मार्मिक दोहोरी,भाईरल राम र धनाले सबैलाई रुवाए Ram Pariyar Vs Dhana Pariyar, Jhalko Aauda

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 515

  • @kajipariyar5065
    @kajipariyar5065 2 роки тому +30

    राम जि र धना बहिनि एक ठाँउ मा देख्दा खुशी लागो अगाडिको यात्रामा सगै सकार्या गर्नु होला सफलता को शुभकामना छ

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 роки тому +31

    अत्यन्तै उत्कृष्ट अनि मार्मिक गित उस्तै मर्मस्पर्शी शब्दमा गाइएकोयो गितले मन नै छोयो बधाई तथा शुभकामना भाइ राम र बैनि धनालाइ साङितिक जिबन उज्ज्वल रहोस् हजुर हरुको।।

  • @eakbahadur8859
    @eakbahadur8859 2 роки тому +19

    साच्चिकै दाेहाेरि शुनियाे मनै राेयाे धेरै मिठो साेर छ दुबै जानाकाे अर्को भाग बनाउनु हाेला 🙏🙏🙏🙏🙏

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +31

    अतिनै उत्कृष्ट प्रस्तुति को लागी राम परियार धना परियार सम्मान छ साथै सफल्ताको शुभकामना

  • @parmilakwt5275
    @parmilakwt5275 2 роки тому +98

    साच्चिकै दोहोरी भनेको यस्तो हुनु पर्छ क्या मिठो आवाजमा क्या मिठो शब्दमा दोहोरी प्रस्तुति गर्नु भो सम्मान छ नयाँ कलाकार भाइ बहिनी लाई 🙏🙏🙏🙏

  • @krishnakarki2389
    @krishnakarki2389 2 роки тому +15

    यस्तै कुना कन्तारामा लुकेर बसेका कला र गलाले ठाँउ पाएभने हाम्रो सास्कृती क्रान्ती सम्भव छ।

  • @dhanapariyar670
    @dhanapariyar670 2 роки тому +33

    सर्वप्रथम त यो अवसर दिनुहुने प्यारि बुनु तारा थापालाइ हृदय देखिनै धन्यवाद दिनचाहे।र साथै मेरा थुप्रै कमजोरी हुदाहुदै पनि यति धेरै माया र साथ दिनुहुने सम्पुर्ण अग्रजहरुमा हृदय देखिनै आभार प्रकट गर्दछु।
    साथै यो गित गाउदा म निकै बिरामी थिए तेसैले पनि गित गाउन साह्रै असजिलो भएको थियो😢😢😢😢

    • @Mahendra-zb6lu
      @Mahendra-zb6lu 2 роки тому +1

      Keep going sister❤️

    • @sangitamagar1623
      @sangitamagar1623 2 роки тому +1

      मैले हजुरको धेरै प्रस्तुति सुनेको छु ।मलाई सुरुमा सुन्दा नै महसुस भएको थियो ।किनकि मैले नि 25 गित गाएको छु ।मेरो नि बिरामी हुदा स्वर बसेर ।कुनै बेला गित गाउन समस्या भएको थियो ।यस्तो बेलामा गाउन लगाउनु चाहि कम्जोरी लाग्यो ।

    • @राजकुमारश्रीपलि
      @राजकुमारश्रीपलि 2 роки тому +1

      उम तेसैले आवाज पनि अलि फरक थियो तर धेरै राम्रो छ दुवैको प्रगतिशील यात्रा सफल होस

    • @nirajansherchan5543
      @nirajansherchan5543 2 роки тому +1

      धना तपाइको आवाज अनि शब्द को फ्यान हु तपाइले गाउदा जुनै भाका हारुले न्याये पायेको हुन्छ । खुसी छु धेरै

