धामी झाक्री र डाक्टर दुबै बिश्वास हुन्छ डाक्टरले निकाे हुने धामीबाट हुदैन धामीबाट निकाे हुने डाक्टरले निकाे पार्दैन दुबैकाे अाफ्नाे अाफ्नाे उपचार हुन्छ त्यसकारण दुबैकाे बिश्वास गर्नु पर्छ , अझ यिनी झाक्री एकदम बिश्वासिलाे धामी रहेछ राम्राे गर्नु भयाे।
यो समाज मा छोरा नभासी सबै ले हेला गर्दो रैछ छोरि छोरी भयो भनेर मेरो दाइ पनि मेरि आमाले पाको थियो चार बर्स मा मोरेको रे ल मेरो दाईलाई पनि जिबित फर्काउन परियो के यो सत्य होला त
सबै ले विश्वास गर्दैनन् र कसरी गर्नु आधार पनि हुँदैन तर याे भिडियो हेर्दा सबै समाज को कुरा सुन्दा बुझ्दा विश्वास विश्वास गर्न मन लागो राम्रो काम हो यो परिवार ले दुःख पाएका थिए ऐले मृतक को आत्म ले शान्ति पयो...अनि गाउँ समाज ले पनि दुःख नपाउन सबै लाई राम्रो सुख शान्ति मिलोस🙏
जय शम्भो आफ्नो रीतिरिवाज कसैले पनि नबिर्सौं आफ्नो कुल देवी देउता लाई मान्नु नै सबैभन्दा ठूलो कुरो हो आजभोलि नेपालीहरु धेरैले आफ्नो बाटो बिराएको छन् धर्म-संस्कृति भनेको हाम्रै अतिउत्तम र वास्तविक छ मान्न पो जान्नुपर्दछ धन्यवाद
पुलिस investigation हुनु पर्छ । त्यो धामि कै मिलिमतोमा केहि घटना भएको हुन सक्छ। येदि त्यो धामि तेतिकै शक्तिसालि हो भने अरु पनि हरायेको लाश हरु पत्ता लगाउनु पर्यो। नत्र समातेर केरकार गर्दा सब छर्लङ्ग हुन्छ।
अात्मा भड्कीन्छ नी अाफै कालगती ले मरेको मान्छे को तेती अात्मा धुम्दैन अरे तर झुन्डेर बीस खाएर एक्सीडेन्ट भएर तेस्तै अापत बिपत परेर मरेका मान्छे को अात्मा धेरै भड्कीन्छ अरे हुन्छ नी अात्मा
यो झॅाक्री भाईले बोल्नु भएको जिबन राईको पुरेको च्यानको बिषैमा लुगा सबै बाहीर थियो भन्नु भएको छ तर मीडीया हो या अर्को मान्छे हो होईन सर भन्यो अनि झाक्रीको आखॅा चिम्म गरेर झॅाक्रीले फेरी मर्नेको लुगा भित्र थियो भन्यो सबै साथी भाईभाईहरूले राम्रो सुन्नु होस अनि coments गर्नु होस अलिक सॅखा लाग्नु थाल्यो।धन्याबाद
यो मरेको मान्छे कामबाट जिउँदो हुनजान्छ मेरो हजुरबुवा सुवेदार हो देहान्त भागको तीस वर्ष भयो ज्युदै फर्काइदिने भए दस घण्टाभित्र 5 लाख दिने छु कोहि हुनुहुन्छ झाँक्री यो कुरालाई कानुनले मान्छे कि मान्दैन पत्रकार ज्यू?
Dhami jakri ma derai biswas gareko manchhe ma ... derai dhami ka dole bayara ni hodeko chhu ... yo vdo hereta jan atti khusi lageu ... keet it up yo dhami vai lai derai derai uttar uttar pragati ko shuvakamana chha ra sadai ramro kam garnu naramra pakchhya ma kahile najanu ...
