
Ma ni bakhra ra kukhura palda 20 lakh dubayera hal Aus ma aaiyo farkera feri 1 patak garerai xodney atot liyeko xu vaggey le sath diya ra paisa kamauna sake vane
मैले नी २ घार २ घरिटी बेचेरा२०७६ म होटल बनाउना थाले कोरोना ले गर्दा२०८० ऑपरेशन आयो२० जवान रोज गारी दीए सुन्द कत्ती राम्रो ? तारा Globle IME को लोन५ करोड़ ८% diyeko लोन१५% पूरायो साथी हारुसांगा मग्दा मग्दा फटा चोर सबै भ छू ब्याज बड़ी भयो तपाई को रकम चुक्ता गर्छू भांन्दा २ बर्स भित्र भयो५ लाख पेनल्टी तिर्नू पर्यो सत्य एस्ता चुनौति धेरै छ
धेरै दुख गरियो नेपाल मा यस्तै थियो तर अत्ति नभएपछी बिदेस पलायन हुन बाध्य भए तर यस्ता भिडियो देख्दा धेरै आनन्द लाग्छ धन्यवाद छ
Sir sabai aafnai lagaaniiimaa vedaaa baakharaa jhumtii gotha garera paalldaaa kasto hunxa holaaaniii?
हजुर जस्तो रोजी रोटी सिर्जना गर्ने महान व्यक्ति लाई नमन
बेरोजगार के हो खाड़ी जाने लाई सोधनू।
गुड लक दाई
भिडियो अत्यन्तै राम्रो छ। यहाँ देखाइएको दृश्य भनु वा यो ठाउँ पनि अत्यन्तै राम्रो देखिन्छ।अनि म google map मा गएर खोजेर हेरे ठाउँ पर्यटनको दृस्टीले पनि अत्यन्तै राम्रो देखे हरियो रुख बिरुवाले ढाकिएको पहाडको नजीक तल देखिन्छ। प्रचार, प्रसारमा पनि निकै मेहनत वा खर्च गर्न सके बिदेशीहरु पनि अत्यन्तै धेरै आउला भन्ने मलाई लागेको छ। उहाँलाई मेरो धेरै धेरै सफलताको सुभकामना 🙏। म बसाहा, उदयपुर कोशी बाट हुँ तर अहिले आबु धाबी UAE मा छु।
हरेक पाईलामा सफलता मिलोस पौरखी हातहरुलाई , सलाम।
मेहनत र परिश्रम ले नै मान्छेलाई केही सिकाउछ र सफलता तिर डोर्याएर लान्छ । ढकाल जी तपाइँ नपालमै केही गरोें भन्ने एक सच्चा नेपाल आमाको सपूत । हार्दिक नमन ।
बधाई छ जिवन ढकाल जि । राम्रोसँग कृषि कर्म गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ । आज सुने धेरै खुसी लाग्यो , मलाई पनि हेर्न मन लागेको छ ।
सरको गफ थोरै काम धेरै जरूरी देखियो ।
यहॉंको बहुप्रतिभाको ज्ञान भण्डार जागरण अभियान सहारर्णिय कदम भन्न पर्छ ।।
तेत्रो लगानी बहादुर मान्छे ,,लाई सलाम छ,,
कृषिकाे सबालिकर्णले नै हरेक देश समृद्ध भएका हुन ,हेक्का रहोस् ,कृषिमा क्रान्ति नल्याउँदा सम्म देशले कहिल्यै प्रगति गर्दैन ,लेखेर राखेको छु ,वास्तविक देश विकासको मुख्य आधार कृषि नै हो , keep it up sir , पशुपतिले कल्याण गरून् 🙏🙏🙏
