राजु परियार र मनमाया वाइबा बिच अहिले सम्मकै उत्कृष्ट दोहोरी । दर्शक सबै चकित । २१.०२.०७९ ।। HD

Поділитися
Вставка
  • Опубліковано 3 чер 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_ManamayaWaiba #LiveShow
  • Розваги

КОМЕНТАРІ • 273

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 роки тому +61

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @dineshthapa5742
    @dineshthapa5742 2 роки тому +32

    इन्द्रेणी कि मिजासिली हसिली मनमाया अनि लोक दोहोरी का राजा लोक सम्राट राजु परियार जि को बिग फ्यान जय इन्द्रेणी🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 роки тому +9

    स्वर सम्राट राजु परियार भनेर सम्बोधन गर्न आग्रह छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +37

    राजु भाइको दोहोरि जोडिमा सबैभन्दा राम्रो जोडि शिला आले र मनमाया बहिनिनै हो धेरै रमाइलो लाग्यो आजको दोहोरि

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 роки тому +11

    राजुु दाई लाई माया गर्ने सब यता हाजिर हुनु ल ...😋😋🙏🙏

  • @deepakkunwar7782
    @deepakkunwar7782 2 роки тому +8

    सर्वप्रथम सम्पूर्ण इन्द्रेणी टिमलाई नमस्कार देशको एक मात्रै लोक गित सङ्गितको भाका गुन्जने कार्यक्रम इन्द्रेणी सधैंभरि यसरी नै अगाडि बढिरहोस मेरो मनको चाहना यहि छ अनि मनमाया दिदी र राजु दाईको दोहोरी भनेको सधै उत्कृष्ट हुन्छ।

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +6

    सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी र लोग संगीत को संगम मानब धर्म स्थल लोकप्रिय कार्यक्रम इन्द्रेणी मा राजु ज्यु र मनमाया ज्यु को दमदार स्वर सब्द मा झक्कास दोहोरी, जय इन्द्रेणी, जय कृष्ण दाजु,

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 роки тому +39

    आजको दोहोरी हेर्नू हुने हजुर हरु सम्पूर्ण मा ढोग गरे अनि मिठो सम्झना🙏🙏

    • @naranaryal5124
      @naranaryal5124 2 роки тому

      आसिर वाद नानू रमाइलो भयो
      🙏🙏❤️❤️

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 2 роки тому

      भागे मानी हुनु आयोषा छोरी तिम्रो र बाल कलाकार किशानको दोहोरी इन्द्रेणीमा छिट्टै हेर्न मनछ

    • @bhumiraaj8473
      @bhumiraaj8473 2 роки тому

      आशिर्वाद छ नानू असल ग्यानी हुनु नमात्तिनु गितसङ्गितको साथमा पढाइमा ध्यान दिनु मिसयिउ नानु आयुसा

    • @satishhamal797
      @satishhamal797 2 роки тому

      हए

    • @chandralimbu8866
      @chandralimbu8866 Рік тому

      @@hiralalpunmeroyoutubechann6293
      He

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +15

    लालु पाटेर साह्रै मिठो पुरानो भाका सानो हुदा गाइबाख्रा चढाउन जादा र स्कूल जादा बाटोमा गाउदै गएको बाल्यकालको याद दिलाउनु भयो राजु भाइले

  • @subashthapa8441
    @subashthapa8441 2 роки тому +2

    आहा आज नेपाली लोक दोहोरिका महान दुई हस्ती आदरणीय राजु दाइ र मनु दि को दोहोरी सारै मन पर्यो 💖💖💖सानो कमेन्ट गरेको छु बिसेस गरि मनु दि को लागि। पहिलाको जस्तो खुलेर भोइस आयको सुनिदैनत आज भोलि किन होला उफ्🤔🤔🤔🎤🎤🎤🎤🙏🙏🙏🙏

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 роки тому +8

    स्वर सम्राट राजु परियार

  • @rajupariyar282
    @rajupariyar282 2 роки тому +3

    किण्णकणेल दाजु धेरै नयाँ पुराना कलाकार काे भगबान नै हाे तर ईनदेरेनि ले चिन्न न सकेकाे हाे या समय नमिलेको हाे अति पर्तिभाका धनी रामकुमार नेपाली लाई ईन्दृेनि मा हेर्ने मन छ कृण्ण दाजु