नगिराई नजुदाई नजर किन तिमि भन्न मन लाग्यो! कति दिनु पैसा कमाउने किन होली वाइन खान मन लाग्यॊ ! योग्य अयोग्य भय सबै किन तानाशाह़ा बन्न मन लाग्यॊ ! कति देखाऊ बाटो अत्ति भो किन भासन गर्न मन लाग्यॊ ! दुनिया पागलपनले नै बदलिने हो किन नाम कमाउन मन लाग्यॊ !...
जस्ले बोरामा हलेर झुन्डाऊछु भनेको थियो गुरुलाई तो मान्छे कोहो र तेस्लाई फेरि राम धुलाई किन गरेनन गाऊले ले why ???????? तो मान्छेलाई मिडीया मा ल्याएर लाईभ गर्नुस
Tarah jakri vhai lai ta thaha xaina re Sabai samaj le vandai xan. Jokhana le poni Aani gawn ma evil spirit le dukha poni diye ko re. Pidante haru le vanira xan ta..
सत्यको ग्यान यदि यो झाँक्रीमा छ भने रातिको 12 बजे होईन दिनमा गरेर देखाएसी मात्र बिश्वास गर्दा ठिक हुन्छ है होईन भने यो झाँक्री ईन्द्रजाल वाला हो यो मेरो ठोकुवा हो 12 बजे राती समसानमा कपडा नलगाई कार्य गर्नु भनेको ईन्द्र जालको ग्यानमा आउँछ म ठोकुवाको साथ भन्दछु वाएत बिकिर्ती फैलाउने
झाक्री हजुरलाई धेरै धेरै धन्यवाद ! एउटा समाजमा नराम्रो चिजदेखि मुक्ति दिलाउनु भएकोमा ।
Death body Ko Anga Cheban khanera nikaler sabai jalaye Pani ta atma ta apse ap harai halcha ni haw murkha ho
😢🎉😊@@mankumaripradhan8151
अति राम्रो बिस्वाश दिलाई दियेछन बिजुवा भाईले ,
@@sureshsharma6707 ञ
Llllllllllllllllllllllllllllmm
Llllllllllllllllllllllllllllmm
@@@@dawasherpa6480
Ķ
धामीझाँक्री भनेको यस्तो हुनुपर्छ धन्यवाद 🙏🙏🙏
महान काम प्रति सलुट छ गुरु आफ्नो ज्यान जोखिममा राखेर भएपनि हजुरले अन्ध बिस्वास हो भन्ने हरुप्रति प्रत्यक्ष आँखा खोलिदिनु भएको छ
जय जय जय होस् गुरुको
योझाँक्रिलाई धेरै धेरै धन्यबाद छ
धेरै राम्रो काम गर्नु भयो धन्यवाद छ धामि ज्यु लाई ।🙏🙏🇳🇵🇳🇵
Good
मिडियामा ल्याउने झाँक्रीकाे यो अतभू क्ष्यामतालाई करोडौंको साथ सहयोग गर्दछु बिज्ञान भन्दा ठूलो अनुसन्धानकाे हाम्रो हिन्दु समाजमा परिभाषित भएको छ
यो मिडियाको मोबाइल नम्र पठाइ दिनुसहर
@@jayakirsnanepuna1040 !!!!!##!
@@jayakirsnanepuna1040 pplll
धामी जी लाई बधाई छ र मेरो तरफ़ बाट दर्शन भनु चाहानछु सते को बिजया हुनछ धामी जी एक दम सही मानछे हुन हुनछ धनेयवाद धामी जी लाई
धामी दाई झाक्री महाराज लाई धन्यबाद
धामी महान हुन!नमस्कार :
दु:ख पाएको आत्मा ले मुक्त पायो!
जय मुक्त !!🙏🙏🙏
Ok
Ppppppppppppp000000
@@Reenakumari-nm9rb Ramro!
Teme milema vetna janu parla!
