Halka Ramailo || Episode 129 || 01 May || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 869

  • @narayandangi511
    @narayandangi511 2 роки тому +30

    Halka ramailo लाई कहिलै नछुटाइ हेर्नी कोको हुनुहुन्छ 🙏🥀

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 2 роки тому +10

    हल्का रमाइलो का समपुर्ण टिम लाई बधाइ छ इस्टु लाई नदेख्दा सारै मन दुख्यो

    • @madanmalla7960
      @madanmalla7960 2 роки тому

      इष्तु कार्कीको नाम पनि छैन दु;खको कुरा यहि हो।

    • @subashpoudyal2311
      @subashpoudyal2311 2 роки тому

      @@madanmalla7960 i

  • @ronaldolover74
    @ronaldolover74 2 роки тому +14

    हल्का रमाइलो सधैं को को हेर्नु हुन्छ ??👇👇

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 2 роки тому +69

    हल्का रमाईलाे भाग १ देखि नछुटाई हेर्नू हुने काे काे हुनुहुन्छ💥💥❤️

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +25

    हल्का रमाइलो !!होइन सारै रमाइलो हो यो सिरियल 👍️👍️👍️🤣🤣🤣♥️♥️♥️♥️

  • @harikarki1548
    @harikarki1548 2 роки тому +2

    हल्का रमाईलो आउँछ भनेपछी मन नै आनन्द हुन्छ।

  • @debupariyar2699
    @debupariyar2699 2 роки тому +21

    Kali aama leaunus na dherai din voyo missing kali aama💓🤗

  • @babamomlove1305
    @babamomlove1305 2 роки тому

    कोको लाई मन पर्यो आजको हल्का रमाइलो

  • @adhikarirealestate
    @adhikarirealestate 2 роки тому +33

    हार्दिक धन्यवाद छ सम्पूर्ण हल्का रमाइलो परिवार प्रति कार्यक्रम ले अझै सफलता पावस यहिँ शुभ कामना छ (नेपाल को no १ real estate service को तर्फा बाट )

  • @susmanshahi9304
    @susmanshahi9304 2 роки тому +27

    ल आज सम्म हल्का रमाईलाे भाग १ देखि नछुटाइ हेर्ने जति यता हाजिर हाैत कि म मात्र हाे😘सबै टिम हरुलाई राम्रो अभिनय गर्नु भयकाे मा धन्यवाद 🙏

  • @diluhanggama1699
    @diluhanggama1699 2 роки тому +4

    मै ले हल्का रमाईलो हरेक हप्ता हेरछु अति राम्रो लाग छ हल्का रमाईलो का अल होल तिम लाई लाखो लाख शुभकामना

  • @shantibaral6769
    @shantibaral6769 2 роки тому +2

    हल्का रमाइलो टिमलाई धेरै धेरै धन्यवाद
    राम्रो छ है।

  • @ramluitel7271
    @ramluitel7271 2 роки тому +3

    ❤❤❤दामी छ फिल्म प्रमोड़ गर्ने आइडिया सफलता को सुभकामना छ

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 2 роки тому +5

    👈️यता हाजीर हौ हल्का रमाइलो का नियमित दर्शक

  • @parshurampaudel3483
    @parshurampaudel3483 2 роки тому +21

    हार्दिक बधाई सम्पुर्ण कलाकार हरुलाई अर्को भाग पनि यस्तै रमाइलो अाउनेछ भने अासामा,छु,धन्यवाद

  • @milandahal8837
    @milandahal8837 2 роки тому +12

    Nice serial halka ramailo regular viewers from jhapa

  • @janakrawal7406
    @janakrawal7406 2 роки тому +16

    Balchhi dhurba comedy ko ma dheri thulo big fan ho ma

  • @nickcottons1482
    @nickcottons1482 2 роки тому +5

    हल्का रमाइलो लाइ एक लाइक दुई कमेन्ट र 25जना लाइ सियर गर्नु होला आगामि दिनमा धेरै सफल को सुभकामना छ मेरो

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 2 роки тому +4

    दामि लाग्छ है बल्छिको हल्का रमाइलो ।

  • @govindashrestha6234
    @govindashrestha6234 2 роки тому +10

    आहा कती राम्रो सीरियल 🙏🙏🙏❤️❤️❤️❤️😍😍😍💃💃💃🇳🇵🇳🇵🇳🇵🇳🇵👍🇳🇵🇳🇵🇳🇵

  • @Navajyotiofficial
    @Navajyotiofficial 2 роки тому +3

    मंगली दिदी आएदेखी उधुम्मै रमाइलो भएको छ

  • @krishna_devkota
    @krishna_devkota 2 роки тому +11

    Aaj ko episode chahi dami xa jasto lagdaixa

  • @ishwariprasadghimire8748
    @ishwariprasadghimire8748 2 роки тому +2

    Aaja samma purai episode herne ko ko ho?

