नमस्कार सम्पूर्णमा म कमल सरगमको, लोक स्वर सम्राट राजु परियारको परिवार संग पहिलोपटक एकसाथ कुराकानी गरेका छौ ,तपाईहरुकै अनुरोधमा गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact:9843184555,9851224970,98510131209
अतिनै उच्च सोच बिचार सफा मन भएको हाम्रो मन मुटुमा बस्न सफल सबैको लोकप्रिय लोक गायक स्वर सम्राट राजु परियार र सुखी सबै परिवार एकसाथ देख्न पाउँदा खुशी लाग्यो
अति खुसी लाग्यो राजु दाइ लगाएत होल परिवार हरु लाई एकै साथ मा देख्न पाउँदा राजु दाइ को म ठूलो फ्यान हु । हरेक लोक गित हरु सुन्ने गर्छु दाइ को सोर सुन्दा अति आनंद आउँछ ।धन्यवाद कमल सर्गम दाइ हजुर लाई, हजुर को इउटुब सधै हेरि रहन्छु हजुर को बोल्ने शैली अति मन पर्छ ।हेर्दै छु साउदी अरब ।।
लोकसम्राट राजु परियार नेपालीको एकमात्र लोक गायक हुनुहुन्छ राजु जस्तो अरु कोइ हुन सक्दैना यो सदिको एकमात्रा लोक स्वर सम्राट को हकदार सधैं भरी सुनिरहन पाउ हजुरको स्वर
लोक सम्राट राजु परियार को जिन्दगी लाई हराभरा पारिदिनु हुने हाम्री नेपाल कै पहिलो ग्रामीण पर्यटकिय गाउँ सिरुबारीकी चेली कल्पना परियार लाई मुरी मुरी धन्यवाद , पहिलो श्रीमती को छोराछोरी लाई पनि सधैं आफ्नै सरह माया प्यार् दिनुहोला , ठुलो छोरा पनि बाबू जस्तै गायक बन्ने लक्षण देखिएको छ प्रयास गर्नु होला , छोरीको सोच बिचार पनि अति राम्रो लाग्यो , कल्पना को छोराछोरी को लागि पहिलो पढाई र अनुशासन चाहिन्छ भन्ने बिचार अति नै महान छ , यो परिवार मा सदैब यस्तै सुख शान्ति रहिरहोस भन्ने चहान्छु !
राजु परियारको श्रीमती धेरै ज्ञानि हुनो हुदो रहेछ। नानी बाबुलाइ राम्रो संस्कार दिनु भएको रहेछ। जिवनमा वास्तविक खुशी कहाँ छ। एकदम सहि कुरा गर्नु भयो। Best wishes to all of u. Many many wishes to happiness & further brightness life 🌹🌹🌹🌹🌹
धेरै धेरै धन्यवाद छ कमल सरगम भाई लाई ् मैले भनेको थिएँ राम जी खाडको अन्तरवार्ता लिदा राजु परियार लाई पनि अन्तरवार्ता भनेको थिएँ त्यो आज पुरा भयो ् राजु परियार सर उहाको परिवार लाई मिठो माया अनि उच्च सम्मान गर्दछु 🙏🙏
लोक स्वर सम्राट राजु परियार लाई हार्दिक शुभकामना र मपनी लोक गित को पारखी हुं र कुनै बेला म गित गुनगुनाउनु पर्दा राजु को गित गाउने गर्द्छु र कुनै पनि नयाँ गित बज्यो भने म उहाँ को स्वर चिन्ने गर्द्छु
लोकदोहोरी सम्राट राजु परियार दाजुको सम्पूर्ण परिवारलाई लालिगुरास डेलिमा देख्न पाउँदा एकदम खुशी लाग्यो।रमाइलो परिवार हुनुहुन्छ सधै हासी खुशी रहनुहोला सफलताको कामना।
