Banglore chhau ki Hubli (स्वास्थ्यकाे सन्देश) देउडा गित । हेमन्त जिम्माल राेकाया काे साथमा ।

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • • Banglore chhau ki Hubl...
    बैंगलाेर छाैकी हुब्लि (स्वास्थ्यकाे सन्देश) देउडा गित । हेमन्त जिम्माल राेकाया काे साथमा ।
    रचनाकार गायक :- हेमन्त जिम्माल राेकाया,कलाकार भुवन दाहाल,सुरेन्द्र राेकाया
    गायिका निर्मला कार्की,केसरी जाेशीकाे साथमा
    कलाकार :- विकाश मल्ल,प्रियंका जेठारा
    छायांकान :- दिपेश बाेहरा
    निर्देशक :- अभिषेक डेनी थापा
    स्टुडियाे :- कर्णाली अडियाे भिडियाे रेकर्ड स्टुडियाे ।
    • Banglore chhau ki Hubl...

КОМЕНТАРІ • 354

  • @ammardhami291
    @ammardhami291 8 днів тому +40

    खाेज्दा खाेज्दै आज बल्ल भेटियाे सारै मन छाेयाे धन्यवाद कलाकार टिम लाई🎉🎉

  • @arush_playz-q6u
    @arush_playz-q6u 7 днів тому +23

    tiktok बाट सुनेर आएको हरूलाई like गरौं😅❤❤❤

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 6 днів тому +155

    म जस्तै टिकटिकमा खोज्दै कोको आउनु भयो यता हाजिर गर्नु होला ❤❤

    • @ParashNeupane-sp5yi
      @ParashNeupane-sp5yi 5 днів тому +8

      Ma

    • @Jitendra-ul8ux
      @Jitendra-ul8ux 5 днів тому

      हो नि मैले पनि खोज्दा खोज्दा आज टिकटकबाटै आएको।

    • @nareshadhikari352
      @nareshadhikari352 5 днів тому

      म पनि आय है खाेज्दै खाेज्दै

    • @SeraKhatri-c9b
      @SeraKhatri-c9b 5 днів тому

      Mpni ho

    • @XumaJong
      @XumaJong 4 дні тому

      MH Pani Aaye khojda khojda balla bhetyo​@@SeraKhatri-c9b

  • @LokendraSingh-vf3ci
    @LokendraSingh-vf3ci 4 дні тому +6

    सारै राम्रो देउडा आयो धेरै पछि🙏🙏सबै टिमलाई हार्दिक धन्यवाद छ यति राम्रो देउडा गित ल्याएकोमा🙏🙏🙏

  • @GaneshBhandari-j3g
    @GaneshBhandari-j3g 6 днів тому +7

    3 घन्टा ❤❤ पछि बल्ल भेटियो खुसी लायो ❤❤❤❤❤प्रगति को सुभकामना❤❤❤

  • @tilakswarnim
    @tilakswarnim 11 годин тому

    आहा! सुदुरको सन्देशमूलक देउडा ❤ धेरै धेरै सम्मान सर्जकप्रती।

  • @pahalsaud5485
    @pahalsaud5485 4 дні тому +2

    याे भाका असाध्यै मन पर्याे हजुर । पुरानाे शैलीकाे भाका छ देउडामा पैतल पनि ठमक्क ठमक्क मिल्ने भाका जाे देउडाका पारखि हुन उनलाई मात्रै थाह हाेला याे भाकाकाे भाव र मर्म । फेरि पनि यस्तै भाका ल्याउनु हाेला शुभकामना !!!

  • @bhuwanbista1334
    @bhuwanbista1334 5 днів тому +1

    ओ हो पश्चिमकै पहिलो स्वास्थ्य लक्षित देउडा गीत आएछ_धेरै धेरै शुभकामना छ

  • @ParkashBishwakarma-z1p
    @ParkashBishwakarma-z1p День тому +1

    आहा गजबको मिठो अनि सन्देश मुलक! सुभकामना🎉

  • @baralrajani8301
    @baralrajani8301 7 годин тому +1

    😂❤ ल मनि पहिलो पटक यस्ता गित सुनेको हु नागाल्याण्ड बाट तर पस्सिम बुटवल को मान्छे हु ❤❤❤❤❤ राम्रो लाग्यो

