Bhai Gayo Lahure Huna Lai -Harimaya Rayamajhi & Sarmila Rayamajahi Alina Rayamajhi |Bishal Rayamajhi
Вставка
- Опубліковано 5 сер 2022
- #bishalrayamajhi
#BhaiGayoLahureHunaLai
#alinarayamajhi
#newteejsong2079
#SarmilaRayamajhi
#harimayarayamajhi
#NakkaleBhinaju6
---------------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Nakkale Bhinaju 6
Bhai Gayo Lahure Huna Lai
♪ Vocal:-
Harimaya Rayamajhi
Sarmila Rayamajhi
♪ Lyrics/Music:-
Bishal Rayamajhi
♪ Music Arrange:-
Kamal Saurag
♪ Recordist:-
Suman Rana
Khuman Rana
♪ Audio Mixing/Mastering:-
Kumar Rana
♪ Studio:-
Maruni Digital
---------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Rajkumar Magar
🎬️ Artists:-
Alina Rayamajhi
Bibek Rayamajhi
Sirjana Khanal
Sandhya Chhetri
🎬️ Cinematographer:-
Karan Chaisir
🎬️ Edit/Color:-
Rajkumar Magar
🎬️ Choreographer:-
Amar Sunar
🎬️ Asst.Edit:-
Durgesh Rana
🎬️ Poster:-
Asim Bishwokarma
🎬️ MUA:-
Anita Gwachha
🎬️ Post Production:-
Rajkumar Films
-----------------------------------------
© Nakkale bhinaju,2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
नक्कले भिनाजु6
(भाइ गयो लाहुरे हुनलाइ)
नमस्कार म गायक सर्जक बिशाल रायमाझी🙏
सुन्दा मेरै लागि गाइयको जस्तो भयता पनि एउटा पराइ घर मा भयकि चेलिले तीज नजिकिदै गर्दा पर्देशियको भाइ, माइत मा रहनु भयका बाबा आमा लाइ सम्झदै चेलिको बेदना प्रस्तुत गरियको छ। मेरो लागि मात्रै नभयर हरेक पर्देशि को लागि गाइयको गीत पनि हो तेसैले देश तथा बिदेश मा रहनु हुने स्म्पुण मेरो आफन्त शुभचिन्तक ले एक एक शेयर गरेर माया र हौसला बढाइदिनु हुनेछ भन्ने आशा राखेको छु र के कस्तो लाग्छ कमेन्ट पनि गर्नुस है धन्यवाद ❤️
Aaha🥰🥰🥰
करोड क्लबमा पुगोस शुभकामना छ हजुरहरुलाई💐👍️
राम्रो बनेको छ गीत पकै सफल हुनेछ
Dami cha
Nice dami xa all good all best wishes
आम दर्शकको मन छुने तिज गित 👍️👍️👍️👍️
राम्रो बनेको छ गीत पकै सफल हुनेछ ।
अतिनै मार्मिक छ गित सफलताको कामना टिमलाई
अदाको बर्स जस्तै यो बर्स पनि अति मार्मिक तीज गीत लियर आउनु भको होइछ राम्रो शब्द लय तेस्तै राम्रो सोर अभिनय झन आफ्नै चेली हरु रायमाझी बहिनी हरु वा बधाई छ सबै लाइ🙏❤️❤️❤️
रायमाझीलाई बधाई छ
साथै माझी को पर्खाई मा छु🥰
Waiting
आहा सारै मन छोयो एलिना दिदी को सम्पुर्ण टिम लाई अझै थप प्रगति को सुभकामना
चाइनेजो हरिमाया राइमाझी लगायत भाइबहिनी सबैलाइ सफल्ताको कामना
Ramaro xa
सबैको मन मुटुमा बस्न सफल राञमाझि टिम लाई धेरै धेरै शुभकामना
Yata hamro sano channel ma ni subscribe gari heram na🙏🙏.
