मध्यरातमा रामबहादुर बमजनको घरमा प्रहरीले छापा मार्यो। हेर्नुहोस् यति महंगा बाइकहरु भेटिए Ram Bahadur

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • मध्यरातमा रामबहादुर बमजनको घरमा प्रहरीले छापा मार्यो। हेर्नुहोस् यति महंगा बाइकहरु भेटिए Ram Bahadur Bamjan
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 257

  • @amarnembang5140
    @amarnembang5140 8 місяців тому +103

    यसै गरेर भर्स्टचारी नेताहरुको घर वाट पनि नगद जिन्सी बरामद गर्न किन सक्दैन ?

    • @aatishrealvlog1399
      @aatishrealvlog1399 8 місяців тому +5

      Yo sab brastachar nita haru ko paln ho ramro manxe hamro des ma tikdaina thukka mero des

    • @SaneesYT
      @SaneesYT 8 місяців тому +1

      Nepal Police fuck
      Vrastachar neta KO Ghar janu sakchas yesare

    • @saigiri2757
      @saigiri2757 8 місяців тому +2

      त्यो पनि हुन्छ तर बलेन सर आये पछी

    • @sarojkajibasnet6082
      @sarojkajibasnet6082 8 місяців тому

      Sabai daaka xan..

    • @Hitler-12345
      @Hitler-12345 8 місяців тому

      Omg...bike pani Naya naya model ko xa tah...bomjan dublicate buddha le ta crosss fire bike chadnu hudooo roexa😂😂😂😂... buddha vanda pani mathi vanxann jole ho😂😂

  • @Kasa690
    @Kasa690 8 місяців тому +26

    🤣एउटा जोगी को घरमा त 3 करोड झन हाम्रो भोगी नेताको घरमा छापा मार्यो भने त कति अर्ब होला है लौन छापा मार्नै पर्यो नेपाली CID 🤗

  • @anritth
    @anritth 8 місяців тому +28

    अब त अति भो यो समाचार पनि , चप्पले भ्रट्चारीहरूको घरहरू पनि यसरी नै खोज तलास गर्नु सक्न पर्यो नि

  • @kirankadayat6196
    @kirankadayat6196 8 місяців тому +1

    कति राम्राे जिम्मेबार कुरा गरनु भयकाे वडा अद्क्क्षे ज्यु सलाम छ

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 8 місяців тому +50

    होइन मैले नबुझेको कुरा 🤔 उहाँको केस बलात्कार र हत्या होला अनि त्यो पैसा र बाइक चाहिँ किन लुटेको चोरेको cib ले

    • @D-hami
      @D-hami 8 місяців тому +4

      CIB ko अनुसन्धान गर्ने तरिका साेचेभन्दा फरक हुन्छ

    • @Angel-m9q8t
      @Angel-m9q8t 8 місяців тому

      Buddha bhagawan hu vanne le tyatro sampati kina gutmutaunu paryo.. Ramro investigation hunu parcha 🤞

    • @Rupagrg1
      @Rupagrg1 8 місяців тому

      ❤❤❤❤yahtah arle garko kam ma bahtah garne gahri Khan kha denxara yah🎉🎉🎉🎉😮 Ur Right 💯💯💯💯💯yahtah police 🚨 🚓 bchorca tah 🤮💯💯💯💯📸📸📸📸📸📸

  • @sanamkambag8630
    @sanamkambag8630 8 місяців тому +30

    नेपाल प्रहरी अभियोग लागेको बमजन लाई समात्न गयेको होकी दान दछिना दियेको भेटि पैसा बाईक लुटपाट गर्न गयेको हो कि नेपाल प्रहरी लुटेरा हो अर्काको घर खन्लासी गरेर लुटन तलब भत्ता दियेर पालेको हो नेपालको पुलिस लाई

  • @dineshniroula4805
    @dineshniroula4805 8 місяців тому +15

    हास्नु कि रुनु हत्यारा घुमी राछ्न नेता हरु को घरमा गएर नि यसरि नै छापा मार

  • @77khagendra
    @77khagendra 8 місяців тому +3

    Great job CIB team nepal🇳🇵👍

  • @sonamrangdolsherpa3042
    @sonamrangdolsherpa3042 8 місяців тому

    धन्यवाद त्यहाँका सम्पूर्ण प्रधिनिधी ज्यू हरु लाई यो धर्म विरोधीलाई सक्दो कारबाही गरियोस् बुद्ध मूर्ति फ्याक्ने त्रिपिटक जलाउने यस्लाई श्राप लागेको अब कर्मको फल पायो। यो फटाहा हावादारी धर्मको नाममा विकृति फैलाउने दुनिया लुट्ने लिएर यसको घर सहित राष्ट्रियकरण गर्नु पर्छ।

