Це відео не доступне.
Перепрошуємо.

राजु परियारलाई हायलकायल पार्ने मुना मगर नै हुन्, दोश्रो पटक झन ठुलो टक्कर । ०७७-०४-२८।। HD

Поділитися
Вставка
  • Опубліковано 11 сер 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_MunaMagar #LiveProgram

КОМЕНТАРІ • 1,3 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +227

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 роки тому +116

    नेपाली लोक दोहोरी सम्राट राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @madankarki4028
    @madankarki4028 4 роки тому +392

    राजु परियार भन्ने बित्तिकै किन मन यति धेरै खुसी हुन्छ मेरो मात्र हो कि अरु साथीहरूको हुन्छ ❤️❤️❤️

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 3 роки тому +2

    राजु दाइ भनेको लोग दोरि को राजा हुनुहुन्छ उहाको गित सुन्दाधेरै आनन्द आउँछ छडा कैले हुदैन मीठो सवोरमा आमा दिदी बैनी आफ्नो उमेर को सबै को लागि पच्ने र आनन्द आउने गित गाउनु हउन्छ राजु दाइ ले सेलुट छ राजु दादा

  • @himpunmgr4075
    @himpunmgr4075 4 роки тому +1

    राजु परियार र मुना थापा मगर दुबैजना को मिथो दोहरि सुन्नु पाउदा खुशिलागेयो सम्पुर्ण इन्द्रेणी टिम लाइ घननेवाद

  • @budhakhim6370
    @budhakhim6370 4 роки тому +278

    इन्द्रेणी नियमित हेर्ने जति यता हाजिर गरौं ?

  • @jbnepal7601
    @jbnepal7601 4 роки тому +180

    राजु दाइ को दोहोरी हेर्नुपर्छ है साथीहरू मेरो प्यारो singer राजु day thank

  • @Tondegamer07712
    @Tondegamer07712 4 роки тому +163

    राजु ठुलोबाबाको फ्यान जति यता हाजिर हुनु ल अनि मेरो च्यानल पनि subscribe गर्दिनु ल ❤️🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 роки тому +2

      Ok cha ta nanu

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 роки тому +6

      यो मेरो छोरिको आइदी हैन है ।

    • @labikmagar4640
      @labikmagar4640 4 роки тому +3

      होईन एस्तो अर्काको चेन्ल किन खोल्छन आयुसा ले चलाउने नै भाको छैन अनि कमला घिमिरे भयो जाती एस्तो काम चाइ नगर्दिनु होला यार बरु आफ्नो नाम बाट खोल्नु नि

    • @user-gb2ln5fu1x
      @user-gb2ln5fu1x 4 роки тому +1

      म हाे बुनु तिम्रो पनि हाे 😍😍😍❤️❤️❤️

    • @samalarai1505
      @samalarai1505 4 роки тому +1

      Ok nanu👍️

  • @premkatuwal8914
    @premkatuwal8914 4 роки тому

    इन्द्रेणि नियमित हेर्ने जति यता हाजिर हुनुहोला बधाई छ इन्द्रेणि सम्पुण कलाकारलाई खास गरि राजु दादा र मुना बैनिलाई पनि ।

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 4 роки тому +101

    सुरु गरियो इन्देणी हेर्ना लाई अब मुना बहिनी राजु दाइलाई मन पर्ने जति यता हाजिर हुम है👌👌👌👌👌❤️❤️❤️

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 роки тому +182

    शुभ सन्धया राजु परियार र मुना मगर बिचको दोहोरी हेरिहाल्यौ सलाम ईन्द्रेणी

  • @khilashresthaarkhoule860
    @khilashresthaarkhoule860 4 роки тому +1

    धेरै भन्दा धेरै रमाइलो लाग्छ राजु परिवार र मुना को दोहोरी 💃🤷‍♀️🤷‍♂️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 4 роки тому +2

    दोहोरी दुनियाँ को राजा राजु दाइ लाई सलुट छ आहा कत्ती मिठो र सालिन शब्द छ राजु दाइ को र मुना बहिनी को पनि धेरै राम्रो छ गित

