Mutuki Tukuri मुटुकी टुकुरी Harimaya, Bishal, Sarmila & Dipen | Ft. Alina & Alfaaz |New Nepali Song
Вставка
- Опубліковано 5 лют 2025
- Presenting new Nepali lok dohori song Mutuki Tukuri मुटुकी टुकुरी by Harimaya Rayamajhi, Bishal Rayamajhi, Sarmila Rayamajhi & Dipen Thapa featuring Alina Rayamajhi & AlfaaZ Shah only on Bishal Rayamajhi's official UA-cam channel.
Bishal Rayamajhi's:- New Nepali Lok Dohori Song 2078
#MutukiTukuri #AlinaRayamajhi #PurbaiDharana #HarimayaRayamajhi #SarmilaRayamajhi #BishalRayamajhi #AlfaazShah #DipenThapa #YugjyotiKriyasheel
----------------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Mutuki Tukuri- Purbai Dharana 2
मुटुकी तुकुरी
♪ Vocal:-
Harimaya Rayamajhi
Bishal Rayamajhi
Sarmila Rayamajhi
Dipen Thapa
♪ Lyrics:-
Bishal Rayamajhi
♪ Music:-
Bishal Rayamajhi
♪ Music Arrange:-
Bishwash Nepal
♪ Background Music:-
Dolraj Barghare Magar
♪ Audio Mixing:-
Kumar Rana
♪ Recordist:-
Suman Rana
Khuman Rana
♪ Studio:-
Maruni Digital
----------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Artists:-
Alina Rayamajhi
Alfaaz Shah
Yugjyoti Kriyasheel
Shriya Thapa
Sangmu Tamang
Himesh Magar
Sirjana Khanal
Sandhya Chhetri
Yasodha Lamsal
Milan Bhusal
Bishal Chhetri
🎬️ Direction:-
Rajkumar Magar
🎬️ Cinematographer:-
Prakash Khadka
🎬️ Edit/ Color:-
Rajkumar Magar
🎬️ Asst.Edit:-
Amit Sunar
🎬️ MUA:-
Mohan Lama
🎬️ Publicity Design:-
Sujan Koirala
🎬️ Post Production:-
Rajkumar Films
9840565053
© Bishal Rayamajhi 2021,
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नमस्कार म तपाइ हरुले धेरै मया गरेको मान्छे दोहोरि गायक बिशाल रायमाझी। हिजो का दिन मा तपाइ हरुको मया साथ सपोर्ट निकै पाय। पुर्बै धरान लाइ धेरै मया गर्दिनु भयो। तेहि मया ले गर्दा पुर्बै धरान2 (मुटुकि टुकुरि) लियर आयको छु। हामि पुर्बै धरान2 टिम सम्पूर्ण ले 100% दिने कोशिस गरेका छौ। आशा छ धेरै मया शेयर सस्क्राइब गर्दिनुहुने छ। बाकि जिम्मा हजुर हरुको हात मा है। धन्यवाद ।🙏🙏🙏
Supar
Ramroo xa best of luck all rayamajhi family
Very nice songs
Nice sang dada hjr
You are best singer brother and sister good luck brother and sister💞💞💞💞💞
बधाई अनि सफलताको शुभकामना प्यारो टिम लाई
Thanku
सारै राम्रो छ अहिले पछिल्लो समय मा यलिना सिस को अभिनय यक्दम हित हुदैछ राम्रो छ बधाई छ सम्पुर्ण रायमाझी परिवार लाई
बेस्सरी मन परो मलाइ त हजुर हरु लाई कस्तो लायो?