  • @acharyagopal3448
    @acharyagopal3448 2 роки тому +21

    अाहा अाज फेरि राजु दाईकाे र मनमाया दिदी काे गित सुन पाईयाे धेरै धेरै राम्रो लागाे बधाई छ लगायत किष्ण कंडेल दाईलाई सलाम छ लगायत सयाेगी हात हरुलाई धेरै धेरै धन्यवाद छ

  • @govindashrestha6234
    @govindashrestha6234 2 роки тому +1

    आहा दोहोरि भनेको एस्टो पो हुनु परछ 🙏🙏जय इन्द्राणी टीम 🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️❤️💃💃💃💃💃💃💃💃💃🕺🕺🕺🕺🕺🕺

  • @krishnarasali5927
    @krishnarasali5927 2 роки тому +4

    Raju sir ani mamu sister ati ramro laayo 🌹🌹🌹🌹🌹

  • @jayalaltamata5070
    @jayalaltamata5070 2 роки тому +2

    मनमाया र राजु दाजुकाे अतिनै राम्राे लाग्छ तर मनमाया काे साेर पनि दिएकैहाे भागबानले

  • @bishnupandey9077
    @bishnupandey9077 2 роки тому +3

    मनमाया र यान प्रसाद न्यौपाने को दोहोरी हेर्न मन छ

  • @dazzletwo4647
    @dazzletwo4647 2 роки тому +3

    आब मनमाया वाइबा दिदिको बिहे लोक गितको समराज राजु परियार सङ्ग बिहे हुँदै छ बैबाहिक जिबनको शुभकामना

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 роки тому +3

    राजु र मनमाया को धमका कति राम्रो होके

  • @rameshpariyar781
    @rameshpariyar781 2 роки тому +2

    Kati Mitho.... vocal Lok Dohori ka Mahagayek Aadarniye Daju Raju Pariyar jiuko Ekal Git Ra Dohori git sarai mitho sathma Manmaya jiu Aadarniye Hasti Sriram Adhikari jiu nikai ramro... lagyo.

  • @gsrizal6662
    @gsrizal6662 2 роки тому +2

    मनमाया बहिनी र राजुको कडा टक्कर ।

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 роки тому +3

    राजुपरीयार र प्रतीमाबाइनिको दोहोरी सुन्नमन्छ कृष्ण जी

  • @mbrsuraj543
    @mbrsuraj543 2 роки тому +5

    राजु परियार सर र मनमाया वाइबा बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Рік тому +1

    ❤❤❤❤❤❤ अत्याधिक उत्कृष्ट प्रस्तुती रहेको छ राजु परियार र मनमाया वाईबा काे दोहोरी गीत ❤❤❤❤❤❤❤👍👍👍

  • @krishnadahal6942
    @krishnadahal6942 2 роки тому +6

    लोक सम्राट राजु
    हंसिली रसिली पोशिली जोशिलि
    मनमाया को आजको कार्यक्रम साहै रोचक छ !

  • @nathupant1412
    @nathupant1412 2 роки тому +8

    राजु र मनमाया को दोहोरी गीत उत्कृष्ट छ ।

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 роки тому +9

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @pritamregmi940
    @pritamregmi940 2 роки тому +1

    सबै मिलि कृष्ण कडेल लाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउ भन्ने जति यता हाजिर गरुम त जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gobindathapa8972
    @gobindathapa8972 2 роки тому +3

    nice veri nice sang lok sor samrat raju sar man may sis veri nice sang

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 роки тому +4

    लोक स्वर सम्राट राजु परियार

  • @purnasunam8109
    @purnasunam8109 2 роки тому +14

    जय इन्द्रेणी 🙏🙏 अजा पनि आनुससान ईमानदार जोदि राजुु र मन मया जि को दोहोरी सुन्न पाइने भो ल सुरु गरियो हैत

