Ek dam dami... harjur sanga bhetna man lagi racha... ra euta photo click garna man cha... so ma ta india bata ho. Nepal gayera vetxu vanne thulo soch leko chu... i m ur big fan
नमस्कार म मास्टर्नी अर्थात अनिता बस्नेत। सम्पुर्ण स्वदेश तथा बिदेश मा छरिएर रहनु भएका नेपाली आमाबुबा ,दाजुभाइ तथा दिदीबहिनी हरुमा बडा दशै 2076 को हार्दिक मंगलमय सुभकामना🙏 दुर्गा माता ले यहाँ हरु सम्पुर्ण को रक्षा गरून्!!!! अनि यहाहरु लाई हल्का रमाइलो भाग 5 कस्तो लाग्यो???
Duty को समयको resttime मा हेर्दै छु कोरियादेखी ।अरु भन्दा विशेष लाग्छ मलाइ हल्का रमाइलो । सम्पुर्ण हल्का रमाइलो टिम तथा दर्शकहरुलाइ बडा दशैको शुभकामना छ
चाडपर्व वा दसैं मनाउन खसी बोका नै चाहिन्छ भन्ने हुँदैन अरुको लाई लाई मा लागेर होइन आफ्नो घाटि हेरेर मात्र दसैं मनाउनु पर्छ नत्र दसैं ले दसा नलगावस। जेहोस् यो भागले राम्रो भुमिका निर्वाह गरेको छ सुभ बिजया दशमीको सुभकामना तथा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु हल्का रमाइलो टिमलाई र जहाँ जहाँ बाट युटुब मार्फत हेर्दै हुनुहुन्छ सबै लाई बिजया दशमीको सुभकामना भन्न चाहन्छु।(happy vijaya dashami -2076)
“आयो दशै ढोल बजाइ गयो दशै रिन बोकाइ” उखान को पुनराबित्ति नहोस्, झाडापखाला पीडित को पेट मा अन्न परोस खोक्रो आडम्बर त्यागेर दशै मनाउ बिजया दशमी को येही कामना..
अत्यन्तै उत्कृष्ट कार्यक्रम "हल्का रमाइलो" हेरेर बस्नुहुने सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका आफन्तजन शुभचिन्तक इष्टमित्रहरू लाई बिजया दशमी तथा शुभ-दिपावलीको सुखद उपलक्ष्यमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु !!🙏🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇼🇰🇼
आरुता ठिकै हो तर दसैं मा खसी नै काटनु पर्छ भनेरा देखाउदा आलि बेठीक जस्तो लाग्यो दसौं मनाउदा मासु नखाइ किना नि मनाउन सकिन्छ भन्ने शिक्षा दिने खालको कथा बनाउना अनरोध गछु धन्यवाद हाल कुवेत 😀😀😀😀
काली बुढी र masterni यहाहरु जस्तै सवैको घरमा बुझ्ने मान्छे भए जति नै दुःख र अभाव भए पनि कति खुसी साथ चार्ट पर्व वित्यो होला,रमाईलो हुन्थ्यो होला... है....
जो जहाँ जुन अबस्थामा हुनुहुन्छ रमाइलो संग दसै मनाउनु होला। सम्पुर्ण नेपालीहरुमा दसैको मंगलमय शुभकामना।।। हल्का रमाईलो परीवार
Ek dam dami... harjur sanga bhetna man lagi racha... ra euta photo click garna man cha... so ma ta india bata ho. Nepal gayera vetxu vanne thulo soch leko chu... i m ur big fan
Ani hahur lae pani dasei ko dherei subha kamana.. ra halka ramailo team lae pani
Hajur dai lai pani daisaiko hardik subhkamna
I love you balchhi dai R Raju master dherai ramro lagyo serial
शुभकामना दाइ हजुर हरुको सम्पूर्ण टिम लाई
Balchhi Dhurbe hello balxi halka💯 ramailo
बल्छी र राजु मास्टर को फ्यान हरु यकै हौं !!
सबैलाई बडा दसैंको शुभकामना ।😍😍
बल्छी त छिमेकी हुन मेरो त
होर
@@Sahity10 होर हजुर
@@surajofficial9025 हो ह्जुर
@@jibanpaudyalofficial8284 हो ह्जुर हो । गोर्खाको हो
😀😀😀😀 धेरै रमाइलो
हल्का रमाइलो नियमित नछुटाई हेर्ने जति यता
हल्का रमाइलो हेरेर बस्नुहुने सम्पुर्ण दर्शकलाई
बिजय दशमी को हार्दिक मंगलमय शुभकामना
Same to you
Same to you &Thank you
नमस्कार म मास्टर्नी अर्थात अनिता बस्नेत।
सम्पुर्ण स्वदेश तथा बिदेश मा छरिएर रहनु भएका नेपाली आमाबुबा ,दाजुभाइ तथा दिदीबहिनी हरुमा बडा दशै 2076 को हार्दिक मंगलमय सुभकामना🙏 दुर्गा माता ले यहाँ हरु सम्पुर्ण को रक्षा गरून्!!!! अनि यहाहरु लाई हल्का रमाइलो भाग 5 कस्तो लाग्यो???
