आफन्तीले हेला गर्दा हेर्नुहोस् : गोमा ओलीलाई आज , पहिलो पटक खोलिन् यस्तो रहस्य Goma Oli

Поділитися
Вставка
  • Опубліковано 12 жов 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa 9847879773
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

КОМЕНТАРІ • 360

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 5 років тому +50

    बिस्तारै सब ठिक हुन्छ गोमा बहिनी चिन्ता नगर्नु अाफ्नो करियरलाई अगाडि बढाउनु सफल बनाउनु यहि शुभकामना

  • @bhaktabhakta9675
    @bhaktabhakta9675 5 років тому +47

    सर्ब प्रथम त इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कडेल ज्यु लाई दर्शन नमस्ते लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई पनि दर्शन गोमा ओलि दिदी अनि उहाँको श्रीमान लाई झनै सल्युट गरें गोमा दिदी को गित सुनेँ असाध्यै राम्रो छ र उहाँको श्रीमान कत्ती समझदार हुनुन्छ 😊😊😘😘

  • @parshuramrai8994
    @parshuramrai8994 5 років тому +18

    जस्ले जे भनुन गरून् तर आफ्नो काम कर्तव्यहरु रामरी गर्दै जानू होला बाकी आफै सहि ठाउमा आउने छ गोमा नानी !
    don't worry god bless you !

    • @binuarun9591
      @binuarun9591 5 років тому +1

      Agadi bsnu AK arkama atl rahnu aruly je vnypni khi hudain

  • @narayansharmasharma1853
    @narayansharmasharma1853 5 років тому +13

    गोमा को दोहोरी हेर्ने आतुर को को हुनुहुन्छ

  • @shresthadev691
    @shresthadev691 5 років тому +109

    एकाइसौं सताब्दीमा पनि जातीय भेदभाव गर्ने मान्छे भेडा नैं हो जात भने को दुई मात्र हुन्छ महिला र पुरुष छुवा छुत नेपाल बाट हट्नै पर्छ मन पर्यो भने जसले जो सँग बिहे गर्दा पनि हुन्छ गुमा बहिनी को कलाकारिता सफलमय होस् सुभकामना..........!!!!

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 5 років тому +5

      पक्कै पनि हट्नुपर्छ र हटाउनुपर्छ

    • @suhanamalla5364
      @suhanamalla5364 5 років тому +3

      Tapai ko soch lai Salam garxu ..100%right vannu vo

    • @shyamkumarpun8289
      @shyamkumarpun8289 5 років тому +2

      Ak dam dukhi lageo malai pani run man lageo .kin ki asto jatiya bet bhaab xito bhanda xito ante hunuparxa.sadhai khusi rahnu hola bhanna chahanxu.xito hjr ko geet bajar ma aya ko sunnta pau al inderi tim lai ra patrakar bhoja raj dada lai pani dherai dhandebat xa hai

    • @coronavid1932
      @coronavid1932 5 років тому +1

      salute fr ur opinion🙏

    • @anudangi1216
      @anudangi1216 5 років тому

      Shrestha Dev d

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 років тому +10

    सामाजिक भिन्नता यस्तै हून्छ जसले जति सुधार गर्ने भाषण गरे पनि सुधार हुन सक्दैनन यदि जिवनमा ईज्जत संग जिऊन चाहाने ले समयमै बिचार गर्नू पर्ने हुन्छ।
    गोमा जि को स्वर चैं उत्कृट छ ***लाग्छ बिष्णु मांझी लाई टक्कर दिने गायिका को आगमन भयो

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 5 років тому +131

    इन्द्रेणी कारेक्रम लाई माया गर्ने को को हुनु हुन्छ ?

  • @rameshkarki9493
    @rameshkarki9493 5 років тому +10

    गोमा दिदीको स्वर मनपराउनु हुने को को हुनुहुन्छ?

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 5 років тому +7

    २१औं शताब्दी बिज्ञान र प्रविधिको युगमा जातपातको आधारमा जातीय छुवाछूत भेदभाव विभेद कोहि कसैले पनि नगरौं हामी सबै मानव जाति हौं एक अर्काले सबैको सम्मान गरौं ! गोमा जि तपाईंहरुको साथमा अब सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी छौं उज्ज्वल भविस्यको शुभकामना !

