सम्पूर्णमा नमस्कार, मेरो सब्द/लय सृजनामा, लोकप्रिय लोकगायिका बिमा कुमारी दुरा र मेरो स्वरमा २२ वर्ष पहिले Record भयको बहुचर्तित लोक दोहोरी भाका "नरोउ धरर" सुनिता बुढा छेत्री, सुप्रिम मल्ल ठकुरी, बिक्रम परियार र मेरो स्वरमा पुन Record गरि सार्वजनिक गरेका छौं, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला, धन्यवाद!!
आहा अति उत्कृष्ट गित असाध्यै मन पर्ने गायक पवन वली बिक्रम परियार र बाल गायक सुप्रिम मल्ल बाबु गायिका सुनिता क्षेत्री काे आवाज मा सजिएको समय सान्दर्भिक गित हजारौं प्रदेशी काे मन मा बस्न सफल छ सम्पूर्ण सर्जक ज्यु लाई थप सफलताको शुभकामना 💐💐🌹🌹 ।🎤🎵🎶🎶
कति मिठो अनि मन छुने सब्द हजुर कठै मेरो देस येस्तो बाल गायक हरु येसरी च्वस्सा च्वस्स गोचेर गित गाउदा पनि कति भ्रष्टाचार गर्छन् हे नेता हरु मलाई त अचम्म लाग्छ कमला नानी अनि येस्तो सुपृम सानो सानो नानी हरु को यो गित बाट गरेको प्रहार हरु सुन्द खेरी भाबुक हुन्छ कति मिठो आवाज
Badhai xa sampurna team lai yati mitho git paskinu vayo sadhai hamro surkheti cheli sunita diju rw pyaro vai suprime lai dherai dherai maya safaltako suvakamana xa diju❤️❤️❤️
आहा चेतना मुलक गीत मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु उन्नति प्रगती प्रगती सफलताको शुभ कामना सम्पुर्ण टिमलाई आउनी दिनमा यस्तैई मिठास गीत आउनी पर्खाईमा धन्यवाद 🙏🌹
अति नै सुन्दर अति नै मीठो स्वर र सुमधुरमा सजियको गितमा सुपृम बाबुको अावाज मिसिनु सुनमा सुगन्ध भने झै भयको छ i am salut for this song. र सबै कलकारहरुलाई सलाम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो बाबुको स्वर निकै मीठो लाग्छ , जिवनमा हरेकदिन फुल्दै र फल्दै जाउ , अाफुलाई निखार्दै जाउ र अन्तमा गलत तरिकाले पैसा अार्जन गर्न नपरोस यस्तो सोंच राखे किनकि गलत हिंडेको बाटो अघि सांघुरिंदै जान्छ र गन्तब्यमा पुग्न कठिन हुन्छ ।
Aaha aati marmik sabda haru Laya pani uustai mitho voice tetikai mitho tapai haru sampurna lai aagrim suvakamanaxa uk bata herdai xu 3,4 pata re gari gari sunirahexu sarai manpary 🙏🙏🙏🙏
आहा सारै मन छुनी गीत लय शब्द तेस्तै मुटु भरीएर आयो किन कि म पनि एउटा बिदेशी को श्रीमती हु के गर्नी यो बिदेश शब्द सुन्न नपर्ने कहिले आउछ होला सबै जनाको स्वर उस्तै राम्रो बधाई तथा सफलताको शुभकामना😍😍🙏🙏
नमस्कार अग्रज सर्जक तथा लोक गायक पवन दाइ हजुर को पहिलो गित गरिबको जिन्दगी यल्बम हजुर लाई चिनाउन सफल गितको साइड बिको गित येहा आयर युटुबमा सुन्न पाइयो धेरै धन्यवाद साथै सधै सफल्ता मिलोस्🙏🙏🙏