Such a lovely hardworking man
धेरै राम्रो सोच बीचार भयेको कीशान हुनु हुदो रहेछ 👌👌👏👏
जीवन ढकालसर नमस्कार अति राम्रो काम गर्नुभएको छ, नेपालमा जिउँदो सरकार भइदिने भने हजुरको राम्रो मूल्यांकन हुनेछ, यति राम्रो काम भएको छ सबले रोजगार पाएको छ। तपाईं असाध्यै धन्य हुनुहुन्छ, आगामी कामको लागि शुभकामना छ।
तपाईको मेहनतलाई सलाम गर्छु, लगानी पनि मनग्य गर्नु भएको छ, एक दिन अवस्य सफल हुनुहुनेछ।
कृषिको मुख्य समस्या भनेको बजार बेबस्था नहुनु हो 😢
Ekdam ramro chha dada Best wishes🎉
Aafnai gautauko esto video aaudha sarai khusi lagyo hjrko safal hoss babasaya
उहाँलाई धेरै धेरै सलाम छ।
नेपाल सम्बृधि बनाउनेतर्फ तपाईंको हिम्मत मानि सर धन्यवाद पत्रकार सर ❤❤❤❤ हाल खाडीमा छु
Great work vinaju.Just love your straightforwardness.Keep going.🙏
बर्तमान युवाहरुको लागि सारै जाँगरिला कुरा देख्न पाइयो❤❤❤❤
तपाईंको आट साहसपूर्ण कामलाई सलुट गर्दछु🙏🙏💐💐
ब्यबसायिक कृषिमा कार्य साह्रै राम्रो हो तर नेपालको सरकार ले लगानी अनुदान भन्दा पनि किसानले उत्पादन गरेको सामान बिचौलिया नभई सरकारले मूल्य निर्धारण गरेर हरेक वडाको स्थानीय निकायले खरिद बिक्री गर्ने सिस्टम बसाल्ने हो भने कहिल्यै डुब्दैन ।
Ho male vanna khojeko pani yehi ho krishakle utpadan gareko bastu esthaniya sarkarle jmma lina paryo
@@Everestpool2000 Sahi ho
धेरै राम्रो लाग्यो ,,,,सरकारि सरसहगोग पाउन त नेताकाझोले र झोलामा बोक्ने फर्म ले मात्र पाउछ ,,
जय होस राम्रो काम प्रचार ग्रनु भको मा धन्याबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्तै राम्रो
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नाता।
वाह! दाई दिलखुश कार्य जितनी तारीफ की जाए कम होगी। 🙏🏻
भाईजी काे कुरा सुन्दा त अंग्रेजी कथाकाे रविन्सन क्रुसाे काे संझना भयाे ! तपाइँकाे संघर्षशीलता भने अत्यन्तै प्रेरणादायी र साहसिक छ 🙏
slc batch eutai pare6a pesha pani eutai khushi lagyo....
Good job sir safaltako agrim suvakamana dherai dherai Pragati hoss hajurko❤❤❤❤
Very big solute to you sir, keep it up.... you are doing good job 👍
मलाइ कृषि पेशा साह्रै मन पर्ने नेपालमा कृषिमा लगानी जोखिम छ म डुबे धेरै गाह्रो छ
@@kabitabk6198 कति डुब्यो साथी ?
यकदम गाह्रो छ बजार राम्रो छैन
Garo6a. Krisima nepal ma.
