नमस्ते सबैलाई सिताराम सर र मेरो नयाँ दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है साथै दोहोरीमा त शब्द हामीले वास्ताविक झगडा बनाउन को लागि प्रयोग गरेका हौं र विशुद्ध मनोरञ्जन को लागि मात्र बुझिदिनु होला र केही गल्ती भएमा क्षमा प्रार्थी छौं धन्नेनाद ❤❤❤❤
सब्दको बिसय मा सिताराम दाइलाइ हजुरले भनी राख्नु पर्दैन लाइभ दोहोरी भाको ठाउँमा आयर हेर्नुस अनि सिताराम दाइ सब्दको के हो भनेर चिन्नुहुन्छ धेरैको गुरु हुन सिताराम शब्दको लागि
हाम्रो साङ्गितिक फाटलाई हराभरा बानाउने होनहार स्वरकि धनी कसम रानी ठकुरीलाई धेरै बधाई छ । दोहोरी गितमा गहिरो भिजेर , स्वरमा निखार दिई साथै गितलाई न्याय दिने क्षमता छ उनमा । स्पष्ट गाएकी छ उनमा 🇳🇵
नमस्कार म सिताराम परियार कसम रानी जि सङ को हरेक दोहोरी मन पराइदिनु हुन्छ केही समयको अन्तराल पछि फेरि अर्को दोहोरी लियर आयका छौ सबैले माया गरिदिनु होला । ❤❤❤❤
अत्यन्तै मिठो सब्द सङै सुन्दर प्रतिभालाई शुभकामना सम्पुर्ण टिम लगाएत कलाकारहरु लाई। धन्यवाद 🙏❣️
Ramailo livedohori prastutiko lagi sitaramsir Ani kasamrani lagyat tapaiharu ko all team lai congratulations 😢😮😮😮
नमस्ते सबैलाई सिताराम सर र मेरो नयाँ दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है साथै दोहोरीमा त शब्द हामीले वास्ताविक झगडा बनाउन को लागि प्रयोग गरेका हौं र विशुद्ध मनोरञ्जन को लागि मात्र बुझिदिनु होला र केही गल्ती भएमा क्षमा प्रार्थी छौं धन्नेनाद ❤❤❤❤
यो उत्कृष्ट जोडीको शब्द समायोजन अतिनै उत्कृष्ट रहने गर्छ 🎉🎉
big fan ❤of
राम्रो छ
राम्रो छ ❤
Nice kasam ❤️sitaram g.... big fan❤❤❤❤
यति राम्रो बैनि लाई एतिको त न भनेको भए हुन्थ्यो सिताराम
अत्यन्तै रमाईलो सबाल जवाफ उतिकै जस्ताको त्यस्तै 🙏🙏🍬🍬🙏🙏धेरै धेरै सफलताको शुभकामना🎉🎉🎉🎉🎉 हाम्रो टिमको तर्फबाट
❤❤
Kasam rani is my favorite singer❤❤
दोहोरी का शब्द हरू निकै तिखा बाड जस्तो छन्।❤❤❤
Wow damii lagxa kasam rani sister and sitaram dai ko dohori dharai herxu dharai man parxa yeo jodi ko badhai xa kasam rani sister❤❤🎉🎉🎉
सितारामलले के उल्का रचायौ भन्नू जति भन्यौ र फकायौ चल्यो बतास
दोहोरी मा दम छ सफलताको शुभकामना ।
बैनि को सबै गित हेर्छु राम्रो छ त्र सिताराम ले धेरै शब्द घोछे र गाउनु हुन्छ
Dami
Jhagda wastabikta dekhinxa.shubhkamna xa
सारै रमाइलो दोहोरि❤सफलताको शुभकामना ❤
दोहोरी बबाल छ ल सफलता को सुभ कामना दुबैलाई शब्द पोनि मिथो छ होइ
Kasam baine ko sobdama dam xa ❤❤ waching for poland bata❤sitaram bhaiko sabda ali vayana hoi next time ali sudar garera gidaunu hola thank you
सब्दको बिसय मा सिताराम दाइलाइ हजुरले भनी राख्नु पर्दैन लाइभ दोहोरी भाको ठाउँमा आयर हेर्नुस अनि सिताराम दाइ सब्दको के हो भनेर चिन्नुहुन्छ धेरैको गुरु हुन सिताराम शब्दको लागि
sitaram daiko naramro hoina sitaram dailai jo paya tehi gayikale pelera aauna sakne aat gardaina jasto lai testai answer dina saknne abbal gayak ho khyam daju
❤❤❤
