सल्यानका सुन्तला र जुम्लाका स्याउको भिडन्त | Ibsu Sanjyal का स्याउ झै गाला कृषले टोकम भने पछि बबाल

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • सल्यानका सुन्तला र जुम्लाका स्याउको भिडन्त | Ibsu Sanjyal का स्याउ झै गाला कृषले टोकम भने पछि बबाल Krish Chhetri Vs Ibsu Sanjyal
    🎙गायक/Singer
    Krish Chhetri
    Jit Bahadur Hamal
    Bibek Sharma
    Tikaram Bhusal
    Nabin Kumar Chaudhary
    🎙गायिका/Singer
    Ibsu Sanjyal
    Sital Nepali
    Parbati OLi
    Surakhxya Biswokarma
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • घर त छाउनीमा हाम्रो ...
    • Ghar Ta Chhaunima
    🎵 Team Audio 🎵
    ♪ Vocal :Nabaraj Ghorasaini, Indira Gurung, Ghamesh Dulal, & Sita Thapa
    ♪ Lyrics : Indira Gurung
    ♪ Music : Indira Gurung
    =======================================
    Live Dohori
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Aone Creation Private Limited
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
  • Розваги

КОМЕНТАРІ • 421

  • @nepalbhashacentraldepartment
    @nepalbhashacentraldepartment Рік тому +17

    गाउबाट आएका भरखरका नव प्रतिभाहरुलाई सब्य तरिकाले लोक दोहोरीको भाका, शब्द, बोलिबचन तौर तरिका सिकाउन पर्नेमा यि आजकलका बोका गायक भनाउदाहरुले गलत शब्द र गितहरु गायर गलत ट्रयाकमा हिडाउन खोजेको देखिन्छ । इब्सलले पनि यो थाहा पाउनु पर्ने हो , हल्का चले, दर्शकहरुले मन पराए भन्दैमा यति छिट्टै बाटो बिराएर गलत शब्द चयन तथा भरगल गितहरु गाउनु त्रि्रो ठुलो भुल हो । यसरी छोटो समयको लागि पपुलर त भइएला तर लामो समय टिक्न सकिदैन । त्यसैले आइन्दा बिचार गर्नु ल यस्ता बोका गायकहरुसंग बचेर बस्नु बचेर गित गाउनु, अझ म त भन्छु यस्ता बोकाहरुसंग गितै नगाको राम्रो ल । नेपालभाषा केन्द्रीय विभागबाट तर म दिपक संजेल हु“, चेली भएकोले यो सानो सुझाव हो ल ।

    • @sagarsamarpan3803
      @sagarsamarpan3803 7 місяців тому +2

      हजुर कुरा एकदमै सहि हो ,,,तर यो कुरा बोकाले भन्दा बाख्रीले बुझ्न जरुरी छ,,,,

  • @jhanshrestha
    @jhanshrestha Рік тому +108

    यी कालीकाेटे नानीले देश हल्लाउने भईन बधाई छ उत्तर उत्तर प्रगतिकाे शुभ कामना 🙏🇲🇾🇲🇾🇲🇾🇳🇵🇳🇵🇳🇵 मलेसियाबाट हेर्दै हाे

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +30

    सारै रमाइलो दोहोरी भाइ बैनी को ❤बैनी ले देश हल्लाउछ 100% शुभकामना ❤❤

  • @upowerupower6831
    @upowerupower6831 Рік тому +6

    आहा अति उत्कृष्ट प्रदर्शन सल्यान र जुम्ला को दुबै जना लाई अझै प्रगति गर्दै जानु होला धैरै धेरै शुभकामना❤

  • @eakbahadur8859
    @eakbahadur8859 Рік тому +4

    बहिनिको धेरै राम्रो मिठो छ दाेहाेरि सधैं सफलता मिलाेश धेरै धेरै शुभकामना छ🙏🙏🙏💚💚💚❣️❣️💖

  • @himabohara6778
    @himabohara6778 Рік тому +13

    लौ बधाई छ सल्यानी गायक कृश क्षेत्री लागायत सम्पुर्ण टिमलाई

  • @abinashmajhi6277
    @abinashmajhi6277 Рік тому +30

    इस्बु मान्छे पनि राम्री 👌 टुक्का पनि उस्तै राम्रो छ प्रगतिको शुभकामना 👍️

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 Рік тому +3

    धेरै राम्रो लाग्यो देहोरी जुम्लाको स्यउको पनि promot भयो सफलताको अग्रिम शुभकामना ❤❤🎉

