बालेनले गरे अर्को कठोर निर्णय Vip एरियामा सयौ महल एकै पटक ढाल्दै,बिचराहरुको चल्यो रुवाबासी_Balen

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • #goldentv #balenshah #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 538

  • @goldentv4203
    @goldentv4203  2 місяці тому +55

    हे प्रभु अनिष्ट भयो तुरुन्तै क्षमापुजा गर्नुपर्छ भन्दै प्रकाश ले घ*टना स्थलबाट गरे नसोचेको खुला-शा_Balen Actionua-cam.com/video/_1ONTKajp0w/v-deo.html

    • @greatvision4808
      @greatvision4808 2 місяці тому

      प्रकाश भुजेल पाखण्डी हो ! फटाहा हो! के हेर्नू त्यस्ता पागलको भिडियो ?

    • @tikabaldahal5117
      @tikabaldahal5117 2 місяці тому +4

      😅😅😊😅

    • @kritighimire2840
      @kritighimire2840 2 місяці тому

      9:58 ​@@tikabaldahal5117

    • @udayajungshah_official
      @udayajungshah_official 2 місяці тому

      जाठा ठगहरुको कुरो नगरम

    • @MelaMela-ip4ff
      @MelaMela-ip4ff 2 місяці тому +1

      Gayo 😂

  • @tamangsundar3713
    @tamangsundar3713 2 місяці тому +248

    देशको राजधानी काठमाडौं शहरमा बिना लालपुर्जा घर बनाउने भतुवाहरुको भत्काउनै पर्छ ||| हान्दे डोजर ||||

  • @santoshmuktan8440
    @santoshmuktan8440 2 місяці тому +47

    केही पाउन केही घुमाउनु पर्छ।एक पुस्ताले दु:ख पाए आउने पुस्ताले नपाओस भनेर नै सुरुवात गरेको यो कामलाइ सलाम छ।

  • @imanlama8929
    @imanlama8929 2 місяці тому +77

    गुठिको जग्गामा घर बनयपछी, भत्काउनु पर्छ, जय बालेन❤❤❤❤❤❤❤

  • @suryabhujel505
    @suryabhujel505 2 місяці тому +39

    बालेन यूगको सुरूवात भयो अब बालेनलाई कसैले रोक्ने कोसिस गयो कि त्यो सकिन्छ यूग ले जन्माएको सक्चा मानाव ❤

  • @Welcometomybackstaryoutubchann
    @Welcometomybackstaryoutubchann 2 місяці тому +44

    बालेन ब्रो ले जन्तालाइ यौत्ता राम्रो जन्चेतना दीयका छ्न अब काहा बस्नु पर्छ कसरी बस्नु पर्छ राम्रो सङा बुजे

  • @RadhaTajpuriya-f7i
    @RadhaTajpuriya-f7i 2 місяці тому +40

    मेरे पनि 30 फिट जग्गा गएको छ 2 साईड बाट । यो आफ्नो देशको लागि ठीक छ भने दिनुपर्छ ।

  • @ramregmi6320
    @ramregmi6320 2 місяці тому +48

    लुटेर गुठीको जग्गा हडपेर बस्न पाईदैन good job baalen सबै भत्काउनु पर्छ

  • @kskarki70
    @kskarki70 2 місяці тому +66

    सरकारी जमिनमा राज गर्ने हैकम बादिलाई ठिक गरे । बालेन शाहा जिन्दावाद

  • @thangabahadur9196
    @thangabahadur9196 2 місяці тому +96

    हान्देउ बालेन हान्देउ सलाम छ बालेन टोलिलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 місяці тому +1

      तिम्रा गाऊतिर के छ त हल्ली चल्ली!? सहर तिर अब धेरै बिकास भैसक्यो, अब टेन्सन् लिनु पर्दैन ,

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 2 місяці тому +66

    अामाले पनि देशको राजधानी जस्तो ठाउँमा बिना प्रमाण बिना लालपुर्जा सार्वजनिक जग्गामा घर बजाएर बस्नु पाउँछन् यिनीहरू सबै लखेट्नुपर्छ हाेइन भने हामी ३ करोड सबै नेपाली जनतालाई राजधानीमा घर बनाउने घडेरी चाहियो

