बिछोडको कथाले यति धेरै रुवायो राजु र रेजिनालाई, Raju Vs Rejina Ishor Bagale ,Aauthi Kusai Ko
Вставка
- Опубліковано 29 сер 2024
- Present :- बिछोडको कथाले यति धेरै रुवायो राजु र रेजिनालाई, Raju Vs Rejina Ishor Bagale ,Aauthi Kusai Ko
...................................................
#Live_Dohori_Nepal #Raju_Pariyar #Rejina_Pariyar #Ishor_Bagale
🎙गायक/Singer
Raju Pariyar
Ishor Bagale
🎙गायिका/Singer
Rejina Pariyar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Ishor Bagale - Розваги
नमस्कार मैले र राजु दाइ ले गायकाे याे दाेहाेरि कस्तो लाग्छ lIKE COMENT SHARE GARDINU HOLA HAII
धेरै दामि छ राजु दाइ काे ,, songs I like ❤
सोरको धनी सबदाको खानि राजु दादा अनी रेजिना दीदी गीत साराई मन पछ हाल चेन्ने बांट🙏
Super song 🌟 good kala Gala vhkoho kalakar kingh Raju Pariyar Rejina Pariyar ñice
सुप्पर
@@manbahadur8379 pppppp
स्वर सम्राट र बैनि लाई पनि हार्दिक शुभकामना
दुबै जना को राम्रो प्रस्तुति ।। लमजुङ बाट 🙏🙏🙏🙏🙏🙏
यो होनि दोहोरी waw कति गहकिला शब्द ।।।।🙏🙏🙏
अरू केहि लेख्न सकिन तर गितको सूरू देखि अन्तिम सम्मै आखा मा ऑशू रोकिएन 😭😭😭बधाई छ राजू जि र रेजिना जि साथै सम्पूर्ण टिम लाइ 💘💐💐💐
धेरै राम्रो दोहोरी छ सोर सम्राट राजु परियार दाजु रेजिना परियार को दुबै जना लाई बधाई छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजु दाई रेजिना दिदी लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट
स्वर सम्राट राजु दाजु लाई शिर नुगाई सम्मान छ अति मिठो छ दुबै जना को प्रश्तुती अघि बुढ्नु होला राज दाजु को लाहुरे रोधी आएर रमाउने मन छ दाजुको साथ मिल्यो भने
wow wow
कुनै कुनै गित सब्द शोरले किन यति धेरै मन छुन्छ होला ❣️❣️❣️ राजु दाइ र रेजिना सिस मेरो प्रिय् मान्छे हुनुहुन्छ बधाई छ हजुरहरुलाई 👏👏👏 यसरी मनको पिडा गित बाट पोख्न त मलाई नि धेरै मन लगेको छ खै कसरी यो ठाँउ सम्म पुग्नी हो एक दिन अबस्य पुग्नि धेरै आस लिएको छु🙏🙏🙏🙏🙏
Nepali Lok dohori ko ek matra hero sor samrath Raju pariyar 🙏🙏🙏🙏
कति मिठो दोहोरी मजा आयो सुनेर
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
wowowowo,
रेजिना दिदी राजु दाईको दोहरिले भावुक बनायो,,
राजु दाइ अनि रेजिना सिस् को निकै मार्मिक
शब्द चयन मा रमाइलो दोहोरी लाग्यो😘🤗🙏
Samman xa dada n Di lai
राजु दाईअनि रेजिना दिदी को मनै छुने शब्द कसरी बयान गरौ कुनै शब्द नै छैन सम्पूर्ण कलाकार टिम सफल ता को लाखौ लाख शुभकामना
राजु दाइ को भाेईस मा कति मिठास जति सुन्छु तेति सुन्न मन लाग्छ हाम्रो रास्ट्र ले सम्मान नगरेनी सम्पुर्ण स्रोता दसाक ले सधैं सम्मान गरिरहने छ राजु दाई
धेरै समय पछि बल्ल आज नेपाली दोहोरी हेर्न पाईयो 👌❤️🙏🇳🇵
आहा सारै राम्रो दोहोरी बधाई छ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
दाजु राजु नमन गरिरहन्छु ..एक दिन भेट्मला है ..Pardeshi Japan