    • @radhanepali1902
      @radhanepali1902 2 роки тому +1

      हार्दिक बधाई छ दिदी मलाई पनि दोहोरी गाउने ठुलो धोको छ तर गाउने अबसर नि पाउदिन्न

  • @nirajansherchan5543
    @nirajansherchan5543 2 роки тому +8

    यो साल को उत्कृष्ट गित । धाना अनि राम जि को बधाइ दुबैलाइ ।

  • @sunilbirahi610
    @sunilbirahi610 2 роки тому +11

    Yo दोहोरी सुन्दा t आँखा रसायो 😭😭😭😭😭 सम्मान छ राम जी लाई अनि धना जी लाई

  • @sangitamagar1623
    @sangitamagar1623 2 роки тому +33

    कति मिठो स्वर शब्द सुन्दा आन्नद लाग्ने ।सफलताको शुभकामना ।उहाहरु जस्तो प्रतिभाले स्थान पाउनु पर्छ ।

    • @harimayashreespun7820
      @harimayashreespun7820 2 роки тому

      सारै मिठाे स्वरमा गाउनु भयाेसम्मान छ

    • @laxmibk76
      @laxmibk76 2 роки тому

      Nice voice

    • @arjunperiyar
      @arjunperiyar Рік тому

      ​@@harimayashreespun7820 Arun

  • @menukatimsina1346
    @menukatimsina1346 2 роки тому +14

    अति मार्मिक शब्द र मीठो स्वर रहेको लोक दोहोरी गीत दुईजनालाई बधाई छ

  • @rajpariyar2494
    @rajpariyar2494 2 роки тому +3

    बधाई छ राम परीयार र धना परीयार अल ईउनीटलाई

  • @bedkumartrai9928
    @bedkumartrai9928 2 роки тому +6

    आहा कति रमाइलो हो अती नै उत्कृष्ट शब्द जती बयान गरे पनि कम हुन्छ सफलताको शुभकामना नव प्रतिभा को धनी अमन र घनालाई

  • @premrana7296
    @premrana7296 2 роки тому +4

    सिनियर कलाकार उत्याउला जुनियर कलाकार शब्द लय रसिला । सिनियर ले हेपेर गाउछ ।मलाई टुक्का जोड्न जति पनि अाउछ भन्ने अंहमकारी भावना ।

  • @HAMROKOSELI
    @HAMROKOSELI 2 роки тому +6

    आह कती मीठा आवाज़ उस्तै मार्मिक शब्द सुन्दर शालीन दोहोरी गायक गायिका दुबईलाई सम्मान छ
    धना बैंनीलाई शिघ्र स्वस्थ लाभको कामना❤️
    राम ज़ी लाई बधाई

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +12

    आहा धेरै राम्रो दोहोरी बधाई अनि सफलताको शुभकामना🎼

  • @rameshrayamajhi7166
    @rameshrayamajhi7166 2 роки тому +4

    एकदमै मार्मिक गीत दुबै जनालाई नमस्कार यसै गरी अगाडि बढदै जानु सफलताको शुभकामना 🙏🙏🌹🌹

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 2 роки тому +1

    Dohari 👑 👑 king Raju pariyar duplicate Ram pariyar laai aashirbaad...Best of luck 👌👌👌👌👌👍👍👍👍👍👍👍

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 роки тому +3

    बाघ बाघ को लडाइ हेर्नू फरक हुन्छ त्यस्तै लाग्यो आज कलाकार क्षेत्रमा नयाँ उदयमान अनि शब्द शब्दमा परिपक्वता सुरिलो स्वर ले मनै उथलपुथल भयो हार्दिक बधाई अनगिन्ती शुभकामना राम जि धना जि ❤️❣️❣️❤️❤️❣️❣️

  • @Laxmandilmaya
    @Laxmandilmaya 2 роки тому +9

    सफल्ताको सुभकामना राम सरलाई राजु परियारको स्वारलाई फेरि नया पुन जन्म दियकोमा

  • @naresholi7726
    @naresholi7726 2 роки тому +1

    आत्मा रूवाउने शब्द खुसि लाग्यो

  • @rokayam9301
    @rokayam9301 2 роки тому +1

    Lok दोहोरि को पहिचान यो होनी सफल कार्यकालको सुभकामना दुवै जना लाई

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 2 роки тому +3

    तारा बैनी सिकेर जानू है दोहोरी यस्तो खालको पनि हुन्छ धन्यवाद मेरो कठोर मन लाई भावुक बनानु भयो दुबै जनालाई शुभकामना