  • @preciousreading1934
    @preciousreading1934 8 місяців тому +4

    'साधूबिराला चिन्नू',- यो मेरो लेखको शिर्षक:
    यदी श्रद्दालुभक्तहरुको भेटी,दान,उपहार,चन्दा जस्ता नगद जिन्सी जमिन समेत नीजि बनाउइलानेखाने सबै बुद्ध, लामा, तपस्बी,साधुसन्त,ओसो,पादरी,पुजारी,माता,कथाबाचकबचिका,धामीझाँक्री,धुपौरे,धर्मगुरु समेतलाई यी त 'साधूबिराला' हुन् भनि चिन्नू। उनीहरु मरेपछि आफैँ नरकमा जान्छन्। भने तिनीहरुको पछि लागेर कहाँ पुगिन्छ ? निश्चितरुपले नरकमा जानेहरुको पछिलागे निसंधेह नरकमै पुगिन्छ।
    अथाह ऋणभारपाप लाग्ने हुँदानै थापेपछि दोब्बर फर्काउने सिद्धिशक्तिबल नहुनेहरुले लोभमापरी भेटि,दान,उपहार आदि छुनुनै हुँदैन। यस्ता कुराहरु छोएचलाएखाएमासे महाचोरीअपराधपाप हुन्छ। त्यसो गर्नू अधर्म काम हो।
    जस्तै-
    सुम्मालाजेभोटअर्थात् ताईफेअर्थात् सामराज्यबोध अर्थात् बोध अर्थात् भोट अर्थात् तिब्बतसामराज्यका 'सम्राट त्रिश्रोङ्गबादशाह' ले गुरुरिम्पोचे तपस्बी 'पेमाचोंने पद्मसम्भब' लाई सुन र हिरापन्ना चढाएका थिए। ती थापे पछि सुनलाई मन्त्रतन्त्रसंकल्पगरी फुकेर उतै तिब्बत देश तर्फ ब्लेसिंग गर्न मिल्काई दिएकोहुँदा त्यो पुण्यपरिणामाले सुन धेरै हुने त्यो देश भयो। 'लासामा सुन छ कान मेरो बुच्चै।' भन्नुको तात्पर्य त्यसैले गर्दा भएको हो। गुरुरिम्पोचेले आफ्नो सिद्धिबलले हावाबाट हिरापन्ना निकाली चढाउँन ल्याएकोमा थपेर सम्राटलाई दोब्बर फर्काई दिए। खै भेटि मध्ये गुरुरिम्पोचेले आफुसँग के राखे ?
    २० बर्ष साउथ अफ्रीका बसेर इंडिया फर्कने बेलामा इन्डियन कमिन्यूटीहरुले कति हो कति थान धेरै सुन, हिरा,रत्न, पन्ना,नगद,गान्धीलाई बिदाईउपहार दिए। उनको स्वास्नीले यो एउटा हार त लागाउ छु नि भन्दा लगाउने त के गान्धीले साफ हकारेर त्यो छुन पनि दिएनन्। मुल्यबानउपहारहरु आफुलाई ब्यक्तिगत रुपमा प्राप्त भएको भएता पनि ती सबै जम्मापारेर कुम्लो बाँधी साउथ अफ्रिकामा रहेको इन्डियनहरुको कल्याण कारी कोषमा राख्न दिनेहरुलाईनै जिम्मालगाएर खालीहात लोग्ने स्वास्नी गोरा लखेट्न इन्डिया सँधैका लागि फर्किएर। खै नीजिरुपमा पाएको बिदाई उपहारहरु मध्ये आफु र आफ्ना स्वास्नी छोराबुहारीहरुको लागि भनेर आफुसँग गान्धीले के राखे ?
    श्याक्यमुनी बुद्धले त राजापाट दरबार परिवार नै त्यागे। बुद्धले आफुसँग खोई के राखे ?
    यी नगद र जिन्सी थाप्न र राख्न मरिहत्ये गर्ने यस्तो अमिल्दो मनपरी गरिरहनेहरु के शाक्यमुनीबुद्ध, गुरुरिम्पोचे र गान्धी भन्दा माथिका हुन्? देखिनजानिनमा आइरहने यी नगदरेयाले ऐयासीभोगीबिलासलिप्त यी ढोंगी धर्मको खोल ओढ्ने ओसो, गुरु,धर्मगुरु आदि हुँ भन्नेहरुको दोकान चलिरहनू बास्तबमै ठिक हो ? ठिक होइन र बास्तबमै आफैंलाई ठगिरहेका छन्।
    नालिङ्गेनकुजेन, निमेक, ज्याला, पारिश्रमिक, दक्षिणा, वेजेज, सेलरी, तलब, भत्ता भनेको सिप,पसिना र सेवा दिए पापत पाइने मात्र पसिनाले गलेको हुँदा खान मिल्छ।
    भेटि,दान, चन्दा, काट्टो आदि पसिनाले नगलेको त्यस्ता सम्पत्ति लाँदाखाँदा चढाउनेहरुको दोषा, ग्रह, दुर्दशा, दुर्भाग्य, रोगब्याधि, कष्ट, अनिष्ट, जूठोआँसु,शोक, निसन्तानी आदि सारा बिकार र बिगारहरु लानेखानेकोमा सर्छ र उनीहरुको कुल बंशमा पुस्तौं पुस्ता पीर गर्छ।
    स्वयम् उनीहरुलाई भने मरेपछि नरकमा उम्लेको तेलमा तार्छन् निकाल्छन् र बरफपानीमा डुबाउनछन् निकाल्छन् तार्छन् डुबाउन्छ्न्। अनबरत अनन्तकालसम्म नबिसाइकन त्यसरी हाहामां, हाबेमां, हांदोमांहरुको जीउ मानिसको तर टाउको भयङ्कर हिंग्श्रकजनावरहरुको टाउको भएकाहरुले त्यसरी तार्छन् डुबाउनछन्,तार्छन् डुबाउनछन्।
    यस्तो हुने कुरा देखेर आउने जीउँदा योगी शिबऔतारीलामा पनि एक हुन्। उनि पशुपतिनाथ क्षेत्रमा जीवितै छन्।
    'साधूबिरालाहरु' हो ! यो कुरा साँचो हो कि होइन उनलाई आफैं भेटेर सोध्नु र कसरि बसेका छन् त्यो तरिकाले रहन बस्न पनि थाल्नू।
    यो लेख लेख्न मलाई कत्ति गाह्रो भयो । तर मलाई कसले के दिन्छ ? खुब ठुलो काम गर्दै छु भन्ने लाग्छ होला 'साधूबिरालाहरु' हो ! यो लेख प्रिन्ट गरि निकालेर साथमा राख्नू। यसलाई हरेक दिन पढेर मनन् गरि आफ्नै मिहनत र इमान्दारीताको कमाइले जीबन धान्नू। काट्टो,उपहार,दान,भेटि,चन्दा आदि पसिना नपरेको पनि खान पाइन्छ भन्ने छट्टु धूर्त तर्कले कुरा सिद्ध गर्नू भनेको चोर्नु पनि ठिक नै हो भन्नु हो।
    थपिन नै जाने हौ ? अघिल्ला 'साधूबिरालाहरु' ले नरक आँटी नआँटी छ।
    mc39a/02.2 7am/12/01/2024