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому +1

    राम्रो छ हल्का रमाईलो सम्पुर्ण टिम लाई धेरै धन्यवाद छ सफलताको शुभकामना

  • @rajanthokar4740
    @rajanthokar4740 2 роки тому +2

    Hallka ramailo malai derai man parxa sampurna tiimlai derai derai subakamana 👏👏👏👏👏👍👍👍👍🙏🙏🙏

  • @basantchettri5915
    @basantchettri5915 2 роки тому +1

    Raju Master ka fan varile yeta hagir garum tw💙💙😊i like raju master action

  • @ar-zoonpokhrel8828
    @ar-zoonpokhrel8828 2 роки тому +10

    चल्ने खालको फिल्म आफै चल्छ नि के यसरी गुनासो पोख्न पर्छ र हेरओ भनेर😂😂 फिल्म यस्तो होस कि दर्शक ले नै चासो राखेर बसोस कि यो फिल्म कहिले आउँछ भनेर 😄

  • @bhabeshrai9917
    @bhabeshrai9917 2 роки тому +1

    1 dekhi 129 bag samma hereko chhu halka ramilo nice raju sir and balchhil sir nice

  • @gurudevgautam9053
    @gurudevgautam9053 2 роки тому +20

    हल्का रमाइलोमा आज अन्य कलाकार सहित हीरो सलोन लाई देख्दा खुशी लाग्यो। म सानो हुंदा बाल कलाकार देखेको, अहिलो ठूलो हुंदा हीरो देखियो। हास्य कलाकार हरु द्वारा अभिनित चलचित्र सफल बनोस, मेरो शुभकामना ।

  • @basantapuri5599
    @basantapuri5599 2 роки тому +3

    सिरियल सर्बोउत्त्कृत छ keep it up whole team

  • @indravk1700
    @indravk1700 2 роки тому +5

    आज धेरै रमाईलो हुने छ है साथिहाे

  • @ishojbhujel4867
    @ishojbhujel4867 2 роки тому +1

    आज चाई धेरै रमाइलो भयो सबै टिम लाई नमस्ते 🙏🙏🙏

  • @kaligangatv
    @kaligangatv 2 роки тому +4

    एक दमै राम्रो छ तर अलि लामो समय सम्म को बनाउनु परो

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 роки тому +1

    राजु मास्टरको बिजोग छ है, कुरा मिलाउन 😁
    सबैको अभिनय उत्कृष्ट छ ।

  • @karunubhujel3740
    @karunubhujel3740 2 роки тому +6

    Halka ramailo serial herda dherai kusi lagxa hajur haru lai badhai xa hamro lagi ati ramro serial banai denu vayeko ma💕💕🙏🙏🙏🙏💕💕

  • @icelv4216
    @icelv4216 2 роки тому +18

    im from myanmar i love halka ramilo🙏🙏🙏

    • @gangabahadur7508
      @gangabahadur7508 2 роки тому +1

      आज खासै मन परेन नजनिदो पाराले फिलिमको बिज्ञापन धेरै भयो

    • @sushilmahatarachhetri2521
      @sushilmahatarachhetri2521 2 роки тому +1

      im from indonesia i love halka ramailo😃😃😃

  • @dheeru5038
    @dheeru5038 2 роки тому +2

    आज को episode एकदम मन पर्यो।❤❤❤❤🙏🙏🙏

  • @adityaale1165
    @adityaale1165 2 роки тому +9

    बल्छिको आमा ल्याउनु पर्यो के छिटो अरु सब राम्रो बधाई छ सम्पुर्ण टिमलाई ।👍️👍️

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 роки тому +1

    आजको हल्का रमाइलो लक्का जवान फिल्म को प्रमसन रछ.

  • @bashukunwar8141
    @bashukunwar8141 2 роки тому +4

    Mero best serial ho 👍👌👌❤️❤️❤️

  • @mahendrabudhamagar2276
    @mahendrabudhamagar2276 2 роки тому +2

    आहा साह्रै रमाइलो लाग्यो मलाई त 😍😍

  • @rajeshdamimarodaiganlkarki5725
    @rajeshdamimarodaiganlkarki5725 2 роки тому +4

    धेनेबाद हल्का रमईलो को टीम लाई

  • @drishyadeujagaming8895
    @drishyadeujagaming8895 2 роки тому +2

    Yo video ma bakhate lai miss garne haru reply garnu ta plz

  • @Pakhuwavlogs
    @Pakhuwavlogs 2 роки тому +4

    Pyari and Krishna ko real Jodi man paraune ata hajir hunu.