  • @krishnabhusal6372
    @krishnabhusal6372 2 роки тому +3

    यो पो होत असली लोकदोहोरी धेरै धेरै बधाइ छ धना बैनी अनि भाइ राम परियार हाम्रो अर्घाखाँची को सान बन्नु राम भाइ सफलताको सुभकामना

  • @jhinakrajanarya
    @jhinakrajanarya 2 роки тому +10

    मन छुने दोहरो प्रसंग अति राम्रो लाग्यो।।

  • @halkaramailotv3613
    @halkaramailotv3613 2 роки тому +1

    साचिकै कलाकार मा हुने गुण्ड सबै देखियो
    यो होनी त कलाकार भनेको
    बस्तिबिक गीत बनायर गाउने क्षमता वान
    भाई बैनी लाई अग्रिम सुभकामना
    आउने दिन अझै राम्रो प्रगति भाको हेर्न पाम ❤❤🙏

  • @gyansaru2405
    @gyansaru2405 2 роки тому +1

    स्वर शब्द उत्तिकै राम्रो भबिश्य उज्वल छ दुबै जनालाई शुभकामना

  • @saradbhandari7947
    @saradbhandari7947 2 роки тому +1

    यस्तो मार्मिक दोहोरी विरलै सुन्न पाइन्छ आज सुन्न पाइयो सारै मन छोयो बैनी को स्वर को म फेन् नै भए । शुभकामना छ भविष्यको

  • @keshavpun7476
    @keshavpun7476 2 роки тому +1

    धेरै राम्रो छ गीत बधाइ छ दुबै जनालाइ

  • @arjunmagar856
    @arjunmagar856 2 роки тому +1

    Ram भाईको श्वर जति सुन्यो uti सुन्न मन हुने जादुमय वौइस् ♥️♥️

  • @amitpariyar8581
    @amitpariyar8581 2 роки тому +2

    आहा अत्ति मीठो दोहोरी धना दिदी र राम दाइ लाई बधाई छ प्रगती गर्दै जानू हजुर को कला प्रती सम्मान छ 🙏🙏🙏

  • @durgamagar1856
    @durgamagar1856 2 роки тому +1

    धेरै दीन पछी देख्दै छु मीठो आवाज को धनी धना बैनी कीन हराऊनु भयो यत्रो दीन

  • @Pardeshimohan
    @Pardeshimohan 2 роки тому +1

    क्या छ सब्द हिद्यया होइन तर्क र भर्क्मा म पनि त हुर्केको हो सडक मा i like its

  • @bishnuthapa5995
    @bishnuthapa5995 2 роки тому +1

    Ati mitho voice aagami din haru ma ajhai safalta milos

  • @lumbinimagar9460
    @lumbinimagar9460 2 роки тому

    राम भाईको एकदम फ्यान हु जिल्ला बासिको नाताले अनुहार सँग अनुहार जुधाएर बेला बेला मुस्कान दिए फूलमा सुगन्ध हुनीथियो।

  • @mohansunar7125
    @mohansunar7125 2 роки тому +4

    Sarai ramro xa dubaiko parastuti

  • @tarakhatri4130
    @tarakhatri4130 2 роки тому +3

    उत्कृष्ट प्रस्तुति !सलाम छ दुबै जना भाइ बैनी लाई!

  • @डबलबीन्दास
    @डबलबीन्दास 2 роки тому +6

    आहा कतिमिठो दोहोरि गाउनुभो धेरै धैरै धन्यवाद हजूर हरुलाई उच्चलभबिसेको सुभकामना धन्यवाद

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 роки тому +3

    2 Naya kalakar tara sarai ramro prastuti

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 роки тому +10

    उस्तै स्वर का धनी को गीत सुन्न पाइयो सफलताको शुभकामना

  • @anjilarapacha3984
    @anjilarapacha3984 2 роки тому +1

    Wow kati mithas dohore ma dhana sis and ram bro

  • @purnabahadur704
    @purnabahadur704 2 роки тому +1

    Dhana dd tw mero best singar hunuhunxa and dai ko voice pani raju dai ko jastai lagyo best of luck dubai jana lai