  • @dilipghising1015
    @dilipghising1015 2 місяці тому +23

    चाबाहिल देखि गाैशाला सम्मकाे वारीपारी दुबैतिकाे घर टाहारा ठा्क्नुपर्छ बालेनजी हामिछाै तपाईकाे साथमा जय बालेन

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 місяці тому

      फेरी आयो अर्को पाखे। हैन यो ऊपत्यका बाहीरका पाखेहरूलाई केको यतिको टेन्सन्!? अनपढ गवाड पाखेहरू आफ्नै गाऊतिर लाग

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 2 місяці тому +63

    भगवानले एक हातले दिनु हुन्छ अर्को हातले दिनु हुन्छ कत्ती राम्रो बिचार सलाम छ दिदिलाई ❤❤❤

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 2 місяці тому +29

    गुठी को जग्गा सबै सरकारको नाम मा लेराउँन पर्छ गुड जब मेयर साब । ❤❤

    • @madhavlamichhane3779
      @madhavlamichhane3779 2 місяці тому

      Bro consitution ko bhiparit kaam timro bau lae chilauxa . Ma bhayeko bhaye ta sambidhan ko dhara 25 ko upadhara 3 bata case garthe

  • @LAMAGAMING.
    @LAMAGAMING. 2 місяці тому +42

    अब काठमाडौं बासिहरु आफू बसेको ठाँउ राम्रो सगँ बुझेर बस्नुहोला सरकारि जग्गा होकि नाममा छ बुझेर बस्नु होला बेलाइ मा सचेत हुनुहोला धन्यवाद जय बालेन जय देश्🇳🇵

  • @Welcometomybackstaryoutubchann
    @Welcometomybackstaryoutubchann 2 місяці тому +19

    बीचार गरौं है अब नेपाल भरी बालेन् आउदै छ

    • @balrajpradhan9881
      @balrajpradhan9881 2 місяці тому

      BICHARA BALEN SIR KO POWER KATHMANDU KO CHARAPATH VITRA MATRAI HO....KE GARNU..🎉🎉

  • @shomkumarrai7902
    @shomkumarrai7902 2 місяці тому +46

    यो देश बन्नु को लागी हर्क,बालेन,गोपी जस्तो झोले हरुले भन्ने मूर्ख आजै आउनु पर्छ।जय H,B,G जिन्दाबाद👍️🙏🇳🇵

  • @gunjangunjan7676
    @gunjangunjan7676 2 місяці тому +18

    "गुठी भनेर लियौ" भन्नू नै गलत । जान्दा जान्दै जग्गा किन्नु र घर बनाउनु गलत थियो। अर्को कुरा सिधासाधा जनतालाई एमाले काङ्ग्रेसका नेतादलालले बेचेर आफू मोटाय जनता फसाय।

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 місяці тому +1

      किन टेन्सन हो यतिका धेरै! बरू तिम्रा गाऊतिर कतिको बिकास हुदै छ त पाखे सर!

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 місяці тому +28

    मेयर बालेन जिन्दावाद ।।ॐ।।

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 місяці тому +31

    गुठीको जग्ग त देबी देउताको हो। त्येहि जमिनबाट उब्जनि गरेको मन्दिरमा बुझाउनु पर्थ्यो। तर भुमाफियाहरुले गुठीको जग्गा ब्यक्तीलाई बेच्यो। किन्नेले पनि गुठीको जग्गा नकिन्नु पर्थ्यो।

  • @krishnaalemagar68
    @krishnaalemagar68 2 місяці тому +43

    भोटको बेपार गर्ने भित्र भित्रै भ्रष्टाचार गर्ने नेताहरूको चलखेल छर्लङ्ग भयो आज

  • @AmbarBudhathoki-mq4cv
    @AmbarBudhathoki-mq4cv Місяць тому

    बालेन साह एक युग परिबर्तन हो यो पनि समय को परिबर्तन हो परिबर्तन सनसार को नियम हो कसैले रोकेर रोकिदैन यो नियम को सबैले पालन गर्नुपर्छ जय बालेन साह जय युग पुरुष

  • @bishnuregmi1223
    @bishnuregmi1223 2 місяці тому +44

    जय बालेन❤❤

  • @completenepal238
    @completenepal238 2 місяці тому +9

    हैन कुन युगमा छौ हो ख्याक हो ? ! देशको राजधानी जस्तो ठाउमा बिना लालपुर्जाको जमिनमा घर बनाउछौ पटमूर्ख हो !