बधाइ छ रायमाझी परिवार
thanku vai
Good nice Kuwait baii sis sis sis 👍👌👌👍👍👍👍👍👍
आहा यति मिठा कमेन्ट गर्नुहुने सबैलाइ धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Wlc dijju
Tapai haru kati dherai mele ko family ani kati metho geet gaunu hunchha
बिशाल सर लगायत सबैलाई बधाई छ - हेर्नुहोस बहुप्रतिक्षित गीत
thanku
Tq sir 🙏🙏
You are best signer bishal brother i am also big fan🙏🙏🙏🙏❤❤❤❤
💕
@@harimayarayamajhi6461 9oioiuioooppo
सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
Thanku vim vai
अल्फज दादा को पहिलो भिडियो मन पराउनु हुने जति याता जाहिर😘🙏
अल्फाज शाह पल शाह को भाइ हो कि क्या हो
मिठाे गित हृदय छुने भिजुयल बधाई छ विशाल रायमाझीकाे परिवारलाई 👏👏👏👏💝💝💝
अाहा कस्तो राम्रो गित भिडियो सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना
Congratulations rayamajhi family ❤ lyris is ❣😊✋🌹🌹🌹
पुर्बै धरान जस्तै सुपरहिट भयोस😊😊 रायमाझीपरिवारलाई धेरै धेरै शुभकामना😍😍
thanku
बधाई छ रायमाझी परिवारलाई यति सुन्दर गीत निकाले को मा
दामी, दामी ,दामी , बधाई दिदि भाइ र सम्पुर्ण टिमलाई प्रगतिको शुभकामना छ।
मुटुकी टुकुरि नहेर्नि काेकाे हुनुहुन्छ wow badhai xa All tim🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Thanku
गजबको हो बिशाल जी लगाए त सम्पूर्ण टिम प्रति अाभारी भए
बधाई छ रायमाझी परिवार लाई ❤️
राम्रो छ राईमाझी परिवारलाई सफलताको अग्रिम शुभकामना
सम्पुर्ण टिमलाई बधाई तथा सफलताको धेरै धेरै शुभकामना।❤️❤️🥰
आहा बधाई निकै राम्रो
रायमाझी परिवार मन पराउनु हुने जति याता हाजिर हुम है हजुर❤️
Me
So nice song.
Ekdam ramro!! Bishal n Hari maya my best n Alina sooooooo Beautiful n cute
यकदमै मन पर्यो है बधाई छ सम्पुर्ण टीमलाई
विशाल दाइ को गित सधै हित मुटु मै छुनी 😋😋😋😋😋😋🎤🎤🎤अझै धेरै प्रगति को कामना छितै करोड क्ल्ब मा पुगेको हेर्न पाउ धेरै राम्रो छ 💋💋💋💋💋💋☝️☝️☝️
एलिना रायमाझी काे फ्यान जति येता हाजिर हुनुस ल🌹🙏
Thanku
@@harimayarayamajhi6461 welcome
Ma ni hoi💓💓❤️❤️❤️💙💚💛🧡
Me
राम्रो लाग्यो 😘😘
सार्है मन छुयो गित अनि अति नै राम्रो अभिनय ले बधाई छ रायमाझी टिम लाई...
आहा !सारै मीठो गीत बधाई छ बिशाल ब्रो❤️❤️
अति राम्रो प्रस्तुति ।बधाई सबैलाई ।
रायमाजीको। गीत। धेरै। रामरो छ सफलता को। सीखरमा। पुगोस
सारै राम्रो लय शब्द मा बनेको रहेछ गित धेरै मन पर्यो सम्पूर्ण टिमहरूलाई अग्रिम सुभकामना👌👌👌💞💞💞💞💞💞💞
Thanku
कति राम्रो कथामा आधारित गित बनेको रहेछ । भिडियो तेस्तै दमदार छ।गित तेस्तै गोर्खालि खुकुरिको नाम रहेको । बिसालको कति राम्रो स्वर । दिदि भाइको स्वर तेत्तिकै राम्रो ।
Thanku
कति मिठो गीत हो।।❤️💕💙
शब्द, स्वर, कन्सेप्ट सारै राम्रो छ।।
Best of luck👍👍✌️✌️💕❤️💙
अति नै मार्मिक गित ! सफलताको धेरै धेरै शुभकामना 💐💐💐💐💐💐
पुर्बै धरान २ मुटुकी टुकुरी हजुरहरुको माझ आइसकेको छ सबैले माया गरिदिनु होला धन्यबाद