Dami
Happy Dashi
हल्का रमाइलो होइन
धेरै रमाइलो लाग्छ
हो मलाई त
बडा दशैंको शुभकामना छ
👇
Hello!
Niceua-cam.com/video/4152uQKaKUw/v-deo.html&feature=share
Hajurlai pane dherai dherai suvakamana
hancy
Bvcghjklpi
बल्छी धुर्बे को फ्यान जति यता आउनुहोस् 🙋
एकदम मिलाएर बनाऊनू भा छ 👌👌👌👌👌👌👌👌👌👌😗😗😗😗😗😗😗😗😗😗😗love you
me😄😅💞💑
tame tw sabai ma ok hunxau tw kina hola wifi ghar ma free x ho 😜😜😜😜
Fantastic video
Shantiko Khojima bale ra munni lai yeta hernu na jhan ua-cam.com/video/-QYb9OEC0mk/v-deo.html
Duty को समयको resttime मा हेर्दै छु कोरियादेखी ।अरु भन्दा विशेष लाग्छ मलाइ हल्का रमाइलो । सम्पुर्ण हल्का रमाइलो टिम तथा दर्शकहरुलाइ बडा दशैको शुभकामना छ
हल्का रमाईलो लाई एक भाग एक देखि नै हेर्नेहरु यता
👇
Me xu hjr
❤️💐
Hi baby girl and
@@समुन्द्रथापा unblinking
Me
आसा 🧕🏻को फ्यान म मात्रै होकी अरु पनि छन 😍👌😘
Ma ni chu asha di ko fan
Ma pani
Ho ho
Sat in a sweet and 8
चाडपर्व वा दसैं मनाउन खसी बोका नै चाहिन्छ भन्ने हुँदैन अरुको लाई लाई मा लागेर होइन आफ्नो घाटि हेरेर मात्र दसैं मनाउनु पर्छ नत्र दसैं ले दसा नलगावस।
जेहोस् यो भागले राम्रो भुमिका निर्वाह गरेको छ
सुभ बिजया दशमीको सुभकामना तथा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु हल्का रमाइलो टिमलाई र जहाँ जहाँ बाट युटुब मार्फत हेर्दै हुनुहुन्छ सबै लाई बिजया दशमीको सुभकामना भन्न चाहन्छु।(happy vijaya dashami -2076)
जिन्दगी मा कहिले पनि नपढाउने राजु मास्टर र कहिले पनि माछा नमार्ने बल्छी धुर्वे को जति यता हाजिर हुम है लु
बडा दशैको शुभकामना सम्पुर्णमा
राजेश पायल राइको फ्यान कति
👇️
dgdfahdghxbdvx gxvxvasdgs,hereafter xiv xpage vxf
धेरै राम्रो लाग्यो है हजुर!
हल्का रमाइलो नछुटाई हेर्ने को को छौ। तल लाइक गर्नुस है👇👇👇👇
अनि सबै लाई दशैको शुभकामना है।।
“आयो दशै ढोल बजाइ
गयो दशै रिन बोकाइ”
उखान को पुनराबित्ति नहोस्,
झाडापखाला पीडित को पेट मा अन्न परोस
खोक्रो आडम्बर त्यागेर दशै मनाउ
बिजया दशमी को येही कामना..
