Bhanchan Sarale || New Lok Dohori Song || Shiva Khatiwoda || Khem Karki || Suprim & Puja

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • One of the most hit and famous new Lok Dohori song - "Bhancha Sarale" vocal by : Suprim Malla Thakuri & Puja Devkota.A lyrics By: - "Shiva Khatiwoda" and video By "Jay Nepal Films & Darpan Studio" One of the Most hit and famous Studios production Of Nepal.
    Keep loving nepali music and support our channel subscribe, like, share and comments.
    - Song Tittle: "Bhancha Sarale"
    🎤 - Singer: Suprim Malla Thakuri & Puja Devkota
    ✍️ - Lyrics: Shiva Khatiwoda
    🎻 - Music/compose: Khem Karki
    🎼 - Arrange: Deepak Sunar
    🎙 - Record Studio: MalaShree Studio
    - Recordist: Gobinda Parajuli & Sagar Bajurali
    🎬 - Direction & Edit: Ishwor Babu
    🎥 Camera: Ronish Tamang
    - Mixing & Master: Khadaka Bajurali
    - Colouring: Bikash Gyawal
    - Video Production: Jay Nepal Films
    - Video Shoot: Darpan Studio
    - makeup: Sharmila Sunar
    © SHIVA KHATIWODA OFFICIAL @ All rights reserved
    Unauthorized downloading and duplicating on UA-cam channel or any other media platform is strictly prohibited and may lead to claim/strike by UA-cam.
    #Khem Karki
    #Suprim Malla Thakuri
    #Puja Devkota
    #shiva khatiwoda

КОМЕНТАРІ • 459

  • @ratanraii6686
    @ratanraii6686 2 роки тому +15

    कति राम्रो स्वोर भाइ बैनी को
    अति मिठो

  • @krishnadangi439
    @krishnadangi439 2 роки тому +7

    आहा!!!!क्यामिठो गीत
    बधाइ तथा शुभकामना दुइटै नानी बाबुलाइ

  • @speedio5822
    @speedio5822 Рік тому +5

    फेरि पनि बधाइ छ यसै गित लाइ मिठो स्वर लय दियर गाउनु हुने सानु बाबु सुप्रीम मल्ल र गाइका नानिलाइ

  • @himalpakhreen829
    @himalpakhreen829 2 роки тому +29

    धेरै धेरै बधाई छ पुजा देबकोटा नानू अनि सुप्रीम मल्ल सबै टिमल्लाइ पुजा नानुको स्वर चाहिँ धेरै राम्रो मिठो लाग्यो।दुई जनाको जोडी अति मिलेको छ।😘👌👌👌

  • @barpipal4997
    @barpipal4997 2 роки тому +5

    यो गीत हेरियो सुनियो मजा लाग्यो ।
    अब अर्को गीत छिट्टै ल्याउन पर्यो । म प्रतिक्षामा छु । शिव खतिवडा सरको शब्द राम्रो लाग्यो खेम दादा को भाका उत्कृष्ट छ । यो भिडियो टिम संग मलाई पनि काम गर्न मन लाग्यो ।
    भिडियो लाई like comment subscrive गरेको छु है । हजुरको अर्को गीतको प्रखाईमा ।।

  • @speedio5822
    @speedio5822 Рік тому +13

    वा सारै राम्रो छ😍😍😍

  • @dadhirampoudel6377
    @dadhirampoudel6377 2 роки тому +1

    शिव खतिवडा अव नेपाली गीत सङ्गीतले बिर्सन नहुने नाम हो भन्ने अर्को प्रमाण हो यो गीत । नेपाली गीत सङ्गीतलाई सबैले माया गरौं ।

  • @chitrarana99
    @chitrarana99 Рік тому +2

    हैट यो गीत त् मलाई सारै पो मन पर्यो नि हाव !! लु धन्यबाद छ यी गाउने नानी बाबु लाई।

  • @devendrasaud3765
    @devendrasaud3765 2 роки тому +12

    वाउ यस्तो अवसर नानि बाबुलाई दिनुहुने सर्जक संगितकार जिहरुलाई उच्च सम्मान छ बाबू नानिको अति मीठो अवाज बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।

  • @kasirammahat9463
    @kasirammahat9463 2 роки тому +2

    सधै सफलता ले सिखर चुमोस पुजा नानु त क्यामरा मा मात्रै ठुली देखिएकि रेल मात फुच्चि तर कला र गलाकि धनि सधै आसिस दुइ भाइना लाई ल🌷🎤🎤✅

