स्वर्गवास भएका बुवालाई सम्झिदै स्कुलमै रोईन प्रिती। ९ वर्षे प्रितीले गाईन दुनिया रुवाउने गीत।

Поділитися
Вставка
  • Опубліковано 17 лют 2024
  • स्वर्गवास भएका बुवालाई सम्झिदै स्कुलमै रोईन प्रिती। ९ वर्षे प्रितीले गाईन दुनिया रुवाउने गीत। सुर्खेतकि बैनी प्रिती Preeti Bk
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 437

  • @n.r.sentertainment7676
    @n.r.sentertainment7676 4 місяці тому +84

    यस्तो मान्छे भयको ठाउमा पुग्ने यक मात्र भोज राज सर 🙏🙏🙏🙏🙏
    सर्ब पर्थम भोज राज सर लाई धेरै धेरै धन्यवाद यो नानि को गित सुन्दा 😢😢
    सबैले सयोग गर्नु पर्छ

  • @user-qc7bs7hc5r
    @user-qc7bs7hc5r 4 місяці тому +136

    धेरै रोए यो भिदियो हेर्दा पहिल पर्थम ह्जुर भोजराज सर ह्जुर लाई सलुत गर्छु यो बुनु लाई धेरै भन्दा धेरै सहयोग गराउ है

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 4 місяці тому +111

    आमा बिना घर शून्य हुन्छ, अनि बुबा बिना जिन्दगी 🥺♥
    Great person and good job 👍 bhojraj thapa sir🙏❤️

    • @Intercastcoupple
      @Intercastcoupple 4 місяці тому +1

      😭😭😭😭😭😭 baba ani mamu huda ni navako jasto vayasi dharaii naramaelo lgxa aama la ta xodara janu vayo ani aama ko mahatto kati hunxa aela balla bujdaii xu

  • @sangetamang85
    @sangetamang85 4 місяці тому +104

    यो स्कुल को हेड मास्टर्स ले पनि हेर्नु पर्ने हो र त्यो गाउँको वडा अध्यक्ष ले किन देखिन यस्तो बिजोग भाको त्यो पनि आफ्नोै गाउँमा

    • @Ghyabalama
      @Ghyabalama 4 місяці тому +14

      यही भन्न लागेको थिए मैले पनि😴ठ्याक्कै हजुरको कमेन्ट देखे😊🤞

    • @fzre5di300
      @fzre5di300 4 місяці тому +9

      मैले पनि यही कुरा भन्न लागेको थिए अरू केही न भए पनि ड्रेस त दिलाउन सक्नु हुने थियोनी

    • @tikadarlami5315
      @tikadarlami5315 4 місяці тому +4

      सहि भन्नू भयो

    • @yunikpandey8957
      @yunikpandey8957 4 місяці тому +4

      लिन पाउने भएको भए पो वडा अदक्ष र वडाका ठुला बडा हरूले देख्थे बैनी लाई बैनी लाई सहयोग दिनपर्ने के देख्थे।

    • @user-yc1rm3he2c
      @user-yc1rm3he2c 4 місяці тому

      त्यहीँ त । सरकार भनेको गरीब, असहाय, निमुखाको लागि हो त्यो पनि अझ स्थानीय सरकार जनताको नजिककको सरकार हो ।

  • @chemzongsanu
    @chemzongsanu 4 місяці тому +28

    यो नानुको हरेक शब्दले मन छोयो बिचरा नानी कति बुझ्ने है ममिले हाम्रो दुख बुझ्नु हुन्छ तर ममिको दुख कस्ले बुझी दिने 😢

  • @bikrant6263
    @bikrant6263 4 місяці тому +35

    नानुलाई भगवान ले धेरै साहस, हिक्मत र आशीर्वाद दिउन् 🙏❤️

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 4 місяці тому +25

    यति सानि नानी काे कति ठुलो दिमाग हो हाम्रो दुख मम्मिले बुझ्नुन्छ मम्मिको दुख कल्ले बुज्छरे ❤❤