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 роки тому +3

    मुना बैनी को कला लाई सम्मान गर्छु सब्की मायालु मुना सरै रामाइलो दोहोरी सुन्न पाइयो अति खुसी लाग्यो तेस्मा नाच्ने दिदी बैनी हरुको नाच उस्तै जोसिलो तेस्म थप बुवाको नाच उस्तै र राजु जि र मुनाको अति मन छुने दोहोरी सुन्न पायेको मा अति खुसी छ इन्द्रेनी नगयेत स्म्पुर्न उपस्थिती सम्पुरनमा नमस्कार छ

  • @babitapariyar2982
    @babitapariyar2982 4 роки тому +3

    ल है राजु दाई जित्नु पर्छ मुना सँग मिठाे छ अाज काे स्वर राजु दाई र मुना बहिनि काे 🙏🙏🙏🙏

  • @subashrana8642
    @subashrana8642 4 роки тому +2

    फुल फुट्टे चोलिमा जमनाको गित रमाइलो लाग्यो यार राजुपरियार सर को आवाजमा अजपनी सुन्न पाउदा 💞👌👌👌

  • @sanughayal9027
    @sanughayal9027 4 роки тому +2

    ईन्द्रेणी टिम प्रती नमन लोक दोहोरी राजा दाजु राजु परिवार मनमोहक गित त्येस माथी मुनाको मिठास शब्द झनै सुनमा सुगन्ध !!!!!

    • @pramodregmi5778
      @pramodregmi5778 4 роки тому

      exam हुँदै छ छिट्टै तयारी गर्नुहोला
      पूरा जानकारी यहाँ हेर्नुहोस
      ua-cam.com/video/sCCdLXdGGzM/v-deo.html&feature=share

  • @bindushrestha6099
    @bindushrestha6099 4 роки тому +7

    आज पनि राजु र मुना बिचको दोहोरी गीत अत्यन्तै राम्रो भिडन्त हुने भयो मुना र राजु को दोहोरी मन पराउने जति कति हुनुहुन्छ हेरौ त धन्यवाद छ सम्पूर्ण कलाकार हरुलाई लाइ 👌👌🌹🌹🌷🌷👏👏💕💖

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 роки тому +48

    राजु दाइ र मुना बहिनी को दोहोरी trending 1 मा परेको थियो ।यो दोहोरी ले पनि सफलता को पाओस।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा सुभ सन्ध्या 🙏🙏🙏🙏🙏

    • @suryajoti3031
      @suryajoti3031 4 роки тому +2

      जाबोस शुभकामना

    • @minabhattarai7638
      @minabhattarai7638 4 роки тому +2

      Aayusa bunu amrit sapkotako kahaile aauchha..

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 роки тому +2

      @@minabhattarai7638 खै कहिले आउँछ कहिले आउँछ

    • @labinthapa2478
      @labinthapa2478 4 роки тому +3

      Raju dai lae ta lokgeet ko sor samrat raju pariyar vanerw chinnixa

  • @saraswotinepali4426
    @saraswotinepali4426 Рік тому +2

    आहा राजु दाइ को धेरै मिठो सोर जति सुने पनि कहिले नथाक्ने म त सारै मन पर्छ राजु दाइ को लोक दोहरी

  • @maheshthapa8895
    @maheshthapa8895 4 роки тому +1

    अाज धेरै रमाईलो भएछ इन्द्रेणी मा सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ राजु दादा हृदय देखि नमन

  • @binodkc4290
    @binodkc4290 4 роки тому +3

    अति भन्दा अति मन पर्ने कार्यक्रम अझ तेसैमा राजु भाइ र मुना बहिनिको झन कडा दोहरी असाध्री मन पर्यो

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 4 роки тому +30

    राजु परियार दाजु को फ्यान हरु यता हाजिर गरम् हैत कति। ।सम्मान छ सबै कलाकार हरु प्रति

  • @ramkunwar3429
    @ramkunwar3429 4 роки тому

    राजु भाइ र मुना बैनी को आज को गीत पहिला को इपिसोड भन्दा पनि झन राम्रो र रमाइलो भयो है ! लम्जुङ्ग 😘