  • @user-fq1oq3sj7x
    @user-fq1oq3sj7x 2 місяці тому +1

    बाल कलाकार, यी दुई, जोडिले गएको लोक गीत, अति नै उपयोगी मार्मिक छ।

  • @khemkarkiofficalchannel9113
    @khemkarkiofficalchannel9113 2 роки тому +46

    नमस्कार म कलाकार खेम कार्की, शिव खतिवडा ज्युको मिठो शब्द सर्जनामा मैले लय बनायको छु! र दिपक सुनार जि ले निकै मिहिनेतका साथ लय समायोजन गर्नु भएको छ,भने चर्चीत बालकलाकारहरु सुपरिम मल्ल र पुजा देवकोटाको स्वर रहेको छ। साथै जयनेपाल फिलिमस ले भिडियो सम्पादन गरेको छ,
    सम्पुर्ण दर्सक सोर्तालाइ हेरेरा लाइक कमेन्ट सेर गरिदिनु होला।

  • @sushilapokhrelofficial7918
    @sushilapokhrelofficial7918 2 роки тому +3

    Wow kati mittho geet badhai xa siva sir .khem sir .ani sana sana bhai bainee hjur haru sabaima......

  • @baburampariyar5380
    @baburampariyar5380 Рік тому +1

    जतीसुने उती सुनुम सुनुम लागनि। यकदम मनपर्छ यो नानी बाबुको।। लोक दोहरी ❤❤❤❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 роки тому +8

    धन्यवाद, यो गित निक्कै राम्रो छ, गायक गायिका दुवैलाइ बधाई छ।

  • @ManviDigitalNepal
    @ManviDigitalNepal 2 роки тому +13

    गीत बास्तवमै मिठो छ साना भाइ बहिनीको यति मीठो आवाजले मन जित्यो । खेम सरको मेलोडि कति मीठो । शिव सरको शब्दको य कुरै छोडौ ।भिडियो सारै मन पर्यो । अब छिट्टै अर्को गीत ल्याउनु पर्यो हेर्न आतुर भै सक्यो । बधाई छ सम्पूर्ण टिमलाई ।।

  • @ekrajbasnet806
    @ekrajbasnet806 Рік тому +8

    धेरै राम्रो छ सम्पुर्ण टिमलाई सफलता को अग्रिम शुभकामना 💃🕺🕺🙏

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 3 місяці тому +1

    उत्तम उत्तम अति उत्तम ! देशका उज्ज्वल नक्षत्रहरू ।

  • @sushilabaral5016
    @sushilabaral5016 2 роки тому +15

    राम्रो छ सम्पुर्ण टिमलाई बधाई र सुभकामना।

  • @startvpro7114
    @startvpro7114 2 роки тому +18

    शिव खतिवडा सरको प्रगति देखेर खुसी लागेको छ । भिडियोहरु बनाई रहनु भएको छ । अब बबाल गीत ल्याउन पर्यो । छिटो भन्दा छिटो है सर म हजरको नियमित स्रोता है हजरका सबै गीत नछुटाई हेरेको छु ।

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 2 роки тому +1

    विशेष सन्दर्भमा सान्दर्भिक छ।
    आहा छ सफा छ।

  • @yadabregmi1662
    @yadabregmi1662 2 роки тому +8

    आह अति नै राम्रो लोक दोहोरी गीत को सानो भाई सानी बहिनी लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना 🌹🌹🌹🌹🌹🌹

  • @b20restaurant87
    @b20restaurant87 2 роки тому +1

    Dherai mitho puja ra suprimko geet dherai dherai suvakamna sabai unit lai

  • @sushilafilms2369
    @sushilafilms2369 2 роки тому +15

    आहा कस्तो राम्रो गीत उस्तै राम्रो भिडियो । गीत सुनेर भिडियो हेरेर आन्नद आयो । फेरि पनि यस्तै गीत लिएर आउदै गर्नुस ल । धन्यवाद यति मीठो सृजनाको लागि ।।

  • @user-fi5be4fm6w
    @user-fi5be4fm6w 8 місяців тому +2

    Supmrim may suprim in future if u are singing by yourself without any others help. Dhohori is god gift .

