हाम्रो देश मा पनि विकट ठाउ तिर यस्ता कुरा हरु पाइन्छ अचम्म लाग्यो र त्यो बन्झाक्री बस्ने ठाउ लाई विकसित तरिकाले जाने बाटो हरु बनायो भने झन उत्तम हुने थियो❤🎉❤
दुम्सी बस्ने दुलाे रैछ बर्षातकाे समयमा जानू खतरा हाे किनाकि भित्र ढुगंा खसेर बाटाे बन्द भएर मान्छे थुनिने डर हुन्छ । अरु देशमा भय खनिज अध्यायन हुन्थ्यो हाेला तर हाम्राे नेपालमा झाक्री अध्ययन हुनेभाे ।
आँटिलो र साहसिनै हुन साथि हरु ! नत्र त्यस्तो ठाउँमा अजिङ्गर र बिषालु किराहरु पनि हुन सक्छ भने , त्यहि बेला भुकम्प आए भने त ज्यानै जान सक्छ नि बिशाल ढुंगा हरुले च्यापिएर ! ल बधाई छ सबैलाई !
यो शीर्षक चै अलि मिलेन जस्तो लाग्यो ,यस्तो गुफा त अरु ठाँउ मा पनि छ ,तर बन झाक्क्री भेतियो भन्नू चै मिल्दो लागेन , हजुर को च्यानल मा सहि कुरा मात्र आशा गर्छु ,भौगोलिक कुरा बहेक अरु केही होइन इ सब । हजुर को अर्को भिडियो राम्रो आयोस कामना गर्छु ।
ठाउँ त बाहि र हेर्दा सानु नपत्याउने भित्र हेर्दा धेरै जना आटिने रहेछ बन झाक्री को खुट्टा उल्टो हुन्छ भनेको सुनेको हुँ प्रस्ट देखेको छैन् ❤❤❤❤❤ तेस्तो ठाउँमा बसोबास गर्दा रहेछन् डर लाग्दो रहेछ अचम्म लागियो
Hamro sindhupalchok maa yo vanda thulo dherai ramro gufa xa yeuta katha pani xa yta pani aaunu hola yesta historical thaau xa yeuta sano video kaile pani banako thiye
सानुकान्छा स्रेठ ले भनेको कुरा ठीक्हो यौ गुफा मा प्रतेक्बैसाख्पुर्नीमाको दीन १० धार्नी को खसी ले भोग्दीनु सुभ हुने ६ तेई गर्नु तुरुन्तै नभुल्नु। रॅीगटा चल्ने भान्ना छुट्ने चेत्हराउने पछ पछी बौलीन्ने होला त्यौ गुफाको झाक्री ले कुरोतेईहो। 👍👍👍🙏🙏👩🏻❤🥰🥰
सुदुरपस्चिम प्रदेश बाजुरा जिल्ला गौमुल गाउँ पालिका वडा नं. ३ माझपाली भन्ने ठाउँ मा यो भन्दा २०औं गुणा ठूलो गुफा छ सकिन्छ त्यहा गयर पनि येस्तै भिडियो बनाउनु पर्यो !
अब यहाँ बनझाक्री गुफा लेखेर बोर्ड राखेर पुजा आजा गरि बाहिर अलिक राम्रो ठाउँ चौतारा बनाउनु पर्यो जहाँ बन्झाक्री मात्र हैन शिबथान नि हुन सक्छ है हजुर!!एल
हाम्रो देश मा पनि विकट ठाउ तिर यस्ता कुरा हरु पाइन्छ अचम्म लाग्यो र त्यो बन्झाक्री बस्ने ठाउ लाई विकसित तरिकाले जाने बाटो हरु बनायो भने झन उत्तम हुने थियो❤🎉❤
Then everyone becomes Banjhakri😂😂😂
रोचक ठाउ गुराँस फुलेको रमाइलो प्राकृतिक हरा भरा
दुम्सी बस्ने दुलाे रैछ बर्षातकाे समयमा जानू खतरा हाे किनाकि भित्र ढुगंा खसेर बाटाे बन्द भएर मान्छे थुनिने डर हुन्छ । अरु देशमा भय खनिज अध्यायन हुन्थ्यो हाेला तर हाम्राे नेपालमा झाक्री अध्ययन हुनेभाे ।
तपाईंको कुरा गज्जब लाग्याे।
हो त नि सर
Ho ky 🤭
Aayo Nepal ko baigyanik krishyan
साराे राम्राे कुरा गरेउ दैबिक सक्तिमा घृणित
आँटिलो र साहसिनै हुन साथि हरु ! नत्र त्यस्तो ठाउँमा अजिङ्गर र बिषालु किराहरु पनि हुन सक्छ भने , त्यहि बेला भुकम्प आए भने त ज्यानै जान सक्छ नि बिशाल ढुंगा हरुले च्यापिएर ! ल बधाई छ सबैलाई !
