सात बर्षे बाल गायक युनिश र जेरी बीच दोहोरी घम्साघम्सी| Unish Vs Jeri | Deurali Live Dohori Ep-14

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 244

  • @DeuraliDigital
    @DeuraliDigital  3 роки тому +50

    #देउरालीमा प्रतिभाको खोजी अन्तर्गत ७ वर्षका वालगायक युनिस खत्री लाई प्रस्तुत गरेका छौ भगवानरुपी दर्शक महानुभावहरुको माया अनी आशिर्वादको अपेक्षाका साथ सवैको जय होस !! कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाको लागी सविनय अनुरोध गर्दछौ । कृपया हाम्रो भिडियो सक्दो Share गरी दिनुहोला,धन्यवाद lll

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 роки тому +53

    आहा कती राम्रो दोहोरी जति सुनेपनी सुनौ सुनौ लाग्ने बधाइ छ भाइलाइ

  • @mayalukoadhurosanshar6209
    @mayalukoadhurosanshar6209 3 роки тому +10

    युनिश बाबुलाई पनि ईन्द्रेणीमा लागे धेरै सम्मान पाउछ बाबुला बधाई छ

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 роки тому +9

    सुरूमा बाबुले मिठो गाएको थियो । पछि मात्तियो । जे होस बाबुको प्रतिभाको सम्मान छ । उत्तरोतर प्रगतीको शुभ- कामना छ ।

  • @harikhanal6072
    @harikhanal6072 3 роки тому +22

    जेरि पहिला भन्दा त अहिले राम्री लाग्यो

  • @toprana9641
    @toprana9641 3 роки тому +5

    अाहा बाबुकाे कला क्याँ राम्रो रहेछ । सहयोग सम्मान छ

  • @hbbc6012
    @hbbc6012 3 роки тому +5

    यस्तो रमाइलो दोहोरी चल्दा पनि कार्यकम अलि मन्द भयो गाउँदा साइटमा बस्ने हरुले स्वरमा साथ र हुटिङ दी जोस जगरका साथ रमाई दिनु पर्यो
    युनिश खत्री भाइलाई उज्जल भविष्य को शुभकमना दिने हाजिर गरौं

  • @KamalKumarBK
    @KamalKumarBK 3 роки тому +15

    यी बाबुमा अदभुत कला छ बाबुकाे कला गलालाई सम्मान छ । साथै सारङ्गि संसारमा स्वागत ।

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +4

    आहा अतिनै मार्मिक लाग्यो दोहरि घम्सा घम्सी बाल गायक युनिस र जेरि बिच बधाईछ सफल्ताको कामना🙏👌❤️

  • @bhupesholi2391
    @bhupesholi2391 3 роки тому +5

    यो भागमा चै देउराली लोगों सही देखेको छ .....बालक चै कडा xan है जेरी को अगाडि पनि राम्रो छ बाबु अझ प्रगति गर्दै जानु मेरो शुभ कामना अनि साउन्ड चै अलि राम्रो भयन एरफोन बाट सुन्दा त तीन जनाले गाएको तीन तिर सुनिन्छ

  • @पर्बतलामाडिम्डुङ

    जेरि दिदी मोटोउनु भएछ त बिहे गरे लागतै धेरै राम्रो छ गीतको टुक्क भाइ दिदिको

    • @kdkhatri3933
      @kdkhatri3933 3 роки тому

      आशीर्वाद बाबू अगाडि बड्दै जानू ल

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 3 роки тому +3

    हामी इंद्रेणीको फ्यान साथै जेरीको पनि तर आज आचनक पहिलो पटक देउरलीमा आईपुगे, कार्यक्रम राम्रो लाग्यो , अझै राम्रो गर्दै जानु शुभकामना । अमेरिका बाट ।

  • @gangakarki7736
    @gangakarki7736 3 роки тому +3

    अति राम्रो छ बाबुको स्बर सबैले साथ सपाेट गरेर अगाडि बढाईदिनु हाेला

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 роки тому +26

    उज्ज्वल भबिष्यको शुभकामना भाइलाई 🌺🌺

  • @dhangurung308
    @dhangurung308 3 роки тому +4

    Wow kabita baniyan jerry baini le kati mitho lay sabda haru milayer laijanu votw track yuonish bro lai pani badhai xa 👌💘👌❤👃💘👃💘👪💑