  • @sunitarai3631
    @sunitarai3631 2 роки тому +7

    यो नानू र बाबू को गीतले सबै को मन जित्नु सक्ने मात्र हुन्छदुवै नजालाई बदाइ छ सदै यस्तै सफल्ता को कामनाछ

  • @nagendrakhadka1023
    @nagendrakhadka1023 2 роки тому +13

    आहा कति राम्रो गीत धेरै राम्राे लाग्याे। त्यसैमा झन् भाई सुप्रीम अनि बहिनी पूजाको शोर राम्रो नहुने त कुरै भएन।अझैं सफलताको शुभकामना छ।भाई सुप्रीम अनि बहिनी पूजालाई सधै यस्तै प्रगति गर्दै जानु।

  • @shivadhakal1823
    @shivadhakal1823 2 роки тому +9

    बधाई तथा शुभकामना सबै तिमीलाई धेरै राम्रो बनेको छ गित पुजा र सुप्रिम को स्वरमा जादु छ जति सुनेपनि धित मर्दैन।

  • @user-ot8nr8ys6h
    @user-ot8nr8ys6h 8 місяців тому

    गीतले कहिले हँसाउछ भने कहिले रूवाउँछ... गीत यस्तो हो...खु:ख कार्यमा अनि सुकार्यमा पनि गाउन सकिन्छ ...गीतकार हुनु भनेको बिश्वलाई नै परिचय दिनु हो साथै गीतले सब दुख भुलाई दिन्छ भने माया , प्रेम पनि बढाई दिन्छ । धेरै ,धेरै शुभकामना साथै देवी ,देवताबाट पनि आशीर्वाद पाउन सकोस् भनी प्राथर्ना गर्दछु ।🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @surenderbahadur5497
    @surenderbahadur5497 2 роки тому +5

    नीकै उत्कृष्ट छ दुबै भाई बहिनी को स्वोर

  • @joshindl8848
    @joshindl8848 Рік тому +14

    अति मिठो गित बाबू र नानिलाइ भगवानको बर्दान नै रहेछ !

  • @NishanSapkota1
    @NishanSapkota1 2 роки тому +2

    Katii mitho geet badai cha @shivakhatiwoda @khemkarki @suprimmalla

  • @babumuskan8399
    @babumuskan8399 2 роки тому +5

    हजुरको अर्को गीत कहिले आउदै छ दाइ ।
    प्रतित्क्षामा छु । चाडै सुन्न हेर्न पाउ ।।

  • @bhim962
    @bhim962 Рік тому +1

    Wa wa nani haru git

  • @mohansingh.1978
    @mohansingh.1978 5 місяців тому +11

    सारै रामालो❤❤

  • @bishnukhand3420
    @bishnukhand3420 2 роки тому +4

    Super song badhai xa bhai baini lai

  • @nabarajdahal1353
    @nabarajdahal1353 2 роки тому +19

    धेरै राम्रो दाेहाेरी गीत, सुमधुर स्वर पुजा/ सुपृमकाे, सफलताको शुभकामना ।

  • @bhimlal9981
    @bhimlal9981 Рік тому +3

    बाबू तिमिहरुकाे सास्कृतिक कार्यक्रमकाे उत्तराेउत्तर प्रगिति हाेस धन्यबाद

  • @minathapa8395
    @minathapa8395 2 роки тому +2

    Badhai xh babu nanilai

  • @gopalghimire9297
    @gopalghimire9297 Рік тому +3

    सारै मिठाे गित याे गितले सफलता चुमाेस खेम जि लगायत सम्पूर्ण टिमलाई बधाई छ

  • @chatoreyfreshspicy231
    @chatoreyfreshspicy231 Рік тому +2

    ATI mitho shwor

  • @rokakshetri413
    @rokakshetri413 Рік тому +4

    मलाइ त यी दुई... पुजा र सुप्रीम को जुन् गीत पनि मन पर्छ । यहाँहरुको गित सुनेर मोहित हुन्छु म त🙏🙏🌹🌹🌹🌹🌹💖💖💖💖💖

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 роки тому +4

    आहा मिठो गीत सफल्ता पाउस शुभकामना नानी बाबू लाई 🙏🙏

  • @miratimilsina1176
    @miratimilsina1176 2 роки тому +9

    बाबू नानीहरुको गीत धेरै राम्रो छ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +10

    अति नै मिठो गीत बाबू नानिको सफलता को अग्रिम शुभकामना छ

  • @gurungnirbahadur4688
    @gurungnirbahadur4688 Рік тому +6

    नेपाली लोक दोहोरीको हिरा र मोती को विशेषण पनि अपुग हुन्छ भाइ बहिनीलाई ।

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +11

    निकै उत्कृष्ट गीत छ दुबै नानी बाबू! लाई सम्मान अनि सफलताको कामना ।

  • @sushilapokhrelofficial7918
    @sushilapokhrelofficial7918 Рік тому +2

    La badhai xa siva sir hjurlai...