  • @Kantol.
    @Kantol. 5 днів тому +2

    आहा कति राम्रो गी आहा कति राम्रो दौड देउडा गीत गीत भनेको यस्तो हुनुपर्छ आफ्नो संस्कृतिलाई जोगाउनुपर्छ र उत्तर उत्तर प्रगतिको भयो

  • @deepaklohar-xe8wn
    @deepaklohar-xe8wn 2 дні тому +1

    एकदमै राम्रो चेतनामूलक गीत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद , तथा सफलता को शुभकामना

  • @bajirebk6751
    @bajirebk6751 3 дні тому +9

    म टिकटकमा देखेर यहाँ सम्म आको अति मिठोगित ❤️❤️❤️❤️

  • @ArbeenTamang
    @ArbeenTamang 2 дні тому +1

    यो गीत भर्खर नै टिक्टोक मा देख र सर्च गरि माया गरि आछु😘
    पुर्ब पश्चिम हिमला पहाड तराइ कोहि छैन पराइ😘हाम्रो कला संस्कृती नै प्यारो😘

  • @Kalkivairकल्कि
    @Kalkivairकल्कि 2 дні тому +2

    बहुत राम्रो रहेछ सुदूरपश्चिम देउडा गीत

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq 2 дні тому +1

    आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाई ❤❤❤❤

  • @khemrajrijal6911
    @khemrajrijal6911 5 днів тому +33

    म पुर्ब को मान्छे साथीहरू पश्चिम् तिरको धेरै छ्न😅😅संगत अनुसारको फल भन्छ्न म पनि देउडा गित सुन्ने भको छु😊😊❤सारै मन पर्छ पश्चिम् तिरको गित पूरा न बुझेपनि❤टिकटक मा धेरै देखे कस्तो रैछ भनेर हेर्न आको संदेश मुलुक रैछ❤❤सफलता को सुभकामाना सबै टिमलाई 😊❤❤

    • @MahonSingh-nn4kw
      @MahonSingh-nn4kw 5 днів тому

      खुसी लाग्यो सर सङत ले जेनि गर्छ सर

    • @Saani-sv6mh
      @Saani-sv6mh 4 дні тому

      Ma jhan pachim ko manxe deuda bujhdaina but yasta laya bhaka song man parxa

    • @tscpsckhurak
      @tscpsckhurak День тому

      Khusi lagyo.ma ni paximko manxe ho.purbako geet utikai man parx sunxu.

  • @Ashishsauwad
    @Ashishsauwad День тому +1

    Congratulations 🎉🎉🎉 धेरै राम्रो गीत जनता सामु प्रस्तुत गर्नु भएको मा सम्पूर्ण टिम लाई 🎉❣️🫀🫀🫶🫶🫶

  • @sonammagar9760
    @sonammagar9760 2 дні тому +2

    🙏🙏🇳🇵🇳🇵🇳🇵 रामेछाप छेउ ओखलढुंगा बाट हेर्दै सुन्दै छु है🙏

    • @ramkumarrokka357
      @ramkumarrokka357 День тому

      म चाहिँ रामेछाप बाट

  • @VeshBahadurkb
    @VeshBahadurkb 6 днів тому +2

    म पश्चिम को त होइन । तर डेउडा गित सारै मन पर्छ ❤❤❤❤❤❤❤

  • @pujaraji
    @pujaraji 7 днів тому +4

    Tiktok बाट खोज्दै आको गीत राम्रो छ

  • @umeshbhandari3831
    @umeshbhandari3831 5 днів тому +2

    बधाई सबै टिमलाई अति सन्देश मुक सन

  • @lekhbasnet1389
    @lekhbasnet1389 3 дні тому

    स्वास्थ्य सन्देश राम्रै हो,यो सङ्गितमा हुम्ला परिबेश ,रहन सहनको काया कैरन भय झन कति राम्रो हुनेथियो होला!म त पुर्बेली हु तरपनी सुनुसुनु लाग्ने भाका।

  • @dhirendrabsingh5637
    @dhirendrabsingh5637 4 дні тому +2

    सन्देश मुलक देउडा धेरै खुशी लाग्यो

  • @mohanthakuri7830
    @mohanthakuri7830 День тому +1

    खासै म बुझदैन तर पनि सारै मन प्रछ के थाहा हाम्रा पुर्खा पनि सुदुर बाट आयका हुन सक्छन् ❤❤❤

