रानी बन उड़न्या चरी/पबिन्द्र संग छुटेपछि इब्सलको बिग्रिदो हालत /Deuda Ibsal Sanjyal VS pabindra 2080

Поділитися
Вставка
  • Опубліковано 30 січ 2025

КОМЕНТАРІ • 374

  • @GayasRam
    @GayasRam Рік тому +4

    यक दम राम्रो छ अझइ अगाडि बड्नु होला सबइ जनालाइनमस्कार❤❤❤

  • @bijayaayer6719
    @bijayaayer6719 Рік тому +35

    सुदुर र मध्यपश्चिम को भाका लोक दोहोरि डेउडा लाई विश्व सामु चिनाउने हाम्रो तारा सुदुर र मध्यपश्चिम का गहना लाई हृदय देखि नै विशेष धन्यवाद अनि सफलताको शुभकामना

  • @prakashThapaa
    @prakashThapaa Рік тому +4

    प्रीय देउडा प्रमी सबैलाइ मीठो सम्झना छ पछील्लो समय देउडालाइ लाइभ देउडाको रुपमा विस्वभर चिनाउन मा तपाइहरुको ठुलो भुमीका रहेको छ यसैगरी हाम्रो देउडालाई सधै भरी निरन्तरता दिराख्नु होला कालिका माताले सधै तपाइहरुको कल्याण गरु कामना छ

  • @Bharatkumar-q5t
    @Bharatkumar-q5t Рік тому +18

    आहा कति राम्रो गित सफलता को शुभकामना छहै दुबैलाई र बधाई छ सप्मण लाई

  • @tapendradhami588
    @tapendradhami588 Рік тому +24

    आहा कति राम्रो देउडा ❤❤❤
    इब्सल बैनि सांगीतिक जिवन सफलताको शुभकामना 🎉

  • @dammarbishowkarma8051
    @dammarbishowkarma8051 Рік тому +10

    आहा अतिनै राम्रो छ देउडा गित सफलताको धेरै धेरै शुभकामना छ दुबैलाई ❤❤

  • @tsbohara5280
    @tsbohara5280 Рік тому +25

    ईब्सल र प्रभु राज आयेको दिन देखी डेउडा गित ले पनी न्याय पाउदै छ ई दुई ले लाईव डेयको गायेको दिन देखी निरनतर चली राछ धन्यवाद छ इब्सल र प्रभु राज सर लाई

  • @rameshadhikari6701
    @rameshadhikari6701 Рік тому +9

    ई्ब्सु राम्रो छ है बधाई छ❤❤

  • @devendrarawal105
    @devendrarawal105 Рік тому +9

    आहा खुबै रमाइलो
    सफलताको शुभकामना

  • @parbatiruwa8187
    @parbatiruwa8187 Рік тому +35

    सुदुर पिश्म र म्धय पिश्ममेलि देउडा गित सङ्गीत लाई पनि देश तथा बिदेसमा चिनाउन सबैलाई अझ पनि सफल्ताकाे सुभकामना

  • @bhawananp8084
    @bhawananp8084 Рік тому +10

    आहा कति राम्रो गीत ❤❤

  • @rajubista3762
    @rajubista3762 Рік тому +15

    किस्न सिजावती भाई र इब्सल को डेउडा गीतको पर्खाईमा छु यो डेउडा मनी अतीनै राम्रो लाग्यो ❤❤❤👍👍👍 धन्यवाद छ दुबैई जाना कलाकर लाई ❤❤

  • @jaibahadur6313
    @jaibahadur6313 Рік тому +2

    आहा कति राम्रो देउडा ब्याटल कठै दैन बधाई छ दुबै जनालाई

  • @Manojbudhaofficial
    @Manojbudhaofficial Рік тому +14

    सारै राम्रो स्वर अनि मार्मिक शब्द सारै मन पर्यो

  • @ramprasadupadhaya.463
    @ramprasadupadhaya.463 Рік тому +12

    ईब्सल छोरीको 'कन्फिडेन्स ' (हौसला) धेरै नै बढेको छ।मनमा उत्साहा र उमंग लिंदै अघि बढ्दै जानु शुभकामना।गीत मीठो छ।साली भिनाजुको स्वर मिल्दा सुनमा सुगन्ध थपे‌ जस्तै भएको छ।