  • @nabinrokaya4001
    @nabinrokaya4001 2 роки тому +3

    बधाई छबाबुनानिलाई

  • @ranasotanja7710
    @ranasotanja7710 2 роки тому +12

    धेरै राम्रो पुजा नानी र सुप्रीम बाबुको गीत जति सुने पनि सुनिरहौ लाग्छ।धेरै सफल्ताको शुभकामना।

  • @indramagar2668
    @indramagar2668 2 роки тому +2

    आहा कति मिठो सोर बाबू सुपरिम र नानी पुजा को बधाइ छ सम्पुर्ना टिम्लाइ

  • @priyachitrasamanta4596
    @priyachitrasamanta4596 Рік тому +1

    हेहेहे तिम्रो माया रूप होकी गोकुल हो
    भन्छन् साराले
    चोखो माया पिरती हुदैन बेईमान पाराले🥰🥰🥰🥰💐💐💐👏👏👏🌹🌹🌷🌷❣❣

  • @sunitabk7224
    @sunitabk7224 2 роки тому +2

    Wow congressional pujananu

  • @kheamnaharki238
    @kheamnaharki238 Рік тому +2

    Mitho ❤❤❤❤🎉🎉

  • @rajandulal2022
    @rajandulal2022 2 роки тому +11

    बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई

  • @user-lr5zh8hk7c
    @user-lr5zh8hk7c 3 місяці тому +2

    Dheraie Ramro voice ani Geet Dubaie babu Nanu Laie Dheraie ashirbad ani Suva kaamana xa God's bless you From Gorkha Kumar Gurung ❤❤❤❤❤❤🎉Lovely Great 🎉🎉🎉

  • @indirakhadka5284
    @indirakhadka5284 2 роки тому +7

    धेरै धेरै शुभ कामना स्वर अनि गित को लागि दुबै जना भाइ बैनिलाई

  • @sapanakanxu3522
    @sapanakanxu3522 Рік тому +1

    अहिलेको न० 1 बाल गायिका पुजा देवकोटा 😘🙎‍♀️ र सुप्रिम मल्ल ठकुरी 😘🙎‍♂️

  • @sushilapokhrelofficial7918
    @sushilapokhrelofficial7918 Рік тому +2

    Badhai xa sir ajhai pragatiko kamana xa hjurlai

  • @SujanSujanmagar-uv2lz
    @SujanSujanmagar-uv2lz 10 місяців тому

    Sabhanda ramro geet gaune eni 2jana ra kamala gheemire dheray ramro geet

  • @Aayushable
    @Aayushable Рік тому +2

    Aaha

  • @manishakarki4481
    @manishakarki4481 2 роки тому +3

    Atti rammro git xa swor ta jhanai dammi xa nani babuko dohori 🙏

  • @lekbahadurrana203
    @lekbahadurrana203 2 роки тому +1

    Very good Suprim babu Pooja Nanu swor Atee mithas xa.

  • @amarbahadurdhamala5964
    @amarbahadurdhamala5964 Рік тому +12

    य‍ो जोडि लाई स्वागत छ ,भरसक यो जोडि नछुटोस मेरोकामना🎈🎈🎈🎈उन्नति प्रगतिको कामना।

  • @dkghale1325
    @dkghale1325 2 роки тому +3

    Sarai ramro

  • @pramodkarki3116
    @pramodkarki3116 2 роки тому +1

    सारै राम्म्रो यो भाइ बैनिको सोर अजै अघि बड्नु भाइ बैनी all lai badai ani suba kamna

  • @gitakhatiwada8191
    @gitakhatiwada8191 2 роки тому +3

    Ramro xa hai geet

  • @nepaligamer3277
    @nepaligamer3277 2 роки тому +3

    अझै प्रगति हुँदै जाहोस सुप्रीम बाबु र पुजा नानुको 🙏🙏

  • @sushilapokhrelofficial7918
    @sushilapokhrelofficial7918 Рік тому +1

    Ajhai pragati hos sir hjurko.....

  • @bhuwanmager5518
    @bhuwanmager5518 Рік тому +7

    झन झन् राम्रो गीत गाउँदै गाको छ खुशी लाग्यो साह्रै सुरिलो स्वर दुई जना को best of luck

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 роки тому +2

    वाउ कति मीठो गित

  • @kamalbhattarai7120
    @kamalbhattarai7120 2 роки тому +4

    Nice song daju ❤️

  • @sushilasalami8755
    @sushilasalami8755 4 місяці тому +1

    ❤️❤️❤️❤️❤️😮😮😮😮😮so sweet lovely song 👌👌👌👌👌!!!