आहा धेरै नै मन छोयो सफलता को शुभकामना 🙏🙏
आहा सुपर नाई तिज गित शुभ कामाना छ हजुर सम्मपुर्ण प्रति 👌👌👌🙏🙏🙏🙏🌺🌺
वाउ दामी हरिमाया दिदिको भ्वाइस
21 पटक सुनिसके अझै सुनिरहन मन लाग्ने
Congratulations ❤video aakdam dami layo really
सारै राम्रो लाग्यो सबैलाइ सफल्ता को सुभकामना
रायमाझी परिवारलाइ बधाइ छ
शर्मिला दिदी र हरिमाया दिदी को स्वर मन पराउमे हरु हाजिर गरम
एक दम राम्रो छ भाइ बैनी को कला गला लाई सम्मान छ मेरो ।।
धेरै राम्रो छ शुभकाना छ हैं 👍👍❤❤🎉
सफलताको शुभकामना रायमाझी परिवारलाइ।
Tq hajur
भाई गयो लाहुरे हुनलाई भाईको धेरै याद आयो 😘😘😘
Yata hamro sano channel ma ni subscribe gari heram na🙏🙏.
गित सारै राम्रो छ भाइ भय झनै राम्रो हुनेथियो
यो टिमको तिजगित कैले आउँछ भनेर पर्खी बसेको हरुलाई खुसिको कुरा। बधाई तथा सफलाको शुभकामना ।
Harimaya rayamajhi best
सबै टिम लाई अग्रिम शूभकामना 👍️
Yata hamro sano channel ma ni subscribe gari heram na🙏🙏.
डेरै राम्रो 😘😘😘🥰
Best of luck Raymajhi group.
Rayamajgi best
Baini haru badhai cha ramro geet...
Tq dada hajur
राम्रो छ हाम्रो अर्घाखाँचीको सान बधाई छ सबै जनालाई😘😘😘
Aaha badai xa
Congratulations all timlai Safal tako subhakamna❣️❣️❣️
Sarai ramro geet
रायमाझी पारिवार को गित संगीत कुन पो नराम्रो हुन्छ र बिशाल भाई एकदम मन्पर्छ💕💕❣️❣️👌👍️
सफलताको शुभकामना छ
वाउ बिसाल राजा बदाई छ
Wow kati ramro song
दामी छ अर्घाखाँची ग़ुल्मी dhangको जोड़ी
आहा तिज गित
आहा निकै राम्रो लाग्यो हरिमाया दिदी अनि विशालको लय शब्दमा सर्मिला बैनीको आवज अनि एलिना बैनिको अभिनय राम्रो छ आहा
Tq basanta vai
Aaha get dherai ramro xa badai xa
अतिनै मन पर्यो हाम्रो अर्घाखाँचीका चेलिहरुले गायको यो तिज गित
आहा सारै राम्रो भाको छ गीत वेस्ट अफ लक अल टीम 🙏🙏🙏🙏🙏🙏
मलाई त मनमा छोयो यो गितले
बल्ल तिज आको जस्तो भयो❣️😘
राम्रो लाग्यो मित्र जयहोस
Raymajhi pariwar ko yo mitho koseli bisal dai lagayat pardesi sampurna daju vai haru ko tyo din lai lai jhalkaune mn xune geet🙏♥️❣️❣️
Congratulations Dada Hajur 👏❤Diju haruuu sabai Jana lai
सारै राम्रो लाग्यो
धेरै राम्रो छ तिजको गित चेलि हरुको लागि बधाई छ रायमाजि परिवार लाई❤️❤️❤️❤️
अाहा कति मिठाे तिज गित ,सम्पूर्ण कलाकार टिमलाई बधाई सफलताको शुभकामना ,साथै सबैलाई तिजकाे हार्दिक शुभकामना छ ❤️❤️❤️
दामि गित
वाउ दामी शर्मिला दिदी को स्वर
यो बर्सको सबै भन्दा उत्कृष्ट तिजको गित हुन्छ यो गित।धेरै राम्रो छ