पुरानो गीत लाई new version गरिएको रहेछ गीत निकै राम्रो र सन्देश मुलक अनि सुप्रिम बाबुको पनि आवाज सुन्न पाउँदा सुनमा सुगन्ध भएको छ पवन ओलि र बिमा कुमारी दुरा को आवाजमा जस्तै सफलता रहोस् शुभकामना
अग्रज सर्जक कलाकार पवान वलि दाइ को हरेक गित सान्दर्भिक हुन्छ। यो पुरानो गित लाई भाइ बिक्रम सुप्रीम र बैनी सुनिता ले सारै न्याय दिएर गाउनु भाको छ होल टिम लाइ मेरो नमन
सबैलाई धन्यबाद । यति राम्राे गित, लय र शब्द । म धेरै गित नसुन्ने मान्छे हाे । याे गितले गित सुन्ने बनायाे । अझै यस्तै गितकाे प्रतीक्षा गरिन्छ । मैले सियर पनि गरे याे गितलाइ । फेरि पनि सबैलाई धन्यवाद
खुसी लाग्छ करिब २२ बर्ष अगाडिको गित पुनः नया कलाकारहरुको आवाजमा सुन्न पाइयो बधाई छ सम्पूर्ण तिमीहरूलाई विशेषगरि हाम्रा सल्यानि पवन वलि दाइ!हजुर लाई फुल सिमिको पात देखि लिएर अहिलेसम्म यो गित रिलिज हुदा सम्म कुनै गित छुटेका छैनन् र हरेक एल्बमहरु कण्थ पनि छन
Wow.Supper.Nice👌👌👌👌Song.. देश नेपाल र दुखी गरिब जनता लाई बनाउने जिम्मेवार हामी युवा युबवटी आफै हौ तेसैले हामी आम नेपाली🇳🇵युवा युबवती जागरुक हुनुपर्छ.अबो हामी ले देश नेपाल होइन नयाँ नेपाल अवश्य बनाउने छौ तेसैले हामी आफैबाट साथ र सपोर्ट अनि हाम्रो नयाँ सोच लिएर राम्रो बिचार मिलाउनु पर्छ🇳🇵🙏🙏🙏
मलाई अति नै मन पर्ने लय को गाना हो यो तर अहिले आयर झन तेही लय मा समय सान्दर्भिक कुरा हरुको समावेश गरेर सुन मा सुगन्ध थपिदिनुभएको छ ।हजुर लाई धेरै धन्यवाद अनि लाखौंलाख शुभकामना छ।
Wow कस्तो मन छुने लय शब्द सङ्गीत मनै उडायो गित सुन्दा के गर्नु हाम्रो जीवन एक ठाउँमा बसेर हाम्रो हर इच्छा आकाङ्क्षा पूरा नहुदो रैछ त्यसैले बिदेसिनु पर्ने बाध्यता हाम्रो............😢😢😢😢
सम्पूर्णमा नमस्कार,
मेरो सब्द/लय सृजनामा, लोकप्रिय लोकगायिका बिमा कुमारी दुरा र मेरो स्वरमा २२ वर्ष पहिले Record भयको बहुचर्तित लोक दोहोरी भाका "नरोउ धरर" सुनिता बुढा छेत्री, सुप्रिम मल्ल ठकुरी, बिक्रम परियार र मेरो स्वरमा पुन Record गरि सार्वजनिक गरेका छौं, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला, धन्यवाद!!
सारै राम्रो शब्द लय गीत गाउनु भाको छ पबन दाई सफलता को सुभकामना🙏🙏
नेपालीको पीडा शब्द सारै मार्मिक
२२ बर्ष पुरानो समयमा नै धेरै मन छोएको थियो, समय सान्दर्भिक छ मन मुटुमा बस्न सफल जब म सानो छदा को समयमा पनि धेरै मन पर्थ्यो......