  • @anjanamagar6357
    @anjanamagar6357 2 роки тому +2

    धेरै राम्रो अनि रमाइलो छ सिरेल

    • @roopbahadur8811
      @roopbahadur8811 2 роки тому

      Live ma aaixa siriyel tara mero khuldaina live ma kasari khulxa batai dinus na

  • @zuboxff6379
    @zuboxff6379 2 роки тому +33

    आज चाहिँ सारै मन पर्यो अब अर्को हप्ता कैले आउला 💕🙏🙏🙏💕

  • @aayushthapa7419
    @aayushthapa7419 2 роки тому +5

    Big fan from pokhara

  • @lassonepal6830
    @lassonepal6830 2 роки тому +2

    Kati ramro sandesh

  • @namrajacharya4077
    @namrajacharya4077 2 роки тому +3

    Ajha balla po ramro vanna paiyo ❤️❤️❤️

  • @sidarthvlog3191
    @sidarthvlog3191 2 роки тому +5

    dherai dami xa tapiharu ko sapai jana team lai God bless you

  • @aayushghimire5329
    @aayushghimire5329 2 роки тому +6

    Malai Pani khelna interest xa ❤️❣️❣️
    Halka ramailo pahila dekhi man parxa ❣️❣️❣️❤️❤️
    Big fan ❤️❤️

  • @abighimire1557
    @abighimire1557 2 роки тому +7

    यदि फिलिम राम्रो अनि नेपाली कथा बस्तु मा आधारित छ भने यो दुन्य नाटक गर्नु पर्दैन सिरियल interview दिनु पर्दैन दर्शक आफै हल सम्म आउँछन् ।।कमाउने मेलो चै राम्रो छ ।।हामी नेपाली जन्ता लाई भेडा बनाएर

  • @jesussavesus2210
    @jesussavesus2210 2 роки тому

    Luke 23:42-43 अनि उहाँले येशूलाई भन्नुभयो, प्रभु, जब तपाईं आफ्नो राज्यमा आउनुहुन्छ मलाई सम्झनुहोस्। अनि येशूले उसलाई भन्नुभयो, म तिमीलाई साँचो भन्छु, आज तिमी मसँग स्वर्गमा हुनेछौ।
    जो कोहीले परमेश्वरलाई चिन्दैनन् र अनन्त जीवन पाउन चाहन्छन्, प्रार्थना र पश्चात्तापको साथ आफ्नो सारा हृदयले परमेश्वरलाई खोज्न कहिल्यै ढिलो हुँदैन, किनकि येशूले तपाईलाई थाहा पाउनु भन्दा बढी माया गर्नुहुन्छ र तपाईलाई बचाउन चाहनुहुन्छ। । अनन्त जीवनको सित्तैको उपहारलाई अस्वीकार नगर्नुहोस्। यदि तपाईंले साँचो हृदयले येशू ख्रीष्टलाई आफ्ना सबै पापहरू क्षमा गर्न अनुरोध गर्नुभयो, र तपाईंको हृदयमा आउनुहोस् र तपाईंलाई बचाउनुहोस् भने, उहाँले तपाईंलाई बचाउनुहुनेछ र तपाईंले चाँडै थाहा पाउनुहुनेछ कि उहाँ कति वास्तविक हुनुहुन्छ। भगवानले कल्याण गरून्। ❤🙏🕊

  • @justinb898
    @justinb898 2 роки тому +18

    Great Raju and Balchhii Good luck ❤️❤️🌍️🌍️

  • @sarmilarai3745
    @sarmilarai3745 2 роки тому +1

    हल्का रमाईलोको सबै टिमलाई शुभकामना छ 🙏

  • @ashimpanta4692
    @ashimpanta4692 2 роки тому +1

    गायक दीपक लिम्बू को कसलाई मनपर्छ l

  • @nickcottons1482
    @nickcottons1482 2 роки тому +45

    हल्का रमाइलो को एक भाग देखि नछुटाई हेर्ने को को हुनुहुन्छ कि म मात्र हो हल्का रमाइलो लाइ 25सियर र मेरो फेसबुक को पुरा साथिहरु लाइ सियर गर्छु म अति नै मजा को हुनुहुन्छ बल्छि सर