Sai ho
पर्देश का कूना बाट हेर्ने हरू यता है 😍😍
बल्छी र मास्टर को फ्यान यता ल
Mo Cyprus bata herdhi xu
अत्यन्तै उत्कृष्ट कार्यक्रम "हल्का रमाइलो" हेरेर बस्नुहुने सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका आफन्तजन शुभचिन्तक इष्टमित्रहरू लाई बिजया दशमी तथा शुभ-दिपावलीको सुखद उपलक्ष्यमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु !!🙏🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇼🇰🇼
सम्पूर्ण नेपाली हरुको बडा चाड बिजयदासमी को हार्दिक मङ्गलमय शूभ कामना ब्यक्त गर्दछु। 👇👇
😢⁵5⁵6
हल्का मात्र होइन धेरै नै रमाइलो छ भन्ने जति यता। 👋
बडादशैको शुभकामना सम्पुर्ण नेपाली हरुमा।
दोहा कतारदेखि हेर्दै।।
सिरियल धेरै राम्रो छ बल्छी धुर्बे, अनि राजु मास्तर सरको धेरैले ठुलो समर्थक।
मेरिबास्सै भन्दा हजारौं गुणा राम्रो लाग्ने जति यता हाजिर गरौ त ।"
Kina ho je bhane ni jetho ta meri bassai nai ho ....merry bassai pani ramrai xa 😂😂😂😊
😊
हल्का रमाईलो टीम लाई बड़ा दशैँ को हार्दिक मंगलमय शुभकामना सबै लाई 🇳🇵🇳🇵💝💝💝🙏🙏🙏
हल्का रमाइले
हेर्ने जति यता हजिर
गर्मत
राम्रो धेरै राम्रो
Wau
नया साथीहरु यता आउनुहोस् है
आरुता ठिकै हो तर दसैं मा खसी नै काटनु पर्छ भनेरा देखाउदा आलि बेठीक जस्तो लाग्यो दसौं मनाउदा मासु नखाइ किना नि मनाउन सकिन्छ भन्ने शिक्षा दिने खालको कथा बनाउना अनरोध गछु धन्यवाद हाल कुवेत 😀😀😀😀
Khasi nakate tw feri bakhra palan garne manxe kata jane tw hjr feri
Story ramro sanga nabuji kina comend hola last ma khasi nai chahinxa hoina aafu sanga jasto xa tesmai chitta bujaunu parxa vanne xa tw
अत्यन्तै रमाइलो
हल्का रमाइलो का सम्पुर्न तिम लगायत हल्का रमाइलो हेरेर बसिरहनुभको सम्पुर्ने नेपालिलाइ बदा दसै को लाख लाख सुभ कामना छ है💞💞💞👍️👍️👍️👍️
dashain ko bela bidesh maa hune ma jasto avagi ko ko hunuhunx.....
hit like
अभागी नभन्नुस साथी।समय र परिस्थिति ले हो।तपाईं १ जनाले गर्दा सबै परिवारमा खुसी छाउछ भने आफू दुखमा हुदा केही फरक पर्दैन don't woory.
बल्छे दुर्बे को फ्यान र बिदेश बाट नियमित हेर्ने हरु यता हजिर
Wow 😮 comedy was outstanding keep it up👏👏
विजय दशमी तथा शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु सुरज मगर मल्लरानी गाउँपालिका खलङ्गा प्युठान
बल्छी ध्रुबे र मास्टर को कारण हेर्न आइयो😋😋 हल्का रमाइलो ✌✌
Ğëť
Ğēț%
1@
@1)
Get5
हात्तीलाई ज्योरो आयो भन्दैमा कमिलाले
औषधि खुवाएर हुदैन केटा 😁😂✋✋
लास्टमा 🤩
I love this हल्का रमाईलो tv show. हल्का रमाईलो मात्र होइन धेरै रमाईलो भाको छ watching from USA 🇱🇷🇳🇵happy बिज़या दशमी हल्ला रमाईलो तिम लाई ।
एक्दम रमाइलो काली आमा ले हसाउनु भयो । बडा दसै को मङलमय सुभ कामाना
Y
Master ra balxi ko comedy dammi xa kassam ani masterko budi is love kya maal xa ji😍😘😘😘
दामी दामी ।
यि मास्टरका बुढाबुढिले कहिलेकाहीँ त बुढाबुढि मिल्नु पर्छ भन्ने सन्देश दिय नि हुन्थ्याे नि सधैं टाेकाटाेक गर्छन भन्या।
Shroo
राम्रो छ
Ekdam ramro xa 😍😍😍😍😍
हल्का रमाइलो ।।।
Best acting raju master ko wife haaaaa so ramailo.
saharai ramailo lagchha Raju master n banchhi ko team...
Who is Balixi sir and raju master fan like here
Nice
😁😁😁😁😁😁😁😁😁
धेरै राम्रो छ ल बधाई छ
I am watching from Qatar ♥♥♥
All the best guys 👍👍👍
Happy Dashain to all of you 🙏🙏
सारै रमाईलो छ बदाई छ सबै कलकार हरुलाई बदाई अनि दशै को सुबकामाना सबै नेपाली मा
काली बुढी र masterni यहाहरु जस्तै सवैको घरमा बुझ्ने मान्छे भए जति नै दुःख र अभाव भए पनि कति खुसी साथ चार्ट पर्व वित्यो होला,रमाईलो हुन्थ्यो होला... है....