  • @omrajbhattarai9420
    @omrajbhattarai9420 Рік тому +1

    nice nice nice all evry thing thanks all of u team love u all

  • @YamkumarRai-jq3wm
    @YamkumarRai-jq3wm 6 місяців тому +1

    ❤ good lok dhori ,nepali.

  • @bajjiragri9139
    @bajjiragri9139 Рік тому +1

    आहा कती रमाईलो गित मुम्बै बाट हेरेकोछु

  • @northpole1674
    @northpole1674 Рік тому +1

    मज्जा आयो !

  • @santoshkhadka4031
    @santoshkhadka4031 2 роки тому +1

    निकई रमाइलो निकई राम्रो दुबई जना बाल कलाकार मिठो आवाज

  • @kulbahadurthapamagar4720
    @kulbahadurthapamagar4720 Рік тому +4

    धेरै राम्रो नानीहरुको गित !

  • @Pujadevkota0921
    @Pujadevkota0921 6 місяців тому +1

    Wow super voice to both and congratulations 🤗😘😐️

  • @prabeshkarki2693
    @prabeshkarki2693 2 роки тому +2

    Sarai ramro geet 😍😍❤️

  • @bhadrathapa7232
    @bhadrathapa7232 2 роки тому +2

    Very nice song god bless you suprim babu n puja nani

  • @ganeshbohara3278
    @ganeshbohara3278 Рік тому +3

    दामी बाबु , नानी को स्वर।

  • @durgakhatri9992
    @durgakhatri9992 2 роки тому +3

    बधाई छ टिम तथा गायक गाइका भाई र बैनिलाई मेरो सुभ कामना छ ।

  • @terpxiringthorjeeterpxirin2663

    Wow super Hite sing and song suprim malla good life true all term

  • @ashraentertainment4356
    @ashraentertainment4356 Рік тому +1

    Babaal ...

  • @chandrebupal1922
    @chandrebupal1922 Рік тому +1

    मिलिसिबाट हेरिरहेकाे छु अति मिठाे साेर यी दुई नानि बाबुकाेलाई शुभकामना

  • @durgaoli7439
    @durgaoli7439 Рік тому

    नेपालगन्ज कोहलपुर देखी हेरि रहेछु अतिमिठो बोली अति सुन्दर एस्को बखाण गरनै सकिदैन अहा क्या शुन्दर जुग जुग जिओ बेटा बेटी पुजा नानी र सुप्रीम बाबु आयुष्मान भवः

  • @Ajithkumar-gq2js
    @Ajithkumar-gq2js 7 місяців тому

    Amazing singing by Puja and Suprim... Gods two gifts ❤️ ❤️

  • @fulmayapokhrel5690
    @fulmayapokhrel5690 2 роки тому +5

    आहा कति राम्रो स्वर अनि शब्द ।

  • @G-One_84
    @G-One_84 2 роки тому +2

    Nice song all the best

  • @singhvabil9784
    @singhvabil9784 Рік тому +5

    सधैंभरि यस्तै गित सुन्न पाईवस् यो जोडिको

  • @dilaparajuli6243
    @dilaparajuli6243 2 роки тому +9

    यो नानु र बाबु को गितले मन रमाउछ ा

  • @kalpanatamang7134
    @kalpanatamang7134 2 роки тому +1

    All the best suprim puja shiva and khem

  • @sharadhaadhikaree3484
    @sharadhaadhikaree3484 2 роки тому +11

    बधाई तथा शुभकामना मेरो दादा❤️अझै यसरी नै उन्नति प्रगति हुँदै जाओस् यो बैनिको फेरिपनि शुभकामना❤️🥀

  • @khatkaoli9356
    @khatkaoli9356 8 місяців тому

    बबाल स्वर नानि बाबुको best off luck❤❤❤❤

  • @deepakxetri6838
    @deepakxetri6838 2 роки тому +1

    badhai x babu nani

  • @mukhtiarrai9629
    @mukhtiarrai9629 Рік тому +3

    योटिम लाईं नमस्कार धन्यवाद छ 🙏🌹🌹🌼

  • @Sureshbohara108
    @Sureshbohara108 Рік тому +1

    Ho girl Vaya ta yesto Po Hun parxa very nice and satisfaction song

  • @bishnuaryal3787
    @bishnuaryal3787 2 роки тому +3

    Good work wishes all of you