  • @bhimdarlami9800
    @bhimdarlami9800 4 місяці тому +54

    भोज राज सर धेरै राम्रो सके जति सबै मिलि 100/200 भने पनि सयोग गर्नु पर्छ

  • @Rachana-Sunar
    @Rachana-Sunar 4 місяці тому +14

    आमा बिना घर हुदैन र बाबा बिना जिन्दगी अन्धकार हुन्छ यो भिडियो हेरेर मेरो आसु थामिएन be strong bahini 😥😥

  • @user-ft9st5zk6x
    @user-ft9st5zk6x 4 місяці тому +4

    भोजराज सर हजुर लाई धेरै धेरै धन्यवाद ! हजुरले एकदमै राम्रो काम गर्नु भएको छ।

  • @kumarebuno2342
    @kumarebuno2342 4 місяці тому +16

    भोजराज दादा हजुर लाई धेरै धेरै धन्यबाद यो नानि को सपना पुरा गर्नु ल यो नानि को कुरा सुनेर म धेरै रोको छु😢😢

  • @ashokrasaili2989
    @ashokrasaili2989 4 місяці тому +25

    नानू रोएको देख्दा आँखा रसाए, कति मीठो बोलेकी हुन अनि बोल्न कति confident हुन है

  • @fzre5di300
    @fzre5di300 4 місяці тому +5

    कति बुझ्ने नानी भोज राज सर हजुरको छत्र छायाँ मा अब नानी को भविष्य छ ❤❤

  • @anitapradhan-lb3is
    @anitapradhan-lb3is 4 місяці тому +16

    सुरू देखि हेरे सरै मन भक्कानिएर आयो सबैले सहयोग गर्नु होला।,भोज राज सर लाई धेरै धेरै धन्यवाद 👍🙏

  • @binodsony5638
    @binodsony5638 4 місяці тому +16

    यो भिडियो ले मेरो आँखा बाट आँसु झार्यो

  • @lalitasharm1846
    @lalitasharm1846 3 місяці тому +1

    कठैं बरैं कसैलाई यस्तो नपरोस्।बालबालिकाको बाबा आमालाई नखोसी दिनुहोस् भगवान।

  • @SunilBhandari-ir7um
    @SunilBhandari-ir7um 4 місяці тому +10

    भाेजराज सर मत सारै राेय हजुरलाई सलाम छ सर मैलेनै भाेगेकाे जस्तै लायाे 😭😭😭😭😭😭😭😭😭😭

  • @user-bc4lw6cw6h
    @user-bc4lw6cw6h 4 місяці тому +6

    भोज राज भाई को बोलिनी राम्रो मन पनि राम्रो मान्छे नी राम्रो

  • @user-bc4lw6cw6h
    @user-bc4lw6cw6h 4 місяці тому +9

    भोजराज भाइ यो नानु लाई सहयाेग उठाइदिनु होला

  • @RakeshSaud-jd7gc
    @RakeshSaud-jd7gc 4 місяці тому +5

    सारै दु:ख लाग्यो बहिनीलाई रोएको देखदा😔
    भोजराज दाजु लाई मनदेखी नै सम्मान 🙏💝

  • @pujakissan7333
    @pujakissan7333 4 місяці тому +2

    यति सानो मा नी कति धेरै मम्मी को पिर गरेको मेरो त आँखा बाट आँसु नै थमियन ❤❤

  • @anshitarokaya8007
    @anshitarokaya8007 4 місяці тому +13

    नानी को सब्दै रूवाउने 😥😥😥😥💓💓💓

  • @ArawindaVlogs
    @ArawindaVlogs 4 місяці тому +33

    आमा बिना घर शुन्य अनि बुवा बिना जिन्दगी शुन्य

  • @premsunar6908
    @premsunar6908 4 місяці тому +7

    धेरै राम्रो गर्नु भए को छ भोजराज सर ❤❤❤

  • @khatrichhetri837
    @khatrichhetri837 4 місяці тому +20

    कठै तनाब भयो नानूलाई ❤

  • @bimalwar
    @bimalwar 4 місяці тому +4

    नानू ले रोएको देख्दा कस्तो मन भक्कानिएर आयो कस्तो राम्रो मीठो बोलेको अनि बुज्ने कति confidence सङ बोलेको❤