Sari metho dhore
Dami dohori ❤respect all team lai
King is king Raju dada love you
अति मार्मिक पुरानो भाका सारै रमाइलो छ
बल्ल मैले खाेजेकाे गित र मन पर्ने गायक गायिका सिस रेजिना परियार एकैठाउमा पाय म अाज धेरै खुसि छु!🙏🙏🙏🙏
सम्मान छ यो जोड़ी लाई सलाम छ दोहोरी किंग बादशाह राजु दादा लाई
सारै राम्री गाईका रेजिना आनि स्वरकि धनी मलाई सारै मन पर्ने गाईका स्वर सम्राट राजु दाइ को त के कुरा गरनु बयान गरि सकिदैना
नेपाली साङ्गीतिक आकाशमा लाखौं तारामाझ चम्किरहने एउटैमात्र चन्द्र जस्तै हो राजु परियार one and only. राजु दाइ तपाईंका हरेक सिर्जना हरु उत्कृष्ट र कालजयी छन । स्वर सम्राट् मात्रैले उपाधीले राजु परियारको सम्मानको लागि । युग गायक पनि हो।
आज को दोहोरी असाध्यै राम्रो छ मर्मस्पर्शी दोहोरी कारुनिक दोहोरी ले हेर्दाहेर्दै आखामा आँसु कतिबेला खसेछ थाहै पाएन छु मत्😭😭😭
20505/6 तिर मुग्लानि यात्रामाको क्रममा यो गित सुन्दै र यात्रा तय गरेको थिय फेरि तेहि दिनको याद आयो,,,यस्ता जिउदा गित कहिल्लै मर्दैनन र पुराना पनि हुदैन...हातमा राइफलको साथ सलुट...कास्मिरको लेख बाट..dai हजुरको शुभ चिन्तक vai bhabin basnet
❤️
2060 paxi ko geet ho hai
बैहिनी रेजिनाको स्वर राजु भाइको स्वरसँग एकदम मेलखाने मीठो अवाज रहेछ अगामी दिनमा यो जोडीको नयाँ गीत एल्बम सुन्न पाउँ🙏🙏
सारै मन छोयो हरेक सब्द ले राजुसर सब्द को खानि हुनुहुन्छ हजुर 🙏🙏🙏🙏🙏🙏❤️🌷
येस्ता शिर्जना पो सुन्न मन लाग्छ !अहिले का शिर्जना छि छि .........पैसा पैसा
रेजिना बैनिको स्वर र शब्दलाई सलाम राजु जी को त बयान गर्ने औकात छैन म सँग
धेरै राम्रो छ! ❤️❤️❤️❤️❤️🤭🤭🤭
शुख सन्तोक मिलेन कहिमलाइ मर्ने बाटो देखाइ देउ दाइमलाइ😭😭😭
heart teaching every word
जति पीडा र चोट पाएपनी जीवन मा संघर्स गर्नु पर्छ
एकदमै मर्माहित बनायो यो गितले। छोडेर जाने मायाको सम्झना उस्तै छ अझै नि यो मनमा।
स्वरसम्राट दोहोरि को राजा
अति मार्मिक सब्द सब्दले भित्री मन छोयो आदरणीय राजु दाइ र बहिनी लाई धेरै धन्यवाद र उच्च सम्मान छ र बदाइ छ सबै लाइ
धेरै राम्रो छ
Yo dohori aaj Sam kai utkrist mero lagi badhai xa dubai gayek ki lai
Ramkumar bhandari Delhi bat
अति राम्रो दाइ र दिदिको स्वर र शब्द
स्वर सम्राट राजु परियार दाई लाईभ दोहोरीमा यति मीठो गित गाउनु भयो धेरै धेरै धन्यवाद र मिठो सम्झना❤️❤️🙏🏻👍
कति मिठाे शब्द हाे नि हजुर हरुकाे❤️❤️❤️❤️❤️❤️❤️❤️
स्वर सम्राट राजु दाजु अनि उतिकै मिठो स्वरकि धनी रेजिना जी को अति मार्मिक सब्दले सजिएको दोहिरी गीत सुन्न पाइयो तपाईंहरुको उतरोतर पर्गतिको कामना गर्दछु अहिले दुबईबाट हेर्दैछु धन्यवाद
सही कुरा
दुबै जान को गित को शब्द अति नै राम्रो लाग्यो आज को तेसमाथी कति राम्रो भाका मिलेको हार्दिक बधाई छ हजुर दुबै लाई
अाहा सारै रमाईलाे दाहाेरी बधाई छ समपुर्ण लाई
गित मिठो स्वर मिठो वास्तविक समाजको कथा घटना देखिने उच्च सम्मान छ दुवै जनालाई लगायत सम्पूर्ण टिमलाई