good luck didi♥️♥️❣️
Nic song congratulations all time
😍😍😍😍
So nice songs best of luck
कति मिलेको परिवार सिस हजुर हरुको गायक गायिका पनि आफै नायिका पनि आफै 4 दिदी भाइ भयपछी सानो सिनिमा पनि बन्छ सिस बधाई छ हजुर हरुको आमा बुवा लाई जस्ले नायिका र गायक गायिका छोराछोरी पाउनु भयो 🙏🙏💕💕💕💕💕
Wow धेरै राम्रो गित
मलाई चै धेरै मन पर्यो सफलता को अग्रिम शुभकामना ।।
Owwwuu ma sano vai ko bata yeauta comment hai rayamajhi family ko lagi😍😍
बधाइ अनि सफलता को धेरै धेरै सुभकामना सबै टीमलाइ
विशाल सर,हरिमाया दिदी,सर्मिला दिदी,अनि एलिना दिदी लाई धेरै माया अनि धेरै धेरै सम्झना
रायमाझि परिवार लाई सफलता को शुभकामना
आहा क्याहा मन छुने Video ❤️❤️🙏
यकदमै मन पराे गित बधाई छ सम्पूर्ण टिमलाई
Yati ramro geet ta maila sunako thina aaila samma yo geet la man nai chayo superb ❤️❤️I am big fan bishal Rayamajhi, Alina Rayamajhi 💟🥰🥰
thanku
@@harimayarayamajhi6461 always for you dd 😍🥰🌹💜😘
गीत राम्रो छ सफलता को अग्रिम सुबकम्ना राइमाझी परिबार लाइ❤️🙏🙏
एक्दम राम्रो छ हजुर हरुको टिम लाई सुभकामना सदाइ येस्ताइ मिठा शब्द स्वर्मा हजुर हरुको गित सुन्न पाउ
धेरै राम्रो छ भाइ सम्पूर्ण टिमलाई बधाई छ।
Alfaaz dada ko पहिलाे video ko प्रतीक्षा मा थिए।😋🙈💖❤️ अत्यन्तै राम्रो लाग्यो 😋😁 अब आउने दिन हरू मा नी alfaz dada को यसरी नै video हरू हेर्न पाउ।😁😋 ।
Nice hjr 🌹
कति राम्रो गित है बधाई सबै राईमाजि परि बार लाई❤️❤️❤️❤️
धेरै धेरै सफलताको शुभकामना 🤗
Aha Kati ramoo get suni ram jasto 😘😘😍❤️
ल बधाई छ विशाल भाइ यस्तै यस्तै मीठो गितको आसा राख्दछु
मेरो बाबु दिपेन धेरै माया अझै सफलताको कामना छ बाबू ❤️❤️साथै विशाल जि हरिमाया दि सबैलाई सम्मान 🙏🙏🙏
Congratulations rayamajhi family 🙏🥰🥰🥰🥰
छिटो trending मा देख्न पाइयोस यो गीत लाइ❣️❣️❣️
Badai chha rayemajhi paribar lai. Lamo samaye pachhi new geet sunna paiyo.
आहा कति मिठो 🎵🎵🎶❤️
अर्गानिक अर्घाखाँची को भासा पनि मिसिएको अनि सबैले डाहा लाग्ने दिदिबहिनी अनि भाइको हरेक कोसेली अर्गानिक हुन्छन सफलताको शुभकामना ♥️♥️❣️🎊🇳🇵💌
Thanku
धेरै राम्रो छ,,,💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞मलाई मनपर्ने ,,परिवर हरु
अती राम्रो छ गीत सफलता को शुभकामना ❤❤❤
आहा कति राम्रो नयाँ सिर्जना ❤️❤️ धेरै राम्रो छ सम्पूर्ण टीम लाई सफलताको शुभकामना व्यक्त गर्दछु
बिशाल जि म युके बाट धेरै धेरै शुभकामना धेरै रामाे छ गति अरू पनि छिटो लाउनु हाेला बधाई छ सबै टिमालाई😊😊
Wao त्यस्तो लज्जालु अल्फाज पनि गीत मा त कति राम्रो गीत पनि अति राम्रो सूपप
कति राम्रो गीत सुनीरहु जस्तो 😍😍
आहा कति राम्रो गित भिडियो झन मन पर्यो बधाइ छ सम्पुर्ण टिमलाइ
Bishal Rayamajhi Fan's Family Club
कोको हुनुहुन्छ एता हाजीर हुम 🙋♂️🙋♀️💕
धेरैनै मन छोयो यो गितले अर्को म्युजिक भिडियो पनि छिठै ल्याउनु होला
