मेयर बालेनका कदम र बुढा नेताहरूको लुब्ध रजगज । POWER NEWS

Поділитися
Вставка
  • Опубліковано 11 чер 2024
  • मेयर बालेनका कदम र बुढा नेताहरूको लुब्ध रजगज । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 295

  • @x_bishal5075
    @x_bishal5075 23 дні тому +59

    बुडा हरु को काम छैन
    अब न बुजेर कहिले बुज्ने
    जय बालेन❤️❤️❤️❤️

  • @bahadurmagar2313
    @bahadurmagar2313 23 дні тому +53

    देश डुबाउने नेताहरू यिनिहरु नै हुन

  • @dipes_subba
    @dipes_subba 23 дні тому +67

    एउटै मात्र च्यानल देश हितमा काम गर्ने
    news 24

  • @vimsenkadel8533
    @vimsenkadel8533 23 дні тому +5

    अति सत्य हो, अब सब बुडा पाटी र बुडा नेता हरु को अन्त्य गराउनु पर्छ

  • @muktisharma6067
    @muktisharma6067 23 дні тому +4

    परदेश खारेज गर यो ठुलो नेताहरुको गुन्टा बोक्ने भरिया हरुको झुंड मात्र भयो।

  • @kirankumarshahi133
    @kirankumarshahi133 23 дні тому +16

    बालेन ले सबै बुढा नेताहरु पाखा लगाउनु पर्छ अनि देश र जनताहरुले अलि सुख पाउछ कि !

  • @user-yc2mh2pz7z
    @user-yc2mh2pz7z 23 дні тому +8

    बालेन ले झै काम गरन यार के खोके को खोकै छै यार भाइ रबि

  • @santoshpradhan4378
    @santoshpradhan4378 23 дні тому +11

    सबै नेताहरूको अनुहार चाउरी परिसकेछ ...

  • @khadgajitlama6198
    @khadgajitlama6198 23 дні тому +6

    लाज सरम पचेका,हाँस्छन जिम्मेवारी मन्त्री ।सबका सब फटाहा र दलाल नै जस्तो लाग्यो।अवसरवादी कमाउनिष्टहरु।

  • @user-mh9wm3ht7r
    @user-mh9wm3ht7r 23 дні тому +19

    ए बेबकुब नेताहरु आफ्ना कार्यकर्ता लाई पाल्ने देशको ढुकुटी सिध्याउन लागिपरेका छौ सँघियता खारेज गर

    • @pratapghimire2219
      @pratapghimire2219 23 дні тому +3

      हजुरको विचार उत्तम छ ।
      संघीयता खारेज।
      प्रदेश सरकार खारेज ।
      अदालत मा कुनै पार्टी ले न्यायाधीश नियुक्ति गर्न नपाउने ।
      प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधान मन्त्री।
      जघन्य अपराध र भ्रष्टाचार गर्ने लाई मृत्युदण्ड ।
      अत्यन्त आवश्यक छ ।

  • @sitathapa33
    @sitathapa33 23 дні тому +4

    बुडा नेता हरु विश्राम गर अब युवाहरूलाई पालो देउ कतिपदमा लिप्त हुन्छौं तिमीहरूबाट केहि हुनेवाला छैन हामी जनताले तिमिहरुको काम 3५ बर्ष देखी हेरिरहेका छौं

  • @yugalrana4717
    @yugalrana4717 22 дні тому +1

    हेर नेता भाइहो सोझा जनताको मजबुरिको फाइदा उठाई मोजमनपरि नगर। होस गर धेरै बालेन जन्मिनेछन् । राष्ट्रघातको सराप त युग युगका भाविहरुले दोहल्ने मन्त्र त दिइनै सक्यौ।

  • @amanray741
    @amanray741 23 дні тому +17

    कहिले मर्छ होला यी बुढा पाखा हरु😥 वृद्धि भत्ता खाने उमेर मा देश चलाउन खोज्छ अनि कसरी विकास हुन्छ देश

  • @kkr_the_r.e.a.l8824
    @kkr_the_r.e.a.l8824 23 дні тому +13

    सबै नेपालीलाई आग्रह 🙏
    हामी सबैको भलो, हाम्रो र हाम्रो भविष्यका लागि बालेन लाइ २०८४ मा देस भरिका सबै नेपाली मिलेर प्रधानमन्त्री बनाउ , अरू पाटीको झोला बोक्न छोडिदिउ🙏 सुरुवात म बाट

  • @user-ig2xi9fl5l
    @user-ig2xi9fl5l 23 дні тому +21

    बालेन प्रधानमन्त्री भयो भने यो मर्न लागेको बुढाहरु चाहिदैन बालेन एक्लै काफी छ❤

  • @govindapdshrestha
    @govindapdshrestha 23 дні тому +9

    बुढा नेता लाई त्यहाँ पुर्याउने चाई हामी भेडाहरु नै त हो नि,भोलि पनि यिनै जितेर पुग्छन्।

  • @rajgiri7533
    @rajgiri7533 23 дні тому +4

    बलेन मय भइसक्यो नेपालमा।

  • @milanchand5431
    @milanchand5431 23 дні тому +8

    जय नेपाल जय बालेन जि

  • @kumarimagarMagar-sj9ni
    @kumarimagarMagar-sj9ni 23 дні тому +3

    अबकाे नेता बालेन हुन परछ

  • @rameshrai7844
    @rameshrai7844 23 дні тому +28

    बालेन जि ,अब बुढा नेताको दांत उखेली कौडा हान्नुपर्छ ।

    • @sumantst1033
      @sumantst1033 23 дні тому

      kauda hanna ta hunthyo.. 16 goti pugna pani garo hola jasto chha!!

    • @Pshmgr-ux6ik
      @Pshmgr-ux6ik 23 дні тому

      😀😀😀😀👍🏻👍🏻👍🏻

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i 23 дні тому +2

    लुटेरा नेता भएपछि यस्तैहाे।दले नेता भकाेे परिणाम ।

  • @roshankc1128
    @roshankc1128 23 дні тому +9

    काल पनि आउदैन कि क्या हो इनिहरु लाई उमेर त भैसक्यो त😂😂😂

  • @devikalapoudel5815
    @devikalapoudel5815 23 дні тому +5

    भूप प्रधानमन्त्रीहरूलाई दिइआएको सरकारी सुविधा हरू हटाउनुपर्छ

  • @deep.deep143
    @deep.deep143 23 дні тому +6

    माधब झलनाथ केपि प्रचन्डे र शेरे यिनिहरु रास्ट्रिय घाँडो हुन यिनिहरुले देश र जनतालाइ बहुतै दु:ख दिए😡😡

    • @satish7770
      @satish7770 23 дні тому +2

      Rabi gagan baburam pani

  • @muktisharma6067
    @muktisharma6067 23 дні тому +2

    सबै पार्टी का नेताले बालेनको जल खाउ त्यो जलले तिमिहरुको बुद्धि पलाउछ कि बिचार गरौ न।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 23 дні тому +3

    Good luck rabai sir jay balean sir

  • @dipendrabogati7086
    @dipendrabogati7086 23 дні тому +4

    Jay ho mayor balen shah 🙏

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 23 дні тому +3

    Good luck rabi dai🔔🙏

  • @dipendrabogati7086
    @dipendrabogati7086 23 дні тому +4

    Huge respect for mayor balen shah 🙏

  • @gambahadurbk480
    @gambahadurbk480 23 дні тому +1

    Thank you Power news iam allways washing your news

  • @parsuram8537
    @parsuram8537 23 дні тому +6

    प्रदेश को अवधारणा मा समेत ठु - ठुला पार्टीका नेताहरु इमानदार छैन बरु गोल मटोल आचरण र बैमानी को ब्यवहार स्पष्ट देखिन्छ , चिन्ता नलिनुहोस यो एक दिन यिनिहरुले नै निल्ने छन् ।

  • @jaganathguragain4107
    @jaganathguragain4107 23 дні тому +10

    यो देशमा कुनै पनि कम्युनिष्ट पार्टी भन्ने नामै रहनु हुँदैन। कांग्रेस सहित यिनीहरूलाई कुनै नदीमा लगेर सेलाउनुपर्छ।

  • @bhimlimbu68
    @bhimlimbu68 23 дні тому +4

    BALENDRA is one of the best political leader in Nepali history Jay Balendra

  • @sabitrichaudhary1783
    @sabitrichaudhary1783 15 днів тому +1

    जय बालेन सर 🙏🙏🌹🌹

  • @AnandpSah
    @AnandpSah 23 дні тому +5

    यो उमेरमा त सर्वसाधारण परिवारमापनि घर गृहस्ती चलाउने अभिभारा सन्तानलाई हस्तान्तरन गर्ने परम्परा र प्रचलन छ भने एउटा राष्ट्र चलाउनलाई तँछार मछार किन?

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h 23 дні тому +4

    Thik kura good media

  • @tulasharai2874
    @tulasharai2874 23 дні тому +4

    बिपा सम्झौता गरेर आउने नै बाबुराम भटटारै नै हिन

  • @aavashpant2842
    @aavashpant2842 23 дні тому +2

    A b pant right version and right discussion

  • @rambahadurkumarchaudhary6266
    @rambahadurkumarchaudhary6266 23 дні тому +3

    Excellent!

  • @koylimkoylim2140
    @koylimkoylim2140 23 дні тому +2

    ग्रेट न्यूज़ 👍👍२४

  • @ramnarayanpradhananga1988
    @ramnarayanpradhananga1988 23 дні тому +3

    कर्मचारी ६० बर्षमा घरमा बस्नुपर्ने ! नेताहरू लाई कति बर्षमा घरमा बस्नुपर्ने हो?

  • @sitathapa33
    @sitathapa33 23 дні тому +2

    एउटा मेयर बालेन शाह को जति अभिभावक्त पनि नभएको प्रधानमन्त्री भनौदो

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 23 дні тому +3

    सबभन्दा देश डुबाउने भ्रष्टचार गर्ने नेपाली कङ्ग्रेस नै हो ,,,यसका गुखाने नेताले नखोके नि हुन्छ ल...!

  • @rajubogati2757
    @rajubogati2757 20 днів тому

    नेपाल को राज नेता बालेन शाह जय होस ❤।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 23 дні тому +8

    अबैध तरिकाबाट सुन कसरी भित्र्याउने,त्यसमापनी चीन्ताछ।

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 23 дні тому +4

    Miyor Balen ❤✊🇳🇵

  • @birkhaswar3472
    @birkhaswar3472 23 дні тому +1

    कति राकाे भाषण गरि बकसयाे मलाइ सारे चितत बुझयाे जयहाेस

  • @rishiramsharma6975
    @rishiramsharma6975 23 дні тому +6

    संघियता र इ बुढा नेता देसको लागी दुर्भाग्य हो।

  • @BikashDeshar-on9if
    @BikashDeshar-on9if 23 дні тому +3

    Good Good Balyn

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 23 дні тому +1

    Good news❤❤❤❤❤

  • @Syangdan136
    @Syangdan136 23 дні тому +2

    Jay Balen Dai 🙏

  • @devtumbapo4989
    @devtumbapo4989 23 дні тому +3

    ए ! दुई थान बुढा हो ! अब देशलाई के बनाउछौं जस्तो लाग्छ ??? प्रधानमन्त्री भा बेला के नाप्यो ??? यी बुढाहरुका पछि लागेर हिड्ने वा अरु मै हुँ भन्ने पार्टीका डाँडापारिका घामका पछि लाग्नेहरु भनेका त गोबर भरिएका बहेक अरु हैनन् ।😢😢😢😢😢😢

  • @gambahadurbk480
    @gambahadurbk480 23 дні тому +1

    माकुने र झले ओलि को शरण मा गये राम्रो हुने थियो

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 23 дні тому +2

    जय बालेन शह

  • @kamalbudhathoki9095
    @kamalbudhathoki9095 23 дні тому +4

    यो माधपे लाई पनि कता कता केपि केपि देख्नु थाले छु किन हो

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 23 дні тому +2

    ho, ma desh bhakta balen ko bhakta hu, Jai BALEN

  • @rabinmalla1005
    @rabinmalla1005 22 дні тому

    धेरै पछि बाउनको बेद सुन्दै छु।

  • @atsherpa
    @atsherpa 23 дні тому +2

    Jai balen jai hos

  • @krypton963
    @krypton963 23 дні тому +3

    जबर्जस्ती CAN लाई विवाद मा तानेर फेरि निलम्बन मा पारी राजनीति गर्न खोज्ने हरु लाई तुरुन्त कारवाही होस।। यो कुन सांसद हो कुरा नबुझी संसद मा हल्ला को भरमा CAN मा आक्षेप लगाउँदा निलम्बन मा पर्ने भयो।। छानबिन नै गर्ने भएनी हो हल्ला नगरी गराए हुन्थ्यो त।।

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 23 дні тому

    सहि र सत्य भनाई रबि जिकाे समर्थन छ म बिराटनगर बाट

  • @AbhimanyuBasnet-hw6kn
    @AbhimanyuBasnet-hw6kn 23 дні тому +2

    News 24 good

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 23 дні тому +1

    Hamro balen ❤❤❤🎉🎉🎉

  • @sumangiri4090
    @sumangiri4090 23 дні тому +1

    Good jub

  • @mukundbaral5715
    @mukundbaral5715 23 дні тому +1

    Dhakka dina naxadnus Balenji dhakk didai janu hosh you wins the battle. Go-ahead.

  • @saimon5739
    @saimon5739 23 дні тому +4

    घनश्यामलाई बनाउ हो लोक किन हसाउछौ

  • @shambhukc2011
    @shambhukc2011 23 дні тому +4

    Balen jindabaad🎉🎉🎉🎉🎉🎉🎉

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 19 днів тому +1

    बूढा मात्र हाेइन, युवा नेताहरू पनि चाँडै मराेस् ।

  • @birkhaswar3472
    @birkhaswar3472 23 дні тому +1

    मित्र म यी बिदेसिकादलाल त किन हुदाे हु वर, मरि जादा हु तर यी झलला भयाे भनी दुनियाले गालि रहेका थरछन हामी असल छाे भनी सघसद मा बसि रहनु र फटेक हालृ र मनु परने थियाे म भय त मथे यक जनता नागिकले त गलत छस भनने बितति के म कुने नेपाल का तीन कराेड जनता काे अनुहार नहेरृ रे हाम फाल हाले र मरथे सतय लिनु दिनु केही छेन धनदाेलत त खरानी हुनछ नाङगे अायाे नाङगे जानू छ लिनु दिनु केही छेन दुनियाले मुखमाथुकन समेत तयार भृ सकेका छन लाज लागदे लगदेनरेछ छि छि छि थु थु थु हामाे नेपालमायउटा के हुनजर,रि छ भने राजय ले प,हरि पलाई खानलगाउन पुगने र दुइटा बचचा पढाउनसकिने किसम बाट तलब भतता हुन अति जर,रिछ मान निय नयायाधिस जयु लाई तलब बढाउन र अखतियार प,मुख लाई पनि टततन खानलगाउन बाल बचचा पढाउनपसगने किसिम बाट तलब राजय ले बढाउन अति जर,रिछ अनि नयाय सतय हुनछ घुस खाने छेनन तलब भतताले पुगेपछि कहिले पनि गलत काम काृहि गदेन सतयम शिबम सुनदरम धम रक्षडित रक्षत ॐ ॐ ॐ नमाे भगबते बाशु देबाय

  • @jeetpun1621
    @jeetpun1621 23 дні тому +5

    Balen would be Lee Quan Yew of Nepal.
    Gking PN Shaha ko "Nepal 4 jaat 36 barna ko saanjha fulbari madhyeko Balen sabai bhanda sugandhit ra Sundar ful ho ".
    Balenle , KMCity laai taas (playing cards) jastai reshuffle gare jastai whole Nepal laai reshuffle gardai6.
    BR Bhattrai ko tatkalin party ko supremo india ko Noida maa shelter liyera baseko haina ?
    Prachande ko F.D.R.constitution 072 le PashupatiNath ko "Bramahnaal" maa uttano pari "antim swas"liye pa6i maatra Nepal ra Nepali haru le sukh paaune6han. Jaya Nepal 🇳🇵

  • @manlimbu278
    @manlimbu278 23 дні тому +3

    यो बुढा पाकाको काम छैन।

  • @NandaBahadurKarki
    @NandaBahadurKarki 19 днів тому

    रबि लामिछाने जति यो देशमा कसैले पनि लडेको हैन।।

  • @surendrashrestha2631
    @surendrashrestha2631 23 дні тому +2

    सरकारी तथा संघ संस्था मा जागीर खाँदा समय अबधी र ऊमेर हद लागीन्छ भने राजनीती याे नियम कीन न लाग्ने?

  • @bashantmagar1538
    @bashantmagar1538 23 дні тому +3

    Bodha paka neta harulai ab birda asram pathaunu paryo ab yin ka kam chaeyn

  • @damodarsunar5977
    @damodarsunar5977 23 дні тому

    जय बालेन ❤❤❤❤

  • @user-ku2fn9dd9i
    @user-ku2fn9dd9i 23 дні тому +1

    बालेनको बारेमा हेर्न आएको सबै अरू अरूको बारेमा रहेछ।

  • @AshokElectronics1122
    @AshokElectronics1122 23 дні тому +1

    Jai balen sir 🙏

  • @NiteshShahi-gd9tl
    @NiteshShahi-gd9tl 23 дні тому +1

    Sad 😢 jay nepal🇳🇵🇳🇵

  • @lilapaudyal8469
    @lilapaudyal8469 23 дні тому

    All old leader go back forever.Come inside youth leaders to make a nation with full sprites .Thanks.

  • @urmilakc1728
    @urmilakc1728 23 дні тому +1

    ठिकहोसहिछकुरा घरबस

  • @hariaryal6786
    @hariaryal6786 23 дні тому +1

    Nice

  • @YamanUpadhyaya-sd2nl
    @YamanUpadhyaya-sd2nl 23 дні тому +1

    ❤❤❤

  • @Hikmat.Acharya
    @Hikmat.Acharya 23 дні тому +1

    ❤❤❤❤❤

  • @urmilakc1728
    @urmilakc1728 23 дні тому +2

    लोभगरेर केगरछौ पैसाले बुडानेता कचिछोड कति कमाउने। अब युबालाइ देउ

  • @ravikhanal3292
    @ravikhanal3292 23 дні тому +1

    झलनाथे ज्यूलाई श्रद्दांजलि

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 23 дні тому +5

    यी बुढा नेता रामे सेरे माकुने झले ओली हरुले मुलुक का लागि राम्रो काम जिरो जनता लाई शोषण भ्रस्टचार अत्याचार राजाको वंश नास हिन्दू राष्ट् नास पाप र पाखण्डी काम बाहेक केहिनै गरेनन् अब त यी देस सक्ने गिद्दे नेताहरु कती बाचेका रवि बालेण ज्ञानेन्द्र साही हरु जस्ता धेरै रास्टबादि नेता हरु को पालो आउला हे भगवान उमेर का हिसाब ले बाहेक कामका लागि सम्झिने राम्रो काम केहिनाइ न गरेका प्रचण्ड बाबुराम गगने सेरे ओली माकुने झले जस्ता दुर्घन्धित हरुको अन्त्य चाडो होस् प्रभु

  • @muktisharma6067
    @muktisharma6067 23 дні тому +1

    सर्प नाग देबताको रूपमा बदलिये जस्तो छ आसागरौ।

  • @moonnnnmn
    @moonnnnmn 23 дні тому

    Balan Sir good job 👍👍

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 23 дні тому

    बुडा हरु त सबेै लुटेरा हरु र फटाहा हरु सम्सद भबनमा यस्ताे नाटक हल जु्ताे हुन्छ 😢😢😢😢😢 देश का लुटेरा हरु मर्यादित भऐर काम गराेै अनुसासन लाई पालान गरेैा

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 22 дні тому

    नेताभन्दा लाजहुन्छ डाकाभन्दा सहिहुन्छ

  • @bidursapkota63
    @bidursapkota63 23 дні тому +3

    Politicians hoke comedian xya 😢

  • @govindashrestha1003
    @govindashrestha1003 23 дні тому +1

    भूपु भै सकेका प्रधानमन्त्री हरु जस्तै भत्ता खाएर वसने वसेका सवै लाई भत्ता दिने नियम खारेज गर्नु पर्छ। जनता ले तिरेको कर र विदेश मा गयेर पसिना वगाएर कमाएर पठाइको रेमिटेन्स लाई यसरी दुरुपयोग न गरौ।

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td 23 дні тому +2

    एस्ता चोर हरुको समचार बनाउणे टि बि नै फुटाउ जस्तो लाग्छ

  • @Harharmahadev21222
    @Harharmahadev21222 23 дні тому +3

    balen❤❤❤

  • @topkatwal
    @topkatwal 23 дні тому +1

    गफाडी को भीड मा रवि अर्को गफाडी थपिए😂

  • @LimlimLay-fs5gu
    @LimlimLay-fs5gu 10 днів тому

    बाबुरामले जति ठूलो कुरा गरे पनि सपोर्ट गर्ने तिपुरानो पतिलाइनै हो

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 22 дні тому

    खारेज नै गर्नुपर्छ किन चाहियो प्रदेश गृहमन्त्री ज्यु घुमाउरो पारामा होइन सिधै खारेज गर्ने नीति बनाउ सम्बिधान सम्सोधन गरेरै हटाउ भन्नुहोस् जनता खुशी छन फजुल खर्च घटनेछ ।

  • @keshavdahal2596
    @keshavdahal2596 20 днів тому

    तैपनि युबा जति सायद देश काहोइनन जस्तो लाग्छ पार्टी को नारा लगाउन अगि बड्छ लाज मर्दो होइन

  • @RamKumarTumba
    @RamKumarTumba 23 дні тому

    बुढा ‌नेताहरुब बिहोस। भइ‌ दके अब बाक्के बस्नु बाकि छ किन भष्ट्रचारी गर्नु नपाएरे ।

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 23 дні тому

    सहि बिस्लेणन भाइ 😂😂😂😂😂😂

  • @krishnalamichhane905
    @krishnalamichhane905 23 дні тому +3

    Haaaaasssss Heeeeeeeee 😂😢😮😅😊😢