एकै परिवारका ३ जना थला परे। तड्पी तड्पी मृत्युको मुखमा पुगे तर सहारा कोहि भएन। बैतडीको परिवारको हालत

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • एकै परिवारका ३ जना थला परे। तड्पी तड्पी मृत्युको मुखमा पुगे तर सहारा कोहि भएन। बैतडीको परिवारको हालत
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 1,1 тис.

  • @gyanupun8282
    @gyanupun8282 Рік тому +41

    स्वास्थ लाभको कामना सबै भगवान ले रक्षा र कल्याण गरून र सबै ले सहयोग गरिदिनु होला 🙏🙏🙏🙏🙏

  • @sher.b.rai12
    @sher.b.rai12 Рік тому +13

    उहाँ हरुकाे पीडा देख्दा आँसु आयाे तिनै जनाकाे स्वास्थ्य लाधकाे कामना 🙏

  • @Oldsaurav098
    @Oldsaurav098 Рік тому +87

    हे भगवान किन यस्तो बनाउनु भयो 😢
    यदि सजिलो संग बाच्न पाइदैन भने जन्म पनि नदिनु होला भगवान 🙏😢😢 सबै जनालाई भगवानले रक्षा गरुन 🙏😢😢😢 चाडै निको होस्

  • @Jodxyt7823
    @Jodxyt7823 Рік тому +47

    शिघ्र स्वास्थ लाभको कामना😢😢

    • @simsumagar
      @simsumagar Рік тому

      Vagwan le sabai lai raixa garun sikarsawasthaya lagako ko navana gardaixu

  • @khimchhantyalchantyal8505
    @khimchhantyalchantyal8505 Рік тому +175

    राष्ट पतिलाई उपचार गर्ने पैसाले ती 3 जना भाइ बहिनीलाई उपचार गरिदिएको भए धर्म हुने थियो तर गद्धार चोर दलाल नेताहरूले गर्दा देश र जनता सबै खोक्रो बनाईसके

  • @purnahangrai7544
    @purnahangrai7544 Рік тому +10

    सम्पूर्ण नानु बाबुहरुमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं💐💕🙏🇳🇵

  • @surajtamang3088
    @surajtamang3088 Рік тому +72

    हे मेरो पाथिभरा माता यो बहिनी हरुको रक्छ्या गरिदीनुस मेरी माता 🙏🙏🙏🙏

  • @sanjibkarki1980
    @sanjibkarki1980 Рік тому +6

    निशब्द😢😢सम्पुर्ण परिवार मा स्वस्थ सिग्र लाभ को कामना❤🙏

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Рік тому +19

    बाबा शनिदेव यो परिवारलाई जति दुख भयो अब वाहाहरुको केही गल्ती भए पनि माफ गरिदिनु होस जय शनिदेव बाबा!

  • @Roshan19939
    @Roshan19939 Рік тому +49

    २ दिनमा ५० लाख जम्मा हुन्छ याे परिवारकाे लागि❤
    भगवान रुपि दर्शक सबैजनाले सक्दाे सहयोग गरिदिनु हाेला😢

  • @bhimgharti5827
    @bhimgharti5827 Рік тому +209

    अति भाबबिहाल दर्दानक😭यो परिवार लाई 2,4 पैसा सबै जनाले सहयोग गर्दिनु होला!🙏धन्यवाद!!

    • @AaAa-zf9ge
      @AaAa-zf9ge Рік тому +4

      🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @rabibk4820
      @rabibk4820 Рік тому +2

      0

    • @rabibk4820
      @rabibk4820 Рік тому

      L0

    • @surajSharma-yr4ze
      @surajSharma-yr4ze Рік тому

      Mailay chinay ek jana lie testo problem thiyo jhar fuk bata Niko vayo

    • @rabibk4820
      @rabibk4820 Рік тому

      P🇦🇴p

  • @SonamSherpa-ye3nf
    @SonamSherpa-ye3nf Рік тому +1

    Mechi kali lai dheri dhanyabad... hami lai sahayog garne awasar dinu bhayekoma

  • @jamunarai6690
    @jamunarai6690 Рік тому +5

    कस्तो बिडम्बना बज्रपात आइ परेको रहेछ यो परिवार लाइ् 😢😢चाडो उपचार होस सबै ले सक्दो सहयोग र भगवान प्रती प्रार्थना गरोउ🙏🙏