नमस्कार कमल जि लगाएत सम्पूर्ण राजु जि काे सम्पूर्ण परिवार मा शुभकामना छ गित सङगितकाे बादसाहा भनेर चिनिने राजु जि सम्पूर्ण परिवार मिडियामा अाउनु भएको र देख्नु पाउँदा धेरै धेरै बधाई र शुभकाकना छ। कमल सरगम जि र राजु जि लाई हाम्रो गण्डकी प्रदेश मात्र नभएर बिस्वाकाे स्वार सम्राट काे उपादि थाप्नु भएकोमा धेरै धेरै बधाई र शुभकामना छ 🙏🙏🙏🙏🙏
थ्याङ्क्यू कमल भाइ हाम्रो राजु भाइको परिवारलाई देख्न मन थियो बल्ल देख्न पाए। हाम्रो राजु भाइलाई यो स्थान सम्म पुग्नलाई श्रीमतीले बिचमा खटपट आएपनि साथ छोड्नु भएन। अहिले आएर मनको सम्पन्न खुशी परिवार देख्न पाए। धेरै खुशी लाग्यो राजु भाइ।
मेरो लम्बर एक अत्ति मन पर्ने राजु परियार सरको सुन्दर परिवार पनि देख्न पाईयो खुशी लाग्यो। 😍😍😍 कल्पना गरेको भन्दा हजारौ गुणा सुखी र सुन्दर परिवार.!! 😍❤️🙏💝
आज यो आबस्था ल्याउन मद्दत गर्नी प्यारी शिर्मती राजु दाइ काे भाउजू लाई नि राजु दाजु ले कहिल्यै भुल्नु हुदैन राजु दाजु को दुबेको जिन्दगी फुलाउनु भाउजू को नि ठूलो हात छ
बास्तबीक जिबनसंगिनीको भुमिका निभाउनु भएको रहेछ धेरै खुशि लाग्यो र भाग्यमानिले मात्र यस्तो श्रीमती पाउछ यो हासो खुशि सदा सर्बदा साथ रहोस भगवानसंग यहि पार्थना गर्दछु
Dharai dharai dhandabat kamal sargam sir lagayat ma sabai paribar ko sath ma basayrw maile pani 2 char sabda bolna pauda rw aadarniya Raju dada lai saman dinu pauda khusi xu. Miss you my family ❤️❤️❤️ ♥️😻❤️♥️❤️
Kamal Sargam ji🙏 ko Boli chali Sarai mitho rw Ramro lagxa Sodhni Tarika ekdam Saral Sobhable bolnu Hunxa bt Aaja lok Dohori ko Sor Samrat Raju pariyar Vai ko Family ek Sath Dekhna pauda ekdam khusi lagyo Sarai mijasilo Ramro pariwar raixa.....Dhannyebad Sampurnalae 🙏💕🎉🎉🎉🎉🎉🎉🎉
राजु परियारको श्रीमतीको कुरा सुन्दा धेरै हँसो लाग्यो गितगाउने लाइन भनेको नाटकिय रहिछ भनेको सुनेर राजुता सबै कुराको राजा हुनुहुन्छ मलाई सदै खुशी लाग्छ राजु ज्युको अन्तर बार्ता सुन्दा आफ्नो जन्म भुमिलाई कैलै बिस्ना भनेकोमा हार्दिक बधाई छ र लोक सम्राटको समान पत्र पाउँदा धेरै खुशी लागेकोछ सफलताको सुभकामना
राजुपरिवार को ब्येक्त्ती गत कुरामा बोलिन तर राजु परिवार भन्नू र राजेस हमाल भन्नु मलाई उस्तै इतिहास लाग्छ राजु परिवार भनेसी केही समय अगाडी त्योब्पनी धेरै लामो दिगो समय येति लोकप्रिय थियो कि म पनि राजुु परिवार को नक्कल गर्थे हजारौ लोक प्रेमी थिय राजुको नक्क्ल गर्ने स्वोर सम्राट ..... हुन राजु त राज्य बाटै सम्मानित हुनु पर्छ अझै ।...हुन्छ पनि ....