जति सुने उति सुनिरहन मन लाग्छ दाजु
सफलताको कामना
22 बर्ष पहिला नी तेस्तै अहिले सम्म नी रोजगारको केही बेबस्था भएको छैन शब्द निकै राम्रो जति सुने नी सुनी रहू जस्तो लाग्ने
सूनीताबहीनी र सानोभाईलाई धेरै धेरै धनबाद सोर धेरै राम तो छ
सुनमा सुगन्ध बाबुकोआवाजले गर्दा सफताको कामना सम्पुर्ण टिम मा
आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु
हामी जस्ता लाखौं पर्देशी हरुको लागि बनेको छ यो गीत निकै मर्मस्पर्शी
कसम घर छोडेर हिंड्दाको पिडा कस्तो हुन्छ
सम्पूर्ण लाई नमस्कार आदरणीय अग्रज दाइ पवन ओलि को सिर्जना मा" नरोउ धरर" सबै ले माया गर्दिनुस है धन्यवाद ।🙏❤️
यति मिठो र सान्दर्भिक गीत अहिले सम्म कहाँ लुकेको थियो
Congratulations all team
सुनिता बुढा क्षेत्री बहिनी र सुप्रीम मल्ल भाइको मार्मिक शब्द र आवाजले म स्तब्ध भए ।
वाउ कति मार्निक सुप्रिङ्गको स्वरअझै निखारअाउदै है
मैले बालापन म एक्दमै रुचाउने गित अझै पनि सुनिरहन्छु एक्दमै मिठो साथै यसमा बिमा दिज्यु लाई एक्दमै miss गरेको छु ...
अतिनै उत्कृष्ट गीत बनेको रहेछ सुनेर मन नै कस्तो कस्तो भयो हामी परदेशी सधैं यस्तो हुनी होकी के होला🙏🙏🙏🙏
निकै मार्मिक सब्द र सोर मा पनि उति कै मिठास छ
यस गितका सर्जक पवन ओली ज्यु र बाल गायक शुक्रिम मल्ल भाई लगायत सम्पूर्ण गायक हरुलाई मेरो हिर्दय देखि धन्यवाद निकै मन छोयो 🙏🙏🙏
See
.
See
.
पहिले अडियो क्यासेटमा सुनेको भन्दा अझ सुमधुर लाग्यो।
यो हाम्रो देश को नेताले कहिले पनि येस्तो सोच्दैनन कि के हो कलाकार हरु गायक हरुले पनि हाम्रो लागि पनि येस्तो मिठो गित गाओस भनेर यार
Atee mithas swor voice ko sath sathai dherai marmik sabda le mutu xoyo.thank you so very much for all.
suprim malla लेthe voice of nepal बिजेता नभए पनि सबैको मन जितेको छ । congratulation all of team.
कति मार्मिक हामि परदेशिको जिबन मेल खानेि है छ आँखा बाट आशु झरे सम्पुर्ण टिम हार्दिक नमन गर्दछु
आहा अति उत्कृष्ट गित असाध्यै मन पर्ने गायक पवन वली बिक्रम परियार र बाल गायक सुप्रिम मल्ल बाबु गायिका सुनिता क्षेत्री काे आवाज मा सजिएको समय सान्दर्भिक गित हजारौं प्रदेशी काे मन मा बस्न सफल छ सम्पूर्ण सर्जक ज्यु लाई थप सफलताको शुभकामना 💐💐🌹🌹 ।🎤🎵🎶🎶
कति मिठो अनि मन छुने सब्द हजुर
कठै मेरो देस येस्तो बाल गायक हरु येसरी च्वस्सा च्वस्स गोचेर गित गाउदा पनि कति भ्रष्टाचार गर्छन् हे नेता हरु मलाई त अचम्म लाग्छ कमला नानी अनि येस्तो सुपृम सानो सानो नानी हरु को यो गित बाट गरेको प्रहार हरु सुन्द खेरी भाबुक हुन्छ कति मिठो आवाज
आहा कति मार्मिक गित हामी परदेशि को जिन्दगी सङग मेल खान्छ है आखा बाट धरक आसु खस्यो ❤❤🙏🙏❤❤😭😭😭😭
Ye sundar sabadha ra music 🎵 heart toching yastai ho Nepal ko Nepal ko sarkar Jo jogi aayane yastai ho kasai ko Biswas lagadina
एउटा पर्देसी ले यो गित हेर्दा त आँखा बाट नै आँसु आउछ😥😥
सारै मन छुनि गित
बास्तबिकताम आधारित गित मन छोयो ❤️💙😍 सफल्ता को शुभकामन सम्पुर्न लाई!