  • @sureshbhatt7348
    @sureshbhatt7348 Рік тому +24

    सिघ्र स्वास्थ लाभ को कामना😢😢

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 Рік тому +36

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ❤❤❤

  • @xopanatimro7468
    @xopanatimro7468 Рік тому +1

    बिचरा धन हुने सबैले सकेको सयोग गरिदिनुस धेरै धेरै धर्म हुनेछ्🙏🙏

  • @sita3941
    @sita3941 Рік тому +10

    तिनै जनालाई सिघ्र स्वास्थ लाभको कामना हे भगवान

    • @dhirarajghimire825
      @dhirarajghimire825 Рік тому

      शिघ्र स्वास्थ्य लाभको कामना 3 जनालाई चांडो सन्चो होस ।

  • @binitathapa6730
    @binitathapa6730 Рік тому +2

    हे भगवान यो कस्तो बिडम्बना।समपूर्णमा सहयोगको लागी अपिल गर्दछु साथै भाइ बहिनी हरु लाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 Рік тому +111

    स्वास्थ लाभ को कामना श्री शनि देब र सबै भगवान ले रक्षा र कल्याण गरुन् ॐनमशिबाय

  • @raisanip4886
    @raisanip4886 Рік тому +2

    यदि भगवान छ भने यो परिवारलाई भोलि को दिन मा जिन्दगी देउ भगवान म आत्माबाट प्रथाना गर्छु भगवान 🙏🙏😢😢
    साथै स्याहार सुरसार गर्ने बहिनीलाई भगवान ले धेरै आशीर्वाद देउन भोलीको उज्ज्वल भविष्य को लागी🙏🙏❤️❤️

  • @CristiianoRR
    @CristiianoRR Рік тому +3

    Yesko upachar k ho, ani kati lagcha vanera, sabai Nepali daju vai didi baini haru lai sahayog magnu paryo Bhoj ji, Please

  • @subashpaudel9655
    @subashpaudel9655 Рік тому +8

    माफ गर्नुहोला मैले एक हजार मात्रै सहयोग गर्न सके।। तिनैजना नानीहरूलाई शिघ्र स्वास्थ लाभको धेरै धेरै शुभकामना।। 😢

  • @praehmpp4479
    @praehmpp4479 Рік тому +5

    किन कसरी भयो यस्तो भगवानले रक्षा गरून् सबैले संयोग गरि दिन अनुरोध धन्यवाद। ।

  • @Prakashbudha-s1i
    @Prakashbudha-s1i 8 місяців тому

    स्वास्थ्य लाभ को कामना गर्दछु

  • @ritakharel669
    @ritakharel669 Рік тому +18

    के राेग हाे नि यसताे ।नेताहरुलाई कराेडाै पैसा खर्च गरेर उपचार गरन सकछन तर गरिब जनताकाे हालत यस्तो ।राजयकाे अाखा किन परदैन

  • @premshrestha6480
    @premshrestha6480 Рік тому +1

    हे ईश्वर उहा हरुलाइ यो रोग बात निको बनाइ दिनोस प्रभु पर्मेशोर😢😢😢

  • @mastrmastr7411
    @mastrmastr7411 Рік тому +26

    आफुले सकेको सहयोग सबैले गरौ र राज्यकोषबाट पनि सामनय रास्ट्रपति लाई दिने रकम यो परिवारलाई सहयोग गरोस् ।ॐ नम शिबाय।

  • @kismat-tr2yl
    @kismat-tr2yl Рік тому

    तपाई जुन ठाऊमा हुनुहुनछ बिनति छ यशुमामा शान्ति र जिबनछ अनि सितैमा निको पानरनु हुनछ

  • @rahamatali
    @rahamatali Рік тому +10

    सिघ्र स्वास्थ्य लाभ को कामना अनि सबै जना मिलेर सहयोग गरौन है हजुर!🙏🥺

  • @Ritaghimire0912
    @Ritaghimire0912 Рік тому

    Sahayogi hat haru xitai agi badna sakos ra xitai niko vako dekhna pau hamile.. god bless you an get will soon both❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤be strong 😍😍😍😍😍😍😍😍😍😍

