साथिहरु नमस्ते तपाईहरुको माया र साथले नै पाईलाहरु अगाडि बढाउन मद्दत मिल्छ । नयाँ नयाँ ठाउँ पुग्नलाई हजुरहरुको साथ सहयोग चाहिन्छ । आउने दिनहरुमा सुधार गर्दै जानलाई हजुरहरुको सल्लाह सुझाव आवश्यक छ । भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनुहोला। अंझै केहि महत्वपुर्ण सल्लाह सुझाव छ भने पनि facebook page / instagram मा म्यासेज गर्न सक्नुहुन्छ्। तपाई ब्यापार बिजेनेस गर्दै हुनुहुन्छ र हाम्रो भिडियो कन्टेन्ट संग मिल्छ भने पनि हामि संग साझेदारि गर्न सक्नुहुन्छ् है। संग संगै यात्रा गरुला। contact : 9851341890 Mail: sizzuoli@gmail.com Lot’s of love my adventure crew❤
एकदमै गजब लाग्यो हजुरको वर्णनले त्यहाँको प्रकृतिको भित्री वाहिरी दुबै सुन्दरतामा थप सुनौलो रंगहरु थपि दिनु भएको आभास भयो धन्यवाद नमन Sirjana Sizzu जय होस हजुरको🙏💐🙏💐🙏जय प्रकृति माता
हजुरको भल्ग हेर्नू राम्रो लाग्छ हजुरको कारणले हजुरको लगन र मेहनतले र हजुरको शाहसीपनले गर्दा मैले अनि हामी सबै हजुरको भल्ग हेर्ने शुभचिनतकले हामीले सोच्दै नसोचेको ठाँउ कलपनै नगरेको हाम्रो देशको मनोरम दृश्य आखाले हेर्दा पनि आँखा नथाक्ने र मन नभरिने हेरिरहु लाग्ने मन खुसी हुन्छ,यो सब हजुरले भोग्नु भएको दुख कष्ट पिडाको बाब्जुद हो हजुरले गर्नु भएको शाहसि काम हजुरको देश पर्तिको मायालाई सलाम छ र हृदय देखि नै धन्यवाद हजुरलाई🙏🇳🇵🇳🇵
मेरो बाल्यकाल बितेको ठाउँबाट आज सिर्जु बहिनीले अति सुन्दर भिडियो सम्प्रेषण गर्नु भएछ। अति खुसि लाग्यो। यो चिन जस्तो अति बिकासित देशमा बसेर आफ्नोे बिकास उन्मुख देशलाई नियाल्न पाउदा आँखामा खुसिको आँसु टिलपिलिएको पत्तै पाइनँ। धेरै धेरै धन्यवाद प्यारी सिर्जना बहिनी। हजुरको नियमित दर्शक।🙏🙏🙏
OMG, this video made my weekend absolutely incredible! Ani last maa daju ko mitho sor and Guitar WOW, no words to express. Slute, Sirjana you have been doing an amazing job.
उच्च उच्च सम्मान छ नानु लाखौं लाख धन्यबाद मीठो स्वरमा हामीलाई प्रकृतिले दिनुभएको नेपाल स्वर्ग को प्रस्तुति सारै मनमोहक खै कुन शब्दले व्यक्त गरौं ❤विदेशको बनावटी स्वर्ग देखाउँछन् त्यो पत्कै हेर्न मन लाग्दैन ! नानु यस कार्यलाई जारी राख्नु होला ❤
जुनै पनि गन्तव्यलाई दर्शक सामु पस्कने हजुरको छवि अद्भुत अनि अति सहरणी हुने गर्दछन् ।vedio हेर्न थाले पछि आफैलाई कुनै अलौकिक दुनियाँमा हराएको अनि रमाई रहेको भान् हुन्छ । सागरमाताको अति नै सहाहि छोरीलाई हिर्दय देखि नमन्🙏
अहो भालुको कुरा भयो। चिमारामालिका जुम्ला एक्लै ट्रेक जादाँ माथि बीचबाटो जंगलमा भालुसँग जम्काभेट भयो। निकै डर लागिरहेको थियो। गोठालो दाइ र वहाँको कुकुर र भेडा हेर्दै मन शान्त बनायो। आजको भिडियो हेरेपछि एकपटक नागपोखरी जानैपर्ने भयो। धन्य सिर्जना सिर्जु😊, 🙏
धन्यवाद सिर्जना बहिनी जानकारीको लागि । कर्णालीको धेरै ठाउँको जानकारी दिनु भएको थियो, हाम्रो गोरखाको पनि जानकारी गराउनुभयो जुन ठाउँको त्यत्ति media मा चर्चा थिएन, यसको लागि पुनः धन्यवाद। अब लिगलिग कोट, Harmi कोट आदिको पनि भ्रमण गरि UA-cam मा राख्नुभए अझ आभारी हुन्थे।