@@kabitabk6198 nabujikana gyan anubhab nabhaikana hat hale paxi dubinx
Paila addhyana anusandhan nagari kana hat halepaxi nadubera k hunx ta
आह!!! आँखा र मनलाई सुन्दर दियो।।।। शिथिलता दियो ❤❤❤
हजुर लाई सलाम छ सर
ल ल लागौ, नमुना काम शुरु गर्नु भएको मा, खसीको मासु महंगो भयो बजारको भन्दा २०० सस्तो दिनु पर्छ kg ma
अति राम्रो लागाे
हजुर ले गरेको कर्य एक्दम राम्रो हो तर नेपाल मा बिदेसी आयात रोकियो भने मत्र लाभ लिन सकिन्छ । जब बेच्ने बेला मा भारत बाट पर्सस्त सबै कुराले मन्नडि हरु भरी सकेको हुन्छ । अनि बेच्न को लागि कता लाने । पहिलो समस्या तेहि हो । मैले पनि यो बेसायए गरेर अनुभव छ
कृषि बलियो अर्थतन्त्र को सबै भन्दा ठूलो आधार हो तर नेपालको सन्दर्भमा कृषि पेशामा लाग्ने हरुको मुख्य समस्या भनेको उत्पादित कृषिजन्य वस्तुले उपयुक्त बजार मुल्य नपाउनु र बिचौलिया हुन । नत्र विदेशमा गएर जस्तो सुकै काम गर्न तत्पर हुनेले स्वदेशमै बसेर किन काम गर्न चाहदैनन् ।
अति राम्रोकाम
Ati Ramro kaam❤❤
धेरै राम्रो काम गर्नु भकोछ अझै गर्दै जनु नेपाल अगाडी बढनु पर्छ
दाइ तपाईंले त मान्छे सङ्ग मात्र कुरा गर्नु भयो हेर्ने दर्शकले कसरी हेर्छ। दाइ तिनी हरुको पाल्ने तरिका खोर को नमुना अनि रोग हरुको बारेमा पनि भन्नू पर्छ। नत्र यो गफ मात्र कसैले हेर्दैन। यसैले तपाईंको भिउज पनि धेरै जान्न
Great job, salute !
Dhere ramro kam daju Maile pani yastei socheko hunthe tara tapaile tyo garera dekhaunu bho. Hajur le euta chinese agri vehicle linu hola sajilo hunchha kam garna --off-Road Farmer's Vehicle 4X4 Gasoline UTV All Terrain Agricultural Vehicle
US$ 5500-6000 / Piece-
ब्यवसायनै मानिसकाे सफल जीवन हने ।
Well done bhai. Truth...akhir budeskal ma afni gaoun thaouma farkina man lagcha❤
सच्चा कृषक !❤❤❤❤❤❤
लगानी कति सालमा उठाउने लक्ष्य छ? त्यो पनि भन्दिनु भएको भए राम्रो हुन्थ्यो।
कृषि आफैंमा कठिन र जोखिमपूर्ण ब्यबसाय हो। वहाँ कृषकको भनाइ अनुसार काठमाडौको करोडौंको सम्पत्ति, सुखको जीवन छोडेर गोरखाको यस्तो भुगोलमा लगानी गर्नु र आफैं अहोरात्र खटिनु सानोतिनो आँट र हिम्मतले हुँदैन।
लगानी र प्रतिफलको कुरा गर्नुहुन्छ भने शहरमा 9-10 करोडको घर नै बनाएर भाडामा दिए पनि मासिक 2-4 लाख रुपैयाँ भाडा नै आउँछ।
हो लगानी गरेपछि त्यसको प्रतिफल अवस्य हुनुपर्छ, हैन भने त्यसले निरन्तरता पाउन सक्दैन, तथापि वहाँको उद्देश्य भनेको कृषि र पर्यटनमा केहि योगदान गरौं जसले दाम मात्र होईन नाम पनि रहोस्।
सँगै भोलीका दिनमा आफ्ना सन्तानलाई पनि यसै ब्यवसायमा लागेर काम गर्ने प्रोत्साहन मिलोस।
मैले पोनि फोम खोले धाई तीन शालमा नौ लाख रीन मा परेर भारत मा होटल को कुकमा काम गरदै छु
Hora ma pani k garu bhanay ko kura sunda bidesh ma basay ko 30 sal bhayo aba k garu
Respect Farmer🙏🙏
Dherai saraiiya kam.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपालमा कृषिमा धेरै जोखिम छ साथै धेरै दुख पनि छ तर हिम्मत गरेर लगानी गर्नु भयकोमा धेरै धेरै धन्यवाद
Gud job sarai ramro kam garnu vayexa dai
Hats off to you sir.
