नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझ मा आदरणीय अग्रज सुरेश शाही संग उहाकै भाकामा गाउने कोसिस गरेको छौ कस्तो लाग्छ जस्तो लाग्छ सल्लाह सुझाब सहित को प्रतिक्रिया गर्न र शेयर गर्न नबिर्सनु होला।
आहा! सुरेश दाइको आवाज धेरै पछि बल्ल सुन्न पाइयो !! ❤❤ कति मिठो देउडा दोहोरी दुबै जनाको उत्कृष्ट प्रस्तुति ❤❤ हार्दिक बधाईका साथै सफलताको शुभकामना !!!❤❤
छोरी राम्रो छ सारै राम्रो छ ।सुरेश शाही जस्ता सदाबहार स्रश्टा सङ गीत गाउन पाउनु भाग्यमानी हो नानी तिमि Best of luck प्रगति को पाइलामा सधै लम्की रहनु तिम्रो साङितिक यात्रा सफल रहोस् ❤
बहुत सुंदर! भाषा ठीक से समझ नहीं पाया, लेकिन भाव और संगीत मनमोहक है। Music, looks and expressions are fascinating ❤ - my appreciations & Love from Dehradun Uttrakhand, India
कुनै समय रेडियो नेपालमा भालासुकाली कार्यक्रम बहुचर्चित थियो । त्यही. कार्यक्रमका प्रस्तोता थिए आदरणीय सुरेश शाही । गीत चर्चामा रहेपनि आफू सँधै पछाडी परेको जस्तै देखिने सरल स्वभाव र मिलनसार गायक शाहीलाई सर्पोट गरिदिनु होला । साथै नयाँ उदायीमान गायिका इब्सल सन्ज्याललाई पनि
Hii Ibsal ji how are you? I'm from India🇮🇳 Uttrakhand. I'm your fan you are very beautiful and Excellent singer🎤 keep it up❤😊 I'm your subscriber please update some hindi song🎵
नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझ मा आदरणीय अग्रज सुरेश शाही संग उहाकै भाकामा गाउने कोसिस गरेको छौ कस्तो लाग्छ जस्तो लाग्छ सल्लाह सुझाब सहित को प्रतिक्रिया गर्न र शेयर गर्न नबिर्सनु होला।
❤❤❤❤❤❤
Baini ma pyuthan Dekhi hjrko aawaj utkrista xa aajkal deudapani mitho lagna lageko xa ❤❤❤❤❤❤❤❤❤ love you
❤❤❤
यक्दम राम्रो छ है अझै पनि सफलता को कामना छ है 🎉🎉❤❤❤इब्सु ❤
ईसु 50चोटि हेरी सक्य ❤
कति राम्रो प्रस्तुति हो इब्सल !!!उत्तरोत्तर प्रगतिको कामना!!
हाम्रो कर्णाली का सान अग्रज कलाकार आदरणीय दाजु सुरेश शाहि लाई हार्दिक बधाई छ
आहा सारै मिठो अनि परम्परागत सभ्यता संस्किर्तिक पहिचानको राम्रो प्रस्तुति❤️
आहा सारै मीठो अनि अर्गानिक सभ्यता र सस्कृतिको पहिचान सहित को प्रस्तुति ❤❤
❤❤❤
धेरै वर्ष पछि दाजु सुरेश शाहीको आवाज सुन्न पाइयो ।
जुम्ला मेरा स्याउका फारम लाईभ गाउने कोसिस गरेका छौ सबैको मायाको अपेक्षा गरेका छौ ।
आहा! सुरेश दाइको आवाज धेरै पछि बल्ल सुन्न पाइयो !! ❤❤ कति मिठो देउडा दोहोरी दुबै जनाको उत्कृष्ट प्रस्तुति ❤❤ हार्दिक बधाईका साथै सफलताको शुभकामना !!!❤❤
❤❤❤
कति राम्रो नानिहरु र सुरेश दाइको कला जति हेरेपनि धित हुदै न
अाहा कति मीठो देउडा सबै कलाकारहरुलाई धन्यबाद❤❤❤
आहा कति मिठो छ जति पटक सुनेपनि मन भरिदैन ❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
आहा कति राम्रो देउडा दोहोरी बधाई छ।
म नवलपरासी देखी हेर्दै छु सुरेस दाजु लाई त बल्ल चिने तर इब्सल सिस लाई लाइभ दोहोरी बात चिनेको सारै राम्रो लाग्छ
आहा कति राम्रो सुरेश शाही voice
Aahaaa❤❤
छोरी राम्रो छ सारै राम्रो छ ।सुरेश शाही जस्ता सदाबहार स्रश्टा सङ गीत गाउन पाउनु भाग्यमानी हो नानी तिमि Best of luck प्रगति को पाइलामा सधै लम्की रहनु तिम्रो साङितिक यात्रा सफल रहोस् ❤
आहा कती मीठो देउडा दोहोरी मुंबई बाट हेरेकोछु
आदरणीय ब्याक्तित्व सुरेश शाही ज्यु काे सुमधुर आवाज आज सुन्न पाईयाे !