    • @nepalsangam4273
      @nepalsangam4273 5 років тому

      २१ शताब्दी हो भनेर तैले आफ्नो दिदी बहिनी बिहे गर्छ्स ? आफ्नो धर्म छोड्न सक्छ्स ?

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 5 років тому +3

    गोमा जि सानो मन नगरायर अगाडी बढ्नु होला सबै कुरा ठिक हुन्छ हजुरलाइ सफलताको कामना

  • @सुमनपान्डे-प8व
    @सुमनपान्डे-प8व 5 років тому +69

    बिच्च बिच्च मा जातिय कुरा मा दोहोरी गाउनु
    गोमा जी आसा गरौ अब ठीक हुन्छ गायिका भयपछि गीत बाटै झटारो हान्नु पर्छ जातिय कुरा को

  • @hamronepalhamromedia158
    @hamronepalhamromedia158 5 років тому +12

    धेरै 2 बदाइ तथा शुभकामना छ ल गोमा बहिनिलाइ मान्छे नि राम्रो हुनुहुन्छ प्रतिवानि कतिराम्ो छ साह्रै मन पर्छ

  • @Shreekrishna428
    @Shreekrishna428 5 років тому +5

    जे गर्नु बैशले गर्ने हाे के गर्नु त नानू,, मायामा कामी, दमाई, बाहुन क्षेत्रि केही हुदैन,,।तर हाम्राे समाज अन्धाे छ,

  • @kirshanbk180
    @kirshanbk180 5 років тому +23

    गोमा जि लाई म सलोट ग्रछु

  • @shyamoli1250
    @shyamoli1250 5 років тому

    आफ्नो क्षमतालाई बिकास गर्दै जानू ।शुभकामना छ गोमा बहिनीलाई।

  • @bahadurking5416
    @bahadurking5416 5 років тому

    सुभकामना छ गोमा बहिनी लाई प्रयास राम्रो छ

  • @lokbahadurshahi2582
    @lokbahadurshahi2582 5 років тому +1

    Congratulations Krishna ji ,Bhojraj ji,Goma sister & indreni team

  • @arpanadhikari1886
    @arpanadhikari1886 5 років тому

    tq baini goma oli agi baddai janu suvakamana xaa

  • @हामीवीरनेपालीस्वाभिमानी

    गोमा दिदी र भेना जि कस्तो राम्रो जोडी

  • @dumbarbaraily9907
    @dumbarbaraily9907 5 років тому

    Dhery dhery suvakamana xa goma sister hajur ko swar sari mitho xa best of luck

  • @phurisherpa2974
    @phurisherpa2974 5 років тому

    स्वार कि धनी हुनुहुने रहेछ गोमा आउने दिन हरु सुखामाय होस।।

  • @radhikashah9890
    @radhikashah9890 5 років тому

    wow krishna dai chattra bro amrit nd goma je supop

  • @फेरि-भेट-हाैला123-p5f

    कृष्ण दाजु काे इण्द्रेणि तिमलाई धन्यबाद।हाम्राे देश २०० बर्ष पछि धकलिएकाे कारण यहि जातिय विभेदले हाे

    • @pradipra7097
      @pradipra7097 5 років тому

      Sahii kuraa garnu vayo daju😭😭😭😷😷

  • @dipumalla2357
    @dipumalla2357 5 років тому +50

    खुशी ले बिवाह गरेपछि दुखपनि मानुहुदैन हजुरलेजानेर अाउनु भयाे र म खुशी छुभन्नु भाछ भने खुशरहन सिक्नु खुशिरहनु याे नियम बाहुन क्षेत्री लेनै बनाकाे नियम हाे

  • @tikendrayoutubechanel7493
    @tikendrayoutubechanel7493 5 років тому

    सुरुवात आफै बाट गर्नु पर्छ जति नै समाज परिवर्तन भए पनि मान्छेले गर्ने व्याभार उहीँ हो । दिदी हजुरले सानो मन नगर्नु सबै ठिक हुन्छ