  • @bksrk5891
    @bksrk5891 Рік тому +3

    कालिकोटे नानी एति छिटै एति राम्रो एति प्रष्ट सबध भाषामा सबै कलाकार भन्दा कम न भै कन पहिचोटी सुदूरपश्चिम कै उत्कृष्ट इपसला सन्जेल बैनी लाइ धेरै धेरै शुभकामना आउने दिनहरू मा नेपाल कै नम्बर वान कलाकार भएको देख्न सुन्न पाइयोस

  • @madhu201309
    @madhu201309 Рік тому +12

    कालीकोटे बैनीको गायन प्रस्तुति, दोहोरीको लय प्रशंसनीय छ, सलाम हजारलाई...

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 Рік тому +5

    इब्सु सन्यालको गीत र हासो एकदमै मन पर्यो।भविस्य उज्ज्वल छ नानिको!

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 Рік тому +3

    ईस्बु बहिनी शब्द चयनमा साह्रै चलाखो रहेछ
    प्रतिउत्तर दिन निकै खप्पिस बधाई छ बहिनी छोटो समयमा आफ्नो प्रतिभा देखाई अगाडि बडेकोमा ।

  • @sagarmagar6540
    @sagarmagar6540 Рік тому +5

    यो जोडी अहिले सम्मकै उत्कृष्ट प्रस्तुती भाग2पनि छिट्टै आउनु पर्छ❤❤

  • @dipaksanjel9968
    @dipaksanjel9968 Рік тому +18

    याे तिम्राे ठुलाे गल्ती हाे , अाईन्दा यस्ताे बाेकाहरूसंग यस्ताे गित गाउने गल्ती कदापी नगर्नु । दाेहाेरी गित भनेकाे घर परिवार सबै बसेर हेर्न सुन्न र सबै लाई पाच्य हुनु पर्छ , यस्ताे उछ्रिङखल गित गाउनु तिम्राे ठुलाे भुल हाे । अाईन्दा यस्ताे गल्ती कहिले नगर्नु याे दाजुकाे साेनाे सुझावकाे रूपमा लिनु , चिज गुरूङ्ग र मिलन लामासंग गाउदाका गित कति सब्य र उतकृष्ठ छ , तर यस्ताे भलगर ल्वाठहरूसंग चै यस्ताे गित कहिले नगाउनु र अईन्दा गित गाउदा गायकहरू हेरेर र चिनिर मात्र गाउने गर्नु , हल्का चलि र गित राम्राे भयाे भन्दैमा अावेशमा अाईहाल्ने बेला तिम्राे भाका छैन कुरा राम्राे ख्याल गर्नु ईब्सल , संजेलदाइ भाकाेले चेलीलाई दिएकाे सुझाव हाे याे, अन्यथा हैन ल ।

    • @prakashbhatta5637
      @prakashbhatta5637 11 місяців тому

      आफ्नो संस्कृती मूल्य मान्याता कहिले बिर्सनु हुदैन।
      झन कालीकोट जस्तो पवित्र ठाउँमा हुर्केको मान्छे बोका सँङ्ग लाग्नु ठुलो भुल हुनेछ गाउँ समाजमा पच्ने उत्कृष्ट सैलीमा गाँउनु पर्छ।धन्यवाद

    • @A.T.L.OFFICIAL-gv3ln
      @A.T.L.OFFICIAL-gv3ln 11 місяців тому

      तपाई हरुले यो गीत मा तेस्तो के गलत सब्द देख्नु भएको छ भन्नु त एउटा मात्र गल्ति देखाउनु त ।यो सब्द हो टुक्का हो हुन्छ यस्तो सानो तिनो कुरा हो ।।