  • @DevrajDhakal-n1e
    @DevrajDhakal-n1e 2 місяці тому +9

    हेर्नुहाेस जनताकाे हालत् याे अबस्थामा पुर्याउने काे ? आज भ्रष्टाचारले जनतालाई थिलथिलो पारेकोछ । एमाले काङ्ग्रेसलाई किन काठमाण्डौका जनताले वारम्बार भाेट हाल्छन््? हो यिनिहरुले भोटसग गुठी र सार्वजनिक जग्गा साटेका हुन्।यी दुई पार्टी सत्तामा रहुनजेल् भ्रष्टाचारिको मनोबल उच्च हुनेछ ।

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 2 місяці тому +15

    यस्ताे बर्खाकाे बेलामा अाउने हाे भत्काउन ?हिउदमा पाे अाउनु पर्छ त रे,भनेपछि याे साच्चिकै सरकारि जग्गा नै रहेछ

  • @anjunabin3141
    @anjunabin3141 2 місяці тому +6

    आनन्द ले गूठी को जग्गा पाएर बसे पछि यस्तो त हुनु पर्यो नि।सरकारी जग्गा सरकार कै हुनुपर्छ ।सहि काम को सहि मुल्यांकन हुनु पर्छ।मेयर साब को जय होस।नेता यस्तो हुनु पर्छ।चोर भ्रस्टाचारि हरु को ज्याजति अति नै भको छ।सबै ले साथ दिनु पर्छ मेयर बालेन लाई।

  • @eeeeeee6153
    @eeeeeee6153 2 місяці тому +6

    आफ्नो जग्गा बेचेर सरकारी हडपेर बसेका पो रहेछन् त ।

  • @Hunter9777
    @Hunter9777 2 місяці тому +5

    जाबो नाप्न लाई अनि सूचना दिनु पर्छ र कस्तो कुरा गरेको
    भत्काउनु भन्दा अगाडि चाई सूचना दिनु पर्छ र कसले गल्ती गरेको हो त्यसलाई कारबाही को दायरा मा पनि ल्याउनु पर्छ

  • @DhurbaShrestha-ln6oi
    @DhurbaShrestha-ln6oi 2 місяці тому +4

    बिना प्रमाण बिना लाल पुर्जा बिल्डिङ्ग बनाउने सुकुम्बासी रे बल्ल ता स्वाद आउने भयो

  • @nitaraut3710
    @nitaraut3710 2 місяці тому +2

    गुठी जग्गा भन्ने अनि मन्दिर भित्र जान सम्म जात्रा जाने बाटो नै छैन, मन्दिरको जग्गा अतिक्रम गरेर ठूल ठूला घर बनेको छ, गूठी जग्गा भन्ने अमि मिलेर जग्गा रैकर गर्ने, बेच्ने र घर बनाउने काम भएको छ, इन्द्र चोक तिर जाने हो भने भगवानको मूर्ती बाटोमा छ, भगवान जग्गा कसले मिचियो खायो, भगवान त मन्दिर भित्र हुने हो तर भगवान किन बाटोमा बेबरासी तरिकाले छन? यश बारे पनि खोस तलास हुनै पर्छ? जय बालेन❤️❤️❤️❤️🇳🇵

  • @dilipghising1015
    @dilipghising1015 2 місяці тому +2

    तेत्राे वर्षा भाडा खानुपाए छ नि त त्यहि कमाई भैगाेनि त ठाेक्नुस बालेजी हामितपाईकाे साथमा छाैं

  • @saraswatineupane6209
    @saraswatineupane6209 2 місяці тому +7

    भोट बैक खोलेका रहेछन् त..!!!!.जनतहरु पनि काठमाडौ मा बस्न पाए पछि पुर्जा तिर ध्यानै दिएनछन् बरा...सहरी बिकास को नियम थाह न भए पछि बिचराहरु का मन मा लालच् ले घर बनाएछ।!!!!

  • @dipshrestha427
    @dipshrestha427 2 місяці тому

    धन्यवाद बालेन शाह

  • @samjhanasaugat3727
    @samjhanasaugat3727 2 місяці тому +3

    Good job hai balen sir ktm ramro banaunu vaa ko xa hai.....salut x hajur lai..