  • @saruregmi5603
    @saruregmi5603 Рік тому +11

    सुदुरपच्चिम को सान पबिन्द्र सर जिन्दावाद आहा कति मिठो सर र बैनी दुबै को अझै धेरै धेरै सफलता को सुभकामना ❤️🌷🙏🌷

  • @JayendraBohara-b8v
    @JayendraBohara-b8v Рік тому +10

    आहा कति राम्रो गीत बधाई सम्पूर्ण टीम लाई

  • @AjayBista-s5b
    @AjayBista-s5b Рік тому +8

    ❤अह कति नीको डेउणा भाका ईब्सल बईनीलाई धेरै धेरै धन्यवाद

  • @durgashahi8462
    @durgashahi8462 Рік тому +15

    निकै मिठो गीत इब्सु बहिनि को

  • @singararjunbabukalikot3794
    @singararjunbabukalikot3794 Рік тому +2

    आहा कति मिठो देउडा बोहिनी अझै राम्रो गर्नु अर्गिम सुभकामना छ ❤

  • @Bikashmagar199
    @Bikashmagar199 Рік тому +18

    म पुर्बको मान्छे देउडा अलि अलि बुच्छु तर मलाई लयहरू अनि तुक्का असाध्धै मन पर्छ।भाग २ पनि ल्याउनु होला।सफल्ताको शुभकामना ईब्सललाई🎉🎉🎉

  • @yubarajkhadka999
    @yubarajkhadka999 Рік тому +16

    गजबको राम्रो छ जेहोस कालिकोट पचाल झरना गाउँ पालिका कि चेलिले देश भरी नै लोक दोहोरिमा तहल्का पिटेकै छ!💝❤

  • @biswashmallathakuri2048
    @biswashmallathakuri2048 Рік тому +2

    अति राम्राे दाेहाेरी जति सुने पनि सुनम सुनम लग्छ ।

  • @MinThapa-fc2ly
    @MinThapa-fc2ly Рік тому +1

    अती राम्रो देउडा गित भाइ बैनि को स्वर अती जादु मय छ ।। सफलताको शुभकामना।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Рік тому +12

    सुदुरपश्चिम र मध्यपश्चिमको देउडा गित सङ्गितलाई विश्वभरी छरिएर रहेका नेपाली सामु झल्काउने प्रयास गर्नु भयो हृदय देखि सम्मान छ सम्पूर्ण टिमलाई ।भविन्द्र सुनार भाइ र इब्सल सन्ज्याल बहिनिको देउडा गितले मन नै आनन्दित भएर आयो आगामी दिनहरुमा पनि यस्तै अर्गानिक देउडा गित सुन्न पाइयोस सफलताको कामना🎉🎉🎉🎉🎉❤❤❤❤

  • @sjp421
    @sjp421 Рік тому +10

    आहा अति सुंदर भागा र लय अनि प्रस्तुति ❤❤❤❤

  • @BirPariyar-ro6kz
    @BirPariyar-ro6kz Рік тому +10

    सारै मन छुने देउडा गित सुन्न पाइयो खुसि लाग्यो सबै जनामा साङ्गेति सुभकामना छ

  • @AmmarBahadurSaud
    @AmmarBahadurSaud Рік тому +13

    अति सुन्दर देउडा❤❤❤❤❤

  • @bhimshahi2043
    @bhimshahi2043 Рік тому +3

    बहिनी र दुबैजना प्रिय भाईको अद्वितीय स्वर छ। ओझेलमा परेकाे सुदरकाे भाका र गहन साहित्य देशविदेशमा पुर्‍याउने याेगदानका लागि बधाई र शुभकामना

  • @santhoshbohara3640
    @santhoshbohara3640 Рік тому +7

    Aha kati ramailo

  • @GovindarBist
    @GovindarBist Рік тому +13

    जति सुने त्यति नै सुनु सुनु लाग्छ
    दुबैलाई एक मुष्ट धन्नेवाड

  • @narayangautam8140
    @narayangautam8140 Рік тому +8

    Baini lai dherai shuvakamana xa and whole team!!!