  • @नरब.थुलुङ्गराई

    अत्यानतै सुमधुर स्वरले सजिएको कला रहेछ नव गायककलार भाइको।

  • @krishnagautam2019
    @krishnagautam2019 3 роки тому +1

    जेरि गुलियो बालक र बबिता को दोहोरी मै भुलियो , , देउराली का गायक गायिका म्युजिक युनिट लाइ धेरै धेरै धन्यवाद छ

  • @nirmayarai6985
    @nirmayarai6985 3 роки тому +3

    बाबुको परतिभा राम्रो छ सफलताको शुभकामना छ

  • @karnadipendra1888
    @karnadipendra1888 3 роки тому +16

    सम्मान छ युनिश खत्री & जेरी जी लाई

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 роки тому +2

    अति राम्रो छ बाबुको श्वोर प्रगतिको शुभकामना छ

  • @maheshadhikari728
    @maheshadhikari728 3 роки тому +10

    बाबुको प्रतिभा राम्रो छ सफलताको शुभकामना सधै अगाडि बढी रहनु
    best of luck

  • @krishnamayarijal2089
    @krishnamayarijal2089 3 роки тому

    पहिलो चोटि देखियो दोहोरी गाएको बाबुले प्राक्टीक्स गराएर अझै खार्न निखार्न जरुरी छ अर्को पटक कन्फिडेन्स भएर गाउने छ बाबुले शुभकामना

  • @खुमवहादुरडाँगी

    अाहा साह्रै मीठो अनि राम्रो शब्दवाट दोहरी गाए वावुले।
    सफलताको शुभकामना।
    एउटै टुक्कावाट वावुको व्यथा कथा र जीवन कष्टकर छ भन्ने-
    वुझिन्छ।
    १-भोको छु म खा छैन टन्न भात.....

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 роки тому +2

    राम्रो छ बाबुको कला सफलता को शुभकामना ।

  • @shankarbaniya5116
    @shankarbaniya5116 3 роки тому +3

    बाधई छ सानो भाईलाई ❤️❤️❤️❤️ Best of luke❤️❤️

  • @harishrestha1986
    @harishrestha1986 3 роки тому +1

    धेरै राम्राे लाग्याे भाइकाे र बबिता बानिया जेरि दिदिकाे दाेहाेरि

  • @sapilthegeniusboy8103
    @sapilthegeniusboy8103 3 роки тому +1

    उज्जल भबिस्यको हार्दिक शुभकामना सानो भाईलाइ

  • @laxmirai268
    @laxmirai268 3 роки тому +1

    Unis🙍👌sano vaye pani thulo klakr sanga gaye👏👏👍👍👍👍

  • @prasantparajuli4807
    @prasantparajuli4807 3 роки тому +2

    Sanu bhaiko swor chai sarai mitho bala kalakar madha top bhadai sano bhai

  • @krishnabaruwal3811
    @krishnabaruwal3811 3 роки тому +2

    कति राम्रो स्वर बाबू को
    बधाइ छ बाबू लाई

  • @parbatisubedi7711
    @parbatisubedi7711 3 роки тому +3

    सुभकामना छ सानो बाबु लाई

  • @hukumrm5790
    @hukumrm5790 3 роки тому +2

    धेरै मिठास सोर छ भाई को✅✅👌👌👌👌🎤🎤🎤❤❤❤❤

  • @tscg.k3656
    @tscg.k3656 3 роки тому +15

    फुल ओइलिदै गो सयपत्रीको
    अघि बढ्ने पालो छ खत्रीको।

  • @govindakarki4998
    @govindakarki4998 3 роки тому

    इन्द्रेनी ले सुरु गरेको थियो बाल कार्यक्रम अब देउराली ले पनि सुरु गरेछन।भाइको प्रतिभा दामि लाग्यो।

