यी चरा घरमा किन आउछन/जानौ रहस्य/shreeguru

Поділитися
Вставка
  • Опубліковано 4 жов 2023
  • श्री गुरु युटुब च्यानलमा हजुरहरुलाइ स्वागत छ हाम्रो नियमित भिडियो हेर्नुभएको मा हजुरलाई धन्यवाद दिन चाहान्छु हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र हजुरलाई समस्या परेको केही छ भने कमेन्ट गर्नुहोला हामिले तेहि अनुसार भिडियो बनाउने छौ।
    चिना कुण्डलि हेराउन चाहानुहुन्छ भने हामिलाई फोन गर्नुहोला
    PH NO-9840950221
    भुत भबिश्य बर्तमान र सम्पुर्ण जिज्ञासा फोन गरेर मेटाउन सक्नु हुन्छ।
    हामिले नियमित धार्मिक,ज्योतिष भिडियो राखेका छौ केही सुझाव छ भने कमेन्ट गर्नुहोला।
    -हाम्रो भिडियो कपि गरेर कुनै सामाजिक संजाल मा पोष्ट नगर्नुहोला गरेको पाएमा कानुनि उपचार खोजीने छ धन्यवाद।

КОМЕНТАРІ • 280

  • @RUPAK_VLOG100

    मेरो घरमा ढुकुर धेरै आउँछ र कराई रहन्छ किन होला गुरु🙏🙏

  • @upendramakhim791

    घर मा उल्लु आएको राम्रो होइन अन्य चरा राम्रै होला।

  • @urmilatimsina7092

    रुप्पीको नक्सा मात्र छ त ।बयान गरिएन किन हो । ज्योतिसका पनि कुरा मिल्दैनन्, बेग्ला बेग्लै ।मँ प्रायः धेरै सुन्ने गर्छु । जय राधेश्याम, हरि हर, ॐॐॐ।

  • @LaxmiChaudhary-kk4nj

    मेरो घरमा उल्लु,परेवा, काग, मैना सुगा पनि कहिले काहीँ आउँछ गौथली पनि धेरै आउँछ गुरु तर अस्ति उल्लु बिहान पानीमा डुबेर मरे एउटा् भाडामा पानी थियो त्यसैमा डुबेर मर्यो एस्को केही नराम्रो त हुदैन नि गुरु उत्तर पाउ गुरु !

  • @shantipandey7761

    मेरो घरमा त भगेरोको गुण पनि छ ।परेवा र काग दुबै दाना पानी खान आउँछ गुरु।बिहान म त छत भरी birds हरु हुन्छ ।

  • @user-uu8ek1fx6z
    @user-uu8ek1fx6z День тому

    घरमा भगेराले गुड लाउदा के हुन्छ

  • @saritapokhrel8081
    @saritapokhrel8081 14 днів тому

    घरमा बांदर पटक पटक कस्तो हाे गुरू

  • @user-ei2wq6hb6m
    @user-ei2wq6hb6m 14 днів тому

    घर भित्र भगेरो आउदा के हुन्छ?

  • @pavithrakeshavan3791
    @pavithrakeshavan3791 14 днів тому

    निलकण्ठ भन्ने केल्लाइ भनिन्छ बुझिन यो चाहिं मैले त

  • @PurnaBishokarma-m8e
    @PurnaBishokarma-m8e День тому

    मेराे घरमा गौथालि र भगेराले गुड लगाएकाे छ गुरु के हुनछ ।

  • @user-nj9od6fi9t
    @user-nj9od6fi9t 21 годину тому +2

    Chara.haru.kobishay.ma.jankari.dinu.bhaye.ko.mahajur.lai.dhanyabad.

  • @RadhikaKarki-qp3py

    जय शम्भो

  • @user-ln7en9vo8f
    @user-ln7en9vo8f 21 годину тому +1

    jay jay shree radhe radhe 🙏🙏🙏🙏🙏🙏🙏🌹😘🌹

  • @mangalabista2551

    गौँथलीले गुँड बनाएको छ गुरु🙏🙏

  • @user-ho3mq8qi8g

    Dhanybath guruji information denu vako ma

  • @ambikapoudel4552
    @ambikapoudel4552 16 годин тому +1

    जय जय होस

  • @BiseshtaKhadka

    परेवा आएपछि धन नास भयो 😢

  • @user-eh4or5zu2r

    Dhannebat guru deb

  • @rajubudha9138

    घरमा अरिङगाल्ले गोला लगाये के हुन्छ गुरुजि बताइदिये आभारि हुने थिये

  • @sushilasilwal5748

    Mero gharma Pani parewa KO gud xa guru hajur ko Kura sahi xa