Halka Ramailo || Episode 167 || 22 January || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Вставка
- Опубліковано 8 вер 2024
- Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Ghanshyam Pokharel
Production Manager : Ujjwol Khadka, Raju Karki
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Ujjwol Khadka, Raju Karki, Pujan Ghimire, Sabina Acharya and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
जस्ले मेरो कमेन्ट पढदै हुनु हुन्छ मलाई लाग्छ कि मेरो कमेन्ट पढ्नु आको
Balchhi र Raju master सरकाे जोडी यो जुनिमा छुट्न हुदैन भन्ने हरू को-को हुनुहुन्छ ? जस्ले मेरो कमेन्ट पढदै हुनुहुन्छ उहाँहरुको कल्याण होस्।
5:30 6:23 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
Fake id🤣😎🤣😂😂😂
Balen sir khoi janatako balo kasari hunchha Kathmandu ma batkauni bahek bikash ta katai dekhna payana ta lalpurja bako jagga pani dojar lagayakai chha Tapai ka nagar pramukh ko kati Gamandi kura ho k janata le tireko karbata khani talab ani janatalai nai dadagiri dekhauni kasto anushasan sikeko chha belai ma hosh puraunu hola balen sir auni samaya tapai ko lagi durgandha nai huni chha baki rahayo 4 barsa
नमस्कार 🙏 मेयर ज्यु
ua-cam.com/video/0fzwCkxrnHU/v-deo.html
Get lost 🤣🤣 dubliket balen
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka Ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka Ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
🙏🙏🌹🌹
१ episode देखि नछुटाई हेर्ने को को हुनुहुन्छ 🙏🏻
ua-cam.com/video/0fzwCkxrnHU/v-deo.html
Me
*म जस्तै_____भाग-❶ देखिन नछुटाएर हेर्ने को-को हुनुहुन्छ?🙋 मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस् ❤🙏*
❤️
@@headmaaster सककिगोनी के। Kx khabar
M Gobind bohara bitthad bata
असाध्यै हसाउने रुहाउने मनोरञ्जन दिने सिरिएल नेपाल मा हल्का रमाइलो बाहेक हरु केहि छैन सम्पुर्ण टिम लाइ मिठो सम्झना 💗💗💗🥰🥰🥰🥰🥰🥰😆😭
यो सिरियल को बिग फ्यान म चाइ सुरु देखि न चुटाइ हेरेको छु
ua-cam.com/video/5Xy5S5m-N2E/v-deo.html
मलाईं सबै भन्दा मन पर्ने सिरेल❤️❤️
यो बल्छी डाकाको अनुहार देख्दा अति हासो लाग्छ
यो भाग पनि एक दम राम्रो छ है सबलाइ धन्यवाद 🙏🙏🙏🙏
हलका रमाईलो ककसलाई मन पर्छ नि 😊🖐️🤗 okay
जे होस् मास्टर भन्या मास्टर नै हो लास्टै हँसाउने एकदम राम्रो छ आजको भाग धन्यवाद सम्पूर्ण टीमलाई।
ua-cam.com/video/5Xy5S5m-N2E/v-deo.html
हल्का रमाईलो सिरेल मन पराऊने यता हाजिर हुम्त गाईज ।।
नाम मात्रै हल्का रमाइलो तर मनलाई भने भरपूर रमाइलो। साह्रै मज्जा आयो । यस हल्का रमाइलोका सम्पूर्ण युनिटलाई धेरै धेरै धन्यवाद ।सात समुद्र पारिको देशबाट 😍😍😍😍😍😍
ua-cam.com/video/5Xy5S5m-N2E/v-deo.html