Badhai xa sampurna team lai yati mitho git paskinu vayo sadhai hamro surkheti cheli sunita diju rw pyaro vai suprime lai dherai dherai maya safaltako suvakamana xa diju❤️❤️❤️
असाध्यै राम्रो अझ धेरै सफलता को शुभकामना छ।
धेरै मार्मिक गित मन छोयो सफलताको शुभकामना सम्पूर्ण टिमलाई
दामी छ यो गीत करोडौं कलबमा पुगोस यही छ मेरो सुभकामना
आहा जति सुन्याे उति आनन्द ।पवन वलि दाइ लाई विशेष धन्यबाद अनि सबै कलाकार हरु लाई पनि धन्यबाद यति मिठाे र यथार्थ परक लाेक गित
Caset kiner wakman ma bajayar khub sunthe maile.ahile Naya virson ma aayax.badhai x Pawan Dai.
आदरणीय दाजी पवन वलिको शब्द संगीत - सुनिता बुढा क्षेत्री,सुप्रीम मल्ल ठकुरी,बिक्रम परियार पवन वलिको स्वरमा मर्मस्पर्शी गित सबैले सेयर गरौ❤️❤️
यति राम्रो मार्मीक समय सान्दर्भिक मर्म स्पर्शी गीत सबैको उत्कृष्ट स्वर गीत भीत्र डुबेको जस्तो आभास भयो । गीतले सफलताको शिखर चुमोस ।
Ati marmik Geet gaunu bhayako chha tapain haru sabai lai dherai dherai dhanyabad chha
धेरै राम्रो दोहोरी सारै मन छोयो 🙏👍❤️
सार्है राम्रो लाग्यो । अरु गित को लागि सुभकामना all team laai
यो गित त धेरै मेमोरेबल र मनमा बस्न सफल छ मेरो जीबनको लागी ..…....
आहा चेतना मुलक गीत मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु उन्नति प्रगती प्रगती सफलताको शुभ कामना सम्पुर्ण टिमलाई आउनी दिनमा यस्तैई मिठास गीत आउनी पर्खाईमा धन्यवाद 🙏🌹
अति नै सुन्दर अति नै मीठो स्वर र सुमधुरमा सजियको गितमा सुपृम बाबुको अावाज मिसिनु सुनमा सुगन्ध भने झै भयको छ i am salut for this song. र सबै कलकारहरुलाई सलाम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुप्रिम भाइ मनै छुन गित
धेरै नै मन नै छुने रैछ हजुर को प्रस्तुति सम्पुर्ण टिम्लाइ बधाई तथा शुभकामना छ हजुर हजुर लाई म हाल साउदी देखि हेरेको छु हजुर
मार्मिक गीत जति सुने पनि नअघाउने।
आहा सारै मार्मिक सब्द झनै सुनिता दिदी को सोर सफलताको सुभकामना सबैलाई🇳🇵🙏🙏🙏
🙏🙏🙏🙏
यो गितमा राम्रो सब्धा चाइ सुपरिम भाइको छ।होल टिमलाइ बधाइ छ
कर्णप्रीय अावाजमा हामी नेपालीको तिताे यथार्थ !