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 роки тому +4

    बर्सौ कुर्नु पर्यो मनमायाको र राजुको दोहरी😞😞😞😝🙏❤️🥱🌺🌺🌺🌺👍🏴󠁧󠁢󠁥󠁮󠁧󠁿

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 роки тому +1

    राजु पारियारको स्वर नै राजु लामाको जस्तै मीठो ।

  • @tejthapa1888
    @tejthapa1888 2 роки тому +2

    मेराे फेबरेट राजु परिवार , मनमाया🙏🙏🙏🙏

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 роки тому +3

    स्वर सम्राट राजु परियार दाई

  • @dbthapamagar1640
    @dbthapamagar1640 2 роки тому +5

    कडा भाले र कडा पोथी को साङ्गितिक लडाइँ दामी लाग्यो।

  • @susmitawaiba7396
    @susmitawaiba7396 2 роки тому +3

    💖💖💖❤️❤️💖💖💖😍😍😍😍😍

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 роки тому +2

    आहा यो होनित दिहोरि

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 роки тому +5

    धेरै पछि राजु र मनमाया बीचको दाेहाेरी सुन पाईयाे खुशी लाग्यो ।।

  • @krishnakhadka277
    @krishnakhadka277 2 роки тому +7

    मलाई साह्रै मनपने गायक गायिका दुवै जना को दोहरी आज धेरै दिन पछि सुन्दा धेरै रमाइलो लाग्यो धन्यवाद छ

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 роки тому +2

    सदैव जय होस अाज राजु परियार र मनमायाको कडा दोहोरी सलाम ईन्द्रेणी

  • @jangabahadurthapa4106
    @jangabahadurthapa4106 2 роки тому +5

    राजु भाई र मन माया बैनी को दोहरी त सारै जम् छ । हृदय देखि सम्मान छ।🙏🙏

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 роки тому +1

      राजु भाइ मन माया बैनी काे दाेहरी त सारै जम् छ हृदय देखि सम्मान छ

  • @mbrsuraj543
    @mbrsuraj543 2 роки тому +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ नेपाल देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर जय भगवान्

  • @tejkala5642
    @tejkala5642 2 роки тому +2

    Maha gayak swor samrat raju pariyar.

  • @bikramsingh9368
    @bikramsingh9368 2 роки тому +1

    नेपालकामाहासोरवोर समंराटराजु दादा मनमायादिदि🙏🙏🙏❣️❣️❤️👌👌👌🎤🇳🇵

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 2 роки тому +2

    जय होस सबै लाई नमस्कार आहा आज त कती रामो दोहोरी राजु भाई र प्यीरी बैनी मनु को सबै ले शियर गरु ल माया पनि गरु🕉👍🙏💕❤️🎉👌🍀💕❤️

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 роки тому +8

    राजु भाईको जुनै गित पनी सारै मार्मीक छन आखाबाट आसुको 😭बलीन्धारा बग्छ सुन्न बसेपछी🙏🌺❤️ हामी सबै नेपालीको पहीचान यो लोकगितमा छ

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 роки тому +11

    लोक स्वर सम्राट आदरणीय दाइ राजु परिवार र अनि मनमाया वाईबा दिदीको दोहरी अत्ति नै राम्रो छ है ,,
    जय ईन्द्रेणी जय सङ्गीत 🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +2

    आहा राजु दाजि र मनमाया दिदि काे दाेहरि सुन्दा साच्चिकै मजा आनन्दी भयाे धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना छ

  • @kamallahaddori5026
    @kamallahaddori5026 2 роки тому +7

    सलाम छ बादशाह राजु दादा लाई र सपुर्ण टीम लाई

  • @shivaroka5543
    @shivaroka5543 2 роки тому +6

    आज फेरि राजू दाई अनि मनमाया वाईबा दीदी को दोहोरी सुन्न लागियो जय इन्द्रेणी प्रोग्राम मा 🎶🎶🎶🎶🙏💓✅✅💓💓miss you all

  • @sapanakuwar529
    @sapanakuwar529 2 роки тому +2

    Man maya sis n raju dai ko big fan mho💕💕

  • @BhimPoudel
    @BhimPoudel 2 роки тому +1

    आह कति रमाइलो आजको इन्द्रेणी।

  • @hariacharya6034
    @hariacharya6034 2 роки тому +1

    धेरै धेरै बधाई छ धेरै पछी निक्कै राम्रो दोहोरी आएको रहेछ इन्देणी बाट

  • @sumankhadka9226
    @sumankhadka9226 2 роки тому +2

    लोक दोहोरीका राजा राजु परियार 🙏

  • @lalkhadka5317
    @lalkhadka5317 2 роки тому +3

    Love is Manu ❤️❤️💋

  • @gyanpuri655
    @gyanpuri655 2 роки тому +1

    सुपर गित अनि गाउने गायक गाई का पनि सुपर

  • @naranaryal5124
    @naranaryal5124 2 роки тому +4

    आज नि अग्रज गायक आउनु भयछ
    सम्मान छ सम्पुर्ण इन्द्रेणी परिवारलाई
    नमस्कार ।🙏🙏🌷👍️❤️