मत सिर्जु चेली को प्रत्याक भिदियो नछुताइ हेर्ने गर्छु 7 समुन्द्र पारी भए पनि हजुरको भिदियो हेर्दा लाग्छ म कतै गाउँ घर तिर दादा पखेरा मा छु जस्तो महशुस हुन्छ ध्यारै ध्यारै धन्यावाद चेली अझै अरु नेपाल को रमनिया थाउ हरु पनि देख्न पाइयोस हजुरको भिदियो मा।।।
सांच्चै भन्नु पर्दा सिर्जु बैनीको नयां ठाँउको भल्गरहरु नहेरी खै के नभए नपुगे जस्तो अनुभव हुन्छ,..जव उनका प्राकितिक सौन्दर्यले भरिएका भिडियो हेरिन्छ मन प्रफुल्ल हुन्छ
साथिहरु नमस्ते तपाईहरुको माया र साथले नै पाईलाहरु अगाडि बढाउन मद्दत मिल्छ । नयाँ नयाँ ठाउँ पुग्नलाई हजुरहरुको साथ सहयोग चाहिन्छ । आउने दिनहरुमा सुधार गर्दै जानलाई हजुरहरुको सल्लाह सुझाव आवश्यक छ । भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनुहोला।
अंझै केहि महत्वपुर्ण सल्लाह सुझाव छ भने पनि facebook page / instagram मा म्यासेज गर्न सक्नुहुन्छ्। तपाई ब्यापार बिजेनेस गर्दै हुनुहुन्छ र हाम्रो भिडियो कन्टेन्ट संग मिल्छ भने पनि हामि संग साझेदारि गर्न सक्नुहुन्छ् है। संग संगै यात्रा गरुला।
contact : 9851341890
Mail: sizzuoli@gmail.com
Lot’s of love my adventure crew❤
Bhachek jada hamro( Sirnanthan mandir ) View leediyenu vaye kati khusi hune Thiam... watching from 🇬🇧.
बहिनी तपाई को सबै यात्रा हेरछु एकदमै राम्रो लाग्छ म पनि रिटायर आर्मी हु र हिड्नु सारै मन पर्छ बेसि तपाईको भिडियो हेरेकोले घरमा चाही झगडा भई रहन्छ।
I have subscribed now.❤❤❤
Wow❤❤
❤❤❤
एकदमै गजब लाग्यो हजुरको वर्णनले त्यहाँको प्रकृतिको भित्री वाहिरी दुबै सुन्दरतामा थप सुनौलो रंगहरु थपि दिनु भएको आभास भयो धन्यवाद नमन Sirjana Sizzu जय होस हजुरको🙏💐🙏💐🙏जय प्रकृति माता
हजुरको भल्ग हेर्नू राम्रो लाग्छ हजुरको कारणले हजुरको लगन र मेहनतले र हजुरको शाहसीपनले गर्दा मैले अनि हामी सबै हजुरको भल्ग हेर्ने शुभचिनतकले हामीले सोच्दै नसोचेको ठाँउ कलपनै नगरेको हाम्रो देशको मनोरम दृश्य आखाले हेर्दा पनि आँखा नथाक्ने र मन नभरिने हेरिरहु लाग्ने मन खुसी हुन्छ,यो सब हजुरले भोग्नु भएको दुख कष्ट पिडाको बाब्जुद हो हजुरले गर्नु भएको शाहसि काम हजुरको देश पर्तिको मायालाई सलाम छ र हृदय देखि नै धन्यवाद हजुरलाई🙏🇳🇵🇳🇵
मेरो बाल्यकाल बितेको ठाउँबाट आज सिर्जु बहिनीले अति सुन्दर भिडियो सम्प्रेषण गर्नु भएछ। अति खुसि लाग्यो। यो चिन जस्तो अति बिकासित देशमा बसेर आफ्नोे बिकास उन्मुख देशलाई नियाल्न पाउदा आँखामा खुसिको आँसु टिलपिलिएको पत्तै पाइनँ। धेरै धेरै धन्यवाद प्यारी सिर्जना बहिनी।
हजुरको नियमित दर्शक।🙏🙏🙏
Sathi haru lai pani share garnuhos hai video 😊
अजिरकोट गाँउपालिकाको ध्यानाकर्षण होस्।पर्यटकका सहजका लागि बाटोहरूमा सङ्केत बोर्ड तत्काल राखियोस्।@अजिरकोट गाँउपालिका गोरखा
Timro gau raixa aso vansun garna paryo bord rakhna lai
Baadar 😂😂😂😂
OMG, this video made my weekend absolutely incredible! Ani last maa daju ko mitho sor and Guitar WOW, no words to express. Slute, Sirjana you have been doing an amazing job.