घर परिवार नै ज्ञानवर्दक हुनु हुँदो रहेछ। राजु बधाई टक्र्याउँदछु लोक सम्राटको उपाधि पाउनु भएकोमा।। हजुरको मात्रै ज्ञानले मात्रै हैन रहेछ । हजुरको जीवन संगिनी हजुरले पाउनु नै धेरै भाग्यमानी मान्छे हो राजु हजुर। छोरी रेजिना र छोरा संगीतको मिठास शब्द सुन्दा जस्तो बोट त्यस्तै फल भने जस्तै देख्न र सुन्न पाउँदा सारै खुशी लाग्यो।आगामी दिनहरूमा पनि भगवान बुद्धले कल्याण गरियोस्।। रेजिना छोरीको बिजिनेसम्यानेजमेन्ट मा सफल होस् र संगीत बाबुले राजु परियार को सदाबहार नाम इज्जत उच्च राख्न सफल होस्।। संगम बाबुको TikTok भन्ने शब्दले सारै मन खुशी बनायौ।। ❤️ राजु परियार को सम्पूर्ण परिवारलाई।। संगीत बाबुले बाबाको बाटो नै पैहिलाउनु आशा राखेको छु।।🙏🙏🙏❤️❤️❤️।
Wow beautiful family 💕 राजु दाइ लाई आजै उन्नति पर्गती काे शुभ कामना आजै राम्रो गर्दै जानु सदै भारी हाँसी खुसि रहोस् हजुर को परिवार (God bless you Pariyar family 💕❤️)( mero idol raju pariyar dai ) ❤️❤️❤️❤️❤️❤️❤️❤️
बधाई छ राजु भाइ बहिनी त झन्इ राम्रि छाेरि कति राम्रि बाबुहरुपनि परिबारइ राम्रो राजु भाइ काे मिठो साेर मकुनइ कारेकाम पनि छुट्टाउनु कमल शरगम भाइलाई पनि नमशकार
Wow nice and beautiful family lok sor Samrat lok dohori king Raju Pariyar dai ko . Congratulations 🎉🎉🎉🎉👏👏👏 lok sor Samrat lok dohori king Raju Pariyar dai lai. Thank you so much kamal sargam dai lai yeti ramro interview 🥰🥰🥰🥰🥰
उच्च सम्मान छ राजु दादा पर्ती कमल भाई लाई धन्यवाद छ साँच्चै लोक दोहोरी का बादशाह हुन राजु दादा स्वर सम्राट हुन लामो समय देखी सांगितिक क्षेत्र मा योगदान दिनु भयेको छ उहा ले धेरै धेरै धन्यवाद छ
हाे राजु दादाकाे परिवारकाे कति राम्राे बिचार छाेरा छाेरि के हुनु पर्याे पढाइ र अनुसासन हाे मलाई पनि यहि मन पर्छ छाेरा छाेरिकाे पढाइ र अनुसासन भय अरु सबै त भइहाल्छ नि
ट्यापे हरुले मात्र हाे लाेक दाेहाेरि गित नसुन्ने भनेकाे ...नत्र गाउ घर मेला पात उकालि आोरालि दादा भन्ज्याङ् बेशि चाैतारि गर्दा जसले पनि सुन्ने लाेक गित नै हाे ...गर्भ छ लाेक गित सुन्न पाउदा...बढाइ छ राजुसरलाइ ..लाेक दाेहाेरि गित सुन्ने गर्दानै हाम्राे दुख कातेकाे महसुस नै हुदैन.