  • @PrakashSharma-bz5ew
    @PrakashSharma-bz5ew 2 дні тому

    खोज्दै आयको त हैन यसो You tube चलाउदा देखेर छिरेको राम्रो लायो देउडा सन्देश मुलक रैछ❤❤बधाई छ यो भिडियो निर्माता र सम्पुर्ण टिम लाइ❤️❤️❤️

  • @AdityaJoshi-q1p
    @AdityaJoshi-q1p 7 днів тому +3

    आहा कति मिठो देउडा गीत तिक टोक बाट खोज्दै आयको सारै राम्रो लायो गीत ले सलता ले करोड क्लब मा जवास सम्पूर्ण टीम लाई बधाई 🙏🙏🙏🙏

  • @basantisaud699
    @basantisaud699 4 дні тому +4

    यो गित मा यकल स्वर भुवन दहाल को हुनु पर्ने मस्त सुनिन्थ्यो❤

  • @VeshBahadurkb
    @VeshBahadurkb 6 днів тому +5

    बल्ल भेटायो ❤❤❤❤❤🎉🎉🎉🎉

  • @khagendraAle-z8h
    @khagendraAle-z8h 2 дні тому +1

    म पूर्वको भए पनि मलाई पनि यो देउडा गीत साह्रै नै मनपर्यो

  • @Alvin-bw8en
    @Alvin-bw8en 2 дні тому +4

    सन्देश मुलक देउडा गित धेरै राम्रो लाग्यो । (पोखरा)

  • @SoniPooja-cn4lx
    @SoniPooja-cn4lx День тому +1

    लौ म बेंगलोर बाट हेर्दै छु ❤

  • @KeshavSharma-jq6re
    @KeshavSharma-jq6re 7 годин тому +2

    ❤❤❤ अति उत्तम प्रस्तुति । बहुत सुन्दर । दिल सम्म पुग्यो । जय जय श्री राम 🙏🚩🚩🚩

  • @HarishKumar-ut5in
    @HarishKumar-ut5in День тому +1

    म सल्यान देखि हाल साउदी बाट हेर्दैछु

  • @RamKhadka-t8x
    @RamKhadka-t8x 4 дні тому +2

    सारै राम्रो गित धेरै मन पर्यो

  • @ManishChandThakuri-c4e
    @ManishChandThakuri-c4e 3 дні тому +2

    Love from baitadi ❤ congratulations entire team keep shining keep it guys ❤🎉

  • @DBsaudYoutube
    @DBsaudYoutube 5 днів тому +6

    English मा नि लेखेको भए हुन्थयो, खोज्दा खोज्दै Facebook मा एउटाले Hemant भाईको गीत भनेर लेखेको देखेर Hemanth Search गर्दा बल्ल भटियो ।।

  • @BistKamal29
    @BistKamal29 8 днів тому +2

    धेरै मन पर्‍यो सम्पूर्ण टिम लाई धन्यवाद 🎉🎉❤🙏🙏

  • @naraharijaishi-xq7ll
    @naraharijaishi-xq7ll День тому

    आहा अति सुन्दर स्वार धन्यावाद कलकार लाई

  • @BirendraBantola
    @BirendraBantola День тому +1

    सरै मिठो छ डेउदा गित ❤❤❤❤

  • @rkoli2056
    @rkoli2056 2 дні тому +1

    Yak damai ramro xa hai sandesh muluk song ❤❤🎉🎉🎉

  • @ojhafiza
    @ojhafiza 2 дні тому +2

    मेरो मित्र भुवन जी को स्वर अति राम्रो

    • @ramprasadpant5783
      @ramprasadpant5783 18 годин тому

      एकल स्वर हुनुपर्ने अझै मीठो हुन्थ्यो

  • @DipakSunar228
    @DipakSunar228 2 дні тому +1

    आज पनि येहि गित सुन्दै छु। ❤❤

  • @Karkeeyasoda-li5ed
    @Karkeeyasoda-li5ed 2 дні тому +1

    Kati mitho song ma chai purbeli ho tara paschimile song lastai man parchha ❤❤❤❤ malai❤❤❤

