हजुरले गीत लेखन सम्बन्धि ज्ञान दिनु भएकाेमा धेरै धेरै धन्यवाद छ। अझ गीत लेखन सम्बन्धि नयाँ नयाँ कुराहरुकाे समेत भिडियो बनाइदिनु हाेला भन्न चाहान्छु धन्यवाद ❤❤❤❤❤
एकदम सहि सर । यश भिडियाेमा मैले केवल लेख्नेविधी सम्बन्धि मात्र सामान्य जानकारी गराएकाे हुँ । गीतसँग सम्बन्ध राख्ने सँगीत लगायतका अरू धेरै तत्वहरू पर्दछन् ।
राम्रो सन्देशसंगै अति सुन्दर गितसहित।
Be continue sir❤❤
❤❤
अति महत्वपुर्ण
अति राम्रो सिकाई या बिचार
राम्रो लागाे धन्यवाद दाई
धेरै राम्रो कुरा
Dhane bad sir ramro lagyo
हजुरलाई पनि धन्यवाद ।
हजुरले गीत लेखन सम्बन्धि ज्ञान दिनु भएकाेमा धेरै धेरै धन्यवाद छ। अझ गीत लेखन सम्बन्धि नयाँ नयाँ कुराहरुकाे समेत भिडियो बनाइदिनु हाेला भन्न चाहान्छु धन्यवाद ❤❤❤❤❤
हवस ।
Tq sir
बहुत राम्रो शब्द सर
🎉🎉🎉🎉🎉
🙏🙏🙏🙏
❤❤❤❤❤
धेरै धेरै धन्यवाद छ 🙏
यहाँलाई पनि हार्दिक धन्यवाद 🙏
सुन्दर प्रशिक्षण ।
@@narayanprasadniraula8865 धन्यवाद हजुर ।
🙏🙏🙏🙏🙏👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵
धेरै रामाे गुरु यरुतै सुन पाई रहाेउ धन्यबाद❤❤❤❤
😍❣️❣️
😢😢
🙏🙏🙏❤💜🙏🙏🙏
अज्कल चाल्ने नया नया अधुनिक गित हरु पनि लेख्नु हुन्छ हो गुरु तपाईंले
गीतमा संगीतको पनि अपरिहार्य छ। संगीतमा अनविज्ञ रहँदा सोचे जस्तो शब्द लय तालमा अनियमित बन्न पुग्छ यसमा मेरो धारणा अलिक फरक रह्यो कि जस्तो लाग्छ।
एकदम सहि सर । यश भिडियाेमा मैले केवल लेख्नेविधी सम्बन्धि मात्र सामान्य जानकारी गराएकाे हुँ । गीतसँग सम्बन्ध राख्ने सँगीत लगायतका अरू धेरै तत्वहरू पर्दछन् ।
गुरु तपाईले पनि गित लेख्नु भएको छ ।
हजुर । लेखिरहेकाे छु । अहिलेसम्म तीन वटा रेकर्ड भएका छन् ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अरु त ठिकै हो नेपाली शब्द शुद्ध उच्चारणमा पनि ध्यान दिनु पर्यो
हवस् हजुर ।
सर म योउ तिग लाई मेरो भोईस गाउन मिल्छ
रेकर्ड भैसकेको गीत हाे । यसमा हेमराज आश्रम र मेश्मा पुनकाे भ्वाइस छ ।
स्थाइ भागको दोस्रो हरफ हरेक अन्तराको अन्तिम हरफ भएर आउनु पर्छ होइन र ?
❤❤❤❤❤