कमला भन्दा सानी मुना मगर इन्द्रेणीमा । छत्र शाही हायलकायल, स्टेजका सबै बेहोस ।। ०८.०६.०७६ HD
Вставка
- Опубліковано 24 вер 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChhatraShahi_MunaMagar #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Розваги
छ्त्र को फ्यन यता है ✋✋✋✋
मुना मगर टुक्का पनि सारै मन पछ हो मलाईत ✋✋✋✋✋✋✋तिका दि Miss you and खिमा दि miss you plz com back indredi 💓💓💓💓🙏🙏👍👍😘😘😘
मुना को टुक्का कस्तो राम्रो के मत लठ्ठै के
अनि प्रदिप दादा लो नाच नि मन पर्यो ल
टीका दिदी हजुर नि नाच दिनुन है कैले कहि plz didi😍😍😍😍😍✋✋✋✋
तपाई को नि ईन्द्रेणी मा आगमन होस हजूर
छ्त्र ले माछा पक्रदै छ्नी है
Um k
इन्द्रेणी परिवार लाइ मुरी मुरी धन्यबात छ
निक्कै रमाइलो प्रस्तुति दिनु भएको छ
मुना बैनी को लोग दोहोरि पहिलो पटक सुन्न र
देख्न पाइयो।
धेरै रमाइलो लग्यो best of luck
oowowowow very nice dohori . sani bha ni sabai chichj chha mero 😁😁😁babaalll owow safaltako sunhakamana muna ji chatra dai .all of you indreni tim✊✊✊✊✊💘💘💘💘💘
मुना र छत्र शाहिलाई साच्चिकै लोकदोहरीमा जिरे खुर्सानीझै लाग्ने साथीहरु हाजिर हौँ ।
बबाल दोहोरी छ छत्र र मुना को धेरै धेरै धन्यवाद छ
Lol
Kll0l to the ll
गजबको मिठो प्रस्तुति बधाई छ सबैलाई
फेरी इन्द्रेणी मा कमला बहिनी लाई हेर्न को को हुनुहुन्छ यता😍😍😍😍
M
me
आहा आज रमाइलो हुने भयो है इन्देनी म😍😍😍 कडा आयो है दोहोरी जय इन्देनी😍😍😍🌹🌹🌹
बधाईछमुना
Tek Bahadur Khadka छत्र शाहि र मुना मगर काे दाेहरि अति राम्रो रएकाे छ
ईन्र्देणी नछुटाई नियमित हेर्नु हुने मित्र 🙏
मुना मगर को फयान हजुर को को हुनु हुन्छ नि ✋✋
छत्र शाही मुना बैनि को दोहोरि एकदमै रामृो रमाईऌो
अति राम्रो गित लागयो
Hohoho
हाेहाेकडेलसर भाछ अाउलानि नमाेरे बाचे
Me
दामी छ
माया को घेरो सानि
भएनि सबै चिज छ मेरो
ढिलो अायो कडा अायो
हाहाहाहाहाहाहाहाह हैट!!!
।.!
r. ,.i?.
आज त धेरै रमाइलो भो
प्रतिभा को खानी मुना छत्र को त बयान गरि साद्द्य नै छैन सबै प्रती सलाम
हैट ढिलो आयो कडा आयो जोडि पनि कति मिलेको छत्र मुनाको फ्यान कति🎤🎤🎤🎤👇️
Ma pani xu hai fan 👍👍👍👍💕💕💕
@@sumikshyamagar2434 ,
@@sumikshyamagar2434 क्षक्षक्ष
1qby=
आज शीत दुईपटक हेरियो
🤣🤣❤️🙏🙏🙏wow chhatra sahi ra muna magar jodiko prastuti akdamai ramro lagyo ajai pragati hos jai indreni
मुना बहिनी लाई माया गने फेन यता हाजिर गरौत
काँडेल जी ले हामी बिदेश बस्ने कुल्लीहरु लाई नि भरपुर मनोरञ्जन दिएको छ,धन्यवाद छ ।
😭😢😰👍️
God blace you
😄😄😄😄😄😄😄😄😄😄😄😄😁😁😁😁😁😁😁😁😁😁😁😁😃😃😃😃😃😃😃😃😃😃😃😃😀😀😀😀😀😀😀😀😀😀😀😀
Ekdam sahi vannu vo haitt
ऐक दम राम्ररो
मूना मगर नि मान्छे तगडा नै हुन् ..