राजु सर लाई भेट्नु ठुलो रहर थियो तर भेट्नु पाको छैन मपनी एउटा कलालाई सम्मान गर्ने मान्छे हो राजेस पायल राई र राजु परियार सर लाई भेट्ने इच्छा छकिनकी उहाँ हरु दुबै लाई मेरो गुरु मान्छु तेसैले भेट्नु चाहान्छु
Dear lovely bhai raju pariyar dherai khusi lageyo sabai family LAI dhekhera thank u so much RAJU BHAI LAMJUNG KO NAME NAI KAAFI CHA DEAR LOVELY BHAI thank u very much best of luck God bless u
नमस्कार सम्पूर्णमा म कमल सरगमको, लोक स्वर सम्राट राजु परियारको परिवार संग पहिलोपटक एकसाथ कुराकानी गरेका छौ ,तपाईहरुकै अनुरोधमा गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact:9843184555,9851224970,98510131209
Good fiamly raju sir
यो ठूलो बाबु यति ठूलो भएछ 2062,63 तिर बाबुको बाबा र आमाले ढाडमा बोकेर पोखराको ब्यूस्काई होस्टेलमा आउनुभएको मलाई याद छ ।
P0
K vako hor teyo. Bela raju daii laii
dharai khusi lagiyo
नेपाल को नम्बर 1 गायक हो
धेरै धेरै धन्यवाद कमल जी सम्मान सहित शुभकामना छ दोहोरी किंग बादशाह राजु दादा लाई र सपुर्ण परिवार लाई
मेरो एकदम मनपर्ने गायक श्री राजु परियार जि लाई धेरै मिठो सम्झाना शुभकामना छ वहाले गाएका हरेक गित मनपर्छ आशा छ अगाडि पनि सुन्न सुन्न पाईयउस 💕🙏❣️
साधा जीवन सरल स्वभाव सालिन लोकप्रिय गायक राजु परियार साच्चिकै मलाई असाध्यै मन पर्छ ।सदाभार गायक राजु दाइ
हो नी
छोरी को बिचार सोच कति राम्रो मम्मी पर्ति को सम्मान सारै खुशी लाग्यो
👍🏼👍🏼👍🏼👍🏼❤❤
अतिनै उच्च सोच बिचार सफा मन भएको हाम्रो मन मुटुमा बस्न सफल सबैको लोकप्रिय लोक गायक स्वर सम्राट राजु परियार र सुखी सबै परिवार एकसाथ देख्न पाउँदा खुशी लाग्यो
अति खुसी लाग्यो राजु दाइ लगाएत होल परिवार हरु लाई एकै साथ मा देख्न पाउँदा राजु दाइ को म ठूलो फ्यान हु । हरेक लोक गित हरु सुन्ने गर्छु दाइ को सोर सुन्दा अति आनंद आउँछ ।धन्यवाद कमल सर्गम दाइ हजुर लाई, हजुर को इउटुब सधै हेरि रहन्छु हजुर को बोल्ने शैली अति मन पर्छ ।हेर्दै छु साउदी अरब ।।
Good👍🏼👍🏼👍🏼👍🏼❤❤
आहा कति रमाईलो परिवार सबै जना लाई एकै ठाँउमा देख्न पाउँदा खुसि लाग्यो❤️❤️❤️❤️❤️🙏
अब बिस्नु माझिको परिवार देखिन्छ कि देखिन्न?