  • @RameshChandThakuree-df2wh
    @RameshChandThakuree-df2wh 2 роки тому +3

    मास्टर र कृष्ण लाई चाहिँ मुखमा हान्नु पर्नेछ 😂
    गाउँका बोकाहरु😁

  • @bikkidaaofficialchannel1235
    @bikkidaaofficialchannel1235 2 роки тому +14

    congrats halka ramailo téem❤️

  • @mamatachaulagain8705
    @mamatachaulagain8705 2 роки тому +4

    Wow dami xa❤️❤️❤️❤️❤️❤️

  • @masterx8547
    @masterx8547 2 роки тому +4

    Nice serial and vote for balan ( lauro)

  • @arjunhamal2047
    @arjunhamal2047 2 роки тому +7

    Nice program Best of luck hole team regular adiyance Halka ramailo big fan

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 2 роки тому +7

    हार्दिक बधाई छ सबै टिम मलाई हल्का रमाइलो परिवार लाई धेरै धेरै धन्यवाद

  • @prakashkirat5133
    @prakashkirat5133 2 роки тому +15

    गुरुङनी साली my favorite 😍👌आउने कथा हरू अझै रमाईलो होला जस्तो छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🥰👏👏

  • @dilipdhakaldhakal7337
    @dilipdhakaldhakal7337 2 роки тому +3

    love u katle balxu😍😍😍😍

  • @dilkumarnepali1506
    @dilkumarnepali1506 2 роки тому +1

    सारै राम्रो लाग्यो सबै लाई शुभकामना

  • @dalbahadurkhadka6649
    @dalbahadurkhadka6649 2 роки тому +3

    म सधै हेर्ने गर्छु । हल्का रमाइलो टिमलाई शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lilaraj4867
    @lilaraj4867 2 роки тому +3

    हल्का रमाईलो टिमलाई good lock♥️♥️♥️♥️

  • @samjanadevkota2572
    @samjanadevkota2572 2 роки тому +7

    This episode is very nice I like this episode love you so much

  • @subinbk7339
    @subinbk7339 2 роки тому +16

    Congratulations 💕💕💕 all team dharai ❤ dharai ❤ suvakamana ❤ xa ❤ ❤

  • @thagugrggrg4002
    @thagugrggrg4002 2 роки тому +3

    छितो फल्नु न सर हेर्न आतुर भाइसके👌🥀🙏❤️

  • @dambarale2514
    @dambarale2514 2 роки тому +1

    हल्का रमाइलो सिरियल टीम लाई धनयवाद छ

  • @manojgurung5557
    @manojgurung5557 2 роки тому +4

    हल्का रमाइलो टिम सबैलाइ मेरो🙏नमस्कार
    म चाहि लाइभनै हेर्छु प्राय हजुरहरु को को हुनुहुन्छ म जस्तो लाइभ हेर्न आतुर भएर बस्नुहुने?

  • @purnabista3118
    @purnabista3118 2 роки тому +5

    धेरै राम्रो लाग्छ यो कार्यक्रम र नियमित हेरिरहन्छु सम्पुर्ण कलाकार , मिदिया यु त्युब च्यान्नल लाई बधाई, साथै अझै बिसेश समाजका कुरिति , बिसङ्गति सत्य तथ्य घटना हल्का यि रास्ट्रदलाल नेता भनाउदाहरुले देशमा असमान सन्द्दि लादेर जुन देशको मुहारै कोल्याप्स हुने यकदमै ठुलो खतरा संकत जुन देश मा देखिरहेको छ र बिस्तारै श्रीलन्का, युक्रेन , अफघानिस्थान न होला भन्न सकिन्न तेसैले येस्तो गतिबिति प्रति युवाहरु जागरुक र सोदेश मै केहि सिप सिकुन र बिदेश पलायन बिस्तारै रोकियोस महिला बिरुद्द हत्या, हिन्सा, जघन्य अपराध र बलात्कार बिरुद्दको समाजमा जागरुक युवा शक्तिको अहम भुमिका रहने कार्यक्रम देखाउनुको साथै यि पाखन्दि नेताहरुलाई गाउँ घर, सहर बाट पत्ता साफ र लखेटेर अबको बिकल्प युवा शक्ति लाइ प्राथमिक दियर कार्यक्रम सन्चालन गर्नुहुने छ भन्ने सुभकामना दिन चाहान्छौ ।
    हाल:- यु य ई, दुबैइ ।
    पुरन बिष्ट

  • @shankarudash9293
    @shankarudash9293 2 роки тому +2

    यो लक्का जवान लाई भारत को मेट्रो सिटि हैदराबाद तिर पनि प्रदर्शन गर्नु पर्यो । स्थानीय सहयोग को लागि हामी तयार छौ