  • @hiragirihira4100
    @hiragirihira4100 8 місяців тому +8

    नेताको घरमा पनि एसैगरि छापा मार्नु न धर्म लाई किन अपराध किन

  • @bishallama6505
    @bishallama6505 8 місяців тому +1

    देश नाइ डुबाउने भ्रष्टाचारि हरु लाई त कार्वाही हुदैन समाउदैन जो आरोप मात्र लगेको मान्छे को मान्छे त समायो धन साम्पती सबै सोर्नु पर्ने रे यसरी कानुन लग्ने बए अब भ्रष्ट नेता को घर घर छापा मर्नु पर्यो समाउनु पर्यो बित्र जे बेट्छ त्यो सबै सोर्नु पर्यो

  • @mekhlalgurunggurung3684
    @mekhlalgurunggurung3684 8 місяців тому

    सारै राम्राे काम गरे जस्ताे लाग्या हाेला भ्रास्टचारी नेताकाे घरमा पनि गर्न पर्याेनि खाेज तलासी जापनि नेपालकाे धर्मामाथि अक्रामण गर्रना खाेज्ने

  • @roshantamang6075
    @roshantamang6075 8 місяців тому +4

    छि घिन लागेर आयो नेपाली पुलिसको हर्कत देखेर ।छ्या धिकार छ यस्तो पुलिस हुनु भन्दा बरु मागेर खाको बेस

    • @Hitler-12345
      @Hitler-12345 8 місяців тому

      Omg...bike pani Naya naya model ko xa tah...bomjan dublicate buddha le ta crosss fire bike chadnu hudooo roexa😂😂😂😂... buddha vanda pani mathi vanxann jole ho😂😂

  • @bomjantmg2376
    @bomjantmg2376 8 місяців тому +8

    कति नै ठूलो काम गरेको जस्तो यो हरुको कहिल्यै भलो हुदैन बिचरा गुरु 🙏🙏

    • @Hitler-12345
      @Hitler-12345 8 місяців тому +1

      Omg...bike pani Naya naya model ko xa tah...bomjan dublicate buddha le ta crosss fire bike chadnu hudooo roexa😂😂😂😂... buddha vanda pani mathi vanxann jole ho😂😂

  • @Dil-q5u
    @Dil-q5u 8 місяців тому

    Kunai netako gharbata yasari nai kunai Saman nikaleko heraona like ko........