भिडियाे पनि चाँडै बनाउनु हाेलान है 🙏🙏🙏
यो बाबुको स्वर निकै मीठो लाग्छ , जिवनमा हरेकदिन फुल्दै र फल्दै जाउ , अाफुलाई निखार्दै जाउ र अन्तमा गलत तरिकाले पैसा अार्जन गर्न नपरोस यस्तो सोंच राखे किनकि गलत हिंडेको बाटो अघि सांघुरिंदै जान्छ र गन्तब्यमा पुग्न कठिन हुन्छ ।
हामि नेपाली को जिन्दगि कति गार्हो छ है
मेरो प्यारो ङकल पवन ओलि कती मीठो गीत छ मलाइ पनि गर्व लाग्छ मेरो ङकाल हो पवान ओलि भन्दा missu uncle
Happy Birthday
आहा कति मिठो कोइली झै मलिन स्वर
वा सुप्रिम मल्ल राजा क्या मीठो चोटिलो गित ।
Aaha aati marmik sabda haru Laya pani uustai mitho voice tetikai mitho tapai haru sampurna lai aagrim suvakamanaxa uk bata herdai xu 3,4 pata re gari gari sunirahexu sarai manpary 🙏🙏🙏🙏
आहा सारै मन छुनी गीत लय शब्द तेस्तै मुटु भरीएर आयो किन कि म पनि एउटा बिदेशी को श्रीमती हु के गर्नी यो बिदेश शब्द सुन्न नपर्ने कहिले आउछ होला सबै जनाको स्वर उस्तै राम्रो बधाई तथा सफलताको शुभकामना😍😍🙏🙏
धेरै राम्रो प्रस्तुती छ
दामी मीठो लाग्यो
नमस्कार अग्रज सर्जक तथा लोक गायक पवन दाइ हजुर को पहिलो गित गरिबको जिन्दगी यल्बम हजुर लाई चिनाउन सफल गितको साइड बिको गित येहा आयर युटुबमा सुन्न पाइयो धेरै धन्यवाद साथै सधै सफल्ता मिलोस्🙏🙏🙏
पुरानो गीत लाई new version गरिएको रहेछ गीत निकै राम्रो र सन्देश मुलक अनि सुप्रिम बाबुको पनि आवाज सुन्न पाउँदा सुनमा सुगन्ध भएको छ पवन ओलि र बिमा कुमारी दुरा को आवाजमा जस्तै सफलता रहोस् शुभकामना
Lpppppppp😊0p😊ppppp
Comment thorai vayeni views dherai aunau parxa wish for 1 million + views .
Woow saweet voice get suprim sampurna tim lai supakamana xa
अग्रज सर्जक कलाकार पवान वलि दाइ को हरेक गित सान्दर्भिक हुन्छ। यो पुरानो गित लाई भाइ बिक्रम सुप्रीम र बैनी सुनिता ले सारै न्याय दिएर गाउनु भाको छ होल टिम लाइ मेरो नमन
आति नै मार्मिक गित यो गित हरेक नेता को कान कान मा पुगोस र चेतना खुलोस् यहि शुभकामना व्यक्त गर्दछु धन्यवाद छ सम्पुर्ण टिम लाइ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💘💘💘
Namaste Hajur ma Krishna kaliraj sunar Hal Dubai dekhi dherai Ramro ani marmik hami pradesi ko lagi Sarai Heart touching ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति मिटो शब्द बधाई छ😭😭😭
सबैलाई धन्यबाद । यति राम्राे गित, लय र शब्द । म धेरै गित नसुन्ने मान्छे हाे । याे गितले गित सुन्ने बनायाे । अझै यस्तै गितकाे प्रतीक्षा गरिन्छ । मैले सियर पनि गरे याे गितलाइ । फेरि पनि सबैलाई धन्यवाद
खुसी लाग्छ करिब २२ बर्ष अगाडिको गित पुनः नया कलाकारहरुको आवाजमा सुन्न पाइयो बधाई छ सम्पूर्ण तिमीहरूलाई विशेषगरि हाम्रा सल्यानि पवन वलि दाइ!हजुर लाई फुल सिमिको पात देखि लिएर अहिलेसम्म यो गित रिलिज हुदा सम्म कुनै गित छुटेका छैनन् र हरेक एल्बमहरु कण्थ पनि छन
आहा दाजु सारै मिठो गित
प्रदेश मा बसेर नि नेपाली गित संगित लाई निरन्तरता दिनु भको भको छ समान छ हजुर प्रति❤️
उत्कृष्ट प्रस्तुति । पवन सर लगायत सम्पूर्ण टिमलाई वधाई छ ।
आहा कति मिठो सबैको मन छुने गित
सबै कलाकारलाई धेरै धेरै धन्यवाद ।
Sarai Ramro xa git All the best All Tim good luck
आहा कति मिठो स्वर सबै टिमको मलाई सेरै राम्रो लाग्यो गित धेरै धेरै बधाई छ सबै टिमलाई
अति मीठो मार्मिक गरीब जनताको लागि आवाज उठाउने गीत । धेरै धेरै सफलता प्राप्त रहोस सबै टीमलाई
ATI sundar Geet Sangeet koti koti naman 🌹🍒🙏🙏🍒🌹🇳🇵 Jay Nepal 🇳🇵
धेरै राम्राे लाग्याे।
Wow.Supper.Nice👌👌👌👌Song..