Yesto thauma t advut sakti hunasakxa vitra xirera sabai kura haru prasta dekhaidinu vayeko ma sir hjr lai dherai dherai dhanyabad
महादेउको थानरछ बन्झाक्रि निबसैहोला तोठाउ महादेवको बासबसेको पौराणिक् ठाउहो ।
यस्तै रहस्यमय गुफाहरु काभ्रेको अरु ठाउँ हरुमा पनि छन । काभ्रेको ज्याम्दि मण्डन देउपुर न पा १२ मा पनि छ। ७ मा पनि छ झाक्रि गुफा हरु
यो शीर्षक चै अलि मिलेन जस्तो लाग्यो ,यस्तो गुफा त अरु ठाँउ मा पनि छ ,तर बन झाक्क्री भेतियो भन्नू चै मिल्दो लागेन , हजुर को च्यानल मा सहि कुरा मात्र आशा गर्छु ,भौगोलिक कुरा बहेक अरु केही होइन इ सब । हजुर को अर्को भिडियो राम्रो आयोस कामना गर्छु ।
Yo patru kar hora lekhna aunu lai khalasi ko jasto buddi xata😂😂😂❤❤❤❤🎉🎉🎉😂😂😂😂😂😂
शीर्षक गतिलो लागेन भने त अनि फेरि भ्युजै आउँदैन।😂
Yovanda hamro parbat gau ma khatra khatra vagwan ko मूर्ति haru xan gufa vitra same❤
गुफा राम्रो लाग्यो प्रगति को नीयम यस्तै हो
प्रकृतिको पूजन मानव सभ्यताको चिनारी हो।❤❤
ओडार र दुलादुलि सवै खोजौ है मनोज भाइ ! नेपाल भरिकै सबै
राम्रो लाग्यो
कस्तो राम्रो गुफा
ठाउँ त बाहि र हेर्दा सानु नपत्याउने भित्र हेर्दा धेरै जना आटिने रहेछ बन झाक्री को खुट्टा उल्टो हुन्छ भनेको सुनेको हुँ प्रस्ट देखेको छैन् ❤❤❤❤❤ तेस्तो ठाउँमा बसोबास गर्दा रहेछन् डर लाग्दो रहेछ अचम्म लागियो
धेरै धन्यवाद छ हजुर लाई हास्न पानी मान लगियो 🌹🌹🙏🙏👍👍👍🍔🇳🇵
Sabai mili ekle arkolai full support garau
Dherai Khushi lagyo hamro kavre ko thau haru herna pauda ra. M ahile afno thauma navaani m hinirako feel vyo Malai video Herera ❤❤❤❤
Dekheko ta chhaina tara Achamma lagyo ❤❤
जहाँ पायो त्यहीँ गुफाभित्र प्रवेश नगरौं किनभने कोही गुफामा बाहिर निकल्ने ठाउँनहुन पानि सक्छ धन्यवाद
Aati Sundar Video.🌾🌿🌱🥀🙏
हाम्रो राक्सिराङ गा पा वाटा नम्बर 3 म पनि छ यस्तै गुफा चमेरो गुफा 👍️
गुफा राम्रो रहेछ भित्र ठुलो पनि रहेछ हाम्रो म पनि आजै देवी देवता हरु छन यश लाईराम्रो संग पुजा पाठ गर्नु पर्छ जय नेपाल
सहि लाग्यो
Hamro sindhupalchok maa yo vanda thulo dherai ramro gufa xa yeuta katha pani xa yta pani aaunu hola yesta historical thaau xa yeuta sano video kaile pani banako thiye
ॐ नमो सबै मिलेर यस्तो सास्किर्तिक प्रक्र्तिक सम्पदाको प्रचारप्रसार गरि मान संमान गरुम
सानुकान्छा स्रेठ ले भनेको कुरा ठीक्हो यौ गुफा मा प्रतेक्बैसाख्पुर्नीमाको दीन १० धार्नी को खसी ले भोग्दीनु सुभ हुने ६ तेई गर्नु तुरुन्तै नभुल्नु। रॅीगटा चल्ने भान्ना छुट्ने चेत्हराउने पछ पछी बौलीन्ने होला त्यौ गुफाको झाक्री ले कुरोतेईहो। 👍👍👍🙏🙏👩🏻❤🥰🥰