  • @motirai1158
    @motirai1158 2 місяці тому +3

    बिचरा सोझो साझालाई झुक्यार पोइशा खायर कहा पुगे चोर जति।

  • @binodshrestha2524
    @binodshrestha2524 2 місяці тому +11

    Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amarkunwar844
    @amarkunwar844 2 місяці тому +1

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 місяці тому +4

    सडकबिभागको मनोमानि गरेर दिएको होला ? मेरोपनि सडक बढाउदा, दुई पैसा जग्गा खाइदियो। यदि सडक , र साबाजनिक जग्ग परेको छ भने्, त छोड्नै पर्छ। आफ्नो नँम्मरी जग्गा हो भने, क्षेतिपुर्ती सरकारले दिनुपर्छ।

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 2 місяці тому +1

    ई सबै हरपेका जगा हुन हजुर ई सबै नेताको काम हो जय बालेन

  • @SureshLama-q9p
    @SureshLama-q9p 2 місяці тому +1

    बलेन सर यो काममा जस्तो सुकै प्रतिकार किन नहोस तर एक इन्च पछाडि नसार्नुस होला यो खाली जग्गामा राज गर्ने सिङ्हलाइ छोडनु हु्न्न बरु बलिदाननै गर्नु परे लाखौ जन्ता तयार छौ हान हान हामी उपस्थित हुन्छौ भु माफिया माफियहरु कुरा ठुलो गर्छ

  • @anapyakurel4989
    @anapyakurel4989 2 місяці тому +1

    मिडियाकर्मी भाइ यति महान बिचारको धनी आफ्नो ४/५ करोड को सम्पत्ति गुमाउदा पनि हासेर सकारात्मक बिचार ब्यक्त गर्नु हुने महान महिलाको अनुहार त देखाउनु पर्ने नि वहाँ लाई हार्दिक सम्मान छ । भ्रष्टाचारीको मुखमा कुरा परोस ।

  • @qualitysuppliers9040
    @qualitysuppliers9040 2 місяці тому

    सरकारी जग्गामा अधिकार जमाएर बसेका छन्, अझै झगडा गर्दछन्।।।।
    Great work 👍 balen

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 2 місяці тому +1

    सरकार को जमिन आधिकारिक नभए सम्पुर्ण फिर्ता गरियोस् 🙏

  • @dadhithapa1555
    @dadhithapa1555 2 місяці тому +3

    सकेजति मिचेर घर बनाउछन जनताले पनि।उसले मिच्यो मैले पनि मिचे के होला र भन्दै सबैले सार्बजनिक जमिन मिच्ने चलन छ।नमिचि कन खाको पच्दैन मान्छेहरुलाई पनि।

  • @prismarai7078
    @prismarai7078 2 місяці тому

    हामी नेपालीहरुले अब तँ जतापनि बालेनलाई मात्र देख्न थालेको छौ!जय बालेन🥰🙏

  • @manparichannel3786
    @manparichannel3786 2 місяці тому

    नेतृत्व कठोर हुनैपर्छ। एउटा थिती बसाउनुछ। सबैले कानुनी रुपमा काम गर्नुपर्छ

  • @madhavbohara767
    @madhavbohara767 2 місяці тому +2

    पहिला बस्ने बेला बुद्धि पुगेन अब के गर्छौ। अब रोएर कराएर के गर्नु।

  • @HypeWave-now
    @HypeWave-now 2 місяці тому +1

    नेता हरुलाई यो कुरा लाई मतलब छैन, उनीहरूले देश बेछिसके। जनता लाई आफ्नो एक टुक्रा को दुख्ख छ।

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 2 місяці тому +8

    बाटाे मा धरबनायपक्षि रुयर हुनक्ष बिकास काे लागि सहरि करन बिकास काे लागि धर क्षाेइेर पतलैया काे जगल मा इसथा पित गरनु परक्ष यसतै हाे

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 2 місяці тому +2

    पाओरको भरले सररवारेजगगामा घरबनायर बसनि माफीयाहरुलाइ गोलीहानदेहुनछ कुनै अपराधलागदैन