Sitaram vai ra kasam ko dohori takkar ko parne hunchh tesaile sitaram vaniko sabda .kada gayako ho tara sabako bisayama teti dherai shyaml ji
Dohari mai atharha kahani lukeko xhw 🎉🎉🎉 🎉🎉
Safalta ko kamna
धेरै धेरै सफलताको शुभकामना 🎉🎉🎉
हाम्रो साङ्गितिक फाटलाई हराभरा बानाउने होनहार स्वरकि धनी कसम रानी ठकुरीलाई धेरै बधाई छ ।
दोहोरी गितमा गहिरो भिजेर , स्वरमा निखार दिई साथै गितलाई न्याय दिने क्षमता छ उनमा ।
स्पष्ट गाएकी छ उनमा 🇳🇵
हैट ! सितारामको दोहोरीमा दम छ । कसम पनि त्यति कम्जोर त लाग्दैन्थ्यो तर यहाँ सितारामले कडा प्रहार गर्नु भएछ ।
भाहुत रामैलाे भायाे गँठे ❤❤❤❤
म मलेसिया बाट हेदै छु राम्रो छ।
dami😂😂
एथार्थ परक दाेहाेरी कसै कसै जीवनमा यस्तै मिल्न सक्छ ।
धेरै धेरै बधाई छ प्यारी मान्छे🎉❤❤❤❤
सबैले माया गरिदिनु है यो दोहोरी गाउदा मलाई सचिकै रिस उठेको थियो😂😂😂
Adorable
❤❤❤💋🌹🌹🌹
रिसाएर सिताराम दाइ लाई हान्न जाँदा मलाई त हाँसो लागेको थियो दुई तीन पल्ट हेरेको मैले त 🙏❣️
Beautiful ❤❤
Thank you! 😊
Atentae ramro xa sabae timlae badhae xa ❤❤❤❤❤❤
Kada sitaram sir
दामी छ बधाई छ🎉❤❤❤
रानी मन परेर दोहोरी सुन्न आको है मत❤❤
छत्र शाही संग गाउनु पऱ्यो मुईसाब❤❤❤❤ best of luck
Sitaram kada❤
राम्रो छ, रानी हजुर ,झन तपाईं रिसाको झन राम्रो छ,त्यो मुख बिगारेको
Aahaa
सारै राम्रो छ गीत मा त त र म म गरे पनि तर रियल मा भने झगडा नगर्नु होला
wonderful tukka ❤❤❤❤❤
लपिउ❤🎉❤ कसम रानी
Good ❤❤❤
Babal xa 😂❤
Congratulations 🎉 best wishes
big fan rani sab
❤❤
🎼भित्र रोछु बाहिर नै रमाछु
फुर्ती नला मैले नि कमाछु,,,❤
🎼मैलाई छोडी दुनियाँ स रमाईछेस
जबानीको पसलले कमाईछेस🤔
🎼रच्नु सम्म रचिस नी जाल त
थुक्क पापी निस्केर गै हाल्त😂
सबाल जवाफ टक्कर🙏wow🙏
❤❤❤❤
❤❤
दोहोरीका कलाकार भन्नेहरू यस्तै हुन र आफ्नै यथार्थ प्रस्तुत गर्छन। कोहीकोही फरक फरक होलान?
नमस्कार म सिताराम परियार कसम रानी जि सङ को हरेक दोहोरी मन पराइदिनु हुन्छ केही समयको अन्तराल पछि फेरि अर्को दोहोरी लियर आयका छौ सबैले माया गरिदिनु होला । ❤❤❤❤
सिताराम सरले कडा दिनुभयाे त विचरा मैसाब
श्रीमती कडा परिछ ।
झललाे गित
थाहा छ हुनु त यो दोहोरीमा मात्रै हो तर पनि धेरै शब्द हरु चाहि अली मिलेन कुनै कुनै सबदले चाहि अलि नकारात्मक सनदेश जानछ कि महोदय😮😮😮
Good.s
Dohori.best.xa.kasam.rani.ko.rish.le.ago.jasto.git.ma.thikxa
Bastbik.chai.nahos.thank.u
😁😁😁😁😁👌👌👌👌🙏🙏🙏🙏
Sakdainani feri sitaram po ho ta😂😂
के दोहोरी हो यस्तो😂 दाजु बहिनि भन्दै मिदिया मा बोल्ने गित फेरि यस्तो 😅😅
Sagar bc sga auta romantic dhori aya ramro huntho❤
Mohani rodhi ghar UA-cam channel ma gayera heridinu hola hai Sagar g Mero dohori❤❤
🤣🤣🤣Shym sir Sitaram dailai sabdako .barema k vannu vako tapaile sikaune hoina sikna aaunus dada sanga
ua-cam.com/video/Ab6MLB0LQL8/v-deo.htmlsi=6wDN2JGCcf6xqTPz
ल दोहोरि एक दम राम्रो छ
Very nice song 🎉🎉🎉❤❤❤
Good ❤❤❤
❤️❤️❤️❤️❤️
❤❤❤
❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