उच्च उच्च सम्मान छ नानु लाखौं लाख धन्यबाद मीठो स्वरमा हामीलाई प्रकृतिले दिनुभएको नेपाल स्वर्ग को प्रस्तुति सारै मनमोहक खै कुन शब्दले व्यक्त गरौं ❤विदेशको बनावटी स्वर्ग देखाउँछन् त्यो पत्कै हेर्न मन लाग्दैन ! नानु यस कार्यलाई जारी राख्नु होला ❤
बिना कंक्रिट यती सुन्दर बाताबरनमैत्री गन्तव्य पनि बनाउन सकिने रहेछ अति उत्कृष्ट👌👌धन्यवाद सिर्जना जी यती सुन्दर ठाउ को भ्रमण गराइदिनुभयो 🙏🙏
Hajurko video herna ekdam aananda aauchha❤❤❤
😊lastai ramailo .......ma aafno vedio edit nagari kana yeta herdai chhu ........wonderful
Wow What a beautiful place ♥️NEPAL 🇳🇵From USA 🇺🇸
उकालो लाग्दा थकाईको महशुस मैले गरे, त्यो चिसो स्थानको मनोरम दृष्यले मलाई नै सितल भएको महशुस भयो । धेरै धेरै धन्यवाद ।
That's the organic and raw video. This place is a hidden treasure for trekkers....❤❤
अहा कति राम्रो ठाउँ !!!तपाइले आन्तरिक पर्यटन पर्वर्धनमा धेरै महत्वपूर्ण काम गर्नु भयको छ श्रीजना ज्यू।तपाइलाइ धेरै धन्याबाद।👏👏👏
Baini hjr lai dherai maya❤❤ ani anaginti samhjana,aafno swasthya ko poni khyal rakhnu hola.
खुसी लाग्यो, देखेर हेरेर,,अब एकचोटी यहाँ जाने मन भयो,,क्या दामी,,,यहाँ लाई धन्यवाद सिर्जना बहिनी,,सबै blok हेर्छु एकदम पृथक छ तपाई को chanel,,,
Good Job!! Keep promoting internal tourism!! Gorkha is amazing!!
रमाइलो लाग्यो ।
बहिनिको खुट्टाको समस्या ठिक भएछ । खुसी लाग्यो
No dai
हाम्रो गाेरखा राम्रो गाेरखा❤❤❤
धन्यवाद आईदिनु भयाे।
आफू सगै लाखौंलाख दर्शकहरुलाई घुमाईदिनु भयाे।। ❤❤❤❤
Didi gorkha kti tira ghumu vyo hju...hmi yai ghar vko mnxe ta gako xna😔love it didi ..thank you so much hamro thau ma aaunu vyakoma❤
यि प्राकृतिक सौन्दर्यताको दृश्यहरुले आँखा हरु रसाए,अनि ति बा आमाको आतिथ्यताले प्रफुल्लित भएँ सँगै छुट्टिने बेला आँसु नै आयो 😢❤
dajuko song ra guitar ko dhuna chai anitimama maja aayo hai😍😍😍
ल हाम्रो गोर्खा जानू भयछ ❤❤ खुसी लाग्यो गोर्खा जिल्ला पुरै घुम्नु होला
नयाँ नयाँ ठाऊ काे दृश्य देखदा मन अाननद र खुसि लागछ पदेश बाट ।😮😮😮
जुनै पनि गन्तव्यलाई दर्शक सामु पस्कने हजुरको छवि अद्भुत अनि अति सहरणी हुने गर्दछन् ।vedio हेर्न थाले पछि आफैलाई कुनै अलौकिक दुनियाँमा हराएको अनि रमाई रहेको भान् हुन्छ ।
सागरमाताको अति नै सहाहि छोरीलाई हिर्दय देखि नमन्🙏
Khushi lagyo hajur hamro Gorkha janu vayaxa..rw sabai .bhhacheck jani bato mero ghar dharapani. Chipleti najikai.... Khushi lagyo sis.... thank you so much.