  • @keshabsapkota3974
    @keshabsapkota3974 3 роки тому +13

    Saund सिस्टम अली मिलेन मिलाउनु होला स्टूडियोमा

  • @rimkhashrestha5857
    @rimkhashrestha5857 3 роки тому +1

    सारै राम्रो लोकदोहोरी मजा आयो हेर्नलाई

  • @somb.k2297
    @somb.k2297 3 роки тому +1

    भाइ को लागि सुभकामना अगिबडनु अासिरबाद छ

  • @bhimkcofficial7657
    @bhimkcofficial7657 3 роки тому +2

    नमस्कार सबैमा म हांस्यकलाकार तथा संगीतकार भिम के.सी. को तर्फबाट ।देउरालीमा प्रतिभाको खोजी अन्तर्गत ७ वर्षका वालगायक युनिस खत्री लाई प्रस्तुत गरेका छौ भगवानरुपी दर्शक महानुभावहरुको माया अनी आशिर्वादको अपेक्षाका साथ सवैको जय होस !!अमूल्य सल्लाह सुझाव र प्रतिकृया को अपेक्षा गर्दछौँ।
    #देउराली #परिवार 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Livedohorihouseofficial
    @Livedohorihouseofficial 3 роки тому +1

    Sampurna loksangeet premiharuma sath supportko apeksha gardachhu🙏🙏

  • @anjuanjy4981
    @anjuanjy4981 3 роки тому +3

    भाइ र दिदी को दोहोरी सुनेर त मलाई पनि गाउँ न र नाचन मन लाग्यो

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 3 роки тому

    शिक्षा संगै ज्ञान-गुणमा जेरीले पेलो...
    अंग्रेजीमा भैसीलाई बफेलो...
    भन्नू पर्नेमा युनिस बाबुले थोरै क्षति ब्यहोर्नु परेको जस्तो मलाई लाग्यो । यसैगरी कहिँकतै फरक प्रसंगमा ट्रयाक फेरिएको पनि हो की जस्तो लाग्यो ।
    तर, यो मेरो नितान्त ब्याक्तित्व धारणा हो अनर्थ नलिनुहोला
    अनगिन्ती शुभकामना छ बुबालाई ।

  • @kaushilakarki351
    @kaushilakarki351 3 роки тому +3

    याे दाेहाेरी सुनेर मलाई त नाचन मन लाग्याे केगर्नु अाफ्नाे भाग्य मा छैन

    • @maheshkhanal1511
      @maheshkhanal1511 3 роки тому +1

      अभागी अभागी भेट भइयो है मैयाँ ।।।

    • @kaushilakarki351
      @kaushilakarki351 3 роки тому +1

      हो है

  • @saralalama7707
    @saralalama7707 3 роки тому +3

    Jeri beautiful dekheko God bless you 😍

  • @prembikram4205
    @prembikram4205 3 роки тому +4

    अब इन्द्रेणी पुराउनु होला यो बाबू लाई ।

  • @Nilmani796
    @Nilmani796 3 роки тому +5

    सात वर्षिय सानो बाबु यूनिस खत्री लाई सबैले मायाँ र आशीर्वाद दिनुहोला!बाबुको कला लाई अझ अगाडी लैजाने जिम्मा हजुरहरु को हातमा छ!केही दिन पछि यूनिस बाबुको अन्तरवार्ता लिएर आउने छु!यो परिवार ठूलो पीडामा छ!यूनिस बाबु गीत गाउन जति खप्पिस छन् ,पढाईमा पनि उत्तिकै अब्बल छन्!सबै कुरा पछि गरौँला!हजुरहरुको साथ सहयोग बिना बाबुको गायक बन्ने सपना अधुरो हुने छ!कार्यक्रम संयोजक निलमणी भण्डारी!देउराली डिजिटल!कालिन्चोक डिजिटल।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 роки тому +2

    Wow
    Jeri ji VS Unish ji.
    Amazing - awesome- splendid.
    Jeri ji is a superb singer.
    Unish ji is really sang well with Jeri ji. Keep it up.
    The racial discrimination, untouchability ( Chhuwachhut ) is a social evil, legal crime and crime against humanity. Let’s respect human beings and humanity.
    Human trafficking is a moden day slavery and crime against humanity. RAPE IS HEINOUS CRIME AND CRIME AGAINST HUMANITY. Let’s respect girl child and woman who represent motherhood.
    A society which cannot protect its children and woman cannot be considered as civilized.
    Good job Dinesh ji and Deurali Digital Team :
    Stay safe and healthy. Health is real wealth.