Great work 👍👏
अरुको कुरा सुनेर हुदैन आफ्नो मनले जे भन्छ त्यही गर्नु पर्छ ।
Inspirational sir
manoj dawadi daiko sathi hunuhudo raixa best of luck brother 👍
5-10-15 करोड , करोड , करोड , लगानि लगानि लगानि ,जहितहि यस्तै समाचार आउछ , आम्दानी कति अर्व हो ??? कहि समाचार मा आउदैन । हामिले 10-12 लाख लगानि गरि महिनामा मरेर 55-60 हजार कमायौ । फसियो कि कसो ?
Salam x ❤ good job keep it up
supet hjr
धन्यवाद दाइ राम्रो काम
म नि कृषि मै आबद्ध भयेर केही गर्ने सोच ले च्याउ खेती सुरु गरेको ३० लाख डुबेसी ४ वर्ष मलेसियामा चाइनिजको मा गोठालो बसेर आको अझै रिन तिर्दै छु😅😅😅
@@NirmalKhawas-wk9ue same Hal khadi ma
😢💔
😂😂😂
Ma ni bakhra ra kukhura palda 20 lakh dubayera hal Aus ma aaiyo farkera feri 1 patak garerai xodney atot liyeko xu vaggey le sath diya ra paisa kamauna sake vane
@@NirmalKhawas-wk9ue 😂😂😂😂
vedio last samma hera Ekdam ramro lagyo🙏😍
Most awaiting video
❤❤❤❤ brave enough ❤❤❤
I am coming to visit you 🙏🙏🙏🙏
Great salute
Plz sirohi bakhara ko video plz 🙏🙏
Great job keep it you will success
Proud of you daii🎉
great works
Sir ko mehenat ani lagawb lai samman xa
Best wisas
Best wishes!
Best wishes
कृष्ण रेउले।
शुभकामना दाजु
Dai ko attitude le nai pugyo. Kudos to youbsir
sahi kura dajuko
Mato,praakriti,hariyali, chentan lai murta rup maa prastut garnu vhayako maa Naman chha Gorkhali
Jay Jay hos
Good luck with beast wishes ❤
अब को 20 बर्स पछी को म
Best wishes 😊
@@rupakbasnet8998 partner chaiya vanna la bro
@@er_bipin7 म पनि छु है partner हुनको लागि
Afno des ko sun khani xodii aru ko gulam banna des xodxan garna sakey nepal mei xa sab thokk
Best wishes
बाबुराम र प्रचण्ड जस्तोलाइ जिताउने जिल्ला हो त सर!???? इ त विद्वान भनेको हैन र किन सोचेनन त हजुर को गुनासो???😮😮😮😮
Yo manchhe gorkhali ho gorkhali le garxa..k garxa ta bhane kun chahi kt kanda lgchha 100%
Great job 👏 👏🙏🙏
दाइ यो सुग्गुर चितवन नल्याउनु म खादिन
wow good job bro 💪👍
मै हुँ भन्ने खालको मान्छे रैछ यो ।
Damii news
Salam cha hajurlai🙏🙏🙏
dhari remro xa hajur best of luck ❤
Good job mama keep it up 🙏🙏🙏
Great work🎉🎉❤
U r great Jiban dai
Great great
Suvakamana chha sir
Gorkhali honi keep it up daju
मैले नी २ घार २ घरिटी बेचेरा२०७६ म होटल बनाउना थाले कोरोना ले गर्दा२०८० ऑपरेशन आयो२० जवान रोज गारी दीए सुन्द कत्ती राम्रो ?
तारा Globle IME को लोन५ करोड़ ८% diyeko लोन१५% पूरायो साथी हारुसांगा मग्दा मग्दा फटा चोर सबै भ छू
ब्याज बड़ी भयो तपाई को रकम चुक्ता गर्छू भांन्दा २ बर्स भित्र भयो५ लाख पेनल्टी तिर्नू पर्यो सत्य एस्ता चुनौति धेरै छ
हुदैन भन्ने हरु बिरोजगारि हुन उनिहरुलाई रोजगार चाहियको छ
उपभोक्त बादि सोच आफ्नौ छेमताले सिप सिर्जना गरौं
so impressive.
सफलता को शुभकामना
Good job vinaju