  • @dilukandel917
    @dilukandel917 Рік тому +20

    हे भगवान जन्म दिनु नै छ भने एस्तो पीडा किन छिटो निको होस सरकार को आँखा जायोस 😢😢😢

  • @tulashathapa1643
    @tulashathapa1643 Рік тому

    हरे हरे राम।राम ।भगवान कति निस्थुरि हो।के भगवान यो परिवार लाई छिटो राम्रो होस भगवान

  • @gankioli1481
    @gankioli1481 Рік тому +29

    याे भिडिव हेर्दा अासु अायाे सबै जना ले सयाेग गरिदिनु हाेला

  • @Roshan19939
    @Roshan19939 Рік тому +2

    देश बिदेश जहाँ भएपनि सहयोग गरिदिनु हाेला
    म हजुर हरुकाे लागि भगवान सङ्ग प्राथना गर्दछु😢

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Рік тому +14

    के भ भनौ निसब्द भय म त 3 करोड जन्ताले 1 ।1 रुपैया उठायर भय पनि बचाउ यहि नै मनवताको धर्म🙏🙏🙏

  • @Arya_Soni_Official
    @Arya_Soni_Official Рік тому +1

    सम्पूर्ण नेपाली मध्ये आधा नेपाली ले मात्र भएपनि सक्दो सहयोग गरेउ भने पनि उहाँ हरुले नयाँ जिन्दगी पाउनु हुन्छ त्यसकारण सबैले सक्दो सहयोग गरिदनु होला🙏🙏🙏

  • @bharatbelbase9899
    @bharatbelbase9899 Рік тому +4

    हेर्दा हेर्दा आँसु आको थाहा नोइ भयन 😪😭😭😭😥

  • @M52367
    @M52367 Рік тому +1

    भगवान तिमी कति निर्दयी छौ के गरेको यस्तो चाडै निको पारी देउ उहा हरुलाई Geet well soon all❤❤❤❤

  • @dineshthapa7675
    @dineshthapa7675 Рік тому +10

    Get well soon ❤

  • @sujanroka100
    @sujanroka100 Рік тому

    हे शनि देब तिमी यति सम्म कठोर बनेउ आज तिम्रो कु नजर ले भगवान सोरुप मनब परिवारलाई तिम्रो नजरले दर्दनाक पीडा भोग्न बाध्य परेको छ ।
    हे शनि देब सबै परिवार को अब्स्था सन्तुल परिदेउ । 🙏

  • @kesangchodenlepcha524
    @kesangchodenlepcha524 Рік тому +3

    Tapai haru le aba prabhu sanga prathna garnu hos, prabhu le tapai lai changai garnu hunxa , najik ko church ko pastor sanga pray garaunu hos,prabhu sanga harek kura sambhav xa. Ameen ( from India) ma pani tapai ko lagi pray garidinchu)GOD bless you all)🙋‍♀️🙏🙏💒💒🙏👍👍

    • @nimusherpa9566
      @nimusherpa9566 Рік тому

      Tapai le ramro bannu vo Jesus ma sabai kurako sambab xa

  • @Ramesh-y1z7n
    @Ramesh-y1z7n Рік тому

    सबै मिलेर यो परिवार लाई हेल्प गर्नु पर्छ😢😢

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 Рік тому +38

    बिचरा सहयोग गर्न मन लाग्यो 😢😢😢

  • @Dubai739
    @Dubai739 Рік тому +2

    सरकारले किन जिम्मेवारी लिदैन एस्तो अवस्था भएको परिवार लाई 😢😢😢😢 निकै दु:खद खबर सकेको सहयोग गरौ ,मान्छेलाई न मार्न सकिन्छ न मर्ने काल आउँछ गरिबीको घरमा ,

  • @minamagar4087
    @minamagar4087 Рік тому +7

    जिबनमा आफू माथी काट्छु भन्ने सत्रु लाई नि एस्तो नपरोस भगवान ।यी नानि बाबू को रक्षा गर्नु । भिडियो हेरेर एती धेरै आँसु आयो कि