Wow love it ❤ ...
Now I'm soo happy ..mam...dats u under covering..our home town gorkha...always God bless u..
धन्यबाद छ बैनी मेरो बाउ बाजेको थाक थलो देखाई दिनु भएको मा पुग्नु भएकोमा 🙏
Thank you sister yati ramro video herna pay
अहो भालुको कुरा भयो। चिमारामालिका जुम्ला एक्लै ट्रेक जादाँ माथि बीचबाटो जंगलमा भालुसँग जम्काभेट भयो। निकै डर लागिरहेको थियो। गोठालो दाइ र वहाँको कुकुर र भेडा हेर्दै मन शान्त बनायो। आजको भिडियो हेरेपछि एकपटक नागपोखरी जानैपर्ने भयो। धन्य सिर्जना सिर्जु😊, 🙏
Most beautiful vlog. Nepali village life koko lai man parx .
गज्जब लाग्यो आजको श्रृङखला पनि , अझ दिदीले भिनाजुलाई पनि सँगै लिएर जानुभएको रहेछ 😅 खुशी लाग्यो !
आगामी यात्राका लागि शुभकामना 🙏
Watching from Mizoram, India.Thanks so much for sharing us.
गितका शब्द, संगितले मन प्रफुल्लित बनायो, प्रकृति र प्रकृति सगै जोडिएकी सिर्जनाको बर्णन गरिसाध्ये छैन, सप्रेम धन्यवाद 🙏❤️
Kati ramro ho nepali sadvab , prakriti🫶 didi dheroii dheroii dhanyabad tapai lie yeti ramro thau ma ghumauna lagnu vayeko ma❤️🫶😘
धन्यवाद यति राम्रो ठाउ देखाइ दिनु भएकोमा म तनहु देखि
बैनिको भिडियो सारै राम्रो लाग्छ झअ बैनिको आवाज त झनै राम्रो
Beautiful Video Didi😍❤️🙏👍
Dherai khusi lagyo hamro gorkhalai chinaunuvayo ❤️❤️
Much love❤️
Beautiful unknowing place ❤
Thank you for sharing 🙏
Wow so beautiful place ❤❤❤❤
wow.haven't place in nepal 🇳🇵🇳🇵❤️❤️🙏🙏All district visit nepal Sizzu Sis..god bless you success visit 🙏🙏
धन्यवाद सिर्जना बहिनी जानकारीको लागि । कर्णालीको धेरै ठाउँको जानकारी दिनु भएको थियो, हाम्रो गोरखाको पनि जानकारी गराउनुभयो जुन ठाउँको त्यत्ति media मा चर्चा थिएन, यसको लागि पुनः धन्यवाद। अब लिगलिग कोट, Harmi कोट आदिको पनि भ्रमण गरि UA-cam मा राख्नुभए अझ आभारी हुन्थे।
aaba next friday ligligkot hai tw sir.
गोठालो बाजेको हासो गज्जब लाग्यो। धन्यबाद हजुर लाई ❤
Very2 nice place 👍👍👍
So beautiful nature.. awesome view...how sweet your voice..heart touching journey....my best wishes for you sirjana sister....🎉🎉
मत सिर्जु चेली को प्रत्याक भिदियो नछुताइ हेर्ने गर्छु 7 समुन्द्र पारी भए पनि हजुरको भिदियो हेर्दा लाग्छ म कतै गाउँ घर तिर दादा पखेरा मा छु जस्तो महशुस हुन्छ ध्यारै ध्यारै धन्यावाद चेली अझै अरु नेपाल को रमनिया थाउ हरु पनि देख्न पाइयोस हजुरको भिदियो मा।।।
जुम्ली परियो हाल प्रदेशबाट हेरियो गोर्खा तिर सारै आनन्द आयो ❤
Wow really amazing! Thanks alot sirjana sis for your incredible job for highlighting this hidden treasure Nagepokhari!
