Aamale Bhagye Lekhna Milne Bhako Bha - Shanti Shree Pariyar Ft. Smarika Dhakal - New Teej Song 2080
Вставка
- Опубліковано 6 лют 2025
- Watch New Nepali Teej Song 2080/2023 (Aamale Bhagye Lekhna Milne Bhako Bha || आमाले भाग्य लेख्न मिल्ने भाको भा) By Shanti Shree Pariyar, Composed & Penned By Prem Sapkota "Sonu" Featuring Smarika Dhakal only on Prem Sapkota Sonu's Official UA-cam channel.
Prem Sapkota Sonu Presents :-
New Nepali Teej Song 2080/2023
#premsapkotasonu
#ShantiShreePariyar
#SmarikaDhakal
#ChhainaMalaiSukha
#TeejSong2080
#TeejVideo
#aamalevagya
----------------------------------------------------------------------
Audio Credits:-
Song:- Chhaina Malai Sukha || छैन मलाइ सुख
(Aamale Bhagye Lekhna Milne Bhako Bha || आमाले भाग्य लेख्न मिल्ने भाको भा)
Vocal:- Shanti Shree Pariyar
Lyrics/Music:- Prem Sapkota "Sonu"
Music Arranger:- Binod Bajurali
Recodist:- Sagar Bajurali
Sound Mixing:- Khadak Bajurali
Recording Studio:- Malashree
----------------------------------------------------------------------
Chha na ta Baba nau tale ghar Chha
Tehi gharma timri chhori lai dar chha
Ma Kati Runa Lekhya chha Bhabi
Kholdeu na herchhu vagyako chabi
Kakh ma ni Chhaina kokh ma ni Chhaina
Yasma ni mero kunai dos haina
Ya baba Chhaina malai sukha Chhaina malai dhulka
Dina ta Aama Thulai gharma diyaki hau
Video Credits:-
Direction/Choreography:- Sekhar Gharti Magar
Cinematographer:- Durga Poudel
Editor:- Prakash Dhamala
Make Up Artist:- Rojina Shrestha
Featuring:- Smarika Dhakal
Artist:- Shisir Poudel, Ghanshyam Dhakal & Chhabika Dhakal
Post Production:- Global Arts Nepal 9851133546
----------------------------------------------------------------------
© Prem Sapkota Sonu, 2023
Subscribe us UA-cam:-
tinyurl.com/y4...
All the Audio and Video rights of this Music Video is owned only by Arati Media Pvt. Ltd.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.
नमस्कार 🙏 म यस गितको सर्जक तथा तपाईको सिकारु गायक।।हामिले तिजको लागि चर्चित लोकदोहोरि गायिका शान्ति श्री परियार को स्वर,स्मारिका ढकाल लगायत साथिहरुको अभिनयमा यो कोशेलि लिएर आएका छौं॥हेरेर कमेन्ट,सेयर,लाईक गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा लिएका छौं॥
करोडौं क्लब को सुभ कामना दाजी 😮🎉❤❤❤❤
शुभकामना दाइ ❤🎉
Nice song..❤❤
Nikkai ramro cha song❤
❤❤❤
कती मिठो गित प्रेम जि लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई❤❤
अहिलेको येथार्थ समाज को चित्रण गर्नु भयेको मा प्रेम सापकोटा लगायेत team लाई बधाई one of the best Teej song ❤
❤❤