  • @umeshrokaya3791
    @umeshrokaya3791 5 днів тому

    धेरै राम्रो गीति छ कुनैइ शब्द भाइरल हुन्छ हेर्नू हैइ त🎉 साथ मा बधाई छ सब जनालाइ

  • @Rabindraanurag
    @Rabindraanurag Годину тому

    आहाअति सान्दर्भिक अनि मीठो पनि❤❤❤

  • @diliprawalbajurel9786
    @diliprawalbajurel9786 День тому

    सारै मीठो गीत सफलताको शुभकामना 🙏❤️🇳🇵

  • @SagarDhanuk-tl5vo
    @SagarDhanuk-tl5vo 5 днів тому +1

    संदेश मुलक रहेछ गीत मन परो उक्त गीत का संपूर्ण मा हार्दिक बधाई 🎉🎉🎉❤❤❤

  • @singertejubc6160
    @singertejubc6160 2 дні тому +1

    Aaha dherai mitho geet badhai xa sampurna tim lai safalta ko kamana 🎤🎧🎧🎧🎶

  • @its_your_raja__
    @its_your_raja__ 3 дні тому +2

    Facebook ma story heri aaune yeta hajir haum ta ❤️😁

  • @Kiran-d7o
    @Kiran-d7o 4 дні тому +1

    Congratulations mero dost fuchu ❤️

  • @SunGava.1810
    @SunGava.1810 3 дні тому +1

    हाम्मै भाषा संस्कृति राम्रा ❤

  • @Mhendrajoshi
    @Mhendrajoshi День тому

    सार्है मिठो स्वर भुवन दाईको

  • @thakuriofficial4207
    @thakuriofficial4207 3 години тому

    मलाई पनि Tik tok बाट मन परेर हेर्ना आको धेरै राम्रो छ गित हाम्रो कर्णाली को सान

  • @RamLal-eu8nw
    @RamLal-eu8nw 15 днів тому +4

    Very nice song ❤❤❤❤❤

  • @lokendranepali6176
    @lokendranepali6176 5 днів тому +2

    टिकटमा हेरेर यता आउने म मात्र हो कि कोहि छौ नबुझे नि गित अति माजा लाग्छ🎉

  • @chandgewin6642
    @chandgewin6642 6 днів тому

    आहा कती राम्रो गीत नमन छ गित कार ज्यु लाइ❤❤❤🎉🎉

  • @UmeshKunwar-dc5cz
    @UmeshKunwar-dc5cz День тому

    जनचेतनामूलक सन्देश बोकेको यस्तो हुनुपर्छ गित भनेको

  • @GorakhRokaya-j3g
    @GorakhRokaya-j3g 4 дні тому +2

    बधाई छ सम्पूर्ण टिमलाई सन्देश मुलक डेउडा गित

  • @HarishKumar-ut5in
    @HarishKumar-ut5in День тому

    खोज्दा खोज्दा बल्ल आज भेटे यो गित सारै मन पर्यो मलाई

  • @KamalaBalayar-g2o
    @KamalaBalayar-g2o 5 днів тому +1

    हाम्रो सान हाम्रो पहिचान देउड़ा

  • @AshokDadalOfficial
    @AshokDadalOfficial Годину тому

    गित राम्रो छ बधाई छ सबै टिम लाई🎉

  • @MelauliMusicOfficial
    @MelauliMusicOfficial 21 годину тому +1

    Very nice deuda best of luck all

  • @Loveboy-y1e
    @Loveboy-y1e 4 дні тому +1

    ati ramro geet ma cai jajarkot bata heradi dherai man paro🎉🎉🎉

  • @PrakashGhatal07
    @PrakashGhatal07 2 дні тому +2

    कतिपटक युटुबमा खोजे बल्ल मिल्यो गित❤😊

  • @manbahadurkc4755
    @manbahadurkc4755 2 дні тому

    शब्द खासै बुझन नसकने पनि सन्देश मुलक र राम्रो छ

  • @madabnepal1698
    @madabnepal1698 14 годин тому

    मलाईसारै मनप्रछ देउडा सन्देश मुलक देउडा

  • @shisirShisirRokaya
    @shisirShisirRokaya 14 днів тому +3

    यो डेउडा राम्रो आयो ❤❤

  • @rammagar2945
    @rammagar2945 3 дні тому

    म हुब्ली देखि अलिक पछि कारवारमा छु है सम्झौ!!

