रुदै रुदै दिलमायाले गायको अन्तिम गीत New Live Dohori 2079 Dilmaya Sunar Vs Prashanna Authi Kushaiko

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल GALBANDI RODHI GHAR लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    गलबन्दी रोधीघर परिवार I
    ===================================================
    ➤ Producer : Sajan Kunwar(Nirajan)
    ➤ Director : Prem Aryal
    ===================================================
    ➤ Orignal Song : Authi Kushaiko ( औठी कुशैको )
    ♫ Music :- Bimal Raj Chhetri
    ♫ Singer : Bimalraj Chhetri / Bishnu Majhi
    =================================================
    Live Dohori
    🎤 Host : Sajan kunwar (Nirajan)
    🎤 Male Vocal : Prashanna Pathak
    🎤 Female vocal :- Dilmaya Sunar
    🎤 Supporter male singers :- Prem Aryal / Dhanraj Thakuri / Gopal
    🎤 Supporter female singers : Srijana Kunwor / Nirmala Manni
    ===================================================
    ➤ Musician :
    ♫ Madal : Pawan Shahi / Keshab Pariyar
    ♫ Basauri : Keshab Chhinal
    ♫ Octapad : Fagendra Budhathoki
    ♫ Dholak : Khem Rana Magar
    🎹 Keyboard : Kapil Rk Magar
    ===================================================
    ➤ Camera : Kamal BK , Prem Aryal
    ==================================================
    ♬ Editor Graphic : Kamal BK (9848128602)
    =================================================
    ♬ Audio Mixing/Recording: Prem Aryal (9841-269202)
    ===================================================
    Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685)
    ===================================================
    हामि प्रत्येक हप्ता सोमबार र बिहिबार यस्ता भिडियो अपलोड गर्ने छौ हाम्रो कार्यक्रममा सहभागी हुन चाहनुहुने तपाई सम्पुर्णलाइ स्वागत छ
    © Sajan Kunwar, 2021 9851089685
    #NewLiveDohori2079 #DilmayaSunar #PrashannaPathak #GalbandiRodhiGhar
    ---------------------------
    यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

КОМЕНТАРІ • 639

  • @khagisarashahi1941
    @khagisarashahi1941 2 роки тому +4

    आखिर के नै रैछर।छोरिको जिन्दगी अरुलाई खुशी बनाउन खोज्दाखोज्दै आफ्नो जीवन नै दान दिनु पर्ने हार्दिक श्रद्दान्जली दिज्यु।मनमा पीडा हुदा हजुरले गाएको गीत सुन्दै आँसु झार्दा आनन्द लाग्थ्यो।तर अब कहिले पनि नफर्किने गरि जानुभयो।दोसिलाई कडा कार्बाही होस।हजुरको स्वर्गमा बास होस।दिज्यु😭😭😭😭

  • @timibinakojiban2716
    @timibinakojiban2716 2 роки тому +17

    एक दमै मार्मिक सब्द हरु ले दोहोरी गाउनु भयो पूरा दोहोरी हेर्न नैं सकेन जब दिलमाया दिदी भक्का नियर रुनु भो मन थाम्नै सकेन दिदी नरुनु एक दिन भगवान ले पक्कै हेर्ने छन् विशेष धन्न्यबाद प्रसन्न जीलाई जुन पात्रमा गाउनु भो एक दमै भावुक बनाऊ नु भयो

  • @surendratamang4218
    @surendratamang4218 2 роки тому +2

    ati mitho geet gaunu vayeko dilmaya dide aaja hami samu hjr hoisinna dherei mayaa 👸❤️❤️❤️❤️

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +6

    मृत्यु पछि झन महत्त्व हुने !
    दिलमाया अत्यधिक रुवायाै 😭😭😭😭😭
    हार्दिक श्रद्धाञ्जली !

