जात नमिलेको प्रेम - Audio Novel Book - Full Episode

Поділитися
Вставка
  • Опубліковано 2 жов 2021
  • जात नमिलेको प्रेम - Audio Novel Book - Full Episode
    Script: Sadhana Tiwari
    Voice: Saigrace
    प्रडक्सन सहयोगी: ज्योती ढकाल
    Music - Swikriti Singh
    • Sajjan Raj Vaidya-Hata...
    #saigrace #motivational #nepali #story #audio #novel #motivationalstory #storytelling #nepalistory ♾
    Nepali Narration
    © Copyright Saigrace Production
    / saigraceofficial
    / saigraceofficial

КОМЕНТАРІ • 1 тис.

  • @aaliyaghimire2144
    @aaliyaghimire2144 2 роки тому +471

    Literally i m here...Jasle jaat kai karan family ko laghi aaafno more than 2 years ko relation tyagera basnu paryo..Yo story sundei garda kati bela aakha bata aasu aayo..I dont know 😭😌

  • @srijanabishwokarma9225
    @srijanabishwokarma9225 2 роки тому +14

    बाबा ह्जुर को इज्जत मेरो जिम्मेवारी मा किन राखिदिनु भयो हेर्नू त ह्जुर को छोरी खुसी नै हुन सकिन 😢आज उस्लाई अरुले अङाल्दा म कति रोएको छु म कति छटपटिरहेको छु 😢😢😢 म देख्नै सकिन उसलाई अरु सङ 😭😭😭😭😭 म अब क गरु

  • @renusaud7899
    @renusaud7899 2 роки тому +17

    सायद यो दुनियाँमा जात न भइदिएको भए कसैको मन र माया तुट्ने थिएन होला।😭😭😭😭😭😭😭😭😭😭😭😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥

  • @nirajangautam8247
    @nirajangautam8247 2 роки тому +22

    ऊ त्या पर काे सपना देखेर आफुले दुःख गर्दै गर्दा कोई अन्जान मान्छे जीवनमा जबर्जस्ती आइदिन्छ , माया मा डुबाउँछ जीवन लाई कल्पनिय बनाउँछ तर त्यही माया काे कारण जीवन कस्तो असन्तुष्ट बनाइदिन्छ कसैलाई थाहनहुने 🥺🥺, यस कथामा भाको जस्तै मेरो जीवनमा रोज्नुपरेको भए शायद म प्रेम लाई रोज्थे 🥺!! परिवार लाई दिमाक मा राख्थे प्रेम लाई मनमा , प्रेम नै खुसी हो जीवनमा !

  • @anitashrestha819
    @anitashrestha819 2 роки тому +12

    जीवन मा माया र सपना भर्ने मान्छेले नै सिउदो सिन्धुर ले भरदिने भए सायद कसैको नि प्रेम काहानी अपुरो हुदैन थियो होला😓😓।

  • @shobhaghartimagar7678
    @shobhaghartimagar7678 2 роки тому +49

    This words " mero rastrya nepali thyo vaney usko naam ko paxadi nai nepali thyo" hits so hard🥺😭

  • @anjana9321
    @anjana9321 2 роки тому +29

    Title ले नै आँखा भरी आँशु भयो 😥 कतिखेर भकानिएर रुन पुगेको पत्तो नैं भएन । हामी सानो जातको मानिस लाई माया मा नि पिडा मात्रै हुन्छ।आज फेरि मेरो जातको कारणले छुटेको माया को धेरै याद आयो। 😥😥🥺💔touched my heart missing someone badly💔🥺

  • @sumalamichhane3204
    @sumalamichhane3204 Рік тому

    यो माया को कथा सुनेर एकदमै रोएँ यस भित्र मैंले आफैलाई र मेरो माया लाई पाएको थिए र 😭 अहिले म याई अवस्था छु ..तर मलाई थाहा छैन हाम्रो माया को अ न्ते के हुन्छ भनेर ... मेरो मन मा धेरै ठुलो डर छ कतै मैले उसलाई गुमाउनु पर्छ की ???????😭😭😭

  • @bishalbardewa7020
    @bishalbardewa7020 2 роки тому +5

    Kta patra ma ma afai lai paye sayed mero pani maya garne pyaro mance snga yestari nai xutauxan hola samaj le😶 pxi uslai pani ystari nai dabab denuhunca hola baaama le mero karan usko nirnaye jasto hunca swekarne xu❤️

  • @binitatamang2021

    Such a nice story but badi jasto relationship intercaste marriage bhaye ta pani dherai garo hunxa jasley le garda long lasting hunna ending in divorce.