  • @हामीनेपाली-न4य

    Wow उन्नति प्रगतिको कामना बाबू लाइ

  • @khumraj5858
    @khumraj5858 3 роки тому

    लोक दोहोरी मा बाल पुस्ताको आगमनले हाम्रो सान माथि पुगेको छ

  • @arjundulal2489
    @arjundulal2489 3 роки тому +1

    भाई लाई शुभकामना अजै राम्रो गाउँदै जानु

  • @harikhanal6072
    @harikhanal6072 3 роки тому +6

    उत्कृष्ट छ

  • @रेजिनाविश्वकर्मा

    जेरिसङ्ग गाउनेभन्दा झसङ्ग भए हेर्छु

  • @bnishachhetri4903
    @bnishachhetri4903 3 роки тому +1

    Aaha Kati gayako babule ujjal bhaiseyako kamana 💖💖💖

  • @ramchandralamichhane3937
    @ramchandralamichhane3937 3 роки тому

    उज्ज्वल भबिस्य को शुभकामना बाबु उनिस खत्री लाई

  • @kabinkhadka6808
    @kabinkhadka6808 3 роки тому

    Kati mitho awaj Good luck babu champadevi Okhaldhunga ko vai raxan good luck for ur bright future chadai indreni laney pani beybasta hosh gauley vailai okhaldhunga ko name uchha rakhnu

  • @SparshaDeenesh
    @SparshaDeenesh 3 роки тому +7

    Unish Bhai Rocks ❤️❤️❤️❤️

  • @बिष्णुरोक्का

    Badhai xa...

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 роки тому

    बाल,कलाकार हरूलाई तपाईं अग्रज ख्यातिप्रात, कलाकार हरूले राम्रोसँग सुत्र सम्योजनहरू सिखाउनु होस् /
    यो नानीलाई पनि समयमिलाएर ईन्द्रेणिमा ल्याउनु होस्, धान्यबाद,

  • @RajKumar-mb6om
    @RajKumar-mb6om 3 роки тому

    बाबु लाइ नमन छ धेरै राम्राो बाबु

  • @parudahalpaudel7400
    @parudahalpaudel7400 3 роки тому +3

    धेरै राम्रो

  • @tuffangorkhali4925
    @tuffangorkhali4925 3 роки тому +1

    Mero Gorkhali didi jeri Baniya thanks so much didi

  • @kaushilakarki351
    @kaushilakarki351 3 роки тому +2

    अाहा सारै राम्रो दाेहाेरी वोवो

  • @animelover9858
    @animelover9858 3 роки тому +1

    गुड बाल गायक युनिस खत्री गाउँले भाईको लुकेको प्रतिभा रहेछ,भाईले चम्पादेबीको मात्र नभएर ओखलढुंगा लगायत देश कै प्रतिभाको आभास दिईरहेको देखिन्छ?

  • @parbatisubedi8544
    @parbatisubedi8544 2 роки тому

    शुभकामना छ सानो बाबुलाई

  • @ckregmi
    @ckregmi 3 роки тому +3

    सारै राम्रो ❤️🙏

  • @niranjanthapa5660
    @niranjanthapa5660 3 роки тому

    सानो बाबुलाई बधाई छ👌

  • @bimalakhadka8367
    @bimalakhadka8367 3 роки тому

    Sweet voice रैछ बाबुको ♥️

  • @sirisghale523
    @sirisghale523 3 роки тому

    एकदमै राम्रो । पुरानो बुढा र भर्खरका तरुनी बिचको भिडन्तले हरेकको ध्यान तान्छ त्यसैले त्यस्ता गायक गायिकालाई ल्याउनु परो हजुर ।

  • @renukasangraula574
    @renukasangraula574 Рік тому

    Bal kalakar dherai ramro xa 🥰🥰🥰🥰

  • @gurungsharmila6623
    @gurungsharmila6623 3 роки тому

    Ramro lagyo Jeri bahini & sano babu ko dohori geet

  • @sandeshghale1831
    @sandeshghale1831 3 роки тому +3

    very nice jeri di vs vailai 💝💝💝💝💝💝💝💝💝👍👍👍👍👍👍👍👍👍👍💯💯💯💯💯💯

  • @yamdarji
    @yamdarji 3 роки тому

    Nice xa sano babu ko pragati ra subhakamna xa..!!

