सलाेट श्री राम जिकाे कला लाई बुडा भनेर हेला नगर है कला लाई सम्मान गर्न सिक है युवती जति युरोप मा युबककाे भर हुदैन भनेर उमेर ढल्केकाे बुडा खाेजी खाेजी विवाहा गर्छ युवती हरूले
Owau soche vanda ra yauta count ma aune layak ko singer khuleko sor ma sunna pani ananda ayo tq so much bhoj raj g ma hal uae bata hanurko harek dang sammako gariyako video herxu khusi lagxa still go ahead like! This
६०बर्षे श्री राम काका को मुख चै झुरा जस्तो तिखो छ है । तर छोरी बराबर को नानी हरु शीत अाँखा जुधाएर गित गाउनु भनेको चै काका खतरा हो । म मलेसिया बाट हेर्दै छु।
बबाल छ दोहोरीश्रीराम जि ले दोहोरी सारै राम्रो गाउनु हुन्छ
श्रीरामलाई इन्द्रेणीमा टिका सानु संग गाएको हेर्न चाहन्छु भन्ने जति यता हाजिर हुनुस
हजुर बुवालाई मान्ने जति यता
श्रिराम सर काे खत्रादोहोरी छहै हाल म कतारबाट हेर्दैछु
यक्दाम राम्रो छ दोहोरी सम्पुर्ण लाई सफलता को शुभकामना
बबाल छ दोहोरी ।
धेरै राम्रो छ
समसामयिकगीतका सर्जक श्रीराम अधिकारीलाई धेरै धन्यवाद ।
दामि छ ल ढिलाे अायाे कडा अायाे
Very nice lookdohori video buwa sister
Great Sita Ram Very Nice
Dadako sor sarai ramro xa dada didiko ni ramro xa shreeram dada jhakkas hunu hunxa👌👌👌
Wow nice video tq🙏👍️👌
दोहरी गीत यस्तो पो हो त बाबै कडा रहेछ
Daju ko tukka derai ramro xa 👍👌👍👌 ma Delhi bat herdai xu
श्री रामको धेरै राम्रो जवाफ।
श्री राम जि को कडा प्रतुती छ
जति हेरो हेरी रहन मन लाग्ने यता हाजिर
श्रीराम एक होनहार कलाकार हुन भन्ने जति यति हाजिर हुनु 👌👌👌👌👌
श्रीराम एक होनहार कलाकार हुन भन्ने जति हजिर गरुम त
Sacai
Ati Ramro
@@omminbahadur8326 o
@@omminbahadur8326 nn+j++++
Daju khatra
म बहराइन बाट दुबैको एकदम राम्रो छ
रमाइलो भयो
म मलेसिया देखि हेर्दै छु रामाइलो लाग्यो बुडो भयपनी जोस रैछ बुडो को
हहह मान्छे बूढो भएनी मन बूढो हुदैन का जोस चाहिँ हो बुवा को😜😜
..
,
'@@kamalatiwari1591
गूद
Dami dami👌
याे हाेनित दाेहाेरि हाेईन रसिलाे छ 👍️👍️👍️👍️👍️🌺🌺👍️😍🌺🌺😎😎👍️😍
sarai ghamsa ghamsi geet yo ho asali dohori bhaneko .ma hal qatar bata
श्रीराम जि ले दोहोरी सारै राम्रो गाउनु हुन्छ जित पनि श्रीरामकै हुन्छ
श्रीराम जय गित जय सङ्गित
ua-cam.com/video/654NiQUKJnY/v-deo.html
Sarai Ramro n kada chha haii hajurrr
kati ramro dohori haie dubie janako
एकदम राम्रो छ शीरी राम दाजुकी गित i like 100% जति सुने पनि सुनुम सुनुम छ दाजु
श्रीरामको दोहोरी इन्द्रेनी लगायत सबै ठाउँमा दामी लाग्छ आबाज पनि मीठो लाग्छ यत्तिको उमेरमा पनि
जया श्रीराम बबाल छ दोहोरी श्रीरामको
Umm .k
हामी पनि भिडउन
Babal x dori la
good
buwa khatra ho
श्री राम बुवा को फ्यान यता हाजिर गरम त्😍😍😍
जमनामा ठाउँ अबसर पाउनु भयन तर अहिले सामाजिक संञ्जालले उहाकाे कला गला प्रस्फुतन गर्ने माैका मिलेकाे छ 🙏🙏🙏
wow babal dohari sarai man paryo dhanyabad
सलाेट श्री राम जिकाे कला लाई बुडा भनेर हेला नगर है कला लाई सम्मान गर्न सिक है युवती जति युरोप मा युबककाे भर हुदैन भनेर उमेर ढल्केकाे बुडा खाेजी खाेजी विवाहा गर्छ युवती हरूले
Kadaaa aayo kadaa
Ramro
श्री राम दाई सित दोहरी गाउन सक्ने थोरै नै होलान्।
Wow kati mitho dohori ho
Chkanu vayo ra
@@rajkarki7682 kin mitho bhana hudinar
umm k.hai
@@kusumsunar6732 चाखे झै भनु भ्यो र नि
Woow super 🙏😍
धेरै राम्रो लाग्यो मलाई यो दोहोरी!