Mster ko budi lai lop you 🤣😍Halka ramailo
Kya majja ayo. Bacha ko yad ayo. Thank you master n balchi bro
कतार बाट कति नरमाइलो हुदो रहेछ दसौं बेदेसको दसौं
काली आमा र मास्टरनिको अभिनय मनपराउने कोको छौ, यता हाजिर हुनुहोला है।
म छु
ओए ओए हल्का रमाइलो
राजु मास्टरको बुढि मलाई मात्र मुन परेको होकि अरुलाइनी हो
Malai ni ho
हा हा हा डाका बल्छी।छ्त्तु मास्तर।हल्का रमाइलो
Best comedy I like. .. thanks master and balxi
अझै धेरै सफलता को शुभकामना
राजु मास्टर को स्वास्नी ले धेरै सताएको को छ राजु दाइ लाई 😁😁😁😁
Maile kiss garepaxi thau ma aauxa mastarko budi😘😂
Asha ajae ramro gardae janu.
Best of luck halka ramarlo teem
पहिलो नम्बर मा परे अाज त🤣😂
Party दिनी हैन त ? 😄😄😄
हुन्छ साथि हरु🤣
@@karansaud9932 ल तपाईं Party को तयारी गर्दै गर्नुस् म चाहिँ party मा जाँदा लगाउने कपडा सिलाउन दमाई दाइ लाई अर्डर गरेर आउँछु है...😆
Ok bro
धेरै राम्रो, राजु मास्टर र बल्छीको जोडी भविष्यमा महजोडी बनोस् भन्ने कामनाका साथ बडा दशैं २०७६ को हार्दिक एवं मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धेरै राम्रो छ हल्का रमाइलो सबै कलाकार हरु लाई बडा दशै को शुभ कामना
धेरै रमाईलो छ हो यो सिरीयल
मास्टर्निको रिस कडा मन पराउने यता हाजिर हुम त😀
धेरै रमाईलो। धन्याबाद
दशैं विशेष हल्का रमाइलो।शुभकामना सम्पूर्ण टिमलाई।
Dami aj ko episode
Sakkigoni Vs halka ramailo..??
Me: halka ramailo
Me sakkigoni
दुवै राम्रो लाग्छ।
Both best
But kalakaar KO hisab le Herne ho bhane sakkigo nii agadi hola but bisayee bastu ani direction le herda halka ramailo KO xa notice that
मास्टरनि को अभिनय वा वा😘😘😍
A best comedy serial....number one after meri bassai..
गजब को रमाइलो
सम्पुर्णलाई २०७६ साल बिजय दशमीको हार्दिक मंगलमय शुभकामना।
कमेन्ट पढ्दै(हल्का रमाईलो)गर्नुहुने मित्रहरू यत्ता लाईक,
कमेन्ट,गरौं। र मसँग पनि साथी बन्नुहोला।
धेरै राम्रो छ हलका हईन धेरै रमाइलो छ बिजया दशमिकाे शुभकामना शबैलाई
Hiii
दामी छ पूरा रमाइलो
Sahi ho sahi yo .
❤️❤️
like thokum
दामी एपिसोड आजको।
Loved it .....Halka Ramailo
bhadragol vanda halka ramailo man paraune jati yata hajir garum tw sathi haru.
Dame
विजाय दसमि को सुभाकामना हल्का रमाईलो बल्छी को फेन कति 🌹🌹💕💕💞💞💞✌✌
अहिले सम्म कुनै भाग नबिराई हेरिराछु धेरै रमाइलो लाग्छ 💔💔💔
Wow Damii nepali serial
Raju master this is so funny hahaha😂😂😂😂❤️❤️❤️❤️👍
I will 2
0o0o0oo0o0o0o
Oooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooopoooooooooooppppppppppppppppppp
हलका रमाईलो हाइन धैर रमाइलो छ
Wow so nice episode keep up it. I will support you.
राम्रो रहिछ हल्का रमाइलो
I lob every episode of your serial n lob u all halka ramailo team gud luck for up coming episode balchi sir n raju master
बल्छि र उस्को आमाको फ्यान येया आउनु है😂😁😍
She is too cute I love the way she talk (masterni)
बबाल रमाईलाे छ है
Balchhi dhurbay ko laagi hits 1 like below guys
👇️
सुपर हिट छ हो हजुर वाव 👍👍👌👌
परदेश बाट नै सबै लाई दशैँ को शुभकामना है
हल्का रमाइलो टिमलाई नी
Dami cha balchhi ko acting
मास्टर्नी साह्रै राम्री 😍😘😘
U
Aafno thau aafnai Sahara 👍👍👍👍
धेरै रमाइलो छ है
I love masterni ❤️❤️❤️
एक्दम राम्रो छ
Raju and balxi is best
मेरि बास्सै लाई किक हान्ने जति यता है