हस्स
@@lilanathniroula9126 w3eė
बैज्ञानिक लाई चुनौति दिने भने पछि हाम्रो परमपरा सत्यो को अाधार भुत लाई प्रमाणित गरिदियो कोमाधेरै धन्यबाद छ
बिचरा बिजुवा लाई धेरै दुख भएछ गारो हुन्छ बिजुवा भएर काम गर्नु उहाको दुख लाई सबै जनाले हेर्दिनु होला
धामीझाँक्री को बिसुबास नगर्ने हरु ले यो हेर्नू होला हजुर लाई सम्मान छ
Ijmnytfbxw
निर्मल पन्त काे केश मा यो बेलबारी धामी बा लाई लनु पर्याे
Brillent job
Kuro sahe ho
Sahi ho
🤣🤣🤣
Ho ho
भुत बोक्सी हुदैनन् भन्नेहरुको लागि दरो झापद हान्नु भो गुरुले
Hunxa sabai thok
कुरा शही हो
छन हजुर बोक्सी ले मेरो छोरा लाई नाइ खाइ दियो कति पीडित छु कसम
kura ta sahinai ho
धेरै राम्रो काम सलाम छ झाक्री हजुर लाई
यसले गर्दा हाम्रा सबै संस्कार रीतिथितिहरू सत्य छन् भन्ने मलाइ लाग्छ।
कुरा ठिक हो
O9u
धामी झाक्री र डाक्टर दुबै बिश्वास हुन्छ डाक्टरले निकाे हुने धामीबाट हुदैन धामीबाट निकाे हुने डाक्टरले निकाे पार्दैन दुबैकाे अाफ्नाे अाफ्नाे उपचार हुन्छ त्यसकारण दुबैकाे बिश्वास गर्नु पर्छ , अझ यिनी झाक्री एकदम बिश्वासिलाे धामी रहेछ राम्राे गर्नु भयाे।
धामको बेथा धामिलाइ थाहा हुन्छ नि त मुर्ख हरु लाई के थाहा। मुरि मुरि धन्यवाद झाक्री जुयु हजुरको जय होस् बिजय होस् आजै।
J
Damikonmrpau
अब निर्मला पंत को पनी बायु बोलाउनु परयो हैं कसले मार्या रैछ भानेर हैं ज्यक्री ba
Salut xa jhakri Vai
कत्ति जवान धामि सार्है राम्रो काम गर्नु भयो,बिश्वास नगर्ने हरुलाई बिश्वास दिलाउनु भयो
राम्रो मनोबैज्ञानिक उपचार गराइदिएछ्न धामिले गाउलेको।
हजुर को यो महान काम लाई
सलाम छ ।
धामी दाई हजुर लाईधेरै धेरै धन्यवाद
खाल्टो खन्दा जिउँदै निस्कियो भन्या खै यहि हो हावा जस्तो युटुबे यो सब सेटिङ हो । प्रमाण खै ।
Fast Online TV ma nikhleyko deykhauxa , jiudo hoina nakuhiyrko lasa ho , Aatama ta kahilry pani mardaina , Aatama matra boleyko ,& satayeko ho.