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, उहाँको परिवार लाई भगवानले रक्षा गरुन् 🙏🙏
सबैकाे अभिनय सार्है राम्रो🥰 ॥ पुकु र बल्छिको घरजम भएको हेर्नेहरु हाजिर हुनु🙏🏻👌
एकदमै राम्रो छ सिरियल हल्का रमाईलो।राजु र बल्छि जिलाइ मुरि मुरि सम्मान
ua-cam.com/video/5Xy5S5m-N2E/v-deo.html
भाग १ देखि १६७भाग सम्म हेर्नेहरु काे काे हुनुहुन्छ?🙏
मेरो कमेंट पड़ने सबैलाई रामरो खुशी मिलोश
कस्को बिस्वास गर्नु र खोइ कोरिया भनेर Biratnagar पुराइदियपछी 😉 भन्न बेर छैन
बिश्व भरिबाट हास्यब्यंग्य शृङ्खला "हल्का रमाइलो " हेर्दै गर्नु भएका आदरणीय आमाबुबा दिदिबहिनी , तथा दाजुभाइ हजुरहरु सम्पुर्णमा न्यानो प्रणाम नमस्कार 🙏 जहाँ भए पनि सुखी र खुशी रहनुहोला🌹
ua-cam.com/video/5Xy5S5m-N2E/v-deo.html
जस्ले यो सिरियल हेर्दै हुनुहुन्छ उहाहरुको परिवार को ईश्वर ले कल्याण गरून्💐💐💐💐💐💐💐💐💐💐💐
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! श्रीस्वस्थानी कथाको व्रतको शुभकामना! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई सरस्वती पुजा तथा वसन्त पञ्चमीको लागी अग्रीम शुभकामना! सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी । हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥ हल्का रमाईलो तथा राजुबल्छी क्रीयसन परिवार!
ua-cam.com/video/5Xy5S5m-N2E/v-deo.html
ua-cam.com/video/0fzwCkxrnHU/v-deo.html
ua-cam.com/video/0fzwCkxrnHU/v-deo.html
बल्छि vs पुपु लाई मन पराउने जति यता हाजीर हुनुहोस
यो भाग पनि कडै आयो लु बधाई सम्पुर्ण टीम लाई
Halka ramailo नछुटाई हेर्ने म मात्रै हो र ?? 🙏😊❤️
Rajani Gurung लाई पनि समाबेश गराउन पर्यो❤
जसले मेराे कमेन्ट हेर्दै हुनुहुन्छ, हजुरहरुकाे दिन सुखमय बिताेस ल ।।
नमस्ते म तपाईंहरुको comedy सबै हेर्ने गर्छु अहिलेसमम्म सबै हेरेको छु halka ramalo episode सुरु देखि सबै हेरेको छु# राम्रो लाग्छ !म comments पनि गर्दै गरेको छु!!
नेपाली परम्परा कला सस्कृति प्रेमी सम्पूर्ण आदरणीय दर्शक माहानुभाबहरुमा नमन । मेरि बास्सै लगायत सबै नेपाली सिरियललाई हेर्दिनुहोला माया गर्दिनुहोला । जय होस् । श्री पशुपतिनाथ ले सबैको कल्याण गरुन् । धन्यवाद ।🙏🇳🇵🇳🇵🇳🇵😍😘
My favourite videos 😘😘 Miss you All Tim😘😘😘🖐️🖐️🖐️🖐️
ua-cam.com/video/5Xy5S5m-N2E/v-deo.html
मंगली ले सुन को पैसा भेटेर कृष्ण दाईं लाई दिए पछि बल्छीधुर्वे जेलमुक्त दामी लाग्यो है यसपाली को हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
Tilak sing pela ra Dr pradip mainali laai support gari dinu hola dhanyabad......❤
My favorite serial Halka ramailo wow safaltako suvakamana
दैनिक हेर्नेले यहाँ हाजीर गरौ हैत
Halkarailo Tim sabailai dherai deharai badhai xa ma Saudi Arabia Bata Heri raxu male man parxa
Puku Aani Balchhu😀😁😍nice Jodi
Timer ko natak ramro lagena hei jhaknehoru
Whoever is reading my comment, may god bless his family.