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 роки тому +2

    जति सुने पनि सुनी राखु जति हेरे पनि हेरि राखु लाग्ने दोहोरी भनेको राजु दाइकै हो सानो ठूलो सबै सग त्यस्तै अनुसारको गित गाउने एक गाएक हजुर मात्रा हुनुन्छ शुभकामना सधै यस्तै गित गाएको सुन्न हेर्न पाइयोस इन्द्रेणी टिम लगाएत सबै मा नमस्ते मनोरञ्जन सगै सहयोग पनि आहा यो होनित तरिका कृष्ण दाजुको आयु सयौं बर्ष होस यहि भन्न्छु मत

  • @rohitranabhat5547
    @rohitranabhat5547 4 роки тому +3

    मुना काे गित अति मनपर्छ राजु दाइको त झनै मिठाे

  • @rameshkarki4246
    @rameshkarki4246 4 роки тому +30

    आज पनि आयछ राजु दाजै र मुना बुनुको दोहोरी मलाई त यकदम राम्रो लाग्यो हजुरहरुलाइ नि?जय इन्द्रेणी।

  • @begamroka6108
    @begamroka6108 4 роки тому +1

    भाग तीन पनी हेर्न पाईयोस यो जोडीको ईन्दीनी तीम हरू लाई धन्याबाद

  • @zsen2438
    @zsen2438 4 роки тому +1

    राजू परिवार स्वर को धनी बुधा देखी बच्चा सम्म लगाए महनी जय कला जय गला जय संगीत जय जय होस् इन्द्रेणी सधै फलोस फुलोस सधै चलोस् इन्द्रेणी

  • @sonikasoorat64
    @sonikasoorat64 4 роки тому +69

    राजु लोक दोहोरीका सम्राट हुन उहाँको गीत सुनेर कहिल्यै मन भरपुर हुँदैन सधैं सुन्यौं जस्तो लाग्छ त्यसमा मुना सारै राम्रो लाग्यो

  • @bistagoma9479
    @bistagoma9479 4 роки тому +97

    आज फेरी पनि राजु र मुनाको दोहोरी हेर्न पाइयो। अब पालो राजु र टिका सानुको है त🙏🙏🙏🙏

  • @buddhiman2627
    @buddhiman2627 4 роки тому +1

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ र आज राजु दाइ र मुना बैनीअति राम्रो गित गाउनु भो को छ बधाई छ

  • @jagatgurung2910
    @jagatgurung2910 4 роки тому +1

    ईनदरेनी समपुरन दाजु भाई तथ दिदी बैनी हरु मा नमसकार छ🇳🇵🇳🇵🙏🇺🇸

  • @govindakarki4998
    @govindakarki4998 4 роки тому +57

    आज फेरि दोस्रो पटक राजु र मुनाको दोहोरि आयछ।दोहोरि घमासान छ।सारै राम्रो।

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      दुख मात्र हुदैन सुख पनि हुन्छ है ।। यता एउटि छोरिको सन्देस फेरि यस्तो छ ।।ua-cam.com/video/dGjGQSH0cls/v-deo.html हेरेर मन परे मेरो च्यानल सस्क्राइब गर्नुन है ।। मेरो आफ्नै कोसिस हो

    • @umeshlimbu4813
      @umeshlimbu4813 4 роки тому +1

      v

    • @Sangharsha308
      @Sangharsha308 3 роки тому +1

      @Hark Pun hajur... mero channel ma pani jodinu na hai

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 4 роки тому +43

    राजु परियार दाजु 🙏 लाइ माया गर्ने दर्शक स्रोता लाइक ठोकाम्त है 😝

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 роки тому

    दरो दिईन पाल्पाली मुनाले राजु परियार लोग दोहोरीको राजालाई बधाई मुना

  • @ramis7552
    @ramis7552 4 роки тому +2

    मुना मगरलाई मन पराउने ले like गरुम ..

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 4 роки тому +44

    राजु दादा र आयुषा नानी को फेरि एक चोती दोहोरी सुन्ने रहर ईन्द्रेणी मा मेरो मात्रै होला कि अरु पनि हुनुहुन्छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sombahadurgaha9035
    @sombahadurgaha9035 4 роки тому +3

    राजु परियार भनेको लोकदोहरिको बादशाहा हो 🌹🌹🌹🌹🌹🌹

  • @shyamthapa268
    @shyamthapa268 4 роки тому +2

    साच्चिकै राजु दाइको लोक दोहोरी गित सुन्न पाउँदा कस्तो आन्न्द आउँछ .धेरै राम्रो हाम्रो पाल्पाली मुना र राजु दाइको दोहोरी ..