गीत हेर्दाहेर्दै भावनामा बगेर आशु निस्केको पत्तै पाइन समयसापेक्ष अनि अत्यन्तै मर्मस्पर्शी शब्द हरेक शब्दले मन छुन्छन। आदरणीय सर प्रेम सापकोटा लगायत सम्पुर्ण टीमलाई सफलता र उत्तरोत्तर प्रगतिको कामना।🙏❤❤
Congratulations prem daji
गितले धुरु धुरु रुवायो😢😢😭😭सफलता को कामना स्मारिका लगायत सम्पुर्ण टीमलाइ🎉
हार्दिक धन्यवाद 🙏 कृपया सेयर गर्दिनुहोला।
😢😢
यो शब्द रचना रकलाकारलाई म दिल देखि सलाम गर्न चाहान्छु हजारौ चेलिलाई परेको बेदना समेट्नु भएको छ ।🙏🙏🙏❤️❤️❤️🌺🌺
आमाले भाग्य लेख्न मिल्नी भाको भा
लेख्थिन होला सुख,पाँउथिन कि दुख ❤
आहा ! कति मीठो
शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉
😮😮😮😮 छ शब्द हरु पनि
आहा सरै मिठो गीत बिहे गरेर पराई घरमा गएकी चेलीको बेदना पस्कीयको यो गीत ले अवश्य पनि सबैको मन जित्न सफल रहने छ सम्पूर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏🙏❤💐💐
असाध्यै मार्मिक र यथार्थ परिवेश बाेकेकाे अब्बल सिर्जनाकाे लागि हार्दिक नमन् । याे कालजयी तीज गीतले गहन सन्देश प्रवाह गरेकाे छ । धनी र ठूलाे घरपरिवारमा छाेरी चेलीकाे विहे गरिदिन आँखा चिम्लेर मरिहत्ते गर्ने आमा बालाई गम्भीर भएर साेच्न यस सिर्जनाले झकझकाएकाे छ । सारै मन छुने सिर्जना रहेछ ! यसका श्रष्टा तथा गायिका लगायत सबैमा हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
यो बर्समा अहीलेसम्म सुने मध्यको उत्कृष्ट तीज गीत सफलताको शुभकामना भान्जा 👏👏👏
आहा सरै राम्रो तीज गीत मन छुने सम्पुर्ण नेपाली चेलिको यथार्थ बोकेको गीत सफलता को कामना सर हजुर लगायत सम्पुर्ण मा
Sabaile maya gardinu hola ❤️❤️
❤❤
कति मिठो कति गहकिलो शब्द नारीको वेदना
@@deekshasharma6152❤❤
धेरै दिदी बहिनीहरुको पिडा जहाँ दाइजो खोज्ने डाक्टर लोग्ने र दाइजो खोजेर श्रीमती मार्ने मर्न बाध्य बनाउने अपराधी लोग्नेहरु लक्षित चेलीहरु प्रती आधारित गीत राम्रो लाग्यो ! शुभकामना छ 🌹🌹
Aahaa nikai marmik teej kosheli prem g lagayet sampurna lai safaltako subhakamana 🎉❤❤
यस्तो पो तीजको गीत दोष लगाउने कुनै ठाउँ छैन कतिपय नारीहरुको वास्तविक जीवन मा मेल खाने गीत 👍🏻
धेरै प्रतपक्षा गरेको गीत आहा🎼❤️ सोचे भन्दा राम्रो रहेछ राजा सफलताको शुभकामना 🌺🌺💐🎼🙏
हार्दिक बधाई तथा सफता शुभकामना सर गित हेर्दा हेर्दै कति बेला आँखा बाट आँसु झर्यो पत्तो पाएन्❣️😢
Git lekhnu hune prem ji lai reday dekhi naman 😢😢aaile khasai man mutuma xune git sunna painna so yaathrt ra mitho git paskanu vayo dherai ramro lago git pariwar aafnta sang hern sunna Milne git banau hune samourna temlai dherai samman sadhai agrem suvkamana 🎉❤
हार्दिक धन्यवाद 🙏 अहिलेको गित कालि पसम कि पनि सुनेर हेरेर प्रतिक्रिया दिनुहोला।
गीत हेर्दै रुदै कमेन्ट गर्दै छु😢😢😢 कति राम्रो गीत❤
Kakh ma ni xaena
Kokh ma ni xaena
Yesma ni mero kunai dosh hoena 😢😢😢
Herda herdai Kati bela aasu khasyo thanai payena ..