Jaya Nepalmata 🇳🇵🕉
Jaya hindu dharma 🇳🇵🕉
Jaya buddha dharma 🇳🇵🕉
Jaya kirat dharma 🇳🇵🕉
33333333333
Sahi kura garnu vayo😊
युटुवर सँग जोगिनुस
युटुवर भनेको गैडाको जिब्रो हो
चाटे जस्तै गरेर छाला काड्दिन्छ
दुख पाएको आत्मालाइ शान्ति मुक्त दिनु भयो धन्यवाद धामी जि
111111eéè
धामी झाँक्री महान हुन। अब नराम्रो लाई नसत गर्नु पर्छ।
यो समाज मा छोरा नभासी सबै ले हेला गर्दो रैछ छोरि छोरी भयो भनेर मेरो दाइ पनि मेरि आमाले पाको थियो चार बर्स मा मोरेको रे ल मेरो दाईलाई पनि जिबित फर्काउन परियो के यो सत्य होला त
धेरै धेरै राम्रो काम गर्नुभएको गुरु बालाई सलुट🙏🙏
कलियुगमा हुन्न भन्न ससकिदैन युगता उईनै हो उईरात पर्छ उईदिनहुन्छ उई घाम लाग्छ उईजुन लाग्छ
Shai kura garnu vo sir
हामि त गाउको मान्छे जे गर्दा नि धामि नै लगाउछौ डक्टर को मा जान टाढा पर्छ सबै आज सम्म धामि ले ठिक गरि राछ मलाइ 100% बिश्वास लाग्छ
Kun jat ko daami ho Ghar kata ho vanidinu paryo
सलाम मिडिया स्थानीय बासी झाँक्री सबै सबै बिशेष ।
सार्है राम्रो काम गर्नु हुने गुरुलाई सम्मान प्रकट गर्दछु
मुला कुरा भन्दा बढी हल्ला गरेको छ एक एक जना गरि बोल्न पर्छ नि।
एकदम महान झक्रि 🙏🙏🙏👍👍👍❤️❤️❤️
सबै ले विश्वास गर्दैनन् र कसरी गर्नु आधार पनि हुँदैन तर याे भिडियो हेर्दा सबै समाज को कुरा सुन्दा बुझ्दा विश्वास विश्वास गर्न मन लागो
राम्रो काम हो यो परिवार ले दुःख पाएका थिए ऐले मृतक को आत्म ले शान्ति पयो...अनि गाउँ समाज ले पनि दुःख नपाउन सबै लाई राम्रो सुख शान्ति मिलोस🙏
जय शम्भो आफ्नो रीतिरिवाज कसैले पनि नबिर्सौं आफ्नो कुल देवी देउता लाई मान्नु नै सबैभन्दा ठूलो कुरो हो आजभोलि नेपालीहरु धेरैले आफ्नो बाटो बिराएको छन् धर्म-संस्कृति भनेको हाम्रै अतिउत्तम र वास्तविक छ मान्न पो जान्नुपर्दछ धन्यवाद
Khatra dhami good job 👌👌
ईनी धामी लाई धामी को लाईसेन्स सइत सम्मान घर्नू पर्छ
हजुर महान हुनुहुन्छ हजुर लाई सम्मान छ
G. B lamaccna
धामि महान सम्मान छ 🙏🙏🙏🙏
सहि,भन्नू,भयेा,हजुरले,सनसारमा,,उहीँ,घाम,उहीँ,जुन,
पुलिस investigation हुनु पर्छ । त्यो धामि कै मिलिमतोमा केहि घटना भएको हुन सक्छ। येदि त्यो धामि तेतिकै शक्तिसालि हो भने अरु पनि हरायेको लाश हरु पत्ता लगाउनु पर्यो। नत्र समातेर केरकार गर्दा सब छर्लङ्ग हुन्छ।
Mirtak ko aatma le santi payo guru lai dherai dherai dhennebad 🙏🏻🙏🏻🙏🏻🙏🏻
बाजेकाे कुरा सुदा खुसि ला गाे
गुरुकोकुरा सुनेर भरैगरनुनिहौ कैकुरा सुननदिनेरै राणाररडाहरु ठिकैपरो सपैमारेनि हुने तिअातमाले मरछौ तुलिगाडोहरु सपैलाईअाऐत अानद
Dhami jhakri ko pni biswas grnu prxa ..guru hjrle derai ramro kam grnu vyo salam xa hjrlai🙏🙏
समाजलाई दुख देखि उद्धार पर्माणितकाे साथमा बिस्वासिलाे काम गर्नु भयकाेमा झाक्रिभाइलाई धेरै धेरै धन्यवाद सम्मान्छ!!