  • @livelife4838
    @livelife4838 29 днів тому

    के भन्नु र जिन्दगी यस्तै छ धेरै नेपालीको भोजराज दाजु लाई सेलुट छ 🎉🎉🎉🎉

  • @resammagar4481
    @resammagar4481 4 місяці тому +1

    कती ज्ञानी नानी उज्वल भविष्य को सूभकामना नानी 😢😢❤

  • @ojahanglingkhim5540
    @ojahanglingkhim5540 4 місяці тому +9

    कति ट्यालेन्ट नानी ❤❤❤बैनिको इच्छा पूरा होस❤❤

  • @laxmisapkota2039
    @laxmisapkota2039 4 місяці тому +7

    भाेज सरलाई धन्यवाद दिन चाहन्छु मेराे विद्यालयमा आएर नानिकाे अवस्था बुझिदिएकाेमा र सञ्जाल मार्फत ब्राेडकास्ट गरिदिएकाेका

  • @yunikpandey8957
    @yunikpandey8957 4 місяці тому +3

    यो भिडियो खोल्ने बित्तिकै वर वर आसु झर्यो यो बीनीलाई सहयोग गर्ने सबै भगवान् सरह हुन्। सबैले सहयोग गरिदिनु होला।

  • @chemzongsanu
    @chemzongsanu 4 місяці тому +15

    बिचरा नानू
    भगवानले बाबा खोसे पनि ममिले साथ छोडेको रहेनछ एसरी नै सधै साथ दिनु होला है ममि❤

  • @urmilaaurmu
    @urmilaaurmu 4 місяці тому +9

    😢😢हे भगवान आमा बिना काख रितो बाबा बिना जीवन रित्तो 😭😭🙏🙏🙏🙏🙏

  • @sanjanakhanal4193
    @sanjanakhanal4193 4 місяці тому +6

    मेरो आफ्नै अतितको याद आयो इ बुनुलाइ देखेर, यस्तै अबस्थाबाट गुज्रिएको थियो मेरो बालापन पनि मैले म आफै लाई देखे इ बुनुमा आगामी दिनहरु सुखमय बन्दै जाउन सफलता को शुभकामना नानि😢😢

  • @ranasotanja7710
    @ranasotanja7710 4 місяці тому +2

    कति समझदारी छोरी हो।भगवानले रक्षा गरून्।

  • @binitasunar2881
    @binitasunar2881 4 місяці тому +27

    Nanu kura la sarai man royo 😢😢 best of luck sanu❤❤❤❤

  • @krishna_editz2380
    @krishna_editz2380 4 місяці тому +10

    भगमान नानिलाई आसिरबात देऊ भजराज सर हजुरलाईबदाईछ

  • @sudipsubba8818
    @sudipsubba8818 4 місяці тому +5

    कस्तो,दुखको,गित,गायो,यो,नानीले,मनैरुनेगरि

  • @razzbmagar9564
    @razzbmagar9564 4 місяці тому +2

    सानि नानि भय पनि धेरै बुझ्ने हुनु हुदो रैछ बिचरा मेरो पनि आसु झर्यो यो भिदियो हेरेर सलाम छ भोजराज सर यो नानि लाइ माया गर्ने जत्ति यता हाजिहौ हौ❤❤❤

  • @narendrabk3254
    @narendrabk3254 4 місяці тому +2

    God bless you nani बाबा नहुँदाको पीडा के हुन्छ भनेर म लाई नी महसुस भाको छ 😢😢

  • @sukbahadur6017
    @sukbahadur6017 4 місяці тому +2

    Bhoj raj raj sir dherai dhanyabaad hajur 🙏🙏🙏

  • @krishnashrestha7727
    @krishnashrestha7727 4 місяці тому +2

    नानुको भिडियो हेरेपछी आँसु धेरै आयो यो नानुको बोली सुन्न मन थियो आज पूरा भयो❤❤नानू नरोउ है अब