  • @bishowramdulal5198
    @bishowramdulal5198 2 місяці тому +1

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!
    बतात समुहमा ओलि
    बालुवाटारमा ओलि
    एम अधिकारीमा ओलि
    राजदूत निउतिमा ओलि
    भिउँ टाओरमा ओलि
    सेतो टाओरमा ओलि
    पानी जाहाजमा ओलि
    ग्यास पाइपमा ओलि
    जेलमा ओलि
    कर्मचारी तन्त्रमा ओलि
    हुँदा हुँदा ट्रक लाइनमा ओलि

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 2 місяці тому +1

    ती बुढी आमाकी छोरी दिदीले कति बुझेको कुरा गर्नुभयो , तर हामी पुरुषले त्यतिको कुरा बुझेनौ जस्तो लाग्यो , जो 22 नम्बर वडामा देखियो त्यस्तो कतै नहोस , मियर बालेनले काठमाडौ महानगरको स्वरुप बदल्ने देखिन्छ यसमा तपाईहरु जनता सबैको साथ अबस्य चाहिन्छ , जय बालेन , म मध्यपश्चिमबाट ।

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 2 місяці тому +10

    सबै नेपालि ले धनि पुरजा लाइ रामररि पइेका क्षाै के लेखेकाे क्ष

  • @devirijal7227
    @devirijal7227 2 місяці тому

    सुकुम्बासी छान बालेन हुकुम्बासिलाई लखेट जनता छ साथमा

  • @SharmaRkp
    @SharmaRkp 2 місяці тому +2

    यति ठुला ठुला महल बनाउने हरु सुकुम्बासी हुँदै हैन लखेट्दा हुन्छ

  • @Hello_Ranjeet
    @Hello_Ranjeet 2 місяці тому +1

    जे गर्छ बालेनले गर्छ उखाने को त गफ मात्र हो..

  • @saraswatineupane6209
    @saraswatineupane6209 2 місяці тому +10

    अब सरकार, स्थानिय सरकार र सडक बिभाग ले सार्ब जनिक रुपमा सबैलाई सहरि बिकास कानून को बारेमा संझाऊनुपर्यो।

    • @govindagautam4693
      @govindagautam4693 2 місяці тому

      सहरी विकास ऐन बनिसक्याे र नेपालमा ?

    • @saraswatineupane6209
      @saraswatineupane6209 2 місяці тому

      @@govindagautam4693 न बनेकै भएर त होला जे पायो तेहि गर्ने, कुरा न बुझ्ने

  • @amitgurung7450
    @amitgurung7450 2 місяці тому +2

    गुठी को जग्गा भन्ने थाहा पाएर पनि किन्नु भएछ आमै ले अनि लालपुर्जा पनि छैन भन्छ
    सरकारी जग्गा र लालपुर्जा नभएको सबै घर त भत्काउनै पर्छ आमै
    तपाई को मात्र होईन सार्वजनिक जग्गा,गुठि को जग्गा र लालपुर्जा नभएको ठाउ मा बनाईएको सबै संरचना भत्काउन पर्छ

  • @mukeshsah2988
    @mukeshsah2988 2 місяці тому

    Jay balen ji keep up the good work go ahead great congratulations namaste

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 2 місяці тому +5

    we are with Balen sir and mahanagar Team...........they are just following the law.......we don't mind demolishing the illegal construction and returning the grabbed government land..

  • @ghimirekamal1440
    @ghimirekamal1440 2 місяці тому +1

    जय बालेन जय देश 🙏❤️🙏❤️❤️❤️❤️❤️

  • @Jimbaldaai
    @Jimbaldaai 2 місяці тому +4

    तँ जस्तो जमिन लुट्ने दलालको सन्तानहरुलाई अब मार्नै पर्छ । नेता र कर्मचारीहरुलाई‌ घुस खुवाएर जग्गा मिचेर घर बनाएर सडक साँघुरो बनाउनेहरुलाई जेलमा होइन, फाँसिमै चढाए पनि हुन्छ।
    जय बालेन !