Wow nice nice
Yaaa
स्वर नै मिठो ,सथै हाउभाउ झन खत्रा लाग्यो। अरुले सिकाउनु भए नि उहाँले मिठो स्वरमा गाउनु भएको छ। 🙏🙏🙏🙏
Indu Danuwar छत्र शाही लााई माया गर्न हाेला
@@bijayshahi8922 *
@@bijayshahi8922 4
babal ramailo muna baini ra xatra sahiko 🎤🇳🇵👍️💖🎤🎤💟👍️🇳🇵
लै बरि लैलै कति रमाइलो ...क -कसलाई मान पर्यो...छ्त्र साही र मुना बेबि को दोहोरी यता हजिर हुम ..अनि मेरो पेज पनि लाइक गर्दिनु है त...
हैट ईन्द्रनि मा बबाल भो आज
मुना बैनीको प्र्तिभ राम्रो छ अघी बडदै जानु
88l
छत्र भाइ र मुना बहुनुको प्रस्तुती राम्रो लाग्यो दुबैजनालाउ धन्यबाद
wow छर्त्र शाही लाई नि मानु पर्छ सानो होस वा ठूलो होस जस्तो सग पनि दोहोरी गाउने कला छ ।।।।
राजा नै होनि छत्र त लाइभ दोहोरिको
रमाइलो छ इन्देनी सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यवाद छ विशेष गरि कृष्ण दाइ लाई
दामी दोहोरी ल हजुर हरुको रमाइलो लाग्यो
@@yekrajaeri5040 हजुर यकदमै रमाइलो लागेयो यो इन्द्रेणी कहिले पनि नछुटाइ कन हेर्छु मत
मुना नानीलाई धेरै धेरै बधाई छ🌷🌷🌹🌹🌹👍️👌💐💐💐💐💐💐💐💐💐
जति पनि मैले इन्द्रेनि मा दोहोरि हेरे तर आज सस्तो रमाईलो भयको थियन जुन आज मुना जि र छत्र शाहि को बिज दोहोरिमा मजा आयो ।धेरै धेरै धन्यवाद दुबै जनालाई ।
👌👌👌👌👌👍️👍️👍️🌷🌷🌷🌷🙏
हासेर झण्डै मरीन अब कमला बहिनी संग रमेश प्रसाई जितु नेपाल केदार घिमिरे दीपक ले पनि हिजो धेरै रमाइलो गर्नु भएको छ साथीहरु अब केही दिन पछि आउँछ राम्रो संग हेर्नु होला हजुरहरू सबैलाई भगवानले कल्याण गरुन सबैको जय होस
राधा कृष्णको जय जय होस
jay indreni jay goma didi
@@thapakhilbahadur1005 हजुर हजुरको पनि जय होस्
अग्रिम सुचना दिनु भएकोमा हजुर लाई धन्यवाद
हजुर नमस्कार अब त्यसकै इन्तजार मा छु आज पनि मुना र छत्र को कति राम्रो र रमाइलो भै रहेको छ
K ma aaux diju Ramesha haru sang ramailo gareko
आजओ दोहोरी सार्है कडा रैछ एक दम मजा आयो । मलाई त छत्र भाईको गाएको दोहोरी मन पर्छ । love you छत्र भाइ ❤️
On
@@hshshshs9505 $cfc
Rip app
@@hshshshs9505 ❤❤❤❤❤❤❤❤❤ all
@@hshshshs9505 d
Wow dherai metho voice muna baini dherai ramailo 🙏🙏👍👍👍👌👌👌
Hoeit...! lu babal gayo..? Pargatiko kamana hai muna bunu..👌🙋♂️😍
UpGe 0p0 de
कर्णाली को हिरो छत्र शाही लाई मन पराउने यता हाजिर कति छम हामघ
यता म पनि छु बड्डा कर्णालिकाे
मनि छु
Me
Ma ni xu
@@lalbahadurrana2793 00x
मुना लाई गित गाउन सिकाएको बाहिरै सुनियो ,,, अल्लि खल्लो भयो है
त्यही त प्रतिभा भए त उसलाई नै गाउनु दिनु पर्यो
Clearly noticed
Sahi ho
Kamala vanda ta ramrai gako xa Sabai lai sikau xa Kalakar hor tasto vanako.solti
taitw hoina solta g ali khallo vyo
👌💞DHERAI RAMAILO DOHORI ,CHHATRA SHAHI VS MUNA THAPA MAGAR KO 👍💞ABC INDRENI KARYAKRAM MA SAMPURNA LSI SAMJHANA !!