  • @user-uj9pe5hw6v
    @user-uj9pe5hw6v 4 місяці тому +4

    भोजराज सरलाई देरै देरै धन्नेबाद 🎉🎉🎉

  • @ShubasGiri
    @ShubasGiri 4 місяці тому +2

    अति नै मन छोयो यो भिडियो हेर्दा नानु को कला लाई अन्तर हृदय देखि सम्मान🙏 गर्दछु नानी लाई अवसर दिनु हुन विनम्र अनुरोध गर्दछु

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 4 місяці тому +2

    बिचारा नानि राेकाे देखेरा अासु अाकाे पताे भएना भाेजराज सरले सहयाेग गरिदिनु हाेला बिचार कति बुझनि नानि कति दुखा पाकाे हेरना नसकिने ❤❤❤

  • @bharatsunar8661
    @bharatsunar8661 4 місяці тому +6

    धेरै राेय याे भिडियाे हेरेर धेरै माया अनि सानुलाई सहयाेग गर्नुहुने सबै जनालाई धन्यबाद छ ।❤❤❤❤

  • @Kedartamang-bq1su
    @Kedartamang-bq1su 4 місяці тому

    भोजराज सर लाई मनै देखि नमन् छ यी नानीलाई सहयाेग गर्नु भएको मा

  • @anitagc4630
    @anitagc4630 4 місяці тому +6

    यो भिदियो हेरेर सारै मन रो मेरो😢😢😢😢

  • @ammarraja6191
    @ammarraja6191 4 місяці тому +9

    Yo Nanule manai ruhayo yarr😢😢

  • @ManbahadurPariyar-su7uf
    @ManbahadurPariyar-su7uf 2 місяці тому +1

    नमास्कर सर म मन बहादुर परियार साउदी बाट हजुर लाई सम्जिदेही छु सर हजुर्ले मेरो भाइ को पर्तिभा लाई बाहिरा निकाल्दिनु भएमा आभारी हुनि थिय सर

  • @user-kh6hd3zm9r
    @user-kh6hd3zm9r 4 місяці тому +1

    Nani na runu plz babu hjur thulo singer bannu parxa huss God bless you 😢😢

  • @ashimgurung842
    @ashimgurung842 3 місяці тому

    दीन दुखी हरुको आवज भोज सर लाई सलाम 🙏🙏

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b 4 місяці тому +9

    😢😢😢😢😢नानी नरोउ न

  • @user-xk3yz9bx2w
    @user-xk3yz9bx2w 4 місяці тому +3

    Ma ni buwako Maya napako manxe hu tr yo nanilai sabaile sahyog garun hola voj raj sirlai dhanyabad

  • @nimishanimisha8497
    @nimishanimisha8497 4 місяці тому +7

    Kasto man nai rokiyena 😢😢😢god bless you ❤😢😢

  • @user-qx4wf4gp3n
    @user-qx4wf4gp3n 4 місяці тому +11

    आमा बिनाको घर हुदैन बाबा बिना जिबन सुन्य 😢😢😢😢

  • @GitaSunar-hm2dl
    @GitaSunar-hm2dl 4 місяці тому +3

    याे भिडियो हेरे मनै ठामन सकेना😭😭😭😭😭😭😭

  • @shrijanabudhathoki3283
    @shrijanabudhathoki3283 4 місяці тому +4

    सारै रुवाईन हो नानिले

  • @Narmalboy6615
    @Narmalboy6615 4 місяці тому +2

    धेरै रोय यो भिडियो हेरेर अनि मेरो बाल्यकालको सारै याद आयो मपनी यस्तै निउन स्तरको परिवार बाट हुर्के सन्तान हु😭😭😭😭