  • @onom9540
    @onom9540 2 роки тому +5

    दुबै जनाको राम्रो प्रस्तुति

  • @reshambabu4227
    @reshambabu4227 2 роки тому +10

    यस्तो मर्म स्पर्शी गीत सोलुट दाई दिदीलाई

  • @madhumaya9711
    @madhumaya9711 2 роки тому +1

    दोहोरि भनेको एस्तो हुनुपर्छ यो पो दोहोरि हो जति सुनेनि सुनु सुनु लाउने

  • @jajarkotkuseonlinetv988
    @jajarkotkuseonlinetv988 2 роки тому +19

    कार्यक्रम मलेसिया देखि गर्दै छु र अत्यन्त मिठो स्वर का धनि हरु को भाग २ पनि हेर्न को लागि आतुर छु 🙏🙏

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 роки тому +5

    स्वर त राजु परियार कै जस्तै रहिछ दुबै जना को धेरै राम्रो छ🙏🙏

  • @gitachanara6501
    @gitachanara6501 2 роки тому +2

    आहा सुन्दर सोर सफलता को शिखर चुम्नु दुबै लाई अग्रिम शुभकामना

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 2 роки тому +1

    दुबै जना को राम्रो छ अझै सफलता को शिखर मा चुमेको देख्न पाउ best of luck

  • @sunilokheda1609
    @sunilokheda1609 2 роки тому +1

    dherai dherai dhanyawad hjr haru lai

  • @sagarbhahadur2707
    @sagarbhahadur2707 2 роки тому +1

    दाेहाेरि भनेकाे यसताेहुनुपरछ जतिसुनाे उतिसुनमनलागछ साेरपनि राजु सर काेजसतै रईछ धना बैनिकाे साेवरत जतिबयानगरेपनिकमहुनछ सफलताकाे कामना छ

  • @chinbasnet9937
    @chinbasnet9937 2 роки тому +6

    अती राम्रो गीत , पर्गतीको कामना सबै टिमलाई ।

  • @RameshSharma-qz4ux
    @RameshSharma-qz4ux 2 роки тому +1

    तेस्तै हो हजुर जिन्दगी कहिले कस्तो कहिले कस्तो के था नोइ हुदैन हजुर 😭😭😭🙏🙏

  • @rajabishokarma8210
    @rajabishokarma8210 2 роки тому +2

    दोहरि भनेको यस्तो हुनुपर्छ अर्गानिक यो भाग 2 हुनु पर्छ

  • @jajarkotkuseonlinetv988
    @jajarkotkuseonlinetv988 2 роки тому +5

    वाउ अत्यन्त महत्वपूर्ण कार्यक्रम ✍️

  • @rameshlama4645
    @rameshlama4645 2 роки тому +4

    धना परियार मिसको आवाज तेसै मीठो तेसै माथी राम परियार सरको स्वर थपिदा सुनमा सुगन्ध थपियो 😘😘❤️

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому +5

    दुवै काे प्रस्तुति सुपर दुपर छ सुभ कामना छ

  • @kumudthapa5441
    @kumudthapa5441 2 роки тому +1

    Nice bro keept of dhana g

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +3

    आहा अति नै मिठो मार्मिक आहा

  • @khemrajsanjyal3594
    @khemrajsanjyal3594 2 роки тому

    आहा कति राम्रो स्वर अनि कति मार्मिक शब्द ल बधाई छ राम र दैलेखी चेली धना

  • @premmagar2130
    @premmagar2130 2 роки тому

    दोहोरी भनेको यस्तो हो मनै खाने धन्यवाद गाएक र गाईका

  • @startamu3098
    @startamu3098 2 роки тому

    अत्यान्तै उत्कृष्ट दोहोरी भाई राम परियार र बहिनी धना परियार दुवै जनालाई अझै अगाडि बढेको हेर्न पाउ साथै सफलताकाे कामना।

  • @sureshlimbu8950
    @sureshlimbu8950 2 роки тому +1

    अत्ती मार्मीक सारै राम्रो मनै रोयो

  • @padamkoli360
    @padamkoli360 2 роки тому

    Aha man chunya Geeta dubai janalai badhai xa super karykram part 2 ko Apechhaya hai