Congratulations 🎉 all team members ❣️❣️👍
Sarai ramro geet .badhae cha. Man chona safal vako cha.
Congress both of you🙏
प्रत्येक शब्द शब्द ले आ-आफ्नै भाव बोकेको❤️
भिडियो झन वा.............❤awesome choreographer❤❤
मन छोयो साच्चै यस्तो पो तीज गीत नेपाली समाजको बास्तबिकता शुभकामना !!! सम्झना सबैमा
आहा सबैपक्षमा एकदम उत्कृष्ट लाग्याे 🤗🤗मेराे दाइ प्रेम दाइ लगाएत सबै टिमलाइ सफलताकाे कामना🤗🤗🙏
आहा , मन पर्यो 😢
आहा कति मार्मिक शाब्द मन रोयो आसु नै थामिएन 😢😢😢
Aaha geet❤❤❤ badhai chha kanchha
अाहा ! कतिराम्राे गित। ❤❤ Congratulations entire team🎉lots of love Smarika&Samarika Dhakal❤
congratulation dear Prem Sapkota Sonu raja yo geetale feri tahalkaa pitne bho aaha ❤️❤️❤️❤️
Owowooo..... So beautyfull Teej song
ouuu oww kasto ramro aaja samakai nice songs society ma vyako ghatana ko chitran congratulation alll team🙏🙏🙏😘😘😘😘
Dami xa
अहिले को तिज गित यो राम्रो लाग्यो। बधाई छ टिम❤
Nikai marma isparshi geet Rachana garnu bhako ma hajur Ani singo team Lai muri muri dhanyabad hajur
Rokiyena aasu aafule aafulai samallna garo vayo aasule sirani bhijyo ruda ruda 😭😭😭.yo sabda rachne geet gaune abhinaya gare sabailai manaidekhi❤❤❤
Wow dharai marmik git teej ko git hos tw ysto dharai ramro x❤❤
Kati ramro shbadh swar wawa mutu xune karodau views aayosh best of luck
part 2 ko ni dherai aasha rakheka xau
congratulation all team song was dedicated to problem of our nepali soceity
Yakdam ramro Cha Kati choti herisake ruwaune geet safaltako kamana Cha
यति मिठो मौलिक सृजनाको लागि प्रिय मित्र,गायक सर्जक प्रेम सापकोटा सोनु लाइ धेरै धेरै धन्यबाद,अनि सफलताको अतिनै धेरै शुभकामना ।
Aaha❤❤
Aaha❤❤
साद यहि गित अरुले गाको भए राम्रो हुने थिएन होला शान्ति दिज्जुले गाएर जनै सुनमा सुघन्ध भयो बधाई छ हाम्रो प्यारी दिज्जु अनि यो गितको सबै टिमलाइ🙏❤️
आहा कति मिठो गीत। बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤
के लेखौं के लेखौ भयो।स्तब्ध बनायो।मन मुटुमा भुकम्प नै ल्याइदियो।सम्पूर्ण मा बधाई
आहा कति राम्रो गित❤
आहा कति राम्रो गित सफलता को धेरै धेरै सुभकामना दादा❤❤❤❤❤❤❤❤❤❤❤👌👌🙏🌺🌺🌺
स्मारिकालाई हेरेरै सकियाे कति बेला सकियाे!सफलताकाे शुभकामना 🎉🎉🎉🎉
How well the sangathis or cuts are inserted in between lines. wow, really very talented singers. Amazing - Thank you from India
Aaha
गाउँ घरमा ठुला घरानामा बुहारीलाई गर्ने ब्यवहार तिज गित मार्फत काली पसम कि अनि आमाले भाग्य लेख्न मिल्ने भाको भा साह्रै राम्रो लाग्यो शान्ति श्री परियार बहिनीको अझ गाउँमा लुकेका कलालाई उर्जागर गर्न आग्रह छ
एक हप्ता लगातार गित हेरेर बल प्रतिक्रिया दिय अत्यन्तै यथार्त बादी गित अहिले समाज परिवेश सग मेल खाको गित अनि अडियो भिडियो को त कुरै छोडम अझ मन छो को टुका यी साना बैनिलाइ फेरि न दिनु बाबा सम्पती हेरि साचै मन खायो तारिफ गर्ने शब्द नै भेटिन सफलता को शुभकामना ❤❤❤
Kati ramro teej songs aasu aayo
Kati mitho Sanda ani laye . good song.