🙏🙏🙏लाईसहु बेसन चिन्न नि नसक्ने रैछ फेसन अति मार्मिक गीत🎶🎶🎤🎸🎸🎼🎵🎵🎵
मन पर्ने जति यता मुन्तिम त
ढिलो आयो कडा आयो भन्ने यही हो हैं😂😂😂
🎶🎶
Sabai muntim ta hajur yata . Jo muntin tyo chahi Nepali hoina hai hajur ho .
@@aneetapun4823 9
@@aneetapun4823 9.
9
I09
टीका सनु दि को आवाज न सुने को नि धेरै भए जस्तो लाग्यो उहाँ ले नि गाउँनु पर्यो कुनै दिन त इन्द्रेणी नै सुन्ने लग्यो।।।।
Chhatra Tika Saanu dorina sunane ko Dheere vako xa
@@geraplepcha4775 yes ho ni marmik ani bebaharik dohori hunx uha haru ko
मुना र कमला नानीलाई सगै इन्द्रेणीमा ल्याउनु पर्छ । भन्ने जति हाजिर हौ त दोहोरी बबाल हुनुहुन्छ ।
Paban Khadka
मुना गुडिया को टुकका अती नै राम्रो अचार जस्तो टव्वाक्कै
छत्र को पनि कम त छैन सारै रमाइलो लाग्यो!
@@amalasharma5605 à
@@amalasharma5605 c.0
अझै पनि दाेहाेरी गाउना का लागि मुना बैनिलाई अवसर मिलाेस सारै राम्राे गाँउनु भयाे मनपराे👌
मेरो तर्फ देखि मुना बैनी लाई बधाई👏👏👏👏 छ यसरी नै agadi Bardai janu hi Bahini i miss you👌👍👍👍👍👍
Was it I
Mi ha up
कमला भन्दा सानी भयनी उमेर धेरै छ ।नानी लाई सफलताको सुभकामना।
0
कोर्छु मैले मायाको घेरो ✌सानि भानि सबै चिज छ मेरो
साँचिकै अती नै सान्दार्भिक शब्द प्रहार गरे मुना बुनु ले पादै फुस्कने गरि हाँसियो आज त ईन्द्रेणी का सम्पुर्ण परिवारलाई विशेष धन्यबाद साथमा छत्र शाही र मुना बुनु लाई
sab sikara vanya ho usma dohori khelni khub rainx tha vayo pahila pahilako sabda le
dammar g.m
गजब गरे दुईजनाले!
Hahahhaahahahah
@@prithivionlinetv9292 c v
कार्यक्रम राम्रो भएनी गीतको कतिपय शब्द चयनमा ठिक लागेन। लाखौं दर्शकले हेर्ने कार्यक्रमको शब्द अलि पब्लिक सुहाउँदो हुनु पर्छ, त्यसमाथी मुनालाई गीत सिकएको सुन्द झन खल्लो लाग्यो।
मुना मगर को दोहोरी सुन्दा खुशी लाग्यो र आउदै गरेको विजयादशमिको हार्दिक मङ्गलमय शुभकामना सम्पुर्ण इन्द्रेणी समुहलाई
5
0
@@labikashrestha7250 0ar
@@labikashrestha7250 h
@@kerkhalirai2360as terwh Huggett ffffffffs St ddss see fggnnnnnnnnnnñnnnnbbnnnnnnn😊
😊
हा हा हा हा सानी भएपनि सबै चिज छ मेरो कडा आयो miss u muna mgr 👌👌👌👌👌👍️👍️👍️
Www 1
वाउ मुना मगर गित गाउनु मात्र होइन बल्न पनि तेतिनै ट्यालिन्ट बधाइ छ मुना बहिनी लगायत सम्पुर्ण मा
मुना नानी सारै मिठो गाउनु भयो धेरै धन्यबाद
sarai ramro muna n chhatrako jodi
ढिलो आयो कडा आयो मुना बहिनिलाइ इन्द्रेणी मा देख्ने ठूलो रहर थियो आज मन को इछा पूरा भयो जय गीत जय सङ्गीत
मुना मगर बुनुलाइ बधाई
आजभोली त नसा नै भैईसक्यो यो ईन्द्रेणी हेर्ने ।धेरै राम्रो आहा!!😍
Same here
Good morning 🌞🌞 you gem show
@@sitabo8178ll
L
@@bimalaramtel4825 00
Woow so much ❤️❤️ nice 👌👌 dohori geet tq so much ❤️❤️ indreni teem Best of Luck 👌👌 both of you..!!