देश नेपाल र दुखी गरिब जनता लाई बनाउने जिम्मेवार हामी युवा युबवटी आफै हौ
तेसैले हामी आम नेपाली🇳🇵युवा युबवती जागरुक हुनुपर्छ.अबो हामी ले देश नेपाल होइन नयाँ नेपाल अवश्य बनाउने छौ तेसैले हामी आफैबाट साथ र सपोर्ट अनि हाम्रो नयाँ सोच लिएर राम्रो बिचार मिलाउनु पर्छ🇳🇵🙏🙏🙏
अब देस बनाउँने पुराना पार्टी र पुराना इन्जिन ले हाेइन नयाँ साेच नयाँ बिचार का साथ नयाँ युवा युवति हरु ले हाे
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना🥰🥰🥰
Wow dherai marmik ekdam ramro suni rahu akda mitho sog
आहा कति मिथास song
मनै छुने superrrrr👌👌👌
Atti ramro song😌😌😭😭samalinu garovo😌😌😥😪
❤❤❤❤loved it . दुःख लाग्छ यस्तो गीत एकदिनमा बल्ल 34k भिउज छ! सफलता शुभकामना !
ठिक लाग्यो👍️💘💞👨✈️हाल मलेशिया
Love you babu supreme malla thakuri Kati mitho shor ❣️❣️❣️❣️
wow..... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
Sarai ramro song voice Pani testai ramro xa Sarai man paryo
आहा कति सुन्दर कला हजुर मेरो तर्फबाट प्रत्यक्ष धेरै धेरै शुभकामना 💖💖🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
जमनामा क्यासेट हालेर टेपरेकर्ड बजाएको याद आयो दाजु ।
सफलताको शुभकामना दाजु 🌹🌹
मलाई अति नै मन पर्ने लय को गाना हो यो तर अहिले आयर झन तेही लय मा समय सान्दर्भिक कुरा हरुको समावेश गरेर सुन मा सुगन्ध थपिदिनुभएको छ ।हजुर लाई धेरै धन्यवाद अनि लाखौंलाख शुभकामना छ।
आहा कति मिठो गित सुनी रहु जस्तो लाग्यो पवन सर मेरो त मनै छोयो❤️❤️❤️
लिडरसिप जन चेतानाको लागि श्रदय कलाकार टिम द्वयमा सलिउट ।जय गित जय संगीत ।
ओहो ...! साह्रै नै मार्मिक प्रस्तुति 😭😭♥️♥️♥️♥️
आहा कति सुन्दर गित नेपाली को कथा बेथा समेटेको छ कलकार सबै लाइ हार्दिक बधाई टक्र्याउँदछु अनि सानो मान्छे सुप्रिम भाइ लाइ🎉❤️❤️❣️🥺❤️
आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना
सारै मिटो र सत्य कथामा आधारीत गित जति सुने नि सुनी राख्न मन लाग्ने ❣️❣️👌👌👌
कुसल बेलबासे र सुनित बुढाले गायको कति राम्रो थ्यो🙏
धेरै राम्रो अति मिठो स्वरमा सजिएको गीत सम्पूर्ण कलाकार लाई स्स्म्मान छ
अति राम्रो
आहा अति मार्मिक अनि मिठो गित सफलताको शुभकामना सबै जनालाई
सुनिता र सुप्रिम लाई धैरै धेरै बधाई छ ।राम्रो छ ।।।
Yo geet roherA sunna sakina pura❤️❤️❤️
ज्यानै सिरिङ् बनायो यो गितले अजको वास्तविकता यहि हो अधिकांश नेपालीहरूको🙏🙏🙏🙏
अाहा कति मन छुने गित बनाउनु भयछ हजुर यो गितगाउने कलाकार हरुको सफलताले सिखर चुमोस है💜💜💜💜💜💜🙏🙏
मार्मिक लाग्याे गित