  • @kismat-tr2yl
    @kismat-tr2yl Рік тому

    यो सैतानको कामहो ❤❤❤

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 Рік тому +4

    Get well soon

  • @girirajpunmagar2465
    @girirajpunmagar2465 Рік тому +1

    दुखद खबर!यसो के रोग होला सिर्घ स्वास्थ लाभको कामना 😢😢

  • @SharmaGopal28
    @SharmaGopal28 Рік тому +4

    Daiba laay pani k gareko hola sabai dukha aautai Ghar ma aailagne 3 jana omg 😢😢😢😢 Bichara manxi ko Zindgi ho sadai ramro karma garnu parxa Zindgi ramro chalne manxi laay yo video herna jaruri xa

  • @thunguchavhawana1669
    @thunguchavhawana1669 Рік тому

    हामी सबैले सक्दो सहयोग गर्नुपर्छ

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +13

    बिचारा हेर्दा हेर्दै कस्तो आँसु आयो 😪🙏

  • @purushottamchaulagain9695
    @purushottamchaulagain9695 Рік тому

    तिनै जनालाइ शिघ्र स्वास्थ्य लाभको कामना, हाम्रो सरकार के गर्दै छ, जनताको यस्तो दर्दनाक अवस्था छ, सरकारले यस्ता बिरामिहरुलाइ निशुल्क उपचारको ब्यवस्था गर्नुपर्छ।यसमा सबै सरोकारवाला निकायहरुको ध्यानाकर्शन होस।

  • @ghimirekamal1440
    @ghimirekamal1440 Рік тому +8

    हे भगवान किन यस्तो सम्म बनाउनु भको नि छिटो भन्दा छिटो निको होस यो भिडियो हेर्दाहेर्दै आसु थाम्न सकिएन 😭😭😭😭सबै मिलेर सहयोग को अपेक्षा गर्छु 🙏३ जना लाई नै स्वस्थ लाभ को कामना 🙏🙏🙏

  • @rujalthapa6395
    @rujalthapa6395 Рік тому

    दुख पिडा सिमा रहेनच यो बैनिलाइ ,सहने सक्ने सक्क्ती देउ भगवान सबैको सयोग मिलोस चाडो निको भयको हेर्न पाउ 😣😴

  • @jennybasnet9396
    @jennybasnet9396 Рік тому +5

    Get well soon all of you❤️

  • @rajankbasnet5240
    @rajankbasnet5240 Рік тому

    स्वास्थ्य लाभको कामना

  • @sitahirojak
    @sitahirojak Рік тому +6

    get well soon nani babu haru❤❤

  • @babitabhandari465
    @babitabhandari465 Рік тому +1

    😭😭😭😭blessing for you all❤🥰

  • @chunupun-ol7vq
    @chunupun-ol7vq Рік тому +3

    ए भगवान जन्म दिन्छौ भने पीडा पनि नदेउ😥😥😥

  • @sudhanchhetri2928
    @sudhanchhetri2928 Рік тому

    स्वास्थ लाभको कामना

  • @roshansubedi3548
    @roshansubedi3548 Рік тому +8

    हरे राम हरे कृष्ण 🌹🌹🌹🙏🙏🙏get well soon 💞💞💞🙏🙏🙏🇳🇵

  • @saritanepal7026
    @saritanepal7026 Рік тому

    हे भगवान!😥😥शक्ति प्रदान होस यो परिवारलाइ🙏❤️

  • @kabitakhatiwada9856
    @kabitakhatiwada9856 Рік тому +5

    भगवान हजुर कहाँ हुनहुन्छ याता हेरी दिनु न 😭😭😭😭😭😭यी भाई बहिनी हरु लाई राम्रो बनाउनु न भगवान

  • @sunilsenoli8606
    @sunilsenoli8606 Рік тому

    स्वास्थ्य लाभको कामना

  • @renudhakal647
    @renudhakal647 Рік тому +3

    Nepal sarkarko janata prati kehi kartabya rahenachha hai? Janatako ragat pasinako kamai rastrako dhukutima ani tyo dhukutiko Paisa samsad, Mantri, rastrapati ani yinka aafantako upacharma karodau kharchha garne .Tara dukhi garib janata bina upachar marnu parne kasto bidambana. Pashupatinath Le Rakshya garun .😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️