  • @villageyoutuber219
    @villageyoutuber219 4 місяці тому

    यस्तो दुख कसैको भगवान नदियोस 😢😢

  • @sukmayamagar3580
    @sukmayamagar3580 4 місяці тому +3

    कुनै शब्द नै छैन म सँग 😢😢

  • @OPPOA-jq7cc
    @OPPOA-jq7cc 4 місяці тому +4

    तेहाको सर मिस मिलेर पनि किन्दिन सक्छनि😢😢😢😢

  • @TheNameissRAm
    @TheNameissRAm 4 місяці тому +4

    Yo Nanu Lai Support ra Maya Gari Sath ra Sayog Garnu Hai Audience Haru 🙏🏻 Ra Bhoj Raj Thapa Lai Thanks Brother

  • @mamuxorivlog
    @mamuxorivlog 4 місяці тому +2

    भग्वानले रक्षा गरून् सधै यो नानिलाइ😢सलाम छ भोजराज सर लाइ❤🙏

  • @user-rm6yg1mf1r
    @user-rm6yg1mf1r 4 місяці тому +2

    धेरै रुन मन लायो यो भिडियो देखेर

  • @jugharchergameplay5168
    @jugharchergameplay5168 4 місяці тому

    मेरो मन यि नानाको सब्द सब्द ले भकानिएर आयो कति बुझने र हेछ यि नानालाई भरपुर सहयोग गर्नु सबैले पर्छ

  • @bhabanaacharya4392
    @bhabanaacharya4392 4 місяці тому +2

    हेभगवान याे नानसलाई हिम्मत दिनु ❤❤

  • @user-ef4kl4rk2h
    @user-ef4kl4rk2h 4 місяці тому

    भोजराज सर लाई धेरै धन्बाद दिन गरिब को लागि मनमुटु मा बस्नु भयेको छ उदार गरनु भाको अनि बुनुको सपना पुरा होस नानि तिमि ले बाबा आँमा को तिमो सपना पुरा हुनेछ १० लक्षिन की खानि छै अनि तिमी लाई सरसोति ले बास गरनु भाको छ नानि उुम

  • @rajusunar2348
    @rajusunar2348 4 місяці тому +8

    Yeti Sanai Umer ma Yi Nanu lai.sabai.gharko Abasata.thaha .garib kai karan. ho.

  • @deepamainali980
    @deepamainali980 4 місяці тому +1

    बिचरा नानु रोयको सुनेर धरै भावुक भय❤❤❤

  • @RamBahadurChetri-fb2ux
    @RamBahadurChetri-fb2ux 4 місяці тому +4

    Soboile yo naanu laai sohoyug gornu holaa..... Assam india

  • @user-dc2ep2ej4u
    @user-dc2ep2ej4u 4 місяці тому +2

    धेरै रोएको छु यो भिडइयो हेरेर 😢😢

  • @bikashrai4694
    @bikashrai4694 4 місяці тому +2

    Yo vidio herera ma dherai ruya sabaile sayog garidinu hola Dhanyabat vojraj sir

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 4 місяці тому +3

    धेरै धनने बात छ लरलाई

  • @narayansharma2077
    @narayansharma2077 4 місяці тому +1

    भावुक भय उज्जल भबिस्यकाे कामना नानु

  • @thanduptamang7838
    @thanduptamang7838 4 місяці тому +11

    Good job sir thank you so much sweet voice bunu❤❤❤ good luck

  • @susmayari3051
    @susmayari3051 4 місяці тому +3

    सरै मन छोयो 😢😢😢

  • @krishop5193
    @krishop5193 4 місяці тому

    यी नानी सधै खुसी हुन

  • @chandragurung2567
    @chandragurung2567 4 місяці тому +4

    सानी तिमी लाई बधाई छ ❤❤

  • @Susma8363
    @Susma8363 4 місяці тому +1

    Kati man xune sabda hau bichara nanu kati bujhne kati gyani ho yeti sanoi ma 🥺sarai aasu aayo yo video herda tw dherai dherai dhanyabad bhoraj sir feri arku video ni xittoi chaiyo hai