Hamro gorkha ramro gorkha ❤ thabk you for explore🙏
aaha kati ramro thou
बादर नि तर्सेको थियो रे फेरि कस्तो हसाउनुभयो सिर्जु दिदी much love form Khotang ❤❤❤❤❤❤❤❤☺️😘😘😘🌻🙏
Beautiful place ❤
मलाई मनपर्ने vlog
गोर्खा beautiful गाउँ❤❤❤❤
आहा !! सार्है सुन्दर ठाउँ 👌🎈
Beautiful views ❤❤❤ enjoy your special trip 💖
Thank you so much for beautiful peace environment dekhai dinu vayako ma❤❤
Happy to see my hometown on ur Chanel god bless you
Hami le jana ra dekhna nasakeko atyantai manoram thau haru dekhaunu bhayeko ma hajur lai dherai 2 Dhanyabad nani ❤❤
Being nepali watching from Finland...kasto miss vo trek...at the same time afai trek gako feel ayoo
Wow❤ wish to be their 😢😊
Thank you so much sister for your hardworking wow my birthplace Gorkha really heaven ❤❤
Thankyou so much for visiting my village ❤❤❤
Wow wow millions thanks sis hamro gau thau ko UA-cam video post garnu vako ma ❤❤❤❤
hajurko sathi haru lai pani share garnuhos hai
@@sirjanasizzu sure sis jati sakdo share garxu mo
तपाइलाइ सलाम टक्राउछु नानि
Ramro chh,
नियमित हेर्ने गर्छु तपाईंको भिडियो
पहिलेको भन्दा धेरै राम्रो एडिट ,साथै मनोरम दृश्य देखाउने हजुरलाई शुभकामना ।
Ati Sundar ❤
Ati sundar
बिना कंक्रिट यती सुन्दर बाताबरनमैत्री गन्तव्य पनि बनाउन सकिने रहेछ अति उत्कृष्ट धन्यवाद सिर्जना
Didi namaskar ma hjr ko video naxutaii herne garxu tpi ko video ley nepal ko dheri tam haru lai chinne abasar pako xu ❤❤
सांच्चै भन्नु पर्दा सिर्जु बैनीको नयां ठाँउको भल्गरहरु नहेरी खै के नभए नपुगे जस्तो अनुभव हुन्छ,..जव उनका प्राकितिक सौन्दर्यले भरिएका भिडियो हेरिन्छ मन प्रफुल्ल हुन्छ
What a beautiful place.Thank you for this wonderful video.Regards from Darjeeling.Keep going baine.
good sirjana baini
Proud of my gorkha❤❤❤❤
Wow beautiful looks sis Lovely hjr ❤❤❤❤❤❤
जय जय होस् ।
miss u sani 😊
Dami janai parne thau rahecha
“The Queen Of Hills”
Much love ❤️🇳🇵
Beautiful nature ❤
Oww!! Great content! 😍
Gorkhali Bhachake ❤❤
Very beautiful vlog .I am enjoying watching the vlog thanks.
सुन्दर ठाउंकाे रमाइलाे यात्रा। म ०२४/२५ सालतिर भच्चेक हिंडेर 2:28 पुगेकाे थिएं।आजभोलि गाडीकाे बाटाे पुगेछ।गज्जब लाग्याे रमाइलाे लाग्याे।
Amazing 🎉🎉
Thank you so much sis for exploring our place 🙏
हाम्रो गोरखा राम्रो गोरखा❤❤
lots of love dijuuuuuu❣
Om namah shivay 🙏🏻❤
Wow dammiii video ❤❤❤
Thanks you sirzuu
Thank-you Sirju sis
Thank You So Much Sirjana Bahini🙏🙏
Thank you so much sister for exploring our place
Hope you enjoyed the moment with the nature
I hope ki future ma pani aaunu hunexa
Thank you sister ❤
i went this place 5 times nage pokhari is such a good place to visit in gorkha
Very beautiful scene 😍🤩😍❤❤
Another wonderful episode
Lots of love sis❤