  • @punampariyar1032
    @punampariyar1032 2 роки тому +5

    हजुरको यो गितको लागि मात्र होइन वास्तविक थियो दिदि 😥....दुखिलाई द:खको गित आउँछ भन्थे हो रैछ 😭 स्वर्गमा बास होस दिदि 😭😭🙏

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 2 роки тому +8

    गीत संगीत मा कति शक्ति हुन्छ है , कैले हसाउँछ, कैले रुवाउछ । लोक दोहोरी त झनै सुख दुःख पोख्ने माध्यम बनदिदो रहेछ । आमाको मन अनि माया संसार मा सबैभन्दा पवित्र र चोखो हुन्छ,एसको तुलना कसैसँग गर्ने सकिदैन । एति मार्मिक प्रस्तुति को लागि हजुर हरु लाई धेरै धेरै धन्यवाद । रातिको १२ बजिसके छ निन्द्रा नै लागीराको छैन, आमाको यादले धेरै सताइराको छ। गीत ले मन भावविह्वल बनायो ।

  • @shahiram9929
    @shahiram9929 2 роки тому +9

    सारै मन छोयो आसुनै झरेयो धननेबात गायक सिसटर अतिने मीठो स्वोरका धनी बाल गयक बाबुलाइ

  • @gurungdaju8608
    @gurungdaju8608 2 роки тому +3

    बैनि दिलु आज तिम्ले तो संसार छोडेर गएपनि तिम्रो इ सब्दहरु कालजय बनेर जुगौ जुग गुन्जि रहने छ बैनि दिलु (हार्दिक श्रदाञ्जली )

  • @ghamansing2578
    @ghamansing2578 2 роки тому +36

    दोहोरी हेर्नु खोजेको दिलमाया जि को म पनि दिलमाया जि संगै रुएर दोहोरी सकियो😭😭🙏🙏❤️❤️

  • @velubaje9495
    @velubaje9495 2 роки тому +2

    गितबाट सबैलाई रुवाउने बिचरी आज सबैलाइ रुवादै गैन दिलमाया । उन्को हत्या हो त्यो । पापिलाइ हदैसम्मको कार्बाही होस ।

    • @sashitamang4626
      @sashitamang4626 2 роки тому

      Dosi lai kada vanda kada karbahi hos 🙏😭😭

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому +33

    अति नै मामीॅक गित गाउदा आंखा बाट बलिन्द्र धारा आंसु बगेको पत्तै पाएन ।

    • @ranishgaming3951
      @ranishgaming3951 2 роки тому +1

      Ke garnne aba sansar xoder janu vyo didi rip

  • @thapadipendra8722
    @thapadipendra8722 2 роки тому +2

    नेपाली लोकदोहरिले एउटा खम्बा गुमायो हार्दिक श्रन्द्दान्जलि

  • @Nanumaya426
    @Nanumaya426 2 роки тому +13

    मत यो दोहोरी हेरन सकिन मन थामनै गारो भयो बधाई छ र सुभ कामना

  • @kesharigharti9497
    @kesharigharti9497 2 роки тому +51

    हे भगवान किन यस्तो हुन्छ हामी नारिलाइ डिलमाया दिदी को वास्तविक पिडामा प्रशन्न भाइले कथामा डुबेर गाउने शैलीले सच्चिकै आँसु झर्यो कति महिलाहरुको वास्तविक पीडा झल्कियको छ धन्यबाद गल्बन्दी परिवार लाइ

    • @lomeslomes2518
      @lomeslomes2518 2 роки тому +2

      Woooooow keshari ji sad song 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😊😊🤣😂😂😂😂😂😂😂

    • @sarmilakc8704
      @sarmilakc8704 2 роки тому

      Sathi 💙💞 haru ma kvnxu vnai narunuhosa runni vanko kalko mukha ma pugnu ho

  • @premlibang7874
    @premlibang7874 2 роки тому +47

    जुन आमा छोरा प्रतिको माया र वेदनाले भरीपुर्ण मार्मिक गीतप्रती दिलमाया दिदीले आज यो सन्सार सदाका लागि छोडेर जानू भयो उहाँ प्रति हार्दिक श्रन्दान्जली, उहाँको आत्माले शान्ती पाओस् ।