  • @manishachand8330
    @manishachand8330 Рік тому

    चन्दिगण बजेरन्द सिङ को मा लगेको भय विस्वास छ मलाई सबै निको हुनुन्छ

  • @Shreesfamily
    @Shreesfamily Рік тому +8

    कस्तो हेर्दा हेर्दा आँसु आयो मेरो ता स्वास्थ लाभको कामना सबै लाई😢😢

  • @kalpanakarki4270
    @kalpanakarki4270 Рік тому

    निशब्द छु हे दैव किन यस्तो पिडा😭

  • @gitashrestha9675
    @gitashrestha9675 Рік тому +19

    God bless you all families 🙏

  • @lokendrasejuwal920
    @lokendrasejuwal920 Рік тому

    हे भगवान किन यस्तो गरायौ कति निर्दही भगवान चाडो भन्दा चाडो निको होस स्वास्थ्य लाभको कामना 😢😢

  • @Roshan19939
    @Roshan19939 Рік тому +3

    गरिब दु:खि काे अाशा भराेसा भाेजराज भाई❤

  • @NiranjanThapa-i2l
    @NiranjanThapa-i2l Рік тому

    बिचरा हरु लाई के भयछ यस्तो अनौठो रोग हो।भगवान जन्म दियसी किन यसरी बाच्न पर्ने हो।भावुक बिहल छ।चादो निको होस भन्छु।भगवान सङ 🙏🙏🙏🙏🙏

  • @stebipinjr211
    @stebipinjr211 Рік тому +4

    Please उहाँहरुलाई हजुरहरुले सानो रकम दिनू भयो भने पनि अवश्य आंशिक लाग्छ। मलाई थाहा छ हाम्रो नेपाली दाई भाइ, दीदी बहिनी आमा बाबु सबै जना मिलेर मदत गर्नू हुन्छ भनि आशा गर्दछु 😔🙏
    मैले पनि थोरै पैसा मदत गरेको छू 😔
    अब हजुरले पनि गर्दिनु हुन्छ होला भनी आशा राख्दा छु

  • @yasodabajgaie5653
    @yasodabajgaie5653 Рік тому

    हे दैब पनि कति निसठुरि किन यस्तो
    चाडै निको होस प्रभु

  • @Lee-sp4in
    @Lee-sp4in Рік тому +16

    Jesus heal them totally In Jesus mighty name Amen 🙏🏼

  • @sanamshrestha4836
    @sanamshrestha4836 Рік тому

    लाग्छ कुनै शत्रुहरूले मशान लगाई दिएको हुनुपर्छ वा बैनीहरू बसेको ठाउँमा मशान लागेको हुनुपर्छ । जय माँ काली । यो परिवारमा लागेको दुष्ट बाट मुक्त गरिदेउ ।

  • @saruthapa2732
    @saruthapa2732 Рік тому +8

    अब सबैले सहयोग गर्ने छन् / भोज राज जी लाइ धन्यबाद 🤞👍

  • @boharariyan
    @boharariyan Рік тому

    herda aafnai man bhakaninxa … god bless both of you😓😓😓😓 😢😢😢😢😢😢😢

  • @lilak.cdarshan5653
    @lilak.cdarshan5653 Рік тому +3

    Lord Jesus,please have mercy on them,take pity on them

  • @Advanture3
    @Advanture3 Рік тому

    Hey bhagwan , plz save those lives .. sakdo sabailay sahayog garau . Yesto dardanaak pida satru lai pani naparose . OM nama shivaya..😭😭😭

  • @nandarawal246
    @nandarawal246 Рік тому +11

    स्वास्थ्य लाभ को कामना🙏🙏🙏

  • @yashodhakhadka1041
    @yashodhakhadka1041 Рік тому +1

    म त यो भिडीयो हेर्नै सकिन 😢 भगवान पशुपतिनाथले रक्षा गरुन🙏❤️

  • @lokgurung7325
    @lokgurung7325 Рік тому +14

    get well soon all of you Amen god bless you

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880 Рік тому

    ❤❤❤❤❤ God bless.