यो गित 10 पटक भन्दा बढी त मैले नै हेरिसके❤ धेरै राम्रो छ।❤❤
आहा सिर्जना !! सफल्ताको शुभकामना 🎉🎉
Smarika ko life ma maching song
Kati mutu chiraune teej geet dherai man xune dherai runa man lagyo xaina Malai sukha sarahi ramro teej geet samarika bahini ko nacha ni ekdam dherai ramro lagyo ❤❤❤❤❤❤❤❤
Kasto man xuko xa yo geet le aasu pani aayo mero first line mai ma ruye😢comment from Thailand 🇹🇭
धेरै भन्दा धेरै दिदिबहिनी हरुले एस्तो समस्या झेली रहेका छ्न ।के गर्नु यो समाज शुधृने छैन हजुर आमा बाबुले दिएको सस्कार आमा बुबा लाई त्यही सस्कार छोरा नानिलाइ अनि भुत्रोको हुन्छ परिबर्तन ।अत्तिनै मार्मिक मन छुने गीत मिठो आवाज शान्ति श्री र अत्तिनै दम्दार आभिन नित्य स्मारिका बहिनिको ।सम्पुर्ण टिमलाई सफल्ताको कामना 🌷🌷🌷💕💕💖💖❤️❤️🌷🌷
धेरै राम्रो छ
एस पालीको सबै भन्दा उ्कृष्ट तीज गीत लाग्यो सफलताको शुभकामना ❤❤❤❤😊
❤❤❤❤धेरै राम्रो गीत मनै छुने सबै टिम लाई सफलताको शुभकामना ❤❤
कोई कोई शब्द र अभिनय त सिधै छुन्छ यार😮😮😮 वाओं नै छ
अति अति राम्राे अभिनयकि खानि अन्जलि पछिकाे यकदमै मन प्रने स्मारिका नानु धेरै धेरै शुभकामना अागामि दिन काे ❤❤❤❤😘😘😘
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
Har har mahadev jai shree krishna radhe govinda radhe radhe ramrow lageyo hamarow cheli beti haru ko dhukha marma ka lok sangit lai sabai ma mitho abhinandan❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤
हार्दिक धन्यवाद 🙏 कृपया सेयर गर्दिनुहोला।
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
❤
Hjr lai derai derai dhanyabat ❤
Geet aanushaar KO avinayaa keep it up !