  • @surajraskoti4735
    @surajraskoti4735 2 роки тому +31

    अब यहि आबाज मात्र रहयो दिलमाया सुनार 😥 तपाई को आत्माले सान्ति पाओस 🌹😭

  • @gitaregmi3838
    @gitaregmi3838 2 роки тому +8

    बिचरा दिदी पहिले देखि नै पिडामा हुनु हुदो रएछ सारै मन रोयो दिदी हजुरको आत्माले सान्ती पाओस्😭😭😭😭😭

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 2 роки тому +31

    😭😭😭😭धेरै मन रोयो यस्तो गायिका कस्तो कस्तो पीडा पारानै फाल्नु पर्यो कठै बरा 😭😭😭 साह्रै रोए म यस्तो जीवन लासमा परिणत भो 😭😭
    हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏💐💐

  • @manojam3500
    @manojam3500 2 роки тому +3

    आफ्नो जिबनको वास्तविक यथार्थ रहिछ
    आज त्यही भएर गितको शब्द कति मार्मिक
    पत्यार नै लागेको छैन यतिको क्षमता भको मान्छे यसरी कम्जोर हुनु हुने थिएन । दुख लाग्यो
    हार्दिक श्रद्धाञ्जली दिल माया

  • @sabinachathri7679
    @sabinachathri7679 2 роки тому +8

    Wow prashnna

  • @bishnubahadurtamang2976
    @bishnubahadurtamang2976 2 роки тому +13

    sarhai भबुक बनाउनु भो।।मन छोयो।।। गूट luck dubailai..उजवल भबिस्यको कामना .outstanding

  • @heeragurung4183
    @heeragurung4183 2 роки тому +1

    यो गितले मनै छोयो बल्ल अाज हेरदै छु तिमरो अातम ले सन्ती पाउस

  • @santoshgurung6437
    @santoshgurung6437 2 роки тому +4

    किन रोएको होला भनेको त यति धेरै पिडाहरु लुकाएर बसेको रहेछ र पो यसरी रोको रहेछ । हार्दिक श्रद्धाञ्जली 😭😭 सोर्गमा बस होस

  • @ishwarprasad6499
    @ishwarprasad6499 2 роки тому +7

    wow dami xa safaltale Shikhar chumosh

  • @narayanpdl6651
    @narayanpdl6651 2 роки тому +25

    यो गित सूनेर कस्को मन नरू ला आमा छोराको मलाई नी सारै नी मन रूवायो यो दोहोरे ले अझै सफल ताको शुभकामना दूबै भाइ बहीनि लाई

    • @kamalathakuri1415
      @kamalathakuri1415 2 роки тому

      yo video herer ma dherai roye tapaiko attamale santy pawos

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 2 роки тому +46

    आज दिउँसो दिल्माया सुनार लाई काठमाडौ देखि बाकसमा आफ्नो गाउँ लैजादै छन । म अहिले बेलुकी उहाँको यो गीत हेरेर र सुनेर आँसु झरेको पत्तै भएन । हजुर को आत्माले शान्ती पावोस दिल्माया सिस ।😭😭

    • @anjukadariya1735
      @anjukadariya1735 2 роки тому

      😫😫😫😫😫😫😪😪😪😪😪😪😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😦😦😭😭😦😦😦😦😦😭😭😭😭😭😭😭😭😭😭😭😭😭😦😦😦😦😦

    • @rachanabhandari1178
      @rachanabhandari1178 2 роки тому

      😭😭😭😭😭😭😭

  • @bimalabishwokarma3998
    @bimalabishwokarma3998 2 роки тому +3

    Yakdamai mitho prastuti,, diju ani sampurna team ko,, sarai ma ruwayo yo prastuti ani bisaybastu le😭😥😢😢