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 4 роки тому +1

    धेरै राम्रो लाग्यो आज इन्द्रेणी को प्रस्तुती राजु दाइ र मुना बहिनी लाई धेरै धेरै धन्यवाद सलुट छ कृष्ण दाजु हजुर लाई यो माहोल जुराउनु भयको मा

  • @rajustha4300
    @rajustha4300 4 роки тому +16

    मुना बैनि खतरा । स्वर नि कति राम्रो भएछ बधाई छ बुनुलाई ।💐💐

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +14

    लोक दोहोरीको हिरो राजु परियारसङ्ग & मुना बहिनीको घमासान युद्ध भको देखेर खुसी लाग्यो, जय इन्द्रेणी।।

  • @b.bgurung2764
    @b.bgurung2764 4 роки тому +2

    इन्द्रेनी टीमलाई धेरै धेरै धन्यवाद,,लकडाउमा पनि बिभिन्न ठाउँमा राहत प्रदान पुर्याउन भयो। अहिले राजु भाई र मुना बैनी को दोहोरी गीत लाई धेरै धेरै धन्यबाद ।🎶🧁⚘⚘🍇🍇🍉🍊🍓🍍🍎🥭🇳🇵🇳🇵

  • @yerirana8878
    @yerirana8878 4 роки тому +2

    Dherai mitho palpali muna ra shyangjali raju sir ko dohori

  • @Simana231
    @Simana231 4 роки тому +9

    ईन्द्रेणिको नियमित दर्शक श्रोता को को हुनुहुन्छ ?? राजु दाईको फ्यान को को?? पावल राई लाई देखेर खुशि लाग्यो🙏🙏

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +57

    मुना बहिनी सँग बेलुका झम्के साझैमा राजु परियारको दोहरी सुन्न तमतयार जति सुने पनि नयाँ तरिकाले गितका शव्दहरु निकाल्ने राजु ब्रो बालिका देखि माया गुरुङ जस्ता पुराना हस्तिहरु सँग पनि फिट यो पछि के भन्छन भन्दा भन्दै दोहरी सकिएको पत्तै नहुने राजु ब्रो को🤗🤗

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 роки тому +3

      हो त नि

    • @bikramtamang7610
      @bikramtamang7610 4 роки тому +2

      Hollo

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 роки тому +4

      सही कुरा ब्रो

    • @suryajoti3031
      @suryajoti3031 4 роки тому +1

      @@bikramtamang7610 हाइ🤗

    • @suryajoti3031
      @suryajoti3031 4 роки тому +5

      @@user-fg5ef2wh5q यो पुस्तामा अब उहाँको लेबलको मान्छे जन्मिन गाह्रो छ

  • @fagendramagar4356
    @fagendramagar4356 4 роки тому +1

    राजु दादा को स्वर सुन्दा पनि मनमा अर्कै आनन्द आउछ

  • @buddhashrestha1676
    @buddhashrestha1676 4 роки тому +2

    आह के सभ्य शब्द बाट थालनी भएको हृदय देखि सम्मान राजु दाइ, कलाकारको ठुलो गहना गहनता नै यहीं मानिन्छ✍️✍️....

  • @mayatamang2275
    @mayatamang2275 4 роки тому +5

    आज फेरि पर्देश बाट night duty को थकान साथमा राजु दाजुको मिठो स्वर आहा कति आनन्द आउँछ सुन्दा पनि राजु दाजु भनेको राजु दाजु हुनुहुन्छ 🙏🙏🙏

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 4 роки тому +4

    गीत र नाँचको ENRGY POWETFUL मजा आयो आजको बसाइ

  • @sunilpandit4453
    @sunilpandit4453 4 роки тому +1

    ल अाज पनि अति रमाईलाे हुने भयाे राजु दाई र पाल्पाली मुना ईन्र्दणिमा के चढाउ छउत सगुन ।