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 Рік тому +14

    गित राम्रो छ , केटाहरु अलमल परेझै लाग्यो , इब्सलको आत्मबिश्वास अब्बल छ ।

  • @hymntadhikari
    @hymntadhikari Рік тому +3

    ❤❤❤Wawa man xuyo Deudale😊❤🙏💓😊

  • @BajjirAgri
    @BajjirAgri Рік тому +10

    आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु

  • @purnakandel3415
    @purnakandel3415 Рік тому +13

    अत्यन्तै मिठो मन छुने गीत प्रस्तुति गर्नु भाको छ सम्पुर्ण टीमलाई हार्दिक शुभकामना बिशेष धन्यवाद इस्बु नानिलाई🌹🌹🌹♥️♥️

  • @haribsaud1698
    @haribsaud1698 Рік тому +9

    सारै रमाइलो छ आहा❤❤❤

  • @dippanbohara
    @dippanbohara Рік тому +12

    धेरै राम्रो ❤️❤️

  • @KishanAdhikari-s6q
    @KishanAdhikari-s6q Рік тому +14

    धेरै राम्रो गीत ❤❤❤❤

  • @madannepali6024
    @madannepali6024 Рік тому +12

    धेरै राम्रो गीत

  • @PuranSunadi-ff4oj
    @PuranSunadi-ff4oj Рік тому +1

    निकै मिठो स्वर अनि उत्कृष्ट देउडा गीत ❤❤❤❤

  • @khemraj8079
    @khemraj8079 Рік тому +9

    आहा कति राम्रो प्रस्तुति ❤❤💐💐💐

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw Рік тому +6

    बधाई छ बैना सम्पुर्ण मा दोहोरी ❤❤❤

  • @sureshshahi7572
    @sureshshahi7572 Рік тому +9

    सार्है मिठो लोक दोहोरि देउडा ❤❤❤❤❤

  • @rcbqvlog4688
    @rcbqvlog4688 11 місяців тому +1

    नेपाली कला संकृति प्रति हार्दिक नमन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rupkhatri3361
    @rupkhatri3361 Рік тому +9

    आहा कति रमाइलो गित सफलताको शुभकामना छ सम्पूर्ण कलाकार हरुलाई।🎋🎋🍒🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kishorbista7277
    @kishorbista7277 Рік тому +6

    देउडा प्रेमी हरूमा हिर्दय देखी माया,हीमी सबैको कोसेली आयो❤❤

  • @yamnaathadhikari4713
    @yamnaathadhikari4713 Рік тому +71

    ईब्सल बैनी म मधेस प्रदेशको हुनाले डेउडात बुझ्दिन , तर तिम्रो स्वरमा सरस्वतीले बासगरेकी छिन जस्तो लाग्छ , राजु दाईलेस्वर सम्राट ,पाए जस्तै ,तिम्रो र बिष्णु माझी दिदिकोनी त्यो दिनअवस्य आउनेछ । अतिनै सुमधुर स्वर बैनी ,तिमी जस्तो छोरी जन्माउने आमा,बुवालाई हृदय देखिनै नमस्कार ।।।।

  • @GitaChanara
    @GitaChanara Рік тому +5

    pabindra sunar ko sor ko ta fan ho dherai ma dekhna payyo khusi lageyo vai

  • @pritamregmi940
    @pritamregmi940 Рік тому +10

    कति राम्रो प्रस्तुति तर भिउज खोइ

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Рік тому +12

    डेउडा गित सार्है मन पर्छ ❤❤❤❤❤❤❤किसन सङ्ग बुनु को दोहोरी को पर्खाइमा छु ।

  • @Madandangi4411
    @Madandangi4411 Рік тому +1

    जादुमय स्वर छ दुवैको साह्रै मन छोयो आगामी दिनहरुमा पनि यस्तै देउडा गीत सुन्न पाइयोस सफलताको शुभकामना