  • @chandratamang809
    @chandratamang809 5 років тому +23

    आफ्नो जन्म दिने बाबाआमा ले राम्रो गर्नु हुदो रैछ भैइ हाल्यो केको चिन्ता लिनुहुन्छ आफ्नो इच्छा अनुसार हेर्नू पर्छ लाईफ बिताउने श्रीमान पहिलेको जमान गयो अबो बाउआमा को करकाप ले चल्दैन आफ्नो जिन्दगी कसरी बिताउनु पर्ने हो अफुलाई मात्रा थाहा हुन्छ सुन्ने र हेर्ने लाई के था पराई को घरमा जानू पनि छ अनि आफ्नो इच्छा अनुसार जानुपनी नपाउने ठिकै गर्नु भो अरुले जेसुकै भनोस बाल फररर

  • @sunitadhakal563
    @sunitadhakal563 4 роки тому +1

    Ho raxa bunu♥️♥️

  • @kelspandey4204
    @kelspandey4204 5 років тому

    sarai ramro bichar x kirshna dai ko.

  • @hombishwokarma316
    @hombishwokarma316 4 роки тому

    सारै सान्दर्भिक

  • @kajibohara5857
    @kajibohara5857 5 років тому

    बधाइ छ गुमा बैनिलाइ

  • @MangalSingh-fs6gw
    @MangalSingh-fs6gw 5 років тому +14

    क्षेत्री बाहुन राई लिम्बु परियार बिश्वकर्मा नेवार गुरूङ्ग मगर तामाङ् जे नै भएपनि सबैभन्दा पहिला त हामी नेपाली हौ । हामी एऊटै नेपाल आमाका सन्तान , दाजुभाई -दिदीबहिनी हौ । त्यसैले कसैले कसैलाई म ठुलो जात तँ सानो जात भनेर जथाभाबी बोल्न पाईदैन । मान्छे जातले होईन ब्यवहार र सोचले सानो -ठुलो हुने गर्छ । त्यसैले सबैलाइ आदर गरौ , ईज्जत गरौ । हामी नेपाली , नेपाली भएर बाच्न सिकौ । अनि मात्र हुन्छ देश बिकाश ।
    पहिला आफ्नो सोच बिकास गरौ मान्छे भएर मान्छेको ईज्जत गर्न सिकौ ।

    • @pradipra7097
      @pradipra7097 5 років тому +1

      Right

    • @usbinpandey9213
      @usbinpandey9213 5 років тому

      udaraniya.banaunalai.partaxa.kat.bataunu.vayeko.vaye.dherai.ramro.hunthiyo.kiniki.himi.nepalima.jat.thar.xa.tharlai.namarau.

    • @alisaalisa2801
      @alisaalisa2801 5 років тому

      Mangal Singh very good mangal sir

  • @tikaram2664
    @tikaram2664 5 років тому

    कतिरम्रो कला व्हको गुम बैनिको
    best of luck guma

  • @kamikami3085
    @kamikami3085 5 років тому +34

    गाेमा नानू खुसि रनु अरु काे कुरा न सुनु जात का कुरा अब अामा बाबा पनि माया गरछन

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 5 років тому +1

    कृष्ण दाजु हजुरको यो ईन्देणी टिमलाई धेरै धेरै धन्यबाद छ गोमा बैनि पनि योहि ईन्देणीमा देखनपाऊ

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 5 років тому

    Wow Krishna ji kasto mitho bolnu vo dherai ramro yo chhuwa chhut ko ante garnu parxa. So sweet. Best of luck. UAE Dubai

  • @4444-k1v
    @4444-k1v 5 років тому +71

    छिटै हेन अातुर कति हुनुहुन्छ यता हाजिर

  • @aasmarimal614
    @aasmarimal614 5 років тому +1

    आमा बुवा र आफन्तको खुसी पाउन आफन्तको इज्वतको ख्याल गर्नु पर्छ जति उफ्रे पनि यो सस्कार सजिलै चेन्ज हुन्न हरेक सन्तानले आमा बुवाको सिर ढाल्ने काम गर्न हुन्न