@@genashlimbu5302 खै हजुर गाह्रो छ😍
लोकसम्राट राजु परियार नेपालीको एकमात्र लोक गायक हुनुहुन्छ राजु जस्तो अरु कोइ हुन सक्दैना
यो सदिको एकमात्रा लोक स्वर सम्राट को हकदार सधैं भरी सुनिरहन पाउ हजुरको स्वर
💜👍🏻👍🏻👌🏿👌🏿nice
उच्च सम्मान छ आदरणीय राजुु परियार दाइ अनि सम्पुर्ण परिबार प्रती।। विशेष धन्यवाद कमल दाई। हजुर लाई राम्रो अन्तरबार्ता को लागि।
Yes❤❤
नेपाल को हिरो राजु दाइ कति राम्रो परिवार राजु दाइ को बोली र सबै जनालाई समान्न गर्नु हुन्छ 💐💐😘😘😘😘😘😘😘💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉
धन्यवाद कमल सर राजु दाजु को फेम्लिलाई हेर्नू पाउद खेरि
लोक सम्राट राजु परियार को जिन्दगी लाई हराभरा पारिदिनु हुने हाम्री नेपाल कै पहिलो ग्रामीण पर्यटकिय गाउँ सिरुबारीकी चेली कल्पना परियार लाई मुरी मुरी धन्यवाद ,
पहिलो श्रीमती को छोराछोरी लाई पनि सधैं आफ्नै सरह माया प्यार् दिनुहोला ,
ठुलो छोरा पनि बाबू जस्तै गायक बन्ने लक्षण देखिएको छ प्रयास गर्नु होला ,
छोरीको सोच बिचार पनि अति राम्रो लाग्यो ,
कल्पना को छोराछोरी को लागि पहिलो पढाई र अनुशासन चाहिन्छ भन्ने बिचार अति नै महान छ ,
यो परिवार मा सदैब यस्तै सुख शान्ति रहिरहोस भन्ने चहान्छु !
हाम्रो गाउले राजु भाइ को राम्रो परिवार god bless
आहा प्रिय राजु दाजैकाे कति राम्रो परिवार ❣️
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार सर को स घर परिवार एकैसाथ देख्न पाइयो सम्पूर्ण लाई उच्च सम्मान गर्दछु। साथै कमल सरगम लाई पनि सलाम छ
राजु दाइ को परिवार नमस्ते
कति मिलेको परिवार बाबु नानि कति मिठो बोल्नु हुदो रहेछ त
धेरै राम्रो परिवार
Yes❤❤
hoo
खुसी लाग्यो आझ बल्ल राजु दाइको बुधी नि खुलेर हास्नु बोल्नु भयो धेरै धेरै सुभकामना
वा... भाउजुको जस्तो सोच कम मान्छेमा हुन्छ । पहिलो पढाई दोस्रो अनुसासन यत्ती भयो भने सम्पती नभए पनि दुख कहिले पनि हुदैन पैसाले त पछ्याउछ मान्छेलाई 🌹🌹🌹
❤❤🌳🌳👌🏿👌🏿
गाएक राजु परियारलाई मनदेखि बढाई छ मनपर्ने गाएक मेरो सलुट छ।
💞💞💞💞💞💞
राजु परियारको श्रीमती धेरै ज्ञानि हुनो हुदो रहेछ। नानी बाबुलाइ राम्रो संस्कार दिनु भएको रहेछ। जिवनमा वास्तविक खुशी कहाँ छ। एकदम सहि कुरा गर्नु भयो। Best wishes to all of u. Many many wishes to happiness & further brightness life 🌹🌹🌹🌹🌹
कति राम्रो सुखी परिबार राजु दाजु💕💕💕💕💕💕💕💕💕💕💕💕😆😏💕💕💕💕💕💕💕💕💞💕💕
❤❤❤❤❤❤❤
Nice❤❤❤😁😁😁
धेरै धेरै धन्यवाद छ कमल सरगम भाई लाई ् मैले भनेको थिएँ राम जी खाडको अन्तरवार्ता लिदा राजु परियार लाई पनि अन्तरवार्ता भनेको थिएँ त्यो आज पुरा भयो ् राजु परियार सर उहाको परिवार लाई मिठो माया अनि उच्च सम्मान गर्दछु 🙏🙏
म लाई पनि धेरै खुशी लागेके छ बधाई छ राजु सर लाई छिटाे भन्दा छिटाे राजु सर काे घर देखन पाउ
Hoho❤❤😀😀
लोक दोहोरीका धरोहर राजु भाइको परिवार सारै राम्रो सानो र सुखी परिवार❤️❤️❤️🙏
Verygood ❤❤
ĺķmnkjhbgvtçdźàpok8iuúý6623@@liladhungel9568 o113p
@@liladhungel9568mbvcxzĹKKJHHGFĎSÀPKJHGFĎEWQ098YYT4W123
2q8ta
लोक स्वर सम्राट राजु परियार लाई हार्दिक शुभकामना र मपनी लोक गित को पारखी हुं र कुनै बेला म गित गुनगुनाउनु पर्दा राजु को गित गाउने गर्द्छु र कुनै पनि नयाँ गित बज्यो भने म उहाँ को स्वर चिन्ने गर्द्छु
अति सुन्दर फियाम्ली जाजु जि को सारै रमाइलो