  • @sunil_.thakuree
    @sunil_.thakuree Рік тому +2

    हास्दो होलाइ, खेल्दो होलाइ मनका जसो भयो,,great line❤

  • @khas_chelo
    @khas_chelo Рік тому +10

    हाम्रो पनि संस्कृति छ भनेर चिनाउने पस्चिमे कलाकार अनि,सम्पुर्ण टिमलाई धन्यवाद।

  • @robitnegi4976
    @robitnegi4976 Рік тому +5

    supop ibsal bunu❤❤

  • @kaptashahi7085
    @kaptashahi7085 Рік тому +4

    Sudurma gaine lok deuda dherai ramro xa Ibsal pravu le gayeko sweet deuda

  • @nirajanjoshi3968
    @nirajanjoshi3968 Рік тому +2

    शब्दको खानी प्रिय बहिनी ibsu देउडा संगीतको उदाउँदो तारा हौ तिमी ❤❤

  • @GoldyDada-q4m
    @GoldyDada-q4m Рік тому +5

    ❤❤❤❤दामी छ बनिकाे सुर कासकाे थाल जसतै छ

  • @rabindrashah358
    @rabindrashah358 Рік тому +2

    सरै राम्रो देउडा जति हेरम तेतिनै हेर्ने मन लाग्छ

  • @rajdhami03
    @rajdhami03 Рік тому +2

    पश्चिमेली गायकहरुलाइ सलाम छ।

  • @nabhrajjoshi5887
    @nabhrajjoshi5887 Рік тому +6

    अत्यन्तै राम्रो स्वर मिठो गीत मलाई धेरै मनपर्ने देउडा❤❤❤ 🎉

  • @NarendraKumar-vn5qy
    @NarendraKumar-vn5qy Рік тому +4

    Supop

  • @PrakashKc-k8t
    @PrakashKc-k8t Рік тому +7

    आहा कति राम्रो

  • @balaramnepali5061
    @balaramnepali5061 Рік тому +13

    सारै मिठो दोहोरी 🎉🎉🎉🎉

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Рік тому +15

    आहा अति नै मिठो देउदा लाइब दोहोरि आहा❤❤❤❤

  • @puspajoshi3150
    @puspajoshi3150 Рік тому +4

    मनै छुने सब्द ❤❤

  • @preamshahi8618
    @preamshahi8618 Рік тому +14

    जति शुनेनि शुनम शुनम जश्तो लाग्छ ❤❤❤❤

  • @indrasagarbist
    @indrasagarbist Рік тому +6

    कर्णपृय स्वर अनी भाका मनछुने शब्दहरु। ❤❤

  • @JkSutar
    @JkSutar Рік тому +3

    हामी देउडा पेर्मी हरुलाई अती मन छुने कोसेली हो यो अझै पनि एस्तै एस्तै सुन्न पाइयोस् हार्दिक शुभकामना सम्पुर्ण टिम लाई
    #ebsul ❤