  • @जयस्वाभिमान-झ4ढ

    सलाम छ गोमा अोलि बैनि तपाईंको यो माहन बिचार लाई.....त्यो बेला को जमाना मा पनि एउटै हामि मान्छे मान्छे बिच समान ठानेर बिबाह गर्नुभयो ।।

  • @ashoklimbo5638
    @ashoklimbo5638 5 років тому

    सलाम छ कृष्ण सर

  • @padamkhatri5006
    @padamkhatri5006 5 років тому +12

    सिन्धु माल्ल जस्तो लाग्यो राम्रो छ गित

  • @purnabahadurphagupurna3175
    @purnabahadurphagupurna3175 5 років тому +22

    प्रथम पत्रकारले नै परीचयमा श्रीमान त भने तर पुरा नाम लुकाए...! भन्ने गर्छौ न जात न भात....? हामलाई थाहा छ ....

  • @kamalgoral5289
    @kamalgoral5289 5 років тому

    आतुर छु गोमा जि को दोहोरि हेर्न ऊहा को ठुलो फेन भय

  • @laxmanoli6381
    @laxmanoli6381 5 років тому +1

    गोमा दिदी को बाबा आमा लाई पनि इन्द्रेणी मा ल्याउनु पर्छ ल किन कि उहाँ हरु अति बुझ्कारी मान्छे हुनु हुन्छ

  • @dineshgamer549
    @dineshgamer549 5 років тому

    बेला बेला मा यस्ता कुरा हरु उथ्नु पर्छ उथेको नि छ बल्ल सबै लाई चेतना हुन्छ

  • @tapbahadurthanksdannybadba5017
    @tapbahadurthanksdannybadba5017 5 років тому

    गुढ राम्रो खुशिको भिबाह राम्रो

  • @महेशसुनार-फ6प
    @महेशसुनार-फ6प 5 років тому +4

    :- कुसंस्कारले भरिएको हाम्रो समाज ! हामी मानव जाती हौ यो जात भन्ने कुरा मानिसले बनाएका हुन भगवान र धर्मले होइन ।

  • @gitahamal1037
    @gitahamal1037 5 років тому

    100/% Good ho kisna kandel g..

  • @shantabasnet5515
    @shantabasnet5515 5 років тому

    badhai xa goma baini lok dohori ko mulma pugla safal hunu vaeko ma ani jodi pani derai ramro xa jodima kaile khat pat nahaus hai suvakamana hajurko sirman lai pani

  • @balbahadurbatha7582
    @balbahadurbatha7582 5 років тому +1

    धेरै राम्रो छ गोमा बहिनी गित

  • @raghavudaas2957
    @raghavudaas2957 5 років тому

    कृष्ण दादा लगायत सबैलाई सलुट छ।

  • @moktantamang7958
    @moktantamang7958 4 роки тому

    Dherai ramro jodi .

  • @rupagurung67
    @rupagurung67 5 років тому

    100% right jo jalse camera 🎥 bokeka chan uslaiko gharma pani bibed chan very good point Krishna dai 🙏🙏