सारै राम्रो भाका म पुर्बेली भए कसैको जीवन सग मिल्दो कथा बस्तु समेतेर मर्माहित भाका मा गाउनु भाको keep it up raju sir and baini 👏🇳🇵
Raju vai ra Rajina Baini Lagayt sampurna timlai dhanyabad
वा, बास्तबिक भएको घटना , राजु सर र रेजिना जि को गित बाट सुन्न पाईयो रमाइलो पनि लाग्यो र बिगतको कथा हो कि घटना हो याद आयो , जे भए पनि रमाइलो छ अग्रिम शुभकामना दुबै जना लाई
आहा कति मिठो ती मन छुने शब्द हरुले भरिएको लाईफ दोहोरी❤️❤️🌹🌹
फ्यान
समधुर स्वरका धनी राजु परियार ❤️👌👌👌👌🙏🙏🙏🙏
निकै भाभुक बनायो यो दोहोरीका शब्दले धन्याबाद छ सम्पुर्ण लाईभदोहोरी परिवारलाई
अति मार्मिक मन छुने दोहोरी
राम्रो अति राम्रो कहि कतै खोट लाउनि ठाउँ छैन सुरुदेखी अन्तिम सम्म मिठा मिठा शब्दले भरिपुर्ण छ गित मह खायझै मिठो लाग्नी तर छोडेर जानी भाउजू र जुवाइ लाइचाही खाेजेर कार्बाइ गर्न पर्छ है!!!!!!!
याे गितका सर्जक सङगितकार गायक कार सम्पूर्ण लाई मेराे सलाम । राजु परियारकाे नाममा सम्पुर्ण नेपाली साङगितिक ईतिहास अटेकाे छ।।
आहा कति मार्मिक दोहोरि🤨🤨🙏❤️❤️
सायद लोकदोहोरी छेत्रमा राजु दाइ नै होला सबैलाई राम्रो सङ्ग ससम्मान गरि गाउने दाइ अझै सफलताको सुभकामना
मिठो अनि रमाइलो दोहोरि .... सुभकामना
Wow super nice dohori aajko lok sor Samrat lok dohori king Raju Pariyar dai ra lok dohori gayika rejina Pariyar dd ko marmik dohori. Dubai sor ra sabdako khani hunuhunx. Yesari nai pragati hudai jawos hjrharuko 🥰🥰🥰🥰 congratulations to all team members 🎉🎉🎉🎉🎉🎉
सारै मनमुटु छुने हिर्द्य्यइस्पर्सि दोहोरि 🙏🙏
साह्रै मिठास दोहोरी, वियोगान्त भए पनि उत्तिकै रोचक शब्द अनि स्वर,राजु दाई अनि रोजिना जी प्रति हार्दिक नमन
कति मन छुने शब्द हो 🙏🙏🙏
आहा कति मिठो दोहोरी🥰 🎼🙏
nepal ko number 1 lok gayak sor samrat raju daie very nice song sor ko tw sun khani hununxa ......🙏🙏🙏🙏🙏🎤🎤🎤🎤rajena baini ko panie sor ramro xa aagami din ma ramro garnu hola .....❤️
राजु र रेजिनाकाे मारमिक गितले सबैलाई रुवायाे
सारै राम्रो लाग्यो हजुर को लाइब दोहोरी गित असाध्यै मन नै छोयो ।हाल कुबेत बाट नेपाल घर हजुर को ससुराली गाउँ ठाउँ दरौ सिरुबारी ।
आहा अति मार्मिक गित दुबै जाना को प्रस्तुति दामेदार छ दुबै जाना लाइ बधाई छ
लोकदोहोरी सम्राट राजु परियार दाजु र मिठो स्वरकी धनी रेजिना परियार ज्यूको मन छुने शब्दका साथै मार्मिक दोहोरि।सफलताको कामना।
Legend Raju dai watching you from London UK
King is king ❣️❣️❣️
सारै मीठो गित सुन्न पाउँदा यो मन आन्ध भयो राजु दाई
आहा! स्तब्ध बनायो यो मीठो दोहोरीले।
Dherai man xune Laiv DOHARI ALL best dubai janalai
रेजिना अहिले को अस्थिती स्वर मा सम्म नम्बर 1 मा बधाई छ
अबका दिन मा अझै माया लाछ त्यहि पनि जालेरुमाल पठाईदेउ मायाले अासु पुछ्ने छैन केही पनि,,,,भाकामा गाउनु पर्याे राजु परियार र रेजिना परियार सिसले यकै ठाउमा 🙏🙏🙏
Wow! heart touching dohori....