    • @prakashraj6461
      @prakashraj6461 11 місяців тому

      ईनि हरू को सोच चाहिँ गलत हो

    • @aayenrai2564
      @aayenrai2564 11 місяців тому

      😊😊😊à

    • @sarojpoudel9068
      @sarojpoudel9068 7 місяців тому

      सहि विश्लेषण

  • @krishnabk4429
    @krishnabk4429 Рік тому +3

    मान्छे पनि राम्रो इब्सु टुक्का पनि धेरै राम्रो उज्ज्वल भबिस्यको शुभकामना ।

  • @mitralimbu6876
    @mitralimbu6876 Рік тому +18

    कालिकोटे छोरेटिको हुदैछ दिनदिनै प्रगति💕❤️अागो हुन् अागो💕❤️💕

  • @Defender-du7gr
    @Defender-du7gr Рік тому +2

    इब्सू कस्तुरी बैनी को अगाडी कृस फिका😂😂😂😂😂.all the best super nanu ❤❤❤❤।

  • @DeepakKhadka-ct9gk
    @DeepakKhadka-ct9gk Рік тому +5

    धेरै धेरै शुभकामना इस्बु बहिनी लाइ💐💐💐♥️♥️अत्ती राम्रो लोक भाका शब्द चयन उस्तै 👌👌👌👌♥️♥️

  • @harishtiruwa4793
    @harishtiruwa4793 Рік тому +4

    अब दोहोरी क्षेत्र मा यो कालिकोट को बहिनीले तहल्का पिट्ने भैइन।। ❤❤

  • @BikashRoyal
    @BikashRoyal Рік тому +40

    पछिल्लो चरणमा कालिकोट बाट दोहोरी को साहन र नाम कमाउन सफल कर्णाली को पहिचान देखाउने बहिनी ईस्बु लाई अग्रमीम सुभकामना❤️❤️

  • @SUSHILXETTRI-y8h
    @SUSHILXETTRI-y8h Рік тому +3

    धेरै राम्रो अझै प्रगतिको शुभकामना बहिनी इब्सु❤❤❤🎉

  • @ashokkunwar5807
    @ashokkunwar5807 Рік тому +33

    इस्बु बहिनिको स्वरमा सरस्वतीको बास छ। उत्तरोत्तर प्रगतिको कामना छ।

  • @manbir5675
    @manbir5675 Рік тому +1

    धेरै राम्रो छ।थप प्रगतिको शुभकामना बहिनी इब्सुलाई।

  • @dilbahadurmagar2807
    @dilbahadurmagar2807 11 місяців тому +1

    भर्खरकिले ठुलाे हिक्मत गरि राम्रो शब्दले भरेकाे गित गाएकाेमा धन्यवाद प्रगतिकाे कामना गर्दछु तै पनि कालिकाेटकाे विकट जिल्लाबाट अाएर

  • @binitathapa8195
    @binitathapa8195 Рік тому +4

    मेरो जन्मभुमि(सल्यान) अनि कर्मभुमी (जुम्ला) को उत्कृष्ट दोहोरी हेर्दै म पनि मखै परिर छु😊❤️

  • @omthapa1807
    @omthapa1807 Рік тому +2

    Yo sano nani le pani nepal halla une vain🙏🙏🙏badhai x 👌👌👌👌👌❤❤❤❤ati ramailo log dohory geet gaunu vo dubai jana le ja

  • @upendrathapa54
    @upendrathapa54 Рік тому +4

    खुसी लाग्छ कर्णाली ले यस्ता बहुपर्तिभासाली कलाकार जन्मायको मा सफल्ता को उच्च सिखर मा पुगेको धेख्न पाइयोस सुभकामना❤❤❤❤❤इब्सु

  • @pardesieye8876
    @pardesieye8876 Рік тому +1

    स्वर नै मिठो अनि गाउने कला र शब्द छनोट ख्याल गर्नु बधाई छ कालिकोट ले दोहोरी मै तहल्का पिट्ने पक्का भयो

  • @प्रदेशीजीवन-म9ब

    कति तिखो स्वर मान्छे नी उत्तिकै राम्री, दुवै जनाको राम्रो प्रतिभा

  • @khadgaadhikari5062
    @khadgaadhikari5062 9 місяців тому +1

    भाइलाई टक्कर दिन उमेर ले पनि होला कता कता बैनी जबाफ दिन नसकेको होकि कृस भाइको राम्रो छ र इबसल बैनिको पनि राम्रो छ।

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk Рік тому +7

    हाम्रो सल्यानी गायक कृश दाजु र कालिकोटे बैनि सफलताको शुभकामना रमाइलो दोहोरी अरु पनि ल्याउन पर्यो ♥️❤️