  • @prembohara1651
    @prembohara1651 5 років тому +34

    मायामा केको जातभात हुन्छ र 😘😘

    • @prembohara1651
      @prembohara1651 5 років тому +1

      @chapati hindustani gamer gaurab gaurab होर हजुर 😘😘

    • @prembohara1651
      @prembohara1651 5 років тому

      होनि

  • @manakathapa3448
    @manakathapa3448 5 років тому +1

    अबत बुझे हाेलान गाेमा बहिनी चिन्ता नलिनुस् शुभकामना छ।

  • @rameshthapa5034
    @rameshthapa5034 5 років тому

    very Good infromition krishna Sir 👍👍👌👌

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 4 роки тому +1

    बीगारने भनेको लिङ्ग र यू नी हो यूनी तगडा रैछ

  • @rajendraprasad638
    @rajendraprasad638 5 років тому

    Very good job

  • @mohankhatrri2259
    @mohankhatrri2259 5 років тому

    Khushi lagyo best of luck nice voice

  • @damodardahal3405
    @damodardahal3405 5 років тому

    mitho sor chha goma ji. pargatiko kamana thanks

  • @आरपिन्यौपाने-ठ9ठ

    Dherai ramro yak dam thik

  • @rajudamisunar3291
    @rajudamisunar3291 5 років тому +1

    सहि भनु भयो कृष्ण सर ले जति केम्रा समायरा आको छन उनैको घर म पनि छ बिभाद

  • @kiransiwa5528
    @kiransiwa5528 5 років тому +1

    गुड गोमा जि अन्तर जातीय बिहा गर्नुभएको मा सलाम छ 🇳🇵🇳🇵🇳🇵

    • @bikashgurung1804
      @bikashgurung1804 5 років тому

      Yo kura kina bujna garo vako harni darsak lae serimanko jat k ho goma tw oli nne xan ...bibah vaya paxi tw seriman ko jat jodenu parni hoenarw......

    • @bikashgurung1804
      @bikashgurung1804 5 років тому

      Goma bik hun ki paryar hun ki darji hun vanu paryo hjur ho

  • @dadiramkunwar5708
    @dadiramkunwar5708 5 років тому

    गोमा बहिनी सफलता ले नै हो मान्छे को मन पगलाल्ने तपाईं लाइ सफलता अगृम शुभकामना ?

  • @minrajk.c.6791
    @minrajk.c.6791 5 років тому

    Very good bojraj dai

  • @tharkabk
    @tharkabk 5 років тому +8

    जातिय विभेद अझै हटेको छैन।यो जातिय विभेद को बारे मा मिडिया का साथी हरु ले खुलेर बोल्दिनु होला।मेरो आग्रह।सबै साम्य भएको छैन।
    हाम्रो मिडिया का साथी हरु प्रती मेरो दुखेसो छ।अरु कुनै समाचार पाउनु भयो भने रात दिन नभनी लाग्नु हुन्छ।तर जातिय विभेद कहि भयो भने कुनै दलित कुटिए भने देखे पनि नदेखे जस्तो गर्नु हुन्छ।
    कृपया जातिय विभेद बारे हरेक मिडिया ले बोल्नु होला।धन्यवाद।

  • @yambahadur9861
    @yambahadur9861 5 років тому

    Dhari dhari badai xa Krishna ji.ra.goma ji.li.ramro.kam.garnu.Chinta nalanu.hami.sabi.nepali ho

  • @indrakamalaale4584
    @indrakamalaale4584 5 років тому

    Ekdam Ramro vannu vayo Krishna Daji inai camar Line Haru madhe pani kunai holan aru jati Bibaha garnu hunna vanne haru thik vannu vayo Krishna Daju le 👏👏👏👏

  • @ramnepali6519
    @ramnepali6519 4 роки тому

    Best of luck bahaieni

  • @kamalakarki7583
    @kamalakarki7583 5 років тому

    Best of luck Baini goma

  • @nirajanduwal5846
    @nirajanduwal5846 5 років тому +3

    छोरी मान्छे भयर माईत को बस्छन र दिदी तिमी खूसी भय पूर्ण

  • @RamKumar-un3tm
    @RamKumar-un3tm 5 років тому

    goma dilai sarai vagi mani xo yati derai sapot garne hasbend paunu vayako rahexo ra indirni tim lai pani all tha best

  • @sarusharma8804
    @sarusharma8804 5 років тому

    गफ मात्रै होइन के कृष्ण दाइ अब दोहोरी पनि छिटो युतुब मा हाल्नु पर्यो हामी हेर्नलाइ आतुर छौ...

  • @balbahadurrokaya1024
    @balbahadurrokaya1024 5 років тому +7

    Best luck for Goma dd and other people

  • @jitbahadur6940
    @jitbahadur6940 5 років тому

    Good goma ji best of luck

  • @dronayogi2613
    @dronayogi2613 5 років тому +5

    dherai ramro x didi hjurko voice so I like it....