मलाई नि धामीझाँक्री माथी विश्वास लाग्छ 🙏🙏 गुरु
धेरै बर्ष पहिला दाङ्ग मेरो गाउमापनी सेम केस भाकोथियो
कुन ठाउँ मा हुनुहुन्छ गुरु
तेयो मरेको मान्छे चाइ खोइ त धामीझाँक्री र पत्रकार मात्र गफ दिइएको छ त मरेको मन्छे चै अहिले कत छ हो
मलाई 99% बिसुवास छ किन भने मलाई पनि केइ परेको छ
निर्मला पन्तको 🙏पनि
चिहानमा शिला राखी नाम लेख्नु पर्छ तेसैकारण।
जुन जिउँदो हुने मान्छे लाई पनि मिडियामा ल्याउनु पर्यो बोलेको देख्न पाउ
INTELLIGENT DHAMI.🙏🇮🇳
अात्मा भड्कीन्छ नी अाफै कालगती ले मरेको मान्छे को तेती अात्मा धुम्दैन अरे तर झुन्डेर बीस खाएर एक्सीडेन्ट भएर तेस्तै अापत बिपत परेर मरेका मान्छे को अात्मा धेरै भड्कीन्छ अरे हुन्छ नी अात्मा
धामी झाक्री प्रती म पनि बिश्वास गर्छु।मृत आत्मालाइ शान्ती दिलाउनु भयो।धामी ज्यु धेरै धेरै धन्यवाद!🙏🙏🙏
झाँक्री जि को ठेगाना र मोवाईल नँ राखिदिएको भए धेरै राम्रो हुने थियो नि
Number rakhnu vayko X ta rell ho yo hamro nai nagarpalika vetra prx
निरमला पनत काे पता लाउनु परेये गुरु।हवुर
कोरोना लागेर मरेका जतिलाई पलास्टिक बेरेर पुरेको छ।अव सवैको आत्मा जाग्ने भयो ।
यो झॅाक्री भाईले बोल्नु भएको जिबन राईको पुरेको च्यानको बिषैमा लुगा सबै बाहीर थियो भन्नु भएको छ तर मीडीया हो या अर्को मान्छे हो होईन सर भन्यो अनि झाक्रीको आखॅा चिम्म गरेर झॅाक्रीले फेरी मर्नेको लुगा भित्र थियो भन्यो सबै साथी भाईभाईहरूले राम्रो सुन्नु होस अनि coments गर्नु होस अलिक सॅखा लाग्नु थाल्यो।धन्याबाद
खनेर निकालेर नि देखाउनुनी पत्रकार ज्यु यो आधा त विश्वास गर्न गार्हो हुन्छ
यो मरेको मान्छे कामबाट जिउँदो हुनजान्छ मेरो हजुरबुवा सुवेदार हो देहान्त भागको तीस वर्ष भयो ज्युदै फर्काइदिने भए दस घण्टाभित्र 5 लाख दिने छु कोहि हुनुहुन्छ झाँक्री यो कुरालाई कानुनले मान्छे कि मान्दैन पत्रकार ज्यू?
Congratulations for 1st 1 million views..
मलाई त धामीझाँक्री मा पूरा बिश्वास छ
Dhami jakri ma derai biswas gareko manchhe ma ... derai dhami ka dole bayara ni hodeko chhu ... yo vdo hereta jan atti khusi lageu ... keet it up yo dhami vai lai derai derai uttar uttar pragati ko shuvakamana chha ra sadai ramro kam garnu naramra pakchhya ma kahile najanu ...
,जलेए,बारामा,जाक्किइ,लाइ,बारामा
खादनेए,भन्नेएलाइ,बारामा,खादनेए,बेलाभयव
नगिराई नजुदाई नजर किन तिमि भन्न मन लाग्यो!
कति दिनु पैसा कमाउने किन होली वाइन खान मन लाग्यॊ !
योग्य अयोग्य भय सबै किन तानाशाह़ा बन्न मन लाग्यॊ !
कति देखाऊ बाटो अत्ति भो किन भासन गर्न मन लाग्यॊ !
दुनिया पागलपनले नै बदलिने हो किन नाम कमाउन मन लाग्यॊ !...