  • @joshjanadangi
    @joshjanadangi Рік тому +6

    नया पुस्ताकी एक नंबर live दोहोरी गायिका.. कालीकोटे नानी ❤❤

  • @nardipdarji4674
    @nardipdarji4674 Рік тому +5

    यो दोहोरी ले धेरै रमाइलो गर्यो 🙏🙏बधाई छ हजुर हरुलाइ

  • @premneupane8589
    @premneupane8589 Рік тому +2

    टीका सानू पछिको मन पर्ने गायिका इब्सु बहिनीलाई उज्वल भविष्यको शुभकामना ❤

  • @tulakraut87
    @tulakraut87 11 місяців тому +1

    अति सुन्दर स्वरका धिनि दुबै भाइ बैनिमा प्रगतिकाे शुभकामना

  • @ShantiSharma-w9s
    @ShantiSharma-w9s 4 місяці тому

    Krish chhora को गित त नमिठो हुने कुरै भएन अति सुन्दर God bless babu लाइ

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 11 місяців тому +1

    सल्यानि हो ठोक्छ्। अनि इस्बु लाई नि सुभ कामना ❤❤❤

  • @rishiramghimire6327
    @rishiramghimire6327 Рік тому +7

    स्वर कला राम्रो छ,उत्ताउलो नबनी अगाडि बड्नु भविश्य राम्रो हुनेछ।

  • @Sita489
    @Sita489 Рік тому +1

    मेरी प्यारी इब्सु को मुस्कान चाहिँ wow ummmaa ummmmaaa ummmaa ummmmaaa ummmaa ummmmaaa ummmaa ummmmaaa

  • @TularamBohara-f2g
    @TularamBohara-f2g Рік тому +2

    यो बहिनी सित अब सागर बिसि को दोहोरी सुन्न चाहने एता हाजिर हौ

  • @balkumarjamarkattel6146
    @balkumarjamarkattel6146 Рік тому +2

    इब्सल नानीको भविष्य उज्ज्वल छ । तर ख्याल गर्नु, यो गिद्धहरूको शहर हो ! बचके रहना !!

  • @basanta-p8w
    @basanta-p8w Рік тому +4

    देश खानी भैइ केटिले बधाई छ कर्णाली को शान❤❤❤

  • @madhusudhanchalise5906
    @madhusudhanchalise5906 Рік тому +1

    नेपालीको वास्तविक खाना र आफ्नो स्थानीयका बासिन्दा को स्वतस्फूर्त बिना हिचकितवत गीति लयमा गाउने तपाईंको कला र गला को प्रसम्सा गर्दछु ।

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj 8 місяців тому +1

    यो भाइ र बैनि को गित धेरै राम्रो छ सफलता हुँदै जाउन्

  • @k.p.lamichhane75
    @k.p.lamichhane75 Рік тому +4

    ईश्बुको लोकदोहोरी निकै मनोरञ्जनात्मक छ । दामी ! मजा आयो !

  • @rammanipokharel2996
    @rammanipokharel2996 Рік тому +1

    वा वा बहिनी तिम्रो दोहोरी कला वेस्ट विसेज गो अ हेड

  • @lekhnathgautam1996
    @lekhnathgautam1996 Рік тому +10

    धेरै राम्रो नानु प्रगति को कामना।

  • @rambahadurshrestha1344
    @rambahadurshrestha1344 Рік тому +1

    दुबै कलाकार को दोहरी गित धेरै राम्रो छ अझ राम्रो दोहरी गाएर अगाडी बढदै जानू शुभ कामना छ ।