  • @laxmibk314
    @laxmibk314 Рік тому +3

    जनताहरुलाइ यस्तो पीडा हुन्छ यस्तो बिरामी हुनेहरु धेरै धेरै छन् तर सरकार केही बोल्दैन कसैलाइ एक पैसा सहयोग गरेको सुनेको पनि छैन किन?? सरकारको चाइ कुनै कर्तव्य नै हुँदैन र?? नेताहरु बिरामी हुदा चाइ बिदेश गएर करोडौं खर्च गर्छ्न 😡😡 यस्तो देख्दा नेपाली हुनुमा धिक्कार लाग्छ 😢😢😢😢😢

  • @mandirarokka753
    @mandirarokka753 Рік тому

    शिघ्र स्वस्थ्य लाभको शुभकामना।।।

  • @shovashova6776
    @shovashova6776 Рік тому +4

    हे भगुवान किन यति पीडा दिन्छौ एकै परिवार मा 3 जना छोराछोरी लाई 😢😢get well soon 🙏सबैले सक्दो सहयोग गरौ हैplz🙏

  • @artistwow52
    @artistwow52 Рік тому

    हे भगवान एस्तो दर्दनाक पिडा किन दिन्छौ दैब 😥सिग्र स्वास्थ लाभको कामना🙏🙏

  • @naturalnepalmediannm6276
    @naturalnepalmediannm6276 Рік тому +5

    सबै जनाले सहयोग गरुम plz plz

  • @khagendradhungel9488
    @khagendradhungel9488 Рік тому

    सबै मिलि सहयोग गरुम piz यो नि ठुलो धर्म हो

  • @sushilaryal6644
    @sushilaryal6644 Рік тому +3

    हे भगवान मलाई किन इमान्दार गरिब कङ्गाल बनायउ कास म पनि धनि भाको भए सहयोग गर्ने थिए।😢🙏

  • @maleklink6910
    @maleklink6910 Рік тому

    हे भगवान 🙏किन यति धेरै पिडा दिन्छौं ❤चाडैं राम्रो हाेस हे भगवान बाच्ने साहारा दिनु 🙏

  • @bisworai8138
    @bisworai8138 Рік тому +5

    भगवान पनि
    पैसा वालाको साथमा मात्रै बस्ने रह्र्छ्😭

  • @praneetalama2080
    @praneetalama2080 Рік тому +2

    Dherai nai man ruyo yo video herara he bhagwan kina yesto garyo timi le , Khushi Dina sakdaina tah dukh pni na dew bhagwan 😭

  • @BTS-army43ver
    @BTS-army43ver Рік тому +3

    बल्ल भोजराज सर पुग्नु भएछ।मैले सोचीराथे किन कोहि पनि पत्रकार ले नदेखेको होला।भनेर 😢😢😢भोजराज सर 🙏🙏🙏🙏🙏हजुर त गरिब दुखीको भगवान हो।😢😢

  • @krishnakharoja939
    @krishnakharoja939 Рік тому +1

    बोलनको लागी कुनै सब्द छैन , भोजराज जी तपाईले यो video ल्याइदिनू भयेको मा धन्यवाद ! कृपया सकेको सहयोग सबईले गर्दीनु होला !

  • @shashithakuri2762
    @shashithakuri2762 Рік тому +3

    देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा हरु सहयोग गर्नु होला

  • @Birbal192
    @Birbal192 Рік тому

    Get well soon gud bless you always

  • @SharmaGopal28
    @SharmaGopal28 Рік тому +2

    Get well soon believe to the god 😢😢😢

  • @srizanamagar669
    @srizanamagar669 Рік тому

    हे भगवान के के हो यो रोग पनि बहिनी आयुस भाइको लाईभमा बोल्दात तेस्तो गार्‍हो होला जस्तो लागेको थियन परिवार सबै पो तेस्तै रैछ 😢😢😢😢 भगवान यो परिवारलाइ आशिर्वाद दिनुहोस् 🙏🙏🙏🙏