Ekdum ramro dohori chatra sahi rw mins magarko voice pani 2 jana ko mitho
सुदुर तथा मध्यपश्चिम को हिरो छत्र शाही लाई माया गर्ने याता ।
अति रमालाे छ बईनि काे कला धनेबात
Tek Raj 1000000ⁿ
सारै मन परेयो बहिनी मुना
wow
Sarai man parxa malai ta ramailo manxe 👌❤️
छ्त्र लाई माया गर्ने जति हाजिर गर्नु यता 💁♂️🙋♀️
Wow muna boini le yedi dherai ramro gaune po rahexin
Ani yo dancer boini ko natch pani tetikai ramro xa
मुना जी को कडा आयो
ल दामी दामी ।
🇳🇵👍
मलाई पहिले दोहोरी खासै मन पर्दैन थियो तर अहिले नसा जस्तै भएको छ भनौ इन्द्रेणीमा अब को आउँछ कस्तो सबाल जबाफ हुन्छ एक प्रकारको कौतुहलता जागिरहन्छ ।मेरो प्रतक्ष्य इन्द्रेणीमा सहभागी हुने दिन कहिले जुर्ने हो समयको प्रतिक्षा मा छु ।
Same here
म पनि
रमाै रमाऔ याे दाेहाेरि सन्सारमा याे हाम्रो सस्कृति जिबन्त हाे
Mero pani manko kura vannu vayo 😊
Babalxa
लल अति नै रमाइलो भयो है आज पनि सानी नानी र छत्र जि को धोहोरी हेरेर
उत्कृष्ट दाेहाेरी जय इन्द्रेणी टिम 🙏🙏
असाध्यै राम्रो मुना बहिनी काे हरेक कुरा। छत्र भाई त खत्रा। धन्यवाद कृष्ण दाई. लगायत सम्पूर्ण इन्द्रेणी परिबार मा।
आज त कृष्ण कडेल दाजु र प्रतिमा भाउजू लाई पनि सगै बसेको देखियो सारै खुशी लाग्यो
एउटा गित ले नै दुई तिहाई को सरकार लाई कालो निलो पारेका आदरणीय गायेक पसुपती शर्मा र टीका सानू को एक पल्ट दोहोरी सुन्न मन छ
(बल्ल पो पिर पर्न थाल्यो भाका मा😍😍😍)
😅
dherai ramro gaunu vyo muna baini dherai dherai dhanyabad feri poni janu hai indreni ma sadahi indreni herne garxu
नाच्ने नानिलाइ पनि अलिक प्राथमिकता दिनु पर्यो हजुर केमराको अगाडी
कोर्छु मैले मायाको घेरो ।
सानी भयनी सबैथोक छ मेरो hahaha khatara muna
हे कोर्छु मैले माया को घेरो
सानी भा नि सबै चिज छ मेरो
मुना कडा😜😜😜😜
Mina ko git super M himachal Delhi her dai xu
मुनानानुलाई धेरै धेरै धन्यवाद 👍️💖💖💛💛💛💛💛💛💛
लाईछौ बेसन चिन्न नि नसक्ने रहिछ फेसन 🙏🏻
अाफुले छाडेको होर इन्द्रेणी
खिम बैनी कता गायब हो हिजो मात्र कमेन्ट छोडेको थिय कता हराउनु भयो भनेर ।
Kata ho khima g miss u
Nice
कति दिनको बसाई हो युके मा इन्द्रेणीमा कहिले फर्किनु हुन्च खिमा जि
छत्र शाही र मुना लाइ मनपराउने जति यता ।🌹🌹🌹🌹🌹
La muna didi dami supper xa😍😍😍
Wow ati ramailo vayo indreni keep updating indreni we injoying from Abudhabi.
Kati ramailo ho kya,
indreni herer basnu
Hune bhagwan rupi
Darshak lai
Namaskar hajur
मुना बहिनी कमला भन्दा हाईट सानो हो उमेर मा कमला सानो जस्तो लाग्छ
सहि हाे मुना त २४/२५ बर्ष भैन
कमला बहीनी सानी छन
hjr pani munata 24 .25 pugi sakyo aba
अति राम्रो दाेहाेरि अति मजा अायाे सुन्दा धन्यवाद गायक गायिका लाई
Meali ni tasti lago
यी नानीलाई घेरैघरै धन्यावात यस्तो मनोरन्जात्मक तरिकाले देहोरी प्रस्तुत गरीदिनु भएकोमा।
Yo dohori sarai nai hit xa man xoyo xatra ji n muna g lagayat indreni team..