बाजे को पावर,जोश लाई चाई मान्नै पर्छ
हाल म अहिले दुबई U A E baat
लौ बाजे गजब छ है दोहोरि👍👍👍
धेरै धेरै धन्यवाद छ टिम लाई
umer milda julda sita loka dohahari gauda suhan chha baini haru lai aaphu swaudo jodi chain chha git ramro chha
🌹♥️💕श्रिराम बुडालाई कति अाकाे हाे गितपनि
X
कडा
Babal dohori bado ramailo..
श्री राम जी को कडा छ है दोहोरी
हाल म बम्बई बाट हेरी रहे को छू
Dhannyabad Uma devi khanal Baini ma Kathmandu bata Ram prasad khanal namaskar
Babal xa
जय सिरिराम बाजे को दोहोरी सुनु को मोजा लै छुतै दामी रमाइलो हुन्छ जैलेल्नी उमा मिश पनि आगो
दामी लाग्यो
दुई जनाकै एकदम राम्रो छ । श्रीराम सरको बबाल छ यो जोडिलाई इन्द्रेणीमा देख्न चाहान्छु ।
जय श्रीराम
दाेहाेरि काे हेट् मालिक हुन् श्रिराम काेसैले गफ गर्नै पर्दैन । ब्वा
श्रि राम त गित बाहादुर निकै छन् जस्लाई भेट्याे उसैलाई ठिकैछन् ।
बुबाकाे राम्राे छ
मर्द र बर्द बढो हुदैन भन्ने कुराको चरितार्थ भयो।
Dherai ramro xa dohori ma malaysia dekhe sundaixu mero nepal ghar chai dang
दुबै कडा रहेछ यार
उमा देबी खनाल पनि के कम 💪💪💪👌👌
Wow Very Nice.
बैनी को जबाफ राम्रो लायो
हह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह बरा बर भयो हैट
बुआ न भन मिदिया का केटा दाई भन यी त पोखरा का हिरो हुन श्रीराम्😍😍
Ho raixa
यता दोहोरी मा श्रीराम उता भ्वाइस मा राम लिम्बू को तहल्का जय गित जय सङ्गित
Very good Sriram
From India
क्या मज्जा आयाे साथै रमाइलाे।
Derahi ramro win shireeram London
श्रीराम लाई सलाम छ
Ahhh man chuyo dai ko geet gauni shili
दामी गीत छ ब्रो 😀
Thanks very good song
khatra dohori
श्रीरामको दोहोरी गीतले सारै रमाइलो लाग्यो
श्री रामलाई कसैले न आट्नु श्री राम दोहोरी गाउन नपुगेको कुनै जिल्ला बाकी छैन र हारेको रेकर्ड छैन । दोहोरीमा खाटिएका बुडा हुन ।
बाजे कडा लाग्यो
बबाल छ
बाघ बुढाे भएनि सिकार गर्न काँहा भुल्छ र.........बा काे चै ठुलाे फ्यान बुटवल बाट
श्रीराम दाजु र जेरि दिदिलाइ सङै गाको हेर्न मन छ
endrenima
Sriram ra Jeri ko herne thulo rahar hune haajir hum hai🙏🙏🇳🇵🇳🇵INDRENI DOHORI
wow kati ramailo dohori ma dubai bata herdai xu
जय श्रीराम 👌👌
श्रीराम का भजनपनि उतिकै राम्राछन
स्री राम आशु दोहोरी गायक हुन् ...?! बहिनीहरु भाग्यमानी संगै गाउन पाएकामा ..कडा हुन् ..।
Owau soche vanda ra yauta count ma aune layak ko singer khuleko sor ma sunna pani ananda ayo tq so much bhoj raj g ma hal uae bata hanurko harek dang sammako gariyako video herxu khusi lagxa still go ahead like! This
Yo ho hamro nepal ko sarai manparne dohori ati ramro
South kerala बाट म घर नवलपुर
६०बर्षे श्री राम काका को मुख चै झुरा जस्तो तिखो छ है । तर छोरी बराबर को नानी हरु शीत अाँखा जुधाएर गित गाउनु भनेको चै काका खतरा हो । म मलेसिया बाट हेर्दै छु।
Dami xa sharee ram daju ko Aawaj ra gana ma indaiy Aarmi dhaulakuwa Delhi dekhi
दामी छ गित
तगडा मेरो दाइ
Sarai ramro dohori dubaitirako!🌹🌹🌹🌹
उमा लाई दरो झटारो हानेका हुन बाजे ले कला धेरै राम्रो छ ।ईन्द्रेणी मा निम्तो दिनु पर्छ उहाहरुलाई
वाओ ढिलो आयो कडा आयो हुर्र्र्र्र्र स्याबास सक्नी भय बुढाले ठिटिलाइ दामी छ दोहोरि 💘💘💘💘💘💘💘?
Wow kati ramro gaunu vako sharai ramro lageu
श्री राम दाइ जीतेर छाड्नु पर्छ है हिम्त हार्नु हुन्न है।
दोहोरी एकदमै राम्रो छ श्री राम अधिकारी र उमा देबिको एकचोटि उमा जिलाई इन्द्रेणीमा गाएको देख्ने मन छ
Malai pani man x
Didi plz aaunu la
@@prakeshthappa5387 00
Rieyrtpte
@@prakeshthappa5387 घझझझझझझभ।भघभङङङङङङङङङङङङङङङङङङङङङङङङङ0ङ0ङङ0ङ000000ङङङङङङङङङ
गजब छ है बाजे👌👌👌👌