  • @nabarajpantha5929
    @nabarajpantha5929 2 роки тому +2

    Ramro dohori sathai dami voice Dubai jana ko

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому

    वाह धना परियार बहिनीलाई लामो समय पछि देख्न पाउँदा खुशी लाग्यो

  • @rajeshns1974
    @rajeshns1974 2 роки тому

    साचिकै दोहरी भनेको यस्तो हुनुपर्छ क्या मिठो
    आवाज तपाईं दुईजनालाई धन्यवाद सधै जस्तै खुशी रहनु होला आगामी दिनहरु का लागि शुभकामना

  • @gopisunami2210
    @gopisunami2210 2 роки тому

    आहा क्या मिठो अनि भावुक शब्द दुबै जनालाई सफलता को सुभकामना !

  • @madhabrijal7877
    @madhabrijal7877 2 роки тому

    आह निकै मिठो आवाज कि धनी बहिनी धना धेरै राम्रो र सुनौ सुनौलाग्ने रैछ

  • @tekbahadurthapa8347
    @tekbahadurthapa8347 2 роки тому +2

    अत्यन्तै रमनइलाे दाेहाेरि,दाेहनेरि भनेकेत यस्ताे हुनुपर्छ।अत्यन्तै मार्मिक भाका पनि त्यस्तै , धन्यबाद काे पात्र हुनुहुन्छ वहाँ हरु दुबैजना राम भाइ,र धना बैनि,...

  • @sunukhanal4005
    @sunukhanal4005 2 роки тому +7

    धेरै धेरै राम्रो छ बधाई छ👍️👍️👍️💗💗

  • @MAN.BAHADURMANBAHADUR
    @MAN.BAHADURMANBAHADUR Рік тому +1

    दुहाँ।कतार।देखिन

  • @dilmagor3425
    @dilmagor3425 2 роки тому +3

    Dherai Ramroo DOHARI,

  • @govindagharti2286
    @govindagharti2286 2 роки тому +1

    धना बैनी र राम भाई एकै ठाऊ मा गित गाउदा सारै रमाईलो लाग्यो,🙏 बधाई छ दुबै जना लाइ ❤️❤️

  • @chandrasen1189
    @chandrasen1189 2 роки тому +1

    धन्ना परियार एक दूसरा विष्णु माझी है आवाज को धनी हैं

  • @lalkajighatane9454
    @lalkajighatane9454 9 місяців тому

    आहा कति मिता सब्द हरु अति खुशी लाग्यो यो दोहोरी हेर्दा र सुन्दा ।दुबै जनालाई धेरै धेरै बधाई

  • @AmarSingh-id6ly
    @AmarSingh-id6ly 2 роки тому +1

    दुबैजनाको बहुत बहुत मर्मस्पर्सी प्रस्तुति

  • @narayanjoshi1197
    @narayanjoshi1197 2 роки тому

    अति नै मार्मिक हिर्दय स्पर्शी शब्द नेपाली लोक दोहरीको क्षेत्रमा शुद्ध स्पष्ट अनि सकारात्मक सन्देश दिने दोहरी शुभ कामना छ । गायक गायिका ज्यु निकै मार्मिक छ दोहरी आहा

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +1

    अाहा सारै रमाईलाे तेहि माथि भावुक बनायाे बधाई तथा सफलताकाे शुभकामना छ

  • @राजकुमारश्रीपलि

    नया प्रतिभा हरु को सव्य लोक गित गाउनु भयो प्रगतिशील यात्रा को कामना

    • @gomasharma6187
      @gomasharma6187 2 роки тому

      राजु दाइको जस्तो टुक्का राम भाइको पनि राजु दाइको फोटो कपि

  • @거내스
    @거내스 2 роки тому

    Dohori vaneko yasto hunu parxamarmika Sabdda Sathai jibanama ko ghatanalai Sametne dubai janalai pragatiko Suvakamana