  • @lalthapa1848
    @lalthapa1848 4 роки тому +2

    दोहोरि जगतका राजु दाजुलाई सलाम छ स्वर पनि सदाबहार जति सुन्यो उति सुनाै जस्तो लाग्ने

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 роки тому +33

    नयाँ नयाँ सब्द दुबेर गाउन सक्ने स्वोर को कुरै नगरम लोक सम्राट राजु परियार लाई सम्मान छ अनि मुना बहिनी को पनि भबिस्य उज्ज्वल होस् ।

  • @LAXMANPRADHAN3492
    @LAXMANPRADHAN3492 4 роки тому +38

    प्रत्यक्ष दोहोरी तथा लोक गायनका सम्राट राजु परियारको त जति प्रशंसा गरे पनि कम हुन्छ । मुनाको प्रयास प्रशंसनीय छ ।

  • @user-is2ce3eo5n
    @user-is2ce3eo5n 4 роки тому

    live दोहोरी धेरै मन पर्छ हेर्दैछु कुवेत बाट प्रदेश बाट हेर्ने जति एता आउनुस है हाम्रो रोधितिर पनि जाउला मेरो च्यानल तिर

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 роки тому +2

    हलभरिभराउ आज नाचपनि ठाउठाउमा कलाकारहरुको भरिभराउ सारै राम्रो मुनाजिको मिट्ठो स्वर राम्रो प्रतिभा छ राजुलोकदोहोरिको हिरो ईन्र्देणिटिमलाइ सफलताको सुभकामना हजुरहरुकै सुभचिन्तक दुखसुखकोसाथि कतारबाट

  • @krishnapariyar8224
    @krishnapariyar8224 4 роки тому +4

    सारै नै मन छोयो यो गित ले र राजु परियार र कृष्णा कणेल सर ले एउटै आवाज मा गीत गाउनु भयो धेरै राम्रो सम्पुर्ण टिम लाई मेरो हिर्दय देखि धन्यवाद दिन चाहान्छु ‌🙏🙏🙏🙏🙏🙏

  • @mayashrestha7153
    @mayashrestha7153 4 роки тому +22

    सुपर दोहोरी हाम्रो लम्जुङ राजु भाइ र मुना बैनि को

  • @kamalpandey359
    @kamalpandey359 4 роки тому

    राजु दादा आएपछी न हेर्ने त कुरै भएन लौ हेर्न बसियो है तपाईहरु नि .....???

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 роки тому

    लोक दोहोरी का राजा राजु परियार र फूल जस्तै राम्री मुना थापा को अत्यन्तै रमाइलो दोहोरी घम्सा घम्सी !
    जय इन्द्रेणी परिवार !!!

  • @pujanemo4850
    @pujanemo4850 4 роки тому +4

    wow kati ramro dohori sadhai yestai khusi dekhna paam sabai indreni team ra raju dai muna bunu lai pani badai x.

  • @bijaylama3899
    @bijaylama3899 4 роки тому +3

    raaju sir lai pani hamme hamme paryo ta hau..muna bahini talent rahecha..sarai man paryo yo dhohori..ab khima darling ta always best for me😍😍😍😍😍..jay nepal

  • @haririmal9141
    @haririmal9141 4 роки тому +2

    जय संगीत जय राजु दाइ

  • @bhimshenmahara8863
    @bhimshenmahara8863 4 роки тому +2

    Aaha muna baini Raju Dai Lai haraunu vayo ta ati Ramro xa Hai lok dohori 💕💕👌👌

  • @rajthapa9645
    @rajthapa9645 4 роки тому +12

    आहा कती मार्मिक गीत त्यही माथी राजु र कृष्ण काे अभिनय आज धेरै दिन पछि पुरानो गीत सुन्न पाइयो खुशी लाग्यो वा लोक दोहोरी काे किंग बधाई छ

  • @laxmirai6586
    @laxmirai6586 4 роки тому +34

    मुना नानी एकदमै टेलेन्ट हुनुहुन्छ , सफलताको धेरै धेरै शुभकामना 🌺🌺🌺🌺

  • @sabinpariyar3097
    @sabinpariyar3097 4 роки тому

    म पनि इन्द्रेणी को नियमित दर्सक हु ।।
    राजु दाइ र मुना बैनी लाई धेर सारा सुभकामना।। सम्पुर्ण इन्द्रेणी टिम लाई मिठो सम्झना अनि धेरै धेरै माया।।