  • @thapadipendra8722
    @thapadipendra8722 2 роки тому +1

    तिमिले जित्न पर्थ्यो हार्यौ स्वर्गमा बास होस हार्दिक श्रन्द्दान्जली दिलु

  • @puskalrajgiri1447
    @puskalrajgiri1447 2 роки тому +1

    यी र यस्तै भाबनाले भरिपुर्ण शब्दहरु सुन्न पाउँदा नेपाली हुनुमा सारै गर्व लाग्छ।जति पटक सुनेपनि भाबनाले झन गहिराउदै लान्छ। भुसको अागोझै फैलदो नेपालि सामाजिक बिकृति र बिसँगती कारण अामाको काख गुमायका सन्तति हरु र रोजगारिको खोजिमा बिदेसिने युवा युवती हरुको कथा ब्यथा लाई अतिनै राम्रो सँग उजागर गर्नु भएको छ दुबैजना लाई हार्दिक धन्यबाद।दुनियामा कुनै पनि अामा बुबाले सन्तति सँग र सन्ततिले अामाबुबा सँग छुट्टियर बस्न नपरोस।जय गित जय सँगित।

  • @radhagurung6555
    @radhagurung6555 2 роки тому +47

    निःशब्द छु बस आँशु मात्र खसेको छ आँखा बाट बधाई छ दुबै जनालाइ

  • @bhawanis8000
    @bhawanis8000 2 роки тому +15

    प्रसान्न र दिलमाया को दोहरी अति मार्मीक दुबई लाई धन्यवाद छ

  • @rameshrasaili2912
    @rameshrasaili2912 2 роки тому +2

    मैले ह्जुर्का गित धेरै सुने हेरेपनी तर ह्जुर नै हुनुन्छ भन्नी थाहाहै थिएन
    दिलमाया सुनार भनेर आजा एक काशी हार्दिक श्रद्धाञ्जली का पोस्ट फेस्बुक मा हेर्दा मुटुनै चस्क्क भयो किन एस्तो गरेको एति राम्रो पर्तिभा भएको मान्छे एस्तो गर्नु हुन्छ बैनी नचिने नि न देखेनी ह्जुर लाई सधै माया गरिरहनी छम ह्जुर लाई अहिले ह्जुर कै लोक दोहोरी सुन्दै छु आँखा भरी आँसु बगेको छ ह्जुर ले रुदै दोहोरी गएको हेर्दा मेरो नै आँखा मा आँसु थामिन सकेन प्यारी बैनी दिलमाया यो गित मा मात्रै रहेन आजा आएर हकिकत भयो सारै मन रोएको छ राम्रो कलाकार लाई गुमाउनुपर्दा
    प्यारी बैनी दिल्माया ज्यु हार्दिक श्रद्धाञ्जली ह्जुर्को आत्माले सान्ती पावोश 🤣🤣🤣🤣🤣😉😂😉😂😂😂😂😂😂😂😥😥😥😥😥🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😊🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @nishantbk700
    @nishantbk700 2 роки тому +22

    दोहोरी हेर्दा हेर्दै भाबुक भय😭 दिलमाया सङ्ग इन्द्रेणीमा गाउदा आफुलाई सम्हाल्न सकेको थियन आज फेरि यो दोहोरीले रुवायो 😭😭😭

  • @saraswatisubedi4012
    @saraswatisubedi4012 2 роки тому +15

    आँसु आयो मार्मिक दोहोरी सुनेर सुभकामना x dubailai dilmayako वास्तविक जीवन जस्तो लाग्यो

  • @dineshsunwar2406
    @dineshsunwar2406 2 роки тому +6

    Sarai ramro lagyo yo git ta badai xa sampurna team lai

  • @rameshbishwakarma9241
    @rameshbishwakarma9241 2 роки тому +4

    ❤❤❤❤yo ho geet vaneko
    😢😢😢😢😢ati man xoyo

  • @sirjanapant8700
    @sirjanapant8700 2 роки тому +2

    Katti marmik geet suner aasu rokiyna safaltako suvakamana x hjur haru lai🙏🙏

  • @sudarshangurung2964
    @sudarshangurung2964 2 роки тому +5

    Nice bhai ra nani ko sabda le mero man xoyo

  • @sanjayanepal8250
    @sanjayanepal8250 2 роки тому +6

    बास्तविक जिबनमा मेल खाने दोहोरि आसुनै रोकिएन हेरि नसक्दा सम्म 😭😭😭😭😭😭

  • @durgathapa5144
    @durgathapa5144 2 роки тому +2

    Hajar choti here aasu rokyan hajur ko aatma le santi paush dilmaya sister 😭😭😭😭😭😭😭😭