जाजु जि रे😛🤣
राजु सरको परिवार एकै साथ देख्न पाउदाको रमाईलो ।
लोक स्वर सम्राट राजु सर को सोच धेरै राम्रो छ।।
🙏बादसहा राजु दाइ को परिबार लाई हिर्दय देखि नई सम्मान गर्दा छु
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
Mani ho hoi ❤❤❤❤❤❤
ल हाजिर भय ❤😊 मेरो दाई राजु परियार
🙏
नेपाली लोक दोहोरिका राजा तथा बादशाह राजु परियार दाइ फर इभर वर्ल्डडेस्ट गायक राजु दाइ इज माइ ग्रेटेस्ट लोक गायक राजु दाइ।
लोकदोहोरी सम्राट राजु परियार दाजुको सम्पूर्ण परिवारलाई लालिगुरास डेलिमा देख्न पाउँदा एकदम खुशी लाग्यो।रमाइलो परिवार हुनुहुन्छ सधै हासी खुशी रहनुहोला सफलताको कामना।
खुशी लाग्यो राजु दाजु को परिवार देखेर 😍😍🙏🙏
❤❤❤👌🏿👌🏿nice
खुशी लाग्यो लोक दोहोरी को king आदरणीय राजु दाई को सब परिवार को एकै साथ देख्न पाउँदा
नेपालको स्वर सम्राट राजु सर लगायत परिवार And generalist सर सबैलाइ बधाई छ
एकदमै खुशी लाग्यो स-परिवारको अन्तर्वार्ता धन्यवाद कमल भाइलाई ।
So beautiful family
राजु दाइ सबै भन्दा मन पर्ने गायक हो मेरो ♥️♥️राम्रो परिवार दाइको
नमस्कार कमल जि लगाएत सम्पूर्ण राजु जि काे सम्पूर्ण परिवार मा शुभकामना छ गित सङगितकाे बादसाहा भनेर चिनिने राजु जि सम्पूर्ण परिवार मिडियामा अाउनु भएको र देख्नु पाउँदा धेरै धेरै बधाई र शुभकाकना छ। कमल सरगम जि र राजु जि लाई हाम्रो गण्डकी प्रदेश मात्र नभएर बिस्वाकाे स्वार सम्राट काे उपादि थाप्नु भएकोमा धेरै धेरै बधाई र शुभकामना छ 🙏🙏🙏🙏🙏
धन्यवाद कमल भाइ सवै परिवार लाइ मिडिया मा ल्याएको मा
थ्याङ्क्यू कमल भाइ हाम्रो राजु भाइको परिवारलाई देख्न मन थियो बल्ल देख्न पाए।
हाम्रो राजु भाइलाई यो स्थान सम्म पुग्नलाई श्रीमतीले बिचमा खटपट आएपनि साथ छोड्नु भएन। अहिले आएर मनको सम्पन्न खुशी परिवार देख्न पाए। धेरै खुशी लाग्यो राजु भाइ।
लोकदोहोरीको महा राजा राजु परीयार र उहाको परीवार प्रति सम्मान 🙏🙏🙏🙏
लोक गितको मुट भनेको राजु परियार अनि छोराले अाधुनिक गित गाएको सुहाएन छोराले पनि लोक गित गाउनु पर्यो।
आफ्नो इच्छा हो हजुर
बाउ मास्टर हो भने छोरा पनी मास्टर नै हुनु पर्ने होर हजुर
हेप्पि फेमलि राजु दाजु काे सहि सम्मानित हुनुभयाे काे छ शुभकामना 💐💐💐💐💐🌺🌺🌺🌺🌺
राजु परीयार भनेको हिरा नै हुनुहुन्छ ।सारै मन पर्ने गायक पनि हुनुहुन्छ।
लोक सम्राट् राजु परियार ज्युको सपरिवार को बारेमा थाहा पाउदा निक्कै खुशि लाग्यो।
सदा सदा यस्तै खुसिको साथमा देख्न पाईयोस राजुको परिवारमा मिस यु राजु परिवारमा
नानू चाहि बोल्न साह्रै कडा सफलताकाे कामना नानू बाबुलाई
मेरो लम्बर एक अत्ति मन पर्ने राजु परियार सरको सुन्दर परिवार पनि देख्न पाईयो खुशी लाग्यो। 😍😍😍
कल्पना गरेको भन्दा हजारौ गुणा सुखी र सुन्दर परिवार.!! 😍❤️🙏💝
आज यो आबस्था ल्याउन मद्दत गर्नी प्यारी शिर्मती राजु दाइ काे भाउजू लाई नि राजु दाजु ले कहिल्यै भुल्नु हुदैन राजु दाजु को दुबेको जिन्दगी फुलाउनु भाउजू को नि ठूलो हात छ
राजु भाईकाे छाेरा यति राम्राे स्वर रहेछ सारै मनपर्याे भाइ तिमिपनि बाबा जस्तै गायक बन्नु है
Good👍🏻💜❤🙏🙏
धेरै राम्रो राजु दाईको घर परिवार कमल जि लाई धन्यवाद छ ❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕
Sarai ramro pariwar raju dada ko