  • @Aliza6502
    @Aliza6502 4 місяці тому +2

    Kasti ramro song gako gari vaya pachi yesti ho nani dhukha dhari garnu parxa 😢😢kasti yeti sano age ma pani yeti dhari bujnay 😢😢

  • @mirashreesmagar3075
    @mirashreesmagar3075 4 місяці тому +8

    💕💕💕💕💕

  • @basantarai2682
    @basantarai2682 4 місяці тому

    सलाम छ भाेजराज सरकाे टिमलाई।

  • @binitasunar2881
    @binitasunar2881 4 місяці тому +2

    😢😢😢😢😢😢dharai na rau sanu aba temro khuse den aaudai xa temro ane dee ko sapana dada pura garedenu hunxa best of luck sanu ❤❤❤

  • @khussunuwar5832
    @khussunuwar5832 4 місяці тому +2

    Good job bhoj raj sir lai pani nani pani kati gyani hai

  • @dineshdick4452
    @dineshdick4452 4 місяці тому

    सारै सरै धने वाद सर सरै मन छोयो

  • @user-po1kk5te2q
    @user-po1kk5te2q 4 місяці тому +1

    Yo naniko boli sunda pani kati mutunai futla jasto vyo ni kati pida ho ni,yo pida tw vognelai matra tha hunx😭😭😭😭😭😭❤❤❤❤❤

  • @omkalabkbk6790
    @omkalabkbk6790 4 місяці тому +2

    Kti anusasnki r bolni bani saroi ramro good blessed u nanu❤❤❤

  • @pujasunar-vp8lv
    @pujasunar-vp8lv 4 місяці тому +2

    Yo nani ko kura sunyrw kati bela aashu jhryo pttai voyn 😭😭😭😭good bless you sanu😢😢😢

  • @barunkumarnepali9184
    @barunkumarnepali9184 4 місяці тому

    यति मन रोयो यो भिडियो हेरेर😢😢😢

  • @SushilX-up5mb
    @SushilX-up5mb 4 місяці тому

    यो बैनि को गीत ले मनै छोयो 😭

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 4 місяці тому

    स्कूलका सर पनि राम्रो रहेछ।

  • @ganeshlohar6628
    @ganeshlohar6628 4 місяці тому

    Bhojraj sar❤❤ ASTA lukeka pida sakasmathi bibek pugekoma lakhau dhanybad🎉🎉🎉

  • @KcYoutube9915
    @KcYoutube9915 4 місяці тому +1

    Herda herdai aashu khaseko thahai vayan Bhojraj sir lai dherai dherai dhanyabad xa

  • @kabitasubedi7620
    @kabitasubedi7620 4 місяці тому +3

    यो भिडियो हेरेर नरूने को होला र 😢❤
    धेरै धेरै पढ्नु नानी ज्ञानी बन्नु है❤

  • @r.croshan9150
    @r.croshan9150 3 місяці тому

    सलाम छ भोज सर

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 4 місяці тому +1

    यो नानुलाई अगाडि बढ्ने सधै साहस मिलोस

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 4 місяці тому +1

    अति नै दुख लाग्यो नानीको यो video हेर्दा । सबैजनाले सकेको सहयोग गरि दिनुहोला ।

  • @laxmanthapa-qh1yf
    @laxmanthapa-qh1yf 4 місяці тому

    Yo video mahile hernai Sakina 😢😢😢😢😢video herda aakha Bata aashu nai rokiyena 😢😢😢😢ama nahudako pida ra baba nahudako jindagi adhuro hunxa kasam.yo nanilai aafnai xori samjhera sabaile shayog garnu la.ani bhojraj thapa sir Lai dherai congratulations la yaha samma pugera sahayog garekoma la😢😢😢😢

  • @sabinarana4767
    @sabinarana4767 4 місяці тому

    Hares nakhau ab ta sukhako din aayo dukhi garibko vagwan hunx good luck nanu👍️👍️