  • @Kasa690
    @Kasa690 8 місяців тому +4

    🤔होइन बम्जन लाई त बलात्कार र हत्याको अभियोग होइन र भन्या घरको सबै bike सम्पत्ति जफत गर्नै तिर पो लाग्यो छ त हाम्रो पुलिस र CID त 😂

  • @giverespect9407
    @giverespect9407 8 місяців тому +2

    यो लुटेर अपराधी डाका सरकार समाज को अन्त्य निश्चित छ

  • @ddebindra67dd38
    @ddebindra67dd38 8 місяців тому +1

    देस दलाली भस्तचारी थुला थुला नेता भनाउदा हरु को घरमा पनि एसरी नै छापा मार्न पर्यो ❤❤

  • @fulmayasaru8420
    @fulmayasaru8420 8 місяців тому +5

    यस्ता मान्छेलाई त खोजि खोजि गोलि ठोक्नुपर्छ।

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 8 місяців тому +7

    राम ब बमजन बिलासी जिबन बिताउने लाई आजिबन जेल सजाय हुनु पर्छ |

  • @kumarmadan3045
    @kumarmadan3045 8 місяців тому +2

    अर्काको घर मा तेसरि छिरेर निकाल्नु मिल्छ र भन्या

  • @sushilamanaral1755
    @sushilamanaral1755 8 місяців тому

    Very good

  • @Chandarkali-rs8di
    @Chandarkali-rs8di 8 місяців тому +2

    Toilet पनि खोल जाठाहरु के थाहा सुन सुनै सुन छ कि 😆😆

  • @sunitamoktan2929
    @sunitamoktan2929 8 місяців тому +6

    Rip ta wada adachya

  • @krishnadhong7825
    @krishnadhong7825 8 місяців тому

    अफ्नाे पैसा जाँसुकै राखाेस अब धर्मकाे नाममा अनदाेलन हुन्छ

  • @maushamlimboo9417
    @maushamlimboo9417 8 місяців тому +2

    बलत्कार र हत्याको आरोप लागेको हो तर किन सबै गाडी बाइक पैसा चाहिँ लगेको

  • @Life_hacks-j4u
    @Life_hacks-j4u 8 місяців тому

    अंपराधि ठहर नभई अंपराभि नाम दिने सिगाने
    त होस अंपराधि कतिजानाको बोका होस?

  • @karinabhusal1180
    @karinabhusal1180 8 місяців тому +3

    नेताकाे घरमा पनि छापा मार पुलिस

  • @haripant8559
    @haripant8559 8 місяців тому

    यो के गर्न खोजेको सिआईबी ले ? बन्जन को भित्री वस्तु बाहिर लगाउने कपडा पनि लगे हुन्छ अच्चम लाग्ने यार ??? उसको सामान किन उठाउनु ?

  • @binodrai188
    @binodrai188 8 місяців тому

    मान्छे समात्न गरेको कि बाइक गाडी चोर्न गरेको अतिबादी हरु को ज्यादती मान्छे को होला पक्राउ पुर्जी तर यहाँ बाइक गाडी किन समातियो त्यो उस्को नभएर अरु को हुन सक्छ

  • @sanjaymagar122
    @sanjaymagar122 8 місяців тому

    कसैले दान गरेर दिएको उपहार भन्ने थाहा हुदा हुँदै आएको पोइसा अनि साधन हरु चै किन लानु तेसो भए पसुपती मन्दिर पनि उदाहरण को लागि छापा मारुम तैस्तै हुन्छ भनेर होला फोटो खिच्न नि दिन्न। अब नेता हरु को नि छापा मारेर हेरुम किन राम बहादुर बोम्जन लाई मात्र ..? प्रमाण जुटाउनु छैन जेपायो तै बोलेको छ ।

  • @rupakarki3170
    @rupakarki3170 8 місяців тому

    nepal sarkarle chayo bhane saknerahechh....yo sarkarle nachaera hola tyo Nirmala panta le Nyah napaeko...