  • @aasthashahi4635
    @aasthashahi4635 Рік тому +5

    आहा कति राम्रो song मेरैलागी आएको जस्तो लाग्यो मलाई त ❤️❤️❤️❤️❤️❤️

  • @Lalit-t9x
    @Lalit-t9x Рік тому +1

    अति मिठो डेऊडा दुबलाई धन्नेबाद

  • @rupkhatri3361
    @rupkhatri3361 Рік тому +11

    आहा अति रमाइलो डेउडा गित ।🍒🎋🙏🙏🇳🇵

  • @KamalBohara-p5b
    @KamalBohara-p5b Рік тому +2

    अति मीठो गित अनि लय शुभकामना दुबै जनालाइ

  • @PrakashNeupane-rk9ob
    @PrakashNeupane-rk9ob Рік тому +5

    Masta deuda pabindra ra ibsu ji

  • @karansinghbhatt5408
    @karansinghbhatt5408 Рік тому +1

    स्वरकि खानी ईब्सु बहिनीको जादुमय स्वर उज्ज्वल भविष्यको कामना 🎉

  • @durgashahi8462
    @durgashahi8462 Рік тому +7

    Dami❤❤

  • @shersinghdhami3336
    @shersinghdhami3336 Рік тому +6

    यतिराम्राे🎉🎉 गित पक्कै सफल कलाकार काे सफल 🎉गित 🎉🎉😘😘

  • @simransingh-kk8zh
    @simransingh-kk8zh Рік тому +1

    Katee ramro geet ma Chandigarh bat 🎉

  • @rajupadhyay3098
    @rajupadhyay3098 Рік тому +9

    सुन्दर प्रस्तुति ।

  • @ChhetriBharatRaza
    @ChhetriBharatRaza Рік тому +3

    अति शुमधुर शुन्दर अनि शानदार अग्रिम शफलताको शुभकामना ❤❤❤❤❤

  • @bharatthagunna5474
    @bharatthagunna5474 Рік тому +1

    jati suneni sunirahau jasto lagaxa 30choti suni sake masta xa ❤❤❤❤🎉🎉🎉🎉

  • @dattabahadurmalla
    @dattabahadurmalla Рік тому +1

    जति सुन्यो तेति सुन्न मन लाग्छ । सफलताको शुभकामना

  • @prativatamang5117
    @prativatamang5117 Рік тому +5

    सारै मिठो गित
    यस्तै देउडा फेरि ल्याउन पर्यो

  • @tilakbasnet2223
    @tilakbasnet2223 Рік тому +3

    आहा कति राम्रो ❤❤❤❤🎉

  • @yagrajawasthi6139
    @yagrajawasthi6139 Рік тому +3

    धेरै राम्रो ❤❤❤गित👍👍👍

  • @lbbhandari7709
    @lbbhandari7709 Рік тому +12

    धेरै राम्रो❤ अर्को चोटि सुनिल vs isbu ko hunu parxa

  • @umakantajoshi5663
    @umakantajoshi5663 Рік тому +2

    सुमधुर स्वरप्रति ,सलाम छ ,दुवै जनालाई,❤❤❤❤❤❤❤❤❤

  • @balkrishnabudha9696
    @balkrishnabudha9696 Рік тому +2

    Congratulations to all but no confused dr so sweet song

  • @MaheshPande-r5j
    @MaheshPande-r5j Рік тому +4

    Aaha Kati mitho mitho bhaka keyaramo deuda git❤❤❤❤❤❤❤

  • @rahulthapa8805
    @rahulthapa8805 Рік тому +2

    ❤❤❤ sari ramro deauda song

  • @Bharatsingh-vc8vi
    @Bharatsingh-vc8vi Рік тому +3

    wow so nice hjr❤🌹🇳🇵🙏

  • @tarashrestha1657
    @tarashrestha1657 Рік тому +2

    आहा कतिमीठाे स्वर बहिनी ईसबुकाे

  • @ratanbista9902
    @ratanbista9902 Рік тому +3

    Dherai ramro xa

  • @Nepalfanko
    @Nepalfanko Рік тому +2

    धेरै राम्राे चारै दिशाका गीतहरु गाउनुहोला ।

  • @bikrammaya1354
    @bikrammaya1354 Рік тому +9

    कति मिठाे गित 🌺💖💐🌺💖💐🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭qatar

  • @sitalkalikote1267
    @sitalkalikote1267 Рік тому +53

    भाग 2 काे प्रतीक्षा काे कोको हुनुहुन्छ यता हाजिर हौ त मेरो सारै मन छोयो यो गीत ले ❤❤❤❤

  • @binodthapa9378
    @binodthapa9378 Рік тому +2

    Wow best up luck all team members 👏👏

  • @RatanHamal-y3x
    @RatanHamal-y3x Рік тому +2

    निकै राम्रो

  • @NaveenKumar-jq3zx
    @NaveenKumar-jq3zx Рік тому +2

    दुवै जना स्वर का धनि

  • @Ghayaldeepaj123
    @Ghayaldeepaj123 Рік тому +1

    Wow parbendra dai and ishu baine ❤❤❤❤bbl bajura ra kalikot ko sambndha jodne dohore songs hal delhi bata hardai xu ❤❤❤❤❤❤