Rejina n Sangit pani kati thulo vako hamrai student
एक किसिमले दुख पनि लायो खुशी पनि लाग्यो गह भरी आशु भएर पनि रेजिना तिम्ले राम्रो बोलेउ सम्मान छ राजु दाजु भाउजू बाबू नानी सबै लाई
आहा!बाबाको बिगत प्रती हाम्रो छोरीको बुझाई र अनुभुती अनि सम्मान ! सलाम छ छोरी तिम्लाई ।
अब राज्यको दस्तावेजमा रहने गरि राज्यले लोक स्वर सम्राटको उपाधी सहितको सम्मान गरेको देख्न चाहान्छौं।
राजु परियार दाइ को बोल्ने शब्द कुरा गर्ने तरिका सबै कलाकार मा भय को भय कति राम्रो हुने थियो
Yes 🙏🙏💜💜❤❤🙏🙏
कुरा कति मीठो गर्नु हुन्छ भाउजुको
बास्तबीक जिबनसंगिनीको भुमिका निभाउनु भएको रहेछ धेरै खुशि लाग्यो र भाग्यमानिले मात्र यस्तो श्रीमती पाउछ यो हासो खुशि सदा सर्बदा साथ रहोस भगवानसंग यहि पार्थना गर्दछु
🙏🙏🙏 दाेहारिकाे बादशाह दादा सबै परिबार लाई 🙏🙏🙏🙏छ धेरै खुसि लागयाे
Dharai dharai dhandabat kamal sargam sir lagayat ma sabai paribar ko sath ma basayrw maile pani 2 char sabda bolna pauda rw aadarniya Raju dada lai saman dinu pauda khusi xu. Miss you my family ❤️❤️❤️ ♥️😻❤️♥️❤️
Kamal Sargam ji🙏 ko Boli chali Sarai mitho rw Ramro lagxa Sodhni Tarika ekdam Saral Sobhable bolnu Hunxa bt Aaja lok Dohori ko Sor Samrat Raju pariyar Vai ko Family ek Sath Dekhna pauda ekdam khusi lagyo Sarai mijasilo Ramro pariwar raixa.....Dhannyebad Sampurnalae 🙏💕🎉🎉🎉🎉🎉🎉🎉
राजु परियारको श्रीमतीको कुरा सुन्दा धेरै हँसो लाग्यो गितगाउने लाइन भनेको नाटकिय रहिछ भनेको सुनेर राजुता सबै कुराको राजा हुनुहुन्छ मलाई सदै खुशी लाग्छ राजु ज्युको अन्तर बार्ता सुन्दा आफ्नो जन्म भुमिलाई कैलै बिस्ना भनेकोमा हार्दिक बधाई छ र लोक सम्राटको समान पत्र पाउँदा धेरै खुशी लागेकोछ सफलताको सुभकामना
धेरै धेरै धन्यवाद कमल भाइ। खुशी लाग्याे
राजुपरिवार को ब्येक्त्ती गत कुरामा बोलिन तर राजु परिवार भन्नू र राजेस हमाल भन्नु मलाई उस्तै इतिहास लाग्छ राजु परिवार भनेसी केही समय अगाडी त्योब्पनी धेरै लामो दिगो समय येति लोकप्रिय थियो कि म पनि राजुु परिवार को नक्कल गर्थे हजारौ लोक प्रेमी थिय राजुको नक्क्ल गर्ने स्वोर सम्राट ..... हुन राजु त राज्य बाटै सम्मानित हुनु पर्छ अझै ।...हुन्छ पनि ....
हो नी
सलाम राजु दाइलाइ अब का दिनमा राजु दाइका पहिला का जस्तो यकला अावाज सुन पाइयाेस शुभकामना छ 🙏🙏
घर परिवार नै ज्ञानवर्दक हुनु हुँदो रहेछ।
राजु बधाई टक्र्याउँदछु लोक सम्राटको उपाधि पाउनु भएकोमा।।
हजुरको मात्रै ज्ञानले मात्रै हैन रहेछ ।
हजुरको जीवन संगिनी हजुरले पाउनु नै धेरै भाग्यमानी मान्छे हो राजु हजुर।
छोरी रेजिना र छोरा संगीतको मिठास शब्द सुन्दा जस्तो बोट त्यस्तै फल भने जस्तै देख्न र सुन्न पाउँदा सारै खुशी लाग्यो।आगामी दिनहरूमा पनि भगवान बुद्धले कल्याण गरियोस्।।
रेजिना छोरीको बिजिनेसम्यानेजमेन्ट मा सफल होस् र संगीत बाबुले राजु परियार को सदाबहार नाम इज्जत उच्च राख्न सफल होस्।। संगम बाबुको TikTok भन्ने शब्दले सारै मन खुशी बनायौ।।
❤️ राजु परियार को सम्पूर्ण परिवारलाई।।
संगीत बाबुले बाबाको बाटो नै पैहिलाउनु आशा राखेको छु।।🙏🙏🙏❤️❤️❤️।
लोक स्वर सम्राट राजु परियारलाई बधाई छ सुन्दर परिवार रहेछ तर धेरै फरक पछि तेस्रो बच्चा जन्माउनु भएछ🏵️❤️
दोस्रो बिहेको सल्गम!!