अाहा कति राम्रोसँग अभिनय गरेको अाफनाे जीवन मा मेल खाने भिडियो ईसमारिका बुनु। ममि बाबा काे पनि राम्रो छ अभिनय ।
यो गित सुन्दा त शरिर नै सिरिङ्ग भयो 😔 एक दम बेस्ट गित👍👍👍
Kati ramro sabad ma dherai roya
सारै राम्रो छ मन छाेयाे ❤
नमस्कार म बिरु कार्की अत्यन्तै राम्रो गितको लागि सम्पूर्णमा आभारी छु र सबैमा सफलताको शुभकामना ।
Kati man rune geet xa ❤❤❤❤❤gaugharma ka bednahjur
Wow badhai xa daju yak ramro sang
गित त्यस्तै शब्द स्वर त्यस्तै अनि स्मारिकाको कथा सुनेको थिए ।त्यस्तै राम्रो अभिनय , उसको मनको गित झै लागेर दुख लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
प्रेम सोनुले आफ्नो साङ्गितिक जिबन कै उत्कृष्ट गीत बनाएछ बधाइ छ
तिज गित भनेको त यस्तो पो हुनुपर्छ त
सारै मीठो सोर अनि भाका अभिनय शब्द सम्पुर्ण लाई सुभकामना
स्मारिका 😊 त्यो हात अनुहारको अगाडी हात लिएर गरेको स्टेप खत्रा मन पर्यो भन्या
यस्ताे राम्राे गित गाउने बैनिले अहिले ८१मा अलिकति बिसरताराले पाेल्याे भन्ने गितले फेल खायाे😮
तपाईको मिठो प्रतिक्रिया,साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
Aaha kati ramro geet man xoyo safaltako ka mama👌👌👌🙏
काखमा नि छैन कोखमा नि छैन
यसमा नि मेरो कुनै दोश हैन
म कति रुन लेख्या छ भावी
खोल्देउ न हेर्छु भाग्यको चावी
( यि शब्दहरु साच्चिकै टिपिकल शब्द , मार्मिक शब्द र यथार्थ शब्द लागे)
शान्ति श्री परियारको स्वरको मिठास र माधुर्यतामा कसैले खोट लगाउन सक्दैन ।
स्मारिका ढकालले गर्नुभएको डान्समा धेरै जसो स्टेपमा अन्जली अधिकारीको क्यारिकेचर गर्न खोजेको जस्तो लाग्थ्यो यति हुदाहुदै नविनतम स्टेप दुई तिनवटा दिनु भएको छ जसले उहाँको अाफ्नै शैलिलाई प्रतिनिधित्व गरेको छ।
गीत सफल बनोस् शुभकामना ❤❤❤❤
Sarai ramro geet ❤aayo
Ahile ko chaleko samaya ma milne geet raixa ❤❤😢
yasto po ho t teej ko git vaneko❤
हार्दिक बधाई सफलताको शुभकामना सबैजनालाई गीत एक्टिङ धेरै राम्रो बनेको छ❤❤❤❤❤❤
एकदम राम्रो गीत आयो ❤ सँगै स्मारिका को अभिनय अल्वेस awesome ❤🎉
हार्दिक धन्यवाद 🙏 कृपया सेयर गर्दिनुहोला।
Aha sarai man xoyo yo teej geet le thank you very somuch happy respect
तपाईको मिठो प्रतिक्रिया,साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
Congratulations dai
नमस्कार म यस गितको निर्देशक शेखर घर्ति मगर🙏 आशा छ हजुरहरुले यो गित लाई पनि धेरै माया गर्नुहुनेछ❤
Best of luck❤.keep loving keep supporting 🎉😊
❤❤
nice song
Wow dami...
Congratulations
Nice x
अाहा क्या मन छाेयाे याे गितले मेराे महिल्य 10 पटक हेरे तर पनि सबै मेराे लागि बनेकाे जस्तो छ । हामी नारिले कति कुरा सहनु परने याे समाजमा ।😢😢😢😢
हार्दिक धन्यवाद 🙏 कृपया सेयर गर्दिनुहोला
Yeslai vanxan teej geet awesome ❤❤❤❤❤ mero life ko first comment on youtube 🎉🎉
Taouching teej song happy respect bihe hune cheli ko sukha pani xaina dhukka pani xaina samajma ghati raheko xa papl naresh vatta le amrica ma mamalai xura ropi hattya kati dukho hola bichara cheli
तपाईको मिठो प्रतिक्रिया,साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
आहा कति राम्रो
Kati ramro अभिनय 😳😳😳😳😳😳
Mitho geet
Kati mitho Geet ❤❤
Kati mitho Geet❤❤
आहा कति मन छुने शब्द यो गित सुनदा आसु नै आयो😢😢😢😢
Wwo ramro xa didi