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 2 роки тому +8

    सारै मार्मिक सब्द सुरुमै अाखा बाटा अासु खसे दुबै जनाला सफलताकाे सुभकामना

  • @yakbahadurthapamagaryakbah6049
    @yakbahadurthapamagaryakbah6049 2 роки тому +6

    Bigatka dinharulai nasamjhinu hola aama xorako ekdam marmik sabdale dharai lai vabuk banayako xa badhai xa dilmaya tatha prasanna dubai kalakar ani sabai tim lai

  • @radhaghaley9990
    @radhaghaley9990 2 роки тому +4

    Badhai chha Safaltako thanks

  • @laliramkandel9545
    @laliramkandel9545 2 роки тому +1

    अगाडि पनि धेरै हेरे ।आज बल्ल थाहा भयो कि किन रुनु भएको भनेर ।आफ्नै कथा ब्यथा मिल्न गाको रहेछ र पो।हार्दिक श्रद्धाञ्जली ।यस्तो कसैलाइ नहोस ।

  • @roshantiwari890
    @roshantiwari890 2 роки тому +9

    सार्है दुख्ख लाग्यो, हार्दिक श्रद्धाञ्जलि
    जस्को कारणले उनको जिवनलिला समाप्त भयो तेस्ले जिवनमा कहिल्यै सुखको अनुभुति पाउनेछैन ति बलिन्धारा आशुले।

  • @animalslovers4158
    @animalslovers4158 2 роки тому +51

    कति सभ्य शब्द 😍जति सुने पनि मन नभरिने अनि सुन्दा सुन्दा आँसु आएको पत्तै भएन्😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @SangeetSrinkhala
    @SangeetSrinkhala 2 роки тому +1

    जस्तो शब्द त्यस्तै अन्तिम जीवन भएछ🥺 स्वर्गीय लाभको कामना ,🥺🙏दिलमाया।। जिन्दगी केही छैन

  • @sureshlimbu2952
    @sureshlimbu2952 2 роки тому +3

    अब हामी माँझ हजुर को यही सुरीलो स्वोर मात्र बाँकी रह्यो दिलमाया सुनार, हार्दिक श्रद्धाञ्जली 😭😭😭

  • @tolamagarmagar3080
    @tolamagarmagar3080 2 роки тому +7

    अत्ति मार्मिक शब्द मनै छिया,छिया हुने यो एतो अबस्ता जो कोहिको पनि नहोस

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +47

    अाहा सारै मनै समाल्ना गाराे भयाे याे गित सुन्दा खेरि याे प्रदेशी काे मनै रुवाउने गित😭😭😭😭 बधाई तथा सफलताकाे शुभकामना छ सम्पुर्ण लाई

    • @phanbhahadurthapa7459
      @phanbhahadurthapa7459 2 роки тому

      आफ्नै जिबनमा भोगेको भएर यतिधेरै रूनुभएको होला है दिदी

  • @birbirendra5138
    @birbirendra5138 2 роки тому +8

    दिलमाया बहिनी जस्तोसुकै भयपनी हिम्मत नहार्नु अगाडि बढदै जानु सफलताको शुभकामना 😍😍😍😍😍😍😍😍🌺🌺🌺🌺🌺

  • @sumitrabohora2222
    @sumitrabohora2222 2 роки тому +4

    Wow manai royo

  • @rameshbudha2219
    @rameshbudha2219 2 роки тому +1

    हो यस्तो पो हुनुपर्छ लोक दोहोरी ।यो पो हो हाम्रो संस्कृती । दिलमाया सुनार को आत्माले शान्ति पाओस 😂😂😂😂