आहा कति अनुसासित हुन छोरा छोरी त झन ग्यानी लाग्यो यो सबै भाउजू को देन हो कि जस्तो लाग्यो
सपरिवार देख्दा खुशी लाग्यो
Wow beautiful family 💕 राजु दाइ लाई आजै उन्नति पर्गती काे शुभ कामना आजै राम्रो गर्दै जानु सदै भारी हाँसी खुसि रहोस् हजुर को परिवार (God bless you Pariyar family 💕❤️)( mero idol raju pariyar dai ) ❤️❤️❤️❤️❤️❤️❤️❤️
राजु दाइ छोरा लाई चाहिँ कार्यक्रम प्रस्तोता बनाउनु पर्यो किनकी छोराको स्वर एकदम कार्यक्रम चलाउन लायक सूनिन्छ ।
बधाई छ राजु भाइ बहिनी त झन्इ राम्रि छाेरि कति राम्रि बाबुहरुपनि परिबारइ राम्रो राजु भाइ काे मिठो साेर मकुनइ कारेकाम पनि छुट्टाउनु कमल शरगम भाइलाई पनि नमशकार
सम्पूर्ण परिवार मा न्यानो माया तथा शुभकामना उच्च प्रगतिको कामना ।💗💗💗
महागायक राजु परीयार को धेरै राम्रो परीवार लाग्यो सधै हाशी खुशी यस्तै देख्न पाउ
धेरै धेरै धन्यवाद कमल सर आज बल्ल लोक सम्राट राजु दाइको घर फेम्लीको कुरा सुन्दा धेरै खुसी लागियो
नमस्कार राजु दाजु सफलताको धेरै धेरै शुभकामना धन्यबाद कमल भाई
लोक दोहोरी सम्राट राजुदाइ को परिवार लाई धेरै राम्रो लागो बधाई छ
सरल स्वोभाबनै सफल जिन्दगी रहेछ बधाइ छ राजु परिबारलाइ सबपरिबारलाइ ।
राजु दाइ र कमल सर लाई भेट्ने धाेकाे छ
Wow nice and beautiful family lok sor Samrat lok dohori king Raju Pariyar dai ko . Congratulations 🎉🎉🎉🎉👏👏👏 lok sor Samrat lok dohori king Raju Pariyar dai lai. Thank you so much kamal sargam dai lai yeti ramro interview 🥰🥰🥰🥰🥰
Xori❤❤❤raju daiko bhagya yesto ramro bichar vko xori paunu vyakoma
राम्रो परीवार सारै मन पर्ने गायक राजु दाई सबैलाई समान छ
राजु परियार दाइको रमाइलो परियार🙏🙏
उच्च सम्मान छ राजु दादा पर्ती कमल भाई लाई धन्यवाद छ साँच्चै लोक दोहोरी का बादशाह हुन राजु दादा स्वर सम्राट हुन लामो समय देखी सांगितिक क्षेत्र मा योगदान दिनु भयेको छ उहा ले धेरै धेरै धन्यवाद छ
Best लोक गायाक राजु दाई @nice family 💖❤️❤️💕💖💜🇳🇵🙏🙏
हाे राजु दादाकाे परिवारकाे कति राम्राे बिचार छाेरा छाेरि के हुनु पर्याे पढाइ र अनुसासन हाे मलाई पनि यहि मन पर्छ छाेरा छाेरिकाे पढाइ र अनुसासन भय अरु सबै त भइहाल्छ नि
खेति योग्य बारी र घर परिवार उज्यालो बनाउने नारीको महत्त्व छुट्टै हुनी रहिछ भने कुरा यो भिडियो ले र राजु परियारको श्रीमती को व्यबहार ले नै देखाएको छ ।।
ट्यापे हरुले मात्र हाे लाेक दाेहाेरि गित नसुन्ने भनेकाे ...नत्र गाउ घर मेला पात उकालि आोरालि दादा भन्ज्याङ् बेशि चाैतारि गर्दा जसले पनि सुन्ने लाेक गित नै हाे ...गर्भ छ लाेक गित सुन्न पाउदा...बढाइ छ राजुसरलाइ ..लाेक दाेहाेरि गित सुन्ने गर्दानै हाम्राे दुख कातेकाे महसुस नै हुदैन.
WOW nice beautiful family 🙏👍👍👍 raju daji
wow💞💞💞💞❤❤
खुसि लागो राजु भाई को परिवार हेर्नू धेरै मन थियो अाज पूरा भयो धन्याबाद कमल भाई लाई
राजु सर लाई भेट्नु ठुलो रहर थियो तर भेट्नु पाको छैन मपनी एउटा कलालाई सम्मान गर्ने मान्छे हो राजेस पायल राई र राजु परियार सर लाई भेट्ने इच्छा छकिनकी उहाँ हरु दुबै लाई मेरो गुरु मान्छु तेसैले भेट्नु चाहान्छु
धरै धरै धनेबाद कमल sir
w0w aaja ma dherai khusi chhu sor samrat raju pariyar ko samrurna firmly sahit media maa aaunu bhayo
Dear lovely bhai raju pariyar dherai khusi lageyo sabai family LAI dhekhera thank u so much RAJU BHAI LAMJUNG KO NAME NAI KAAFI CHA DEAR LOVELY BHAI thank u very much best of luck God bless u
Raju pariyar super man bichar sarai uchha xa raju sirko
अतेन्तै सुन्दर परिवार god bless you🙏🙏🙏
बधाई छ लोक स्वर सम्राट राजु परिवार !
राजु परियार नेपाल कैं महान कलाकार हुनुंहुन्छं
धन्यवाद
बादसाह राजु सर
लोक सम्राट राजु परियारको परिवार देख्दा खुसी लाग्यो।