  • @Hackergaming74647
    @Hackergaming74647 4 роки тому +1

    Muna ji aap ko vi congratulations because etne bade singer ke shath kaam kerneko mila

  • @dilkumarbudhathoki7072
    @dilkumarbudhathoki7072 4 роки тому +6

    अत्यन्तै मीठो आवाज लोक दोहोरी छेत्रका सम्राट राजा आदरणीय राजु परिवारको,गीत पनि असाध्य मीठो,यो अबसर सिर्जना गर्ने एकमात्र पबित्र स्थल इन्द्रेणी परिवारमा हार्दिक आभार व्यक्त गर्दै सुभकामना दिन चाहन्छु!!

  • @arjunido7632
    @arjunido7632 4 роки тому +49

    राजु परियार दाजुको प्रत्यक्ष दोहोरी एउटा पनि नछुटाइ हेर्छु
    दोहोरी किङ्ग राजु परियार

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 4 роки тому

    राजु जि को गित को टुक्का मीठो शब्द बाट उठान भयो 😂😂😂😂😂😂😂😂जय इन्द्रेणी परिवार लाई

  • @manjutamang6336
    @manjutamang6336 4 роки тому +1

    Jire khursani sarai kadha😅😅 Raju sir kota kurai nagarai dohori ko kingnai❤❤❤❤

  • @deepagrg7937
    @deepagrg7937 4 роки тому +6

    Raju ra munako dohari ekdamai ramailo vayo Salam xa inreni Tim sabai lai

  • @hikmatchand5314
    @hikmatchand5314 4 роки тому +4

    कति मिठो गित धेरै धेरै धन्यवाद राजु परियार दाई लगाएत सम्पुर्ण इन्द्रेणी परिवार जन प्रति

  • @sarasmagar2001
    @sarasmagar2001 4 роки тому +1

    La hai Muna g pani raju daju sanga dohori gauda gaudai kada po hunu vayaxa, dami layo dohori, jay indreni

  • @krishnalohani3007
    @krishnalohani3007 4 роки тому +1

    Lok dohori ka king Raju vai kya ramro ani muna bahini ko sath kya mitho.

  • @Artjujutsu
    @Artjujutsu 4 роки тому +3

    जुम्लाका स्याउ बोकेर आउँदै छ छत्र शाही डाम्नो अब ईन्द्रेणी मा

    • @pramodregmi5778
      @pramodregmi5778 4 роки тому

      exam हुँदै छ छिट्टै तयारी गर्नुहोला
      पूरा जानकारी यहाँ हेर्नुहोस
      ua-cam.com/video/sCCdLXdGGzM/v-deo.html&feature=share

  • @basantamagar5971
    @basantamagar5971 4 роки тому +3

    अाज अति सुन्दर रमाइलो खाल सबैलाई 🎆🎆खुसि दिने खालकाे दाेहाेरी बरिस्ठ गायक 💓💓 राजु सर मुना बाेईनी काे 🌺💓💓💓💓🌺

  • @bhimkatuwal6047
    @bhimkatuwal6047 4 роки тому +1

    ल है ईन्द्रणि मन पर्ने जति यता 👇👇👇

  • @sawalimgr1282
    @sawalimgr1282 4 роки тому +1

    mero ni favourite ho raju pariyar.Ahile zn muna mgr pni my favo ho.