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 роки тому +9

    Wow babbala xa dohori dubai jan kalkara lai hardika badhai xa 👌👌😭😭😭😭

  • @Mistar9311
    @Mistar9311 2 роки тому +1

    सा्है मार्मिक गित आशु बगेको पत्तै भयन
    बैनिको बैकुण्ठमा बासहोस

  • @uniquemanxe8154
    @uniquemanxe8154 2 роки тому +3

    sarai ramro gitgako vaile pani bainile pani sarai man xoyo

  • @sigdelsharma.2110
    @sigdelsharma.2110 2 роки тому

    आखिर जिन्दगी भन्नु नै के रहेछ र श्रीमान को कारण एउटा अबल गायिका गुमाउनु परेको छ।। सधैं भरि हाम्रो मनमुटु मा हुने छन्।। दिलमाया सुनार 😭😭😭😭😭

  • @bijayabibash1480
    @bijayabibash1480 2 роки тому +1

    हार्दिक श्रदान्जलि दिलमाया दिदि😥😥😥

  • @hastamagar8081
    @hastamagar8081 2 роки тому +9

    यो गित हेरेर कोपो नरूलार म दुई पल्त दोरायर हेरीसके दुई पल्तै रूए 😭😭😭😭😭

  • @sabinasunam6749
    @sabinasunam6749 2 роки тому +1

    Heart touching di nisbda vaye hjr ko aatmale Santi paos.😭😭😭😭😭

  • @kopilashrestha613
    @kopilashrestha613 2 роки тому +11

    अति मार्मीक सब्द पुरै भिडियो हेरुन जेल आखाँ मा आसु रोकिएनन् धन्यबाद दुबै जनालाई

  • @munnamunna9780
    @munnamunna9780 2 роки тому +31

    अति मार्मिक शब्द मन नै सम्हाल्न गारो भयो बधाई तथा सफलता को शुभकामना छ 😂😂😂😂दिलमाया सिस र प्रशान्न

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 роки тому +10

    💔💔💔💔💔💔😭😭😭😭😭😭😭हैट, अाँशु त कति झर्‍यो पत्तै भएन😭😭😭😭😭

  • @udaybudhathoki7
    @udaybudhathoki7 2 роки тому +20

    कारुणिक सब्द साथै गायक दिलमाया जी को भावविलिन ले झन मनै छोयो।

  • @manbahadur5747
    @manbahadur5747 2 роки тому +23

    मेरो मन नाई छिया छिया बनाउनु बायो यो गीतले सो मार्मिक शब्दहरू आमा छोराको मेरो आँसु कति नाई थाम्न सकेन् ।

  • @DivYa-wl6kl
    @DivYa-wl6kl 2 роки тому +3

    Sunda sunda aasu jhareko tha vaye na sarai man xune Song badhai x sano vai lai ni kati aako gaauna

  • @kabitarai8927
    @kabitarai8927 2 роки тому +2

    सुरुहुदा देखी अन्तिम सम्मा नरुई हेरनै सकिन

  • @Gamingheadline43
    @Gamingheadline43 2 роки тому +7

    Parsanna patak ra Dil Maya le aama chora ko manko pir pokhe ra Git gaudaa maile sunna sakena tara hajur haru ko lagee suvkamna cha galbandi rodhi Ghar ka sanchalak jyu lai pani danne bade india dekhi ma kamal malla ko jai nepal

  • @durgapoudel2519
    @durgapoudel2519 2 роки тому +4

    सफलताको शुभकामना dhubhai भाई बैनीलाई मनै छुने मार्मिक शब्द vakano फुटेर बलिन्द्र धारा आँसु खसेको पत्तै भयन भेरी nace शब्द

    • @kanchigurung3716
      @kanchigurung3716 2 роки тому

      G g hugging gig)) cub Hugh Gggggg) g) Gggggg) g) ))go) go big go) go thug go Ivy hug g if gggcg TV gig) ggggggg

  • @ganeshbam7344
    @ganeshbam7344 2 роки тому +14

    अति नै मार्मिक गितहरू भाखा पनि हाम्रो आसुपनि थामिएन प्रगतिको शुभ कामना छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +2