Puku ko acting Chai babal cha hai. Day by day getting improved.. Balchi Dai ko huge fan from Bhutan 🇧🇹 💖.
ua-cam.com/video/5Xy5S5m-N2E/v-deo.html
नेपाली कला र संरकृतिलाई विश्र सामु पयाउन (Halka Ramailo) ले निकै नै राम्रो भूमिका खाेलेकाे छ.. म गिविन मगर काे तफबाट सपूण दशकहरु ( Halka Ramailo ) लाई यसरी नै माया गरिदिनुहाेला भने आशा गदछु 🙏🙏🙏🙏❤️❤️❤️
जस्ले मेरो कमेन्ट हेर्नू हुदैछ उहाँ छिटो करोड पत्ती भन्नू होस
dami xa balxi dai raju mastar lahayat sumpuda tim lai ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌🌹🌹🌹🌹🥀🥀🥀🥀🌻🌻🌷🌷🌹🌹🥀
हल्का रमाइलो नियमित हेर्न जति मित्रहरू यता हाजिर हुनु हाेला🙏🙏🙏
Balchi is best comeday😍😍😍😍
ua-cam.com/video/0fzwCkxrnHU/v-deo.html
Dhyanya bad halka ramailo team hamilai hasaideko ma 👍❣️
आजको एपिसोड धेरै चेतनामुलक ज्ञानमूलक छ कुनैपनि काममा अरुलाई दोस दिनु भन्दा पहिला आफु सतर्क हुनुपर्छ भन्ने बुझियो हल्का रमाइलोको सम्पूर्ण कलाकारहरुलाई सम्मान ब्यक्त गर्दछु
Balchi r puuku ko breakup bhaya hunthyo esto couple mali manpardina
सधै हेर्दै आको छ, कहिले काहि माने को र उज्जेको मेन लिड हेर्न पाए हुन्थ्यो
My frevate sereyal big fan daii all video hardai aako xu❤️❤️❤️🙏🙏
ua-cam.com/video/5Xy5S5m-N2E/v-deo.html
पुकु😍😍😍😍😍😍😍😍
Last ma i love you to re hamro balchhi uncle ji le 🤣🇳🇵🤙
Hats off to Balchi dai. Aesto winter ko jaro ma pani fateko half pant ma shooting garnu kati garo vayo hola.
दामि छ है सर हल्का रमाइलो सिरियल सबै सम्मान 💝💝💝💝💝💟💟💟
Alik ramro baaunu paryo hjr.aaj voli alik majaa aaunu xodyo herna
My favorite😍❤
जे होस राम्रो छ हल्का रमाइलो कोको छौ हेर्न
माष्टरलाई त मस्ति छ! घरमा बुडी पनि, साली पनि, रुइ पनि, फुइ पनि, अझ जगेडा, मंगली पनि।
हल्का रमालो मा कालि अामा र बल्छि दाईको रोल यकदम राम्रो लाग्थ्व
हल्का रमाइलो हेरेर बस्नुहुने यहाँहरुलाई
मेरो नमस्ते 🙏🙏🙏
हाम्रो देशमा हामी नेपालिहरुको बानी कतिपय एस्तो छ कुरै नबुझी अरुलाइ दोश लगाउने चलन छ जो गरिब सोझो निमुखा छ तेस्तो मान्छेलाई गल्ती नै नगरी आरोप लगाउने चलन छ
हल्का रमाइलो सिरियल धेरै राम्रो छ हल्का रमाइलो टिम लाई सलाम छ्🙏🙏🙏🙏🙏🙏🙏
हल्का रमाइलो हास्य सिरियल यकदम रमाइलो भईरहेको छ ।
हामी पनि हेर्न आको🏃♂️🏃♂️🏃♂️🏃♂️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो मन पर्ने सिरियल आयो 🙏❤️🙏❤️🙏❤️
😍😍😍😍
My favorite serial halka ramailo
सबैलाई नमस्कार हल्का रमाइलो कमेडी सिरिएल कमेडीले भरिपुर्ण सबैको मुहारमा हासो ल्याउदै सबैको लागी एउटा जनचेतनामुलक संदेश प्रबाह गर्ने एउटा समय सान्दर्भिक सिरिएल हो अति उत्कृस्ट छ यो सिरिएल हाम्रो च्यानल टिमले कुनै पनि भाग नछुटाई हेर्ने गर्छौ सबै नेपालीले हेर्न हुन हामी अनुरोध गर्दछौ हल्का रमाइलो सिरिएल टिमलाई बिशेष हाम्रो च्यानलको तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहन्छौ साथै आगामी दिनमा अझ उत्कृस्ट कथाबस्तु ल्याउन हुन सुभकामना ब्यक्त गर्दछौ 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