  • @indrakhatri9697
    @indrakhatri9697 День тому

    मलेशिया बाट हेर्ने जति यता हाजिर हुम ❤❤❤❤❤❤❤❤❤❤

  • @biradattbadu6125
    @biradattbadu6125 4 дні тому +1

    Supper deuda

  • @ashokkushwaha8381
    @ashokkushwaha8381 4 дні тому +1

    exellent informative song for our society

  • @NareshSnr
    @NareshSnr 3 дні тому +2

    Wow dami deuda song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BuddhaBaniya-v9v
    @BuddhaBaniya-v9v 2 дні тому

    Akdam ramro xa haii deuda song ❤❤❤

  • @SuryaKing-k8x
    @SuryaKing-k8x 5 днів тому

    Dhari ramro dauda song ❤
    Congratulations all ❤

  • @chandraupadhyay3261
    @chandraupadhyay3261 День тому

    गजब छ देउडा गित

  • @gorakhbist7828
    @gorakhbist7828 Годину тому

    geet sarai ramro xa geet anusarko view vayena

  • @Anjansherpa-w4b
    @Anjansherpa-w4b 8 днів тому

    मलाई एक दमै मन पर्छ यस्तो भाका👏👏👏💝🥰🥰🥰😊

  • @HiralalPun-y7q
    @HiralalPun-y7q День тому +1

    Wowo nice song

  • @ammarjethara2088
    @ammarjethara2088 День тому

    म जस्तै यो गित लाई खोजी खोजी आउने हरु यता हाजिर हौ

  • @SasiMagar-yy7re
    @SasiMagar-yy7re День тому

    गित न बुझे मनि सारै मन पर्यो शब्द अनि आवाज 😊😮😢❤❤❤❤❤

  • @SubhakamanaRokaya
    @SubhakamanaRokaya 8 днів тому

    ❤❤कस्तो राम्रो गित
    मेरा वुवा♥️

  • @monsolu951
    @monsolu951 3 дні тому +1

    balaa balla vetiyo geet❤❤❤❤

  • @luckylaure4773
    @luckylaure4773 4 дні тому +1

    Tiktok ma khojda khojdai balla vete ❤ nice song 🎉❤

  • @yogeshpandey1598
    @yogeshpandey1598 Годину тому

    हुब्ली होकि हुम्ली हो❤❤❤

  • @danbohara5918
    @danbohara5918 День тому

    सम्पुर्ण टिमलाई बधाई छ।

  • @SasiMagar-yy7re
    @SasiMagar-yy7re День тому

    देउडा गित त उतराख्न्ड सघ मिल्दो जुल्दो लाग्छ मलाई है

  • @MohanBist-w4c
    @MohanBist-w4c 8 днів тому

    जनता चेत मुलुक गित राम्रो लाग्यो ❤

  • @NeerajKumar-t5i5l
    @NeerajKumar-t5i5l 9 годин тому

    My grand father le ramro song gayaxa dharii ramro baja❤❤❤

  • @Footage-555
    @Footage-555 6 днів тому +4

    श्रस्टालाई एउटा सुझाव ! गितको शिर्षक अङ्ग्रेजीमा लेख्नुहोला, Search गर्दा भेट्न गार्हो भो।

  • @nischalnareshbogati4338
    @nischalnareshbogati4338 9 годин тому

    दामी दामी 😊❤️❤️👏

  • @BasantBobara
    @BasantBobara 2 дні тому

    दामी गित अलि भिडियो राम्रो इडिट भयन

  • @SunilChadara-o7i
    @SunilChadara-o7i 5 днів тому +1

    सफलताको शुभकामना सबैलाइ❤

  • @awasthidurga6573
    @awasthidurga6573 4 дні тому +1

    mailai khojda khojsai parisan bhya aahile 1ghanta paxi milyao ky ramro X❤❤😮

  • @BishalThapa-12
    @BishalThapa-12 4 дні тому

    सारै राम्रो सर्जक ❤❤❤

  • @nilkanthraj7475
    @nilkanthraj7475 6 днів тому

    Tiktok bata khogdai ako dharai ramro x song ❤❤😊

  • @Roshankumar-nl7es
    @Roshankumar-nl7es День тому

    Good work Jana hit ma jaari

  • @sorakardangi4395
    @sorakardangi4395 8 днів тому

    आहा कति राम्रो देउडा गीत❤

  • @HasuDeviSunar
    @HasuDeviSunar 3 дні тому

    Congratulations ❤my big bordh ❤❤❤

  • @BhuminandraNeupane-j9r
    @BhuminandraNeupane-j9r 2 дні тому

    कतिसाराे सुनै सुनै जस्ताे लाग्ने देउडा गित