अचम्म लाग्ने घटना
Dherai ramro ho dhami sir hajur Lai mannu parxha
यस्को ग्यानमा दम छ भने बिचारी त्यो निर्मला बहिनिको हत्यारा पत्ता लगाएर देखाउ यदि सहि हो भने यस्ता कमाउने लष्यमा यो खेल नगरौ
कसैलाइ केही भन्नू छ
मलाइ बिस्वास लागेन माथी का बिश्वास गर्ने मुला हरुलाइ सलाम।
👍👍
Salute xa guru 🙏🙏🙏🙏🙏🙏
धामि झक्रि लाइ बिस्वस नगर्ने मान्छे कता छन होला आज भोलि
जसले धामि झाक्री लाइ विश्वास गर्दैन्न उनिहरुले हेर्नु जरुरी छ
gajjab ko kaam great job dhami jiu
Mahan jakri dheroi thanks cha god bless your family assam lakhimpur phulbari
धामीझाँक्री को बिस्वास लाग्छ मलाई चाहिँ
जस्ले बोरामा हलेर झुन्डाऊछु भनेको थियो गुरुलाई तो मान्छे कोहो र तेस्लाई फेरि राम धुलाई किन गरेनन गाऊले ले why ???????? तो मान्छेलाई मिडीया मा ल्याएर लाईभ गर्नुस
निधन चै कसरी भाको
जिउदै निकालेको भए एक थालखाना पनि खायो होला है
हेड लाइन मा के लेख्ने के नलेख्ने युट्व मा अलिक ध्यान दिने गरुन
🙏🙏good job dhami guru
Hamro jasto devdeutale basgareko deshma dhami jhhakriko pani bisyas garnuparxa 🙏🏻🙏🏻🙏🏻
मेरो घरमा पनि एसतै हुनछ भारत रोहढु 8278883979
Malai chai dherai nai biswas xa kinaki bhuikhute utreka dhami saga gan dherai hunchha salam chha guruu ba
६ बर्ष अघि चिहान माथि राखेको मृतकको कपडा भेटियो भन्ने भनाइले कहानी गाँजेमाजे भयो !!
धामी भाई खतरनाक मैले माने
Jay hos 🙏 aasamvab samvab banaunu vayo gurule 🙏👍
Dhami dai lai samman garnu perxa
sewaroo
कत्ती बर्ष का थिए मृतक जीवन राई?? के भएर मिर्तु भाक रैछ.?
गुरुलाईचै कनपुरा बारता गरनैनदिनेहौ अरुमान्छ हरु अाफुअफै कुरागरछ थुका
फोन नम्बर पाउन jhakri बाबाको पिलिज जसरी नि ल पठाइ दिनु है🙏🙏🙏🙏🙏🙏🙏🙏
झाक्री त आयो यसरी बोक्क्सि पनि आउनु पर्यो यसैगरी
तर मलाई लाग्छ यो सब पलाशटिक मा भाको ले न सडेको हुन्सक्क्ष किनकी पलास्तिक सददैन
Tarah jakri vhai lai ta thaha xaina re
Sabai samaj le vandai xan.
Jokhana le poni
Aani gawn ma evil spirit le dukha poni diye ko re.
Pidante haru le vanira xan ta..
668k5888
यो धामी ले आफै शक्ती ले गरेको कदापी होइना है घाँस काट्ने एउटा महिला ले चिहान देखाको रहेछ तेसलाई
सत्यको ग्यान यदि यो झाँक्रीमा छ भने रातिको 12 बजे होईन दिनमा गरेर देखाएसी मात्र बिश्वास गर्दा ठिक हुन्छ है होईन भने यो झाँक्री ईन्द्रजाल वाला हो यो मेरो ठोकुवा हो 12 बजे राती समसानमा कपडा नलगाई कार्य गर्नु भनेको ईन्द्र जालको ग्यानमा आउँछ म ठोकुवाको साथ भन्दछु वाएत बिकिर्ती फैलाउने
मलाई बिश्वास लाग्छ।।