ॐ नम शिवाय
नमस्कार सबै मा अति रमनिय दृश्य गज्जब ।
Mero gau ma Aauns yestai layngba banne gufa xa gar banda ni thulo ramro xa❤
सबै जना आपसमा मिलेर अगाडि बढुम त मित्रहरु❤🫰🙏
मैले पनि बनझ्याकृ प्रत्यक्ष रुपमै भेटेको छु।यस्ता गुफा तनहुँ रिसिङ मा धेरै भेटिन्छ ।
Great Job
Thanks
धेरै राम्रो गाउ
साउनमा गुराँस फुल्ने यो कुरा थाहा पाउन यो कुरा थाहा छैन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹❤️🌹💙♥️
जानकारिको लागि धन्यवाद ।
Bhai ko program Ramro lagcha malai
येस्तात गुफा हाम्रो गाउमा कति धेरैछनहो योत सानै रहेछ
Sateye Jaie Bhole Nath Jaie Banjhakrie Guruji Jai ❤❤❤❤❤❤🎉From Gorkha Kumar Gurung Great Jobs Sir
Wow informative video sir.👍
ॐ
सत्य अझै मरेको छैन, जय बन्झाक्री गुरु❤❤❤ कम्सेकम जुत्ता त बाहीरै खोलेर पस्नुपर्छ मनोज सर😂
Courageous work! God bless all of u!
ramro lago vdio.... aru naya naya vdio upload garnu❤❤
हुन्छ मिलेर अगाडि बढौ है
जान नपाएनी हेर्न पाइयो खुसी लाग्यो प्रत्यक्ष देखा नपाए नि भिडियोमा देखाउनुभयो धेरै धेरै धन्यवाद दिन्छु।
गफै त हो😊
Good news and Ban jhakri lai ramrari samrakchhyan gare ra raknu parchha ❤❤❤❤❤
धन्येबात तपाइलाइ पनि
❤ कति राम्रो ठाउ
haina ho sir gufa herna aunuhunx vane tanhuh bimalngar bandipur aunu lagvag 1kilo mitter xa❤❤❤❤
r❤ गुफा २ जंगली पुरानो रुख हरु को दृश्य ऐतिहासिक कुरा सुन्दा अचम्म लाग्यो यति धेरै मजा को विवरण को लागी तपाइ लाइधन्यबाद "
Thanks for posting this amazing cave😱😱
पाँचथरमा पनि एउटा ठुलो गुफा छ । माथिल्लो दुलो देखिन् तल्लो दुलो बाट निस्कन करिब एक घण्टा लाग्छ । एक पटक आउनुस सर ।
हाम्रो गाउँ मा पनि छ
Dherai ramro lagyo
आहा कति सुन्दर रोचक ठाउ गुराँस फुलेको रमाइलो प्राकृतिक हरा भरा हरियाली जय होस भगबान कल्याण गर्नुस 🙏🏻🌹🙏🏻🌹🙏🏻🌹🙏🏻🌹🙏🏻🌹🙏🏻🌹
नमस्कार छ है सम्पूर्ण टिमलाई 🙏
दामि छ 🎉
बन झाक्री बस्ने गुफा हो भने छेड्खानी नगर्नुस्!यस्तो दैबी शक्तिलाई चलाउदा अनिष्ट निम्तिन सक्छ!!
Viitrw gai saknu vo ABB k hune ho❤❤😢😢😢😢
@@bisnuroyal8138 Nappiyecha
😂😂
Xodi sakko hola ban jhagri le nara tesari posda bahira bato Banda gardinxa xodi sakko ho
Shading Jilla ma ni khet xa gufa vitra mato ko dain dhunga ko pahila nai xodi sakko ko ho tesai le poser her the hami le ahile m chitown ma behe vo
होइत❤❤❤खतर्नाथ थाउ
हाम्रो सोलुखुम्बु तिर यो भन्दा डेन्जर डेन्जर गुफाहरू छन् आउनु है पत्रकार सरहरू
Ramro rahixa gufa 🙏 🙏
Thanks for showing this....