याे मङ्गलि र राजु मास्टर काे सम्बन्ध ,नाैटङ्कि ले याे सिरियल खस्कीदै जान्छ जस्ताे छ ।
धेरै धेरै राम्रो सिरियल हलका रमाइलो
मैले हल्का रमाइलो कुनै पनि छुटाको छैन, खोजि खोजि हेर्छु,,धेरै खुसि लाग्छ,, दुख पर्दा होस या सुख पर्दा होस, हल्का रमाइलो हेरेपछि मन यसै आनन्द हुन्छ । अझै लामो भैदिय हुन्थ्यो, नसकिय हुन्थ्यो जस्तो लाग्छ । जुठे बरु खासै हेर्दिन, तर हल्का रमाइलो जब सम्म बाचिन्छ तब सम्म हेरिन्छ ।
यो सीरियल चाहि मंसिर मा बनाउने मिल्थे अहिले त जाडो छैन त्यति धेरै त।
My fovourite serial
By mi mi
Mi mi
My favorite channel halkaa ramailo ☺️🤗✌️👌👈
हैट हिटरमा २४५ को भोल्टेज मास्टरकाई😁
My favourite sireal Balchhi dhube ❤️❤️
Jhatha haru natak pni majAle garnu nk
निकै रमाइलो बधाई छ सम्पूर्ण टिमलाई
Halka ramailo team lai derai derai subhakamana dinachahanchhu ajai ramro hudai jahosh....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo vidio
हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😀😀😀😀😀😀😀😀😀😀😀😀😀
Ramro lagxa halka ramiko
🌼💖✌️🤪✌️👑
Raju mastar,balchhi😊❤️❤️❤️
नेपाली सिरियल मध्ये २ वटा सिरियल मन पर्छ एउटा हल्का रमाइलो अर्को सक्किगो नि सक्किगो न आएरै बिजोग
कृष्ण ले त दुःख दिनथिओ दिनथिओं आज जैकेट ले पनि दुःख दियो।😂😂😂😂
राजु मास्टर र बल्छी धुर्बे को फ्यान कोको हुनुहुन्छ।🙌
हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद छ
Dami xa kalakar harulai 🙏🙏🙏
म्यान्मार देखि स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा,दाजुभाइ,दिदीबहिनी इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा शुख शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शभकामना । 🥀🙏
𝗥𝗮𝗺𝗮𝗶𝗹𝗼 𝗵𝘂𝗻𝗲 𝗯𝗵𝗼𝘆𝗼
नेप्टी लाई पनि लेउनु परेयो पिलिज
तपाई हरू काे कमिड त रमाइलो छ तर आगिले भाग जहाँ बाट सक्छि तेहा बाट सुरुवात नै हुदैन कता हाे कता बाट हुन्छ याे लाई कसरी राेचक बानाहुने हाे
Balchhi timro Jhodi ramro lago
हल्का रमाइलो हेरेर वस्नु हुने सम्पूर्ण नेपालहरुमा सोनाम ल्होसार को शुभकामना।🙏🙏🙏🇳🇵
बुढी पीडित मास्टर
किस्ने पीडित बल्छी 😁
धेरै छ कमेडि सिरियल तर हल्का रमाइलो अलग्गै छ धन्यवाद सम्पूर्ण टिम लाइ 🙏
Hallka ramailo all tim dhanybat 🙏🏻🙏🏻💪💯🎊🇳🇵❣️
जस्ले मेरो comment पढ्दै हुनुहुन्छ भगवानले सधै उस्को परिवारको कल्यान गरून्।🌎️💓🥀🙏
य ना मात्रको मास्टर साब लाईन कटे पछि पनि हिटर चल्दो रछ है🤔🤔🤔
wow😍
यो हल्का रमाइलो सिरियल मा खाली चिया मात्र पिएको देखाउँछ त खाली