❤❤❤
आहा कति राम्रो लाईभ डेउडा गित ❤❤
Jati herda ni ajhai herau lagne vaka hamro sudupachim vaka ❤️❤️❤️❤️
सारै राम्रो हाल दुबै बाट sister ibsu❤️🙏
Best wishes whole team ❤
Ma teti bujhdaina tara laya ,aawaj dubai kalakaarko aasadhyai mitho utkrista lagyo ❤❤❤❤❤❤❤❤❤ safaltako lajhaun lakh suvkamana pyuthan municipality 1
प्रिय मनहरु धेरै धेरै सुन्दर हजुर हरुको प्रस्तुति ❤❤❤❤
आफ्नो सस्कृति यसरी बचाउदै जानु सुभकामना ❤❤
बहुत सुंदर! भाषा ठीक से समझ नहीं पाया, लेकिन भाव और संगीत मनमोहक है। Music, looks and expressions are fascinating ❤ - my appreciations & Love from Dehradun Uttrakhand, India
आहा कति राम्रो सङ्ग ❤❤❤
आहा कति निको देउडा भाका ❤❤❤
सुरेस को मीठो स्वोर❤❤❤❤❤❤❤❤
Suparhit laip deuda dhannebat kalakar timlai🎉🎉❤❤
आहा कति राम्रो छ संगीत ❤❤❤❤🎉🎉
कुनै समय रेडियो नेपालमा भालासुकाली कार्यक्रम बहुचर्चित थियो । त्यही. कार्यक्रमका प्रस्तोता थिए आदरणीय सुरेश शाही ।
गीत चर्चामा रहेपनि आफू सँधै पछाडी परेको जस्तै देखिने सरल स्वभाव र मिलनसार गायक शाहीलाई सर्पोट गरिदिनु होला ।
साथै नयाँ उदायीमान गायिका इब्सल सन्ज्याललाई पनि
😍😍❤❤ जुम्ला मेरा स्याउका फारम
कणांलीका सजंक प्रति नमन अझ पस्किदै जानू हाेला कणांलीकाे लाेकलय र चित्रण सहितकाे
आहा कति राम्रो छ है
कस्तो राम्रो भाका
Baini hjr aako Ra daju ko aawoj dherahi ramro xa mailet bidesha bat 20 choti heri sake ajhahi pani hernaan lagxa suva kamana hjr haru duitai lai
कलेजो हास्छ यस्तो गित ले मेरो ❤❤❤❤❤❤❤❤
Sister pani dammi voice
ठिक छ धेरै राम्रो
इब्सल र सुरेस को मिठो स्वर❤❤❤❤❤
आहा कति राम्रो 🎉❤❤❤
Wow kati mitho boli hajur sis ko❤
आजको गित राम्रो
गित सगै सोर अनि मन्द मिठास छ
Supper marmik song
King soung 🎉🎉🎉
I am not from far western and from Gandaki zone though I really like the rhythm and wording with cultural stories that depicted in Deuda
Aaja deuda live herya jana lamo bayra derai majja aayo waw ibshal
Mitho ❤
❤❤❤ dami
best wishes ❤❤❤
धेरै राम्रो ❤
आहा👌❤️
Best singer ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जय हो विजय हो
कठै कठ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice❤❤❤❤❤❤❤❤❤
Jhikai niko lagto❤
Supper ebsal sister
धेरै धेरै माया जुम्ला देखि 🎉🎉🎉🎉❤❤❤
Dami xa deuda vaka
Wow super
आहा कति मीठो सोर ❤❤❤❤❤
धेरै राम्रो लाग्यो
सुरेस सर धेरै रामाे
very nice deuda
Aaha❤❤❤
राम्राे
wow ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow very nice song❤❤❤
Dami❤❤❤❤❤❤❤❤
आहा कति मिठो देउडा गित
Nice song 😢😢
❤❤🌹🌹❣️❣️❤️❤️❤️dami
अति मीठो स्वर
Nice❤️
dami
❤❤❤🎉🎉🎉😊😊😊
20चोटी हेर्ने हरु हाजीर हौ ❤
😍😍😍❤❤❤
good ❤❤❤❤❤
Very sweetheart old songs
Very very Thank you
Yo ho Ni tw song vaneko miss u
❤❤❤❤❤❤❤❤❤
Hii Ibsal ji how are you?
I'm from India🇮🇳 Uttrakhand. I'm your fan you are very beautiful and Excellent singer🎤 keep it up❤😊 I'm your subscriber please update some hindi song🎵
good work keep it up sis❤
Thik xa ❤❤
सङिता बदुवाल लाई झ्याउ लागे जस्तो छनि
❤❤
❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो लाग्यो
राम्रो लाग्यो
अति मीठो स्वर
❤❤❤❤❤
❤🎉❤❤
अति मीठो स्वर
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
धेरै राम्रो भाका
❤❤🎉
❤❤❤❤
🎉❤