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 10 місяців тому +1

    सारै ❤राम्रो ❤लाग्यो❤ नानु❤ यो दोहोरी ❤शुभकामना❤ नानु ❤लाई❤❤❤❤❤❤❤❤❤

  • @UddhabBhandari-o4k
    @UddhabBhandari-o4k Рік тому +2

    एकदम राम्रो छ congratulations ❤❤❤❤❤❤❤

  • @Ganesh-qj2jw
    @Ganesh-qj2jw Рік тому +8

    नानिका सब्द हरु अति कडा बधाई छ❤❤❤❤

  • @amark.c8395
    @amark.c8395 Рік тому +3

    हार्दिक बधाई छ नानी । उज्जवल भविष्यको कामना ।

  • @rajubogati1261
    @rajubogati1261 Рік тому +4

    छोरीको दिन प्रतिदिन प्रगति हुँदै गएको देख्दा असाध्यै खुशी लाग्छ ।

  • @keshabpudasaini6914
    @keshabpudasaini6914 Рік тому +23

    राम्रा राम्रा प्रतिभाहरुलाई बधाई छ!❤

  • @kumarirai6946
    @kumarirai6946 Рік тому +2

    Dohori sarai ramro xa nanu lai dherai dherai suvakamana ❤🥰🤞👌👌👌🎉🎊🎈

  • @rupagautam3590
    @rupagautam3590 Рік тому +1

    इसबु नानीलाई धेरै शुभकामना।। साथै सम्पूर्ण टिमलाई

  • @nandagurung7908
    @nandagurung7908 Рік тому +2

    सार्है राम्रो दोहोरी, जोडी पनि राम्रो छ👌👌👌

  • @durga5951
    @durga5951 Рік тому +1

    साराई ramri गाउनी सैली आति मीठों पुकुली ko❤❤❤❤❤

  • @GyanuHS
    @GyanuHS Рік тому +8

    अति राम्रो छ नयाँ शोर ❤

  • @Tekneyong
    @Tekneyong 8 місяців тому +1

    Katti hasnu 17:48 khubai mitho DOHORI 🎉🎉❤❤ kahile kahi yestpani hosna

  • @kamalrajbam2830
    @kamalrajbam2830 Рік тому +2

    हाम्रो कालिकोटे नानीलाई हार्दिक बधाई छ

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Рік тому +2

    Aaha ramailo xa Dohori nanu👌👌♥️♥️♥️😂😂😂😂😂😂😂🇳🇵

  • @thapagopal4778
    @thapagopal4778 7 місяців тому +2

    Nice song

  • @ShankarRokaya-i5p
    @ShankarRokaya-i5p Рік тому +1

    दुबै जनाको टुक्का राम्रो छ सफलता को शुभकामना

  • @Raghu_Nishsd214
    @Raghu_Nishsd214 10 місяців тому +1

    मैं इंडिया छत्तीसगढ़ से हूं आप लोगो का गाना मुझे बहुत अच्छा लगा ❤❤❤

  • @sitakumariadhikari3597
    @sitakumariadhikari3597 8 місяців тому +1

    सारै मन परयाे

  • @krishchhetri4864
    @krishchhetri4864 Рік тому +106

    नमस्ते सबैलाई म गायक कृष छेत्री । यो हाम्रो रमाईलो दोहोरि केकस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनुहोला है त हजुर । ❤️🌷🙏

    • @narayanpuri3928
      @narayanpuri3928 Рік тому +5

      Good

    • @bishwashghimire5548
      @bishwashghimire5548 Рік тому +5

      Comment garni thau xaina babu

    • @lamamendo9526
      @lamamendo9526 Рік тому +3

      Tapai ko dohori A1, Kalikoti ta jhannn❤️

    • @surenbohara1941
      @surenbohara1941 Рік тому +1

      Ekdamoi ramro super xw dajju keep it up ❤️🙏

    • @aakashsamrat5831
      @aakashsamrat5831 Рік тому +2

      दाजु म गुल्मी देखि हजुरको धेरै दोहोरी हेरेको छु मलाइ सबै मन पर्छ्🙏

  • @ChintaMani-i3i
    @ChintaMani-i3i 4 місяці тому

    रमाइलो हो नि नेस्ताे साेच नु हुन नत्र केदाेहरि भत

  • @arjunkc6583
    @arjunkc6583 Рік тому +2

    शब्दजाल राम्रो छ नानिको बधाइ छ

  • @ShyamlalShresthaShyamlal
    @ShyamlalShresthaShyamlal Рік тому +22

    जति सुनो उति सुनिरहन मन लाग्ने प्रस्तुति❤❤❤❤

  • @shikhabasaula3202
    @shikhabasaula3202 Рік тому +1

    Dherai ramro git gaune bunu ajai agi bhadai janu tara git ko sabda haru uttaulo na banaunu hai sarai ramra xan timra git ko sabda haru

  • @DiljanMalla
    @DiljanMalla Рік тому +5

    इस्बु को voice कति राम्रो❤❤❤❤❤

  • @dipaksanjel9968
    @dipaksanjel9968 Рік тому +2

    गाउकाे साेजि केटी भएर यी उछ्रङखल बाेकाहरूले ट्रय्पमा पार्न खाेजेकाे जस्ताे देखिन्छ, भरखरका नब प्रतिभाहरूलाई लाेक दाेहाेरीकाे महत्व गाउने ताैर तरिका सिकाउनु जरूरी र छ तर यस्ताे भलगर बाेकाहरूले गलत ट्रयाकमा लग्न खाेजेकाे जस्ताे देखिन्छ । याे गलत हाे ।