  • @PrakashBhujel1
    @PrakashBhujel1 2 місяці тому +8

    katti bujhne dd rahexin salam xa uha lai

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 2 місяці тому +3

    A pk oli bichara napaltayera puja garnu parne sarkari jaggama basnelai kp koma jau hai Aama.
    You are right sis

  • @rajprasain9663
    @rajprasain9663 2 місяці тому +4

    ठोक बालेन ठोक बाको लेन हडपेर खाने गिद्द्द हरुको सफैया गर बालेन्💪💪

  • @prahladkc2166
    @prahladkc2166 2 місяці тому +2

    दिदीको कुराे सारै चित्त बुझ्यो, तर क्यामेराको अगाडि
    बोलिदिएको भए झनै राम्रो हुने थियो।

  • @ramkumariThapa-n6f
    @ramkumariThapa-n6f 2 місяці тому +3

    Jindabad Balen ji Jindabad Balen saha ❤❤❤❤❤❤❤❤

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 2 місяці тому +2

    अबैद्य जग्गा किन किनेको नबुझि किन । अर्को बर्खा भयो फेरि हिउँद को चिसो होला फेरि घाम लाग्ला अबैद्य कब्जा लिने टाइम नै न आउने रैछ नेपाल मा ।

  • @goldenthapa6973
    @goldenthapa6973 2 місяці тому +4

    महानगरले भत्काउन थालेपछी,भ्रष्टचारी सडक बिभाग ले पनि निहुँ खोज्न थालेछ !

  • @KrishnaDai-p1q
    @KrishnaDai-p1q 2 місяці тому

    जय बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arjunBudha-b3t
    @arjunBudha-b3t 2 місяці тому +7

    जय बालेन ❤️❤️❤️❤️❤️❤️

  • @DanielOkomoto
    @DanielOkomoto 2 місяці тому +3

    Mayor you most go ahead strong

  • @AnnoyedChess-sm4ct
    @AnnoyedChess-sm4ct 2 місяці тому +1

    भोत दिन्छौ यमाले कङ्रेश माओबादी लाई अनि अहिले आयर के गर्नी अब 84 मा भोत नदिनु न यी 3 पातिलाइ

  • @KrishnaRijal-r4b
    @KrishnaRijal-r4b 2 місяці тому +1

    81 बर्श भाकी बुडि आमा ले kp को साटो बालेन को जय भनेको भये जिउदै स्वर्ग जाने थिइन तर के के लालच आको इ बृद आमा लाई !

  • @kiranchamling9043
    @kiranchamling9043 2 місяці тому +2

    बाले,हर्क,गोपि जस्तो देश भक्त ७५३ पालिकामा नै बिस्तार हुनु पर्यो। लालपुर्जा बिना कब्जा गरेर सरकारि जग्गामा बनाको घर डोजर हान्नु पर्छ

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 2 місяці тому +3

    यत्रो वर्ष भगवान् ले हेरिहाले नि

  • @RekhaNeupane-q5x
    @RekhaNeupane-q5x 2 місяці тому +2

    रामचन्द्र गुठि भनेको त आज सम्म सुनेको छैन त हो 😂😂😂

  • @destineloathe2999
    @destineloathe2999 2 місяці тому +1

    Sahi garirako xa balen shah! Yesta illegal occupied jagga sarkar ko purna नियन्त्रित hunu parxa.

  • @tankabarakoti6164
    @tankabarakoti6164 2 місяці тому +1

    वर्षाको वेलामा चाहिँ कसैलाई बिचल्ली नपारौँ है पालिकाहरू !

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 2 місяці тому

    जिवनको भरोसा छैन। ऐलानी जग्गा को के भरोसा हजुर।

  • @shreeramchhetri680
    @shreeramchhetri680 2 місяці тому +1

    मेराे सुझाव बालान्दिर बालुवाटार जनकपुर चुराेट कारखाना हिमाल सिमेन्ट गिरिबन्धु टि स्टेट कन्चनपुर जग्गा बाँसवारि जग्गा लगायतदसरकारि जग्गा पहिलाे प्राथमिकताका साथ सरकारले अाफ्नाे मातहतमा ल्याउ गरिव नरुवाउनु तर पुर्जामा भयकाे जग्गा हाे भने मुअाब्व्जा दियर जनता नमारि काम गर्नु ।

  • @ramkhakural1534
    @ramkhakural1534 2 місяці тому +4

    सार्ब जनीक जग्गा जति खाली गर्नु पर्छ

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl 2 місяці тому

    बालेनकाे जय हाेस

  • @KarnaKarki-lb4gi
    @KarnaKarki-lb4gi 2 місяці тому +3

    केराजस्तो एउटै कुरा हजार बार के दोर्‍होरयाइ रहेको कम छैन

  • @sharada5383
    @sharada5383 2 місяці тому +4

    साँच्चै भन्ने हो भने ,
    गौशाला त के नक्शालसंम पशुपतिनाथको जग्गा हो।
    कति वर्ग मिटर पशुपति क्षेत्रको माफियाहरूले घोटाला गरेर खाएको रहेछ।
    खानेबेलामा माफियाले सर्व साधारणहरूको मात्र दुःख।