  • @RadhikaTamang-h6z
    @RadhikaTamang-h6z 8 місяців тому

    Bejjatiharu, Kamayera khanu testai ho , dunniya dhadali garera arkako ris garne , arkako kamaima ris garne tei ho . Hami Nepal ko ho bhannu pani laj lagne bho . Ramro new Dekhna ra sunna kahilei napaune bho .ram bamjonle aile samma kati barsa bhayo budda bhako ? Achamma . Chhi , kam garera dukha garera khanu siknu hai dai bhai .yesari dukha dine kam nagarnu . Arkako desh kati bikash bhako chha . Chinta pani chaine kurama garnus.sarkarko dhukuti ma balence siddiyeko raichha ki kya jasto lagyo . Anyway , sojho manchheharulai dukha dine kam nagarnu hola please3❤️🙏🍀

  • @PremChaudhary-dy8dk
    @PremChaudhary-dy8dk 8 місяців тому +2

    यो त अतिनै भयो ये 😢😢मरेका नेताकार्यकर्ता हो,,

  • @32butterfly73
    @32butterfly73 8 місяців тому

    नेता को घर मा पनि यसरि CIB ले के गर्न सकिन्छ।

  • @KellyYt77
    @KellyYt77 8 місяців тому

    aba yo paisha neta lay aunee chunab ma nepali veeda janta lai chuna lagauna ma kaam aunee vayo ram bdr bomjom matra jogi vako ho tara ush ko ghar pariwar ta jogi vako hoina nee aba nepal ma aroop ko adhar ma manxay chopnee evidence/sabut paxee khojnee haha😂😂 hatyara neta lay chalako desh ko halat india bata jogi aayara hindiu,muslim bandai vadkako manxay lai full ra mala lagayera security denee yehee neta haru ko chamcha haru hun ailay afani desh ko jogi lai bhibina aroop lagayara costody ma leyko xa doshi vaya sajha dena parxa tara paila thosh sabut huna paryo sabut bina haat ma hathkadi lagauna hudaina

  • @SantoshKumar-r3b1t
    @SantoshKumar-r3b1t 8 місяців тому

    EDI ks sahi ho vane SB jafat ta garxha .jell bata Naa niske sama jafat garxha kaunun le .SB jyaan mudha ma estai huncha sb manxhe haru lai

  • @himalsoni1442
    @himalsoni1442 8 місяців тому

    Sakxau vane netaharuko ghar kholer paisa kati x nikal n kin soja shajha lai dukh garer kamayko paisa lutxau 12 bars dekhi dukh gareko

  • @Anildonno.1
    @Anildonno.1 8 місяців тому

    Yo News pani herna man lagena aja boli auta praman bina apradi vanna milaxara dekheko xara praman xa kasto khalko news ho yo bojraj pani chum chum bako xa aja boli

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 8 місяців тому

    Manchhe pakrau voi Sakyo chham bin garnu yo Saman gadi paisa chai kina lageko ho tetro barsako dan gareko paisa teti ta voi halxani

  • @Jhagupokhrel
    @Jhagupokhrel 8 місяців тому

    .bhutanikandmata rambahadur Thapa badal kot pura pariwarai jodiyax khoitxanbinbhako lalitaniwas makin makunerababurame kin jogiye ncellkanda Lai ojelma parn laigarekoho

  • @jhalakarmaja952
    @jhalakarmaja952 8 місяців тому

    आफ्न सन्तान अर सिसेले आफ्नो सन्तान लाई खुसी दिन नपाउने सस्तो पुलिस 😢

  • @grgbabu3425
    @grgbabu3425 8 місяців тому

    Patrukar ati khok nu vo Arop ni huna sakxa nepal ma sab bhandha badi varastachari jat Dharma ko hola ?
    Dan garey ko hunu parxa nepal rasta ko Dukuti ko Rakam hoina pariwar lai firta gar hi pap lagla ho

  • @lawatitv672
    @lawatitv672 8 місяців тому

    Afnai nepali lai khedo jatha ab ram bahadirko chelaa haru sabai christian lag

  • @manipradhan1990
    @manipradhan1990 8 місяців тому +1

    राति नै किन सब यो गरिरहेको छ पुलिसले ?