  • @rambahadurnice2716
    @rambahadurnice2716 2 роки тому +1

    धना मिस हामिले अनलाइ रोधि घरमा गायको म इन्डिया हजुर नेपाल बाट म अहिले म नेपालमा छू लैजानु मलाइ पनि आहा निकैमार्मिक शब्द 🙏🙏🙏🙏

  • @munatamang9895
    @munatamang9895 2 роки тому +2

    वेस्ट अफ लक राम भाई बैनि एन्ड दोहोरी टिमलाई नमन् गर्दछु।🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @ksanepal7608
    @ksanepal7608 2 роки тому +2

    Wow

  • @prashantpariyar
    @prashantpariyar 2 роки тому

    प्यारो मान्छे हरु लाई धेरै धेरै बधाई छ अझै मिठो मीठो गाउँदै नेपाली हरु को मन् मन् मा बस्दै जानु अझै 🥰🥰🥰❤️❤️❤️

  • @topbahadur9521
    @topbahadur9521 2 роки тому

    Asaddhya marmik dohori geet ati sunam sunam lagne badhai xa gayak Ram ani Dhan a bahini Lai ajhai pragati gardai janu hola

  • @nirdoshthapa101
    @nirdoshthapa101 2 роки тому +1

    सबै भन्दा खतरा सोर भएका लाइभ दोहोरी हेर्न पाइयो है ❤️❤️

  • @sunitabibek
    @sunitabibek 2 роки тому

    दुई जनाको कति राम्रो सोर राम भाई को स्वोर त राजु परियार को जस्तै धेरै धेरै शुभकामना छ दुई जनालाई 👍🌷🌷❤️❤️🌻🌻

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 роки тому +2

    मिठो गाउनु भयो दुबै जनाले धना जि को सोर धेरै पछि सुन्न पाइयो खुसी लाग्यो सम्मान छ।

  • @prempujari4545
    @prempujari4545 2 роки тому

    गित तेसै राम्राे छ मिउजिकसन दाई भाई हरुलाई सलाम छ अासध्य राम्रो बजाउनु भयाे🙏🙏🙏जय गित जय सँगित

  • @bharatchitrakar6246
    @bharatchitrakar6246 2 роки тому

    राम्रो छ दुबै भाइ बहिनी काे प्रस्तुत गरेकाे शब्द ले आँसु राेकिएन अझै तिखारिदै थप सफलताको शुभकामना

  • @bhabanarana5249
    @bhabanarana5249 2 роки тому

    बैनिको युनिक सोर आहा

  • @khimrajpunamofficialyoutub2327
    @khimrajpunamofficialyoutub2327 2 роки тому +2

    दुबै जना को प्रस्तुति उत्तिकै सम्मानित छ आगामी दिनमा पनि यस्तै राम्रो गर्दै जानु शुभकामना 🌻 ♥️

  • @khimprasad7026
    @khimprasad7026 2 роки тому

    Dhana baini mitho swor x ram ko pani mitho x subha kamna x baini ra bhai

  • @reshamthapa9024
    @reshamthapa9024 2 роки тому

    Sarai mitho sabda sangeet swar ko ta ma kun sabda le bayan garu kunai sabda xaina
    Best of luck dada dd lai 🙏🙏

  • @sundargurung6298
    @sundargurung6298 2 роки тому

    नयाँ भाइबहिनीले यति सम्म गाउनु भनेको अचम्मै लाग्छ सायद गला र कलाको लागी भगवानले नै वर दिनुभाको होला ।। शुभकामना उच्च शिखर चुमोस

  • @rudralamichhane5792
    @rudralamichhane5792 2 роки тому

    भावनात्मक र यथार्थ परक दोहोरी।सुभकामना दुबैजना लाई।

  • @tilakrampokhrel7183
    @tilakrampokhrel7183 2 роки тому +4

    Both are great, जय होस।

  • @lalukhairilpuad1922
    @lalukhairilpuad1922 2 роки тому +1

    कति राम्रो शब्द मपनित हुर्केको सडकमा

  • @lalkajighatane9454
    @lalkajighatane9454 9 місяців тому

    यस्तो पो दोहोरी हामी जस्तो दुखी मान्छेले हेर्ने र सुन्ने गीत ।कति आनन्द आयो यो गीत हेर्दा