  • @bikashkafle9414
    @bikashkafle9414 4 роки тому +17

    राजु सर र मुना बहिनिकाे फेरि फेरि पनि यस्तै गरि दाेहाेरि सुन पाईयाेछ

  • @ramchandraghimire7985
    @ramchandraghimire7985 4 роки тому +3

    प्यारी बैनि मुना तिम्रो कला गला सबै मन पर्छ

  • @user-ue9wj6wy8e
    @user-ue9wj6wy8e 4 роки тому +2

    काठमाडौ सहित देशभरि कोरोना भाइरस फैलिरहेको परिपक्षमा इन्द्रेणी टिमले पनि यो संकट अवस्थालाई ध्यान दिएर सामाजिक दुरि कायम गरि कार्यक्रम संचालन गर्नु भएको भए राम्रो हुने थियो कि त? मेरो सानो सुझाबलाई अन्यथा नलिईदिनु होला🙏🙏🙏होल टिमलाई सुलुट छ

  • @napaal2235
    @napaal2235 4 роки тому +1

    राजु जि र मुना थापाकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।नाच बबालै छ।

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 роки тому +3

    दोहोरी को राजा राजु सर अनि मुना बैनिको दोहोरी अति राम्रो छ।बधाई छ। सबै इन्द्रेणी परिवार टिमलाई यस्तो मीठो गित हेर्न अनि सुन्ने मौका दिनु भएकोमा विशेष धन्यवाद दिनदुखिको हिरो कृष्ण सर लाई।

  • @subhampanta2914
    @subhampanta2914 4 роки тому +3

    Big fan of raju pariyar.......

  • @yubrajthapa1640
    @yubrajthapa1640 4 роки тому +1

    Mitho dohori raju dai ko r muna bainiko jhorlehai nani 😍😍👌👍

  • @rabithapa2318
    @rabithapa2318 4 роки тому +1

    Dherai mitho Dohari sunnaa paiyo Raju pariya n muana magor lae Dherai Badhai chha yestai dohari Git Aauda din ma sunna paiyoa herna paiyos

  • @reshamgurung2025
    @reshamgurung2025 4 роки тому +5

    Rajuko sworma jadu xa jun geet gaye pani mohit parne best of luck Raju

    • @pramodregmi5778
      @pramodregmi5778 4 роки тому

      बिदेश मा बस्ने नेपाली लाई रुवाउने नया नियम सरकार ले बनायो ua-cam.com/video/DwfzKJzLwMg/v-deo.html&feature=share

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 4 роки тому +4

    जतिसुकै सुन्दा पनि मन भरिदैन राजु दादा काे स्वाेर मेराे माइती राजा 👏👏🙏🙏🙏🙏❤️

  • @ukumari351
    @ukumari351 4 роки тому

    अाज म धेरै खुसि छु किना भने हरायकाे पुरानाे लाेक भाका सुन्ना पाय राजु भाई किस्ना भाई लगायत सम्पुर्ण टिम लै मनै देखि धन्ने बात छ

  • @joshililamani8677
    @joshililamani8677 4 роки тому

    Sabai को प्यारो राजु lai सलाम 🇳🇵🙏💪💪💪💪❤️❤️❤️

    • @pramodregmi5778
      @pramodregmi5778 4 роки тому

      बिदेश मा बस्ने नेपाली लाई रुवाउने नया नियम सरकार ले बनायो ua-cam.com/video/DwfzKJzLwMg/v-deo.html&feature=share

  • @napaal2235
    @napaal2235 4 роки тому +8

    राजु जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो छ।

  • @yaggabk8036
    @yaggabk8036 4 роки тому +5

    👉️राज परियार 🙏
    आगमन ले इन्देणी को सभाब
    नै फरक देखिन्छ !💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @padamlama3416
    @padamlama3416 4 роки тому

    Aja raju daju r muna thapako dohori sarai ramro ramailo lagyo all timlai badhaixa

  • @tekendramagar521
    @tekendramagar521 4 роки тому +7

    ईन्द्रेणी नछुटाई हेर्ने जति यता हाजिर हुनु ल।

  • @tulsioli5534
    @tulsioli5534 4 роки тому +9

    आहा सुरु बाटै राजु ज्यु को मिठो स्वर ले मन मा आनन्द आयो , सुपर दोहोरी गीत, सबै दर्सक को मन मुटु मा बस्न सफल इन्द्रेणी, जय कृष्ण दाइ

  • @dawasangelama6241
    @dawasangelama6241 4 роки тому +11

    I'm with dhohori king Raju paryar.best of all indrani team.miss you all😍😍😍😍

  • @krishnakc4153
    @krishnakc4153 4 роки тому +1

    Nice dohari king raju Pariyar je and sis muna kada aauxa 😁😄