  • @laxmanrasaili5723
    @laxmanrasaili5723 5 років тому

    सलाम छ।।गाेमा दिदी हजुर लाई।।।
    हिम्मत गर्नु हामी ।।छाै ।।हजुर काे साथ मा छाै।।।

  • @tulbahadur6671
    @tulbahadur6671 5 років тому +11

    मेरो जस्तै रहेछ गोमाकोनि पिडा

  • @khilbhadurkhilbahudar9219
    @khilbhadurkhilbahudar9219 5 років тому

    गाेमा बहिनीलाई सफलताको सुभकामना।

  • @npkingaakash921
    @npkingaakash921 5 років тому

    राजु परियार अनि गोमा दिदी को पनि दोहोरी हुनु पर्यो किस्न दाई

  • @debbahadurbudhathoki574
    @debbahadurbudhathoki574 5 років тому

    goma di lai mero salut xa arule xuttayar kehi hudain aafule naxuttaunu hai goma di

  • @tekbahadurgoodnews.shresth3256
    @tekbahadurgoodnews.shresth3256 5 років тому

    best of luck goma bahini

  • @firojmaila2450
    @firojmaila2450 5 років тому +1

    Romro kala x goma ji be successful in the future

  • @ganeshrolpali9475
    @ganeshrolpali9475 5 років тому

    Good bhanai sathama xau

  • @roshantmg6005
    @roshantmg6005 5 років тому

    Caste is only male and female but it is only conservative mind due to uneducated society.So, don't worry Goma sis......we are with you and keep it up singing ....you are brave and today you revealed so that we are so glad !!!

  • @siddharthaschool9494
    @siddharthaschool9494 4 роки тому

    Love you very much goma sis !

  • @ghalandinesh7121
    @ghalandinesh7121 5 років тому

    गोमा जी लाइ अग्रीम शुभकामना

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 років тому

    बिहे गर्नु कुल हेरेर पानी खानू मुल हेरेर भन्ने कहानी हाम्ले पनी सुनेको धिए जस्तो काम ऊस्तो फल फाईन्ध सबैले भोग्ने पर्छ

  • @rudrasunar6642
    @rudrasunar6642 5 років тому

    Wow salut xa kisna sir

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 5 років тому

    जातीय बिभेदको जालो तोड्दै आफू लाई समाज सामु उदाहरण निय पात्र बनी यो सफलता हासिल गर्नु हुने यहाँ को जोडी लाई हार्दिक बधाई अनि धन्यवाद जय जय होस सधैं जय नेपाल् ।।।।

  • @pkgamer9634
    @pkgamer9634 5 років тому

    Nice video

  • @dhanlo218
    @dhanlo218 4 роки тому

    Aaja goma bahini viral bhaeko dekhda atyantai khushi laageko x yahalai shuva kamana x

  • @shyammagar7447
    @shyammagar7447 5 років тому

    goma sister ko ramro jodi

  • @hdhwjwhgsgwhwhs2114
    @hdhwjwhgsgwhwhs2114 5 років тому

    Goma baini lai sabaile mauka dinu parxa uhako sorla sarasati xa

  • @Dipendra552
    @Dipendra552 5 років тому

    Best of luck for your future

  • @nakulmijar8086
    @nakulmijar8086 5 років тому

    Suppo song and with sister to your voice suppo

  • @jayrajbc3989
    @jayrajbc3989 5 років тому +1

    रुणि बादि हरुले गर्दा विभेद गरिएको हो यो हटाउनु पर्छ गुमा बैनि चिन्ता नलिनु तपाईंको कला राम्रो छ‌ प्रगति गर्दै जानुस शुभकामना

    • @manjugiri1302
      @manjugiri1302 5 років тому

      कुण्न दाइ गोमा बहिनिलाइ धेरै भन्दा धेरै अगाडि बढाउन पछ

  • @rameshramtel4109
    @rameshramtel4109 5 років тому

    किरिस्न दाइको कुरा सहि हो

  • @yuvrajgautam3160
    @yuvrajgautam3160 5 років тому

    Goodjob 21 century kipitup

  • @balbista691
    @balbista691 5 років тому +2

    Good job

  • @sitashrestha6691
    @sitashrestha6691 5 років тому

    जात ले केहिफरक पादैन गाेमा दिदी हजुर अगाडि बढदैजानुस सबै पछिलाग्छन हामिहरु ले देखेकाे कुरा हाे