  • @grgbabu3425
    @grgbabu3425 8 місяців тому

    Ghar ko bike 🏍 paisa dan garey ko hola chhor hora ?
    Nepal ko fataha haru varastachari kamisan khori lai samatna ho sathi haru

  • @sitakumarirai6180
    @sitakumarirai6180 8 місяців тому

    Tesrini bujhnu paro sabai dan bheti ma pako paisa ho bhanera pakai pani sabai desh mata gayena hola chornu

  • @MuiyaKc
    @MuiyaKc 8 місяців тому

    Yastiyo garna paidaiena arka ko garma k garrako sakchu vana nata ko gar ma gara yo ghor aprat ho 😢😢😢😢 bauna jatela yo naramro garrako ho

  • @Torjina-t3e
    @Torjina-t3e 8 місяців тому

    Prahari sakxau vane k.p prachand ser bhahudur tho neta haru ko sampati kin khoji dardain ti neta haru pani t jyan mara r blat kari ho

  • @DalTamang-f7m
    @DalTamang-f7m 8 місяців тому

    पत्रकार महोदय यदि दम छ भने ५००० हजार मारेको जिम्मेवारी मैले लिन्छु भनेर भुक्ने प्रचण्ड ज्यानमारा लाई गयेर अन्तरबार्ता लिन सक्नु हुन्छ ?

  • @ammarnathkarki94
    @ammarnathkarki94 8 місяців тому

    यो सबै फसाउनी कुरा हो मलाई बिस्वास लागेन ।

  • @lamagame888
    @lamagame888 8 місяців тому

    Adhi aparad pusti vayena vane to haruko tyo mukh kaha lukaune hola

  • @pramilabhujel8611
    @pramilabhujel8611 8 місяців тому

    थुक्क्का नेपाली भस्ट्चारी लाई चै खुलेआम छाडेको छस अनि जुन निर्दोस को चै सबै लुट्छ्स

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad 8 місяців тому

    Hoina balatkar chai Kasko xori Lai gareko Xa usko family Pani leunu paryo ni xixixi k k Hawa video halxa man lageko hola

  • @evansubedi3315
    @evansubedi3315 8 місяців тому

    neta ko jhole police ho sabai neta sarkari karmachari haru ko pani yestai gar aarka ko sampati luteka

  • @yubrajpun7063
    @yubrajpun7063 8 місяців тому +1

    Yasai Gari Prachanda, kp oli ani Sher bahadur Deupa ko Ghar khoj talas garnu paryo ani iniharuko ko Bank 🏦🏧 balance check garnu paryo

  • @asmitarai1759
    @asmitarai1759 8 місяців тому

    Hoina maile nabujheko kura mula praharile ram bahadur bamjanlai khojeko ki usko sara sampatti lutna khojeko a bafre

  • @rajendradhimal1610
    @rajendradhimal1610 8 місяців тому

    मिस्टर भोजराज अजै पनि यो घर बाईक बम्जनकै हो भन्छौकी के भन्छौ बुज्नु सुज्नु छैन हावामा प्यार प्यार

  • @harkashrestha2382
    @harkashrestha2382 8 місяців тому

    यसरी छिट्टो छिट्टो छपा नेता भस्ट्र को पनी गर्नु नि यसरी सुन कंडा मा छपा पारे कसलाई कसरी ज्जोगौने पहिला satting हुँच सब चोर हो बोमजन पनी यौटा पार्टी मा नलगनु पनी यौटा गलती हो

  • @SamirGhatraj-x2s
    @SamirGhatraj-x2s 8 місяців тому

    Aane rambadur bomjon KO Ghar chai oddha adakxe li pass gardenu parya choor haru ho sabai

  • @danbahadurrai100
    @danbahadurrai100 8 місяців тому

    Nepal police chornu gako rahex 😂😂😂

  • @manbahadur5630
    @manbahadur5630 8 місяців тому

    Kina ho ati saro medaiyam varm filaya ko sakcha vane (sunkanda / sarnathikand desako fubune chore li kina nasamtaya ko

  • @madhuduragurung873
    @madhuduragurung873 8 місяців тому

    CIB को नाममा चोरहरु घुसेछन क्या?
    यदि पछि गएर बमजनमा लागेको आरोप झुट साबित भयो भने यो सबै media,CIB लगाएत सरकार सबैलाइ मानहानिको मुद्धा चलाउनु पर्छ अहिले त एउटा आरोप मात्र लागेको हो तेस्को छानबिन नभएसम्म येसरि अरुको ब्याक्तिगत अधिकारमा दखलहुने पुग्ने गरि मिडियामा अनुहार नै देखाइ सर्बजनिक गर्न पाइदैन😡😡

