माधव नेपालको झट्का, फुट्दै पार्टी, धेरै नेता एमाले जाँदै || Ambar Bahadur Thapa || Janga Tamang ||

Поділитися
Вставка
  • Опубліковано 2 лис 2024

КОМЕНТАРІ • 38

  • @gaulamaila9504
    @gaulamaila9504 Місяць тому +3

    देशलाई नर्कमा पुर्याउने नेताहरुको संगठनमा अहिलेको युवाहरु किन जाने

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Місяць тому +7

    हाहा अहिले सम्म माकुनेलाइ बुझेको रहेनछौ के राज नीति गर्छौ ? माकुनेले कहिले देशको लागि बोलेको सुनेकाछौ? माकुनेले जहिले पनि इन्डिया को भासा बोल्छन् , कहिले ईन्डिया को बिरोधमा बोलेको सुनेकाछौ? कहिले काला पानी लिम्पिया धुरा को बारेमा बोलेका सुनेकाछौ? ईन्डिया ले नाका बन्दी लगाउदा कहिले इन्डिया ले नाका बन्दी लगायो भनेर भनेको सुनेकाछौ? फेरि अहिले इन्डिया को सन्देश लिएर रसीया गएको होइन ? त्येही पनि कुरा नबुझ्ने के साम्सध हो तपाइहरु? हासो लागेर आयो ।। प्रो इन्डिया माकुने ।।

  • @KarnaTiruwa-ux8cw
    @KarnaTiruwa-ux8cw 27 днів тому

    मामा जि ाब परानो घतिर जादा फाईदै होला समाजबादिको काम देखिन

  • @HskshhGsihsh
    @HskshhGsihsh Місяць тому

    भारत र कांगरेसको पुच्चर हो माकुने ।

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 Місяць тому

    भाउ नखाईकन एमालेमा जाउ यदि एमालेले स्विकार्छ भने

  • @बिप्लवप्रतीक

    माकुने बाट समाजबाज आउनु र पार्टी चल्नु कुनै हालतमा खोलो उल्टो बग्नु सरह हो।माकुने पद लोभी र आफ्नो बैनी ज्वाइँ र आफन्त लाई पद पोस्ने महा भरस्ट नेता हुन ।

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs Місяць тому +2

    आफ्नो घरमा आगो लाको पाप धुरी बाट कराउछ भनेको सैहो आज सम्झेर रुएको देखदा हास उठ्याछ 😃😃😃

  • @birendrashahi-q7m
    @birendrashahi-q7m Місяць тому

    घैटोमा घाम लाग्नु पर्छ नेताहरुमा

  • @raogama5655
    @raogama5655 Місяць тому

    एमाले आफै देश खत्तम बनाउने बदनाम पात्र बन्यो।
    यस्तो पार्टीमा को जाला र?
    एमाले कुहीसक्यो।

  • @yamkumar2264
    @yamkumar2264 Місяць тому

    बागलुङमा 0000 यसपटी

  • @epstopiknepal2023
    @epstopiknepal2023 Місяць тому

    Good

  • @DKSAMPANGVLOGCHANNEL
    @DKSAMPANGVLOGCHANNEL Місяць тому

    कमरेडहरु हाेसियार

  • @KrishnaGurung-t9k
    @KrishnaGurung-t9k Місяць тому +2

    दाइ घर फर्कन परयाे

  • @BasantaMagar-u3p
    @BasantaMagar-u3p Місяць тому

    ताे फटा कुरा लाई ठिक गरेछ माकुने ले

  • @BasantaMagar-u3p
    @BasantaMagar-u3p Місяць тому

    एमाले छाेडेर काे पाप देख्छ माकुने 15 बर्ष पाटि चलायेर 33 सिट भन्दा जिन्दगी नलाउने घाँस पछाडि लागेर

  • @BhanuBhattarai-f8m
    @BhanuBhattarai-f8m Місяць тому +2

    स्वर्ग जाने त भन्दा गुहु खान पाइन्छ त? भन्ने सुँगुर जाने त नर्क नै हाे।

  • @birendrashahi-q7m
    @birendrashahi-q7m Місяць тому

    आफ्नो पुरानै घर फर्किनुहोस कमरेड

  • @ManbahadurK
    @ManbahadurK Місяць тому +1

    No root no fruit

  • @prakashkhadka3353comedy
    @prakashkhadka3353comedy Місяць тому

    न्याउरी मारि पछुतो भनेको यहि हो
    जन्मेको 1 बर्ष नभएको पाटिको १० अौ महादिभेसन रे

  • @deepakbahadursoni7399
    @deepakbahadursoni7399 Місяць тому

    पाप धुरी बाट कराउछ

  • @rawangamer4762
    @rawangamer4762 Місяць тому +1

    अब सटर बन्द हुन्छ माकुने पाटि

  • @BishnuBajracharya-vd2we
    @BishnuBajracharya-vd2we Місяць тому +1

    वहाँकाे याे भनाइबाट मुटुमाथि ढुङ्गाराखि हास्नुपर्याछ

  • @janakbabu806
    @janakbabu806 Місяць тому +1

    Makune ko party ko neta Banu vanda rotary club ko sadashya hunu autai ho

  • @megharajshreepali5151
    @megharajshreepali5151 Місяць тому

    Timi chai ke chahiyar yes bhayeu

  • @mallikchauhan7699
    @mallikchauhan7699 Місяць тому

    Bhane paxi ladaiko maidan bata bhageko sipahi jasto hunubhayexa tapain haru.

  • @LaxmiPrasadKhanal-n3x
    @LaxmiPrasadKhanal-n3x Місяць тому

    phlowarakras netaako bhaawanaa niraasaajanak chh.

  • @megharajshreepali5151
    @megharajshreepali5151 Місяць тому

    Madab nepal eropien union ko agent ho?

  • @nainsinghbudha697
    @nainsinghbudha697 Місяць тому

    😂

  • @purushottamadhikari9695
    @purushottamadhikari9695 Місяць тому

    बकाइनो को बीउ रोपेर पिपलको बिरुवा उमृदैन भनेको सुनेका छौँ!!!

  • @BharatLama-k6l
    @BharatLama-k6l Місяць тому

    एमाले छोडेको पीडाले

  • @hamropathshala5643
    @hamropathshala5643 Місяць тому

    भर्खर चिनेको माकुनेलाइ