  • @manjusubedi5579
    @manjusubedi5579 2 роки тому +3

    नमस्कार छ है सम्पूर्ण इन्द्रेणी 🌈 टिम लाई सारै रमाइलो छ आज को दोहोरी 🇳🇵🇳🇵🙏🙏

  • @naresholi7726
    @naresholi7726 2 роки тому +1

    स्वर का राजा राजु दाइ मनमाया दिदी को गित उत्कृष्ट हुन्छ

  • @nimathapa5178
    @nimathapa5178 2 роки тому +3

    very very nice Raju

  • @rajugiri2214
    @rajugiri2214 2 роки тому +2

    lok git ko raja raju pariyar ra manmaya ko git jati sunyo tyti sunna man lagchha aaj voli chhatre vai haraye jasto chha

  • @pimlakunmwor9639
    @pimlakunmwor9639 2 роки тому +2

    👌👌👌👌👌👌❤❤❤❤♥️

  • @dilipsunar267
    @dilipsunar267 2 роки тому +1

    Raju dai king ho

  • @ghanbahadurkhatrikhatri6620
    @ghanbahadurkhatrikhatri6620 2 роки тому +1

    क्या दामि छ आजको बिछोड सबै ईन्द्रेणी परिबारको जय होस। दुबै राजा भिडन्त

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 роки тому +7

    लोकस्वर सम्राट राजु परियार र लोकप्रिय गायिका मनमाया को मिठो दमदार दोहोरी सुनेर मज्जा मज्जा मज्जा आयो।इन्द्रेणी टिम र सम्पुर्ण लाई दर्शन नमस्ते।बहराइन

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому +20

    लोकदोहोरी क्षेत्रको वरिष्ठ गायक राजु परियार तथा इन्द्रेणी कि सह सञ्चालिका गायिका मन माया वाइवा bitch मिठो दोहोरी दिनुभयो धन्यवाद

  • @yubrajmagar7277
    @yubrajmagar7277 2 роки тому +1

    मनमाया राम्रि स्वर लय शब्ल अति सुन्दर,।⁉️🌹⁉️

  • @bishalmahar9269
    @bishalmahar9269 2 роки тому +1

    ल धेरै धेरै धन्यवाद दोहोरि का राजु सर र मनु दिदि लाइ अरु सम्पूर्ण इन्द्रेणी टिम 🙏🙏🙏युवराज सर लाइ नि मिठो सम्झना कृष्ण दाई को त जति सम्मान गरेनी पुग्दै फेरी धेरै सम्मान गरे भने नि मातिनु हुन्छ कृष्ण दाई शिर झुकाई नमन छ 🙏🙏

  • @binodadhikari7652
    @binodadhikari7652 2 роки тому +1

    कोइलीको गीत सुनेर मात्र निद आउने रोगै पो लाग्यो ए मलाई त !

  • @manigurung1469
    @manigurung1469 2 роки тому +1

    मनु बहिनीको सबै दोहोरी रमाईलो लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @sunambhuwan7147
    @sunambhuwan7147 2 роки тому +1

    king raju dai aaya paxi chamak nai arkai hunxa indernimaa

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 роки тому +2

    अति मिठो दोहोरी गाउनु भयो दुबै जनाले सम्मान छ र इन्द्रेणी मा सयोग गर्ने सयोगी दता हरु लाई धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 2 роки тому +1

    Lok dohoriko hiro hironiko kada chalo dohori

  • @lakshmanthappa4
    @lakshmanthappa4 2 роки тому +2

    कति राम्रो डान्स र गायक तथा गाईका राजू परिवार मनमाया बैनीको सोर भाकाले सारै मन छोयो सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु 🙏

  • @deepakbista7747
    @deepakbista7747 2 роки тому +2

    Swor ko dhani Raju bhai ra ati mithaas sanga gaaune Manmaya bahini ko Dohori utkrista chha,fully enjoyed it…Jaya Indreni!!!