  • @tscg.k3656
    @tscg.k3656 3 роки тому +9

    जेलिएको जेरी त गुलियो
    तिम्रै चर्चा चारतिर चुलियो।
    चौतारीको वर

  • @annapurnagiri2466
    @annapurnagiri2466 3 роки тому +2

    Sarai ramro lagyo babita bahini ko ra fuche vaiko dohori

  • @munakhadka8897
    @munakhadka8897 3 роки тому

    कत्ति मिठो मिठो शब्दहरु स्वभाव दिएर गाउनुभएको छ
    सानो बाबुलाई उज्जवल भविष्यको कामना❤❤❤🎤🎵🎶keep going on

  • @gemokcikni6280
    @gemokcikni6280 3 роки тому +1

    धेरै राम्रो छ

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 3 роки тому +1

    ज्ञानेन्द्रलाई, निर्मल निवास राजाको घर भो
    नारायणहिटी तत्कालीन दरवार हो ।

  • @sitashahi2990
    @sitashahi2990 3 роки тому +3

    जेरि दिदि नमस्ते 🥀🌺 अरु त सबै ठिकै छ हजुर ले कपाल काटेको ठिक भयो न

    • @shilaadhikari719
      @shilaadhikari719 3 роки тому +1

      बिचरा बाध्यताले हो रहर ले हैन चोट लागेर नकाटी नहुने भएर हो

  • @laxmibasnet9631
    @laxmibasnet9631 3 роки тому

    Jeri Nani Kapal Kati ramro dekhiyako

  • @joyalchhetrivlogs287
    @joyalchhetrivlogs287 3 роки тому +2

    Dharai dharai ramro xa vai

  • @sabitrilamichhane8783
    @sabitrilamichhane8783 3 роки тому

    भाइलाई धेरै सुभकामना

  • @anjalibudhathoki9877
    @anjalibudhathoki9877 3 роки тому +1

    बाबू

  • @Shreekc585
    @Shreekc585 3 роки тому +3

    Best of luck babu ♥️

  • @hhimbohara2177
    @hhimbohara2177 3 роки тому +1

    Nice jeri bani

  • @patrickneplease8979
    @patrickneplease8979 3 роки тому +2

    Waow Gyan ko Sagar jri

  • @sureshpratik3587
    @sureshpratik3587 3 роки тому +6

    ramro cha

  • @sanjitabc4166
    @sanjitabc4166 3 роки тому +1

    Wow

  • @sandeshghale1831
    @sandeshghale1831 3 роки тому +6

    Ma matra hoki hajur pani aatur hunuhunxa jeri di ra prince lamsalko dohori hernako lagi plz jati sakdo xito dohori gauna lagunu paryo dada

  • @koiralatunna5448
    @koiralatunna5448 Рік тому +1

    Dhanyabad

  • @सुक्रथिङ9818
    @सुक्रथिङ9818 10 місяців тому

    आहाँ बाबू 🙏🙏🙏🙏

  • @domasherpa723
    @domasherpa723 3 роки тому

    देरै रामरो छ

  • @kamalayoutubechannel123
    @kamalayoutubechannel123 3 роки тому

    Jeri sis kati ramri vaki hun aajkal

  • @bhagabatibhatta5587
    @bhagabatibhatta5587 3 роки тому

    Therai ramro xa babuko kala best of luck

  • @lalchhetri7553
    @lalchhetri7553 3 роки тому

    Wow ATI nai mitho

  • @premthapa5070
    @premthapa5070 3 роки тому

    Nice unik congratulations

  • @parassharma4568
    @parassharma4568 3 роки тому +1

    Raamro chh Syaabaas Baabu !

  • @masyoguru7714
    @masyoguru7714 3 роки тому +1

    बाबुकाे उज्ज्वल भबिस्याकाे कामना चाहान्छु

  • @gaulananu2136
    @gaulananu2136 3 роки тому +1

    Babu congratulations 💐🇳🇵⭐️🙏🏻

  • @sitamagar182
    @sitamagar182 3 роки тому

    बधाई छ बाबुलाई

  • @udayrokaya6933
    @udayrokaya6933 3 роки тому

    धेरैराम्रो

  • @arjunkandel1675
    @arjunkandel1675 3 роки тому

    सफलताको शुभकामना ।