सुदुरपस्चिम प्रदेश बाजुरा जिल्ला गौमुल गाउँ पालिका वडा नं. ३ माझपाली भन्ने ठाउँ मा यो भन्दा २०औं गुणा ठूलो गुफा छ सकिन्छ त्यहा गयर पनि येस्तै भिडियो बनाउनु पर्यो !
Nice dai nice Good news I like your channel so much
Jay siri ram radhe radhe radhe jay bagesor dham jay hanuman jay ho
यस्तो गुफा त हाम्रो तिर कति छन 500 मिटर भन्दा लामो गुफाहरू छन तर यस्तो प्रचारप्रसार नभएर मात्र हो
सल्लाको रूख लाई नजिक गरेर फोटो देखाउन सके अती उत्तम हुने थियो।
खुबै ठुलो कुरा भटाएछौ झ्याक्ने हो 😂😂😂
😂😂😂😂😂 tai ta
Jay Nepal 🇳🇵
Mero gau❤❤
योत जिजु हरु ले खनेको खानि हो जसतो लागो हाम्रो गाउमा पनि छ हइ
जय जय बन झाक्री देवताको जय
यो भन्दा ठूलो र अनौठो गुफा हाम्रो गाउँ तिर पनि छन् । तर यसरी चिनाउने प्रयास नै गर्दैन ।❤❤❤
Aba ta gare vo ni
That's is Rain mad and natural creation
Very nice place
बन झाक्क्री लाई चलाउने काम नगर्नुस ति देबता हुन फेरी अनिष्ट हुन्छ 🙏🙏💐💐
दुम्सिको दुलोलाइ बन झाकृको दुलो भन्ने हो भने हाम्रो तिर आउनु तेस्ता दुलो त कति कति पर्यतक स्थल बन्छ।।
12/13 Din paxi balla hajurko video herna paiyo Sr👏👏👏👏
झाक्री भेट्न अनकन्टार जङ्गल जानुपर्दैन।सम्सद भवनतिरगये हुन्छ।
😂😂😂😂
Naman🙏
Ramro lagyo
Vagawan basnuvarahexa om nama sibaya 🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐
जुवाला मुखी फुट्दा पूर्ण रूप ले नफुटेका स्थान हो यस्तो गुफा लेबनान मा थुप्रै भेटिन्छ
जय होस🎉🎉🎉🎉🎉
Very interesting.
Love from dang tulsipur❤
अब यहाँ बनझाक्री गुफा लेखेर बोर्ड राखेर पुजा आजा गरि बाहिर अलिक राम्रो ठाउँ चौतारा बनाउनु पर्यो जहाँ बन्झाक्री मात्र हैन शिबथान नि हुन सक्छ है हजुर!!एल
Very nice 👍👍👍
बन झाक्री चाहिँ हेरम है सरहरु
हाम्रो बेथानचोक ४ मा रहेको वनझाक्री गुफा
यो भन्दा हजारौँ गुणा ठुल्ठुलो गुफाहरु छन् ! हाम्रोमा !! बनझाँक्री कोही नि बस्दैन यता, हावा कुरो !
Khy k ho hawaa ki hureee simpal
🤔
Tq darsak lai dhakyounu vo tq
हाम्रो गाउँ म नि छ येस्तो गुफा हेर्ना चाहन्छु बाने औनु होला ❤❤
Wow👍👍👍🙏🙏🙏💯💯
हामी साना साना youtuber एक अर्कालाई support गर्दै अगाडि बडम है। 🎉
Ok done
कतिपय धार्मिक ठाँउहरु अंझैपनी शक्तिशाली छन । पुजापाठ मान, सम्मान गर्नैपर्छ ।
😊
N1p
धार्मिक स्थान भनेको त डुमसी, स्याल, बाग अनि भालू बसने गुफा त होइन नी l धार्मिक स्थान त पशुती मंदिर, Pathibhara हरू जस्तो लाई पोस्ट भन्ना मिल्छ तl
Wow❤
नहेप्नू है।प्राकृतिक ठाउँहरुमा धेरै खतरापूर्ण हुन्छ।फेरी बिमार होला👈️👈️👈️
तेस्ता गुफामा चितुवा बाघ लुकेको रैछ भने राम्रोसँग धामीझाँक्री बनाइदिन्छ 🤔
सहमति छ सर