धेरै राम्रो गित ,नक्कले भिनाजु (भाई गयो लाहुरे हुनलाई)॥
saharee मीठो geet Mero Bhai ko याद आयो यो geet sunda
Dherai ramro xa gaha pani video pani ramro lagyo
अति राम्रो तिज गितको भिडियो
Wow kati mitho get badhai xa Rayamajhi family lovely sarmila
आहा नी अति नै मिठो गीत सफलता को सुभ कामना ❤️❤️❤️❤️
Dami
धेरै राम्रो।
अति मार्मिक छ
बधाई छ हजुर
Yata hamro sano channel ma ni subscribe gari heram na🙏🙏....give 1 take 1
आहा ❤️❤️❤️❤️
समय सान्दर्भिक गित असाध्यै मन् पर्यो हजुर हरुको सिर्जना अभिनय एकदमै राम्रो छ सफलताको सुभकामना
गित निकै राम्रो लायाे सफलताको शुभकामना छ रायमाझी परिवारलाई 😘😘
आहा राइमाझी परिबार भने पिछी नाम नाइ काफी हुन्न्छ तेश माथी anila di को दान्स नाइ काफी छ अनि सुमधुर सोर्का धनी हरिमाया दि सर्मिला दि दामी छ नक्क्ले भिनाजु 6 को अगृम सुभकामना क यो तिज गित करोडौं कब्मा पुगोश
यस पालिको उत्कृष्ट गित
सबै जाना लाई सुभकाम्ना छ अनि यो गित धेरै धेरै राम्रो छ हजुर दिदी बहिनी हरु लाई धेरै miss gareko xu
मिठो लाग्यो गित
Wow big fan all raymajhi family
Miss u bishal dai
गजबै लाग्यो नि गित मलाइ त
Saharai ramro xa teej song bhadhai xa sampurna timlai
Waiting ♥️♥️♥️♥️
Yata hamro sano channel ma ni subscribe gari heram na🙏🙏....give 1 take 1
रायमाझि परिवार ले जहिले पनि उत्कृष्ट👌👌 हरेक चेलि अनि दाजु भाइ हरु। सङ्ग मेल खाने दिदी बैनि ले दाजु भाइ लाजु भाइ ले दिदी बैनि लाई सम्झिने खाल्को अति उत्कृष्ट शब्द लय भयको गित र भिडियो लियर अाइदिनु हुन्छ सफल्ता को सुभकामना । बिषेेस त अाउदै गरेको हरितालिका तिज को सुभकामना।यस्तै यस्तै गित सङ्गीत को अपेक्षा राख्न चाहान्छु धन्यबात रायमाझी परिवार
Thanku
Nakkale vinaju6 katti ramro😊😊
best wishes all of uh💕💕
Aaha Nice Song
यो होनि तिज को गित भन्नेको सबैको मन रुन्ने
म पनि प्रतीक्षा थिए है गीत राम्रो छ !!❤️❤️💃💃💃💃
Dami xa
म पनि मेरो भाई लाई धेरै सम्झेको छि ❤️❤️❤️😢😢
आहा वाउ
सबै जनालाई धेरै मिस्स गरेको छु 💞💞💞😘😘😘
Aahaaaaaa Kati ramro git banex congratulations sis ❤️💞😗
तिज को विशेष शुभकामना सबैजनालाइ 💞💞💞
आहा कति मिठो गित सुभकामना नक्कले भिनाजु टिम लाई 🙏🙏🙏
वाऔ एलिना दिदी मन पर्यो
शुभकामना भाई बैनि हरुलाई
Dherai dherai ramro xa didi haru teej geet
Dherai ramro xa best of luck ❤❤❤ bishal jii
Eak dam ramro xa wow suva kamana rayamajhi family li
Kati ramro song
धेरै धेरै राम्रो बनेको छ दिदी
सफलता को शुभ कामना
Congratulation rayamajhi family ❤️😘