  • @KingBikkymagar
    @KingBikkymagar Рік тому +2

    हाम्राे सल्यानि गायक सम्मान छ

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +5

    सारै मिठो दोहोरी गाउनु भयो,

  • @uttamsingh.818
    @uttamsingh.818 Рік тому +2

    गजल छ शुभकामना बहीनी लाइ

  • @krishanathapa7428
    @krishanathapa7428 Рік тому +2

    दामि छ अर्को भाग पनि

  • @rameshdhungel2450
    @rameshdhungel2450 7 місяців тому +6

    सुन्दर दोहोरी

  • @MeenaShrestha-n8j
    @MeenaShrestha-n8j Рік тому +2

    जति हेरे पनि चित्त नबुझ्ने Nice song 😍😍😍

  • @sandipbhattarai5834
    @sandipbhattarai5834 Рік тому +4

    सारै राम्रो लागो दुबै जनाको प्रस्तुति 🥀🌷

    • @SarmilaKc-b6i
      @SarmilaKc-b6i Рік тому

      आहा कति राम्रो हो नि नानू 💃💃💃

  • @bhupalthapa3
    @bhupalthapa3 Рік тому +3

    अति रमाइलो गीत र शोर शुभकामना छ

  • @ramchandraghimire2764
    @ramchandraghimire2764 Рік тому +2

    हार्दिक बधाई छ नानी लाई धेरै राम्रो छ

  • @vishalkumar0.-071
    @vishalkumar0.-071 10 місяців тому +1

    Sunna ma mza aa rha ha pr smj nhi aa rha ha love from India himachal pradesh ❤

  • @Mahendrathapa-c1v
    @Mahendrathapa-c1v 7 місяців тому +1

    Ramro xa ♥️ सफलता को शुभकामना

  • @laxmanthapa5648
    @laxmanthapa5648 Рік тому +1

    उत्कृष्ट कालिकाेटेे देस खानि भईन

  • @NiceKhadka
    @NiceKhadka 7 місяців тому +1

    Best super nanu❤❤❤❤

  • @benurajgurung5119
    @benurajgurung5119 Рік тому +1

    वाओ दामी शुभकामना छ बहिनी लाई

  • @tikaramtikaram-zh7xu
    @tikaramtikaram-zh7xu 10 місяців тому +1

    Ibsu ko dherai ramro pratibha xa bhabisye ramro xa hai naaniko.

  • @gitaneupane6460
    @gitaneupane6460 Рік тому +1

    राम्रो प्रस्तुति नानू ।माथिका 2 जना कति मात्तियका हुन अचम।

  • @mohanthapa9365
    @mohanthapa9365 Рік тому +1

    आहा कति राम्रो अनि रमाइलो दाेहाेरी

  • @rajaramchhatkuli5175
    @rajaramchhatkuli5175 Рік тому +1

    Dohari aati uttam cha godbless both of u krishjee

  • @hikmatbam
    @hikmatbam Рік тому +1

    स्वर र मुस्कान अति मीठो छ कालेकोटे नानी को

  • @rejungmongool5452
    @rejungmongool5452 Рік тому +1

    Boini ko sabda sor dherai ramro ajhai ramro gardai janu

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Рік тому +2

    La Badhai Xa Nanu Lai, Salute Xa.good luck to both of you ❤️

  • @surajbahadur1680
    @surajbahadur1680 Рік тому +1

    Ekdam ramlo x ho kalikot ko sor bengalore bata herdai xu

  • @SantoshMainali-t5l
    @SantoshMainali-t5l Рік тому +2

    अति राम्रो प्रतिभा दुवै कलाकार लाई धेरै धेरै शुभ कामना

  • @Samsuhusmug5
    @Samsuhusmug5 10 місяців тому +2

    I didn't understand any word... But enjoy much.. Love from Maharashtra

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 8 місяців тому +3

    रोमान्टिक गीत

  • @ThakuriRajja123
    @ThakuriRajja123 Місяць тому

    इब्साल जि तपाइको छेउको साथी र मेरो साथी उस्तै छन त

  • @bhabinthapa3343
    @bhabinthapa3343 Рік тому +1

    नानूको स्वर मीठो छ सफलताको शुभकामना