    बिचरी दिदी कुनै बेला दोहोरी गाउदा भक्कानेर रुनु हुन्थ्यो र मलाइ लाग्थ्यो कस्तो दिदी आफैको जीवनमा भएको जस्तो गित गाउनु भएको तर साचै रहेछ दिदि हजुरलाइ साच्चिकै पीडा परेको रहेछ जति पीडा भए पनि मुस्कुरारहने हजुर आज यस्तो खबरले सरै दुखि भयौ हामी दिदी प्रति हार्दिक श्रदानजली हजुरको स्वर्गमा बास होस

  • @jeenathapa5493
    @jeenathapa5493 2 роки тому +2

    Rip Didi hajur ko aatmale santipaus .......daibapani Kati nisthuri vako 😭😭😭😭😭

  • @munadarlami8807
    @munadarlami8807 2 роки тому +3

    निशब्द छु आशु बाहेक अरु केही आयन यस्तो मान्छे ले संङ्सार छाड्नु पर्यो हत्यारा लाइ कडा कारबाही हुनुपर्छ हार्दिक श्रद्धाञ्जली बैकुन्ठ म बास होस

  • @dacreations8368
    @dacreations8368 2 роки тому +16

    हार्दिक श्रद्धाञ्जलि बैनी संङ्केत पाएर पनि तिमीलाई जोगाउन सकिएन 😭😭तिम्रो आत्मालाई शान्ति मिलोस । बाबु छोरा प्रति गहिरो समवेदना । सम्पूर्ण परीवारलाई धैर्यधारणा गर्ने सक्ति मिलोस

  • @bharatrasaily1063
    @bharatrasaily1063 2 роки тому +16

    सारै मार्मिक सब्द मेरो छोयो आसु थाम्न सकिना।बधाई छ ।सफलता को सुभकामना😭😭😭😭

  • @dilbahadur9568
    @dilbahadur9568 2 роки тому +3

    मन छोयो ❤️❤️❤️❤️❤️❤️

  • @bhojdhakal5927
    @bhojdhakal5927 2 роки тому +14

    दिलमायाको स्वर सुमधुर छ ।

  • @lilanathojha3111
    @lilanathojha3111 2 роки тому +4

    नुवाकोटको हिरो प्रसन्न

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 роки тому +21

    गलबन्दि रोधि घरबाट प्रतक्ष्य प्रसारण हेरे गायिका डिल माया मेडम र गायक भाइ प्रसन्न दुबै जनाले गायको दोहोरि गित अति मर्म स्पर्सि लाग्यो मेरो त मन नै छोयो र भावुक बनायो । दुबै जनामा धेरै धन्यवादको साथै अझै धेरै सफलताको शुभकामना ।

  • @ibgurung2152
    @ibgurung2152 2 роки тому +3

    Aati sundar prastuti Sarai marmasparsi sabda le mero mutu chhoyo man thamna gahri bhayo danyabad 😭😭❤️❤️🙏🙏

  • @moonlightfilms2124
    @moonlightfilms2124 Рік тому +1

    जति सुनेनि सुनौ सुनौ लाग्ने दोहोरी 😭😭😭👌👌👌

  • @bishnuregmi3
    @bishnuregmi3 2 роки тому +12

    कारुणिक दाेहाेरी स्तब्ध बनायो 😭😭गायक गायिका दुबैका शब्द शब्दले मन छाेयाे😭😭

  • @TLRonaldo01
    @TLRonaldo01 2 роки тому +15

    धेरै मार्मिक गित !शुभकामना बाबू !

