राष्ट्रिय गजल महोत्सवमा रुचाएका ५ गजल || 5 Gazal preferred in the National gazal Festival
Вставка
- Опубліковано 29 січ 2020
- राष्ट्रिय गजल महोत्सवमा रुचाएका ५ गजल || 5 Gajal preferred in the National gajal Festival
#GajalFestival #NepalGajalMahotsav
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
तपाईं उधारो खाएपछि तिर्न कहिले नजान्ने बिचरा सहुजी किन नहिनोस पसल बेचेर!👌👌👌
म त यो कार्यक्रममा स्वयम उपस्थित थिएँ। यहाँ फेरि सुन्न पाउँदा खुशी लाग्यो।
मैले सोचे देश मा राजधानी हुन्छ
तर मलाई के थाहा
राजधानी मा देश हुन्छ
वाह!! क्या दियो 😍
ओइलिएको फूल टिपी शीरमा कसले लगाउँछर |
लगाईहाल्यौं भनेपनि त्यो शीर कति सजाउँछर ||
मनमा कत्ति शान्ति छैन ' खुशीकहाँ खोजु र म |
मनमा पीडा थपिँदैछन् मुहार क्यारी रमाउँछर ||Storytelling
Kripaya sathiharu Hamro channel Pani subscribe garnuhola ..
कपिल अन्जान दाइको गजल एक्दम सर्टिक र दम्दार लाग्यो ।
यो गजल बाचन को दिन म पनि गएको थिए एकदमै मन परेको हो
जवानी पल पल बेचेर
सबै गजल उत्कृष्ट बरुण लामिछानेको सर्बो उत्कृष्ट
कपिल अन्जान र सम्पुर्ण सबैको साह्रै राम्रो ।।
म हजुरको नया साथि हैट मेरो च्यानल टिर पनी जोडिनु होला धन्यवाद #sittar_fulariya
ओइलिएको फूल टिपी शीरमा कसले लगाउँछर |
लगाईहाल्यौं भनेपनि त्यो शीर कति सजाउँछर ||
मनमा कत्ति शान्ति छैन ' खुशीकहाँ खोजु र म |
मनमा पीडा थपिँदैछन् मुहार क्यारी रमाउँछर ||Storytelling
Kripaya sathiharu Hamro channel Pani subscribe garnuhola ..
प्रदिप दाइ पनि आउन पर्न हो देखियन दुख लागो ।।
वहा गजल क्या छन शेर ! आदरणीय गजलकारहरु नमन: बहुत आनन्द आयो !
दौलतको बिल्डिंगमा हैन प्रिय,
बस्तीको झोपडीमा मेरो छायाँ छ !
पैंसा सित हैन प्रिय,
जीवन संग मेरो मायाँ छ !!
मैले तिमीलाई त्यो डाँडा उभेको एउटा हिमाल सम्झेको थिएँ
अनि त्यहि पर डाँडामा फुलेको एउटा चिमालको फुल सम्झेको थिएँ !
तर तिमि त उडी जाने सिमालको भुवा पो रहेछौ
छि प्रिय तिनी त बजारमा बेच्ने एउटा सस्तो रुमाल रहेछौ !!
Wow bbal lagyo yr
वाह!! क्या शब्द प्रहार छ यारा'!👏👏🙏
jawani बेचेर वा यस्तो हुन पर्छ गजल
वसन्त ओली वसन्तीको वाचन , गजल , हाउभाउ कडा हो...
basu g tq
दङ्गाली जो पर्यो आफ्नै गाउले 😍😘
वाह वाह सबै गजब छन।
कमल र वसन्त को गजल उत्कृष्ट
tq niru g
बरुण लामिछाने को गजल उत्कृष्ट लाग्यो!!!
धन्य्वाद
first & last बबाल👌👏👏
एउटा बाहेक अरु राम्रा👌
Dherai ramro gajal I love it
त्यो दिन म पनि थिए । सम्झना अायाे फेरि अाज😘
Woww kati ramro sunai sunau lagne❤😊🎉
उत्कृष्ट रचन #साहित्यकार धिरेन्द्र साही#
😍😍😍😍😍
nice basant dai keep it up and wish u all for ur best life
वा क्या शब्द छ बरूण सर❤️
Barund Sir ko perfect!!
Basanta Basanta Basanta.................wow sabaiko uttikai damdaar
Wow wow.........Barun sir.
Wow...always talented Kapil दाई 🎂🎂🎂
बरिण लामिछाने जी का बाहेक सब झुर...
म हजुरको नया साथि हैट मेरो च्यानल टिर पनी जोडिनु होला धन्यवाद #sittar_fulariya
Wau barun dai very powerfull gajal
टुक्रा बचे नफाल्नु बाको इजार हुन्छ आहा ❤❤
दामी छ गजलकार ज्यु हरुको
Daami chhan harek gajal
वाह वाह गजल 🥇😍
Sita G ko gajal is the best
Thanks for you
Wow Sita mam So good Gazal!
समस्त मनहरुमा हार्दिक आभार प्रकट गर्दछु।
दामी छ
wow .....wow...wow best gajal.
बधाई छ सबैलाई 👏👏
अाहा ! मिठा गजल
Excellent creation
Nice basanta keep it up.
आहा मजा आयो❤️❤️
बधाई तथा शुभकामना
Basant daii ko gajal bbl xa❤❤
Sabaiiko ramro xa
मेरो भाइ वसन्त
आहा मीठो गजल
फुल बेचेर मन्दिर अगि जल बेचेर
कोहि बाँचिरहेछ जवानि पलपल बेचेर
उसैले आज बनमन्त्री नियूक्ति पाएछ
जो हिजोसम्म जो हिड्थ्यो बन जंगल बेचेर
Wow😍
Woww sundar
#Talentsnyou
wow I like this gajal
Wow barun sir
Wah wah
Dami xa basant dai ko gazal
धमाका शब्दका
क्याबात 👏👏💗
सुन्दर
कति राम्रो बाचन हो
कमल जि सम्झना
Gajab gajab
कमल संघर्ष को गजल क्या दम्दार
कमल संघर्ष 😍
Kada Kada Kada Kada
गजब थे सबै गजल
वाह वाह 🙏👌
बरुण सर को एउटा गजल छ
Wow sita didi good ❤❤❤
Good !!
Wow gajal
😍गजब😍
sabai ma aabhar
Toit yestoni gajal....yovandata gumnaam dherai ramro
Last one best
Thank s for so nice video
kamal ko tw khatra xa
wow ...wow
Gajal ko reality show garnu paryo nepal mA
Wow! very nice
Wow...
😮बरुण सर
बरूण लामिछाने बाहेकका अन्य ठीकै हुन ।
perfect gajal sita ji
हार्दिक आभार प्रकट गर्दछु
wow Hamro Sita maam
excellent sir
सुन्दर बाचन
👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻
वाह गजल।
Barun lamichhane is grading 95% and sita 80%..rest of all average.
Nice
Nice wow !!!
Basanti❤❤
Wow💕
कमल संघर्ष मन पर्यो
Good all
Kamal bhandari 😍😍
Barun Lamichhane best
Thsnks
वाह वाह
wah wah