  • @sadhanatiwari343
    @sadhanatiwari343 2 роки тому +870

    आज मेरा शब्दहरूले मलाई मनपर्ने कथाबचाकको आवाजमा सम्पूर्ण नेपालीमाझ पुग्ने अवसर पाएका छन्। यसको लागि विशेष धन्यवाद टक्र्याउन चाहन्छु साइग्रेस सरलाई।साथै सम्पूर्ण टिम सदस्यहरुमा पनि धन्यवाद टक्र्याउन चाहन्छु।

  • @hirathatal6044
    @hirathatal6044 2 роки тому +20

    यो कथाले मेरो मन असाध्यै छोयो र रोय।जातीय भिवेदमा हुमिएको मेरो देश कहिले अगाडि बढ्ने हो केही थाहा छैन । यस्तो शिक्षित परिवार त्यही पनि शिक्षक, यस्तो शिक्षकको समाजमा के परिवर्तन ल्याउन सक्छ।धेरै प्रेम सम्बन्धको विछोड जातीयताको कारणले भएको छ। जात दुई महिला र पुरुष मात्र हो भन्ने कुरा हाम्रो समाजले कहिले बुझ्ने हो र जातीय विभेदको अन्त्य हुने हो थाहा छैन । बाबुले आफ्नो कर्तव्य त पुरा गर्नु भयो तर छोरीको खुशी पुरा गर्नु सक्नु भएको खैत । छोरीलाई जिन्दगीभर रुवाउनु भयो ।

  • @manikashrestha3874
    @manikashrestha3874 2 роки тому +35

    खै किन हो किन परिवारको इज्जतको ठूलो झोला छोरिलाई किन धेरै बोकाइन्छ, जुन कसैसँग बाड्न पनि नपाइने ?? ठिक छ छोरिलाई घरको इज्जत मान्नुस तर, इज्जत को नाममा उसलाई बस्तु जस्तो व्यबहार नगर्नुस् 🙏 र हामी छोराछोरिहरु पनि आफ्नो खुशी खोज्ने र कसैलाई माया गर्ने क्रममा, समाज त भन्दिन तर कम्तिमा आमाबुबालाई चाहिँ पीडा नहुने खाल्को रोझ्न सक्दैनौं र! अहिले सम्म प्रेममा नपरेर पनि होला मलाई चाहिँ यस्तो ख्याल आउँछ 🤗

  • @rabipokharel6695
    @rabipokharel6695 2 роки тому +84

    मन छोयो कथाले 😌😭

  • @riyagracechettri
    @riyagracechettri Рік тому +11

    प्रेम आफैमा असफल कहिले हुँदैन

  • @parbatispk96
    @parbatispk96 2 роки тому +72

    Aafnai kahani suneko jasto lagyo🥺

  • @krishnaale8756
    @krishnaale8756 2 роки тому +130

    Glad to see a huge number of positive comments. I hope we all will create a new Nepal. Together WE can. ♥

  • @suminakhadka8522
    @suminakhadka8522 2 роки тому +16

    यस्तै छ जति नै पढेलेखेको परिवार भय पनि बिहे गर्दा जात नै हेरिन्छ🥺💔

  • @rojinamaharjan6420
    @rojinamaharjan6420 2 роки тому +47

    Caste is still main reason of many heartbreaks💔💔

  • @alishatimalsina6657
    @alishatimalsina6657 2 роки тому +75

    I couldn't control my tears for a while🥺😭it is so heartbreaking how someone can treat her daughter like this 🥺caste discrimination system in Nepal is such a disgusting things🥺🥺every girl is going through these kinds of situations😭😭