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 роки тому +2

    धन्यवाद,मनमाया वाइवा को स्वर मा भएको यो दोहोरी रमाइलो भयो, साउण्ड सिस्टममा केही सुधार गर्नु पर्ने देखिन्छ।

  • @dhanarijalha490
    @dhanarijalha490 2 роки тому

    सर्वप्रथम सबै कलाकारहरुलाई मेरो नमस्कार।आज त भब्य रमाइलो भयो दोहोरी सुनेर किनकि दोहोरीका राजा राजु दादा र मनमाया दिदीको यति मिठो स्वर 👌👌👌👌

  • @kishnapoudel1737
    @kishnapoudel1737 2 роки тому +1

    sarai mitho dohore ❤️❤️❤️

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 роки тому +1

    सम्पूर्ण इन्द्रेणी परिवार साथै सम्पूर्ण अथिती कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ

  • @haridhakal8059
    @haridhakal8059 2 роки тому +2

    जय इन्द्रेणी होल टिम लाई जय होस ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 роки тому

    लोगगितका राजा राजु परियार ज्युलाई मुद्दा लाग्ने भयो किनकी मन मायालाई बुडी कन्या राखेको बिसयमा बधाई छ लोग दोहोरीका राजा राजु परियार र मन माया ज्युलाई मजा आयो आजको दोहोरी सुन्नेर जय इन्द्रेणी जय देस सल्यान नेपाल हाल साउदीअरब बाट

  • @sammagar676
    @sammagar676 2 роки тому +1

    गीत भान्दा त मनामाया जि हासो त सारै नै राम्रो

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 роки тому +2

    दुबै जना कलाकार लाई उच्च सम्मान छ 👌❤️❤️

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 2 роки тому +1

    राजु परियार लाई लोक स्वर सम्राट भन्न किन दोमन गरेको हो कृष्ण कडेल ले अचम्म छ यार ।

  • @ganeshtamota1282
    @ganeshtamota1282 2 роки тому +1

    Raju dai ko dohari jodi ma tika pun sila aale ra manmaya sabai vhanda ramro

  • @clovevange4432
    @clovevange4432 2 роки тому

    मत भन्छु बरपिपलका चौतारी हुन प्रतिमा र कृष्ण,,सब नेपाली मया गर्छन यिने रेछन भीष्म,
    रेछन यिनी कलिका कृय्णजि, राधा जस्ति बुढि छन यिनका नि🙏🙏🙏🙏🙏

  • @newman7364
    @newman7364 2 роки тому

    इन्द्रेणीमा राजु दाइको स्वरमा पुरानो भाकाहरु सुन्न पाउंदा सार्है आनन्द लाग्छ।

  • @babiadhikari9507
    @babiadhikari9507 2 роки тому +1

    Nice song best of luck all team

  • @anjannamarajanjannamaraj3228
    @anjannamarajanjannamaraj3228 2 роки тому +2

    Super duper Top Live episode King Raju pariyar and Queen Manmaya waiba Thanks all'team members

  • @prajwolmoktan5687
    @prajwolmoktan5687 2 роки тому +1

    Malai ta raju dai ra madhu rasailiko jodi man parxa

  • @bishnubahadurtamang2976
    @bishnubahadurtamang2976 2 роки тому +1

    mero rojaiko dohori couple...outstanding

  • @ramunagiri6807
    @ramunagiri6807 2 роки тому

    🙏😍👍️👌

  • @ganeshacharya5048
    @ganeshacharya5048 2 роки тому +2

    Sari ramro geet Raju daji namaste hjr to all Indrani family members

  • @dhikura77
    @dhikura77 2 роки тому +10

    "Life is short "
    "Girlfriend is nothing"
    "Mother father God bless you"
    "Support is everything"...❣️❣️...

  • @ramesh2055
    @ramesh2055 2 роки тому +1

    जय गित //
    जय संगीत //
    आज आगो,आगो को भिडन्त रैछ रमाइलो हुने भो //
    जय इन्द्रेणी ///////

  • @mamtagurung4772
    @mamtagurung4772 2 роки тому +1

    Jay indreni team nice song❤❤

  • @parajulinarayan2061
    @parajulinarayan2061 2 роки тому +1

    Wow आज मलाई सारै उत्कृष्ट गित लाग्यो ।

  • @khumraj5858
    @khumraj5858 2 роки тому

    कृष्ण कडेल सर लगाएत सम्पुर्ण कलाकार टिम लाई सम्मान जय इन्द्रेणी

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому

    Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TEAM: