♥️गीत बाेल:- माया गर्थें सधैं तिमीलाई शव्द रचना भवानी पाेखरेल(बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु माया गर्थे सधै तिमीलाई उसले भन्दा मैले धेरै चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै। कहिल्यै आँसु झर्न दिँइन भाेकभाेकै मर्न दिँइन सुख दिई राखेकै थेँ कहिले काम गर्न दिँइन। रानी जस्तै बनाएर राखेकै थे तिमीलाई धेरै चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै। घरमा माया पाएकै थ्याै बाबा अनि आमाकाे नि मावली घरमा त्यस्तै माया माइजू अनि मामाकाे नि बाहिर नजाऊ सानू भन्दा झगडा गर्याै घरमा धेरै चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै। बस्ने भए दिउँला त नि तिम्रा सवै गल्ति माफी जाने भए दिएर जाऊ भएका सबै तालाचाँवी मलाई भन्दा बढि विश्वास गरेकै थें तिमीलाई धेरै चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै। माया गर्थें सधै तिमीलाई उसले भन्दा मैले धेरै चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै। धन्यवाद
Gagel geet kabita kasri lekhne ho tyo video alg alg bhnyraw buzaidinu paryo geet ko alg video gagal ko alg video kabita ko alg video bhnyraw upload garnu na
आहा! सुन्दर सिकाउने कला! आदरणीय सर हजुर। हार्दिक हार्दिक आभार हजुर।
डाक्टर तथा कवि देवी नेपालज्यूबाट यति राम्रो र उपयोगी कार्यक्रम हेर्न पाउँदा निकै खुसी लाग्यो।
एकदमै राम्रो लाग्यो सर
कस्तो राम्रो लाग्यो 🎉🎉🎉
मन पर्यो
Talented Sir ❤
Woow😊
Great. Congratulations sir
सारै दामी लाग्यो गीत लेख्ने सूत्र सिकियो👏👏😊😊
धरै राम्रो
सुनेर आनन्द आयो
आहा! कति राम्रो
राम्रो लाग्यो
Who great sir
तेह्रथुम ❤❤❤
कति सुन्दर
♥️गीत
बाेल:- माया गर्थें सधैं तिमीलाई
शव्द रचना भवानी पाेखरेल(बाबू विराज)
बाणगङ्गा १ चार नम्बर
कपिलवस्तु
माया गर्थे सधै तिमीलाई उसले भन्दा मैले धेरै
चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै।
कहिल्यै आँसु झर्न दिँइन भाेकभाेकै मर्न दिँइन
सुख दिई राखेकै थेँ कहिले काम गर्न दिँइन।
रानी जस्तै बनाएर राखेकै थे तिमीलाई धेरै
चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै।
घरमा माया पाएकै थ्याै बाबा अनि आमाकाे नि
मावली घरमा त्यस्तै माया माइजू अनि मामाकाे नि
बाहिर नजाऊ सानू भन्दा झगडा गर्याै घरमा धेरै
चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै।
बस्ने भए दिउँला त नि तिम्रा सवै गल्ति माफी
जाने भए दिएर जाऊ भएका सबै तालाचाँवी
मलाई भन्दा बढि विश्वास गरेकै थें तिमीलाई धेरै
चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै।
माया गर्थें सधै तिमीलाई उसले भन्दा मैले धेरै
चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै।
धन्यवाद
Great learning
कति मिठो तरिका❤️🥰
I liked it
♥️♥️♥️♥️ You're so intelligent ♥️♥️🇳🇵🇳🇵🙏🙏
Verry nice
Nice 😊😊
wow 😲
Right sir
Great
Nice
सगजचक्
bhanne bela 4/ 4 /4 /2 bhanne ani lekhdai jada 5 bhayo tesma xut payinchha ?
nice
kasari
Sir how can I write poem 🙏🙏plz help me
second line " एउटै हाम्रो " त ५ अक्षर भयो त यो कसरी ४-४-४-२ भयो बुझाइ दिनुन ।
एउ+टै मान्नुस्
Gagel geet kabita kasri lekhne ho tyo video alg alg bhnyraw buzaidinu paryo geet ko alg video gagal ko alg video kabita ko alg video bhnyraw upload garnu na
सर नमस्कार मेराे गीत लेखाइ मिल्याे कि मिलेन
Malai pani halka aayo
thhukka kabi sthhaimatra gayara matra hunxa antarako laya gayara dekha na muji,
Nice
सगजचक्