मार्मिक गीत सफलताको शुभकामना
Aaha kasto Ananda aayo dohori sunda 🙏🙏 miss you
Wooo raju de bastt.viceoo
सारै मीठो शब्द उस्तै स्वारको कुरै नगरम
अति मिठो मनै छुने दोहोरी राजु अनि रेजिना बहिनीलाई सुन्दर अनि उज्ज्वल भबिश्यको कामना गर्दछु 😍😍😍😍😍😍😍😍😍🌺🌺🌺🌺🌺🌺🌺🌺
Very nice song sweet voice bhai sis lai badhai xa safalata shubh kamana
सारै मन पर्नी भाका आएछ येता आहा
आजकल बजार मा आउने च्याउ जस्तो युटुब दोहोरी का सर्जक हरू ले पनी केही सीकुन। सब्द संयोजन प्रसङ्ग wow wow मन छोयो ।
धन र मनको तुलना नहुनी , वाओ वजश्वी शब्द
क्या मन छोयो मलाई यो सब्दले❤️❤️
साराई राम्रो छ गीत सब्दा सोर राजु दाई अनि रेजिना दिदिको जती सुने पनी सूनिराहु हुने
Nice song
Purana dinko Yaad dilayo yo geet sunda damiz dohori geet raju dai r Rejina sis ko
कस्तो राम्रो दोहोरी
राजु सरको दोहोरि जति सुने पनि नअघाउने
Ramro voice Raju sir
Nice performance, thanks for both singers.
छेउमा वस्नेले कान फुक्दै गाउन लगाएको दोहोरी सुन्दा सुन्दा वाक्क भएकाहरुले पनि कति मज्जा लिय होलान यो दोहोरी सुनेर, र मनन गरे होलान वास्तविक दोहोरी त यस्तो पो त! मैले झै ।
खुब मज्जा आयो, मनै छोयो। शुभकामना छ ।
Super song nice good dohori geet wo ñice sirji Raju Pariyar Rejina Pariyar 🌟 super hit song Jodi lai dherahi dherahi badhai chha good vidio ñice tiem lai badhai chha good
Nikai man paryo marmik live dohori vabuk sabda mitho swor Aadarniye daju Raju Pariyar jiu ra Rejina Pariyar jiu ko.
कति राम्रो आवाज हो रेजिना दिदि को😍😍राजु दाइ त स्वर्सम्राट नै भैहाले 😘
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका रेजिना परियार को दोहोरी गीत एकदमै राम्रो लाग्यो आगामी दिनमा पनि यस्तै गरि गित हरु सुन्न पाइयोस् भन्ने कामना गर्दछु
Dami Raju dai
सारै मार्मिक गीत राम्रो सफलता काे शुभ कामना सम्पुर्ण टीम लाई बधाई छ
सारै मार्मिक दोहोरि अझै सुनौझै लाकोथ्यो सकियो
लोकदोहोरी सुन्दा तेसै स्वर्गमा बसे जस्तो लाग्छ।लोक गित नैइ नेपाली ठाटी गित हो।राजु जि को कुरै नगरौ लोकदोहोरी क्षेत्रको king नैइ हो। रेजिनाजीको स्वरलाइ पनि मान्य प्रछ।
आहा जति सुने पनि सुनिरहु लाग्नी दोहोरी 😍