Bhupi Ka Kabita Haru | Hami | Yo Mero | Mainbatiko Shikha | Sarpako Khojima | Ghumne Mech Mathi

Поділитися
Вставка
  • Опубліковано 24 гру 2022
  • Nepali Kabita Presents "Bhupi Ka Kabita Haru"
    Rights for this Video is provided by Music Nepal Limited.
    Kabita -
    1Tulsi Diwas - Hami
    2.Krishna Bhusan Bal - Yo Mero
    3.Narendra Bahdur Shrestha - Ma
    4.Bishwa B Mohan Shrestha - Mainbatiko Shikha
    5.Ashesh Malla - Hallai Hallako Desh
    6.Radheshyam Lekali - Sarpako Khojima
    7.Nawaraj Karki - Ghumne Mech Mathi Andho Manchhe
    8.Komal Oli - Prajatantra Diwas
    9.Sita Pandey - Hallai Hallako Desh
    10.Momila Joshi - Sita
    11.Baba Basnet - Mardaichha
    12.Sandhya Pahadi - Pahiro Jane Muntira
    #nepalikabita #bhupisherchan

КОМЕНТАРІ • 9

  • @user-lc7kn9vn7t
    @user-lc7kn9vn7t Місяць тому

    Vupi malai mun parthyo.he wrote reality bite.satya napachaune hamro samaj...natak garnelai manxan yeha...kasle real natak garna saxa uhi hero thanxan yeha..❤❤❤

  • @user-qu7so4fw6t
    @user-qu7so4fw6t 4 місяці тому

    Wow🙏🙏🙏

  • @iswortimilsina3164
    @iswortimilsina3164 5 місяців тому

    Wow❤❤

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 6 місяців тому +1

    अत्यन्तै सान्दर्भिक र मामिक कविता ❤

  • @purnatulachan5032
    @purnatulachan5032 Рік тому +1

    एकदम मजा र जोश महसूस दिने कवि 👏👏💐💐

  • @shivakhadka29
    @shivakhadka29 6 місяців тому +1

    Prakash saput ko geet bata aako sunna 🥱 😊

  • @maniramnepal8228
    @maniramnepal8228 7 місяців тому

    शब्द शब्दमा दम छ जति भनौ तर पनि कम छ

  • @hariuprety4183
    @hariuprety4183 7 місяців тому +1

    भूपीलाई पछ्याउँदा
    भूपी भित्रका कविता हुन् कि
    कविता भित्रका भूपी हुन्
    चिन्न खोजें पुस्तक भित्र पसेर
    हेर्न खोजें `घुम्ने मेच´बाट
    बुझ्न खोजें `घण्टाघर´बाट।
    `मैनबत्तीको शीखा´मा सौन्दर्य खोजेको देख्छु
    `मेरो चोक´भन्दै परिवेश बुझेको देख्छु
    `ए जून ´भनी जून तिर फर्केर सोधेको देख्छु
    `भैरहवा´मा फन्कोमार्दै गरेको
    `अभिशप्त घरमा´पस्दै गरेको अनि
    `मेरा साथीहरू´भन्दै सन्देश छरेको देख्छु।
    खै! `असार´मा हराएका उनी
    `हिड्दा हिंड्दै´थाकेर `पोखरा´गई
    `जीवनको अध्यारो सडकमा´
    `एक कविता´लेख्दै बसेकाछन्।
    `नयाँ वर्षमा´`चिसो एष्ट्रे´समातेर
    `पहिरो जाने पहाडमुन्तिर´
    `अभिशप्त घरमा´बसेर
    `रिक्त शय्याको स्थानबाट´
    लेखिरहने ``भूपी´ शेरचन´
    `रात काठमाडौं प्रात:´मा खेलेको देख्छु।
    `दुई सेता कलिला हत्केलाका परेवा: तिम्रो नमस्ते´
    भनेर कल्पना भर्दै
    `प्रात: एक आघात´मा परेर
    `मानी नभएको जिन्दगानी´लाई
    `मेरो जीवन लेकझैं´भन्दै
    `शीत-युद्धकालका बाँदरहरू´खोज्दै
    `म´भनेर बाँचेका छन्।
    `सधैं-सधैं मेरो सपनामा´
    उनी `हामी´ ,`बसन्त´ ,`मेरो देश´
    र `शहीदहरूको सम्झनामा´
    बहकिएकाछन् ।
    `मध्याह्न दिन र चिसो निन्द्रा´मा
    `मेरा विगतका सपनाहरू´भन्दै
    `घैंटोभित्र वटवृक्ष´देख्छन्
    `गलत लाग्छ मलाई मेरो देशको इतिहास´भन्दै
    `हो-चि-मिन्हलाई चिठी´लेख्छन् ।
    कहिले विद्रोही बनेर
    `यो हल्लैहल्लाको देश हो´भनेर कराउँछन्
    `ज्वरमुक्त सूर्य, जलनमुक्त आकाश र तृप्त ताल´मा
    मनोवैज्ञानिक भाव पोखेर
    `मर्दैछ हामीमा हामी बाँचेको युग´भनेर
    सतर्क गराउछन्
    `पहिरो जाने पहाडमुन्तिर´ पुग्छन्
    `तीतरा, बट्टाई र भक्कुको राँगोका सन्तानहरू´संग भेट्छन्।
    `साँझको नयाँ सडक जिन्दगीको जात्रा´हेर्दै
    त्रिचालिस कविताका कवि भएर
    आफूलाई `दुई टुक्रा´पारेर पनि
    नेपाली गद्य साहित्य सम्राट भएर
    म जस्तै थुप्रै अनुरागीहरू बीच
    भूपी कहिल्यै नमर्ने गरी बाँचिरहेछन्
    हामीलाई रुवाएर गए पनि
    उनले अमरत्व प्राप्त गरिरहेछन्।।
    अगष्ट ५, २०२३
    फोर्टवेन, इण्डियाना

  • @ikashviar7792
    @ikashviar7792 Рік тому