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 2 місяці тому

    Very good job balen sar and God bless you balen sar 🇳🇵🙏

  • @akashlimbu6649
    @akashlimbu6649 2 місяці тому +6

    सुझाव बालेन ज्यूलाई।कूनैपनि काम गर्दा मास्टर डिजाईन गरेर नक्सा नै कोरेर जनतालाई देखाईदिनूहोस।तबमात्र यस्तो राम्रो बन्ने रहेछ,यो चीज़ रहेछ भन्ने सबैले थाहा पाएपछि कसैले बिरोध गर्दैनन बिकासमा

    • @dilgodar5900
      @dilgodar5900 2 місяці тому

      हो भत्काउनु पुर्व डिजाइन राख्नु पर्छ

    • @radhikaroka1269
      @radhikaroka1269 2 місяці тому

      ❤ 100% Righteous

    • @radhikaroka1269
      @radhikaroka1269 2 місяці тому +1

      Suggestions-;
      Plans+ Projects to be approved by Committees even minute book to be Signed bylaw Chairman and committees members.
      That’s means final approval for carry outworks.❤

  • @krishnasherchan8615
    @krishnasherchan8615 2 місяці тому +8

    Yo kamjori Janata,Afai ra Karmachari,, Ani Netaharu ko ho.

  • @World-r6s
    @World-r6s 2 місяці тому

    Jaya hos mahanagar ko jaya hos balen sarkhar ko ghar sar kehi navani bikas garnu parxa jay balen teem

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 місяці тому +2

    बाटो जति बढाएपनि , गाडी घटाएन भने्, जाम कहिल्यै हट्दैन्।

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 2 місяці тому

    यो घर बनेको कति बर्ष भयो होला?
    ३० बर्ष भएको छैन होला।
    बहुदलीय ब्यवस्था लागु भएको पनि ३४ बर्ष भयो होला।
    बहुदलीय ब्यवस्था लागु भएपछि बनेको पार्टीको सरकारले यतातिर ध्यानै दिएनन्। पार्टीको नेताहरु भोटरहरु भड्किन्छन कि भन्ने डरले अनियमित हिसाबले रोडमा घर बनाउन दिए। नेताहरूलाई भोट चाहिएको हुनाले नेताहरू चुपचाप बसि रहे।
    नेताहरूलाई चाहिएकोछ भोट।
    हाम्रा नेताहरू अदुरदर्सिता भए।
    भोलिको कुरा नदेख्ने।

  • @indrabaral3466
    @indrabaral3466 2 місяці тому +2

    चाेरलाई पुलिसले सयेबर्ष पछिपनि समाउछ ढिलाइ हाेला बाँचे भनेर नठाने हुन्छ

  • @JayaChand-h8p
    @JayaChand-h8p 2 місяці тому +1

    Camara man काे मुला हाे कि आफै जानेर घुमाउनु कि घुमाएर देखाउनु भनेसि घुमाउनुनि ठास्ने

  • @Grgtmgfamily
    @Grgtmgfamily 2 місяці тому +2

    Mayor balen is great love n support from uk 🙏🏻❤️

  • @motirai1158
    @motirai1158 2 місяці тому +1

    तर जे भयनि चाबाहिल सम्म को सबै घर भत्किन्छ।है

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 місяці тому +3

    सार्बजनिक जग्गाखानेलाइ पेल्नैपर्छ।

  • @milanchand5431
    @milanchand5431 2 місяці тому

    जय नेपाल जय बालेन जि

  • @Kingdom-keys-
    @Kingdom-keys- 2 місяці тому +1

    Good balen kam garx matlab xain

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 місяці тому +1

    चिन्ता नगर्नु होला ।बाटो कती पर्छ नापेर भत्काएको होला । बाटो काे छेउ छाउ घर नबनाएको भए हुन्थियो ।२,४, फिट छोडेर बनाउँदा ठीक हुन्छ।