  • @badesarkar698
    @badesarkar698 8 місяців тому +1

    कल्पना दिदी ले घर बेचेको 2 वर्ष भयो भन्थ्यो हिजो आज 6 महिना भन्नु हुन्छ

  • @1kgamingnepal609
    @1kgamingnepal609 8 місяців тому

    यसरी नै भ्रष्टाचारी नेता लाई पनि समाएर घर खोजतलास गरेर सामान जफत गरे कति राम्रो हुने थियो।।ती प्रहरीलाई मान्छे सग रिस उठेको हो कि उसको निजि सम्पत्ति सग।।अहिलेसम्मको बोम्जन प्रतिको घटना लाई हेर्दा षड्यन्त्र भएको छ भनेर सिधै अनुमान लगाउन सकिन्छ।

  • @pstyonjan2197
    @pstyonjan2197 8 місяців тому

    Ram Bahadur le k Aaparada gare pradan mantrile Pani jhanmarako muddha xa ta khoi sodanako gako

  • @Shahdeepak266
    @Shahdeepak266 8 місяців тому

    लिटिल बुद्ध काे नाम ले परिचित राम ब. बम्जन बिरूद्व बलत्कार पछि हत्या र चार जना अनुयायीहरू आश्रम बाट बेपत्ता पारेकाे उजुरी अदालत मा परे पछि सिआबीले कार्यबाही गर्नु कुनै नाैलाे कुरा हाेईन किन कि त्याे उनीहरू काे कर्तब्य हाे। जसरी पल शाह र सन्दिप लामीछानेलाई आफ्नाे नियन्त्रणमा लिएर अदालत काे आदेश अनुसार साेधपुछ पछि कारागार चलान गरेकाे थियाे तेस्तै गरि दाेषी हाे कि निर्दाेष भनेर फैसला आउँदैन तब सम्म छानबिन त हुनु नै पर्याे नि? सादा जीवन उच्च बिचार भने जस्तै हुनु पर्ने मा घर बाट तेति धेरै पैसा र बिलासीता का सामान (गाडी र बाईक ) भेटिनु मा पनि थप शंका काे घेरा मा परेकाे छ? जे हाेस ढिलाे चाँडाे सत्य तथ्य कुराहरू बाहिरा आउने नै छ।

  • @geetsangeetnepal6457
    @geetsangeetnepal6457 8 місяців тому

    Luttantra npl prahari vrasta neta haruko jhole ho jantako sewak hunai sakdaina

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 8 місяців тому

    यदि बम्जनले हत्या,बलातकार र बेपत्ता पारेको कुराहरु छानबिनमा पुष्टि हुन्छ भने कानुन सबैलाई बराबर हो त्यसमा ३ करोड जनतको साथ छ र यो कुरा बनी बनाउ हो, कपुकल्पित हो र लिटिल बुद्धको नामले परिचित बम्जनलाई फसाउने षड्यन्त्र हो मात्रा भने भोलि यसको मूल्य चुकाउन धौ धौ पर्नेछ यो कुराको पनि हेक्क राखे ।

  • @rairitu8207
    @rairitu8207 8 місяців тому

    राम बहादुर दोसि छ अपराध गरेर दरै पैसा बतुलेछ नि।एस आरामको जिन्दगी धेरै बिताएछ अब सर्कारी भात खादै बस्नु।मान्छे सङ 1 वटा मोबाइल छैन 14 वटा बोक्ने ठीक्क परो

  • @HARIBRAWAT
    @HARIBRAWAT 8 місяців тому

    सरकार नै चोर को छ र ।नेपाल मा के प्रगती हुन्छ। जहिले सम्म नेपाल हरु को सरकार छ ।त्येहिले सम्म नेपालको प्रगति हुदैना। अब यी चोर नेता हरुको पनि घर त सम्पत्ति को लागि छापा पार्नु पार्‍यो ।यो भन्दा चोर नेताको सम्पत्ति 10 गुणा बढी छ।

  • @kalpanabantawa7723
    @kalpanabantawa7723 8 місяців тому

    लुत यसरिनै यी कुहेको नेताहरुको घरतलासि गरन हउ सिआइबिहो कि लिआईबिहो😂

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 8 місяців тому

    मोटर साईकल मोटर कार मोबाईल क्यामेरा पेन ड्राईभ नेपाली पैसा बिदेशी मुद्रा पुलीसले कब्जामा लीय तर मानब तश्कर भष्ट्रचारी नेताको कीन घर खनतलाशी सवारी साधन पैसा पेननड्राईभ कम्पुटर किन कब्जा गरेन र पुलीसले अधीनमा लीयन अपराधी भनेपछी कीन कानुन किन सम्मान छैन् राम बाहादुर बमजनलाई कीन यसरी निच ब्यबहार गरीयो चोर नेतालाई भने मान सम्मान र ईज्जतका साथ मुख छोपेर किन राखीयो दुईटा कानुन रैछ नेपालमा

  • @Life_hacks-j4u
    @Life_hacks-j4u 8 місяців тому

    सन्दिप लामिछाने त अंपराधि ठहर भो त घर खनतलासि किन गरिएन?