  • @prembastola3142
    @prembastola3142 2 роки тому +2

    हार्दिक शुभकामना छ हल्का रमाइलाे परिवार लाइ

  • @santoshbajal6101
    @santoshbajal6101 2 роки тому +30

    धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई 🇳🇵🥰

  • @mrbh3606
    @mrbh3606 2 роки тому +1

    Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu

  • @rajkumarkhadka3451
    @rajkumarkhadka3451 2 роки тому +9

    ल बधाई छ सुभकामना छ ♥️

  • @jibanbohara2722
    @jibanbohara2722 2 роки тому +31

    हार्दिक धन्यवाद छ सम्पूर्ण हल्का रमाइलो परिवार प्रति कार्यक्रम ले अझै सफलता पावस यहिँ शुभ कामना छ

  • @anilraiofficial9745
    @anilraiofficial9745 2 роки тому +21

    नेपाली कमेडी सीरियल लाई हामी सबैले माया गरौँ ❣️🙏

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प 2 роки тому +26

    हेर्न हतारमा छु हजुर म दैनिक हेर्ने गर्छु शुभकामना सबै कलाकार हरुलाई

  • @agrimagajurel4001
    @agrimagajurel4001 2 роки тому +1

    Wow😍😍😍

  • @nepali_xora9981
    @nepali_xora9981 2 роки тому +1

    My favorite siriel kailai xutau daina halka ramilo herna

  • @gbentertainment3997
    @gbentertainment3997 2 роки тому

    नयाँ सदद को लागी को को खु शी हुनुहुन्छ

  • @saraswotinepali4426
    @saraswotinepali4426 2 роки тому +1

    राम्रो छ सिरेल नछुटाई हेर्छु बधाई छ सबै जना लाई

  • @netraachhami378
    @netraachhami378 2 роки тому +1

    Mani hernu paryo bhaneko majale bashera Halka ramailo

  • @jayesyangtan8966
    @jayesyangtan8966 2 роки тому +1

    धन सम्पत्ति त निकै पो रहेछ त बल्छी को

  • @amanthapa6497
    @amanthapa6497 2 роки тому

    Halka Ramailo all time lai dherai dherai subha kamna xa hai tara balchi da ra ssabu di lai hiro hiroin banai dinu hola hai 🇳🇵🇳🇵🇳🇵🔊🤭

  • @pujantimalsina523
    @pujantimalsina523 2 роки тому +17

    Good serial i love this serial❤️♥️

    • @RamuTharu-p5y
      @RamuTharu-p5y 9 місяців тому +1

      🎉🎉🎉🎉🎉थतषथडषग

  • @roshanpuri721
    @roshanpuri721 2 роки тому

    मेरि बस्सै क पुराना कलकार लाई येस सेरिअल मा देख्न पौउदा धेरै खुसि लग्यो

  • @arushrockinglife8131
    @arushrockinglife8131 2 роки тому +1

    dai hamro result chha

  • @Rajes176
    @Rajes176 2 роки тому +4

    Nice all tim🙏🙏❣️❣️😁😁

  • @ritulamichhane7023
    @ritulamichhane7023 2 роки тому +6

    My favorite comedy series

  • @bhupindhimal
    @bhupindhimal 2 роки тому +1

    बदाई छ सम्पुर्ण टिमलाई नयाँ दामी बनेको छ र लक्का जवान फिल्मको लागि हार्दिक शुभकामना ।

  • @Sandu900
    @Sandu900 2 роки тому

    Vote for balan

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 2 роки тому +19

    हल्का रमाइलो सम्पूर्ण टिमनहरूकाे सबै राम्रो छ अजै राम्रो गदैजानुहाेला धेरै राम्रो छ। ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @sukrasibakoti5871
      @sukrasibakoti5871 2 роки тому

      ❣️❣️❣️❣️❣️❣️❣️🌷🌷🌹🌹🌹🌹🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊

  • @gitagautam8736
    @gitagautam8736 2 роки тому +3

    लक्का जवान को ग्रुप लाई धेरै सुभकामना चलचित्र राम्रो होस र भबिस्यमा अझै राम्रो होस र हल्का रमाइलो लाई पनि सुभकामना राम्रो गर्नु

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 роки тому +4

    प्यारो मान्छे बल्छी धुर्ब्र र सबैमा सफलताको शुभकामना 💐💕🙏🙏🙏

  • @kamalsharma-lr3fl
    @kamalsharma-lr3fl 2 роки тому +1

    Ati ramailo