झकास भो आजको कार्यक्रम पनि धन्यवाद सबै तिमलाइ
अती रमाइलो अनि उस्तै पेचिलो शब्द हरु आहा साह्रै मन पर्यो , भाई छत्र र बहिनि मुना लाई मुरि मुरि धन्यबाद साथै समस्त ईन्द्रेणी टिमलाई पनि
8
@@santathapa4278 llĺĺpĺlĺĺlĺĺp0
@@dolakkunwar5678 ä
@@santathapa4278 å
@@santathapa4278 bhul
ThankyOU इन्द्रेणी सम्पूर्ण टिमलाई ।एकदमै रमाइलो दोहोरि keepitup
dherai ramro prastuti
@@bimalarai4791 0
Nameskar x all woww nice muna ra Xtra vai kada ganx ke!!!! ❤❤❤❤❤
मुना लाई गित गाउन सिकाएको बाहिरै सुनियो ,,, अल्लि खल्लो भयो है
Iam big fan of Paul Rai
दुबै जना जिरे खर्सानी हो है खुब रमाइलो हुन्छ है ।जय ईन्द्रेणी । ।
I'll look
I see CT see CT no
हे बरै कति राम्रो दोहोरी हो , हेरेको हेर्यै छु
ati mitho voice Muna nanu..and Shahi brooo..and..best inderni team...
ल है अाउनुस है सबै जना मुना vs छत्र साहिको दोहोरी हेर्नलाई मत सुरु गरेहै दोहोरी हेर्ने
नेपाल प्रतिभा हरुको खानी भयेको देश हो याह मात्र असल राजनैनिक नेतृत्व को खाचो छ! मुना को टुक्का मन पराउनु हुने हाजिर🙏🙏🙏🙏
wow
Wowoowow
Damii
Tei ta kaniiii
Damii
Dammi xaaa Mazza lagyoo 😘
छत्र दादा रा मुना nanu I proud of you 😘😘😘😘😘😘
राम्रो छ तर मुनाको उमेर धेरै भाको जस्तो लाग्यो ।
22 ko vayo
फोहोर साल नै 24 बर्ष पुगे भन्दै थिईन अहीले त 25 बर्ष भए होलीन
ummm testai hola 20 mathi ho
रमेश प्रसाई र टिका सानु लाई दोहोरी मा भिडाउनु पर्छ भन्ने जति हाजिर गर्नुस
Mohanyal online TV umm k
Shai kuro
✋✋✋✋✋✋👍👍👍👍👍👍🎤🎤🎤🎤
अहो मुना जित तिम्रो हुन्छ नि अर्को कुरा कृष्ण दाजु साथमा भाउजु पियारी कति सुहाउँदो जोडिएको नाताले चिन्ता नै बिलायो सबै इन्द्रनि टिम्लाइ धन्यवाद गाउने र सिकाउन अलिकति भिन्दै भो।
yes yes yes
Ma tw umer herdain bt muna rw xatrako dohori indreni ma hereko best dohori lagyo
बधाई छ मुना बहिनी लाई अग्रीम शुभकामना
हईन छत्र भाई शब्द मा मिठास छ हामी धेरै मन पराउछु
को भन्दा को कम अब जे होस् नेपाली लोक गीतको संरक्षण भकै हो जस्तो लाग्यो जय लोक गित संगीत किनकि हिजोको दिनमा लोक गित लाई छि भन्ने हरुले पनि अचेल त एकदम लोक गित सुन्न थालेको छ र खुसि लाग्छ
Ho tani ekdm sahi vnnuvo hjr lea
@@kamalbahadurbk3806 हो नि हजुर
@@gnmannu764 umm ho
J
Eisfuoyezyirsp7rzrrysurose6ae6srueua7ea47s474 %
सारै मजाको दोहोरी भरपुर मनोरन्जन भो दोहोरी हेरेर सारै आनन्द आयो
दोहोरी खत्रा छ त्योभन्दानी खत्रा त नाच्ने दूईजोडी चै सारै मन्पर्यो ।
शुरुमा छत्र दाईको पालामा त एकदुई देउडा गीत सुन्न पाइयोस्।
मुना बैनी सरै कडा दोहोरी गाउने बैनी लाई उज्ज्वल भविस्य को शुभकामना साथै इन्द्रेणी लाई उत्तरोत्तर प्रगति को कामना।
र एउटा सुझाव पनि कृष्ण दाजु लाई अन्य युटुवर हरुले जस्तै शीर्षक नराख्न अनुरोध गर्दछु।यो इन्द्रेणी भनेको सम्पुर्ण नेपाली र नेपाली भाषी जो देश बिदेश मा बस्नु हुने सबैको ढुकढुकी हो।
पर्दिब भाइ नाचेको धेरै राम्रो लाग्यो सुभ रातरि😂🎉😮
बधाइ छ मुना नानी।छत्र र मुनाको दोहोरी गीत बबाल छ।all the best.muna magar