  • @binagurung6565
    @binagurung6565 8 місяців тому

    Lalitpurma pani ghar xa bomjanko, Sivil home ma

  • @MunmunKarki
    @MunmunKarki 8 місяців тому

    Tei ta ho ni ghus khori harulai k garna sakne Hain Nepal ko cib r police vanauda harule

  • @MeenaMichu
    @MeenaMichu 8 місяців тому

    Khubai ramro kama garnu sakyo thukk sarakar

  • @tulashalama1457
    @tulashalama1457 8 місяців тому

    Sala khateharu bike haru chai kin lanu bike paltera marnu ni tyk khatekukur yad gar satya ko jit hunexa guru ko sakti her

  • @ur12-q7w
    @ur12-q7w 8 місяців тому

    Bharastachari neta ko ghar ma gayera yastari nae chanbin garnuhola

  • @lovemutu-f3h
    @lovemutu-f3h 8 місяців тому

    Sabai neta ko gharma hunu paryo chek

  • @fzre5di300
    @fzre5di300 8 місяців тому

    ल अब भरष्टचारी नेता हरुको घर मा पनि छान बीन गरेर यसरीनै देखाउने हिम्मत गर्नुहोस नेता नै दलाली छ अरु आम मानिस ले गर्नु कुनै ठुलो कुरा होइन हाम्रो देश नेपाल भनेकै लुटेर ठगेर खाने देश हो

  • @maheshmagar1155
    @maheshmagar1155 8 місяців тому

    Chor sarkarko Kam xoina vastachari lai chopne hoina

  • @prakrititamang1890
    @prakrititamang1890 8 місяців тому

    Yo patar kar panii chor na gako justii xa aaruko ghar ma mula chor sob

  • @RammayaLama-b7r
    @RammayaLama-b7r 8 місяців тому

    Thulo kam garess .sharkari vatt

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 8 місяців тому

    जाे नेता टिनकाे छानाे मा बसन्येले साढे छ कराेडकाे घर किनेर काठमान्डाै जस्ताे ठाउ्मा बस्छन तिनलाई सक्दैन पक्रन बिकाउ कानुन अझ सिआईभि रे

  • @sangrimayalama1700
    @sangrimayalama1700 8 місяців тому

    त गु नेताहरुको जस्ता बिदेशि बैंकमा राख्नु पर्यो?

  • @RamitaChemjong
    @RamitaChemjong 8 місяців тому

    बाहुनहरुको अत्याचार कहिले सम्म ?

  • @JanakiBudhamagar-62
    @JanakiBudhamagar-62 8 місяців тому

    good job @Maharani sangita pyari Chhyama😘

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 8 місяців тому +1

    नेताहरु को घरमा पनि यस्तै गरि छापा मार केके निस्किन्छ

  • @jeshikatheeng
    @jeshikatheeng 8 місяців тому

    अब नेताको घरमा पनि छापा मर्नु परेउ पत्रकारहरु अनि अनुसन्धान गर कति फेला पर्ल

  • @amartamang3961
    @amartamang3961 8 місяців тому

    Apraradhi bhanera chahi ke praman chha bhojraj ??????

  • @LaxmiLingden-u5o
    @LaxmiLingden-u5o 8 місяців тому

    Kina baramad gareko hola kasko Ghar Chor a gako thiyo ra?

  • @rajendraoli3755
    @rajendraoli3755 8 місяців тому

    चोर जस्तो लुटेरा जस्तो गर्छन् को रहेछ्

  • @jneesmaharjan
    @jneesmaharjan 8 місяців тому

    *_Ghar Pani Uthayera Laijanaaa.... Hyaaterikaa_* 🤣🤣

  • @Angel-m9q8t
    @Angel-m9q8t 8 місяців тому

    Omg 😱ramro investigation hos...Hamro Lord Buddha ko naam ma yesto garnu mildaina.. 😢🤞

  • @kusummalla752
    @kusummalla752 8 місяців тому

    Gate तोडेर फेरि लाईदेउ कि नाई

  • @birlama-qt1ye
    @birlama-qt1ye 8 місяців тому +1

    Bike haru kina lageko

  • @DeviGhale-Gurung
    @DeviGhale-Gurung 8 місяців тому +1

    ❤❤❤❤👍👍👍👍

  • @bimalaacharya9170
    @bimalaacharya9170 8 місяців тому

    कस्तो पत्रकार होला छि
    पैसा हुँदैमा vip जिन्दगी विताको हुन्छ र