बधाई छ सबै जनालाई।प्रतिक्षा गरि बसेका हजारौ दर्शक हरुको माझमा अति मिठो प्रतिभा लिएर आउनु भयो अझै मिठा मिठा प्रतिभा लिएर आउनु होला अगृम शुभकामना।
धेरै समय सम्म प्रतीक्षा गरेको गीत बल्ल आज आएछ ।कस्तो चसक्क मन छोयो ।गीतमा जोडीनु भएका हजुरहरु सबैमा सफलता को सुभकामना🙏🙏🙏
Thanku
Kamala
कति मीठो गीत अभिनय तेस्तै राम्रो यो गितले सबैको मन जितोस शुभअासिरबाद 💔💔💔💔💞💕
प्रतीक्षा को फल मिठ्यो हुन्छ भनेको हो रैछ दादा दिजु एकदम राम्रो गीत छ बधाई छ हजुर हरू लाई🙏
यो गित हेरिसके पछि हरिमाया दिदी को ठुलो फ्यान भए है म त कति मिठो आवाज हजुर को।🙏🙏🙏💞💞💞
Wow Paul Shah Jastaii ❤️❤️❤️❤️
bishal ra harimaya dizuko sachi kati ramro x sor ustai mitho derai sunxu hajur haruko geet
Yo geet ko sampuda timlai derai danewod
Dherai Ramroo song ..fare fare Ka din Haru ma ne dekhna payoss❤️❤️❤️❤️❤️❤️❤️💞💞💞💞💞💞💞💞❤️😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
अरे वाह फिलिम नै हेरेको भान भयो।हत्तपत्त मन नछुने मेरो तर यो गितले मन छोयो।सलाम छ रायमाझी परिवार तथा अल्फाज लाई।कती मिलेको परिवार कति लगनसिल दिदी भाइ बहिनी।जन्मदिने आमा बुवालाइ नमन।म बुटबल देखि
सारै राम्रो लाग्यो गित अभिनय पनि
Alina dd love U ❤️❤️
Dami video song wow 💖💖💖💖 hjr ko sab song eak dami dami xhan
Aaha❣️best wishes to all Rayamajhi family and dipen thapa❣️❣️❣️😘😘😘
बधाई छ सबै टिम लाई
आयो आयो देश खायो 🙏
Thanku
धेरै दामी .........भाका .......
kati ramro ho k best of luck bisal sir😍😍😍😍
सारै राम्रो मिठाे बधाई तथा शुभकामना
सारै राम्रो लाग्यो गित अभिनय त झन मुटु नै छुनि रहेछ धेरै धेरै बदाई छ रायमाझि परिवारलाई
:❤️आहा❤️हजुर❤️साच्चिकै 💜अति ❤️उत्कृष्ट ❤️प्रस्तुति❤️हजुरको❤️अभिनय❤️लाई❤️उत्तम❤️भन्दा❤️उत्तम❤️शब्दले❤️बर्णन 💜गरेनि💙कम हुन्
सबैको मायाको खाचो छ कस्तो लाग्छ लाईक कमेन्ट शेर गर्दिनु होला अब सबै कुरा तपाईको हातमा छ्❤️
Nice song badhai xa Bishal bro all teem
शुभकामना है हाम्रा रायमाझी परिवारलाई
Thanku
बधाई अनि सफलताको शफलाताको शुभकामनाAlina Rayamajhi Bishal Rayamajhi Harimaya Rayamajhi Queen Sarmila Rayamajhi लगायत सम्पूर्ण टिम लाई 😍😍😍
Thanku
सामाजिक कथामा आधारित यो गीत उत्कृष्ट छ ।
Wow My Fav. Rayamajhi Family❤️ All the best👏👏👏
Thanku
Biggest fan of Jhyamputali aama
Hjur harulai dherai Maya rw samjhana yasai gari Ojai aaghi badnu hos Bani kamna gardai aafano vhawana bektagarda xu hjur ki boini susmita😊
Ramro lago story&mitho song
मलाई त एकदमै मन पर्यो हजुर हरू लाई कास्तो लागयो😘👌😱
AaAa❤️
एक दम मीठो गित ❤️🙏
आहा 😘😘😘
Thanks
आहा कति मिठो गित पुरानो गित जस्तै माया लाग्ने😍❣️
Dherai ramro lageo😘ane alfaz bro ko acting ramro xa 😘
thanku
🙏🙏
सारैराम्रोलाग्यो सफलताको कामना रायमाझी परिबारलाई बिसेसगरि हरिमायादिदिलाई हजुरको भोईस मलाई मनपर्छ