  • @sitapandey4044
    @sitapandey4044 2 роки тому +37

    अति मार्मिक शब्दहरु दुबै तिर बाट अाउदा सुरुवात देखिनै अाँखा रसायर अाय गितमा भए जस्तै कसैको जिन्दगीमा अामा छाेराकाे बिछाेड नहाेस भन्ने कामना ।

  • @RamKumar-cp6up
    @RamKumar-cp6up 2 роки тому

    यो गीत सुनेर था भयो कि दिलमाया सुनार काे मन मा कती पीडा लिएर हिडेकी रहिछन् भनेर उहाँको साेर्ग मा बास होस

  • @samuelkim3978
    @samuelkim3978 2 роки тому +5

    Kate ranu ho nice dhaurai

  • @milanshrestha3207
    @milanshrestha3207 2 роки тому +10

    अति राम्रो प्रश्तुति हजुरहरुको यो प्रश्तुतिले मनै छोयो अझै राम्रो प्रश्तुति हरु लियर आउनुहोला सबैजनालाई धन्यवाद //

  • @bishnubk5007
    @bishnubk5007 2 роки тому +11

    मिठो छ नानु गीत पिर मा छेउ मलाई था छ तिम्रो पनि राम्रो दिन औछ

  • @pharsuramgaire8957
    @pharsuramgaire8957 2 роки тому +11

    सार्है मार्मिक मन छोयो ।

  • @bishnumayaneupane6650
    @bishnumayaneupane6650 2 роки тому +1

    दिदि लाई धेरै पिडा रहिछर त यसरी आसु बगाउनु भा रहिछ 😭😭😭😭बैकुण्ठ मा बास होस् दिदि 😭😭दिदि लाई छिटो भन्दा छिटो न्याय मिलोस 🙏🙏😭😭😭😭

  • @sajankunwarnirajan489
    @sajankunwarnirajan489 2 роки тому +12

    सबैकाे मन रुवाउने दाेहाेरी 😓😓😓😓😓😓

  • @krishnachhetri1208
    @krishnachhetri1208 2 роки тому +5

    आहा मिठो हजुर मिठो

  • @chandramanikc8394
    @chandramanikc8394 2 роки тому +1

    prasshana bhai saphalta ko subhakamana

  • @rabinamayalurairabinamayal8420
    @rabinamayalurairabinamayal8420 2 роки тому +20

    अति नै मार्मिक दोहोरी गितको सब्द अग्रिम सफलता को शुभकामना 😚😚😭

  • @imamoktan2484
    @imamoktan2484 2 роки тому +7

    साच्चिकै मेरो वास्तविक जीवन सँग मेलखायो के गर्नु आफुले मात्र चाहेर हुन्न रैछ!🤦‍♀️🤦‍♀️🤦‍♀️😭😭😭😭😭 😭😭😭आशा छ छोरा बुझ्ने भएपछि पक्कै पनि मलाई खोज्दै आउने छ भनी प्रतीक्षामा छु।हजुरहरुलाई धेरै धेरै धन्यवाद यति मार्मिक शब्द गित छ कि 😭😭यहि गित सुनेर भएपनी मन बुझाउदै छु ।🙏😭😭🤦‍♀️

  • @mkumarmkumar9462
    @mkumarmkumar9462 2 роки тому

    sabai nepali lai Samjhana rakhera januvo dilmaya hardik sardanjali🙏dilmaya🙏

  • @haridhungana4274
    @haridhungana4274 2 роки тому +8

    सारै मन छोयो यो गीत ले 3फेर सुनिसके

    • @bhrikutishah9966
      @bhrikutishah9966 2 роки тому

      हार्दिक श्रद्धाञ्जली

  • @aaryasnshrijanshilagurung8816
    @aaryasnshrijanshilagurung8816 2 роки тому +55

    बिचरा आफ्नै जिन्दगिमा यस्तै पिदा भोगिराकि रैछिन र पो यति धेरै रोकि रैछिन आज पो हेर्दै छु म त हजुरको आत्माले शान्ति पाओस 🙏😭😭😭😭

    • @shivabaraily7194
      @shivabaraily7194 2 роки тому +1

      Ho ma pani kosle yo comments gareko xa vaner herdy thye 😭
      RIP

  • @keshabpariyar8334
    @keshabpariyar8334 2 роки тому +4

    Sunda sundai aasu jhreyo

  • @hombahadurbk5775
    @hombahadurbk5775 2 роки тому +10

    अति मर्मिक गित शब्द शब्द्ले मन छोयो 🙏🙏